तपाईको नाउँ सारा संसारमा महिमित होस् तपाईको वचन प्रत्येक मान्छेले पाएको होस् यो लक्ष्य पुरा गर्ने एउटा मान्छे मलाई बनाउनुहोस् (२) तपाईको राज्य चाँडै नै मान्छेहरुमा आएको होस् तपाईको ज्योति सारा अन्धकारमा चम्किएको होस् तपाईको शक्ति सारा शक्तिमा उच्च भएको होस् यो लक्ष्य पुरा गर्ने एउटा मान्छे मलाई बनाउनुहोस् (२) आत्माको बतास चाँडै नै मान्छेहरुमा बहेको होस् तपाईको ज्ञान सारा अज्ञानतामा फैलिएको होस् तपाईको स्तुति सारा सृष्टिमा गुन्जिएको होस् यो लक्ष्य पुरा गर्ने एउटा मान्छे मलाई बनाउनुहोस् (२) घोषणा कलवरीको चाँडै बादल पारीमा भएको होस् Not sure about the last line
@angelakhing290710 ай бұрын
Missing kiran dai🎉🎉
@amitjesus2266 Жыл бұрын
Aamen I like this gospel song
@Amechun6 жыл бұрын
Great music by my great and legendary guruji. May he rest in peace.