Рет қаралды 4,344
यो किताबको बाचनमा धेरै भन्दा धेरै त्रुटीहरु भएको छन ।। यसलाइ हजुरहरुले सुनेर सहि ढंगमा बुझेर साथ दिनुहुन्छ भन्ने आशा छ ।।
असुद्द शब्दहरु धेरै छन यहाँ लेख्न सकिन्न
तर एउटा ठाउमा महागुरु फाल्गुनन्दले लेख्नु भएको भन्ने कुरा मेरो तर्फ बाट गलत भएको छ त्यस्लाइ क्षमा गर्दिनुहोला 🙏
यो किताब शुन्दा हजुरहरुलाइ आन्न्द आउने छ भन्ने आशा राखेको छु ।।
यसमा प्रयोग भएको स्वर स्वयम बाचक क हो भने
पछाडी बजेको धुन youtube बाट लिइएको हो ।।
यहाँ प्रेमको महिमा बताइएको छ ।।
हाम्रो च्यानल बाट कसैले भिडियो आफ्नो मा अपलोड गरेमा प्रचलित cyber crime अनुशार copyright लाग्ने छ ।।
#bhuwaso #reallove #love #religion
#mundum #kiratpeople #kiratkoved #mundum
How I created this video ?
i m just a speaker in this series
Music-KZbin audio library
Photos and videos- pixelab/pixbay
Voice is my own.
I hope this video will be helpful to everyone.
Thank You.
#khaptadswami #khaptadbaba #gurufalgunanda
#gautambudhha #buddha #kabir #shreekrishna #ram
#osho #bhagwanshiva
#धन्यवाद
©®
All rights reserve to BHUWASO