थाइल्याण्डसँग झिनो रनले पराजित भएपछि मनिषा उपाध्याय र रूविना क्षेत्रीले दिए यस्तो प्रतिक्रिया

  Рет қаралды 2,686

Lokantar TV

Lokantar TV

Күн бұрын

Lokantar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos please visit:
lokaantar.com
Multimedia Coordinator : Shikha Shrestha
Video journalist : Prakash Budhathoki
Visual Editor : Rijesh Tandukar
Editor in Chief : Bimal Gautam
For more news and videos please visit:
lokaantar.com
Stay connected with us!
👉Subscribe to Lokantar TV: bit.ly/3aejgT1
👉Like us on Facebook: / lokaantar
👉Follow us on Twitter: / lokaantar

Пікірлер: 19
@Rmoto_mechanic
@Rmoto_mechanic 5 күн бұрын
१.व्यक्तिगत अभ्यासको कमि २.न दौडिन सक्ने,न फिल्डिङमा पोख्त ३.कोहि गैंडा जस्ती,त कोहि सुकेनास लागेकी ४.ब्याट चलाउदा,ब्याट उचाल्नै न सकिएला जस्तो, बिरामी खेलाडी 🥹 ५.क्याच गर्ने एउटैसँग पनि ढंग छैन,फिल्डिङ त पानीमा माछा खोजेको हो कि जस्तै लाग्छ
@NimaThapa-v5z
@NimaThapa-v5z 5 күн бұрын
कस्तो घत्लाग्दो कमेन्ट हजुरको।
@Rmoto_mechanic
@Rmoto_mechanic 5 күн бұрын
@NimaThapa-v5z गार्हो छ नेपाली महिला टिमलाई ३३% रे,यती भए बुझ्नु भएको होला
@gurungamrit254
@gurungamrit254 5 күн бұрын
यस्लाई झिनो रनले हारेको भन्नू मिल्दैन, जित्नु सक्ने गेमलाई हारेको छ, आफ्नै घरेलु मैदानमा हार्छ भने, भोलिको दिनमा बिदेशि भुमिमा कसरी खेल्नु सक्छ भन्ने मेरो बुझाई मात्रै हो अन्यथा नलिनु होला 🙏🙏🙏
@NimaThapa-v5z
@NimaThapa-v5z 5 күн бұрын
१००% ठिक। हार is हार । झिनो न फराकिलो।
@RodungKirati-k9x
@RodungKirati-k9x 4 күн бұрын
वपनिङ भएन फिल्डिङ झुर
@Ganesh.subba.
@Ganesh.subba. 5 күн бұрын
फिल्डिङ पोजिसन, ट्रिक,रनिङ देखिएन तै निस्किएको रन नै हार रन देखिएको छ।
@bhojrajneupane6318
@bhojrajneupane6318 5 күн бұрын
१० अोभरमा २८ रन ४ बिकेट आजपनि सिङगल डबल गरेको भए आसान ले जित्ने ६ वटा बल सबै डट बल कहाँ आउदैछ थाहा छैन
@chattarasunuwar3421
@chattarasunuwar3421 5 күн бұрын
कामछैन नेपाली खेलाणि हरुको🙏🙏🇳🇵
@bipinlike
@bipinlike 5 күн бұрын
तिमिहरुले क्रीकेट खेलेर सरकारको पैसा बर्बाद नगर है चेलिहरु मेरो सुजाब हो
@bipinlike
@bipinlike 5 күн бұрын
हुदैन हो हुदैन अब तिमिहरु बाख्रा चराउन जङ्गल तिर जाओ महिलाहरुले क्रीकेट खेलेर देसको र हामी दर्सकहरुको बेइज्जत नगर🙏🙏🙏
@aaditisable445
@aaditisable445 5 күн бұрын
nepale tim harakoi ramro kam xano nepal tim ko🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭
@UtimTharu
@UtimTharu 5 күн бұрын
रुविना रन गर्दा विस्तार कुदेको पाइयो। रचना चौधरी वलिगं राम्रो छ पुजा महतो र कविता 2 को ओपनिगं हेर्न चाहन्छु। 7नं र 8 नं मा कप्तान वरमा र रूविना को आगमन हुने हो भने नेपाल कुनै पनि खेल हार्ने छैन। बलिगं तर्फ 15 ओभर पछीको खेलमा सुधार गर्नु पर्नेछ
@sabintamang6187
@sabintamang6187 5 күн бұрын
jitisakne game ni aba haresi hamle kasari support garam hamle battting fielding gardinu parne ho?
@dilipbasnet8437
@dilipbasnet8437 5 күн бұрын
इन्डिया को मेन टिम सङ खेलेको खेलाडी के भाको होला😊😊
@ghanshyampaharai2342
@ghanshyampaharai2342 5 күн бұрын
1 match ta jitnu pareyo home ground international ma beijat vayo 😂
@MeghrajPariyar-s4v
@MeghrajPariyar-s4v 5 күн бұрын
हजूर हरु मा क्याच गर्न सिक्नु. एक जना ले आफ्नो भूमिका मा बाधिन पर्छ एक जनाले 10/15 रन को त खेल्न पर्छ सबै ले सिक्नु पर्छ थाइलेइन्ड सङ्ग कसरी खेल्न खेकाउने बलिङ्ग ब्याटिंग बयटिंग फ़िलिङ्ग
@RamMalla-v5y
@RamMalla-v5y 5 күн бұрын
Beting.kamjor.cha
@ashokofficial916
@ashokofficial916 5 күн бұрын
aeutai match jitna sakya chaina. Fitness nai chaina.
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
The CONTROVERSIAL Life Of NARAYAN GOPAL
24:51
IN-Depth Story
Рет қаралды 452 М.