केबल कार बन्नु पर्छ तर त्यहाको स्थानीय लाइ राखेर सहमति ले अगाडि बढनु पर्छ यदि सहमति भएन भनि बनाउनु हुन्ना केबलकार किन त्यो भनेको बेपार हो त्यो केबलकार बनाएर के त्याहा आउने भक्जन लाइ फिरि हुन्छ.??? हुदैन भनि केबल्कार बनाउनु दिनु हुन्न्न हुना हुना
@nawayugkoirala781517 күн бұрын
बन्नु दिनु हुदैन है। इस्थानिय बासिको बिपरित कार्य नगरोस राज्यले
@nanendrakadel366220 күн бұрын
केबल कार त्याे ठउमा बन्नु उचित छैन धर्मवलि हरु जाने गाेरेटाे राम्रै बनेकाे छ केकेा लागि केबल कार चाहियाे
@aljipdumirai316619 күн бұрын
यहाँ केवल कार बन्नु भनेको त्यहाँका स्थानीय हरुलाई दमन गर्नु हो मन्दिर परिसर हेरचाहर मर्मत सम्भार गर्नु पर्छ त्येसैले नबनेको राम्रो ! यस्ता खाल्को बिकास चै निकै घातक हुन्छ यस्को सबैजना मिलेर यस्तो आफ्नो फाइदाको लागी आफू चिन्ते ढकाल भ्याकुरो खेदे झै आयो भने खेद्नु पर्छ !
@janukaparajuli145521 күн бұрын
केबलकार बनाउनै पर्छ
@sureshkhdka20 күн бұрын
भारतले केदारनाथ , बर्दिनाथ नसकेर नबनाएको होईन ,पाथीभरामा स्थानीय जनताको भावना बिपरित बनाउन हुँदैन हुँदैन किनभने बलमिच्याई गरेको राम्रो होईन नतिजा नराम्रो हुन्छ
@sanjeevgajraj20 күн бұрын
अन्तर्वार्ता दिन व्यक्ति प्रष्ट रूपमा बोल्न जान्दैन या डराउँछ बोल्नलाई
@subbanaren803621 күн бұрын
Bannu parxa
@bikashkhati803221 күн бұрын
Banauunuparcha
@chiranrai683521 күн бұрын
Bannuparxa
@BishnuDasLimbu20 күн бұрын
Kabulkarko biriod grnele kebulkar b nu prx vnnu dodharay charitra ho
@Aatislimbu19 күн бұрын
Ko ho esthaniya hjr tyo larumbeko din aba jane xa Ilam 2 ko ego pathivara ma lyaune? sachi limbu samudayale chaheko vaye teha paila rakne thau hudaina hjr bujnu paro
@ArjunBhujel-w6u15 күн бұрын
Kuru poi so ko lagi Rx samathi poiso paynna ki daju le😂😂😂