Thado Bhaka 4 | ठाडो भाका ४ झनै रमाईलो, Raju Pariyar vs Manju BK | Sarangi Sansar Live Dohori Ep 692

  Рет қаралды 527,489

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 414
@KumarAleMagar2
@KumarAleMagar2 10 ай бұрын
म पुर्व को मान्छे तर यो लमजुङ्गे ठाडोभाका भनेसी साह्रै मन पर्छ आया यो यपिसोड धेरै राम्रो लाग्यो धन्यवाद सारङ्गी संसार परिवार 🙏❤️💐
@sudipakc6535
@sudipakc6535 7 ай бұрын
X
@Rashidonaaaa
@Rashidonaaaa 2 ай бұрын
Pareaye मगर Gurung समाजमा प्रचलित vayera होला hajur
@Ashimrai246
@Ashimrai246 10 ай бұрын
राजु दाईको फ्यान को को हुनुहुन्छ यता लाईक गरुम त जय गित जय संगीत ।❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद 🎉
@KiranDura-y1w
@KiranDura-y1w 10 ай бұрын
Sadhai uttar uttar pragatiko kamana raju dai ani manju bainilai
@HdHub-d7p
@HdHub-d7p 10 ай бұрын
🎉​
@pradipkale7736
@pradipkale7736 10 ай бұрын
Talai like garetw k hunxa be
@anmolthakulla100
@anmolthakulla100 9 ай бұрын
ठाडो भाका 4 भाग सम्म नछुटाइ हेर्ने जति हाजिर हुम ।
@MadanSingh-wq6wn
@MadanSingh-wq6wn 10 ай бұрын
राजु परियार भनेको नेपाली लोक संगीत को पर्याय बनीसकेको व्यक्तित्व हुनुहुन्छ तर मन्जु पनि कुनै भन्दा कम छैनन् है साथीहरु।
@Dinesh_Surkheli
@Dinesh_Surkheli 10 ай бұрын
लोक स्वोर सम्राट राजु परियार दाजु को fan कोको हुनुहुन्छ यता लाइक गरम्त ।।।🎉❤❤❤❤❤ 33:44
@ManjuBKOfficial
@ManjuBKOfficial 10 ай бұрын
नमस्कार आदरणीय अंकल राजु परियार र मेरो आवज मा रहेको लम्जुङ्ग को ठाडो भाका आज पनि सारंगी संसार बाट प्रसारण भएको छ । कस्तो लाग्छ यहाँ को प्रतिक्रिया को अपेक्षा गरेको छु धन्यवाद ।
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
जय लमजुंगे 🎉🎉🎉🎉🎉
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद
@Krishna-yl1bh
@Krishna-yl1bh 10 ай бұрын
शिला आले लाई किन मुछ्नु भयो!!इनिहरुको त पबित्र दिदिभाइको शाइनो छ होला जस्तो लाग्छ!😢😢
@MeenaSubba-jr5cb
@MeenaSubba-jr5cb 10 ай бұрын
⁠Yauta sathi ko natale aarko dd vai ko natale maya garna paichha but samajik sanjalma kin nam linu mero aafno bichar🙏🙏
@RameshKumar-on1kr
@RameshKumar-on1kr 10 ай бұрын
गित हो सबैले बुज्नु पर्छ राजु सर लाई जिस्काएको मात्रा हो ।। ठाडो भाका त सधै गाउदा पनि हुनेथियो मन्जु सिस।
@nandatilija
@nandatilija 10 ай бұрын
हैन कहाँ बाट आउँछ होला यस्तो मिठो शब्दहरू मान्नु पर्छ कला का खानि हरु लाई ❤❤
@ambikakhanal1865
@ambikakhanal1865 10 ай бұрын
यो ठादो भाकामा मन्जु जि र राजु परिवार को जस्तो राम्रो राजुले सिला आले शीत गाउदा पनि हुन्न !! ❤❤❤❤अझै अघि पनि हेर्न पाइओस !
@shivadolakha92
@shivadolakha92 10 ай бұрын
sahi ho,
@चीत्रथोकर
@चीत्रथोकर 7 ай бұрын
साची मैले यहि कुरा भन्न लागेको थियो गलत नसोच्नु होला यो ठाडो भाका मा मन्जु दिदी को जति स्वर शिला दिदी को पर्फेक्ट लागेन सारै यो गित मा राजु र मन्जु दादा र दिदी लाई कसैले रिप्लेस गर्न सक्दैन 🙏🙏🙏
@sukrajgharti1567
@sukrajgharti1567 10 ай бұрын
आहा सचिकै एकदम राम्रो नेपाली मौलिक ठाडो भाका मा राजु परियार अनि मन्जु बि सि बिचको आद्भुत छ।
@rajangauli9243
@rajangauli9243 10 ай бұрын
लम्जुङ लाई चिनाउने मौलिक ठाड‍ो भाका❤❤
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद ❤❤
@pariyarsantoshpariyarsanto5179
@pariyarsantoshpariyarsanto5179 10 ай бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने स्वोर सम्राट अनि जादुमय स्वोर कि धनी मन्जु बैनी को आवाज मा धेरै मिठो लाग्छ धन्यवाद सारङी सन्सार लाई ।।।
@shivadolakha92
@shivadolakha92 10 ай бұрын
नेपाल को एक मात्र ठाडो भाका गाउन सक्नी भनेको राजु,र मन्जु,मात्र हो ,अरु कुनै कलाकार बाटा मेसो न आउनी रहेछ,
@karishmamagar5327
@karishmamagar5327 8 ай бұрын
Malai pani testai lagxa😊
@KumariShrestha-nl9wf
@KumariShrestha-nl9wf 7 ай бұрын
सिला दिदि हुनुहुन्छ हजुर ❤❤❤
@manohariadhikari172
@manohariadhikari172 4 ай бұрын
उम
@durgahamal1799
@durgahamal1799 10 ай бұрын
स्वर सम्राट् राजु र मन्जु लाई कुन सब्द ले तारिफ गरुं, अति राम्राे ठाडाे भाका।
@anjuale734
@anjuale734 10 ай бұрын
आहा फेरि सुन्न हेर्न पायो ठाडो भाका जति सुने हेरेपनी नथाक्ने सम्पुर्णलाई सफलताको सुभकामना
@DURGABC
@DURGABC 10 ай бұрын
लोक स्वर सम्राट् राजु परियार दाइको मौलिक गितमा अझै राम्रो आवाज आउछ बधाई छ 🎉
@ganeshsilal8554
@ganeshsilal8554 10 ай бұрын
आहा कति रमाईलो होला गायक राजु परियार सर 🙏🙏
@dilbahadurrana7045
@dilbahadurrana7045 10 ай бұрын
राजु दाजु र मन्जु बैनी को बिक फेरेड यता हाजिर हौ है 🎉🎉🎉🎉
@SonyRana-p4j
@SonyRana-p4j 10 ай бұрын
राजु भाई र मञ्जु बहिनीलाई भन्ने शब्दै छैन म पूर्वको मान्छे तर सार्है मन पर्ने ठाडो भाका गीत , फेरी पनी सुन्नु पाउ , सारांङी संसारलाई बिशेष धन्यबाद 🙏🏻🙏🏻
@ambikakhanal1865
@ambikakhanal1865 10 ай бұрын
एक्फेरी चिजा तामाङ र राजु जिको ठादो भाका ल्याउनु पर्यो !!❤❤❤
@SaruMagarMohan
@SaruMagarMohan 10 ай бұрын
अग्रजलाई जस्तै इतिहास देखि इतिहासले सालैजो भनेपछी द्वय राजु र मञ्जु लाई सम्झिनेछन
@ChunbhadurThadrai
@ChunbhadurThadrai 9 ай бұрын
कत्ती सकारात्मक सोच, शब्द अनि त्यसैमा संतुष्टी सायद त्यही भयर होला हाम्रो मौलिकता प्यारो लाग्ने। संमान छ गायक गाइका ज्यु लाई।
@MohanGurung-e8y
@MohanGurung-e8y 10 ай бұрын
राजु परियार र चिचा तमाङ काे ठाडाे भाका लेउनु पराे सर उनी हरु काे ठाडाे भाका काे पर्खाइ मा छु ❤❤❤❤
@GunRajbaral
@GunRajbaral 10 ай бұрын
म पनि है
@kalawatikarki6868
@kalawatikarki6868 10 ай бұрын
U
@yamkumar729
@yamkumar729 10 ай бұрын
by the way not chicha she is chijaa tamang
@bhisansangit9193
@bhisansangit9193 10 ай бұрын
हो चिजा दिदिलाइ लिनु पर्यो❤❤❤❤❤❤❤
@SukmayaSunar-xx3tu
@SukmayaSunar-xx3tu 9 ай бұрын
❤😂😂
@sabiraj9639
@sabiraj9639 10 ай бұрын
नयाँ पुस्तामा ठाडो भाकाको माहारानी नै हो मन्जु बि क !स्वर पनि ठाडो भाकाकै लागि बने जस्तो कति सुवाको !राजु दाईको न कुरा गरम !
@hariroka3405
@hariroka3405 10 ай бұрын
म पचिम तिर को मन्छे हो तर यो लम्जुङ को ठारो भाका भनेसी बुतुकै हुने भाको छ् ❤❤❤❤
@RameshKumar-on1kr
@RameshKumar-on1kr 10 ай бұрын
हिजो देखि हेर्दा पनि धित मरेको छैन ।। सोर सोर सम्राट राजु सर र मन्जु सिस मा साङ्केतिक नमन ।।स्याङ्जा हाल कतार् देखि
@RachanaPariyar-b7h
@RachanaPariyar-b7h 2 ай бұрын
Wyuxzuj nnxv
@santabahadurgurung6284
@santabahadurgurung6284 10 ай бұрын
मौलिक ठाडो भाका आज भोलि गाउँ घर तिर पनि लोभ हुँदै गैराहेको छ। तर एस्तो मौलिक भाका लाई मर्न दिनु हुदैन । पहिला मेरो फूपू हरुले गाउँ घर मा निकै गाउनु हुन्थो यो ठाडो भाका ।राजु दाइ र मन्जु बैनी ले पुन यो भाकालाइ जगेर्ना गर्नु भएको छ । एसरी नै भाग सयौं सम्म पुराउनु होला❤शुभकामना ❤❤❤❤
@skbk6368
@skbk6368 9 ай бұрын
ठाडो भाकको अस्तित्व यहीँ कलाकार बाट जगेर्ना हुनेछ।
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung 10 ай бұрын
यो ठाडो भाका जब सारङ्गी संसार ले प्रस्तुत गरायो,बल्ल राजु र मम्जु को मुख शब्द बाट बुझ्न थाले। नत्र पहिला गाउँ तिर बुढापाकाले गाएको, भाका सुन्न त मजा लाउथ्यो,तर शब्दै बुझ्थेन। तनि,
@rajeshthapa6242
@rajeshthapa6242 10 ай бұрын
राजु दाइ र मजु बहिनी काे जसताे अरु कसैको छईन❤❤❤❤❤❤
@balbahadur753
@balbahadur753 10 ай бұрын
अर्को भाग 5 पनि आवस सुदुर पश्चिम मा बसेर अति नै मन परेको छ
@ammarnathkarki94
@ammarnathkarki94 10 ай бұрын
जतिसुनेपनी कहिल्यै थाकिदैन राजुसर को गित अझभनौ भनी यो ठाडो भाखाले त अझ आनन्द आउँछ ।❤❤
@birbirendra5138
@birbirendra5138 10 ай бұрын
हप्ताको यक दिन को कार्यक्रम ठाडाे भाका लाई दिनु होला कान पबित्र आत्मसन्तुष्टि मिल्छ मन्जु बहिनी र राजु लाई सफलताको शुभकामना सारङी सन्सार सम्पूर्ण टिम लाई विशेष धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️
@narayanbhattarai8842
@narayanbhattarai8842 10 ай бұрын
अर्को अर्को भाग पनि सुन्न पाइयोस।यस्तो कला सस्कृती लाई जगेर्ना गर्नको लागि नया पुस्ताका गायक गायिका लाई लाग्न अनुरोश गर्दछु🙏🙏🙏
@binod234
@binod234 10 ай бұрын
राजु परियार र शर्मिला बिसी को भाग २ ठाडाे भाका लेउनु पराे सर उनी हरु काे ठाडाे भाका काे पर्खाइ मा छु
@fulmayagrg4020
@fulmayagrg4020 10 ай бұрын
हाम्रो राजु सर र मन्जु मिसको यो ठाडो भाका को भिडानदा भर्खर ४वाटा पाठ मत्र भ रैछ तर यस्तै हजारौं पठ आए पनि नछुट्ने गरी हेर्ने छु म त जाय गित जाय संगित 🎉🎉🎉
@DomanGurung-w7x
@DomanGurung-w7x 10 ай бұрын
एकदमै रमाइलो र रोचक जति सुने पनि सुनम सुनम लाग्ने जस्तो जोडी उस्तै टुक्क धेरै धेरै धन्यवाद सारङ्गी सन्सार परिवार लाई ❤❤❤
@arjunadhikari2948
@arjunadhikari2948 10 ай бұрын
Raju bhai manju nani dherai dherai badhai sor gala laya sangit ko lagi subha kamana
@ManikaAle-m9i
@ManikaAle-m9i 10 ай бұрын
जती सुने पनि सुनी रहु लाग्ने यो ठाडो भाका 4/5चोटी सुने मैले त अर्को भाग पनी गाउनु होला अर्को भाक को प्रतिक्षामा बस्ने छु म ❤❤❤🙏🙏🙏🙏
@Niranbk-z4w
@Niranbk-z4w 10 ай бұрын
साच्चिकै आजको यो दोहोरीले इतिहास रचोस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ वाव स्वर सम्राट र ठाडो भाकाकी रानी ❤❤❤❤❤
@dilsingmagar3268
@dilsingmagar3268 10 ай бұрын
यो थाडो भाका जस्तो रमाइलो झ्याउरे गित मा कहि कतै भेटिन्न । ❤❤ राजु दाइ ❤❤मन्जु दि❤❤❤
@KcNishant
@KcNishant 9 ай бұрын
आहा स्वर सम्राट महा गायक राजु दाजु सम्मान छ
@narendrathapa7504
@narendrathapa7504 10 ай бұрын
सब्द समायोजन लय छोप्ने तरिका बाध्य बादन दामि लाग्यो ❤❤❤❤
@subasrana7820
@subasrana7820 10 ай бұрын
मन्जु sis को थाडो भाका साह्रै मिठो छ।
@RameshPariyar-g6e
@RameshPariyar-g6e 10 ай бұрын
आहा 👏 लामो समय पछि लोकप्रिय कार्यक्रम सारंगि संसार मा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि क ज्यु को मिठो मन मोहित जादुमय स्वर मा मिठो मौलिक ठाडो भाका प्रस्तुति सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो।
@gangarambhandari9111
@gangarambhandari9111 9 ай бұрын
मलाइ पनि सारै मन पर्छ यो भाका।
@प्रदेशीजीवन-म9ब
@प्रदेशीजीवन-म9ब 10 ай бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने अति नै रमाइलो , एक घण्टा समय गएको पत्तै भएन, अति मौलिक यो भाका अरु कलाकारले नी सिक्न जरुरी छ ।
@Milanmagar3490
@Milanmagar3490 10 ай бұрын
🎉wow संगीत को बादसाह राजु सर अनि दिला मिस मीठो ठाडो भाका प्रस्तुत गर्नु भयो आनान्द आयो सारङ्गी टिम लाई धेरै धेरै धन्यवाद यो अवसर 🎉🎉जुटाउनु हुने
@bishwaspariyar-9353
@bishwaspariyar-9353 9 ай бұрын
धेरै राम्रो राजु दाईको र मन्जु दिदिको ❤❤🎉
@jashuadhikari8760
@jashuadhikari8760 9 ай бұрын
आहा राजु दाइको गाउनी शब्द जोड्नी तरिका त क्या छ मेरो कुनै शब्द छैन के भनौ मत सुनेको सुनेइ कसरी गाउनी सिकेको तर मेसो पाइन ।कति मजाले गाउनु भयको आहा दुबै जना लाई नमन छ मेरो तर्फबाट
@deshbhaktabishwokarma9630
@deshbhaktabishwokarma9630 10 ай бұрын
लोकदोहोरीस्वरसम्राट आदरणीय दाजु राजु परियार दाजुको त सबै फ्यान हुनुहुन्छ तर मन्जु को यो प्रस्तुति देख्दा उनिपनी कमको देखिन है।🎉
@premlimbu4905
@premlimbu4905 10 ай бұрын
अबै कलाकारको फ्यानहुम।त्योभन्दानी अझ लमजुङे ठाडोभाकाको ठुलै फ्यानहु। सायद सुदुरपुर्बको मएक्लैहो ठाडोभाकाकोफ्यान।
@sharmilanepal2585
@sharmilanepal2585 10 ай бұрын
Wawo kati mitho voice vnya Lok Samraat Raju Dai ko vnya jati sune pani dhit mordain god bless you
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद
@dipkc5939
@dipkc5939 10 ай бұрын
आहा कति मिठाे मेराे लम्जुङकाे ठाडाे भाका
@fzre5di300
@fzre5di300 10 ай бұрын
विशेष गरी हाम्रो लमजुङ्ग को सान सिर अनि मौलिकता बोकेको लमजुङ्ग को ठाडो भाका सुरिलो स्वर की धनी मञ्जु जादु मय आवाज का राजा राजु धेरै सुन्न र हेर्न मन लाग्ने मा १ नम्बर मा पार्नु हुन्छ समय न मिल्दा पनि जसो तसो हेर्न सुन्न आएको छु मनमा जति पिडा भए पनि मुटुमा बिझेको काँडा झिके झै हुन्छ धेरै धेरै धन्यवाद र अझै धेरै सफलताको शुभकामना 🎉❤ विशेष धन्यवाद 🙏🙏 सारङ्गी सन्सार परिवार लाई ❤
@yamthapa666
@yamthapa666 10 ай бұрын
आदरनिय दाजु लोक सम्रात राजु र मन्जु बहिनिको प्रस्तुति अति राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद सारङगि सन्सार टिम लाइ
@anjumanjum5896
@anjumanjum5896 10 ай бұрын
हिजो देखि खोजेको थिए टिक्ट्कमा सुनेर बल्ल यतिबेला भेटाए मैले अब सुन्दै सुत्छु धेरै मन पर्छ मलाई ठाडो भाका 🤗 राजु दाइले गाउनु भाको ठाडो भाका त झन असाध्यै मन पर्छ खोजी खोजी सुन्छ्🙏
@rohitbbc2008
@rohitbbc2008 10 ай бұрын
Ma ni same
@prakashThapaa
@prakashThapaa 10 ай бұрын
राजु दाइको घुरेर हेर्ने बानीनै सारै राम्रो लाग्छ
@WetrosHighlights_
@WetrosHighlights_ 10 ай бұрын
आदरणीय कलाकार दुबै जनालाई सम्मान 🙏भाग ५ को प्रखाइमा छु🙏
@sonubahadur1655
@sonubahadur1655 10 ай бұрын
किङ लोक दोहोरी राजु परियार लाई समान छ ❤❤❤
@himalgiri2738
@himalgiri2738 10 ай бұрын
यो मौलिक ठाडो भाका अब मर्दैन किन भने अब राजुपरियार खप्पिस भैसकेछ्न लाग्थ्यो भेडि खर्के साइला बा बितेपछी गाउने पनि सकिएजस्तो लाग्थ्यो ।अब थोरै आस पलायो।
@panchabahadur5386
@panchabahadur5386 10 ай бұрын
आहा कति राम्रो प्रतिभा मोलाई पनि मन पर्नी यो ठाडो भाका अतिनै राम्रो गौनु भाको छ राजु सर अनि मन्जु बैनी लाई सलुट छ यो पुर्खौली भाका हरु लाई समाली राख्नु भाको छ म दिन्को 2.3 चोटि सुन्छु यो भाका अतेतै महोता छन यो भाका अब कस्ले सिकि राख्ने होला यो भाका हरु म सोच्ने गर्थे त्र आज हजुर हरुले गाएको देख्दा आतेन्तै खुसी लागेको छ सलुट छ हजुर दुबै जाना लाई साथ साथै साराङ्गी रोधी संचालक ज्यु सन्चाली का ज्यु टिम लागएत सम्पुर्ण टिम लाई लाई अग्रिम बधाई छ मेरो तर्फ बाट 🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद
@shaktighimire3214
@shaktighimire3214 10 ай бұрын
दुवै कलाकार हरु लाई धन्य बाद। यो ठाडो भाका सारै राम्रो लाग्छ। मञ्जु बैनी लाई रातो फूल कपालमा सारै स्वाउँछ।
@sukrajgharti1567
@sukrajgharti1567 10 ай бұрын
राजु जि को ठुलो फेनहरु एता हजिर हुम है ❤❤❤
@prakashgorkhe847
@prakashgorkhe847 10 ай бұрын
❤ Lamjunge thado Bhaka ko mo yekdm thulo suva chintak hu tehi mathi Raju dai ra Manju bainile yekdam nyaya diyera gaunu hunxa big congratulations sarangi sansar & sampurna team ❤
@tomlalsubedi3573
@tomlalsubedi3573 10 ай бұрын
असाध्यै मीठाे माैलिक परिवेश उजागर भएकाे याे अनुपम ठाडाे भाकामा अभिव्यक्त दुबै तर्फका हरेक शब्दकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन् तथा सम्मान । समस्त टीम र सारंगी संसारलाई अनगिन्ती शुभकामना पनि ।
@yakshahi2413
@yakshahi2413 10 ай бұрын
राजु भयपछी यसै रमाईलो🙏🙏🙏
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद ।
@bishnuadhikari1171
@bishnuadhikari1171 10 ай бұрын
सुनेर कहिल्यै धित नमर्ने भाका ठाडो भाका। जय होस
@premgharti1485
@premgharti1485 10 ай бұрын
अर्को भाग को पर्खाइमा बसेको छु
@budhathokinirut3682
@budhathokinirut3682 9 ай бұрын
राजु परियार काे प्यान यता आउनु पर्यो
@kesharkhatri8748
@kesharkhatri8748 10 ай бұрын
ईन्द्रेणिका कृष्ण दाईले यो ठाडो भाकालाई मिडियामा ल्याएर यो लोप हुन लागेको लोकभाकालाई जगेर्ना गरि महान काम गर्नु भएको छ उहालाई सलाम छ त्योभन्दा बढि सलाम स्वर्गीय भेडिखर्के साईला श्री दिर्घराज अधिकारिलाई किनकि उाहाले बैनि मञ्जुलाई यो भाका सिकाएर यो भाकालाई जीवन दिनुभएको छ ।साथै यो व्यापारीक रुपमा जस्तो पनि गित गाउनु छाडेर पुराना कलासंस्कृिलाई काधमा वोकेर जीवन दिने वैनि मञ्जु तपाईंलाई धेरै सम्मान छ।
@kamalbahadur629
@kamalbahadur629 10 ай бұрын
अत्यन्तै राम्रो लाग्यो यो ठाडो भाका फेरि फेरि सुन्न पाइयोस।
@jeevanmagar3760
@jeevanmagar3760 10 ай бұрын
रातो भूल lagako भुइँमा बसेको मान्छे चाई मन पर्यो राजु दाई बसेको अगाडि ❤😂😅
@singgurung7206
@singgurung7206 10 ай бұрын
One of the my favorite songs thako bhaka sabai milera yo maulik thado bhaka ko sanrakshan ra sambardan garnu parxa so salute once’s again saarangi saansaar laai ❤❤❤ ra yo thado bhaka man paraaune sabai maanubhab haruma haardik naman 🙇‍♀️ watching from Qatar ❤❤❤
@sandhyajoshi5815
@sandhyajoshi5815 9 ай бұрын
1000 भाग सम्म जावस यो ठाडो भाका
@BhandariSumi
@BhandariSumi 10 ай бұрын
अहिले सम्म मैले यो भाका बुझ्ने थिन तर आज यहाहरुको दोहोरी जति सुने सुनुम सुनुम लाग्यो अहिले सम्मकै बबाल ठाडो भाकामा
@krishnabahadur1278
@krishnabahadur1278 10 ай бұрын
Super star of the lok dohori king Raju pariyar and manju sister most welcome ❤❤old thado bhaka
@karanmayalu9567
@karanmayalu9567 10 ай бұрын
सुपर जति सुने नि धित नमर्ने ठाडो भाका तेसैमा मीठो मुस्कान मीठो स्वर राजु ❤ मन्जु wow
@parbatigc8966
@parbatigc8966 10 ай бұрын
My favourite best wishes song
@Dhurba_bc
@Dhurba_bc 10 ай бұрын
आहा! निकै उत्कृष्ट
@chandrashrestha5447
@chandrashrestha5447 10 ай бұрын
ठाडो भाका बुझ्दिनथे, छुट्टै हुदो रैछ, राजु त राजु नै हुन, गायिका बहिनी पनि कम होइनन।
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 10 ай бұрын
Raju dai's song is so interesting. I appreciated his selection of words. I think 'Thado Bhaka' is very difficult to sing. Manju Bhaini is one of the best for this song.
@prakashThapaa
@prakashThapaa 10 ай бұрын
सुदूर पश्चिम का देउडा ठाडी भाकाका हस्तिहरु पछील्लो समयका जस्तै देउडा गायक प्रकाश थापा र डीक्रा देबी बादी भुवन दाहाल लगायत लाइ पनि एक चोटी सारङ्गी संसार मा देख्न मन छ
@tamanmagar2503
@tamanmagar2503 10 ай бұрын
आजकल ठाडो भाका सुने पछि अरू गीत कस्तो लाग्छ ठाडो भाकाको हरेक episode मेरो मोबाइल मा download छन
@prakashThapaa
@prakashThapaa 10 ай бұрын
मत सुदूर पश्चिम को देउडा ठाडीभाका मा हुर्केको मान्छे हो तर पनि सबै भाका उस्तै लाग्छ सारै मन छोयो
@jeevanmagar3760
@jeevanmagar3760 10 ай бұрын
मञ्जु को भ्वाइस दामी छ ठाडो भाको ma
@Kushal-subedi281
@Kushal-subedi281 9 ай бұрын
१ भाग देखि ४ भाग सम्म ४/४ चोटि हेर्ने कोको हुनुहुन्छ?
@VisanMagar-rz4pf
@VisanMagar-rz4pf 9 ай бұрын
Mapani Xu hai
@BomMagar-y7b
@BomMagar-y7b 5 ай бұрын
राजुपरियर र मन्जुबिक बाहेक अरु कलाकार हरुले यो थादो भाका गाउन आउदैनकी क्याहो​@@VisanMagar-rz4pf
@devtamang2002
@devtamang2002 10 ай бұрын
यो एपिसोड मा चैं राजु भन्दा मन्जु को पोल्टा भारी लाग्यो अति मीठो भाका मिलाएर गाउनु बएको छ सहि भन्नू भयो राजु ले ❤❤
@singgurung7206
@singgurung7206 10 ай бұрын
Yo thado bhaka laai 1000 bhanda dherai bhaagma puryauna parxa hai ❤❤❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 10 ай бұрын
Super best interesting romantic sweet nice thado bhaka 🎵 Kamal sir best of luck & Thanks Raju & Manju👌⚘💕
@babuchakra6488
@babuchakra6488 7 ай бұрын
Hoit katadai x hai safaltako subha kamana 🎉🎉🎉🎉
@MohanGurung-e8y
@MohanGurung-e8y 10 ай бұрын
दामि छ साेर सम्राट राजु परियार काे ठाडाे भाका ❤❤❤❤❤❤❤❤❤❤❤
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
धन्यवाद
@KiranTarami
@KiranTarami 10 ай бұрын
Yo honi geet vaneko jati sune pani man na aaghsuni
@deepikashirmal1604
@deepikashirmal1604 10 ай бұрын
साह्रै रमाइलो लाग्यो
@bhimshrestha3547
@bhimshrestha3547 9 ай бұрын
यो ठाडो भाकाको जगेर्ना गर्ने यी दुई कलाकारलाई नेपाली सलाम ❤❤❤
@bimalkc5667
@bimalkc5667 9 ай бұрын
भेडिखर्के साईलाको धोको राजु दाईबाट
@ShivaKc-c1n
@ShivaKc-c1n 10 ай бұрын
ठाडो भाकाको अर्को episode को पर्खाइमा छु है सर मन्जु र राजु दाइको साथमा❤❤❤
@maniram4826
@maniram4826 10 ай бұрын
आहा सारै मीठो अनि रमाइलो प्रस्तुति राजु दाइ लगायत मन्जु बहिनीलाई मनै देखि सम्मान ❤❤❤❤❤❤
@rudrakhatri1450
@rudrakhatri1450 10 ай бұрын
मलाइ आज मन्जु ज्यु को सोर अनि शब्द धेरै मन पर्यो ( धन्यबाद हजुर लाई मन्जु मिस) 👏👏👏👏👏👏🙏🙏🙏😗😗💞💞💞💞🤗🤗🤗🤗🤗🤗🤗
@SukmanSunar-f6g
@SukmanSunar-f6g 10 ай бұрын
Derai derai suvakaman dai Raju r baini manju ❤❤ hami lamjung vayko ma garba lakxa ❤❤
@Rknepal_vlogs
@Rknepal_vlogs 10 ай бұрын
केही परिवर्तन गर्नुपरयो लम्जुङ्गे रैथाने ठाडो भाका मा । यस गीतमा " रुहानी राग " दैविय शक्ति,प्रकृति,उखान टुक्का यी सवै गासिनु पर्ने हो तर दुई एपिसोड हेरियो दोहोरी गाए झै गाउनु भएको छ सो आपत्ती लाग्यो।उसो त राजु परियार लम्जुङ्ग बासी भैकन केही बुझ्नु पर्ने हो। प्लिज न्याय पुगेन अझ।किन कि मैले कमेन्ट लेख्दा गीत सङ्गीत लाई बुझेर नै लेखेकोछु मेरो आशय कलाकार र सर्जक लाई अपमान गर्नु होइन,चित्त नबुझेका जिज्ञासा् पोखेको हु कमल सर,हरि सर🙏
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН