सिक्किमबाट ३ करोड नेपालिका लागि आयो यस्तो खबर Greater Nepal

  Рет қаралды 115,221

Greater Nepal TV

Greater Nepal TV

Күн бұрын

सिक्किमबाट ३ करोड नेपालिका लागि आयो यस्तो खबर Greater Nepal
Secure : Bhagya Neupane
lingk : • नेपाललाई यस्तो भने आज...
official Facebook page
www.facebook.c...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV

Пікірлер: 543
@sureshsapkota2599
@sureshsapkota2599 Күн бұрын
सिकिम जईले नेपालको साथमा छ नेपालको युवा बिदेश जानू भयन अब❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RishiramFuljel
@RishiramFuljel 3 күн бұрын
याे सिक्किम काे भाइ लाई मेराेतर्फबाट पनि सुलाेट छ सिक्किम मा रहेर नेपाल काे चिन्ता गर्नुनेे नेपाली नेपाली पर्तिकाे माया हाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@srenee2585
@srenee2585 18 сағат бұрын
Chinta hoina hero banana kojeko ho kattina bikashi desh hola shikkim
@DamberGurung-o9j
@DamberGurung-o9j 18 сағат бұрын
Sem ❤ to you
@PrayashOfficial90
@PrayashOfficial90 2 сағат бұрын
​@@srenee2585तपाईं त कस्तो मुर्ख मान्छे नेपाल को लागी राम्राे भनी राको छ। अनि सिक्किम को कुरा न गर्नुहोस सिक्किम State सानो हो मन र धन मा जित्नु सरो नै छ।
@ramanraazgyawali2507
@ramanraazgyawali2507 2 күн бұрын
बिचारा भारतीय भएरपनी हाम्रो नेपाल भनेकाछन धेरै गर्व को कुरा हो
@shreeramchhetri680
@shreeramchhetri680 Күн бұрын
भाइले नेपालकाे हालत देखेर चित्त दुखाउनु भाकाेमा सलाम छ । सहि कुराे हाे यहि अबस्था हाम्राे छ । अब नेता सच्चियर पनि नपुग्ने छ ।
@BadriKhatri-e9z
@BadriKhatri-e9z Күн бұрын
आज दुख लाखछ ।लाज लागछ । एक जान सिकीम नेपाली भाइले जे बाेले सही कुरा बाेलनु भाे भकाे कुराछ आज नेपाल भकाे छ । सलाम छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rakshyagurung8296
@rakshyagurung8296 2 күн бұрын
उहाको कुरा साही हो यो होनि नेपाली पन,सरा नेपाली को तर्फबाट 🙏 धान्यबाद!!
@akashlama6117
@akashlama6117 23 сағат бұрын
सिक्किमे नेपाली दाई संग हामी असम भुमिका बसोबास गर्ने नेपाली हरु एकमत छौं। नेपालका सबै राजनिती दल र सरकार चोर लुटेरा भएकाले देशका युवा युवती विदेश लाग्नु परेको हो।
@sureshbu3182
@sureshbu3182 Күн бұрын
हाम्रो नेपाल र सिक्किम अलग देश भएता पनि हाम्रो जाति ,भासा ,प्रेम ,मन ,बिचार ,एक हो।
@rajbeerrajput9571
@rajbeerrajput9571 22 сағат бұрын
Sikkim was previously a part of Nepal.
@matalaxmilama3087
@matalaxmilama3087 3 күн бұрын
सिक्किमि जनताले एकदम राम्रो सन्देश दियो धेरै रामो चेतना आओस हो नेपाल को नेता हरू चोर नै हो आफ्नो परिवार र इष्ट मित्र मात्र लाई हेर्ने गर्दछ धन्यवाद छ सुझाव को लागी र युवा को जोश जाँगरलाई र पत्रकार भाग्य नेउपाने लाई मुरी मुरी धन्यवाद छ ।
@raikalidas0369
@raikalidas0369 Күн бұрын
सिक्किमको युवाले १००% सही भनेको हो नेपाल अजाद भएको को त भकखर १७ बर्ष हुदैछ भने १७ वर्षे नेताले के अनुभव बटुले हुन्छ, मात्र कुर्सि खोसा खस बाहेक,अनि नेपाली नागरिक बेचि खानु र लुटनु बाहेक के जानेको छ र बालेन र हर्क सामपां जसतो देशभक्तको तागारो बन्नु जानेको छ।
@HomBhaadhur
@HomBhaadhur 3 күн бұрын
100% right हाम्रो देशको सरकार नेता चाेर नै हाे ❤❤❤❤
@angnimasherpa7332
@angnimasherpa7332 3 күн бұрын
सहि कुरा भन्नू भयो सिक्किमे भाइलाई ले जुन भाइ प्रती सलम🙏🙏🙏
@shyamshrestha1672
@shyamshrestha1672 Күн бұрын
एकदमै सहि कुरा हो भाईको नेपालको सरकार को सरासर गलत काम भाको छ
@BISHALGURUNG-oq8gv
@BISHALGURUNG-oq8gv Күн бұрын
एकदमै सहि कुरा गर्याे।।
@rokavaletparkingservices1646
@rokavaletparkingservices1646 Күн бұрын
भाग्य न्यौपाने ज्यु हजुर को विदियो अछुताइकिन हेर्छु। तपाईं को काम लाई जतिसुकै सहारना गरेपनि कम हुन्छ आफ्नो काम को प्रति सधैं अग्रसर रहनुहोस मेरो शुभकामना छ। हाल को बसाई लखनउ उ.प्र. भारत बिगत 32 बर्ष देखि जन्म स्थान :- नेपाल दाङ घोराही राप्ती नेपाल (सुकाखोला बिकत ठाँउ बाट बसाई सराइ )
@dilman4028
@dilman4028 3 күн бұрын
धेरै रामरयौ लाग्यौ योकुरा हाम्रो सिक्किम को भाई
@shankarlalshakya1689
@shankarlalshakya1689 3 күн бұрын
सिक्किम का नेपाली युवाले समेत नेपाली गरिब भएको कारण नेपाल सरकारको कम्जोरि भएको गुनासो पत्रकार भाग्य नेउपाने समक्ष पोख्नुभयो एकदम सहि भन्नुभएको छ।
@Pkmahato1234thprem-f4p
@Pkmahato1234thprem-f4p Күн бұрын
Ekdam sahi kura Hjr lai salut xa
@ArtiBiswakarma-of7dy
@ArtiBiswakarma-of7dy Күн бұрын
Mo Pani gangtok ko ho tara Nepal lai Dhari saman ra maya garchau haro Sikkim ko Bhai lay ati nai ramro kura garnu vayako cha bhai lai mero taraf bata salam xcha 🙏🙏
@agniprasadkafle9849
@agniprasadkafle9849 3 күн бұрын
जय जय जय ग्रेटर नेपाल, सिक्किम दार्जिङ्ग हामी सबै नेपाली हाैं।
@dilprakashmangmu-q7d
@dilprakashmangmu-q7d 2 күн бұрын
ग्रेटर नेपाल इतिहासमा थियो । इतिहासमा रहने छ । यो बहस नेपालीजनको लागि गर्वको कुरा हो । तर भुटानले एउटा सानो इस्युमा केही नेपाली मुलका भुटानीहरुलाई शरणार्थी बनायो । यो बहसले भारतीय मूलका नेपालीहरुको भुटानी शरणार्थीको जस्तो दुरदशा नआ‌ओस् शुभकामना ।
@priyansu-gx7nb
@priyansu-gx7nb Күн бұрын
😂😂😂 vako nelal cristian ani musale miyale khai sakeko xa tei sambhalana sakeko xaina timarlai greter nepal ko sapana dekhxa
@estherlepcha6696
@estherlepcha6696 Күн бұрын
💯 Right Sikkim Ko Bhai
@kokoefjj7226
@kokoefjj7226 3 күн бұрын
जय गेरेटर नेपाल
@PrakashSaru-qv3jn
@PrakashSaru-qv3jn 2 күн бұрын
Nepali yuwa tw yasto hus nw .salute bro i'm from jammu kasmire
@RanbahadurGurung-cp4cc
@RanbahadurGurung-cp4cc Күн бұрын
योभाइलाइ सलाम छ हाम्रो देसको नेपाली नेताचोर नै हो
@surajtajpuriya5112
@surajtajpuriya5112 3 күн бұрын
मेरो पनि एहि भनाइ छ धन्यवाद
@chandradanuwar1973
@chandradanuwar1973 Күн бұрын
सही कुरा हो भाई नेताहरु चोरै हो
@Vovolove-b9s
@Vovolove-b9s 3 күн бұрын
सिक्किमी र दार्जिलिङकम जनतामा हार्दिक नमन जय ग्रेटर नेपाल जय नेपाल
@binaadanagll9976
@binaadanagll9976 Күн бұрын
ekdam sahi kura gareyo bhaile jasto dekheyo testai vaneyo
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 2 күн бұрын
वाह क्या सहि कुरा गर्नु भयो नेपाल प्रति कस्तो मायां हो यो भाइ को दिन दुगुनी रात चौगुनी उन्नति होअस 🌹🙏🌹
@sushil7567
@sushil7567 3 күн бұрын
जय नेपाल आमालाई युबालाइ राजालाइ जय ग्रेटरनेपाल जीन्दाबाद ❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😂😂😂😂😂
@badrikarki6640
@badrikarki6640 3 күн бұрын
सिक्किमवाट एक जना भाइले नेपालका भाग्य नेउपानेसग नेपालका नेता बारे दिएकाे बिचार बडा घत लाग्याे ।वास्तवमा नेपालका नेताकाेकारणनेपालिजनताले विदेशिनु परेकाे र धेरै हण्डरखानु परेकाे छ ।नेपालका नेताकाे कहिले घैटामा घाम लाग्ला खाेइ ? याे नेपाल र नेपालिहरुकाे दु: ख ती सिक्किमे भाइले आफ्नै दु: ख सम्झेर नेपालका ठालु नेताहरु प्रति गहिराे दु: ख व्यक्त गरे ।
@GopalG-em4cc
@GopalG-em4cc 3 күн бұрын
Akdam sahi bhannu bhayo
@sanjeeprai-il6dq
@sanjeeprai-il6dq 3 күн бұрын
अति राम्रो सरणीय कुरो हजुरको। हजुरले जति बोल्नु भयो सबै ठिक बोल्नु भयो। हो त्यो अर्काको बुडाबुडिको बाउछोरीको यस्तो कर्तुत भिडियोहरु चहि कदाचित नहालनु नै असल। जय ग्रेटर नेपाल।
@lasthopethakuri
@lasthopethakuri Күн бұрын
सिक्किम लाई अब ग्रेटर नेपाल म मिसाउनु पर्छ। किन्की सिक्किम पहिला नेपाल थियो र ऐले नि नेपाल नै छ। किन कि सिक्किम म बोली भाषा चाल चलन रिति रिवाज चाड पर्व सवै नेपाली नै छ। र इन्डिया म हो भनेर कसैले पत्ताउदिन। जय ग्रेटर नेपाल 🙏🇳🇵🙏
@sidhantbasnet6059
@sidhantbasnet6059 16 сағат бұрын
Nappish
@NorbuLepcha-c6e
@NorbuLepcha-c6e 3 күн бұрын
हामी त सिक्किम लाई स्वर्ग मानछौ अनि हाम्रो सिक्किम का चीफ। मिनिस्टर। श्री मान प्रेम सिंग गोले साहब लाई भगवान को दर्ज दइनछऔ।।।।।।
@UnknownChamling
@UnknownChamling 10 сағат бұрын
eh ho ra 😮😱
@hangul4754
@hangul4754 5 сағат бұрын
जुन कुरा सिक्किम को भाई ले गर्यो सहि कुरा हो हाम्रो नेपाल पनि त्यस्तै काम गर्छ खाली सिरियल बनाउन माऋ अघि छ देशको आर्थिक अवस्था कहाँ छ यसको मतलव छैन पराई देवताहरू ले भन्छ के गर्छ त्यो डर चिन्ता छैन
@dineshrana2102
@dineshrana2102 8 сағат бұрын
Nepal लाई धेरै माया गरेको बुजियो ई युवा ले। आखिर रगत को नाता छ नि।।।
@PALPALI-AK
@PALPALI-AK 3 күн бұрын
Jay Greater Nepal 🇳🇵
@premshrestha8491
@premshrestha8491 2 сағат бұрын
सलाम छ भाईलाई सिक्किको भयर पनि नेपालको चिन्त
@narbhadur2755
@narbhadur2755 2 күн бұрын
मलाइ पनि यो भाइको कुरो मन पर्यो जे देखेको त्यो भनेको हो
@bombahadurthapa894
@bombahadurthapa894 3 күн бұрын
Good news . Jaya Greater Nepal.
@yourkarma6175
@yourkarma6175 2 күн бұрын
100%Right
@shashimalla3512
@shashimalla3512 4 сағат бұрын
इन भाई का कहना बिल्कुल ठीक है , हमें बाहर रहेकर लोगों की हर type की बातें सुननी पड़ती है , तुम्हारे नेपाल में ऐसा होता है ,बैसा होता है ❤️🫡
@AaisingWaba
@AaisingWaba 3 күн бұрын
जय नेपाल ,जय सिक्किम
@udhapjoshi4877
@udhapjoshi4877 2 күн бұрын
100% sahi kura dai ko
@saranpushpa151
@saranpushpa151 Күн бұрын
वास्तविकता अलि तितो नै हुन्छ ,,सहि सोच,सहि बिचार,,
@supravadong5101
@supravadong5101 17 сағат бұрын
Bhagya Newpanay bhai ko vlog sewa and news....superb...👍👍👍
@SontoshSrestha
@SontoshSrestha 3 күн бұрын
Yo sahi kura ho 100% sahi xa
@bhagatthapa6115
@bhagatthapa6115 3 күн бұрын
Jai greater Nepal
@RajRai-dz8pe
@RajRai-dz8pe 13 сағат бұрын
Akdam sahi Kura garnu bhayo sir le yasto Kura garidinu hune sir lai akdam salut xa .
@anantaduwadi8682
@anantaduwadi8682 3 күн бұрын
नेपालमा ठुलो ठुलो वयापारिको कबजामा , बैक,फाईनानस,बयापार,हसपिटल,सकूल,कलेज, संपूरण अरथतंतर, माडबारिको हातमा सानो वयापाक बीहारिको हातमा छ।
@RudharaBadhur
@RudharaBadhur 3 күн бұрын
100% right,jay greater Nepal 🇳🇵💕💕
@krishnathapa9069
@krishnathapa9069 3 сағат бұрын
यो भाईको सकारात्मक भनाई नेपाल का चोर भ्रष्टाचारी नेता हरुलाई निक्कै ठुलो झापड़ हो
@kajiepoudel7291
@kajiepoudel7291 2 күн бұрын
Shai kura ..vhai.ko.ma.salut.garxau
@putrahangsubbavlog2547
@putrahangsubbavlog2547 10 сағат бұрын
Yes right 👍 we are proud of Indian nepali
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om Күн бұрын
🇳🇵🇳🇵🇳🇵Jai Greater Vishal abhiyan Nepal Jindawad 100%Pratishat Sahikuro Yo Yubale Bhannu bhayo🇳🇵🇳🇵🇳🇵🇳🇵
@mariagoretti9179
@mariagoretti9179 Күн бұрын
अर्काको बूढी लाने र ल्याउने त प्रायः सबै देश ठाउँमा हुन्छ नी, नेपालमा मात्र होइन
@pradhanmeely
@pradhanmeely Күн бұрын
Sabai desh ma huncha tara KZbin ma chai nahalnu vaneko. KZbin me halyo pachi Sara sansar lay dekcha Ani afnai desh ko badnam huncha
@sanshrestha4829
@sanshrestha4829 13 сағат бұрын
Nepali haru jaha base pani Nepal 🇳🇵 sambandhi ekdam chaso huncha ra Nepal ra Nepali ko maya huncha. Jay Gorkhali Jay Sikkime janta Jay Matribhumi Jay Greater Nepal 🇳🇵 🙌 ✨️ 🙏 💪 👌 ❤
@k.thapakhim1018
@k.thapakhim1018 16 сағат бұрын
Junkuro Sikkimka bhaile Nplka Bisaima chintaa jotayeka Hamrai Nplkamatra hoina tora Deshra Biswabharko Nplika Bejaat ho...salute chha Skkme Bhai sathai Newpane bhailailaiponi Dhaniyabaat chhan Assam, Indiabato.
@IndBADBOY_gamer
@IndBADBOY_gamer 23 сағат бұрын
Dherai ramro kura
@santakumarlimboo1868
@santakumarlimboo1868 6 сағат бұрын
100 % right said
@kamalarai8756
@kamalarai8756 16 сағат бұрын
Kada aayo👌👌👍
@ranjitrai830
@ranjitrai830 2 күн бұрын
Jai Nepal....
@sundeeptamang6731
@sundeeptamang6731 2 күн бұрын
Harkha Sampang is best leader for Nepal in coming days
@Mumta-vv4ho
@Mumta-vv4ho Күн бұрын
Sahi kura vanu. Vayo Dju. Layyy👍👍👍👍
@bhimthapa9889
@bhimthapa9889 21 сағат бұрын
Great singing video ❤❤❤❤🎉🎉🎉🎉
@SarojDarjee-l3m
@SarojDarjee-l3m 2 күн бұрын
Thakai ho da
@TashiLahmu
@TashiLahmu 38 минут бұрын
Correct vannu vayo
@yubarajsadashankar123
@yubarajsadashankar123 3 күн бұрын
जय नेपाल🇳🇵जय बिसाल नेपाल
@RoshanTiruwa-j2f
@RoshanTiruwa-j2f 3 сағат бұрын
Sahi kura vannu vayo hjr le
@sujalgamingmlbb7093
@sujalgamingmlbb7093 5 сағат бұрын
Verry good 👍
@RbThapa-pe6yd
@RbThapa-pe6yd Күн бұрын
हामी ले नेपाल मात्र भन्दैनौ हामी नेपाली भएका कारण हाम्रो नेपाल भन्ने गर्छौ
@DamberGurung-o9j
@DamberGurung-o9j 18 сағат бұрын
Yas Sikkim ko aagiya yas ho❤❤
@swostikabaram8477
@swostikabaram8477 3 күн бұрын
Dai hajur Gangtok ma vayara pani yati dharai nepal ko Maya salute dai hajur lie
@TakRajBam
@TakRajBam 2 күн бұрын
Heart touching great words 💝 sir soulat for you
@jankari8327
@jankari8327 2 күн бұрын
jai hind jai gorkha jai nepal
@krishnamagar5425
@krishnamagar5425 3 күн бұрын
Sujhapko lage tq. sir tara yo Aawaj sabaile suni dinu pareyo 😮
@MachindraLimbu-r4u
@MachindraLimbu-r4u 2 күн бұрын
Good 💯👍👍👍jay🇳🇵🇳🇵
@DVEN-s9x
@DVEN-s9x 2 күн бұрын
Well said...
@DikuraKharka
@DikuraKharka 15 сағат бұрын
Absolutely right
@tankarai6233
@tankarai6233 2 күн бұрын
Absolutely right bro..
@yangzeesherpa8554
@yangzeesherpa8554 17 сағат бұрын
Yo dai la 100 % right bhanu bayo
@DeepSingh-th9dy
@DeepSingh-th9dy 2 күн бұрын
Yo kura dherai ramrolagyo dhannevadxe sickimka youbalae
@shashimalla3512
@shashimalla3512 4 сағат бұрын
Bhagye neupane sir ka har kaam tarif-e-kabil hote h ❤️🙏✅✅
@dhyanbahadurrai5231
@dhyanbahadurrai5231 3 күн бұрын
नेपाल बहिरा भएकाे नेपाली हरुकाे भावना उनी हरु ले जे देख्छन तेही भनेका हुन सरकार मा गएका साच्चै भन्दा ८०% चाेर डाका लुटेरा मात्र छन २०% ले कहाँ कहाँ हेर्ने कुरा बुझ्दा बुझ्दै फेरि सरकार ढली हाल्छ हुने नहुने बाेल्छ अब त कसैले बिस्वास गर्दैना
@SaritaGurung-xi9xs
@SaritaGurung-xi9xs Күн бұрын
Jay greater Nepal 🇳🇵
@booming-p3v
@booming-p3v Күн бұрын
सिकिम्म को भाइको कुरा एकदम सही हो । नेपालको नेता चोर डाका देश बेचुवा हो।
@SangitaSherpa-j3o
@SangitaSherpa-j3o Күн бұрын
Yes. You are right 👍👍
@SarojDarjee-l3m
@SarojDarjee-l3m 2 күн бұрын
Mo paine Sikkim koi ho daju la vanako thakai ho 👍👍👍👍👍👍👍👍
@PremKumar-v2d7k
@PremKumar-v2d7k 18 сағат бұрын
Good job
@SikkimSuperTopics
@SikkimSuperTopics 14 сағат бұрын
Love from Sikkim.
@nawamilimboo4584
@nawamilimboo4584 21 сағат бұрын
Damii damii
@KhumansinghThapa
@KhumansinghThapa 2 күн бұрын
100% Right Bro
@supravadong5101
@supravadong5101 17 сағат бұрын
100% correct....bhaiko kura.👍👍👍....purra maan paryo bhaiko kuraharu.....ho ni..katipai .patrakar haru ginlagdo news n video banawxa....paisa ko lagi
@sugamtmg
@sugamtmg 2 күн бұрын
200% right 👍
@nepalThakre
@nepalThakre Күн бұрын
यो आरोप होईन यथार्त हो। Absolutely right bro
@Krishna-vt2xu
@Krishna-vt2xu 3 күн бұрын
सल्लाह सुझाव एकदम राम्रो दिनु भयको मा सलाम धन्यवाद 🙏🙏🙏
@shankarkhadka-l7x
@shankarkhadka-l7x 3 күн бұрын
भाइको कुरो सहि लागयो धनयबाद भाइ सलामछ
@kristina_and_katrina
@kristina_and_katrina Күн бұрын
fatta ho bhagya vane pane
Impact of the European Health Data Space (EHDS) on cross border research. Artur Rocha
18:00
The Human Exposome Assessment Platform
Рет қаралды 5 М.
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 47 МЛН