थाइल्याण्डका सुन्दर आमा छोरीको नेपाली माया र भाषा - आशु झर्दै भन्छन नेपाल टेकेर मर्ने मन छ सबैको

  Рет қаралды 109,532

Smart TV

Smart TV

Күн бұрын

थाइल्याण्डका सुन्दर आमा छोरीको नेपाली माया र भाषा - आशु झर्दै भन्छन नेपाल टेकेर मर्ने मन छ सबैको
*****************************************************************************
Interview With Khushi Karki & Gopi Karki
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#Smart_tv #KhushiKarki_GopiKarki
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 226
@SmartTV1
@SmartTV1 Жыл бұрын
हजुरहरुलाइ यो अन्तर्वार्ता कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला
@maheshtamang76
@maheshtamang76 Жыл бұрын
Keep it up Brother 💪💪 and म पनि धेरै मिहिनेत गरी Vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢😢
@kulprasadgurung3148
@kulprasadgurung3148 Жыл бұрын
म्यानमारली (बर्मेली) तथा थाई चेलीहरुलाई पूर्खापर्ति गर्नुभएको श्रद्दापर्ति नमन छ । पूर्खाहरुको भाषा, भेषा, रहनसहन, रीतिस्थिति, चाडपर्वहरु भविष्यमा पनि यसरी नै कायम रहोस् तपाईहरू मार्फत । जय नेपाल !!! जय Myanmar (बर्मा ) !!! जय थाइल्यान्ड !!!
@tikarajkhatri846
@tikarajkhatri846 Жыл бұрын
अत्यन्तै राम्रो कुरा आफ्नो राष्ट्रलाई माया गराै नेपाली पहिचान गरायौं ।
@binodgc8709
@binodgc8709 Жыл бұрын
अति राम्रो नेपाली भासा बोलेको thankyou
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 Жыл бұрын
नेपाली खुनमा जहाँ र जहिल्यै पनि नेपालीपन हुन्छ, प्रेम,सद्भाव कहिल्यै मर्दैन🙏 वहाँ हरुलाई मेरो उच्च सम्मान छ
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
हामी जहाँ भयनी पू्र्खा नेपाल आमा को सन्तान हो जय नेपाल
@Basnet464
@Basnet464 Жыл бұрын
बहिनी को आमाको कति माहान सोच👏
@sandhyagurung903
@sandhyagurung903 Жыл бұрын
कति राम्रो सोच आमा छोरी को ❤️❤️❤️❤️
@ashokmalla8198
@ashokmalla8198 Жыл бұрын
नेपाली भाषी आमा छोरीलाई धेरै धेरै स्वागत छ ।
@rosedmlove
@rosedmlove Жыл бұрын
खुसी को सारै मीठो बोली छ मीठो बोल्नु हुन्छ सुनी रहौं जस्तो अनि खुसी को मामु पनि मीठो बोल्ने खुसी लाग्यो दुवै जना मामु छोरी अति सुन्दर जति पनि विदेशमा छरिएर रहनु भएका नेपाली जाती,नेपाली भाषी लाई नेपाल स्वागत छ है.....
@Pasang777tmg
@Pasang777tmg Жыл бұрын
कती राम्री आमा छोरी नेपाली हिरोनी मलिका महत जस्तै रहेछ छोरी नानु चाही🙏🌹
@a1_khabar
@a1_khabar Жыл бұрын
यो interview हेर्दा मेरा आँखा रसाएर आयो र कस्तो माया लागेर पो आयो सबै नेपालीभाषी हरुलाई मेरो तर्फबाट नमस्कार सम्झना
@risiramkarki7427
@risiramkarki7427 Жыл бұрын
खुसि लाग्यो यति धेरै माया गर्नुभको छ नेपाल लाइ 🌹🌹🌹
@parshuniroula9380
@parshuniroula9380 Жыл бұрын
नागरिकता को system कति नै बर्श भो र !! उहा हरु नेपाली हो कुनै देश को नागरिकता लिँदै मा उसको रगत परिबर्तन हुदैन
@premtamang6549
@premtamang6549 Жыл бұрын
दिए हुने नि
@sushanttmg1736
@sushanttmg1736 Жыл бұрын
Wow beautiful mummy daughter jaha bhaya hami Nepali ho ❤❤❤
@rajankc8902
@rajankc8902 Жыл бұрын
यो भिडियो अति मन परो । यी हाम्रा नेपाली थाईल्याण्ड दिदी र भान्जी लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏
@sagarghalan6975
@sagarghalan6975 Жыл бұрын
आहा!सारै राम्रो लाग्यो👌 welcome to Nepal🙏💐
@limbulimbu7059
@limbulimbu7059 Жыл бұрын
Wow beautiful 😘😍🙏🙏🇳🇵🇳🇵
@BHAWANI-l8u
@BHAWANI-l8u Жыл бұрын
मिठो बोली 👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
कस्तो राम्रो लाग्यो हजुरहरुको नेपाल प्रतिको माया देखेर आमाछोरी पनि दिदिबहिनी जस्तै पो रहेछ❤❤❤❤
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
उहाँहरुको नेपालीपनलाई धेरै धेरै माया तथा सम्मान छ। ❤️❤️❤️
@keshabrai8064
@keshabrai8064 Жыл бұрын
कति राम्री आमाछोरी
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d Жыл бұрын
बधाई छ नेपाल भन्दा सुन्दर देश विस्वमा छैन खोला नाला हिमाल पहाड प्राकृतिक सुन्दर ताले भरिपुर्ण छ भाग्गे मानिनै हो 🎉
@rajbikramchand327
@rajbikramchand327 Жыл бұрын
हार्दिक स्वागत दुवै चेली लाई
@pbrai2889
@pbrai2889 Жыл бұрын
याहाँहरु आमा-छोरी हुनुहुदोरहेछ! तर दिदी बहिनी जस्तो देखिन्छ!! जेहोस मेरो नेपाली चेली दुवैपर्ति मायाँ ममता नमन्🙏🙏🌷🌷👏👏From south Korea.
@tikaramgurung7268
@tikaramgurung7268 Жыл бұрын
Salute xa yahan harulai yati ramro nepali bhasa boleko sunera dherai khusi lagyo
@shramikaahwan6492
@shramikaahwan6492 Жыл бұрын
उहांहरुकाे नेपाल प्रतिकाे आघात माया र आफ्नाे पुर्खाकाे जन्मथलाे नेपाल आउनु पाउँदा र आफु नेपाली भएकाेमा गर्व गर्ने एक सालिन अभिव्यक्ति नेपाली पन लाई सलाम तपाईहरु जहाँ हुनुहुन्छ नेपाली रगत नेपाली पन कायमै राख्नुहाेस तपाईं आमा छाेरी हाम्रो सन्तति हुन हाम्रो पहिचान हाे तपाईहरुलाई हार्दिक नमस्कार न्यानाे माया छ है हजुर
@dayashrestha9502
@dayashrestha9502 Жыл бұрын
Khusi lagyo god bless both of you
@rsdulal5295
@rsdulal5295 Жыл бұрын
गज्जब राम्रो । नेपाली चैं सरणार्थी बनेर विदेश जान चाहन्छन् विदेशी नेपाली चैं नेपाल आएर मर्न पाए हुन्थ्यो भन्छन् ।
@balrammagar9700
@balrammagar9700 Жыл бұрын
बिदेशमा रहेका नेपालिहरुको नेपाल प्रति माया र ममता गर्नु भएकोमा हृदय देखि मान सम्मान छ
@SanamThapa-v1i
@SanamThapa-v1i 9 ай бұрын
Yekdum ramro yeti ramro nepali bolne thai nagrik malai yo mitho bholne aama xhori garbh lagxa nepali hunuma biswoko kunakapchama nepali rahexa salute xa
@indraressmi8318
@indraressmi8318 Жыл бұрын
so cute aama xori kati ramro soc well come to nepal ❤❤❤❤❤
@chhetrivmjung4187
@chhetrivmjung4187 Жыл бұрын
Welcome to Nepal Nice talking mamu xori ❤❤
@purnakarki4672
@purnakarki4672 Жыл бұрын
Well come to Nepal 🇳🇵 💐💐💐💐🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@gyanendragurung3859
@gyanendragurung3859 Жыл бұрын
Beautiful नानीहरु
@shambukarki335
@shambukarki335 Жыл бұрын
Hami Nepali harek desh ma chham Nepal ko maya garnu parchha ❤Dhanyabad chha Aama chori lai sri pasupati nath le rachhe garun jay Nepal
@purnakumar7787
@purnakumar7787 Жыл бұрын
so cute aama xori🤗🤗🤗🤗🤗🙏🙏🙏🙏💞💓💞💞💞💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@NepaliNomad1234
@NepaliNomad1234 Жыл бұрын
जहा भए पनि यो मन त नेपालि नै हो ❤️🙏🥰🇳🇵🇺🇸
@rupnarayan1406
@rupnarayan1406 5 ай бұрын
हाम्रो नेपाल दाजुभाई तथा दिदी बहिनीहरुमा नेपाली पनको मायाँ अनि मिठो सम्झाना सदैब नेपाली पनि रही रहने छ?
@rajumuktan
@rajumuktan Жыл бұрын
Wow so Beautifull 🙏🙏🙏 Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@birajlimbu3613
@birajlimbu3613 Жыл бұрын
Dherei ramro lagyo sunero ! aafno desh ko maya bhasa dharma sanskar lai mannu proud fill hunxa. respect both of you.
@bhimrajpaudel7452
@bhimrajpaudel7452 Жыл бұрын
धेरै खुसी लाग्यो
@manbahadur1053
@manbahadur1053 Жыл бұрын
Aafno Desh prati Kati dharai maya Sachchai man xoyo
@homedahal1171
@homedahal1171 Жыл бұрын
कति राम्री राम्री आमा छोरी नेपाल प्रतिको कति माया धेरै मनपर्यो
@limbu__editz__official
@limbu__editz__official Жыл бұрын
हजुर हरु लाई मनै पर्छ विदेश मा बसेरनी आफ्नो नेपाली भाषा लाई नबिर्सनु र बोल्न नै दुलो कुरा हो नि हजुर अनि मेरो देश नेपाल हो भनेर आउनु हजुर हरु को मन लाई त मनै पर छ ❣️❣️❣️👏👏👏
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
धेरै राम्रो प्रोग्राम ।
@estherpradhan2278
@estherpradhan2278 Жыл бұрын
Khusi is so pretty. Love from Australia
@prakashthapa2219
@prakashthapa2219 Жыл бұрын
बिदेश मा भय पनि नेपाली प्रती कति धेरै छ सम्मान छ उहाँ हरुलाइ।
@Bst_9
@Bst_9 Жыл бұрын
उहाँहरु जहाँ गए पनि धेरै धेरै नेपालीपनको माया र सम्मान 🇳🇵खुसी रहनुहोस ❤🙏
@hamzathaikkattil4513
@hamzathaikkattil4513 Жыл бұрын
Good
@जिबनचाम्लिङ्गराई
@जिबनचाम्लिङ्गराई Жыл бұрын
बढी चै विदेशमा बस्नेलाई थाहा हुन्छ आफ्नो देशको माया❤️
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
कति राम्रो बाेल्नु भकाे आमा छाेरी यति धेरै माया गर्ने।
@nirmaltamang5629
@nirmaltamang5629 Жыл бұрын
साच्चैं वाहाहरुको भाव पुर्ख्यौली भूमिमा हुंदा अनुहार मा देखिएको खुशी नेपाल प्रतिको माया सद्भाव देखेर मलाई, श्रद्धय गोपाल योन्जन ज्यूले रचना गर्नुभएको गीत याद आयो,, 'महाकाली मेची हो भन्छन नेपाल, म भन्छु मानचित्र वास्तविक नेपाल छ भने कतै, नेपाली मनभित्र' मूल पितृभुमी मातृभूमि नेपालमा न्यानो स्वागत छ,खुशी लगायत सबैजना लाई शुभकामना !😍💞💞
@pembatamang7978
@pembatamang7978 Жыл бұрын
God bless both of you my cute sis with nani! Love you all. ..
@chandramannepali9673
@chandramannepali9673 Жыл бұрын
मेराे पनि आँखा रसायो है । नेपाल तपाहईरूकाे पनि हाे, स्वागत छ । सबैले भाेट गरेर उहाँहरूकाे मनाेकाङ्छा पुरा गरिदिनु हुन अनुराेध गर्दछु ।
@bisjelge5612
@bisjelge5612 Жыл бұрын
आजको पुस्ता सम्म नेपाली भाषा संस्कार संस्कृति रीतिरिवाज बचाहि रहनु भयो अन्य ठाउँमा बसेर पनि भोलि का पुस्ता लाई पनि त्यही कुरा सिकाहि रहनु होला बिशेष धन्यवाद स्मार्ट टिभी लाई पनि उहाँ हरुको कुरा सुन्दा मन छुन्छ
@jyotirai547
@jyotirai547 Жыл бұрын
100yrs ago bisthapit bhaeko Nepali haruko Nepal prati ko Maya, Nepali languages pratiko Maya Garne uharu Lai salute🙋🙋🙋🙋💁but hijoasti bharkhar Honkong, America, UK, Singapore etc ma basne Nepali haruko xora-xori le Nepali boldainan, parents najani najani uniharu sanga English bolxan. Yaslai khoi k bhanne????????
@thamansingdura1723
@thamansingdura1723 Жыл бұрын
lovely आमा छोरी ❤️❤️❤️ । पोखरा नेपाल बाट
@DineshBohara-pi7xj
@DineshBohara-pi7xj Жыл бұрын
कति राम्रो होइ lost of love ❤❤❤ both and most of the her daughter ❤❤❤❤
@tilaklama3498
@tilaklama3498 Жыл бұрын
जहाँ भएपनि मन नेपाली हो🇳🇵💌 यती राम्रो नेपाली बोल्नुहुने खुशी र उहाको Mommy गोपि कार्कीलाई पानी धेरै स्वागत नेपालमा💌
@AnmolDawadi
@AnmolDawadi Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
जननि जन्मभुमिसय स्वर्ग दपि गरियसि, थाइल्याण्ड को नेपाली भाषि आदरणीय मेडम र नानि लाइ आफ्नो भाषा, धर्म र संस्कृति जोगाइराख्नु भएको मा धन्यबाद।
@durgatiwari412
@durgatiwari412 Жыл бұрын
यो मन त मेरो, नेपाली हो...❤❤
@santoshbhujel1615
@santoshbhujel1615 Жыл бұрын
कति भद्र लाग्यो दिज्युहरुको अभिब्यक्ती 👍️
@ballapkahatri
@ballapkahatri Жыл бұрын
नेपाली चेलिबेटीहरुलाई धेरै धेरै स्वागत छ नेपालीको हृदय ठुलो र कोमल छ भन्ने प्रमाण पनि हो थाइल्यान्ड बासिन्दा भए पनि मान्छे त नेपालीहो
@binodgc8709
@binodgc8709 Жыл бұрын
नेपाल प्रतिको माया सदभाव आफ्नोपन देख्दा र नेपाल आमालाई हिर्दय देखी माया गर्नुहुने नेपाली चेली दुवै आमा छोरी लाइ दिल देखी सम्मान गर्दछु ।नेपाली आमालाइ औधी माया गरेकोमा गह भरि खुशिकाआसुभरियको नेत्र नएन बाट स्वागत गर्दछु ।
@premthapachhetri5716
@premthapachhetri5716 Жыл бұрын
So beautiful..
@Crazyboy-wc7pr
@Crazyboy-wc7pr Жыл бұрын
Very beautiful aama xori❤❤❤❤ neapl ko maya kati dherai chha… ❤❤
@sonamghale6170
@sonamghale6170 Жыл бұрын
Ama xori nai sarai ramri both of them cute👌🇳🇵
@honeymgr6625
@honeymgr6625 Жыл бұрын
जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो ❣️🇳🇵
@yuvahamal2192
@yuvahamal2192 Жыл бұрын
याे हाे नि संस्कार भनेकाे, सिक्न सबैले जरूरी छ ।
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
कती मायाॅ छ मार्तीभुमी पट्टी ❤🙏 तर india मा बस्नेहरुले त धोती भासै मात्रा बोल्छन😢😢😂
@mayanathghimire5839
@mayanathghimire5839 Жыл бұрын
Best of luck nani, select hos
@rawallaxmi53
@rawallaxmi53 Жыл бұрын
अति सुन्दर
@Sanopariwar
@Sanopariwar Жыл бұрын
Hajur haru jastoh ...SAnskar jogaunu hune....aafno purkha ko desh prati ma Maya garnu hune sabaii janalaii dheraii dheraii dhanyabaad.yesari naii Maya garnu hola haii❤❤
@mohanrosaili645
@mohanrosaili645 Жыл бұрын
Derai derai dhanyabat both of u god bless good luck
@ombahadurkhati3619
@ombahadurkhati3619 Жыл бұрын
Welcome to Nepal and minglana nam inbam khoilama paidim ❤❤❤
@serbbhadur3963
@serbbhadur3963 Жыл бұрын
❤❤❤❤❤❤❤Good n1 😢😢😢😂 😂😂❤❤❤❤Nepal 🇳🇵 ser gurung dhading Qatar 🇶🇦 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jeevanlama7521
@jeevanlama7521 Жыл бұрын
Love from nepal❤
@kashibhattarai5737
@kashibhattarai5737 Жыл бұрын
कति राम्री आमा छोरी!
@rajendrarai3194
@rajendrarai3194 Жыл бұрын
Sundar nepali man ❤️❤️👍️👍️🙏
@sitapoudel2763
@sitapoudel2763 Жыл бұрын
हार्दिक स्वागत प्यारी प्यारी आमा छोरी लाई🙏🙏
@keshargurung3343
@keshargurung3343 Жыл бұрын
Menmar Nepali salute
@gaganlama1339
@gaganlama1339 Жыл бұрын
good luck
@gopidawadi1020
@gopidawadi1020 Жыл бұрын
well come
@ShantiShah-pi5of
@ShantiShah-pi5of 11 ай бұрын
❤❤❤mis u dubai janalai😢
@hbrai
@hbrai Жыл бұрын
Mummy xori sarai sundari ani sundar mann sundar bichaar❤
@lilasinghrana3472
@lilasinghrana3472 Жыл бұрын
❤❤❤❤❤ Love from Nepal !!!!
@tamangtitung7915
@tamangtitung7915 Жыл бұрын
Ama xori both of you looking very nice
@jeevanchaudhary5253
@jeevanchaudhary5253 Жыл бұрын
So beautiful
@zanamarmaja4284
@zanamarmaja4284 Жыл бұрын
Very very beautiful both of you n speaking tone is very sweet of Khushi.❤❤❤
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c Жыл бұрын
संसारको जुन सुकै कुनामा गए पनि मूल जरा त नेपाल नै हो नि।
@diprjraidiprjrai4828
@diprjraidiprjrai4828 Жыл бұрын
राम्री आमा छोरी ❤😊
@khilbahadurtamang8080
@khilbahadurtamang8080 Жыл бұрын
great beautiful daughter mummy love you ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodgc8709
@binodgc8709 Жыл бұрын
ilove you Nepal ki cxori ilove you great sister welcome Nepal
@bhupennembang227
@bhupennembang227 Жыл бұрын
Huge respect 🙌 ❤❤ god bless you all who staying all over the world ❤❤
@rameshthapa1231
@rameshthapa1231 Жыл бұрын
very nice supper
@santoshkhadka3124
@santoshkhadka3124 10 ай бұрын
Weelcomtonepal
@rupnarayan1406
@rupnarayan1406 5 ай бұрын
Yes very good sister misha ilva you?Nepal/
@saritatamang2441
@saritatamang2441 Жыл бұрын
namaskaar hjr harulai manai dekhi dherai maya xa hjr harulai love from Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵 ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕😘😘🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️Jay Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵
@DARKGAMER..
@DARKGAMER.. Жыл бұрын
Yeti ramro saskar xah ❤❤
@sonammagar9760
@sonammagar9760 Жыл бұрын
यो छोरी मलाइ दिनु ल है ।। साह्रै मन पर्यो
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 28 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 60 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН