हाे यसरी खुलेर बाेल्नुपर्छ नेताले।धन्यवाद बलराम सर।
@chakrachand14107 ай бұрын
अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले अहम त्याग्नै पर्छ, भूल सुधार गर्नैपर्छ। केपी ओली र प्रचण्डले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या छैन।
@nirBikramThakuri57 ай бұрын
काङ्ग्रेस को सभापति प्रचण्ड, एमाले को अध्यक्ष शेरबहादुर देउवा र माओवादी को अध्यक्ष केपी ओली,,, देश को लाजनिती
@tekbhandari73117 ай бұрын
लुते मानिसको लोतो कुराको तुक छैन, त्वम् शरणम् ।
@dibakarpant33907 ай бұрын
देशलाई बचाउने हो भने परिचालित होइन स्वचालित नेताृत्व आजको खाँचो हो । अहिलेको परिप्रेक्षमा संबैधानिक राजसंस्था भन्दा अरु दल (नेता) स्वचालित हुनै नसक्ने तमाम घटना-नतिजाले खुलस्त पारीसकेको छ । अत: राजा सहितको प्रजातन्त्रको पक्षमा सबै देसभक्त लागौ,देश बचाऔ । शुभेस्य शीघ्रम !
@VV-vo6xm7 ай бұрын
१२ भाईका भित्रीनि पटटीका छोरा हुन यि पत्रकार गिरी
@naresharyal32347 ай бұрын
Yi 12 vaiharu ko xatpati herda majja aauxa❤️❤️❤️🔔🔔🔔🔔🔔
@prajolsimkhada92897 ай бұрын
प्रचन्ड संगै माओबादी पार्टिको पनि बिसर्जन हुनेछ
@kishorbhattarai43727 ай бұрын
यी नौटकिं हरुले आफू लाई बामपंथी भनेको सुन्यो भने कंसरी को रौ तातेर आउँछ ! गिरि बन्धु को जग्गा खान खोज्ने देखि सुन काण्ड का मतियार सबै बामपंथि !!
@janukamagar67 ай бұрын
हिजै ओलीले आफ्नो घरमा आगोलागाउने आफ्नो सरकार ढालेर काङ्ग्रेस दक्षीण पन्थीलाइ सरकार बनाउने संग कुनै सहकार्य र पार्टी एकता हुदैन भनेको ।
@TarkeshworRimal7 ай бұрын
हावा
@RamprasadGautam-eg3ug7 ай бұрын
बामपन्थीको शाब्दिक अर्थ के हो ? कुखुरा चोर, सुन चोर,राष्ट्रिय सम्पत्ति चोर, भ्रस्टाचारी, बलत्कारी, माफिया ,तस्कर , गरिबमारा सामन्ती, समाज भँडुवा, अधर्मी ? कि यी सबै काम गर्ने पन्थ बोकेको व्यक्तिलाई बामपन्थी भनिन्छ ?
@kumarkoirala45657 ай бұрын
दक्षिण बाट मालीक ले जैसे भी ओली के गठबन्धन छोडो भन्ने आदेश पाये पछी तावेदार हरू को भेट किन रहस्यपूर्ण पुर्ण नहोस त।
@prajolsimkhada92897 ай бұрын
अमेरिकी साम्राज्यबाद मुर्दाबाद,भारतिय बिस्तारबाद मुर्दाबाद भन्ने कम्युनिस्टहरु भासण त खुब मच्चेर उफ्रीउफ्री ठूलो स्वरमा गर्छन तर सत्तामा पुगेपछी उनिहरुसंगै दुइहात थापेर खान पायेपछी सबै बिर्सन्छन,येस्ता पनि कम्युनिस्ट भनेर अब पनि भोट हाल्नु मुर्खता भन्दा अरु केही हैन।
@kumarmagar55017 ай бұрын
yo ta conggesse channel po ho ki kiyaho?
@toranmalla44697 ай бұрын
Sabai dekhiyo ye corrupted Neta haru.
@jerry99767 ай бұрын
Fataha kura.bidesi ko design ma matra. Boli
@yagyarajpandey86257 ай бұрын
Bampanthi yekta ksari hola? Kp jyu desvitraiko party maubadi r Madhab bidesibat sanchlit party, smiksrn congress sangnai banna sakchh.
@bidursharma98187 ай бұрын
yo buda haru ta aaba gharmai basa huncha desh kati sakyauna ho
@SushilSharma-fb3zl7 ай бұрын
Sata badi lipsa nai ho,Jajilai pani afu Sata ma basi vrastachar lai samrasyana,afulai garai ko matra ho?chunaba vanai ko janta haru lai ajasama k. paiya TA, Rosi roti paya TA, iniharau communistvai ko vai des bata aja Naba yubak haru ko palayana rokanai kam gari TInlai rosegari di rosegara diai ko vai TA kahile kuragarai chainana Ni?
@Born_2_b_wild7 ай бұрын
Yesto khate harulai k interview ko lagi bolako hau
@PrakashBohra-ep1pb7 ай бұрын
अब देशमा अझै कम्युनिष्ट कांग्रेस भनेर बस्ने तेरी आमाका पोइ तिमीलाई त काटेर हामी लखेट्छम ऋणीका छोरा हो।