थानेश्वर गौतम इन्द्रेणीमा । गीत, स्वर र कुराले दुनिया लठ्ठै । जुन सुन्योे त्यहि बबाल ।Thaneshwor HD

  Рет қаралды 382,509

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ThaneshworGautam_SabitaBasnet # LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 552
@AnuragiHumraj
@AnuragiHumraj 6 ай бұрын
थानेश्वर गौतम नेपाली संगीत क्षेत्रका एक चम्किलो तारा हुनु हुन्छ । उहाँका हरेक सिर्जना साच्चिकै यथार्थपरक छ्न कर्णप्रीय आवाजका धनी आदरणीय ब्याक्तित्व थानेश्वर जी प्रती उच्च सम्मान छ ।जय गीत जय संगीत 🎼🇳🇵🙏
@rabindralohar8111
@rabindralohar8111 2 ай бұрын
Thaneshwor 𝑮𝒂𝒖𝒕𝒂𝒎 𝐃𝐚𝐢 ko fyn jati yata hajir hau….
@shovakharpaudel7582
@shovakharpaudel7582 5 ай бұрын
ईन्द्रेणिमा मलाई अहिलेसम्म अति नै मन परेका २ टा कार्यक्रम ,१) जिबन शर्मा २) थानेस्वर गौतम !!❤❤ ❤ love you all !!
@ishworbk4707
@ishworbk4707 6 ай бұрын
मन पर्ने गायक थानेश्वर गौतम आउनु भएछ सबैमा नमस्कार❤❤❤❤❤❤❤❤
@abiralshivaduti801
@abiralshivaduti801 5 ай бұрын
आहा! भब्य । जीवन शर्मा सर आउदाको कार्यक्रम र थानेश्वर गौतम सर आउदाको कार्यक्रम अति नै उत्कृष्ट इन्द्रेणीमा। भविस्यमा अरु धेरै यस्ता सर्जकहरु इन्द्रेणीमा देख्न पाइओस। सबैमा 🙏🙏🙏
@RamKhadka-l1i
@RamKhadka-l1i 4 ай бұрын
😅
@KhatriNarayan-q8l
@KhatriNarayan-q8l 11 күн бұрын
😅p😅pp😅😅pp😅0p😅pp😅p😅😅😅😅😅
@KhatriNarayan-q8l
@KhatriNarayan-q8l 11 күн бұрын
😅😅😅😅😅😅😅😅😅😅
@maheshmagarmm
@maheshmagarmm 6 ай бұрын
कसैकाे जीबनमा घटितित घट्नामा हाेस या कल्पनात्मक हाेस या बास्तबिक कसैकाे जिवनमा मेल खाने भएका याँका गितका मार्मिक शब्दहरूमा बडाे दम छ।याँहाकाे स्वर रूपि गित सँगितमा सबैकाे मनमा र ढुकढकुकिमा बस्न सक्ने एकमात्र कलकार हाे उहाँ सम्मान छ।ईन्द्रेनीकाे कार्यक्रममा उहाँ लाई बाेलमई स्वगत गर्नु हुने कृष्ण कडेल ज्यु लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै कलकारहरूकाे सम्मानित गरि कार्यक्रम संचालन गर्नु हाेला।🙏🙏🙏
@Krishna-yl1bh
@Krishna-yl1bh 6 ай бұрын
करोड क्ल्बमै पुर्याउनु पर्छ!यो कार्यक्रम !क्या आंनद आयो वावावावा!सलाम छ हाम्रो धौलागिरीको हिरो थानेश्वर गौतमलाई!!❤❤❤
@Sureshkarki-kr6ww
@Sureshkarki-kr6ww 5 ай бұрын
😅
@YagyaChanda
@YagyaChanda 4 ай бұрын
राज्यले यस्ता सर्जक हरुकाे सम्मान गर्नु पर्छ
@youbakShrestha-ln2io
@youbakShrestha-ln2io 3 ай бұрын
आँखा रसायो हजुरको यो गित सुन्दा सुन्दै कतिखेर आँसु झर्‍यो थाहा नै भएर हरेक कुराको याद कति मीठो स्वर शब्दमा उतारी कति मिठो स्वर आवाजमा ब्यक्त गाउनु भएको साह्रै मन पर्छ हजुरको हरेक गित😭😢🙏🙏🙏
@sagark.c3876
@sagark.c3876 5 ай бұрын
छुट्न लाई पो रैछ क्यारे तिम्रो मेरो यति धेरै माया बसेको वा वा वा कता कता मन छोयो आँसु झरेको थाहा नै भएन ❤❤🙏🙏🌹🌹🌺🌺🏵️🏵️ सम्मान अनि नमन गर्दछु थानेश्वर गौतम प्रति अनि सम्पूर्ण टिम प्रति 🙏🙏🙏
@ishworbk4707
@ishworbk4707 6 ай бұрын
सदावहार गायक जादुमय स्वरका धनी थानेश्वर गौतम सर।
@rameshthapa6571
@rameshthapa6571 5 ай бұрын
जति चर्चित हुन पर्ने गायक तर त्यती चर्चित हुन न सकेका गायक हो जस्तो लाग्छ मलाई थानेस्वर गौतम उन को आवाज़ यति मिठास छ छ कि जति सुने पनि मन नै भरिदैन 🙏🙏
@reshampurja6996
@reshampurja6996 6 ай бұрын
गायक थानेश्वर गौतम लगायत सम्पूर्ण कलाकारहरुको ईण्द्रेणिमा उत्कृष्ट प्रस्तुति ❤️❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️
@ratanthapa-im1yk
@ratanthapa-im1yk Ай бұрын
अाहा! कति मिठाे स्वरसरगम, अाभार सहित धन्यवाद थानेश्वर ज्यु ।
@Defender-du7gr
@Defender-du7gr 6 ай бұрын
जती सुनें पनी धितै न मर्ने सदाबहार गित आधुनीक सुगम संगीत का उत्कृष्ट गायक थानेश्वर गौतम जी. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤️🙏❤️🙏।
@radhikadahal8543
@radhikadahal8543 6 ай бұрын
🎉जादुमय स्वरका धनी आदरणीय बन्धु हजुरलाई सलाम छ।सधैं सुनी राख्न पाउ हजुरको आवज।म झापा बीर्तामोड बाट सुनीरा छु।🎉🎉🎉
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Jhapa birtamob turni paschin tirko git sunnuhunxa ra radhika jiu
@BharatManiNeupane-e6y
@BharatManiNeupane-e6y 17 күн бұрын
आहा कति राम्रो संगित टिम त्यसै मा भाइ थानेश्वर गौतम को अद्भुत स्वर। सर्जक प्रति नमन् गर्दछु।
@krishnabashyal5467
@krishnabashyal5467 Ай бұрын
Dherai marmik prastuti hunxa hajur Gautam ji.Sabda sabda ma mutu chhunchha.❤❤❤
@durgamagar7990
@durgamagar7990 6 ай бұрын
हरेक सब्द सब्द मा जीवन को भावना हरु जोडेर गीत सङ्गीत मा लागेको एक मात्र हिरो थानेश्वर दाजु ❤🙏🙏
@nawrajgautam474
@nawrajgautam474 4 ай бұрын
आदरणीय सर्जक संगीतकर यबम गायक थानेस्वर गौतम प्रति नमन ❤❤❤❤❤
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 2 ай бұрын
कर्णपि्रय स्वरका धनी गाैतमजिलाई हृदय देखि नै सलाम ।
@keshab2370
@keshab2370 6 ай бұрын
सारै उत्कृष्ट थप सङ्गीतमय आजको कर्यक्रम गायक दुई किसिमका हुँदा रहेछन एकथरी संगीतलाई व्यापारी भ्युले मात्र हेर्ने बुज्ने अर्को संगीतलाई संरक्षण सम्बर्धन पश्चात मात्र केही आम्दानी सोचले अगाडि बढ्ने तेसैले लाग्छ सङ्गीतलाई निरन्तरता कायम राख्न चाहनेहरुले इन्द्रेनिलाई विरोध डाह इर्श्या गर्दैनन् र गर्नू पर्ने कारण पनि देखिन्न अलि विचारमा संकुचन भएकाहरूले चाहिँ कृष्ण कँडेलले पैसा खुब कमायो भनेर मात्र हेर्दा रहेछन् अरु योगदानलाई ३०/३५ जनालाई रोजगारी दिएको माध्यम बनेका भएपनी दुःखी असहायको सेवामा पुलको काम गरेको कलासंस्कृति प्रचारप्रसार गरेको जोगाउन प्रयास गरेको कूरा सब भुलेर मूल्यांकन गर्दा रहेछन् त्यसैको फलस्वरुप कसैले कपिराइट हान्ने कतिलेत झनै आरोप सेक्स हर्यासमेन्ट समेतको आरोप सम्म लगाउन पुगेको देखियो तेसैले सबैको भावना बुझेर ईन्द्रेणी टिमलाई कृष्ण कँडेल ज्यूले अगी बढ्नु पर्ने देखिन्छ ❤❤❤
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 3 ай бұрын
म दार्चुला बाट हेर्दै छु सर 🙏आहा गौतम सर को स्वर अती राम्रो हजुरलाई भेटन मन लायो एक चोटी❤🎉🙏💕🤙🌻🌹❣️🪷💐🌺🌼💓🥀❣️
@rameshkhadka3873
@rameshkhadka3873 2 ай бұрын
साच्चिकै अर्को जुनी रहेछ भने म आदरणिय दाई थानेश्वर गौतम जस्तै हुने मन छ।
@LovelyBabyKittens-po6hv
@LovelyBabyKittens-po6hv 4 ай бұрын
म ईडिया बाट सुनी रहा छु धेरै मन परो यो गित र मेरो जिन्दगी शीत मेल खायौं
@yamlalpandey1449
@yamlalpandey1449 6 ай бұрын
गायक थानेश्वर गौतम लगायत सम्पूर्ण कलाकारहरुको ईण्द्रेणिमा उत्कृष्ट प्रस्तुति !!!!!
@krishnabhantana1060
@krishnabhantana1060 6 ай бұрын
सङ्गीतको हावाहुण्डरीमा रुखझै ठिङङ उभीयको माहान गायक थानेश्वर गौतम लाई सलाम !
@laxmirajbhattarai6785
@laxmirajbhattarai6785 5 ай бұрын
कति मीठो स्वर थानेशोर गौतम को।कति मन परेको हो मलाई,यस्तो मीठो स्वर्का धनी लाई अन्तरमनले स्वागत गर्दछु
@osnepal7811
@osnepal7811 6 ай бұрын
सुमधुर स्वरका धनी चर्चित महाँन गायक थानेश्वर गौतम जि लाई नमन 🙏🙏💖💖
@kbgurung9290
@kbgurung9290 5 ай бұрын
जादूमय स्वोरमा गला झन मिठो सँगित भरिएको नमुना यो प्रस्तुती । Wow, mind blowing ! Superb. 👌🙏
@bhandaridipak
@bhandaridipak 3 ай бұрын
कति मार्मिक गीत गाउनु भयको थानेस्वोर जि ले सारै मीठो
@bikashsunar9252
@bikashsunar9252 5 ай бұрын
❤❤❤धेरै खुसी लाग्यो आफ्नै गाउले दाजु आदरणीय थानेस्वर गौतम दाजु कार्यक्रम ईन्द्रेनी उपस्थित भएको देख्न पाउँदा।❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🙏🙏🙏🏅🎤🎤🎤🎼
@ShreePaudel
@ShreePaudel 6 ай бұрын
आहा सारै सुन्दर कार्यक्रम आज त झनै मेरा शब्दहरु थानेश्वर जीको गलाले दिएको नाय प्रति सत नमन❤❤❤❤
@JiblalGautam-d1t
@JiblalGautam-d1t 5 ай бұрын
गायक सर्जक संगीत कार लगायत सबै विधामा नेपालकै सबैभन्दा अब्बल कलाकार हुन ठानेशवर गौतम
@srijanakoirala6763
@srijanakoirala6763 5 ай бұрын
उच्च श्वर मीठो स्तरिय प्रस्तुती गाउँन जान्दिन गाउँनेलाई उच्च सम्मान छ थानेश्वर गौतम सहित सबैलाई
@DurgabahadurSunar-t5x
@DurgabahadurSunar-t5x 4 ай бұрын
अति उत्कृष्ट कलाकार थानेश्वर गौतम जी को कला र गलको जति प्रसंसा गरे पनि थाकिन्न होला मलाई त सारै मन पर्छ।
@SADIKMIYA-z4r
@SADIKMIYA-z4r 5 ай бұрын
सबिता बस्नेत को स्वर पुराना गायिका हरु को जस्तो अत्यन्तै मीठो छ सुनिरहुँ जस्तो लाग्ने।
@bijayasubedivictor6396
@bijayasubedivictor6396 5 ай бұрын
एउटा मन पर्ने मध्येको स्वर को धनी प्रिय भाई थानेश्वर गौतम सलुट सबैको मन मुटुमा बस्न सफल कलाकार नमन❤️❤️🙏
@ashreyachhetri6932
@ashreyachhetri6932 6 ай бұрын
अति नै रमाइलो मिठो गित शब्द भाब लय मनै रुहाउने ❤❤❤❤
@BharatManiNeupane-e6y
@BharatManiNeupane-e6y 17 күн бұрын
आहा कति राम्रो स्वर संगित सम्पुर्ण सर्जक हरु प्रति नमन गर्दछु।
@TikaLal-hp3lu
@TikaLal-hp3lu 2 ай бұрын
धौलागिरिको सान अनिमान दाजु थानेस्वर दाइ नमनहिर्दयदेखि।
@BaburamGaire-k7r
@BaburamGaire-k7r 27 күн бұрын
यो हो एक नेपाली सपुतले गाउने मन छुने गीत ।जय नेपाल,जय नेपाली ।
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 5 ай бұрын
असाधारण प्रतिभा का धनि श्री थानेश्वर गौतमको विचार देश भक्ति भावनाले ओत-प्रोत भएको पाईयो।यस्ता उदार विचारलाई हामीहरू सबैले आत्मा साथ गरेर आ-आफ्नो कर्म पथमा लाग्न सकौ।जय होस।इन्द्रेणी परिवारको।
@rameshkhadka3237
@rameshkhadka3237 2 ай бұрын
Thaneshwor sir lai namaskar❤ ani hajur ko kala galalai salute x sir 🙏 hajurlai dharai maya ani mitho samjana ani Indreni teams lai dharai dharai dhanyavaad kina ki Thaneshwor sirlai aafno channel marfat hami samma puraedinu bhayakoma ❤!!!
@comicalartistmadhav5579
@comicalartistmadhav5579 5 ай бұрын
No word to Thaneswor Gautam and his team .....kan ma earphone lagaera sunnu ko majjai beglai xa ❤❤😢❤❤
@AaAA-l7n6h
@AaAA-l7n6h 6 ай бұрын
आँखा रसायाे गित सुन्दासुन्दै हरेक कुराकाे याद अनि अति मिठाे आवाज 😢😢😢😢😢😢
@ramperaj7398
@ramperaj7398 5 ай бұрын
नमस्ते!🙏ईन्द्रेणि टिम सिङगो परिवारलाई! विशेष गरेर मलाई असाधै मन पर्ने गायग तथा गजल कार थानेश्वोर दादालाई देख्न पाऊँदा र उहाँको गित सुन्नपाउँदा आज म आफुलाई भाग्येमानि ठानेको छ!🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 6 ай бұрын
आहा अति नै उत्कृष्ट प्रस्तुति थानेश्वोर दाजु को जय होश सधै भरी सम्पुर्ण कलाकार हर लगायत इन्द्रेणी तिम को❤❤❤
@tikarammulicha6976
@tikarammulicha6976 3 ай бұрын
हाे, थानेश्वर गाैतम लाणकगीतमा पनि शास्त्रिय सँगितकाे रशले भरिपुर्ण सागर रहेछन् । सधै उज्वल रहुन !
@BisauniHotel-dy6fw
@BisauniHotel-dy6fw Ай бұрын
मनमाया संग गाको दोहरी पो झन मिठो लाग्यो ❤️ भाकै मिठो ❤️
@melakc9620
@melakc9620 6 ай бұрын
मनमोहक गीत संगीत सहितको सप्तरंगी ईन्द्रेनीले नेपाली मानवका नाम पछाडी झुण्डीएका थरको अहंकारलाइ निमीट्यांन पारेर सबै मानव हॉमी मानवजातीहौ भन्ने एकै मानवताको रंगमा रंगीन बनावस❤शुभ कॉमना ❤
@SharadaBasnet-pe6ue
@SharadaBasnet-pe6ue 5 ай бұрын
सारै मीठो स्वर अनि उस्तै मीठा शब्द सुनी रहु लाग्यो बुटवल देखि सुन्दै छ ❤
@ChandrakantBhattarai
@ChandrakantBhattarai 2 ай бұрын
तपाईं स्वरमा सारै मिठासछ अतिनै मन पर्छ आफुपनी दुखी भएरहोला मन रुन्छ ।
@Jayagorkha-tk9ic
@Jayagorkha-tk9ic 5 ай бұрын
Kati mitho Awaj Ani bhabuk sabda..kalakar parti Sadhae samman sathae nyano maya xa...❤❤ All the Best...Thaneswar Sir❤
@BharatManiNeupane-e6y
@BharatManiNeupane-e6y 17 күн бұрын
आहा कति राम्रो स्वर संगित सम्पुर्ण सर्जक हरु प्रति नमन
@shalikdangi9764
@shalikdangi9764 5 ай бұрын
आदरणीय गायक प्रति मेरो उच्च सम्मान छ ❤❤❤❤❤🙏🙏🙏🙏
@निर्मलबगालेमगर
@निर्मलबगालेमगर 5 ай бұрын
इन्र्देनी को सबैभन्दा राम्रो एपिसोड लाग्योमलाई आजसम्मको धेरै धेरै धन्याबाद थानेश्वर जि
@diludangi
@diludangi 5 ай бұрын
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏🙏
@gangabahadur211
@gangabahadur211 5 ай бұрын
What a singing 🎵 by@Thaneshwor daju one of the greatest singer in 🇳🇵 Nepal god bless you daju ❤
@mayapun5516
@mayapun5516 6 ай бұрын
यो गति कति सुनियो तर कस्ले गायको हो भन्ने थाहा थिए आज चिन्न पाईयो सदाभाहार सम्मान छ हजुर
@tankalimbu6557
@tankalimbu6557 6 ай бұрын
लोकसेवा पास गरेकाहरुले टिकटकमा लाउने गित।
@jhalakacharya8196
@jhalakacharya8196 3 ай бұрын
गित Organic लाग्याे।हृदय नै छुने आवाज,शब्द र उपयुक्त(perfect diction) स्वर।
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
साह्रै मार्मिक प्रेम गित ............वाह..................कति मिठो संगीत र स्वर.........मनै छुने .........
@babukausal2078
@babukausal2078 5 ай бұрын
मेराे आदर्णिय दाजु थानेश्वर गाैतम दाजु नमन अनि सम्मान जहाँ बागलुङे त्यहा राम्रो
@yogendrajaishi646
@yogendrajaishi646 5 ай бұрын
आलाप वा वा थानेस्वर सर्🙏🙏🙏
@govindakarki4998
@govindakarki4998 6 ай бұрын
निधार मा टिकि लगाउने मेरै माया हुन,भाकामा मनमाया र छत्र बिच दोहोरी हुनु पर्यो,भन्ने जति हाजिर गरोउ त।
@Rabinawosti2
@Rabinawosti2 6 ай бұрын
Sabita Basnet ko awaj dami lagyo Behera sapana ❤❤gazal gayikaa vane hai Maile Tuimra yad haaru Desh khane awaj lukeko paya❤Thaneshwor Mero favourite gayak also
@SantoshKc-f2h
@SantoshKc-f2h 5 ай бұрын
आहा मलाइ मन पर्ने गाएक थानेस्वोर गौतम ❤
@manbahadurbhujel82
@manbahadurbhujel82 5 ай бұрын
wow thaneswor sir lai salam xa yasto geet kam matra sunna painxa ati man chhune sabdaharu sarai man chhoyo feri pani indreni team lai dherai dherai dhannyabad xa
@sabitabasnet866
@sabitabasnet866 6 ай бұрын
इन्द्रेणी कार्यक्रम हेरेर बस्नु हुने सबैजना लाई नमस्कार म गायिका सबिता बस्नेत को तर्फा बाट मेरो सानो प्रयाश साथै प्रस्तुति पनि रहेको छ यस episode मा 😇 हृदय देखिन नै धन्यवाद इन्द्रेणी परिवार यो साथ र support को लागि ❤️😇
@ShreePaudel
@ShreePaudel 6 ай бұрын
मिठो न्याय दिनु भएको छ थानेश्वर जीको साथमा बेचेर सपनामा।डाडा पारी जून को त के कुरा गर्नु हजुर दुईको कमाल बबाल छ ! आगामी दिनहरुको लागि धेरै शुभकामना
@PrabinGautam-cx1sj
@PrabinGautam-cx1sj 5 ай бұрын
congrulations daju & di
@gokarnagautam4269
@gokarnagautam4269 5 ай бұрын
You are my crush from now
@निर्मलबगालेमगर
@निर्मलबगालेमगर 5 ай бұрын
एकदम खुशी लाग्यो दिज्यु
@santoshgiriofficialvlogs
@santoshgiriofficialvlogs 5 ай бұрын
Dami
@dhanushbuda2925
@dhanushbuda2925 5 ай бұрын
धेरै धेरै धन्यवाद थानेश्वर गौतम लाई दामि आवज सुन्न पाईयाे
@tekbahadurrana2986
@tekbahadurrana2986 6 ай бұрын
कती रामाइलो हो, हेरी रहनु मन लाग्ने, धन्यवाद छ ❤❤❤❤
@pujanthapa4426
@pujanthapa4426 4 ай бұрын
थानेश्वर जीको बिगफ्यान हो म धेरै राम्रो लाग्छ उहाँले गाउनुभएको हरेक गितहरु ❤❤
@kumarsuryabamshi6942
@kumarsuryabamshi6942 2 ай бұрын
jati sunepani man nabharine yo mitho thaneshor gautam sir ko awaj le samman xa daju
@TejuB.c
@TejuB.c 6 ай бұрын
अति अतिउत्कृष्ट संगीतका सम्राट ठानेश्वर गौतम❤❤
@karanbaduwal2170
@karanbaduwal2170 6 ай бұрын
आहा कति मीठो आबाज यक्दमै आनन्दित बनयो यो कार्यक्रम ले धेरै धेरै धन्यवाद सम्पुर्ण मा🙏🙏🙏
@Sandesh833
@Sandesh833 6 ай бұрын
थानेश्वर गौतम को शब्द शब्दमा दाम छ र रामउने जति यता एक हौं
@nirmalapun4435
@nirmalapun4435 6 ай бұрын
आहा थानेश्वर गौतम सरको कति राम्रो सोच सम्मान छ तपाईंको हरेक गितका शब्दावलीहरूलाई
@DeepuNath-mm9vg
@DeepuNath-mm9vg 4 ай бұрын
50/60 Choti sanisake dhit nai marain sunda sunda salut x thaneswar dai lai
@sudanthapa3244
@sudanthapa3244 4 ай бұрын
❤होनहार ब्याक्तित्व गजल गायक एक तारा प्रती हार्दिक नमन❤ बेचेर सपना कति मार्मिक लाग्छ❤
@kbrana4305
@kbrana4305 5 ай бұрын
Very Nice Song, nice vocal & nice music. I like so much . I salute to the Thaneshore Gautam's song.❤❤❤
@chandrakhatri7753
@chandrakhatri7753 5 ай бұрын
गीत सुन्दा सुन्दै बिगतलाई सम्झेर आँसु नै झरे थानेश्वर गौतमलाई सलाम छ।
@Chandar-sy1oc
@Chandar-sy1oc 6 ай бұрын
बधाई छ मन देखि ❤❤❤❤आज को दिनु खुसी को दिने रैछ थानेक्षर गौतम आउनु भयो
@rimusirpali1009
@rimusirpali1009 6 ай бұрын
Ek dam Manparne kalakar Thaneshwa ji harek geet atee ramra ustai Amar chhan .... ❤❤
@lalkumarshrestha6857
@lalkumarshrestha6857 2 ай бұрын
एक घन्टा नौ मिनेट समय बितेको पत्तै भएन। सबैलाई सकारात्मक बिचार लिएर जिउनु पर्दछ भनेर बिचार व्यक्त गर्ने कलाकार गौतमलाई धेरै धेरै धन्यवाद छ।
@nareshbhandari6609
@nareshbhandari6609 5 ай бұрын
बेचेर सपना मैले ---------- जीवन र समाजकाे याे तिताे यथार्थलाई शब्द र आवाजबाट हामी सम्म पुर्‍याउने गायकलाई सम्मान छ ।❤❤❤❤
@premrajsharma7406
@premrajsharma7406 5 ай бұрын
super voice sir thaneswar ji,,and manmaya,,best of luck with your future 🎉
@sunitaneupane-ss5nk
@sunitaneupane-ss5nk 5 ай бұрын
Sabita Basnet voice so sweet keep rocking ❤❤
@sabitabasnet866
@sabitabasnet866 2 ай бұрын
Thank you❤❤
@Krishna-yl1bh
@Krishna-yl1bh 6 ай бұрын
आहा आजको कार्यक्रम नहेरी नहुनी छ!१पछि मज्जाले हेरिन्छ!❤❤
@bashantidhungana630
@bashantidhungana630 2 ай бұрын
इन्देणि बिशेष यस्तै कलाकार ले पनि हो हजुर ❤❤❤❤
@chandrimaya1869
@chandrimaya1869 Ай бұрын
😢😢😢😢😢मत बेटमा ढल्किराकथिये योईन्द्रेनिगित सुनिराकथिये कैलेआसुझरेछ😢😢😢😢 🙏🏻🙏🏻🙏🏻 जय ईन्द्रेनि जय होस ❤️❤️❤️❤️❤️❤️🤔🤔🤔🤔
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 5 ай бұрын
अति राम्रो थानेस्वोर भाइ । अनि कृष्ण भाइ लाई सम्झिरह्रेको छु टाढै भए पनि । इन्ड्रेनी फलोस फुलोस ।
@remankhadka292
@remankhadka292 5 ай бұрын
नमन छ आदरणीय थानेश्वर गौतम ज्यू लाई।।।।।❤❤❤❤❤
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 5 ай бұрын
मन मुटु को मुर्धन्य ब्यक्ति थानेश्वर गौतम जी सबैमा नमन
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी 5 ай бұрын
बेचेर सपना मैले रात किनेकाे छु। टिकटकमा निकै भाइरल भएकाे छ याे टुक्का।
@shaktimanthapa
@shaktimanthapa 6 ай бұрын
एकदमै सर्वोत्कृष्ट प्रस्तुति थानेश्वर गौतम सरको ।।
@sunilsingh-oi4sf
@sunilsingh-oi4sf 5 ай бұрын
thanesor ji ko ta bayan garer sakidain uhako sor ma git hain jadu xa all indreni lagayet sampuran timvlai thank you ❤❤❤❤❤
@naranaryal5124
@naranaryal5124 6 ай бұрын
सम्मान याहा लाई साथै इन्द्रेणी परिवारलाई ❤ निकै राम्रा शब्द मा गजल बनाउनु भयछ जय नेपाल् 🙏❤️👍️🇳🇵🇳🇵🌹👌
@gopigiri252
@gopigiri252 6 ай бұрын
ओहो हाम्रो गाउको भतिज रोशन फुयाल पनि इन्द्रेणी मा देखियो खुशी लाग्यो ❤❤सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️🌹
@sabitrisigdel4058
@sabitrisigdel4058 6 ай бұрын
अाहा अाहा धेरै धेरै धन्यवाद छ हजुर्हुर लाई 😪😪😪🙏🙏🙏🙏🎈🎉
@dhaniramshrestha8247
@dhaniramshrestha8247 5 ай бұрын
थानेशोर गौतम का आगामी कदम सफल होस शुभकामना छ !
@SinghbahadurMahat
@SinghbahadurMahat 5 ай бұрын
बाग्लुङ्ग जिल्ला ले धेरै कलाकार हरु जन्माको रहेछ गौतम सर को गित सुनेर कति खेर आँसु जर्यो पतै भयन
@Shibrajbishwakarma980
@Shibrajbishwakarma980 3 ай бұрын
थानेश्वर दाइ नेपाली संगीत जगतको हिरा ❤❤
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 49 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 18 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 49 МЛН