पुजा बैनिको प्रदर्सन ठिकठाक छ हारे पनि खुसी दिदैछिन पुजा बैनी ले ❤❤
@PrabashBTСағат бұрын
यिनले खुल्ला दिलले बोलिदिन्छन ❤😂
@Creator-f10Сағат бұрын
😂😂 right
@ImrajKawarСағат бұрын
Puja is best
@northchan2035Сағат бұрын
अबको कप्तान पुजा बहिनि हुन पछ हार जित हुन्छ नै चिन्ता लिनु हुदैन ❤❤❤❤❤❤
@SawalTamang-mq3hv43 минут бұрын
पुजा ले जे छ त्यही बोल्नु भयो ❤
@KhesmanTamang2 сағат бұрын
बहिनी खेल हो हर जित धेरै टेन्सान नगर्नु अर्को पलि जित्छ अब बहिनी हुनु पर्छ कप्टेन 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kishormagar14882 сағат бұрын
अब को कप्तान पुजा हुनु पर्छ
@rajulimbu6643 минут бұрын
Sahi kura catch hune khalko ni try pani gardinan
@ombahadur1065Сағат бұрын
पुजा राम्रो खेलाडी हुन
@bhojrajneupane631830 минут бұрын
यिनी मेहनती छन अरू मेहनत गर तिम्रो भबिष्य राम्रो छ
@PrakashRai-cv2hp47 минут бұрын
स्टेट कुरा त्यही हो,कहि छ्लकपट छैन!त्यही हो लाजै मर्नु भो,त्यो भन्दा नि हामिलाई यो लगातारको हारले अत्यधिक पीडा भएको छ स्टार पुजा नानि
@creativestudio5474Сағат бұрын
बिबिध सुबिधा सम्पन्न टेस्ट रास्ट्रकाखेलाडिहरु सङ्ग यत्तिको सम्मान पुर्बक नतिजा निकाल्नु आफैमा जितनै हो सम्मानछ नेपाली महिला कृकेटर चेलिहरुलाइ । सबै खेलमा उच्छ मनोबलकासाथ उच्चतम खेल प्रदर्सन भयेकोछ । हारजित खेलमा हुनेनैहो यसमा दुइमत हुन सक्दैन अलिकती फिलिङ्ग र फिट्नेसमा सुधार भय thai र nidarland मात्र होइन india र austrelia लाई पनि जित्नसक्ने खुबिछ हाम्रा चेली हरुमा
@jitjit844512 минут бұрын
यसरी निरास हुनु हुदैन बहिनी तपाई काे राम्रो छ
@sunkumaritamang42Сағат бұрын
Puja nanu timro akdam ramro thyo & game ho harjit vaihalxa
@lalbahadurkunwar3332Сағат бұрын
Puja is the best 👌 don't worry one day 🎉you will be win
@DipendraSingh-j8q2 сағат бұрын
Don’t worry sis you will stolen my heart ❤️ 😊
@raviroka5060Сағат бұрын
Sarai ramro byating cheli ko 62run🎉🎉🎉🎉
@creativework.nepalpvt.ltd.638950 минут бұрын
नो वरी पुजा. गेममा यस्तो हुन्छ. क्रिकेट भनेकै अनिश्चितताको खेल हो. यहाँ जे पनि हुनसक्छ. यसलाई पोजेटिभ्ली लिऊँ. कमीकमजोरीहरूलाई सुधारौं जित आफैँ आइहाल्छ हामीलाई स्वागत गर्न. वेस्ट अफ् लक टिम नेपाल - प्ले वेल् 🙏🇳🇵
@jayapunСағат бұрын
Puja le best gareko ho
@nakendrasanjyal850935 минут бұрын
पुजा is better
@pitamberpun41572 сағат бұрын
❤❤❤❤❤
@mastientertainment635347 минут бұрын
अब पुजा र सम्झना बाहेक अरु सबलाई नेशनल टिमबाट हटाय हुन्छ अरुकाे काम छैन
@chandraejam-lj4vo2 сағат бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@bishnulimbu87362 сағат бұрын
Aba captain bahini
@KishorKumar-cu5ksСағат бұрын
लाजै लाग्यो हेरे भुइ तिर नेदरल्यान्ड र थाइल्यान्ड को इसरा नेपालै तिर😅😅
@RajendraNepali-e7kСағат бұрын
Fielding ramro xain
@putusboyСағат бұрын
Sahi ho home pich mw wicket lina nasaknu laj mardo ho 2-3ghanta feetness garaunu prx game vayeni navayeni