तिब्बत जाने बाटो | तमोर नदिको मुहान | टिपताला भञ्ज्याङ् नेपाल चीन सिमाना | Nepal To China Border

  Рет қаралды 934,721

Entertainment MMC

Entertainment MMC

Күн бұрын

Пікірлер: 593
@khemshresths1312
@khemshresths1312 7 ай бұрын
मीठो बोली सहित कठिन यात्रा गर्दै रमाइलो पर्यटकिय ठाउँ देखाउनु भयो धन्देबाद ।
@messiahpeace9382
@messiahpeace9382 7 ай бұрын
सुदुरपुर्वको नाका तिपताला नेपाल चाईनाको सिमानासम्म कठिन यात्रा गरी हामीलाई जानकारी दिनुभएकोमा मुरी मुरी धन्यबाद। तमोरको मुहानलाई भविष्यमा अतिक्रमण र प्रदुषण हुनबाट जोगाउन पर्ने देखियो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@shahilllimbu
@shahilllimbu 5 ай бұрын
Vlogs भनेको यस्तो हेर्ने हो रोमाञ्चक र सूचनामूलक पनि
@WhiteWolfffx
@WhiteWolfffx 5 ай бұрын
Honi hajur aajkal volg KO namma j Pani gardinxan
@basantamanandhar651
@basantamanandhar651 7 ай бұрын
हामी नेपाली हाम्रो नेपाल जय नेपाल जय Entertainment MMC
@rajendragiri727
@rajendragiri727 7 ай бұрын
धेरै धेरै धन्यवाद हजुर हरु लाइ येति धेरै दुख गरे र सारै राम्रो ठाउँ देखाउनु भयेको मा
@manparshadlimbu6121
@manparshadlimbu6121 7 ай бұрын
तपाईहरुको ताप्लेजुङ देखिको यात्रा मैले पुरै हेरे म आफै हिँडेर गएको जस्तै लाग्यो तपाईहरुको पुरै टिमलाई धन्यबाद छ म धरान ५ बाट
@dilllims3103
@dilllims3103 7 ай бұрын
साह्रै मन छुयो भिडियो हेरेर।कति सुन्दर र विशाल छ हाम्रो देश नेपाल ।घरीघरी कुनैकुनै शब्द भिडियो प्रस्तुत गर्दै बोली रहदा च्वास्स च्वास्स घोची रह्यो। नेपाली हुनुमा गर्व लाग्यो।
@dorjelama2878
@dorjelama2878 7 ай бұрын
मेरो भाई तपाईंको भिडियो ताप्लेजुङको सदरमुकाम देखी को यात्रा नछुटाइकना हेर्दै आयको छु खुसी लाग्यो भाइ
@L.S.G.ThapaMagar9276
@L.S.G.ThapaMagar9276 7 ай бұрын
यस्तो जानु नसक्ने अपठ्यारो ठाउँमा गई दियेर हामी सबैलाई घुमाई दियेर अनि हामिले नसुनेको नेपाल चीन बार्डर मा पुगेर दर्शन गराई दियेकोमा तपाईं र तपाईंको टीम हाम्रो ह्रदय देखि धन्यवाद को पात्र हुनुहुन्छ। आगामी दिनहरुमा पनि नेपाल को यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण भयको ठाँउ हरु तपाईं हरुको माध्यमबाट देख्न पाईन्छ भन्ने विश्वास लिएको छु। हाल दिल्ली बाट हेर्दै छु❤❤❤
@BiggBoss677-ki7te
@BiggBoss677-ki7te 7 ай бұрын
तपाईंको video हेर्दा खुशी लाग्छ दुख जब लाग्छ सिमाना मा हाम्रो भवन हेर्दा जुनसुकै सिमानामा नि तेस्तै
@KumarShrestha-sy3il
@KumarShrestha-sy3il 7 ай бұрын
तपाईंको टीमलाई ह्रदय देखिनै धेरै धेरै धन्यवाद
@Ashimrai246
@Ashimrai246 7 ай бұрын
हाम्रो नेपाल 🇳🇵राम्रो नेपाल्🇳🇵 जय नेपाल 🇳🇵❤🇳🇵❤
@vpn407
@vpn407 Ай бұрын
तपाँईकाे भिडियाे त राम्रै लाग्छ तर थम्बनेलमा जुन ठाउँ लेख्नुभकाे हुन्छ त्याे ठाउँ नै देखाउनु हुन्न अन्तमा अनि भिडियाे पनि धेरै लामाे भयाे । अरू ठिक छ ❤❤
@bhedetarchannel105
@bhedetarchannel105 7 ай бұрын
सिमानामा नेपाल तर्फको भवन देख्दा मनै अमिलो भयो
@KiranTharu-om7jo
@KiranTharu-om7jo 7 ай бұрын
नेपाल प्रकृति ले एकदमै धनी देश हो। नेपाल मा 5 प्रकार का हावा पनि पाइने गर्दछ । नेपाल हिमाल पहाड तराई गरी तीन भाग मा विभाजन गरेको पाइन्छ । नेपाल एकदमै सुन्दर देश हो । म आफू मा गर्व गर्छु नेपाली हुनु मा । ❤❤❤😘
@BimalaBhatta-b7i
@BimalaBhatta-b7i 7 ай бұрын
हामी नेपाली हाम्रो नेपाल। स्वर्ग जस्तो मेरो जन्मभुमिमा राक्षसको बास भयो। यिनीहरूको सबै राक्षसकोछिटो बिनास होस। जय नेपाल जय जन्मभूमि 🇳🇵🇳🇵🇳🇵
@ShirBadhur
@ShirBadhur 7 ай бұрын
मरेर जानू भन्दा पहिले हेर्ने स्वर्ग जस्तो ठाउँ
@seetaramsubedi5097
@seetaramsubedi5097 4 ай бұрын
विडियो बनाउन र त्यहां पुग्न गरिएको मेहनतका लागि साधुवाद !
@nawaldhakal8664
@nawaldhakal8664 7 ай бұрын
तपाईंहरू को टिम लाई धेरै धेरै धन्यवाद येस्तो रमणीय ठाउ को प्रचार प्रसार गरिदिनु भएकोमा।
@navinsankalpadewan8529
@navinsankalpadewan8529 7 ай бұрын
आमा जतिसुकै ,गरिब हुन्,बुढी हुन् तर आमा भनेको आमा नै हुन्।मेरो देश जति नै गरिब होस् तर मलाई मेरो देशप्रति कहिल्यै घृणा लाग्दैन।अर्को जन्म त हुन्छ हुन्न तर यदी हन्छ भने हरेक जन्म यही प्यारो देशमा जन्मन पाऊ!❤🇳🇵विकसित मुलुकमा पुगेर देशप्रति घृणा जनाउनेहरुलाई मेरो सुझाव देशको माया कस्तो हुन्छ ?देश नहुनुको पीडा र दुख कस्तो हुन्छ?भुटानी सरणार्थीहरुको वेदना सुन्ने हेर्ने गर्नुहोस्!
@devkhadka5512
@devkhadka5512 7 ай бұрын
🙏🙏🙏
@ritamoktan895
@ritamoktan895 7 ай бұрын
Jay mero desh Nepal Aama❤️🇳🇵
@JoelRanamagar-vv3ul
@JoelRanamagar-vv3ul 7 ай бұрын
मेरो प्यरो नेपाल 🇳🇵🇳🇵
@shovatamang1161
@shovatamang1161 7 ай бұрын
Mero Nepal 🇳🇵❤
@kunsangtamang7788
@kunsangtamang7788 6 ай бұрын
woow
@RamLimbu-j9b
@RamLimbu-j9b 3 ай бұрын
तमोर नदि को नाम त धेरै ले सुनेकै होलान परन्तु तमोर नदि को उद्गम स्थल यानि तमोर को मुहान काहाँ हो त ! भन्ने धेरै लाई नै थहा छैन थिएन ! तर यहाँ हरुको स्मरणीय तथा ईतिहासिक भिडियो हेरेर देखेर पता चला तो तमोर नदिको वास्तबिक मुहान हाम्रै नेपाल मा नै रहेछ खुसि लाग्यो lot of thanks for intartainment MMC unity.
@janukagurung2817
@janukagurung2817 7 ай бұрын
भाइ हजुरलाई धेरै धेरै धन्यबाद हामी पुग्न नसके पनि हहजुरले दुख गरेर हामीलनई ेखाउनु भएकमन दरै खुसी लागो भाईहरूको सफल यात्रा होस लेखलनग्दा मकै सातु खानु पर्छ घरबाटै बोकेर लाजु पर्छ
@dipenphiyak2166
@dipenphiyak2166 7 ай бұрын
एक दमै राम्रो सुन्दर तर बाटो अलिक कठिन रहेछ ठाउ ठाउमा... यस्तो ठाउको यात्राको लागि सहज बाटो बनाउमा सरकारको ध्यान जावस, सुन्दर भिडियोको लागि साथिहरुलाई धन्यबाद! ❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
हाम्रो नेपालको सुन्दरता देखेर स्वर्गले पनि डाह गर्छन् होला है 😊🇳🇵 तर विडम्बना स्वर्ग जस्तो देशमा राक्षसहरुको शासन छ 😢
@resammagar4481
@resammagar4481 7 ай бұрын
सही हो हजूर 😢😢
@Dreamsport1298
@Dreamsport1298 7 ай бұрын
Main gari desh hagnw haru naramro xan ani janta haru pani praye testai xan 😪😥
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 7 ай бұрын
आह कति चम्किलो रमाइलो ठाँउ हरु
@lamasherpa3980
@lamasherpa3980 7 ай бұрын
Rakchheys nepali beda janata khud ho khali jhoja bokyo jhole banyo tehi purano gobbar ko paxaadi lagyo anta
@MadhavKarki
@MadhavKarki 7 ай бұрын
God made Nepal a HEAVEN but greedy and sinful RULERS are making it a HELL
@IshworKhadka-jy3fg
@IshworKhadka-jy3fg 5 ай бұрын
धेरै धेरै धन्यवाद तपाइ हरू लाइएति कस्ट दुख उठाएर एति राम्रो देखाउनु भयो तपाइलाइ धन्यबाद
@deepakrai4857
@deepakrai4857 7 ай бұрын
तपाईंको भिडियो एकदम राम्रो हुन्छ । दृश्य हरु प्रष्ट देख्न पाईन्छ सुन्दर दृश्य हरु साथै विकट ठाउँ हरुको यात्रा साथमा रमणीय ठाउँ हरु खुसी लाग्छ ।
@harikhatriharikhatri8211
@harikhatriharikhatri8211 7 ай бұрын
दुख खेपेर भएपनी यात्रा गराउनु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ यहाहरु ।
@SuryaPrasadShrestha-u1o
@SuryaPrasadShrestha-u1o 5 ай бұрын
पुर्बी नेपालको सुन्दर हिमाली क्षेत्रहरु दुखपुर्न यात्राका साथ देखाउनु भयो । धेरै धन्यवाद
@rameshlama1992
@rameshlama1992 6 ай бұрын
धेरै मेहनत गरी यति राम्रो ठाउँहरू देखाउनु भाकोमा धेरै धेरै धन्यबाद। साथै तपाईंको मिठो बोली सुनिरहु लाग्ने भिडियो हेर्न मज्जा आउने।❤
@pujakumal8194
@pujakumal8194 7 ай бұрын
हामि पुग्न नसकेपनि हजुरको भिडियो हेर्दा म आफै पुगेजस्तो लाग्यो हजुर लाइ धन्यबाद
@PrakeshNembang123
@PrakeshNembang123 6 ай бұрын
मलाइ अती राम्रो लाग्यो आफ्नै देश घुम्न सकिन यती धेरै सुन्दर्ता ले भरीपुर्ण भएको देश अरु को आसा मा बाच्नु पर्दा दुख लग्छ।साथी के गर्ने राष्ट को आखा नपुगे पछी दुख पाइन्दो रहेछ ।भन्ने बुज्नु भन्दा केही छैन ।तपाइ हरु लाइ अन्तर मन बाट नै सलाम छ ।
@DhanimanPunmagar
@DhanimanPunmagar Ай бұрын
आहा कति सुन्दर यात्रा भाग्यमानी यात्री हरु
@bishnuthapa345
@bishnuthapa345 Күн бұрын
आहा कति राम्रो भिडियो । एक सेकेन्ड नबिराइकन हेरे सार्है मन पर्यो । एति मजाले मिठो बोलिमा सबै जानकारी दिनु भयो धेरै धेरै धन्यवाद ❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@manojacharyammc
@manojacharyammc 23 сағат бұрын
धन्यवाद! तपाईंको सकारात्मक टिप्पणीले मलाई धेरै खुशी बनायो।
@shantaghimire3026
@shantaghimire3026 7 ай бұрын
कति मनमोहक दृश्य , मीठो बोली, कठिन यात्रा गर्दै रमाइलो भिडियो बनाएर देखाएकोमा धन्यवाद ❤
@tulrai3538
@tulrai3538 3 ай бұрын
धेरै राम्रो लागो तपाइहरुको टिमसबैलाइ धेरै धेरै धन्यबाद
@ChhabilalPariyar-j2s
@ChhabilalPariyar-j2s 2 ай бұрын
सुरु देखि अन्य सम्म हेरे रमाईलो लागेयो सर हरु विशेष विशेष धन्यवाद छ रमनिय ठाउहरु देखाई दिनु भयको मा🙏🙏🙏🙏
@dinanathtimsina6016
@dinanathtimsina6016 4 ай бұрын
धन्यबाद टिपताला भञ्ज्याङ देखाइदिनुभएकोमा यो टीमलाई ।झापाबाट।
@birrai6275
@birrai6275 7 ай бұрын
अत्यन्तै मेहनतपुर्ण बनेको भिडियो । भाइहरुको यात्राले नयाँ यथार्थ जानकारी पनि दिइरहेको छ ।
@Khokchelepu8617
@Khokchelepu8617 7 ай бұрын
अति सुन्दर भिडियो यदि यो ठाउँ सम्म गाडीको बाटो भैई दिएको थियो भने यहाँ पर्यटकको भिड लाग्ने ठाउँ रहेछ तर बिडम्बना हाम्रो देशको नेताहरुले देश खोक्रो पारे दुख लाग्यो बोर्डरमा नेपाल पटिको भवन अनि उता चाईना पटिको भवन देखेर कति दुखी रहेछौ हामी। तपाईहरुलाई सम्मान छ यति राम्रो भिडियो लिएर आउनु भयो 🙏🙏
@RajuYadav-uu6yj
@RajuYadav-uu6yj 4 ай бұрын
धेरै धेरै धन्यबाद दिदै आगामी दिनमा पनि अझै यस्तै रोचक मनमोहक दृश्य भएको भिडियो हामीलाई देखाई गौरवान्वित महसुस गर्न सकोस भन्ने विश्वास गरिन्छ।।
@punnyashankerpunnyashanker9136
@punnyashankerpunnyashanker9136 4 ай бұрын
अत्यन्यतै सुन्दर र एतिहासिक ठाउँहरुकाे दृष्य अवलाेवन गराई दिनु हुने हजुर सम्पूर्णमा हार्दिक अाभार सहित धन्यवाद ब्यक्त गर्दछु | पुन: भेटाैं र राेचकपूर्ण हुन पाउँ |
@sabitachhetri9537
@sabitachhetri9537 7 ай бұрын
तपाइले मनमाेहक दृश्य देखाउनु भएकोमा तपाई लाइ धन्नेबाद
@harikhadka4128
@harikhadka4128 7 ай бұрын
धेरै मेहनत गरेर बनाउनुभएको रहेछ हेरेर आनन्दित भए हजुरलाइ धेरै धेरै धन्यवाद तथा अरु प्रगतिको कामना ।💐💐
@chinlalshrestha5508
@chinlalshrestha5508 7 ай бұрын
धेरै राम्रो लाग्यो । घरमै बसेर नेपाल घुम्न पाएकाे अनुभुती भयाे । अरूपनि यस्ता भिडियो हरू हल्नु हाेला । र भिडियो बनाउने टिमलाई धेरै धेरै धन्यवाद ।
@anandsinchury6640
@anandsinchury6640 7 ай бұрын
बढो रोचक, रोमांचक,चुनौतीपूर्ण, जटिल रमणीय यात्रामा सम्भागी हुने अवसर दिनुभयो,हार्दिक धन्यवाद। एक सदस्यले तेर्सो झोला बोक्नुभएको चाहिँ अलिक असजिलो अनुभव भयो।
@champachettri4965
@champachettri4965 7 ай бұрын
कत्ति रमाईलो आफू नग्ये पनि आफें गये जस्तो भयो तपाईंलाई मुरी मुरी धन्यवाद
@gopalkhanal8526
@gopalkhanal8526 7 күн бұрын
हजुरहरुको भिडियो राम्रो लाग्यो
@nandakumarlimbu6391
@nandakumarlimbu6391 4 ай бұрын
साह्रै राम्राे, अनि यात्रा वर्णनले सुनमा सुगन्ध थप्याे । धन्यवाद तपाइलाइ
@devprasad954
@devprasad954 6 ай бұрын
अति सुन्दर अवलोकन को निम्ति हजुर लाई न्यानो अभिवादन... म देव लामिछाने दार्जिलिङ बाट।
@BinaRai-p4q
@BinaRai-p4q 7 ай бұрын
मनै लोभ्याउने ठाउँ रहेछ।कति सुन्दर अनि रमणीय हामीलाई पनि तम्मोरको मुल मुहान देखाउनु भयो हेर्न पाइयो यहाँ हरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु🙏मुहान नेपाल मै रहेछ।तम्मोर नदिको
@topbahadurgurung2961
@topbahadurgurung2961 2 ай бұрын
ATI sunder hamro nepal ghussiya netaharule gardai batonai vanena great job vloger mitralai
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 ай бұрын
अति सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@janakimagar9138
@janakimagar9138 7 ай бұрын
❤सबै भिडियो हेरे एकदम राम्रो लाग्यो❤
@Limbusazan794
@Limbusazan794 7 ай бұрын
यति सुन्दर ठाउमा राम्रो बाटोको सुविधा भएको भय कति राम्रो हुन्थ्यो होला ❤
@birendarmandal5810
@birendarmandal5810 24 күн бұрын
jay nepal shathi yo ramro direeshy dekha ko ma dhannybad
@HamroNepal-it2db
@HamroNepal-it2db 7 ай бұрын
तपाइहरुको यात्रा विवरणअनुसार धेरै जानकारी मिल्यो । धेरै धेरै धन्यवाद हजुरहरुलाइ ।
@chandrabahadurlama8767
@chandrabahadurlama8767 4 ай бұрын
रमणीय दृश्य सुन्दर नेपाल भिडियो हेरेर आनंद को अनुभव लियो
@tikarambudha5965
@tikarambudha5965 7 ай бұрын
बिदियो को लागि धेरै धेरै धन्यवाद दाजु एक दिन अबसय जाने हो
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 7 ай бұрын
❤❤❤❤ so very nice Nepal जय नेपाल
@amitshrestha7843
@amitshrestha7843 7 ай бұрын
सलाम छ,हजुरलाइ यो भिडियो देखाइदिएको मा
@hemrajpoon8077
@hemrajpoon8077 7 ай бұрын
Ati nai sundar Taplejung ko Tiptala Dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
@bikashshrestha7163
@bikashshrestha7163 7 ай бұрын
Hjr ko yo kaamko lagi muri ka muri Dhanyebad x hamro desh Nepal kasto x vaner chinaunu vo dherai khusi lagyo sir, I’m watching from USA, you make proud to be Nepali
@prakashmajhi6170
@prakashmajhi6170 7 ай бұрын
Manoj sir Lai man dekhi nai dhannebad Dina chanxu ati dukha garera gola jasto thau dekhai dinu vako ma dherai khusi Lago aba ajai stai ramro thau raru herna pau
@ShyamKumar-o5u3h
@ShyamKumar-o5u3h 2 ай бұрын
Tapai Lai dheree dhaneba dh chh dai tapai hamilai dheree ramro Thau dekhaunu vayo hamro Nepal ko
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 7 ай бұрын
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।बधाई शुभकामना।
@RamchandraDarai
@RamchandraDarai 7 ай бұрын
Tapaelae dherai dherai dhanyabadh xa hamrai desh ko tamor Nadi hamrai ho yesma kunai duemat chhaina
@Khimbunghang
@Khimbunghang Күн бұрын
Dherae ramro video vlog vhaneko yesto hunu parxa jai nepal 🇳🇵❤❤
@khusekanxi3033
@khusekanxi3033 7 ай бұрын
आहा कति सुन्दर नेपाल ! धेरै धन्यवाद !!
@rakeshkhadka4132
@rakeshkhadka4132 6 ай бұрын
अत्तिनै सुन्दर मनमोहक द्रीस्यको अबलोकन गरायकोमा धन्वाद, प्रस्तुतीकरण केही कमी,चौपाय, चराहरु त्याहॉका बासीन्दा,फुलहरु जडीबुटी लाईपनि highlights हुन सकेन अन्य राम्रो ।
@ashokadhikari4147
@ashokadhikari4147 7 ай бұрын
मज्जा आयो धन्यवाद भिडियो बनाउनेलाई।
@mp_bhatta
@mp_bhatta 6 ай бұрын
सुन्दर नेपाल अविस्मरणीय ठाउँ ❤♥️🇳🇵🙏🏻🙏🏻🙏🏻❤ I love nepal 🇳🇵 ♥️.. Dhanayabadh tapai ko teem lai ❤🙏🏻🇳🇵🇳🇵❤️❤️🇳🇵♥️♥️💐💐💐💐💐
@manoharyakkha6061
@manoharyakkha6061 7 ай бұрын
Tapai haru ko yo sahasik yatra lai Gorkhe Salam xa. Anya yestai video ko parkai ma. All the best 👍👍👍
@aruntamang7481
@aruntamang7481 2 ай бұрын
Asto khatin yatra thiyo tara tapai ko mitho boli le yatra ekdam sukhad bhayo jivan bhari yaad rakhiyene yatra bahut bahut dhanyawad pura team lai
@bharatsubedi3207
@bharatsubedi3207 7 ай бұрын
त्यो ठाउँ र प्रस्तुत भिडियो अति सुन्दर छ । २०४५ सालमा फुङ्लिङबाट पैदल यात्रा गरेर ३ दिनमा गोला पुगेर २ दिन बसियो , गोलाबाट २ दिन यात्रा गरेर टिप्ताला भञ्ज्याङ पुगेपछि तेसलाइ पनि पार गरेर तल तिब्बतको रियु शहरमा ३ दिन बिताएको स्मरण ताजा भएर आयो ।
@jayandrakoirala6130
@jayandrakoirala6130 4 ай бұрын
साह्रै राम्रो लाग्यो सर , धेरै -धेरै धन्यवाद ।
@seetabhandari6514
@seetabhandari6514 7 ай бұрын
नेपाल स्वर्ग नै हाे अझ हिमाली क्षेत्र स्वर्ग जान त कठिन हुन्छ नै इन्टरटेनमेन्ट एम. एम. सी. ग्रुपले स्वर्ग देखाइदिनु भयाे हार्दिक धन्यवाद ।
@rairamkrishna798
@rairamkrishna798 7 ай бұрын
यसरी कहिलै नदेखेको ठाउँ आफ्नै नेपाल हाम्रो खोटाङगे मोनोज दाईको Vlog मा हेर्न पाइयो खुसी लग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤
@beenarana6782
@beenarana6782 6 ай бұрын
Tapai haru le sampurna jankari diye ko ma dherai ne subhkamna ani badhai, ra sahashik karya gare ko ma hats off . Keep trecking Jai gorakh!
@Gokul-d7j
@Gokul-d7j 15 күн бұрын
धेरै सुन्दर छ हजुर ठाउँ🌹🌹🌹❤👏
@chandrasinghsingh3625
@chandrasinghsingh3625 7 ай бұрын
Aaha mero nepal Kati sunder ta le bhartiye ka sunder thau rahexan hajur le dekhada dherai dherai man ma khusi lagyo thanks so much hajur sir lakhau lakha badhai xa
@premkumarkumarprem8734
@premkumarkumarprem8734 7 ай бұрын
भेडीयो रोमान्टीक लाग्यो हाम्रो नेपालकोर चाइना सीमाना सम्मको सौन्दर्यता रले भरीका बन जंगल नदीनाला हीमाल हरू यो रेडीयो मार्फत एकदम खुसीलग्यो भेडीयो राम्रो छ तपाईलाई धन्यबाद दीनचाहान्छु ।म पनी हुम्लामा जन्मेको मान्छे हु हाम्रो गाउँबाट चाइनको सीमाना सम्म जान तिनदीन लाग्छ हाम्रो नेपालको सबैभन्दा लामो नदी कर्णाली हो कर्णाली नदीको उदगम स्थल मानोसरोवर हो । हालमा भारतको दक्षीण तिर कन्याकुमारी भन्नेठाउमा कामगर्द छु । तपाईं को रेडीयो एकदमै मनपर्यो धन्यबाद दीन चाहान्छु ।
@Satsangsudhanepal108
@Satsangsudhanepal108 6 ай бұрын
हजुरहरुको यात्रा रमाइलो लाग्यो
@nitaraut3710
@nitaraut3710 6 ай бұрын
कठोर यात्रा गरेर video पस्कनु भयो हजुरलाई धन्यवाद !!!!
@Baburam-yf4nx
@Baburam-yf4nx 7 ай бұрын
धैरै धेरै राम्रो भिडियो छ दाई
@Susanmaden
@Susanmaden 2 ай бұрын
Atiko sangghars grer video bnaideyer hamro Nepal ko thaulai chinai dinu vakoma dhanyabad hoi tpai hrulai ❤❤
@dewansingpun1863
@dewansingpun1863 7 ай бұрын
भिडियो धेरै राम्रो अनि धन्यवाद
@7subba
@7subba 7 ай бұрын
Ati kathin yatra dardai dherai manis harulai tiptala sima ko gyan bardak drisya bhayeko nimita tapai haru sabailai dherai dherai dhanyabada tapai harulai dherai dherai saphalta milos subhakamana.
@jyotipradhan9587
@jyotipradhan9587 7 ай бұрын
धन्यवाद तपाईको सम्पूर्ण टोलीलाई यस यात्रामा सहयोगी हुन सक्यौ।
@RAMAILOPARIKRAMA
@RAMAILOPARIKRAMA 7 ай бұрын
तपाईं को फेयान हो दाइ रोल्पा को कुरेली बात हो
@baxermagarmagarbaxer2898
@baxermagarmagarbaxer2898 7 ай бұрын
होर कता खरिबोत बात हो
@RAMAILOPARIKRAMA
@RAMAILOPARIKRAMA 7 ай бұрын
Ummm
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 7 ай бұрын
Wao..... Amazing view... it's a great work Sir....fantastic video & given good knowledge for Nepalies people.. Thank you... Jai Nepal....
@surendraadhikari6265
@surendraadhikari6265 7 ай бұрын
हामाेे देशकाे कति सु्न्दर ठाउँ ।
@janamatbasicschool
@janamatbasicschool 5 ай бұрын
धेरै धेरै धन्यवाद नेपाल चीन सिमाना बारे जानकारी दिनु भएको मा
@mohanwanem6730
@mohanwanem6730 7 ай бұрын
साह्रै राम्रो छ episode म आफू त्यस ठॅाउमा पुग्न नपाए पनि तपाईंको episode दुवारा त्यो देख्न पॅाये र England तथा बेलायतबाट हेर्दै छु। Thank you so much
@sanubajracharya5225
@sanubajracharya5225 5 ай бұрын
China ra Nepal 🇳🇵 Boder herna pauda khusi lagyo how Beautiful our country Nepal proud to be Nepali thank you for sharing us
@OmThapa-u7g
@OmThapa-u7g 4 ай бұрын
रमाइलो यात्रालाई धन्यबाद
@hastalimbu4828
@hastalimbu4828 7 ай бұрын
aha kati sundar himalharu ani tyo thauharu prakritile variyeko tyo hamro taplejung ko gau ani chaina boader dekhnu pauda sarai khusi lagyo. Yo video sarai ramro cha hajurharulai dherai dherai dhanyabaad cha .❤❤❤
@MagarniMagarni-xx2fn
@MagarniMagarni-xx2fn Ай бұрын
झनै हिद्न सकेकै हो राम राम तेहि बागलुङ जादा त मुटु फुत्ला झाइ भाको थियो मेरो 😢तर मलाइ सारै मन पर्यो हजुर को भिदियो म हेर्दै छु बिदेश बात❤ आहा कस्तो राम्रो ठाँउ हरु
@madanshrestha1441
@madanshrestha1441 7 ай бұрын
वहुतै सहासिक यात्रा हो। मेरो जिल्ला हो ।म ओलाङचुगगोला सम्म पुगेको छु।टिप्तला जान कठीन थियो 2037 साल तिरको कुरा हो ।ओलाङचुङगोला मा गुम्वाको छाना छाउने र झोलूङगेपुलको काम गरेको हो। तर ठाउ मनमोहक छ। यहा हरू लाई धन्यवाद।
@CDRai-dx6dm
@CDRai-dx6dm Ай бұрын
जानु नपाए पनि देख्नु पाइयो खुसि लाग्यो। म पनि कुनै दिन जाने चाहाना छ
@bibekaryal1992
@bibekaryal1992 4 ай бұрын
❤जय नेपाल हरेक यात्रा तपाईंको सफल रहोस् 💐👍️
Counter-Strike 2 - Новый кс. Cтарый я
13:10
Marmok
Рет қаралды 2,8 МЛН
БАБУШКА ШАРИТ #shorts
0:16
Паша Осадчий
Рет қаралды 4,1 МЛН
Counter-Strike 2 - Новый кс. Cтарый я
13:10
Marmok
Рет қаралды 2,8 МЛН