भाग्य सर लाई मोज मस्ती छ चाइना मा 😂 हामी ले पनि चाइना को अनेक नया नया चिज हरु हेर्न देखन पाउँदा धेरै खुसी लाई राको छ है भाग्य सर❤❤
@sitasapkota44275 күн бұрын
जे होस चाइना सबै हेनँ पाइयो भाग्य भाई आझ्नो सामान बिसँनु भएन
@Sherpavlog1385 күн бұрын
भाग्य जि को big fans जति यत हजिर हुनु होस् है🙏❤❤❤🎉🎉🎉🎉
@harkathapamanger415123 сағат бұрын
म पनि सिक्किम बाट हेर्दैछु। कपाल काट्दा दारी पनि सबै खुर्किनु पर्ने थियो नि भाग्य न्युपाने दाइ ।
@asmitabhatta21835 күн бұрын
जे होस हामिले खाट मै बसेर भयनी चाइना घुम्न पायका छौ हजुर लाई धन्यवाद
@bibekdhungana92025 күн бұрын
भाग्य जी चाईनामा डुब्लिगेट चन्द्रमा होकि सुर्य बनाएको छ नि त्यो ठाउमा गएर बनाउनुन भिडिओ यदि त्याहा बाट नजिक छ भने
@namratarai89434 күн бұрын
ल सारै राम्रो लाग्यो भाग्य भाइ कपाल कटाई आफुले नदेखेको ठाउ ल best of lock until your visit finist and come back ❤❤❤❤ thanks for nice video ❤🎉❤❤❤
@deumadhami28475 күн бұрын
चाइना हजुर घुम्नुभो हामी लाई नि घुमाउनु भयो ।।भाग्य भाइ साच्चै भाग्यमानी हुनुहुदो रहेछ।कस्तो आमा को कोख बाट जन्मनु भयो होला बाबू।मलाइ धेरै मन पर्छ तपाईको भिडियो हरु हेरि राख्छु म ।मेरो छोरा पनि यस्तै भय कति खुसी हुन्थे होला।
@mayamagar43925 күн бұрын
हामी चाईना पुग्न नसके पनि हजुर कोभिडियो मार्फत देख्न पाईयो धेरै धेरै धन्यवाद छ भाग्य भाईलाई 🙏🙏❤️❤️❤️❤️
@Nonex8845 күн бұрын
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@prasantsunuwar10985 күн бұрын
@@Nonex884 ok
@yamprasadadhikari90374 күн бұрын
चाइना र नर्थ कोरियाको बोर्डरसम्म पुगेर त्यहाँको दृश्यहरूलाई अवलोकन गर्दै हामी दर्शकहरूलाई प्रत्यक्ष दर्साइदिनुभएकोमा भाग्य जीलाई धेरै धेरै धन्यवाद छ 🙏❣️
@narantimalsina46234 күн бұрын
शक्ति भाई सङै पनि बनाउनु न बात गर्दै ल भाई ❤
@punaramthapa90584 күн бұрын
दामी छ दादा 💘💘💘🇳🇵🇳🇵🇳🇵👌👌👌
@jamiiacharya52204 күн бұрын
चाइनाका सुन्दर दृश्यहरू देखाउनुभएकोमा धन्यवाद
@deepsapkota26485 күн бұрын
टोपी बिर्सेर हिडेजस्तो छ भाग्य जि 😊😊😊
@NamGurung-vh2zb4 күн бұрын
Umm testai x
@SudipParajuli-mz3ie4 күн бұрын
Mero channel laai support garnu ma hajurko channel laai support garxu.❤❤❤
@RamShresthaShrestha5 күн бұрын
भाग्य न्यौपाने को फ्यान कोको हुनुहुन्छ नि❤❤❤
@Ghanashyamchemjong5 күн бұрын
दाह्री काटेर दामी देखिन्छ हो। मजाले शंका हो दाई। अलपत्र नपर्नुहोला। बाटो बिर्सिहाल्नुहुन्छ🎉🎉🎉
@PuspaRai-ru2cx4 күн бұрын
कपाल चे कााटनु परछ हजुर सर❤️👍️❤️
@user-zi5pu9fz2i5 күн бұрын
shakti sir khaita video ma aaunu vako xainata❤❤❤
@shyamkumarithapamagar61375 күн бұрын
भाग्य न्यौपाने सर कपाल काट्दा चाइनिज भाषा बोलेको ।यता इइइइइइइ यता इइइइइइइ😅 भन्ने हातको इसारा गर्ने यो होनि त तरिका 😅👍। हामि पनि भाग्य सर सँग चाइना घुम्दा घुम्दै थकाइ लागिसक्यो। ❤🥰🙏🇳🇵🇳🇵🇳🇵।
@Dillipande.4 күн бұрын
😂😂😂😂😂
@Tusar-Rai.6664 күн бұрын
😂
@jiwanlg99024 күн бұрын
😂😂😂
@dreamkorea-9994 күн бұрын
😂😂😂
@Pradikhapangimagar2 күн бұрын
😅😅😅😅😂😂😂
@TekChhetri-official5 күн бұрын
सबैले एक अर्कालाई support गरम जय नेपाल
@prasantsunuwar10985 күн бұрын
Ok
@prasantsunuwar10985 күн бұрын
Plz seaport me
@Nonex8845 күн бұрын
Malai ni sappot la ma ni back garnexu hai
@prasantsunuwar10985 күн бұрын
@@Nonex884back garnu la
@chakrabaral294485 күн бұрын
ok
@user-ym4os8il1e4 күн бұрын
यो भिडियो को चाइना चाहिँ राम्रो सफा लाग्यो ।
@GupalBar-c1i5 күн бұрын
भागेदाई नमस्कार पुरै चाना गुमनु भयनि राम्रो लागो हजुर को भिडीयोहरु ।।।
@BibhuSahu-ku8xd4 күн бұрын
चाईना हेर्ना पाईयो भाग्य दाई आफ्नो सामान हराऊना भयेना
@phoolramchaudhary56244 күн бұрын
भाग्य न्यौपाने सर उत्तर कोरियाको नजिक आउनु भएको छ।त्यही नजिकै रहेको ताइवानको पनि एउटा भिडियो बनाउनु होला है !हेर्न मन लागेको छ।❤❤
@user-sd3kv3yu9m5 күн бұрын
धेरै दिन पछि मात्र आयो भिडियो हजुर 🙏🙏🙏🙏🙏👌👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajansharma79205 күн бұрын
Bhagya bhai ra shakti bhai both are doing well. China physically ghume jasto feel bho. Keep it up.
@mbbman58375 күн бұрын
कमाएकै छ हराए पछि केही छैन
@allapp89942 күн бұрын
कमेन्ड गर्न नपाए पनि दादा लाएक गरेकाे छु दादा बाेलेकाे सुनेर नै फिदा मत जेहाेस झुकेगा नै गाेर्खाली हैन दादा ❤❤❤ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@menumagar77915 күн бұрын
दाजुको चुरोट तान्ने तरिका चाहिँ खत्रा😆 नया लाग्यो
@BikalDewan-h6x4 күн бұрын
भाग्य दाइ चाइना गए देखिको भिडियो सबै हेर्दै छु म आफै चाईना पुगेको महसुस भैराछ
@Subash.vlog9774 күн бұрын
Wow ❤❤❤भाग्य सरको big fans हजिर हौ त यता guys
@indukarki40534 күн бұрын
नेपाल बसेर चाइना सबै हेर्दै छौ है भाग्य भाइ♥️
@lamsaljagannath53744 күн бұрын
भाग्य न्यौपाने ब्रदर जान नपाए पनि चाइना हेर्न पाइयो रमाइलो विकसित ठाँउ रहिछ।नेपाल कहिले हुने होला यस्तो ??राजनीति नेतृत्व राम्रो भयो भने बिकासले छिटो काचुली फेर्ने छ मेरो विचारमा म कुवेत बाट हेर्दैछु🇰🇼🇰🇼
@rekharai70334 күн бұрын
Bhagya sir saman chahi saraihi haraunu hunxa rahixa paxii future ma chahi madam lai don't lose sir💙💙💚💚💖💖💖💖 from uk
@Anuplamaofficial4 күн бұрын
Dhanyabad dherai china KO saher gaon dekhayera ramailo garaunu bho
@ratnalimbu17434 күн бұрын
कस्तो विडम्बना हाम्रो नजिक छिमेकी तर छिमेकीले पनि नचिन्ने,संसारको टप धनी देश नजिक हामी गरिव भएर बस्नु पर्ने।
@RamKumar-ko8jk4 күн бұрын
Chinese haru ko school ma bahira desh ko dherai knowledge didaina.Uniharu lai bahira desh ko Halka matra jaankaari hunxa
@yamthapa83054 күн бұрын
भाग्य भाई नय नय ठाउँ देखाउनुपर्छ है
@kumargole20914 күн бұрын
Jaya Nepal 🇳🇵 I'm from Dubai 🇦🇪🇳🇵
@chandrapoudel19855 күн бұрын
sir namaskar kati ramro video हजुरले i am from nepal चाईनिजमा नेपाललाई नेफ्फ्रो भन्छ अब उप्रान्त यही भन्नु सर
@user-ym9oc7kd5i5 күн бұрын
Ramro dekheko6 hair and dark cutle bhai from south Korea
@JivanMajakoti-np5tm4 күн бұрын
कता हराउनु भयो भाग्य सर र सक्ति सर
@nabinbastola11545 күн бұрын
जे होस चाइना सबै हेनँ पाइयो
@sotantrashah37985 күн бұрын
राम्रो !
@AkanchaKhatri5 күн бұрын
भिडियो न छुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हम ❤❤
@bibekrai4154 күн бұрын
Bhagya-jiule Chinese kapal katnesanga boleko dekhda kati dherai hans uthyo molai. J hos bolne prayas ramro chha hai Bhagyajiko.
@bipulacharya56675 күн бұрын
भाइ राम्रो राम्रो video हरु हेरिरहन पाइरहेको छौ
@sarojkattuwal24614 күн бұрын
भाग्य जि कापाल काट्ने मान्छे कति रमाइलो कति मजाको कति माया लाग्दो।रमाइलो गर्नु होला
@durgakhadka96105 күн бұрын
Derai kura dekhna paiyo khusi lagyo dajuuu🙏🙏🙏🙏
@appstire1864 күн бұрын
दाई ले कपाल काटने बेलामा ईइईईईइ ईईइ गरेकाे चाई धेरै पन पर्यो 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
@ommagar8064 күн бұрын
लौ मनि नियमित चाइना हेर्दै छु है सर greet wall को नि भिदियो बनाउनुभोला
@kumargurung6764 күн бұрын
फर्किदा खेरी केरुङ नाका हुँदै आउनुस है भाग्य सर ।
@user-le2oi7zk9b4 күн бұрын
धेरै रमाइलो ठाउँ र गाउँ
@krishnaniraula18734 күн бұрын
Dami thou hai
@kalkipokharel45655 күн бұрын
हजुरले अहिले किनेको सेम मैले पनि लिएको छू तर थोरै लामो छ। तर एउटा कुरा गेमवल प्रयोग गर्न यसरी प्लेनमा हिड्दा पाउदैन हो जानकारी दिनु होला ।
@RealmeClimatigahitam5 күн бұрын
Bbal x sar kating
@bibashjunuchannel25485 күн бұрын
❤❤❤❤भाग्या भाई मज्जले हेर्दैछु तपाई को भिडियो❤❤
@amarkunwar8445 күн бұрын
कति रमाइलो ठाउँ ❤❤❤❤❤❤
@RBChannel-ii2qi5 күн бұрын
सबैले एक अर्का लाई support garnu hai sathi
@prasantsunuwar10985 күн бұрын
@@RBChannel-ii2qi ok
@shantarai81725 күн бұрын
Hait bhagya vai parkhida parkhida bhaisake video ♥️♥️♥️♥️♥️♥️♥️
@AmitMagar-pn7ju5 күн бұрын
super Raja g
@ramuthapa10064 күн бұрын
दामी छ
@JamunaBaraili4 күн бұрын
Dami xa brother aila chi ramro dakhako xa hjr Lai nepali hero
@snehachetry99495 күн бұрын
Kati Ramailo thau ho Sarai Khushi lagyo basi basi chinaa hherna pauda😮😮
@R.N.R.K-vlog4 күн бұрын
Enjoy bhagy sir
@shardashah37925 күн бұрын
चाईना मज्जले घुमाए भग्यले❤😊
@shivadhakal18235 күн бұрын
उत्तर कोरियाको साईड को भिडियो हेर्न धेरै आतुर छु।
@jaysharbeshwor5 күн бұрын
अतिउत्तम
@yamlimbu56925 күн бұрын
दारिपनी मुन्डन बनाएर चाइनिज लाई दङ बनाउनु पर्थो भाइ।तपाइको भिडिओ मज्जले हेरिदैछ अरु राम्राराम्रा भिडिओ अपलोड गर्नुहोला तपाइको चाइना घुमाइ सुखदाइ रहोस सेवारो।
@andrewlee8432 күн бұрын
Dai lai ta mannai parcha....anjan thou ma eklai kaka pogya ho...
@bhupendrapoon-hn5dx4 күн бұрын
Nepal vanda dherai ramro rahexa
@priyarai77725 күн бұрын
Very nice lago kapal kateko lots of love from dharan 👌👌♥♥♥♥
@Lalitpun4065 күн бұрын
super Rajab g❤
@aangdi54994 күн бұрын
शासन ब्यवस्था रहस्यमय होला तर भाषा धर्म वर्ण जाती र परम्परागत भेषभुषा दक्षिण कोरिया कै जस्तो हुनुपर्छ ।
@rajendraoli37555 күн бұрын
पुर्ब पुग्नु भयोछ हेर्ने र घुम्ने ठाउँ छुटाउदै जानू भयो तिबत को पोताला दरवार ग्रेटरवाल छुटे
@ChitraMagar-o3c5 күн бұрын
Good luck
@BishalTamang2865 күн бұрын
म पनि हेर्दै छु हाल साउदी बाट❤
@Shivanshtoyandkidstv4 күн бұрын
Subscribe gardinu la sathi❤❤
@SudipParajuli-mz3ie4 күн бұрын
Mero channel laai pani support gardinu na hai.❤❤❤
@sujanaomitsalamathapa934 күн бұрын
daami laagyo. Bhagya bhaile dherai hasaunu bho
@Madhvadakal4 күн бұрын
Kati ramro ho
@anitarai10004 күн бұрын
Dami cha vai
@birendrastudio814 күн бұрын
जे होस चाइना म नगए पनि अलि अलि अनुभव चाहिँ हुन्छ यस्तो रहिछ भनेर
@NabinDangi-wy5hp5 күн бұрын
कपाल राम्रो काटेन दाइ ले
@user-ew8qy5pd2p5 күн бұрын
हामाे देशकाे गुहे नेताहरु लाई याहाकाे बिकासलाइ अाखा फुटने गरि देखाइ देखाइ दिनु पराे भाइ
@raisandeb35685 күн бұрын
chinama neta sansangai jantapani sahasi ra pourakha xa ? hamro nepalmata khoi k vannu sa sana kam garnu lage maninxa jo kohi bidesh lageenxa ?
@TaraPokharel-u6p5 күн бұрын
Dhami cha bhasa nabujadha gharocha hai ❤❤😂🎉😢😮😅😊
@user-vi8qm1eb4k5 күн бұрын
भुइ घर देखिएन । शुभकामना
@santoshkumarchaudhary90555 күн бұрын
Great❤❤❤❤❤
@rajubista37624 күн бұрын
हाहाहाहाहा गुड त के गुड कपाल काटीसिद्दीयो अब उठ भने झै भयो त भाग्य सर 😄😄 गारो छ भासा मा त हैई
@keshabrajbhandari83935 күн бұрын
Dami dekheko xa
@user-lu9vr2uu2k4 күн бұрын
Dammi xa caina
@dharmabaniya3754 күн бұрын
Enjoy more n explore more video from China n other countries,I'm Dharma from Pokhara.
@shantarai81725 күн бұрын
आजा त हाल्नु भयो होला छैन भोलि त हाल्नु भयो होला भनो छैन बल्ला हाल्नु भएछ 😄 video 😍😍😍😍😍😍😍😍
@khushisubba91804 күн бұрын
Pura enjoy garownu vha thankyou so much 🙏💖
@tararai90065 күн бұрын
Ramro Bhai kapal❤😊
@Nonex8845 күн бұрын
सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@chakrabaral294485 күн бұрын
yes
@9subash4 күн бұрын
Ok
@sherbahadurmagar66863 күн бұрын
Maile gardiya mero gardinus la
@sherbahadurmagar66863 күн бұрын
@@chakrabaral29448maile gare mwro gardinus la
@sherbahadurmagar66863 күн бұрын
@@9subashmaile gare mero gardinus la
@user-ue2oq9fe1e5 күн бұрын
Dami Bhai 💯
@Dipikapunmagar6835 күн бұрын
कति हसाउनु भयो भाग्य दाई खेत बारी काटे जस्तो काट्दै छ कपाल रे 😅😂
@GurungPrashant-me2be4 күн бұрын
Timro jasto khetabari ho
@kritikaanyol5 күн бұрын
Dherai damixa hai
@BaburamBaburam-in5ni4 күн бұрын
हजुरको भिडियो नटुटाइकन हेरेको छु। तपाईंको भिडियो कहिले आउँछ होला भनेर एक्साइटेड भएर चाहिँ बसिरहेको छु हामी। चाइना जान नपाए पनि सबै कुरो भिडियो मार्फत हेर्न र बुझ्न पाउँदा एकदम खुसी लागेको छ।