A Radio chat with Manita Gurung by choga DB Gurung.
Пікірлер: 4
@arungurung48744 жыл бұрын
रेडियो मस्र्याङदीमा प्रवासी सुस्केरका सञ्चालक तमू जाती वारेका प्रखर ज्ञाता चोग डीवी गुरुङ्ग म्हिथेवाले सामाजिक अभियन्ता तथा सफल व्यवसायी र तमू पविारका अध्यक्ष मनिता गुरुङ्गसंग सारगर्भित अन्तवार्ता लिन भएको पायौं । अन्तर्वार्तामा वहाँहरुले गर्नुु भएको क्रियाकलापको यथार्थ जानकारी सुन्ने अवसर मिल्यो । हामी अमेरिका वासी अन्य देशमा रहनु भएका तथा स्वदेशीहरुलाई समेत यस कार्यले राम्रो मार्ग दर्शन मिलेको महशुस गरेका छौं । वहाँहरुलाई हामी सम्मान गर्दछौं । “भवतु सव्व मंगल” जय वुद्ध ! शाधु शाधु ! अरुण गुरुङ्ग तथा परिवार फेदिखोला स्याङ्गजा हाल अमेरिका