ज्ञान ध्यान योग र साधना बाट स्वयमलाइ चिन्ने प्रयत्न गरौ।चिने ब्रह्ममान नचिने शुद्र।
@shyamtha80347 ай бұрын
Radhe radhe
@BhawanaMaharjan8 ай бұрын
गूद गुरु हजुरको जय हाे
@Dhruba7Ghimire8 ай бұрын
सपना मा चाहिँ मैले दुई पटक देखेको छु नागमणी रियल मा चाहिँ हुन्छ कि हुदैन थाछैन मैले सपनामा नागमणि देखेको ठाउ ऐले पनि म बिपना मा देखाउन सक्छु.!
@ranjana4578 ай бұрын
सारै मीठो कुरा गर्नु भयो गुरु जि ले तर वाहाले गरेका हरेक सम्बाद हरु लुकेका छ्न खुलाइएको छैन किन होला गुरु जि । अनि नागमणी को कुरा आयो यो नाग मणि जो धर्मात्मा उस्को सिरमा सम्पुण देबि देबताको साथ र आशीर्वाद मिलेको छ उसैले पाउने कुरा हो अनि ग्यान सन्दर्य आयु धन दौलत र प्रेम सबै मिल्ने गर्छ।तर त्यो बेक्त्तिमा कुनै पाप र स्वार्थ हुनु भएन । तन मन सबै चोखो पबित्र हुनु परेयो । बजारमा पाइने कस्मेटिक लगाएर छेणिकको लागि सुन्दर हुन्छ होला।तर जो बेक्त्तिमा भगवानको कृपा दृष्टि छ त्यो बेक्त्ती अचम्मकै सुन्दर हुने गर्छ्न। गुरु हजुर ले सबै कुरा जान्दा जान्दै पनि खुलेर सब्बाद गर्नु भयन ।अबको अन्तर्बाता मा सबै ग्यान गुन अनि धर्म देवता सबै को सत्य कुरा भन्दिनु होला है त।🌺🌺🌺🌺🌿🌿🌿🥥🥥🍒🍒🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@abhimanyusimkhada338 ай бұрын
उच्च साधक जो आफुलाइ गोप्य राख्न चाहनुहुन्छ ,सरल अनि सत्य वचन बोल्नु हुन्छ उहाँको चरण मा नमन!राम्रो अन्तरबार्ता सुन्न पाउँदा खुशी लाग्यो!
@abhimanyusimkhada338 ай бұрын
फल धेरै फलेको बोट सधै झुकेको हुन्छ, साधक जि हजुर लाई पुन नमन गर्दछु!
Jay shree Radhe Jay shree Krishna Jay hos sabai ko 🙏
@puskarbasnet48938 ай бұрын
Om hari om om hari om om hari om om hari om
@avishekpandey447717 күн бұрын
हामी आफैमा कमि कमजोरिछन आफैमा रहेको कमि कमजोरी हटाउने प्रयास गरौ।
@krishnabhatt39188 ай бұрын
श्री राम जय राम जय जय राम 🙏
@apsarachhetri95528 ай бұрын
नमन गुरूदेव🙏🙏🙏 साक्षात नाग देवता 🙏❤️🌺
@loveway70418 ай бұрын
Khojo re khojo sadhak one day u will get something 😊
@lifeofmystic8888 ай бұрын
ParamMahaShanti 💙🙏🏻
@ramkamar58198 ай бұрын
Jai Jai Shree Ram 🙏🏻🙏🏻
@UtsabK.c-ol3nc8 ай бұрын
हरी ॐ 🙏🙏🙏🙏🙏
@manjuthapa73938 ай бұрын
प्रणम हजुर मिले सानुबेला माएउटा पहेलोरंग को साथ शायद नागहोला मारेकी छु । किन भने म तराइकी भएकीले त्यही देखेकी हुनाले मबाट त्यो कार्य भयो तिर मलाई अहिले सम्म पनि पश्चाताप छाके गर्ने होला . जवाफको आशा राख्छु जिय होस्🙏🙏
@SuvasAgam8 ай бұрын
पस्चताप हुनु नै ठुलो कुरा हो । अब गल्ति नदोहोर्याउनु होला केहि हुदैन । पुरानो कर्म को पस्चाताप का लागि दान , नाग जीब जन्तु सेवा र गायेतृ मन्त्र जप त नाम जप गर्नु होला
@sujataojha82878 ай бұрын
Om name Shiba
@saritaupretyuprety96168 ай бұрын
Jaya hosa🙏
@sovaacharya57508 ай бұрын
Om
@rosankc87938 ай бұрын
Jay Shree Radha Krishna
@chhiringchhiring23768 ай бұрын
Mo pani bishwsh grchu nag mani ma
@GhamanSingh8 ай бұрын
सम्बाद कम्ती भएको अनुभव भयो ....एस्ता साधु को सम्बाद निरन्तर भैरहे कति ग्यान गुन्का कुर हरु सुन्न पाइन्थ्यो
@SuvasAgam8 ай бұрын
वहाको पुरा अन्तर्वार्ता यो लिन्क मा छ । kzbin.info/www/bejne/hWfJgmiHbsxmndUsi=0WvncdzUamZEvPwh