Рет қаралды 862,876
Plz subscribe for MATA ji darsan🙏🙏🙏
स्याङ्गजाको रामदी धाम स्थित डर लाग्दो गुफामा ३ महीना देखि बोल चाल पनि बन्द गरी कठीन तपस्या गर्नुभएकी माता हरिदासी जी सँग अाज तीर्थयात्राको क्रममा भेट भएर बोल्ने अवसर जुर्यो।माताजीको तार्किक र बौद्धिक क्षमता प्रशंसनीय लाग्यो।वैदिक धर्मको निर्णयात्मक चुरो सम्म वहाँ पुग्नुभएको पाइयो।सँस्कृतको विद्यार्थी नभएर पनि शास्त्रीय ज्ञानलाई सरल रुपमा बाँड्न सक्ने वहाँको खुबी हामी सबैको निम्ति खुसीको कुरा हो।जुन अरू माता बाबाहरूमा खासै पाईंदैन भलै अन्य विलक्षणता वहाँहरूमा होउन्।तीन महीना पछिको प्रथम वार्तालाप हो यो। प्रस्तुत छ वहाँसँगको कुराकानी...............
कृपया माताजीको नाममा लाइक,कमेन्ट र सस्क्राइब पनि गरी सहयोग गर्नुहोला🙏🙏🙏
साथै माताजीको यो प्रमाणिक अन्तर्वार्ता हो,जुन रेकर्ड गर्ने सुअवसर मलाई मिल्यो।सोध्ने अावाज मेरै हो।अन्य युटुवरहरूले डाउनलोड गरेर चोरी गरी राखेको पाइयो।यस्ता चोरहरूबाट माताजीका भक्तहरू सावधान र सतर्क रहनुहोला।