Рет қаралды 534
Well Come To My youtube channel 🙏
मिक्लाजुङ डाँडा
मिक्लाजुङको पहाडीक्षेत्र जहाँ सम्भावना नै सम्भावनाको खानी छ । इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सङ्गमस्थल हो मिक्लाजुङ डाँडा । तर, सदुपयोग हुन नसक्दा पर्यटनको सम्भावनाहरू त्यसै खेर गइरहेको छ । मिक्लाजुङ डाँडाकै नाममा गाउँपालिकाको नाम पनि रहेको हो । लिम्बू भाषामा सामान्यतया ‘मिक्लाजुङ’ को अर्थ ‘आँखाले धेरै टाढा पनि देख्न सकिने’ भन्ने हुन्छ ।
अर्थात् मिक्लाजुङ डाँडाबाट तराईका फाँट र पहाडका चुचुरासँगै सगरमाथा, कञ्चनजङ्घालगायतका १४ वटा हिमशृङ्खलाहरूका प्राकृतिक सौन्दर्यलाई नियालेर हेर्न सकिन्छ । सूर्योदयको लागि इलामको अन्तु जति महत्वपूर्ण छ, त्योभन्दा कम महत्वपूर्णको छैन मिक्लाजुङ डाँडा । चारवटा जिल्लाहरूको सङ्गमस्थल भएकाले पनि मिक्लाजुङको महत्व अवश्य बढेको छ तर, त्यहाँ पुग्नको लागि सुविधाजनक सडक र यातायात सञ्चालन नहुँदा मिक्लाजुङ ओझेलमा परेको छ ।
समुद्र सतहदेखि २ हजार ४ सय १० मिटर उचाइमा रहेको मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनलगायतका विविध समस्याका कारण मिक्लाजुङले जुन उचाइ प्राप्त गर्नुपर्ने थियो, त्यो प्राप्त गर्न सकेको छैन । मिक्लाजुङ र आसपासका रमणीय एवम्पर्यटकीयस्थलहरू पहिचान गरेर थप व्यस्थापन गर्नसके स्थानीय समुदायको आय आर्जनमा वृद्धिसँगै मिक्लाजुङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनको माध्यमबाट उल्लेख्य मात्रामा उचाइ हासिल गर्नेछ भन्ने कुरामा दुईमत छैन ।
तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला, यस youtube channel मा हरेक किसिमका भिडियोहरु समाबेस गर्ने प्रयास गरेको छु आशा रहनेछ हजुरहरुलाई मन पर्छ भन्ने धान्यबाद🙏
👉watch another video-🎥📽️📹
👉MORANG MIKLAJUNG PANCHAMI UBHAULI SAKELA MELA 2081 | KIRATI CULTURE
• MORANG MIKLAJUNG PANCH...
👉खोला छेकेरे माछा मार्नुको मज्जा बेगलई😀 | FISH HUNTING IN RIVER SIDE | FAMiLY HAVING FUN❤️
• खोला छेकेरे माछा मार्न...
👉Roasted Pork With Spicy Noodles 😱| DHUUNGAMA POLDAI KHANUKO MAJJA NAI BEGLAI KHOLAMA💖
• Roasted Pork With Spic...
👉MOTO VLOG | MADHUMALLA TO CHULIPOKHARI | Place to visit🇳🇵 | APRILIA150
• MOTO VLOG | MADHUMALLA...
👉WONDERFUL VILLAGE MARRIAGE PARTY OF THE EASTRERN NEPAL | BHOJPUR "छिनामखु"
• WONDERFUL VILLAGE MARR...
👉RAJESH PAYAL RAI | मिक्लाजुंग २ तिल्केनिमा आयर २/३ जना चाही लानेरे KTM केटीहरु 😁🤣
• RAJESH PAYAL RAI | मिक...
👉MANSARA TEAM |MIRUNA MAGAR |UPENDRA SUBBA| PRAVIN KHATIWADA | MENUKA PRADHAN|मिक्लाजुंग २तिल्केनिमा
• MANSARRA TEAM |MIRUNA ...
fb link- www.facebook.c...
tiktok- link- / sujanjungrai
Thank you so much guys for your love and support Love you all❤️🙏💖