La bhai help garnu tyo dd bahiniharu lai yesko gala futne gari hanera tyo paiso asul garnu parchha.
@Lalbahadurchhetrijora2 жыл бұрын
हो सहि हो चोर दलाल लाई ठोक्नु पर्छ
@manjuthapamagar89412 жыл бұрын
Hotani yesaita...jali vanxan yo ketale garda jhan ke vannu
@harkatamang36412 жыл бұрын
छोरी मान्छेको मेहनतको कमाई लुट्ने लुटेर लाई कहिलै भालो हुदैन।
@punyaghimire79602 жыл бұрын
गङ्गा लामासग कसैले ठूलो कुरा नगरे हुन्छ ।पीडितको लागि गङ्गा लामा देबि हुन् भने पिडकको लागि कालिमाता हुन् । जय होस् गङ्गा लामाको ।
@gangalimbu37312 жыл бұрын
सहि कुरा हो हजुर गंगा लामा हिम्मत वाली नारी हुन
@durgabahadur77692 жыл бұрын
ऐसको नेयत ठिकछैन लिने बेलामा दिदी भन्ने अनि तिरने बेलामा आदा मात्र छ भन्ने यो मान्छे ठगिहो बैईनीले दिऐको पोईसा अबसे पाउनु परच गुट टिभी र गङगा मेडम लाई सलाम छ🙏
@diamondluck23982 жыл бұрын
एउटा हिम्मतवालि पत्रकार गङ्गा लामा, प्रष्ट रुपमा आवश्यक कुरा हरु प्रस्तुत गर्ने शैलि नै उत्कृष्ट छ।
@Pradhhan2 жыл бұрын
धेरै जनाको उद्द्वार गर्नु हुन्छ हजुरलाइ हृदय बाट सलाम छ गंगा नाना🙏🙏🙏🙏🙏
@UmeshKumar-db3yn2 жыл бұрын
गङ्गा बहिनी को काम लाई सल्युट
@henkhurai14502 жыл бұрын
जो चोर उस्कै ठुलो स्वर फटाहा चोर डाका लाज पचेको
@chadanigautam9862 жыл бұрын
सबसग पैसा लूटेर घर जग्गा किने जस्तो याे केटा महा फटाहा रहिछ
@khusilamakhusilama70172 жыл бұрын
याे केटा खतरनमक जालसाजि फटाहा ठग नै हाे बाेलि सन्दा नै स्पस्ट हुन्छ।
@ramrai75112 жыл бұрын
स्याङ्जालि दिनेश को अब कालो दिन सुरु भयो जति मोजमस्ती गर्नुथियो अब सकियो ती दिन हरु , होसियार रहनुहोला परदेशमा रहनुहुने चेलीबेटी दिदिबहिनीहरु 🙏🙏
@shantarai63632 жыл бұрын
बुढा पाकाले भन्ने गर्थे धनको मुख कालो हुन्छ भनेर हो नै रहेछ।याे केटा अपराधी खतरनाक लुटेरा रहेछ।अनि दिदी बहिनी लगायत दाइ भाइहरुले कसैलाई पैसा दिदै हुनुहुन्छ भने धेरै सोच बिचार गर्नु पर्छ है।
@smitarai53522 жыл бұрын
योकेटालाइ नछोड्नुहै गङ्गा म्याम।बिदेसमा दुखगरेर कमाको पैसा लुटेर खाने
@Nisha.limbu372 жыл бұрын
जो चोर उस्कै ठुलो स्वर का छ खोजेर एस्को छाला उकाइ दिनु पर्ने केटा पो रछ त चोर्🙄🙄🙄🙄
@dikshantfastfood19912 жыл бұрын
Bahun chhetri madhesi etc have bushy hairy fat big long and sharpe .....Having seen his......,she was ... Now what is the use of weeping?not only limbu but also all mangolian species girls got or get the orgasm only bahun chhetri madhesi.......
@chemjongritubarna49592 жыл бұрын
Honi
@susmitathapamagar57162 жыл бұрын
Ganga Ma'am, always good and brave Lady🙏🙏
@ManojManoj-gx9hz2 жыл бұрын
लु लु प्रत्रकार ज्यु सलाम छ यिनिहरू लाई संगै राखेर कुरागराउनुस न बुनू ।
@pahalvigorous2 жыл бұрын
मूला खत्तम डट् कम् रहेछ ढॅाडमा भाटा नदिए सम्म यो मूलाले स्विकार्दैन
@chemzongsanu2 жыл бұрын
जो चोर उसैको ठुलो स्वार साला घिच्न त घिच्यो घिचे पछि कम्तिमा तिर्नु त पर्छ नि साला एस्ले तेत्रो पैसा कहाँ र के गर्दा रहेछ त्यो पनि बुझ्नु पर्यो।
@antarekancha92432 жыл бұрын
cool down diju hajur
@lalbahadurgurung9482 жыл бұрын
मलाई यो कुकुर बोलेको सुन्न्दा रागत तातेर आयो ! सयेत अब यो केटाको दुखको दिनले घेर्यो !
@rajumaharjan64234 ай бұрын
Xhodnu hunna yo Sala chor lai
@chahanarai74112 жыл бұрын
तपाई लाइ धन्यवाद दिदि यति राम्रो काम को लागी 🙏♥️
@diamondluck23982 жыл бұрын
कसरि हुन्छ, सवैको पैसा फिर्ता गर्न लगाएर, यस्को सिधै हात र खुट्टा भाँचेर जिन्दगिभर तडप - तडप बनाएर राख्नुपर्छ्।''जो चोर उसैको ठुलो स्वर'' लाजको पसारो, यो नेपाली चेलिवेटिहरु पनि विदेश मा कसैले एकछिन दिदि - वहिनि भन्दैमा सर्वस्व भुलेर यस्ता चोरहरुलाई विश्वास नगरौँ।
@foxwhiskey77892 жыл бұрын
यो मूर्दारलाई Grinder मा राखेर fox whiskey बनाउने खालको रहेछ😡
@puspakalarai1022 жыл бұрын
जमना खराब छ साथीहरू हो यो दुनियाँमा आफ्नै घर परिवारले त फसाउने गर्छ भने त्यो पनि पैसाको कारोबारमा धेरै सचेत रहनु होला दिदीबहिनिहरु हामीले कति दुख गर्छौ अर्काको ठाउमा।😭
@AshokAshok-ry3kk2 жыл бұрын
सलाम छ sis राम्रो छ ।। हामि बिदेस बाट तपाईंकाे कार्यक्रम हेरिे रका छाै । सलाम छ ।।।
@dineshshrestha69272 жыл бұрын
Good questions from Ms. Ganga really appreciate
@munagurung8682 жыл бұрын
याे जातकाे काेखामा धारा हुने जात हाे। लाज नि नभाकाे कुमुर
@nams17962 жыл бұрын
💯
@kopilakc63652 жыл бұрын
जात मा लाग्ने होइन के सिस म पनि फसिएको मान्छे हो यो मान्छे कुकुर भए पछि के पर्छ र
@kkmt74032 жыл бұрын
याे सेङजालि चाेरठगि भने प्रमाण गरयाे याे चाेरलेथुका कुकुर
@newang98002 жыл бұрын
हेर भाई चेलि हरू बाट जती लिएको दिएको हिसाब गरेर खरुक्क दिने काम गर। ठुलो कुरा नगर,होईन भने मंगल ग्रह मै भागे पनी तिम्रो करंग गन्ने काम गर्न नपरोस ।
@kishorjoshi30112 жыл бұрын
Ekdam sahi kura
@narayanprasadbasnet51432 жыл бұрын
फटा स्याङ्जालि ठग्ने बेलामा मज्जा आयो ठ्ग्नलाई तिर्ने बेलामा तेस्को दात बाट पसिना आयो
@lawangchakpay82902 жыл бұрын
Good t v ganga sister thank you for helping good job and god bless you 👍🙏
@gagansharumagar2 жыл бұрын
याे मान्छे देखि साईप्रसमा धेरै मान्छे ठगिएकाे छ है
@sushilapun24222 жыл бұрын
ओए हेल्लो गङगा लामासंग धेरै ठुलो कुरा नगर्नु गङगा भनेको सम्पुर्ण दर्सक हरुको भगवान् हुन् ❤️❤️👍️👍️
@shankarthapamagar76782 жыл бұрын
Good services n works Ganga mam 🙏👍
@kulsubba46172 жыл бұрын
Good tv lai dherai dherai dhanyabad yesto thog lai sara sansar ko Nepali ma chinaunu bho aba yesto thog haru lai samaj bata pani baahiskar garnu parcha.
@manjupaudel24562 жыл бұрын
पीडित लाई न्याय मिलोस ।ठगाहा लाई कडा कार्वाही होस।
@purnagurung98892 жыл бұрын
Great job Ganga sister
@chandraprakashlimbuhanggam27072 жыл бұрын
Great job good TV team
@krishnarawat29972 жыл бұрын
खाते नै रहिछ उल्टो उल्टो कुरा गर्छ साल महा फटाहा रहिछ संस्कार नपाको
@deepakmagar19192 жыл бұрын
अरूकै होईन जाठो ठुलो कुरा गर्ने यसको सास ढाड फातने गरि हान्नुपर्छ ,
@ashathapa32712 жыл бұрын
हैट कति झुट बोलेको यो भाइले,कति जना त अगाडी आको छैन,यो सब जुवाको करमत हो
@tekbahadurpulami62592 жыл бұрын
धनन्याबाद छ गङ्ग म्याम स्याङ्जालि भाइले एउटि बहिनि लाइ ठगेको कुरामा मलाई यतिको छिटो सम्पर्कमा आउला जस्तोलागेको थिएन तर सम्पर्कमा ल्यानु भयो अब क्यास पैसा रिटर्न्कोनिम्तो कोसिस गर्नु होला।
@sabitathapa94672 жыл бұрын
एसको नियत ठिक छेना सबै संग पैसा लुट्ने अनि घर जग्गा किन्नि जस्तो छ तेस्तो पापले कमाको पाप धुरी बाट कराउछ
@MrDembe2 жыл бұрын
Saiho but paisa dine ko ni galti xa ni hjr😎
@MrDembe2 жыл бұрын
Yo bahun kto le tyo dd baini ko paisa le jaga kinne ko xa😲😲aba yo Chor ko ghar jagga sab bechera vayeni tiraunu parxa😃😡😬😡😠😠😠😱
@binalimbu64522 жыл бұрын
😱😱
@lifeislikeicecreamenjoyitb76002 жыл бұрын
My god
@krishnashrestha-nz4mg2 жыл бұрын
आफै ले कमाएर त पुग्दैन अर्का को पैसा खाएर कति दिन पुग्छ हौ जति लिएको हो त्यो फिर्ता गर
@chandralawati7242 жыл бұрын
You are great 👍 Ganga sister keep it up 👍
@tilbahadurgurung6132 жыл бұрын
मायाको नाट्क अनि दिदि भाईको नाता गरेर पैसा लिएर फरार हुने लाई ठग भन्धा के को आपत्ती हो ? चोर फटाहा ठग
@krishnashrestha-nz4mg2 жыл бұрын
ठग्न पनि कति आइडिया आएको हो हौ कमाएर खाउ न अर्काको पैसा खाएर कति दिन हुन्छ र
@tilbahadurgurung6132 жыл бұрын
चोर ठ्ग अझै आफुले आफैलाई सोझो भन्ठान्छ फटाह चोर
@mbtjanamlama79762 жыл бұрын
सलाम छ् गङ्गा मेम लाई 🙏🙏यो चोर फटाह लाई तुरुन्तै कार्वाही गर्नु पर्छ यस्को नियत ठिक छैन अब अर्को ब्याक्ती नठागियोस ।।
@wildlifetv-j1r2 жыл бұрын
यो केटो र यो सान्ति भन्ने केटि बीच पनि अरु नै सम्बन्ध हुनुपर्छ। अहिलेको सम्बन्ध बिग्रिन्छ भनेर मात्र डराइ डराइ बोलिराको देखिन्छ। केटोले जवानी पनि खाएछ पैसा सग नत्र कुनै केटीले कसरि पैसा दिन्छ पचास चोटी?
@krishnagrg7762 жыл бұрын
अहिले को ज़माना मा येती धेरै रक़म दीने मान्छे पनी गलात नै हो अब दुई जाना को बीच के थियो राम्रो छानबिन गरी केस solve गर्नु होला गंगा sis
@योगाउँकोठिट्टोम2 жыл бұрын
दिदी भन्दै मा गर्ल फ्रेन्ड बनायो भन्दैमा दलालहरूलाई मोटो रकम दिएर धनी बनाउने काम बन्दगर्नुहोस अाज हेर्नुहोस त पैसा लिएर उल्टै पैसा दिनेहरूलाई थर्काई रहेछ पैसा मागे एकछाक खाना खुवाईदिनुहोस तर पैसा दिने काम बन्द गर्नुहोस
@punyaghimire79602 жыл бұрын
अर्काको पैसा खाएर भाग्ने थुक्क खाते । बिना प्रमाण पैसा लिने अनि ठूलो कुरा गर्ने ?
@dayashrestha95022 жыл бұрын
Thukka khate chor baru aachi khayara hide hunthyo ajhai tholo kura garxas syangja ko bandam garxas tanlai aba syangjalile nai karbai garxa bichar gar khate
@168gunja2 жыл бұрын
जो चोर उसको ठूलो स्वर - यो डाँकालाई सास फुत्किने गरि बजाउनु पर्छ। थुक्क चोर !
@vijaylamalama92642 жыл бұрын
great job Ganga sis
@manjupaudel24562 жыл бұрын
ganga ji laai dherai dherai dhanyabad chha piditlaai kehi sahayog millaa aba, salute
@deeparaee95872 жыл бұрын
छि छि नामार्दा अरुको पसिना पिएर तेरो सास अल्झेको। यो जाठी केटिहरु पनि उस्तै म यत्रो भयो बिदेशमा कसैको सङत गर्दैन आफ्नो दुख गर्छु आखिन मजदुर गर्न आको आफ्नो बुढेसकालको बा आमा घरमा छोडेर।
@sumikanxi78082 жыл бұрын
गङ्गा मिस दुई जाना लाई नै एकै ठाउँ मा राखेर कुरा गराउनु पर्छ अब 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
@बिनारानाबिनाराना2 жыл бұрын
स्याङजाली नामै काफी छ सबै काे सङ्गत गर्नु याे स्याङजाली काे सङगत नगर्नु स्याङजाली जाली हुन्छ
@shambhuchams54302 жыл бұрын
स्याङ्जालीलाई नभन झेली ...🤣🤣
@netrapokhrel20142 жыл бұрын
Jilla kai naam chahi nabhane hunthyo
@darjaathing40792 жыл бұрын
Good job ganga ge salut xa
@nabinrai54872 жыл бұрын
महा फटाहा केटा रैछ ठगी गर्ने आफै ठुलो कुरो गर्ने आफै, खुरुक्क तिरेर आनन्द संग बस्नु भाई।
@littleboymingmasherpa30752 жыл бұрын
यो सबै चिजको कमाल हो अरु के भन्न सकिन्छ र 😁😁😁😁
@minaneupane15662 жыл бұрын
यो जति बढ्दैछ ।
@jonyjony41022 жыл бұрын
झापाली र स्याङ्जालि को कहिले बिश्वास गर्न्नु हुन्न हौ ।अझ पैसाको मामिलामा झन यिनिहरु सङ सकिन्दैन।
@myopinion87772 жыл бұрын
Timlai gara kasle bhneko cha
@topbahadur66652 жыл бұрын
Ganga di Good job 🙏🙏👍👍👍
@dipeshlama60902 жыл бұрын
Ganga dd geart
@indratmg64182 жыл бұрын
यसलाई जसरी नि पाता कसेर पैसा असुल्नु पर्छ खातेलाई लाजसरम पचेको दुखले कमाएको पैसा हो पिडितहरुको न्यायको लागि जे गरेर भएनि निकाल्न सहयोग गर्दिनुस् गङ्गा म्याम
@samanapaudel99292 жыл бұрын
स्याङ्जाली चोर तलाई ठग , यस्तै 1,2 वटा गलत मानिस हरुले गर्दा जुन ठाउँको पनि बेईज्जत हुन्छ।
@मन्जुघर्तीमगर2 жыл бұрын
सुतेकोलाइ उठाउनु सजिलो हुन्छ जानि जानी सुतेको भेस गर्ने लाई उठाउनु गाह्रो हुन्छ 🙄
@rabiachariya76772 жыл бұрын
यो फतहा चोर हो सब चेली लाई फसाउनी अरुको आँसु को सराप लाग्छ यस्लाइ कारर्बाहि गर्नु पर्छ ।गगा बैनी तपाइको पत्रकारिका अति राम्रो छ आगामी दिन अझै सफल रहुन ।
@MrDembe2 жыл бұрын
Ganga mam❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bhimranabhat49862 жыл бұрын
Great work Ganga baini. Yo keto mahajali, fataha ho. Yeslai pata kasnu parxa ani balla yo thik thauma aauxa.
@NarayanTamang-e5w Жыл бұрын
Ganga lama sis lai dhamki chaldaina hai testo dhamki ko lagi ma pani Ganga sis lai sath dine xu Ganga sis yessari agadi badnus jay hos hajurko ❤❤❤
@MausamDilungchha2 жыл бұрын
Right Point
@youp55022 жыл бұрын
salute 6 ganga sister lai dherai ramro kaam garnu vayeko 6 I like ganga sister
@kumarlama20752 жыл бұрын
She is good and brave ho
@anupamagar17102 жыл бұрын
चोर आफै ठूलो गर्छ छी स्याङ्जा को मान्छे प्राय एस्तै हुदो रछ 😡😡माहा चोर थुक्का एस्लाइ त मार्नु पर्ने
@sabinarasaili88242 жыл бұрын
याे खातेलाई बाधेर भाटा हाने पछि सत्य बाेल्छ ।जाे चाेर उसकाे ठुलाे स्वर
@sashar40202 жыл бұрын
Yo fatah lai Kora hannu parnay ,Australia ma yastai Nepali fatah lai jail vaisakyo.
@MrDembe2 жыл бұрын
Kta dekhi samdan😂
@subbakanchha13502 жыл бұрын
यो जाली झेली धुर्त ठग स्यान्जाली चोर लाई अब एउटै उपया न रहेगा बास न बजेगा बासुरी यस्तो ठग ले अझ अरु लाई पनि ठग्छ नत्र
@lilbahadurgurung75152 жыл бұрын
जे होस अनुहार चिनियो यो मान्छेलाइ मैले भेटिहाल्यो भने त्यति खेर थाहा हुन्छ हालद जिन्दगी भर माग्ने बनाउछु
@salinarai66912 жыл бұрын
Chor nai hunxa ki k hou स्याङ्जालीहरु...??""
@Iloverobloxandbobx2 жыл бұрын
पर्छ
@Iloverobloxandbobx2 жыл бұрын
एउटा दुइटा टापरे ले गर्दा पुरै जिल्ला बसी बद्नाम बनायो ठाडो बोली भन्दा नरम बोली बाट जोगिनु
@tararai982 жыл бұрын
ऐलेको जमानामा आफ्नै घरपरिवार भित्रकोत बिश्वास हुदैन जाबो बनाको भाइ ।स्याङ्जालि जाली झापाली ठग भन्ने उखानैछनी एस्तै भएर होला।
@sumitthapa89842 жыл бұрын
Ganga ji ko bolne saili manparxa ramro Kam garnu vayo sister
@Anjugurung-f9f2 жыл бұрын
स्याङ्जाली फटाह बाहुन को फेला परेछ दिदी बहिनी हरु यस्ता भिखारी डाका चोर लाई के बिस्वास्ले दियो होला पैस गङा म्यामले ठिक पार्नु भयो यो डाका लाई
@रामचन्द्र-र1छ2 жыл бұрын
यो भाइ ले गल फ्रेन्ड बनाको रहेछ बिहे गर्छु भनि आसा देखाएर पैसा पनि खाएको रहिछ पक्का पनि त्यो बैनि को यौन शोषण पनि गरे छ होला कुरा मिलेन र पैसा लिन दिन मिलेन भने DNA टेस्ट पनि गर्नु पर्छ।
@nabinmagar92332 жыл бұрын
यो पैसा को लेन देन भनेको दुस्मन बढाउनुहो यो २१सौ सताप्दीमा पनि मानिस हरु किन ब्याजमा पैसा लिने दिनेमा किन बिस्वास गर्छन होला के अच्चम लाग्छ दिने पनि उस्तै लिने पनि उस्तै बरा बरिछ गँगा सोल्टिना लाई धन्यावाद🙏😍
@manbahadurtamang90102 жыл бұрын
लिम्बू दिदी पनि स्याङजालीको फान्दामा परे रहेछ अनि ।
@rampunrampun32252 жыл бұрын
स्याङ्जालि र झापालि काे बिश्वास गर्ने मान्छे तेस्तै
@Iloverobloxandbobx2 жыл бұрын
तलाई ठग घरको उब्जाउ छोरो बनेको होला दुनिया लाई ठगेर हुनिखनिको छोरी उडाउने विचार थियो होला नाम चाई चर्चा मा आयो त एउटा ठगले पुरै स्याङ्जाली को बदनाम गरिस् तलाई टपरे
@ngawangdakpa50012 жыл бұрын
Good job Gaga mam
@रामचन्द्र-र1छ2 жыл бұрын
17000/युरो होइन भन्छ भने भाइ ले 9000/को ब्याज ठोक्नु पर्छ ।
@rajukunwar80902 жыл бұрын
सबै यता उता बुझ्न लाग्छन् मलाई जान्न मन लाग्यो गंगाको बिहे भएको छ कि नाई ? अति राम्री सालिन लाग्यो ?
@somgaire85842 жыл бұрын
कुरा सुन्दा सबै दोषी नै हुन एउटा लाई मात्र दोष दिनु हुदैन
@kamalpun1232 жыл бұрын
good job ganga si..
@shashisambahamphe65672 жыл бұрын
कस्ताकस्ता अन्तर्राष्ट्रिय बेइज्जती हुन्छन् छि! नेपालीको इज्जत अन्तर्राष्ट्रिय बेइज्जती गरेर हिड्छन । अाफु गल्ती गरेको कुरा बाहिर अाएपछि इज्जत गयो रे😡😡😡😡
@ajitrai82362 жыл бұрын
good jub ganga je
@tilchitregurung48332 жыл бұрын
Ganga बहिनी जसरी पनि पिडितलाइ न्याय दिलाइ दिनु होला म पनि स्याड्ंजाकै हु यो फटाहा चोर लाइ पाता कस्नु पर्छ स्याड्ंजालीको बेइजेत गर्यो यो फापरथुमे कुलांघरले ....!
@mukhiyagurung98174 ай бұрын
Justice
@karunagurung84362 жыл бұрын
Kati garo hunx arkako ghrma dhukha garera kamako paisa ahile aayera yesto huda mero nai mutu dhkhera aayo tyo bichara bahini kasto royeko x aasu lagx paia jati ho teti xito firta gari dinu
@hukummagar90872 жыл бұрын
Right ganga
@nishagurung67562 жыл бұрын
Ek den vakwan le dekhuxa papi haru ko sarbanash vaneko yo ho