अँधेराे घर || New Nepali Song 2078,2021, Adhero Ghar || Resham Sapkota

  Рет қаралды 1,131,880

Tareli Sangeet Kunj

Tareli Sangeet Kunj

Күн бұрын

Пікірлер: 437
@santoshkc8513
@santoshkc8513 3 жыл бұрын
मन रोयो ह्रदयबिदारक गित बेस्ट अफ लक दाजु
@radhikagautam4758
@radhikagautam4758 3 жыл бұрын
वास्तविक जीवन मा आमासँग बिछोड भएको बेलाको ताजा स्मरण गरायो रेशम भाइको गीतले आँसु पुछ्दै सुने अझै पनि सुन्न पाए हुन्थ्यो जस्तो हुँदाहुँदै सकियो स्वर्गीय आमा प्रति हार्दिक श्रध्दान्जली
@sunitatimilsina4719
@sunitatimilsina4719 3 жыл бұрын
अत्यन्तै मार्मिक गित हार्दिक श्रद्धान्जली आमा हजुर सफलताको शुभकामना पनि
@prasadacharya987
@prasadacharya987 3 жыл бұрын
Atainta marmik song
@jitgharti3760
@jitgharti3760 2 жыл бұрын
@@prasadacharya987 tuu/-9³kl aSa
@rajubk5272
@rajubk5272 2 жыл бұрын
यो गित जति हेर्दा नि मन थाम्न न सकिँदैन आँखा भरी टिलपिल टिलपिल आँसु हुन्छ धेरै धेरै धन्यवाद रेशम साप्कोटा दाजु!
@narayanneupane5855
@narayanneupane5855 3 жыл бұрын
कति गहिराइसम्म डुबेर लेख्न सक्नुहुन्छ भने दाजुले मन भतभती पोल्यो।।।
@samratmahat1029
@samratmahat1029 3 жыл бұрын
कसम दसपटक हेर्दा मन अघाएन रुदौ हेर्दै गरे।
@kanchigautam3627
@kanchigautam3627 3 жыл бұрын
DOk
@dhanarijalha490
@dhanarijalha490 3 жыл бұрын
सार्है मन छोयो।आमा त हुनुहुन्छ मेरो तर बाबा हुनुहुन्न । बाबालाई सम्झेर आँसु आए।
@minaneupane7430
@minaneupane7430 3 жыл бұрын
Heart touching Shraddha suman aama ♥️🌹♥️♥️🌹 mero Pani bubw aama n bhayaki tohuri Hu aama namai kaaphi chha ke garne bhagawan le lagidinu bhayo ajha badhi chori lai aama chaahine
@vishaldhungana8691
@vishaldhungana8691 3 жыл бұрын
Thanks hajur
@dilipthapa6541
@dilipthapa6541 3 жыл бұрын
7
@shantipoudel3911
@shantipoudel3911 3 жыл бұрын
हरि ॐ हरि हरि कती राम्रो शब्दहरु साथै मन छोयो मलाई पनी बाबा आमलकों य्याद आयो हे हरि रक्षा गर्नुहोस जय जय होस सबैको 🌼🌼🌼🌿🌼🌿🌼🌿🌿🌼🌼🌼🙏🙏🙏🌼🌼🌼🌿🌼🌼🌿🌿🌼🌼🌼🌿🌼🌼🌼🌼🌿
@hemlatabrl9194
@hemlatabrl9194 3 жыл бұрын
कस्तो सान्दर्भिक रचनाको आमाको बिलौना । धन्यवाद रचना कार लाई ।
@coolavi1000
@coolavi1000 3 жыл бұрын
हैट यस्तो गीत नगाउनुस यार, आँशु थामिएनन् !
@tejprasadgaire1146
@tejprasadgaire1146 2 жыл бұрын
अत्यन्तै राम्रो शब्द ,🙏🙏🙏🙏🙏🙏
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Basanht poudel PashuPatisharm
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Basanht poudel PashuPatisharm
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Basanht poudel PashuPatisharm
@roshannyupane3169
@roshannyupane3169 3 жыл бұрын
संसारका सबभन्दा राम्रा चीजहरु देख्न वा छुन सकिदैन । केवल हृदयले महशुस गर्न त सकिन्छ ।
@arjunarjun405
@arjunarjun405 3 жыл бұрын
सारै मारमिक गित
@lokendrasapkotaofficials9218
@lokendrasapkotaofficials9218 3 жыл бұрын
आहा नि दाजी कति राम्रो भावुक बनायो उत्कृष्ट छ
@kamalashrestha9338
@kamalashrestha9338 3 жыл бұрын
शारै मन छाेयाे बाग्लुङे बाबू याे भजन कसरी बनानु भाे उमेमानै यकल हुने अामा हरुकाे जिबन्मा र टुहुरा छाेरा छाेरिकाे जिबन्मा मेल खाने भजन मेराे जिबन्मात ठ्याक्कै मेल्न अाउयाे ताे दिन शझेर अखा शारै रसायाे मुरिमुरि धन्नेबात भजन कर्ता बाबू हजुर र शम्पुर्ण टिम लाई
@lilaacharya2978
@lilaacharya2978 3 жыл бұрын
मन भक्कानियो अति मन छोयो ,यो सिर्जनाले उत्कृष्टता पाओस् शुभकामना
@soovasoova1946
@soovasoova1946 3 жыл бұрын
P
@sagarbk1415
@sagarbk1415 3 жыл бұрын
Kati man royo yo gitale
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Basanht pudel Draft messages Basanht pudel Draft messages Basanht pudel Draft messag Basanht pudel Draft messag Basanht pudel Draft messag
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Para Jila Param ki sabji para para para parallelVadodara
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
1234578966
@saraswatipraja456
@saraswatipraja456 3 жыл бұрын
यो गीतको शब्दहरु अति मर्मस्पर्शी छ जुन सुनेर मन भक्कनिन्छ ।
@ramkumariranabhat252
@ramkumariranabhat252 3 жыл бұрын
Hardik sardanjali Aama
@gobindmarasini4056
@gobindmarasini4056 3 жыл бұрын
दामी छ दाजु हार्दिक श्रद्धाञ्जली आमा
@devrajbhandari8692
@devrajbhandari8692 3 жыл бұрын
मार्मिक मेरो माइजू वितेको १५ दिन भो ठ्याक्कै जिवनमा मेल खायो !!
@minadeviadhikari7392
@minadeviadhikari7392 3 жыл бұрын
Ati nai marmik git dhanya bad xa resham sapkota jiu lai
@purshottamsigdel
@purshottamsigdel 3 жыл бұрын
स्वर्गिय आमा प्रति हार्दिक श्र्धाञ्जली,गीतले छुनुपर्ने सबै ठाउँ छोयो रेशम सर ।
@junakafle3275
@junakafle3275 3 жыл бұрын
कति रून मन लाग्यो नि गीत सुनेर ।
@janukadahal862
@janukadahal862 3 жыл бұрын
अती हृदय बिदारक जय होस
@kalpanasubedi6592
@kalpanasubedi6592 3 жыл бұрын
भाइ सारै मन छाेयाे मत भर्खरै युटुमा हेरेर थाहा भयाे ।सारैदुख लाग्याे अामाकाे बैकुण्ठमा बाँस हाेस परिवारमा समवेना ।🙏🙏
@laxmiaryal8274
@laxmiaryal8274 3 жыл бұрын
ओहो यो गित आमाको बिलौना सुन्दा यो मन भक्कानियो दाप्कोटा परिवार हरुको
@rajupoudel4665
@rajupoudel4665 3 жыл бұрын
Kati maamik geet banaunu vayo Aama ko naamma Resham ji. Haami jashko Aama hunuhunna sarai man xune vayo aakha rasauni vaye.Thank u so much Resham ji.
@geetaupadhaya10
@geetaupadhaya10 3 жыл бұрын
रेश भाई का सबै गीत ऊस्तै छन् । यो त झन अति नै मार्मीक छ ।आमाको याद आयो त हेर्यो रोयो
@ramjiraut6537
@ramjiraut6537 3 жыл бұрын
u
@rabikc1
@rabikc1 3 жыл бұрын
आति राम्रो सबै राम्रो छ ...सायद गित सुनेर नारुने कोही नाहोला
@lakshmitiwari6466
@lakshmitiwari6466 3 жыл бұрын
धेरै मार्मिक लाग्याे ।
@neeshagiri2259
@neeshagiri2259 3 жыл бұрын
You
@HarishBohara-ui8di
@HarishBohara-ui8di 9 ай бұрын
मलाई साह्रै मन रोयो ❤😂
@pangenisharma3573
@pangenisharma3573 3 жыл бұрын
शब्द शब्द ले रुवायो यो गित ले मार्मिक रचना
@snehatimalsina9938
@snehatimalsina9938 3 жыл бұрын
Pll0pl0lppp0sa
@rubithapa3373
@rubithapa3373 3 жыл бұрын
अत्यन्त मार्मिक गित मन थम्न नै सकिन आमाको आत्माले सान्ती पायोस
@sunitapradhan6577
@sunitapradhan6577 3 жыл бұрын
Ĺ.nn
@anitaadhikari8745
@anitaadhikari8745 2 жыл бұрын
अत्यन्तै मार्मिक रचना आदरणीय रेशम सापकोटा दाजु
@Durgadaslimbu
@Durgadaslimbu 3 жыл бұрын
मार्मिक र करूणामय रैछ।
@danabithadi2574
@danabithadi2574 3 жыл бұрын
कति मर्मिक गित सुनेर मेरो त आँसु आयो
@bimalaaryal1380
@bimalaaryal1380 3 жыл бұрын
आसु आयो
@gitakhadka9065
@gitakhadka9065 2 жыл бұрын
अतीनै मनमुटु छाेयाे याेगीतले मेरी आमाकाे याद आयाे याे गीतगाउने दाजु हजुरलाइ धन्यबात हामी सबैकाेआमाहरूकाे आत्मले सान्ती पावस कतीमनमुटु छाेयाे मन भक्कानीयर आयाे सकीन आसुराेक्न लाइ
@tilakrajmagar1992
@tilakrajmagar1992 3 жыл бұрын
आहा कतिमिठो ठाउँ अनि उसतै गित
@jamunakhanal.3420
@jamunakhanal.3420 3 жыл бұрын
आहा कति समधुरगित मनैरोयो 🙏🌺🍇🌼🦚🍎
@Parashurampandeyofficial
@Parashurampandeyofficial 3 жыл бұрын
सार्है राम्रो तीजको गित रैछ। #parashurampandey
@indubhattarai6750
@indubhattarai6750 Жыл бұрын
शुभ कामना भाइ
@madhusudanpoudel157
@madhusudanpoudel157 2 жыл бұрын
यो गित सुन्दा मेरो मन धेरै रुन्छ मेरि आमा पनि ७८ को जेष्ठ महिनामा बित्नु भाको हो त्यसैले तपाइले आफ्नो आमाको माया अनि सम्झनामा गित श्रीजना गरे पनि यो गित मलाइ धेरै मन पर्छ र मेरै लागि बनेको जस्तो लाग्छ आफ्नो आमा गुमाउदा को पिडा भोग्नेलाई मात्र थाहा हुन्छ गित धेरै राम्रो छ उत्कृष्ट शब्द अनि सङ्गीत श्रीजनको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु दाजु तपाइलाइ।
@sabitripaudel8891
@sabitripaudel8891 3 жыл бұрын
मन देखि नै राेय
@pramishapaney7723
@pramishapaney7723 3 жыл бұрын
Im from new generation... Bt hjurko song na sune ma kahile nidaudina.. 💜
@kopilasapkota1852
@kopilasapkota1852 3 жыл бұрын
कतीमन छुनी बाबू सारै रूनमनलागाे बाबू यकपटकमा हेर्नसकीन मत दुईतीन पटक गरेर सकीयाे केगर्ने बाबू सन्सर यस्तै रैछ जन्मेपछी मर्नप्नीनी
@janakisapkota408
@janakisapkota408 3 жыл бұрын
Sarai man xoyo yo git le
@dilbahadurthapa9977
@dilbahadurthapa9977 3 жыл бұрын
निकै राम्रो छ यो गित शब्द अनि लय पनि राम्रो छ र अभिनय पनि अब्बल छ र मार्मिक अनि मौलिक छ यो गित सम्पुर्ण टिमलाई शुभकामना
@toyanathsharma8520
@toyanathsharma8520 3 жыл бұрын
Marmik
@munakunwar2137
@munakunwar2137 3 жыл бұрын
आमाको बैगुन्थ मा होस सरै मन्छोयो ।। सारै भावुक भय मन्नी रोयो सर
@aratidhakal8900
@aratidhakal8900 3 жыл бұрын
कति मार्मिक शब्द 😌😍🙏
@yamanmalla3925
@yamanmalla3925 3 жыл бұрын
अत्यन्तै ह्रदय बिदारक गीत रहेछ सर । सफलता काे शुभकामना छ साथै आमा प्रति हार्दीक श्रदान्जली आमा को स्वर्ग मा बास होस् ।
@pukarofficialvlog3336
@pukarofficialvlog3336 3 жыл бұрын
Aashu aayo
@jamunabashyal8936
@jamunabashyal8936 3 жыл бұрын
अामा प्रती हार्दिक श्रद्धाञ्जली💐।अामाकाे वैकुण्ठ वास हाेस्।
@pukarofficialvlog3336
@pukarofficialvlog3336 3 жыл бұрын
Aasu aayo
@shraddhakoirala5216
@shraddhakoirala5216 3 жыл бұрын
अति नै मन मुटु छुने; आमाको मायाले ओत्प्रोत भएको कारुणिक भाव युक्त गित । मन छोयो ।😭😭 यो गित का सर्जकप्रती हार्दिक धन्यवाद ।माता जि को बैकुण्ठ बास होस् ।
@dillistha9819
@dillistha9819 2 жыл бұрын
P
@karnabhadurthapa8674
@karnabhadurthapa8674 2 жыл бұрын
@@dillistha9819 @l@@@@@@@@@@@@?
@dillitimsina8960
@dillitimsina8960 2 жыл бұрын
L😮😢
@tulkaprasadkafle
@tulkaprasadkafle 2 жыл бұрын
दाइ तपाईं त भाग्यमानी हो ४० बर्स सम्म आमाको माया पाउनु भयो । म १९ बर्षको हुदा देखि मैले आमा र आमाको माया गुमाएको हु र आज गुमाएको पनि २० बर्ष बढी भएछ । समय सग सबै कुराको औसधि हुदो रहेछ, मलम पट्टि गरि दिन्छ । शब्द उत्कृष्ट छ । आज खाटा बसेको घाउ फ़ेरि बल्झिएको छ । आँखा भरी टल्पलिएका आँसु यहि सुकाउने प्रयत्न सहित comment गर्दैछु । गीतको सफलताका शुभकामना ।
@khimkhadka8461
@khimkhadka8461 3 жыл бұрын
रेसम जि तपाईको सबै गित ले मन छुन्छ
@ramchandrapandit7721
@ramchandrapandit7721 3 жыл бұрын
sarai marmahat git runa man lagyo hernai sakin
@lokdohorigeet7047
@lokdohorigeet7047 3 жыл бұрын
Sarai marmik lago Resham sir
@puspathapa243
@puspathapa243 3 жыл бұрын
मर्मसपर्शि शब्दहरुले समेटियकाे गित अामाप्रति सम्रपित।याे गित हेर्ने जति काे अांखा अाेबानाे रहेन पक्कै
@कमलछेत्री
@कमलछेत्री 3 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी गित रहेछ ।मेरै जिबनसङग मेलखायो
@sarswatisilwal1887
@sarswatisilwal1887 3 жыл бұрын
मेरो त झन आमाबाबा कोहि छैन यो गितले मेरो त मनै थामियन धेरै रोय मैले त आमा चिन्न नपाउदै बित्नुभयो बाबा पनि सानैमा बित्नुभयो आमाबाबा हजुरको आत्माले शान्ति पावस
@sabinasubedi6794
@sabinasubedi6794 3 жыл бұрын
शब्द शब्दले रुवायो यो गीतको कति मार्मिक शब्द रचना खै कुन शब्दले धन्यवाद दिउ।miss u mom love u so much 💘💗💖💝😭😭😭😢😢
@munamanandhar4292
@munamanandhar4292 3 жыл бұрын
Iv
@gitakhadka9065
@gitakhadka9065 2 жыл бұрын
नमस्कार याे मनमुटुछुने गीत गाउनुभयाे मइले पनि मेरीआमालाइगुमायकी छु याे सुन्दा मेराेमन भक्कानीयर आयाे आमा काे आत्मले सान्ती पावस हे भगवान हाम्राे खुसी र आमाभन्नी खुसी हरायाे पर्भु
@tilumayabhandari4548
@tilumayabhandari4548 3 жыл бұрын
अति मार्मिक शब्द धन्यवाद
@dancer.380
@dancer.380 3 жыл бұрын
😭
@asmitabasnet9007
@asmitabasnet9007 3 жыл бұрын
Mero ta aakha ma aasuni rokiyana 😭😭😭👌👌👌
@bigyanaryal3738
@bigyanaryal3738 3 жыл бұрын
ओह होनि कस्तो दुख लाग्यो मेरो दाजु ले आमा लाइ गुमाइस्येको रहेछ ।मैलेत यो दुखद खवर को जान्कारि पनि पाउन सकिन आज यहि गित मार्फत थाहापाए , निक्कै दुख लाग्यो दादा ले म टुहुरो भएको छु भनेको सुन्दा ।सन्सार्को रित यस्तै छ दादा मन बुझाउनु पर्च एक्दिन हामि पनि जानु पर्च तेहि बाटो | म कस्तो अभागि भाइ दादा को दुख मा साथा रहेर साथ दिन नि पाइन , हजुर्ले हेला गरेर हजुर को जिन्दगि बाट धेरै पर पुराएपनि म अझै पनि उत्तै सम्मान र माया प्रेम स्नेह अनि सम्झ्ना गरिहन्छु दादा त्यसैले हजुर्को दुख कुरा ले मन रोयो धेरै पिर नगरिस्यो ल यस्तै छ जिन्दगि । आमा को आत्मा को चिर शान्ति को कामना गर्दै हार्दिक श्रध्दाञ्जलि अर्पण गर्द छु ।
@krishnakhadka9854
@krishnakhadka9854 2 жыл бұрын
आमाको स्वार्गामा बास होस । मार्मिक गित आँसु थाम्न गारो भयो ।हुनता रेसम सापकोटा सरका सबै गितहरु मार्मिक नै हुन्छन् तेस्मा यो गित अति नै मार्मिक कारुनिक छ ।
@ChudamaniBinadi
@ChudamaniBinadi Жыл бұрын
,
@ChudamaniBinadi
@ChudamaniBinadi Жыл бұрын
,
@shardakhanal9132
@shardakhanal9132 3 жыл бұрын
सार्है मार्मिक अनि मुटु छुने गीत,आँसु रोकिएन्😢😭😭😭😭😭😭😭😭😭
@MrMasa518
@MrMasa518 3 жыл бұрын
Aafnai aamako yaad le aayo. ...hardik saradanjali. .....
@ritadhakal6294
@ritadhakal6294 3 жыл бұрын
आँखाबाट आँसुका धरा नै बगे मेरो त यो गित ले । सफलताको सुभकामना।।
@himadahal9899
@himadahal9899 3 жыл бұрын
धेरै ramro geet
@novasubedi4922
@novasubedi4922 3 жыл бұрын
अति मार्मिक प्रसुती 😢😢
@depakdhungana1882
@depakdhungana1882 3 жыл бұрын
रुवायौ दाजु आमा को सम्झना मा गीत बनायर ? मेरो पनि आमा हुनुहुन्न , सम्झनामा मात्रै 😭😭😭😭😭
@sagarpokhrel3240
@sagarpokhrel3240 3 жыл бұрын
.
@shivalamsal303
@shivalamsal303 2 жыл бұрын
मार्मिक गीत आसु रोक्न सकिन 😭😭😭
@radhikakhanal4922
@radhikakhanal4922 2 жыл бұрын
65
@dhanakhatri6790
@dhanakhatri6790 3 жыл бұрын
काहानि हजुरको भयनि यथार्थ सबैको यहि हो सारै मन रोयो
@bashyalradhika4254
@bashyalradhika4254 2 жыл бұрын
9
@tps-vlog324
@tps-vlog324 3 жыл бұрын
अत्यन्तै मिठो गीत मर्मस्पर्शी लाग्यो शुभकामना छ।
@homkhatri4749
@homkhatri4749 2 жыл бұрын
Dami daju
@parbatiparajuli4994
@parbatiparajuli4994 2 жыл бұрын
सारै मन छोयो
@monikachattri6830
@monikachattri6830 2 жыл бұрын
सारै मन छुयो गित ले
@srijanadhungana7201
@srijanadhungana7201 3 жыл бұрын
Hardik sardanjali Aama sorgama bashos
@amitathapa169
@amitathapa169 3 жыл бұрын
सारै राम्रो मनै रोयो
@dipakkc9264
@dipakkc9264 3 жыл бұрын
रचना अति नै उत्कृष्ठ छ।
@binodsubedi7352
@binodsubedi7352 3 жыл бұрын
Dada ramro xa dada
@kumarimahat8348
@kumarimahat8348 3 жыл бұрын
Marmik geet bhai😭😭😭😭 aama ko aatmale shanti paos.
@Yakal10Yatri
@Yakal10Yatri 3 жыл бұрын
यो गित सुनेर सारै इस्तब्द भय आँखाको आँसु थाम्न सकिन 😥😥
@BigNetworkNepal
@BigNetworkNepal 3 жыл бұрын
नमस्कार सबैलाइ म यो गीतको क्यामेरामेन सबैले माया गर्दिनुहोला।।। गीत सुत्तिन्ग गर्दा नि धेरै भक्कानियको थिये आदर्निय दाइ रेशम साप्को्टा को सत्य पिडा हो यो please share gardinu hola aama ko baikuntha ma bas hos
@indirabhandari879
@indirabhandari879 2 жыл бұрын
सायद म जति कोहि पनि रोएन होला मेरो लागि नै बनेको रैच भर्खर मेरी आमा हामिलाइ छोडेर जानुभयो आमा धेरै रोए हजुरलाइ सम्झेर
@shankar2224
@shankar2224 3 жыл бұрын
Baba ko lagi pani gaunu na sarai man xoyo yo geet le 😭😭😭😭😭😭😭❤️
@laxmibhusal5300
@laxmibhusal5300 3 жыл бұрын
आमा नहुनेहरु को लागि कत्ती पीडा छ। मन छोयो मेरै काहानी पनि सेम छ। 😭😭😭😭😭😭😭😭
@vishaldhungana8691
@vishaldhungana8691 3 жыл бұрын
Thanks hajur dami xa
@bharatkc6836
@bharatkc6836 2 жыл бұрын
T
@mamatatandon2588
@mamatatandon2588 3 жыл бұрын
थामिएनन अाँखा मा अासु अामाको मायाँ मन छुने गरी।
@samyogaryal7002
@samyogaryal7002 3 жыл бұрын
Hardik shraddhanjali aama😭😭💐kati ramro r marmik geet
@suryasunar4599
@suryasunar4599 3 жыл бұрын
Resham sapkotako yo geet marmik vabuk banaunekhalko marmahit banayo
@tikapun82
@tikapun82 3 жыл бұрын
सारै मन छुयो साहेत यो गित मेरै लागि गाउनु भएको जस्तो अनुभव भयो धेरै धेरै सम्झना आमा हजुर को आत्माले शान्ति पाओस् आमा😭😭😭😭
@khagisarpokhrel6894
@khagisarpokhrel6894 3 жыл бұрын
@ashimgautam2643
@ashimgautam2643 3 жыл бұрын
@@khagisarpokhrel6894 0l⁰
@sumitrabhusal9082
@sumitrabhusal9082 3 жыл бұрын
@@khagisarpokhrel6894p
@हामीनेपाली-ह5व
@हामीनेपाली-ह5व 3 жыл бұрын
गीत सारहै मन परयाे ,म पनि अामा अहिले गिमायकि टुहुरि हु ,जतिपटक सून्दानि अाखाँमा अासु भरिए ,अामा अामा अामा
@shanta3484
@shanta3484 3 жыл бұрын
Ati man xuni song aama ko sabda he amulya xa
@shanta3484
@shanta3484 3 жыл бұрын
Very nice 👍 song
@laxmipaudel539
@laxmipaudel539 3 жыл бұрын
अाजभन्दा बाइस बर्ष अगाडि मेराे जीवनमा घटेको घटना जस्तै
@anupashrestha5833
@anupashrestha5833 3 жыл бұрын
Atinie ramro song rhayx 🙏🙏
@suchanasharma6439
@suchanasharma6439 3 жыл бұрын
Hardik sardanjali ama so nice song
@HumSiraunsa
@HumSiraunsa 3 жыл бұрын
Sarai run aayo
@swatantrasubedi539
@swatantrasubedi539 3 жыл бұрын
मनमा भक्कानो फुटेर आयो मेरी आमाको धेरै याद आयो कठै म पनि तआमा बीनाकी आभागी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@gp619
@gp619 3 жыл бұрын
Sarai man paro ❤️❤️❤️❤️❤️
@kamalaitani579
@kamalaitani579 3 жыл бұрын
dharai man xoyo mero ta
@pushpanathacharya9445
@pushpanathacharya9445 3 жыл бұрын
जसले unlike गरेको छ। तेसको बाउ आमाको ठेङान नभको पसु हो। आखिर् यो गितमा के नकारात्मक छ र unlike गर्ने ?
@manibhandari3597
@manibhandari3597 11 ай бұрын
P
@MannishHumagain
@MannishHumagain 3 ай бұрын
@@manibhandari3597m away g 0:16 😅
@shantigyawali9173
@shantigyawali9173 3 жыл бұрын
मनै छुने गित
@meriamhadjiieron5871
@meriamhadjiieron5871 3 жыл бұрын
अाहा अाहा सारै मिठाे गित
@Sa-Three0
@Sa-Three0 3 жыл бұрын
सबै जना को आमाको आयू लामो होस🙏🏻🙏🏻 सबै आमाहरु लाई नमन🙏🏻 Love you mom❤️❤️❤️
@bishalsingh7740
@bishalsingh7740 3 жыл бұрын
2
@bishalsingh7740
@bishalsingh7740 3 жыл бұрын
2
@Sa-Three0
@Sa-Three0 3 жыл бұрын
@@bishalsingh7740 mero KZbin channel check garnu sayed manparauna saknuhunxa
@mayagiri1880
@mayagiri1880 Жыл бұрын
Dukh ko video daktha man ruho hajur haruli 🙏🙏🙏🙏🙏🙏 !! 🌹🌹🌹💕💕🎉🎉❤️❤️👍👍 ? Dami sor x ?
Jaidarman TOP / Жоғары лига-2023 / Жекпе-жек 1-ТУР / 1-топ
1:30:54
Vampire SUCKS Human Energy 🧛🏻‍♂️🪫 (ft. @StevenHe )
0:34
Alan Chikin Chow
Рет қаралды 138 МЛН
Вопрос Ребром - Джиган
43:52
Gazgolder
Рет қаралды 3,8 МЛН
Jaidarman TOP / Жоғары лига-2023 / Жекпе-жек 1-ТУР / 1-топ
1:30:54