राष्ट्रिय परिचयपत्र आफै प्रिन्ट गर्न मिल्ने | Printing Your National ID Yourself ! TechUpdate Ep 352

  Рет қаралды 27,649

TechPana

TechPana

Күн бұрын

Пікірлер: 29
@deepaknegi8132
@deepaknegi8132 2 ай бұрын
नेपाल मा पहिला जे गर्न लाको छ त्यसको छिनो फानो हुन अनि त्यो काम ले जनता लाई दुःख हुन छ। यस्तो छ हाम्रो देश को काम 🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️
@aashisshrestha2882
@aashisshrestha2882 2 ай бұрын
ठीक छ, नागरिक एप मा पनि राख्नुपर्छ अब राष्ट्रिय परिचय पत्र।
@mandipkc1298
@mandipkc1298 Ай бұрын
राष्ट्रिय परिचय पत्रखारेज गर्नुपर्छ
@sushil7567
@sushil7567 2 ай бұрын
बीपरीतले घेरेको दूशमा अबनेतालाई काललेघूरोस जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ
@binuadhikary8800
@binuadhikary8800 2 ай бұрын
Rastriya parichaya ko photo change garna milxa mam
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 ай бұрын
आफुले छापेर दिन नसक्ने भए। नल्याएको भए हुने। आखिर नागरिकताकै काम गर्ने त रहेछ।देशलाई ऋणको भारी
@SimonGhostRiley-wq3qg
@SimonGhostRiley-wq3qg 2 ай бұрын
हेर सरकार को हरि बिजोग आफ्नो छाप्ने छ्यमता नभएको ले हामि लाई नै छाप्न लगाउ दै छ 😅😅
@Ruleverse200
@Ruleverse200 2 ай бұрын
Driving licnce ni print garna dinu paryo.
@pitamdahal7864
@pitamdahal7864 2 ай бұрын
कस्तो हो 2/4बर्ष लाग्ने कार्ड बनाऊँन पनि वाक्का लाग्ने
@DhruwaKarki
@DhruwaKarki Ай бұрын
नमस्कार 🙏साथीहरु, आउनुहोस् हामी सबै साना साना KZbinrs मिलेर एकले अर्कालाई Support गर्दै अगाडि बढौ हैं साथीहरु । Let's Go....🤩
@engineerketo
@engineerketo 2 ай бұрын
खै त जुम्लामा World Link रिफर गर्दा नि दिदैन।
@posteraz
@posteraz 2 ай бұрын
तुरुन्त खारेज गर्🤯
@LaxmiRai-b8r
@LaxmiRai-b8r 2 ай бұрын
कति गैर जिम्मेवारी
@pgvideosYT
@pgvideosYT 2 ай бұрын
Khane samma khayo aba hami lay nahi print garne
@prajwalmaharjan9412
@prajwalmaharjan9412 2 ай бұрын
WiFi ko paisa ta kina tirney hora Open standard ho IEEE 802 ko WiFi
@rajuguragain2626
@rajuguragain2626 2 ай бұрын
Aru 50 barsha lagauni hola government ley print garna
@Baskotasudip
@Baskotasudip 2 ай бұрын
मिलेपछि समाचार बनाऊ न टेकपना हुने कहिले हो न्यूज चै अहिले तुरुन्तै मिल्ने जस्तो केही कन्टेन्ट नपाएका टेक पत्रूकार हरु
@nimawangzu4696
@nimawangzu4696 2 ай бұрын
हैन नेपाली त भेडा नै रैछ नी। जता त्यतै ठगी भएको थाह हुँदा हुँदै चाई किन नदेखेको मान्छेको कुरा सुनेर हम फाल्छन्? 9लाखको त आफ्नै व्यवसाय गर्नु नी।
@raazshrestha8845
@raazshrestha8845 2 ай бұрын
News le ni hasauxa😂
@Bibleinaudio
@Bibleinaudio 2 ай бұрын
२ हप्ता अघि आफैले के भिडियो राखेका थियौं गएर हेर नत्र गलत इन्फमेसन रिपोर्ट गर्नेछु राष्ट्रिय परिचयपत्र नेपालमै बनिरहेको रहेछ तर त्यो भिडियोमा फ्रेन्च कमपनीले बनाइरहेको छ भनिएको छ ।
@ADkamal29257
@ADkamal29257 2 ай бұрын
कुराे के हाे बुझिएन नि ? Link भए हेरम न
@GokulBhattarai-eu1io
@GokulBhattarai-eu1io 2 ай бұрын
ए आफै पो छाप्ने अब्😅😅😅😅😅😅
@arunthapa1680
@arunthapa1680 2 ай бұрын
Fari lut tantra chalne voo.
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 2 ай бұрын
REJECT RASTRIYA PARICHAYA PATRA 😡😡👎👎👎👎
@Kumarraiofficialvlog
@Kumarraiofficialvlog 2 ай бұрын
Feri lut tantara suwaru vo..... Sarakar le ta lutdai thyo privet lai deya pachi k Hola janta ko abst 😅😅😅😅
@dilkumarlimbu5479
@dilkumarlimbu5479 2 ай бұрын
थुक येस्तो लापरबाही कसरी गर्न सक्यो देशको परिचय पत्र जस्तो कुरा यो सब बिदेशीहरुलाइ सिधै परिचय पत्र बाडे हुन्छनी बरु किन नाटक
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,6 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,6 МЛН