सानो उमेरमा परिपक्व कुरा मलाइ चाहिं अति मन छोयो नानी काे कुरा ले उज्वल भविष्यको शुभकामनना छ
@manishbhatta70113 ай бұрын
22 barse😊
@rajendranayak25843 ай бұрын
टिका जि म कतार मा काम गरेको 16 बर्स भयो म सिभिल इन्जिनियर को पदमा रहेर काम गरिरहेको छु, मलाइ खाडिको नेपालि हरुको अनुभब सात्जै यथार्त कुरा सुनाउन चाहन्छु के यो सम्भब छ
@subashkhanal24923 ай бұрын
ऐश्वर्या नामनै राम्रो विचार र कुरा सबै राम्रा अझ मान्छे झनै राम्री,उज्ज्वल भविष्यको शुभकामना नानु।❤
@Honest6113 ай бұрын
ऐसोर्यको बुझाइ अति राम्रो नेपालको माया उस्तै राम्रो यस्तै ब्यक्ति १०० जना भए पक्कै देश बन्नेछ ❤❤
@JeewanRaiAgriculture2 ай бұрын
टिकाराम सरकाे हरेक कार्यक्रम महत्वपुर्ण छ ।
@jagutamang97393 ай бұрын
धेरै राम्रो कार्यक्रम ल्याउनु भएछ। धन्यवाद टीका राम सर।अत्यन्तै मन परियो कार्यक्रम ।
@jawansinghtamang3 ай бұрын
अत्यन्तै राम्रो सोंच सहित महत्वपुर्ण कार्यक्रम बनाउनु भएकोमा टिकाराम सरलाई धेरै धेरै धन्यवाद।
@__Dallu456Ай бұрын
Bless everyone god 💸🌈💰
@krishnapaudel94973 ай бұрын
टिकाराम यात्रीको कार्यक्रम सबै उत्कृष्ट नै लाग्छ।यो नयाँ कार्यक्रम तन्नेरीका कुरा एकदमै समसामयिक छ र अझ उत्कृष्ट हुन्छ होला,यो राम्रो शुरुवात भइरहेको छ।यस किसिमको कार्यक्रम आवश्यक थियो,निरन्तर चलिरहोस्। शुभकामना ।
@basundharasharma93403 ай бұрын
हाल युवाहरुमा नेपाल प्रति बढ्दै गएको निराशालाई केही मात्रामा चिर्ने काम गर्न सकोस्। कार्यक्रमलाई हार्दिक शुभकामना!
@krishnathapa7240Ай бұрын
Great to see this type of program centering youth as 'Tanneri ka kura'. I have never seen before in the journalism sector of Nepal pinpointing youth & taking their views, thoughts, perceptions, etc. We can see, we can feel maturity within an immature one. I perceive this series of programs as sarcasm toward the current political system of Nepal.
@TheGamerBoys1113 ай бұрын
कति राम्रो बिचार बिस्लेसन ऐश्वर्य खरेल बैनि💐💐💐👈️
@mahendraregmi12103 ай бұрын
म जस्तो ५० कटेको त अबको आशा बालेनसग ठोक्किएको छ भने युवा हरूको त ढुकढुकी नै भएनी बालेन ✅
@pritamregmi9403 ай бұрын
खरेल नानि का कुरा राम्रै लाग्यो बधाई सुभकामना 🎉🙏❤️❤❤
@ShyamChhetri-gb7qy3 ай бұрын
सकारात्मक भएर अघि बढौं। जय जय होस्।
@sabinashrestha74133 ай бұрын
बहिनीको बिचार राम्रो छ आफ्नै देशमा बसेर केही गर्छु धेरै धन्यवाद र आभार टीका जी हजुरलाई यस्तै देशको लागि केही गर्छु वा गर्नुपर्छ भन्ने साेच भएका तन्नेरीहरुकाे अन्तरर्वाता लिनुभएकाेमा नमन❤
@omnarayanrai79732 ай бұрын
Well done and I totally agree with your micro--analytical opinion I have been 22 years in the United Kingdom but I am returning back to Nepal within a few years forever
❤टिकाराम यात्रा सर ❤लाई धेरै धन्यवाद छ यसरी ❤नै राम्रो राम्रो तन्नेरी लेउनु❤ भनेको राष्ट्र लाई धेरै फाइदा हुन्छ यसरी नै ७७जिल्ला बाट खोज्नु पर्छ सर यस बाट देश ❤लाई धेरै फाइदा ❤हुन्छ शुभ प्रभात ❤❤❤
@beenasharma45753 ай бұрын
नानी अहिले २२ बर्ष पुगीन् न कि १२ बर्ष??तन्नेरीका कुरा सारै समय सान्दरभीक र राम्रो छ !!!
@shantirammagar40713 ай бұрын
Khoi 12 vane Tika ji le ta ma pani chhakkai pari rako chhu
@RadhikaThapa-gm5yq3 ай бұрын
22 Ho
@samjhanaadhikari91652 ай бұрын
सान्दर्भिक कार्यक्रम
@rajacharya38863 ай бұрын
दुर्गमकेा गरिव तर जेहेन्दार युवाले कसरि सेाच्छ र उसका समस्या केके छन् , त्येा महत्वपुर्ण हेाला । काठमाडौंमा हुर्केकाकेा लगभग धेरैलाई थाहा छ जस्तेा लाग्छ ।
@AnandSwarupa3 ай бұрын
Great. hope you will keep it (Tanneri ka kura) up regularly rather than rotten politicians (whom I now hate so much).
@raviroka50603 ай бұрын
Sarai mitho kura kani🎉🎉
@valuabletime96933 ай бұрын
पहिलो र दोश्रो भाग दुवै हेरे राम्रो लाग्यो। कार्यक्रम अझ ससक्त बन्दै जावस् शुभकामना ।
@BishopD183 ай бұрын
सानो उमेरमा कति गहन सोच बहिनिको उज्ज्वल भविष्य को कामना ❤
@prasadneupane54732 ай бұрын
interesting n positive thinking . I m happy plz continue for youth interview.
@kamalakafle57803 ай бұрын
तपाईँको आत्मविश्वासप्रति सम्माञ्च
@AZ.26-a13 ай бұрын
पढ्दै गर्दाको समय विद्यार्थीलाइ आर्थिक रुपमा धेरै ग्रार्हो छ नेपालमा अहिले तर टिकाजिले भनेझै जताततै अवसर खाली हुदैछन,केही समय धर्यता राखेर देशमै मेहेनत गर्नसक्नेहरुको धेरै राम्रो छ भविष्य, म चाहि पढ्न विदेश नै गएभने पनि चिनारी नै हराउने गरि आवास अनुमति लिएर उतै बस्दिन शिवाय असामान्य सफलता ।
@PPND-ub2hf3 ай бұрын
नियोजित रुपमा दाईत्व्य र कर्तब्य बिहिन समाजको निर्माण गर्न खोजिरहेको बिच बाट कर्तब्य परायण तन्नेरीको कुरा यथार्थमा परीणत गर्न सवल बन्नोस् ।
@niranjanluitel15573 ай бұрын
It feels great listening to people our age this way. Great opinions, learn-unlearn and grow. Wish you the best Aishwarya ❤
@LaxmibhaktaJoshi3 ай бұрын
Aishwarya Jee mornings are gifts of God 🙏 yo Desh ko kachuli ferna tapai ka Anmol bichar haru marmasparsi xan yo Desh bata please bahir Jane trends lai kasari rokna sakiela Kharel Jee ❤️❤️❤️❤️🎉🎉🎉🎉❤❤❤
@NirjalPoudel-d8l3 ай бұрын
Aishwarya, Thankyou for always making us proud for being your friend. #hatsoff
@narendrakoyee84883 ай бұрын
Tika ji, I am so proud with you and aiswarya nanu.because I want this kind of person who lives in Nepal and what does want to do.
@SG_GG8623 ай бұрын
She is naïve but honest, perhaps it’s due to her experience and maturity in general. With time, exposure and opportunity to life real life issues I see that she has a very bright future ahead.
@KiranAryal-p2u3 ай бұрын
She is clearly more comfortable with nepali. I hope she ll realise until next interview that English is only language not knowledge.
@HarishchandraGhimire3 ай бұрын
यी नानीका कुरा राम्रै छन ।
@rahuladhikari51773 ай бұрын
मलाई नि हजुर सँग एसरी गफ गर्न मन थियाे।❤
@simranshrestha4633 ай бұрын
Aishwarya very impressive👏
@bishnudhami19082 ай бұрын
अहिलेको समस्या भनेकोनै बुडा पाका मानिस र तन्नेरि बिचको communication र एक किसिमको समन्वय साझेदारी नहुनु पनि हो देश प्रतिको र बुडापाका नेताहरु प्रतिको बितिस्णा हुनु । युवा पुस्ता त पाको पुस्ता बिच समन्वय हुनु जरुरी छ। युवा पुस्ताका भावना बिचार पनि सुन्नु जरुरी छ ।
@susmita_regmi3 ай бұрын
❤ 👍wow
@twins4993 ай бұрын
Very impressive video
@BijayapanditChhetri2 ай бұрын
राम्रो क्षमतावान परिपक्वता छ बहिनिमा Talent
@laxmigautamgyawali55712 ай бұрын
अबको तन्नेरी पुस्ता यस्तो ल्याउनु होस्।जो विदेश गएर बिदा मनाउन फर्केको छ।उसले यथार्थ कुरा सुनाअोस्।विदेशमा भोगेका सुख,दुख अनि त्यति दुख गरे त नेपालमा पनि केही गर्न सकिन्छ भन्ने ऊर्जा पलाओस्।
@santoshacharya20563 ай бұрын
पढेका भन्दा परेका लाई पनि थाहा हुन्छ दाजु कती पय कुराहरु उहाँ लाइ पनि कार्यक्रम समाबेश गरौ है दाजु मेरो बिचार हो दाजु हजुरको भाइ सन्तोष आचार्य
@janakdhakal86103 ай бұрын
❤❤❤
@birodhsapkota48183 ай бұрын
2059 मा जन्मिएकी बार्ह बर्से भनेको अलि बुझिएन, तर समग्रमा संवाद किफायती र उर्जापर्क नै छ।
@ramailokhambuyoutubechanne77083 ай бұрын
Sundar bichar ani bhanai haru bahini ko
@premjoshi52 ай бұрын
तनेरिका कुरामा मलाई नि जान मन थियो अनुभव बटलेको सुनाउन पर्यो क्या पत्रकार जि
@durgamishra49113 ай бұрын
Aba Balbalika Ka Kura Pani suru garinu paryo❤🎉
@susmitakafle963 ай бұрын
sir hajurko sabai program ekdam man parxa aba ko guest swami anupam pokhrel lai dekhna chahanxu
@RameshLearnRoom09103 ай бұрын
wow nice sister
@mohanrai98253 ай бұрын
नियमीत होस
@namratakharelpoudyal90773 ай бұрын
Great sis
@sumitrapokharel59893 ай бұрын
यात्रीजी, तपाईंले जस्तै तपाईंको पाहुनाले पनि कि अंग्रेजी मात्रै, कि नेपाली भाषा मात्रै बोलि दिएमा कति राम्रो हुँदो हो!
@zethaburja3773 ай бұрын
मध्यम परिवारको भएकोले राम्रो बातावरण पाउनु भयो। होइन भने बिदेशमा जानुहुने थियो।
@bidyasubedi6793 ай бұрын
I don't know if it is included in school curriculum or not (during my times, there was a subject "Moral Education"), but it is suggested that the young generation learn some basic social norms such as followings: 1) follow general rules such as wait in the line, walk in the pedestrian sides of roads, respect elders, listen to others and speak the fact (and only necessary); 2) follow moral values and oppose the cheaters, point finger to those who ignore their responsibilities, especially those who are sitting in public positions; 3) serve for humanity, community works as volunteer, and selfless services.
@janakibhattarai463Ай бұрын
अंग्रेजी बाेल्दा चाहिँ सवैभन्दा खतरा हु जस्ताे लाग्छ नेपालीलाई ।
@sachinashrestha5813 ай бұрын
१२ वर्ष होइन २२ वर्ष होला है 😅 जे होस बाग्लुङे हरू ट्यालेन्टेड हुने है 😂
@narayansharma56173 ай бұрын
🙏🙏
@Yubrajkandel3 ай бұрын
अनि, अनि, अनि, अनि। हाम्रा तन्नेरी-तरुणीहरुलाई याे 'अनि' काे अत्याधिक प्रयाेगबाट बाहिर निकाल्नुपर्छ। 'अनि के छ?', 'अनि के गर्दैछाैं?', 'अनि कहाँ जाने हाे?' वाक्यैपिच्छे अनि भन्छन। दिक्कलाग्ने गरि।
@pranishakadel49733 ай бұрын
Dherai ramro chaa
@rajendraroka30723 ай бұрын
अब युवाहरूलाई बिदेश जान प्रोत्साहन होइन निरुत्साहित गर्नुपर्छ, अबसर को माहोल बनाउने काम राज्यले गर्नेहो ,बिदेश मा हामीले गर्ने काम भनेको निम्नस्थरको हो
@MohanmayaKCShrestha3 ай бұрын
मातोको माया नानीको
@debendrabc23883 ай бұрын
20/30 लाख मान्छे लाई कहाँ रोजगारी छ? नेपाल जस्तो देशमा नेता का आसेपासे ले मात्र हो जागिर गर्ने बढुवा हुने सबै थोक छ हामी कोहि नहुने लाई नेपाल ठिक छैन परिवार को लागि नि बिदेशीनु बाध्यता छ
@KrishnaBudhathoki-eb5vn3 ай бұрын
Ramro soxh
@Be_innovative3 ай бұрын
In my view according to her perspective she should try bankng sector inorder to become an Entrepreneur bcz from where you can gain extra things which will be required for your aim
@harkarai66763 ай бұрын
देश् बनाउने कोहि आई दिए हुने थियो ❤ हामी विदेश जाउँ जीवन भर अर्काको कम गरौँ 😂
@ravilalbazgain85773 ай бұрын
Karyakram dherai ramro xa, mofasal bata majdur, kisana ra bhuimanxe harulai pani liye ramro hunthiyo ki?
@SomNathAdhikari-p3j3 ай бұрын
अर्काे साल सम्ममा यी बुईनि विदेश जान्छिन कुरै खतम ।
@dambarbasnet1273 ай бұрын
नेपालमा चाहि काम अनुसारको दाम नभएको चाहि यथार्थ हो काठ्माण्डौमा एउटा सानो कोठा लिन पर्यो भने सोचौं तपाइले सामान्यतया महिना भरि काम गर्दा पाउने तलबले खाना पुग्छ त सरकारले कहिल्यै अनुसन्धान गरेन युबाहरुलाई समेटेर केहि काम गरेन खालि रेमिट्यान्स हेर्छ
@narendrakoyee84883 ай бұрын
Aba hajurle ,yestai category ka yuba yubati haru jo nepalko rajniti bare chaso raheka lai lyai dinu hola.
@Somnath.sharma3 ай бұрын
लाेकसेवामा नाम ननिस्किए कन्फर्म बिदेश जान्छिन्, यी हाम्री कागलुङ्गे चेली , संघर्ष गर्ने धैर्यता भन्दा बिदेशेश जान सजिलाे छ स्थापित हेन ।
@ombasnet22222 ай бұрын
बच्चा को कुरा।
@samilcarkey3 ай бұрын
Balen is great🎉🎉🎉
@शिक्षकचौतारी3 ай бұрын
तन्नेरी चैँ पुलिङ्ग जनाउने मात्र भयो । स्त्री पात्रहरुलाई अन्तर्वार्ता बोलाउँदा कार्यक्रमको नाम थोरै फेरेर "तरुणीको कुरा" राख्नु पर्यो ।
@ishworB_543 ай бұрын
Binayek kwikel lai leunu paro next eposide ma
@rajeshmishra-v1g2 ай бұрын
Ma ni aauchu ak din yo program ma
@bishwanathpokhrel50343 ай бұрын
Ma 71 barsh ko le pani balen laae full support garchhu. Uskaa haalsamm ko kaamharu baat.
@karnasunam59423 ай бұрын
क्या मीठो प्रोग्राम टीका सर ई नानी लाई पढ़ाई को ख़ास अर्थ थाहा छैन असल पढ़ नानी
@devchuli15rock983 ай бұрын
नेपालमा 10 कलास पास गरेपछी आफ्नो अद्य्यन अगाडी बडाउन आर्थिक अभाव हुन्छ,तर त्य्हि विद्यार्थी बाहिर देशमा गयो भने आफ्नो अध्यन गरेर अध्यनको लागि आवश्यक खर्च गरेर पनि आर्थिक सहयोग आफ्नो परिवारलाई गर्नसक्ने हुन्छ।
@devchuli15rock983 ай бұрын
प्र्स्टाएर भन्न नसके पनि केही पोइन्ट हरु राम्रो लाग्यो।
@UddhabKoirala3 ай бұрын
म लाइ मन् लाग्यो तिम्लाई बिहे गर्न
@surajadhikari26403 ай бұрын
टीका भाइ ! २०५९ मा जन्मेको मान्छे अहिले १२ बर्से चै कसरी भयो ?? कुन हिसाब हो यो??
@eakrajmagar4483 ай бұрын
Yasko hisab last kamjor xa Dhanna kasari yo patrakar chai banna pugexat Tar ahile yo nikhariyako xa Patra karota chai yasko Ramrai xa
@susmita_regmi3 ай бұрын
@@eakrajmagar448 22 year vann kojnu vako ho Uha ko hisab kamjor nahola SLC ma math ma 95 aako manxa hununxa uhaa
@Dearanish03 ай бұрын
Tikaram sir mero mamako ni interview linuna🎉🎉🎉
@rajusilwal82963 ай бұрын
जुना सिलवाल चितवन घर शंकर देव बाट m b a गरेको out नलेज का किताब हरु धेरै पढेको हाल अस्ट्रेलिया क्वीन्स ल्याण्ड भन्ने ठाउँमा एयर welcome लेडी काे काम गर्छ । सामान्य परिवारमा जन्मेको
@Kishanrai-u9w3 ай бұрын
यात्री सर २२ बर्षे होला! !
@rajmanidahal50403 ай бұрын
सम्बोधनमा प्रश्नकर्ताको अहम् छछल्कियो।
@ayushranabhat89913 ай бұрын
धेरै ठुला कुरा नगरुम नानि तपाइ जानि अन्तिममा उहि बाहिर नै हो
@janaksharki81063 ай бұрын
प्रश्न एकातिर उत्तर एका तीर हैट टपर रे😂😂
@AbhayDangol3 ай бұрын
To tackle Nepal's brain drain, the government should arrange overseas job placements through technology transfer agreements with other countries. Individuals can work abroad for 5 to 20 years, gaining valuable experience. Upon their return, the focus should be on utilizing their technical skills, rather than solely academic qualifications. This approach will help build skilled manpower within Nepal and reduce the need for future generations to seek jobs abroad.
@madangyawali67683 ай бұрын
जनकपुर चुरोट भन्न खोजेको सुॠ भयो
@bgdarpan65913 ай бұрын
१२ बर्षिय होइन होला २२ बर्षे होला।
@NavarajGautam-dt1vc3 ай бұрын
सानो कुरा जन्म १२ कि २२ बेमतलवका कमेन्ट पनि गर्छन््
@siddhipaudel71313 ай бұрын
२०५९ सालमा जन्मेर २०८१ मा बाह्र बर्ष ?
@Sitaramadhikari123 ай бұрын
२०५९ मा जन्मेकी हुन भने २०८१ मा २२ बर्षकी भन्नु पर्दछ ।
@pradipbhattarai86743 ай бұрын
तपाईंले १२ बर्षे तन्नेरी भन्नुभयो। २२ बर्षे भन्नुपर्ने।
@LalbirTamang-y6y3 ай бұрын
२२ बर्शे नानी खुट्टा नउचल्नु बिदेशको लागि।
@krishnashrestha86053 ай бұрын
12barsey ta balak holani sir yo karyakarm ramro xa