स्याङ्जालिको अनौठो ठगी धन्दा|प्रेमिका,दिदी बनाउदै करोडौं लिएर फरार|पीडित रुदै मिडियामा|ganga lama|

  Рет қаралды 152,421

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 732
@purangurung9775
@purangurung9775 2 жыл бұрын
दु:ख पायो मङ्गले आफ्नै ढङ्ग ले...... कोख मा दार्हा भएको जात लाई यत्रो पैसा दिने हो त ???? हैट ,,,, स्याङ्जाली को बेइज्जत गरे । जहाँ जता बाट होस यो ठग लाई कारबाही हुनु पर्छ ।
@purangurung9775
@purangurung9775 2 жыл бұрын
@@myopinion8777 धेरै नखोक ....पोखरेली को बोदि भेट्लास.... ।
@manjuthapamagar8941
@manjuthapamagar8941 2 жыл бұрын
@@purangurung9775 ke ko khan khan ho thikai vannu vaxa,,tara jat xuyo vanera ho vane jun aulama bikha layo tyo aula jharxa
@mr.gurung5116
@mr.gurung5116 2 жыл бұрын
सहि कुरा भन्नुभयो यो बाहुन छेत्री भनेको दुईवटा मुख दुईवटा अँखा दुईवटा मुटु भएको पशु हो जतिसुकै मिलेपनी भित्र भित्रै छुरा रोप्न पछि पर्दैन यो बाहुन छेत्री राडिको बान हरु
@meenehangwanem5774
@meenehangwanem5774 Жыл бұрын
​@@manjuthapamagar8941@😮
@jangabahadurthapa3274
@jangabahadurthapa3274 2 жыл бұрын
गङ्गा mam यो मान्छेलाई खोजेर बैनिलाई नियम दिलाउनु पर्छ
@daltamang1543
@daltamang1543 2 жыл бұрын
पैसा खाने भाइ को भन्दा नि पैसा दिने सिस को ९०% गल्ती देखिन्छ । सापटी दिने भनेको त १/२ हजार पो दिने त ?
@bindarai4562
@bindarai4562 Жыл бұрын
Teso vanu hudain kinaki kunai din mati bigrinxa
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 жыл бұрын
हुन त कुरा विवादित हुनसक्छ बुढापाकाले झापाली र स्याङ्जालीको विश्वास नगर्नु भन्छन्। हुन पनि हो रैछ, म पनि झापालीबाट ठगिएको मान्छे हुँ। हुन त सबै त्यस्ता हुँदैनन् तर कुनै ठाउँको एक व्यक्तिले नराम्रो काम गर्‍यो भने त्यो ठाउँको सबै व्यक्ति नराम्रै हुन्छन् भन्ने लाग्दो रहेछ। त्यसैले खराव व्यक्तिहरूलाई समाजबाट किक आउट गर्नुपर्छ।
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Testai soch bichar chintan lai noi murkha ta wa purano soch bichar vayako vaner bujhinxa hjr
@edf694
@edf694 2 жыл бұрын
@@yamsingjai9225 In in Hi in
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
स्याङ्जाली फटाह हुन्छ भन्थे तर यो फटाह को कुरा सुनेर आउँदा त झन पारो तातेर आयो यस्लाई तुरुन्तै कार्वाही गर्नु पर्छ
@sharkikumar7861
@sharkikumar7861 2 жыл бұрын
साले यो खातेको परिवार लाई नै बेजत गर्नु पर्ने
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
काम नपाएर एउटा फरक बर्गकोब्य्क्तिलाई भाई बनाउनु शान्ति लिम्बुको ठुलो गल्ति हो ।बनाउनु पर्ने लिमबुको पिडित केटा थिएन । बेलामा बिचार पुरियाउनु भएन दुख पाउनु हमि सबैको निम्ति दुखद खबर नै हो यदि सत्य नै हो भने त्यो फटाहलाइ सख्त कार्बाहि हुनु पर्छ त्यो क्षेत्री भन्ने जन्तुलाइ कहाँ छ खोज्नु पर्छ ।
@ranjanalimbu7420
@ranjanalimbu7420 2 жыл бұрын
लो बजाउनु सम्म बजाये छ लिम्बुनी को सबै सम्पती चल अचल 😍😃😃😃😃😃😃
@raipradip2692
@raipradip2692 2 жыл бұрын
होस गर्नुस तपाइको पनि बजाउलान
@harikandelkandel1461
@harikandelkandel1461 2 жыл бұрын
Hoiet tala mathe daya baya sabaie bajyaxa ni morola bxjayani taro paiesso leyar bhaganu nahuni
@krishnabirgurung7942
@krishnabirgurung7942 2 жыл бұрын
😂😂😂
@lppptl1937
@lppptl1937 2 жыл бұрын
लिम्बुनीहरुको बुद्धि चाकमा हुन्छ 😏😏
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
@@raipradip2692 😂😂
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
साईप्रस आएर 5 बर्ष भयो अहिले आएर के के सुन्नु पर्ने 😥😥 बिदेश आए पछि बिश्वास कसैलाई नगर्नुस साथीहरू 🙏🙏
@rockstar3155
@rockstar3155 2 жыл бұрын
🙋💘💘💘
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
बाख्राको पाठी झै म्या म्या गर्दै बोका खोज्दै मख्ख पर्दै हिड्ने केटिहरुको हालत यस्तै हुन्छ। केटाले जे गर्यो।ठिक गर्यो। बिदेश आएर बोका खोज्दै हिड्ने लाई
@samirsunar3507
@samirsunar3507 2 жыл бұрын
नेपालमा दिनदिनै ठगी धन्धा किन बडदै छ नेपालकाे कानुन फितले भएर हाेकी मिडियामा धेरै ठगि चाेर म्यानपावरबाट यस्ता घटना धेरै छन गङगा दिदीलाइ धेरै धेरै धन्यबाद पिडितहरुलाइ जसरी पनि न्याय दिनु हुन्छ हाेला दि🙏🙏🙏🙏❤️👍️
@ratnapandey3949
@ratnapandey3949 2 жыл бұрын
कसरी दिनु हो एतिका पैशा मलाईनै लाजलागेर अायो दिने मान्छे पनि केखालका लाटा हुन
@chatenglishklang3567
@chatenglishklang3567 2 жыл бұрын
राई लिम्बू दिदी बैनी लाई बाहुन छेत्री हरु धेरै मन पराउँ छन;;;! जति सम्जाउँदाम हुदैन ;;;! बल्ल ठिक गरे छ;;! राम्रो भयो;;;!
@salimwongjeng8098
@salimwongjeng8098 2 жыл бұрын
Sarai Sahi Kura vannu vayo
@salimwongjeng8098
@salimwongjeng8098 2 жыл бұрын
Rani mukarji le saharykha khan vete jastai vako hola ni😂😂
@m.pakhrin2847
@m.pakhrin2847 2 жыл бұрын
👍👍👍
@taratamang7365
@taratamang7365 2 жыл бұрын
🤣🤣🤣🤣
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
होनि
@raidil1412
@raidil1412 2 жыл бұрын
त्येस लाई जिउँदो अागाे लगाउनु पर्छ नेपाल जनताको अागडि गँगा दिदी हजुर ।
@myopinion8777
@myopinion8777 2 жыл бұрын
यसको ठाउँ मा राई नाई भाको भए चाहिँ के भन्थेउ तिमी ले पक्कै राई को दिमाग मा जात को नाई कुरा पहिला आउँछ।
@khimkumari2825
@khimkumari2825 Жыл бұрын
00
@khimkumari2825
@khimkumari2825 Жыл бұрын
0
@prabincrai8926
@prabincrai8926 2 жыл бұрын
१ स्याङ्जाली १० झापाली र १०० नेपाली बराबरी रे एस्तो कुरा सुन्दा त रिसपनी उठ्छ हासपनी उठ्छ।
@dhantamu6714
@dhantamu6714 2 жыл бұрын
प्रवीण जी सबै स्याङ्जाली लाई हेपेर न बोल्नु 1/2 जना खराब जहां पनि हुन्छ जे होस यो बहिनी ले आफ्नो रकम जसरी पनि फिर्ता पाउन कानुन ले साथ दिउन्
@prabincrai8926
@prabincrai8926 2 жыл бұрын
@@dhantamu6714 अब धन सर त्यो कुहिएको आलुलाई झिकेर फ्याक्नुस है नत्र बोर्है गन्हाउछ्😄😄
@anchumalimbu9663
@anchumalimbu9663 2 жыл бұрын
lu vayo kasailai natokau sabai ustai ho kohi vanda kohi kami chaina sabai ek se ek
@anilaraut4982
@anilaraut4982 2 жыл бұрын
Yes ho thik vanu vo
@ritayounjan8598
@ritayounjan8598 2 жыл бұрын
What do you mean jhapali..we are jhapali we are not same..which place you belong to you...can i now ...plz i will visits on your place what kinds of people stay there....?
@ratnapandey3949
@ratnapandey3949 2 жыл бұрын
अहिलेको जमानामा पनि एतिकापैशा दिने पनि पगल हुन दुख गरेको किन दिनु
@humbahadur2952
@humbahadur2952 2 жыл бұрын
Good
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
Sahi kuro
@omthapa6518
@omthapa6518 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🛫
@happylee9893
@happylee9893 2 жыл бұрын
@@chemzongsanuin can ya TV CT by
@pahalvigorous
@pahalvigorous 2 жыл бұрын
नाम नै स्यांग जाली गाह्रो छ हो। त्यो फटाहालाई अपांग बनाएर सबै रकम असुल् उपर गरी जिबन भर मागी खाने बनाउनु पर्छ
@christinaguru6352
@christinaguru6352 2 жыл бұрын
Sabai syangjali testo hudaina sala syangjali re jasle kam bigareko thiyo teslai mattrai bhannu 😡😡😡😡😡😡😡
@lamatamang294
@lamatamang294 2 жыл бұрын
गुट हजुर लाई सेलोट छ
@lamatamang294
@lamatamang294 2 жыл бұрын
हो येसलाई अपाङगा बनाऊनै पर्छ
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
हैट के आधारमा तेत्रो पैसा देको गल्ती यो बहिनी पनि छ तर गल्ती भए पनि जे भए पनि बहिनीको पैसा चाहिँ फिर्ता लिनु पर्छ।
@nirlama3057
@nirlama3057 2 жыл бұрын
Syanjali haru ko boli mitho hunxa k mam tesaile ta hamro bhaktapur ma syanjali haru le dherai luteko ra thageko Karan syanjali haru lai room nai Dinna ta lastai thag hunxan yo syanjali haru ta jhapa ko manxe haru lai Pani thag na vyauxan
@gangabhujel6723
@gangabhujel6723 2 жыл бұрын
@@nirlama3057 गल्ति गर्नेलाई मात्रै गलत भन्नुस स्याङ्जाली भन्ने बित्तिकै सबै त्यस्ता नि हुदैनन् तपाईं लाई त अब यसरी म मात्रैले भनिरहदा विश्वास त पक्कै लाग्दैन एकचोटि स्याङ्जा आउनुस घुम्नुनुस अनि बुझेर मात्रै बोल्नुस हस
@krishnagrg776
@krishnagrg776 2 жыл бұрын
होनी भन्या एटरो पैसा दीने पनी पागाल नै हो
@nirlama3057
@nirlama3057 2 жыл бұрын
@@gangabhujel6723 aasa garxu sabai testai Pani nahos ra charai syanjali ko ejut ko lagi vaye Pani hajur haru sabai milera tyo euta thag lai samatera police chaoki bujai dinu hunxa vanne aasa Pani Rakhda xu yehi comment bata ani hajur syanjali haru sabai milera aba ko din ma syanjali haru lai Pani samjaunu parxa ki yesto bejut garnu ra Kasai lai thagnu ramro hoina vanera euta thag le Garda k thaha usko purai pariwar marine po hoki Jo thageka hunxan ra Nepal aama ko bejut garaunu Pani ramro hoina .
@monarai4382
@monarai4382 2 жыл бұрын
बिचरा ले कति दुख गरेर कमाएको पैसा । जसरी नि न्याय दिलाउनु होला। यो मान्छे ले धेरै लाई ठगेको छ साइप्रस मा
@indrathapa5522
@indrathapa5522 2 жыл бұрын
kino khelera udako hamro ghar agadi sadhai sajha sajha
@kopilakc6365
@kopilakc6365 2 жыл бұрын
मलाई पनि एउटा यस्तै मा ठग ले फसाएको हो सिस यस्तो मान्छेलाई कसैले भेट्यो भने ढाड भाच्ने गरि हान्नु पर्छ कमाएर खान धौ भएर हामी महिला ठगन हिड्ने
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
ज्यादा लुट्ने ठगी गर्ने बाहुन क्षेत्री नै हुन्छन यस्ता बाहुन क्षेत्री हरु ले समाज नै बिग्राने काम गर्छ यस्ता लाई जसरी भए पनि खोजी गरी करङ को भाटा कस्नु नै राम्रो हुन्छ।
@mimbohora6940
@mimbohora6940 2 жыл бұрын
Hello bro k sabai chettri lai dosh lagayako ?? Kam xin tero bolna pauda man pari sabai chettri lai gali garne???
@loknathsigdel5451
@loknathsigdel5451 2 жыл бұрын
हजुर को गल्ति भयो सिस्टर तै पनि न्याय मिलोस छिटो भन्दा छिटो
@lawrencelepcha8959
@lawrencelepcha8959 2 жыл бұрын
माया र बिश्वासले संसार थमिन्दैनन् कान्छी ।
@khusilama7955
@khusilama7955 2 жыл бұрын
Maya biswas bandani didi baini ko nata lagyera yesto garx
@bijayaraisuchha5924
@bijayaraisuchha5924 2 жыл бұрын
@@khusilama7955कहाँ काे कहाँको गाण्डुलाई भाई बनाउँदै पैसा दिनु?? खै के भन्नु हो?
@maiyasharma2734
@maiyasharma2734 Жыл бұрын
आजभोली का ठग केटा होस वा केटी होस । खाली नेताको पावरमा चलेका छन। के गर्ने सोझा इमानदार मानिस ले बाच्न लाई गारो छ।
@gurungshyanu9771
@gurungshyanu9771 2 жыл бұрын
लौ है मेम जो सुकै जहाको पनि होस।तेसलाइ ठाउँको ठाउ ढाल्न पर्छ।
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
हा हा लिम्बूनि लाई बाहुन क्षेत्री ले डरो दिएछ। राई लिम्बु गुरुङ मगर तामाङ सेर्पा केटि हरु किन हुरुक्कै हुन्छन् बाहुन क्षेत्री भनेसी। ठिकै भयो।
@maxrai9212
@maxrai9212 2 жыл бұрын
लिम्बुनी को दिनेश क्षेत्री भाई🤪🤪🤪👍️👍️👍️ठिक परो
@Betterthanbeforem
@Betterthanbeforem 2 жыл бұрын
जय नारी 😏 चाणक्यले तेतिकै भनेको होइन रहेछ 🤦 " छोरी मान्छे हरु Freedom हुन खोज्दा समाज बिग्रिन्छ" प्रमाण यि नानी हरु 🤬🤬🤬
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
यत्रो सर्बत्र ठागी गरि भाग्यो भन्ने दुनिया मिडिया म देखि देखि पैसा दिने नै गल्ती भन्छु चिन्दै नचिन्ने मन्छे लाई कसरी बिस्वास गरि पैसा दिन्छ के सबै गल्ती दिने कै भन्छु
@prasannarai6172
@prasannarai6172 2 жыл бұрын
jun din afu parnnu hun6 ani thaha hun6 arkako dukha deknna nasaknne ani dasa lageko bela yesto hun6 ni yesto dag harule kura milai kasto paisa mag6 jhut bol6 bujnnu vo arka dukha pareko bela testo bhannu pap ho
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
@@prasannarai6172 हामी त दुनियाको देखेरै चेतेको छु कसरी दिनु के आँखा फुटेको छर नचिनेको मन्छेलाइ पैसा दिनु
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
@@prasannarai6172 कसरी हो देखि देखि यत्रो पैसा दिदै जादा थाहा भई हाल्छनी कस्तो मान्छे हो यो भनेर पैसा फिर्ता नगर्नु प्रेममा पर्नु ठिकै हो पारो
@rainirmala240
@rainirmala240 2 жыл бұрын
@@kamalsunuwar1191 haha ketole dd bainika poiso khanai khaya xa ? nochineka manxelai poisa dinunai murkha ho ?
@bindarai4562
@bindarai4562 Жыл бұрын
Teso vanu hudain keena ni thak ko bolima makha huinxa
@juntaramoktan2111
@juntaramoktan2111 2 жыл бұрын
राम्रो भयो बिदेशमा यत्ति धेरै पैसा नचिनेको मान्छेलाई कसको के खान देको
@rhaymenuka2201
@rhaymenuka2201 2 жыл бұрын
कस्तो पापी मान्छे रहेछ यस्ता लाई छोड्नु हुदैन जसरी लियो तेसरी दिलाउनु शिस सहयोग गर्दिनुहोस अर्काको देश तेहिमाथी घरेलु काम गर्न तेति सजिलो छैन
@bishnutamang6369
@bishnutamang6369 2 жыл бұрын
सयङजालि त जालि हुन्छ अबाखायाे
@kuntibaraghare3720
@kuntibaraghare3720 2 жыл бұрын
Ok ø
@durgabashkota7984
@durgabashkota7984 2 жыл бұрын
बिदेसमा दुख पायो आफ्नो नेपाली भनेर हेल्प गर्दा म पनि आफै फसेको थिए यस्ता पापिहरुलाइ त हात खुट्टा नै भाचिदिनुपर्छ
@younikxettry527
@younikxettry527 2 жыл бұрын
राम्रै भयो दुखि गरिब ले ओउसधि खानु पर्यो बिमार छु पैसा माग्दा नदिने त्यो समाज लाई राम्रो नै गरेछ । गरिब दुखि को भावना नबुज्ने हरु अहिले बियाज को पछि पर्दा
@Ourchannel1989
@Ourchannel1989 2 жыл бұрын
Ramro kin nhos tw thag chor same same Xettry jo pareko xa
@tankarkirati382
@tankarkirati382 2 жыл бұрын
Yo thagi lai kunai kunai halatma pani xodnu hudaina ganga sister jiu hajur ko sath sahyog ma hami chau hi
@saamjhanraai8108
@saamjhanraai8108 2 жыл бұрын
आमा हो जिन्दगीमा बिसुवास टुटेको छ दुनियामा हजुर होसियार हुनु होस है
@nangurung8405
@nangurung8405 2 жыл бұрын
त्यो केटा श्याङ्जा को रहिछ छोरनु हुदैन धोके बाजि लाई हामी पनि श्याङ्जा को हो फुल सपोर्ट छ हजुर हरु लाई
@nambahadurale8905
@nambahadurale8905 2 жыл бұрын
Lo garo xa aba ma ne syangja ko
@gamgurung7415
@gamgurung7415 2 жыл бұрын
बहिनी को नै गल्ती हो बिदेशमा सबै श्रम गर्न गएको मान्छे पैसा कमाएर घर पठाउनु वा बैंकमा जम्मा गर्नु पर्ने बिदेश जस्तो ठाउँमा त्यसै चिनजान को भरमा यत्रो पैसा दिन नहुने हो
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
लाटि लिम्बु अझै माया ममताको कुरा गरि रहेको छ।
@NishaSharma-iu1js
@NishaSharma-iu1js 2 жыл бұрын
बैनी मलाई पनी स्याङजाली ले दिदी बनायेर ठगेको थियो मेरो त ज्वाला बैनी र वाहाँ को टिमले उठाई दिनु भयो होसियर रनु होला सबै दिदी बैनी
@subbakanchha1350
@subbakanchha1350 2 жыл бұрын
ठिक्क पर्यो साला न बाउ पट्टिको न आमा पट्टिको कहाँ को न कहाँ बार हात्को टागो ले नभेट्ने मान्छे लाई बिस्वास गरेर पैसा खुवाउने लाई ठिक्क पर्यो ।साला लिम्बुनी को दिमाख पछाडी घुचुक्क मा हुन्छ भन्थे ठिक्क पर्यो
@tekale9174
@tekale9174 2 жыл бұрын
दुबै जना को भित्री केही न केही सम्बन्ध हुनु पर्छ नत्र तेति धेरै पैसा कसैले दिदैन
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
नाया मिल्छ बैईनी धई रेरहन नाये पकैमिल्छ कानुने परकृयामा जानुस र गुट टिभीर गङगा मेडम ले धेरै पिडीत लाई हउसला दिलाउनु भाको छ गङगा मेडमलाई सलामछ🥀🙏
@harikandelkandel1461
@harikandelkandel1461 2 жыл бұрын
दीय पछि खाइ हाल्छ नी बीदेस को ठाँउ मा सामान्य चीन जान को आधार मा तेती धेरै पैसा कोसले दीन्छ दाल मा कुछ काला है
@mangjabungcollection1444
@mangjabungcollection1444 2 жыл бұрын
दिदीभाईको नाता जोड्दै आउने मायाको प्रलोभन देखाएर आउने जो कोहिलाई बिश्वास गर्नु हुन्न हिजोआजको समय खराब छ पैसा भन्ने चिज त्यति सजिलो जो कसैलाई दिनु हुन्न ।
@ramrai7511
@ramrai7511 2 жыл бұрын
लु गङगा बैनी यो चेली हरुलाइ जसरिनी न्याय दिलाउनु होला है 🙏❤️
@prataprai5278
@prataprai5278 2 жыл бұрын
त्यो माचिक्ने लाई जिउदै आगो लागौनु पर्छ
@kumarlimboo8139
@kumarlimboo8139 2 жыл бұрын
Very good mr, sangjalee. Congratulations
@nznepal5329
@nznepal5329 2 жыл бұрын
Kasto naramro lagyo.. hamra didi bAhini haru kati sojha chhan
@arungurun7302
@arungurun7302 2 жыл бұрын
यो हो नि त तरिका जे गर्यो केटा ले गर्यो जे होस स्यान्जाली लाई मान्नै पर्छ भालु हरुको पैसा खायो 😃😃😃😃
@sanamlimbu1135
@sanamlimbu1135 2 жыл бұрын
काेखमा दारा हुनेलाई भाइ बनाउदा यस्तै हालत हुन्छ,,,
@bikramlimbu6741
@bikramlimbu6741 2 жыл бұрын
म त नाख लामो भाको देख्ने साथ दस कोष टाढा भाग्छु
@dagyeongk8567
@dagyeongk8567 2 жыл бұрын
@@bikramlimbu6741 ho ho 😆👍
@rameshthing6851
@rameshthing6851 2 жыл бұрын
राम्रो भयो
@surendrakumartamang7646
@surendrakumartamang7646 2 жыл бұрын
स्याङ्जाली हो नी ठगको त पराकाष्टा नै कटाएछ।
@MUKUMLUNGONLINETV
@MUKUMLUNGONLINETV 2 жыл бұрын
अति राम्रो गजब गरेछ।
@maiyasharma2734
@maiyasharma2734 Жыл бұрын
कुन नेताको छोरो, भतिजो , भन्जो केही हुनु पर्छ । पावर देखाउछ भने
@actbenandtomsfriend9813
@actbenandtomsfriend9813 2 жыл бұрын
साइप्रसमा कति दुख्ख हुन्छ भोग्नेलाइ मात्र थाहा हुन्छ !यसरी दुख गरेको पैसा किन दिनु भाको दिदी यो दिदिलाइ न्याय दिनु होला
@manilimbu3864
@manilimbu3864 2 жыл бұрын
मँगोल् हरूका यस्तै सीधा प्राकृति कै कारण कहिले पनि उकासिनु नसकेका हुन्। एउटा फुच्चे समेत ले सजिलै फसाउन सक्ने।
@Godgiftnepal
@Godgiftnepal 2 жыл бұрын
MangoI haru mayaIu dayaIu diIdaar hunxan tehi karan Ie ho aja hamro etihas metiyo
@manilimbu3864
@manilimbu3864 2 жыл бұрын
बिडम्बना चाहिं मायाँलु दयालु र दिलदारी हरू सँधै मानवी रूपका चोर, डाका, पापी, हत्यारा, भ्रष्टाचारी राक्षस हरूका चारा मात्र हुनु पर्छ।
@funnyguyzvlog1250
@funnyguyzvlog1250 2 жыл бұрын
यीनिहरूको कोखमा दाह्रा हुन्छ । यीनलाई कहिल्यै विश्वास नगर्नु 🙏🙏🙏🙏
@smvlog1835
@smvlog1835 2 жыл бұрын
thanks good tv🙏🙏🙏🙏
@ummagar3401
@ummagar3401 2 жыл бұрын
आफ्नो परिवार लाई हेर्ने हो कि आरुलाई सर सापटी हुन्छ तर सबै कमाई उसलाई दिनु तिमीनै पागल हो कमसेकम विदेश हिने पछि केहि दिमाग मा बुद्धी त आउनु पर्छ ओइ धेरै थोरै
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Жыл бұрын
good job
@goregurung7
@goregurung7 Жыл бұрын
कुनै बेल मलाई पनि भनेको थियो यो कुरा सान्ति लिम्बु मेरो मिल्ने साथि हो fb tiktok कहिल्यै कहि pabg तिर सान्ति अस्धै मिल्ने साथि हो ❤❤
@miranmagar8505
@miranmagar8505 2 жыл бұрын
नेपाली ले नेपालिलाइ नै हो ठग्न पाउने बिदेशिलाइ त ठग्न हिम्मत हुनु परोनी हैट यस्को ट्याक्सिमा हामी पनि एक्चोटी चढेको थिउ धन्न पोइसा माग्नु भ्याएनछ ठग ले
@manrai365
@manrai365 2 жыл бұрын
Good ramro vayexa chin jan navaye kina dinu 2 bich kehi thiyo
@ramjistha4945
@ramjistha4945 2 жыл бұрын
आफ्नै धनले आफुलाई नै दुख: दिन्छ !
@rajtamu3749
@rajtamu3749 2 жыл бұрын
Very good garexa
@bhimagrg2586
@bhimagrg2586 2 жыл бұрын
Very good
@rameshthing6851
@rameshthing6851 2 жыл бұрын
गंगा जी good question
@m.pakhrin2847
@m.pakhrin2847 2 жыл бұрын
🙏❤🙏 Ganga Tv Hami mataauli haru k vko xetri bahun ko kura ma chipleko 🤦‍♂️🤦‍♂️🤦‍♂️so sad😢😢😢
@MrDembe
@MrDembe 2 жыл бұрын
Sab bahun kta ko thulo maan le garda ho deko in le🤣
@kabingurung1583
@kabingurung1583 2 жыл бұрын
Ekdum ramro garexa kto ley .hami lai poni deu na hau sis ali ali😅
@prashnrai1819
@prashnrai1819 Жыл бұрын
Good cha Bacha ho
@sabnamrai9846
@sabnamrai9846 2 жыл бұрын
Hait hami pani Europ baseko 17 barsabhayo ahile samma kasaile didi baini banayera paisa mageko chaina ra diyekopani chaina.afu sahi thik thauma basna saknuparcha. Yo sis ko kura ali biswas lagena.
@taratamang7365
@taratamang7365 2 жыл бұрын
अनि आफ्नो त आफ्नो हुदैन अरुलाई भाइ बनाको यो दिदिले रक्सी खाएर झ्याप्प हुन्थिन यिनिहरुको एउटा समूह छ आफ्नो बुद्धिले गु खाको
@sabnamrai9846
@sabnamrai9846 2 жыл бұрын
Hait ani ahile ayera royera kehi hudaina. Choreko haina raicha. Afaile diyeko raicha tyo pani 10 hajar euro🙄
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
पैसा लाई राम्रो सङ चिन्नु पर्थ्यो हल्का बिस्वास मा तेति धेरै रकम दिनु तपाइकै गल्ती छ जेहोस पैसा उठाउने प्रयास गर्नुस तेहि राम्रो हुन्छ
@mayalimbu9366
@mayalimbu9366 2 жыл бұрын
Sarai ramro ghare xa dukha gharnu aayako kta sang ramailo ghardai basne haru
@tbthapamagar5112
@tbthapamagar5112 2 жыл бұрын
बिश्वास गर्नुकाे पनि सिमा हुन्छ। यसमा लिने त सरासर गलत नै छ। दिनेकाे पनि धेरै गल्ति छ।
@thirkumar1334
@thirkumar1334 2 жыл бұрын
सारै ठिक गरेछ दिए पछि खानछत good👍️👍️👍️
@subbakanchha1350
@subbakanchha1350 2 жыл бұрын
ठिक्क पर्यो
@kamikami9041
@kamikami9041 2 жыл бұрын
Good
@Rbn33
@Rbn33 2 жыл бұрын
हाम्रो मान्छेको दिमागलाई सलाम नै गर्नुपर्छ।
@dolgurung7331
@dolgurung7331 Жыл бұрын
झोप्पै बिस्वाश नगर चेली हो किन यो युग्मा पनि अन्जान हुन्छुउ चिप्लो कुरा मा नलाग नेप्ते त छत्तु छ्न अझ कसको बिस्वाश किन ?
@fjnfjfjwgfiv1797
@fjnfjfjwgfiv1797 2 жыл бұрын
सुन्दा पनि लाजमर्नु बुद्धि बिग्रेकाे आईमाई न बाउ न आमा पट्टिकाे क्षेत्रि लाई खुरु खुरु पैशा दिनु त्याे क्षेत्रिकाे केरामा गकाे थियाे के हाे बुद्धि
@mirakumarirai4112
@mirakumarirai4112 2 жыл бұрын
Ganga miss ko kam lai salute xa
@shivakumarrai9027
@shivakumarrai9027 2 жыл бұрын
Good tv good job
@anupamagar1710
@anupamagar1710 2 жыл бұрын
स्याङ्जा को मान्छे हरु माहा चोर हुदो रछ मलाई पनि अनुभब छ
@govindathapa4089
@govindathapa4089 2 жыл бұрын
एक जना कसैले फटाई गर्याे भन्दैमा सबै स्याङ्जालीहरू फटाहा हुन्छन भन्ने साेचलाई परिबर्तन गर्नु पर्याे। स्याङ्जामा धेरै ईमानदार मान्छेहरू पनि छन है।
@MyWorld-iz7xw
@MyWorld-iz7xw 2 жыл бұрын
आखो ...स्याङ्जाली ले बेल्कुल ठिक गरेछ। म झापाली बाट तिमिलाइ एक तोपको सलामी
@sabinakhadka7729
@sabinakhadka7729 2 жыл бұрын
थुक्क झापालि अझ सलाम रे ।बिदेश मा चेलि हरु ले ।यस्तो दुख गरेर कमाको पोइसा खाई देको छ अझ सलाम त खाते ले पनि येस्तैगरि सबै दिदि बहिनि हरु लाई लाई ठगेको होलास।।तलाई पनि गोद्नु पर्ने हो।।
@MyWorld-iz7xw
@MyWorld-iz7xw 2 жыл бұрын
@@sabinakhadka7729 हो हो भाइ ठिक भनिस तलाइ पनि दुई तोप को सलामी ल । तेरो पनि चेली हेरुले केटाहरु को बोहोरा होइन बोली र रुप हेहेर दुख गरेर कमाएको पैसा यसरी नै खुवाउदै हिनोस।
@sabinakhadka7729
@sabinakhadka7729 2 жыл бұрын
अरे भाई हामि यो पाठ बात केहि कुराहरु सिक्ने अनि सिकाउने छौ।तिमि जस्तो यस्तो सोच राख्ने को दिदि बहिनि बुढी हरुले खुवाउ।हामि न कसैको खान्छौ।न खुवाउछ्न।।।
@funentertainment4876
@funentertainment4876 2 жыл бұрын
साला स्याङ्जाली फटाहा चोरलाई तुरुन्तै पक्रेर कारवाही गर्न जरुरी छ नत्र यस्ता अरु ठगहरु सल्बलाउन सक्छ र अरु यस्तै धेरै चेलिहरु ठगिरहने क्रम चलिनै रहनेछ त्यसैले चेतना भया: जै नेपाल
@sijanrana4815
@sijanrana4815 2 жыл бұрын
keta ramro dekher hola diyeko aafno bhailai t didaina manxele
@atengabu7048
@atengabu7048 2 жыл бұрын
हाहाहा.. हेर्नु मन लागेन। हान बादुर रोज्दा भेट्टाएछ। मन त दुख्ला तर यो यो नै हो।
@harigurung7158
@harigurung7158 2 жыл бұрын
Nepal ma yesto dhamira haru ki sida sada manxe lai sajilo tarika le thagi rahexa plzz aba yesto dhamira ko sadai vari patta saff garnu parxa Ganga sis and good job sis
@dhagjimindar8949
@dhagjimindar8949 2 жыл бұрын
हाम्रो बाबु बाजेले आईमाई लाई केटाकेटि(children) को LEVEL मा राखेका थिए । यो हेर्दा ठिकै थियो जस्तो लाग्छ ।
@lawangchakpay8290
@lawangchakpay8290 2 жыл бұрын
Don’t worry not easy to sucking blood 🩸god bless All of you 🙏
@aatryachhetri4987
@aatryachhetri4987 2 жыл бұрын
Kada vandaa kadaa kaarbaHi hos syangjaali Vai laai
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
यो केटी र केटाको सम्बन्ध थियो होला त्यहि भएर नभए यत्रो पैसा दिदै जान्छ त
@daltamang1543
@daltamang1543 2 жыл бұрын
यो पैसा खाने भाइ कृपाया अरुको आत्मा लाई कहिले पनि रुवाउनु हुन्न भाइ ।
@laxmidamale84
@laxmidamale84 2 жыл бұрын
Love pareko thiyo ki natra kin tetro poisa diko hola xyaa🤔🤔🤔
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
स्याङजाली हो बिचारगर्नु पर्छ
@melodyline2541
@melodyline2541 2 жыл бұрын
Thatswhy it’s said “Jhapali ra Syanjali sanga...”bujhney lai ishara nai kaafi cha😁suneko thiyena raicha jasto cha.
@rameshthing6851
@rameshthing6851 2 жыл бұрын
अफनो कमाई आफैसंग राख्ने गरौ नेपाली kt हरु
@lilbahadurgurung7515
@lilbahadurgurung7515 2 жыл бұрын
न्याय मिलोस छिट्टै
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
हेर्दै चोरजस्तो रैछ
@sarmistha4595
@sarmistha4595 2 жыл бұрын
झापालि र स्याङ्जालि को भर पर्नु हुदैन भन्थ्यो साचै होरछ मलाई पनि एक जना स्याङ्जालि केटीले फसाको थियो
@binathapa3840
@binathapa3840 2 жыл бұрын
Yo bhai lai ta ma ni chinxu hau yesto sojo dekhinthyo amama yesto jali fataha raixa😱😱
@gurungsalee6984
@gurungsalee6984 2 жыл бұрын
Bahun ho .Dekhdaima chincha ni! keti haru pani ketako anuhar bhaye paxi hundo rahecha...
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 464 М.
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 464 М.