मुकुम्लुङ समरक्क्षण समितिका सबै दाजुभाइ दिदीबहिनीहरु लाई मुकुमलुङ का युवा माङलै रक्षा गरण।नेपाल प्रहरीको गोलि बाट गायल दाजुभाइ लाई पनि युमा माङलै सिग्र स्वास्थ्य लाभ गरुन। युवा माङ को पवित्र बास स्थान मुकुमलुङ लाई ध्वंसत पार्न चहानेहरुलाई युमा माङको इच्छामा होस🙏🙏🙏
@krishnayonghang1843Күн бұрын
जय मुक्कुम्लुङ सम्पुर्ण योद्धाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। प्रहरी दमन मुर्दाबाद नालायक सरकार मुर्दाबाद मुक्कुम्लुङ क्षेत्रको अतिक्रमण बन्द गर। हाम्रो ऐतिहासिक प्राचीन पवित्र मुक्कुम्लुङ हाम्रो मुन्धुमी स्थलको संरक्षण गर्नको लागि जो जहाँ हुनुहुन्छ त्यहीँबाट नैतिक भौतिक र आर्थिक सहयोग गर्नुपर्छ।
@Tirthachamlingrai22Күн бұрын
मुकुलुङ पाथीभरा माता ,माङ ले सबैलाई रक्षा गरून् र 🎉
@SalbahadurLimbu-gg9xkКүн бұрын
👍️👍️Good
@BuddhakumariRaiКүн бұрын
Good👍👍 I am so happy🙏🙏😊😁
@yubarajrai-q8o2 күн бұрын
Sabai 1jut hou jymukumlung
@NimaSherpa-br5ijКүн бұрын
👍👍👍👍👍
@kirankc1068Күн бұрын
भारत गरिब भएर बद्री,केदारमा केवलकार नबनाएको हो त?कि विकास गर्न नसक्ने भएर हो?केवलकार विकास होइन,स्थानियको आयआर्जन,सम्पदा,पर्यावरण,संस्कृति नासिन्छ।जब संस्कृति,पर्यावरण माषिन्छ हाम्रो पहिचान मिसिन्छ।
खै त कोशी प्रदेशमा पनि हाम्रो मन्छे मरे तर केही भएन 😢। जब के पी आउछ मन्छे मार्छा। Kathmandu मा पनि मारे। पुर्वमा पनि मारे। पहाडमा पनि मारे तर पनि यो एमाले हरूमा लाग्ने जन्ताहरू ले बुझ्दैन। हाम्रो मुलबासीहरूलाई मारी रहेको छ। 😢
@SamyoSubba-o2c2 күн бұрын
🙏🙏🙏🙏👍️👍️👍️
@raiparbati80542 күн бұрын
👍👍👍🙏🏻🙏🏻🙏🏻❤️❤️
@rajeshrai80132 күн бұрын
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
@tangsangthalang17952 күн бұрын
No cable car❌ dalal chandra dhakal tero cable car kunai halatma bandaina hosiyar
@RaiGanga-q7zКүн бұрын
Lauhi cimse ho sutera cheppier Thepchiera jola bokera haina Sahi yo desko manab baera Agi badnu jarurixa hi ab annya Sejera basne ho bane janma Janma garibko vumarima fsxau Jay hos chimse ho aakha khola Ab dhilo dherai dhilo baisakyo Dada ki juna gham vai sakyo Hi om nama nama nama
@HarkarajRai-q5d23 сағат бұрын
Lawati jiu le Sahi bolnu vo yesma chain sath pauxa jantako
@dhanrajRai-fb7piКүн бұрын
tiyo goli thokne aades dine sidiyo d s p laini bulet le nai jabapha dinu parxa