IMF/ADB/WORLD BANK ANUSAR 2030 MA HALF OF THE RESIDENTIAL HOUSES ARE GETTING EMTY SO CAREFUL SPENDING IN REAL ESTATE .
@meropalpa5 ай бұрын
नेपालको जग्गा भनेको दिदी अमेरिकाको बसिङ्गटन dc भन्दा पनि महँगो भइसकेको छ। अब लगानी गर्ने भनेको सेरबजारमा हो किनकि २०० रूपैयाँ भएपनि शेरबजारमा लगानी गर्न सकिन्छ घरजग्गामा लगानी गर्नलाई कम्तिमा पनि ४० ५० लाख रूपैयाँ चाहिन्छ। 😂काठमाडौँमा किन्ने हो भने त पुग्दैन। काठमाडौँमा लगानी गर्न अरबौँ चाहिन्छ दिदी नेपालको घरजग्गा भनेको बलुन जस्तै फुलाई सके दलेर अरूले अब त भएको पनि सबै बेच्ने हो मैले त😊