हिन्दी रियालिटी शो को कपी नगरिएको पहिलो विशुद्ध नेपाली शो the poet idol अर्को सेसन पनि देख्न र सुन्न पाइयोस्। सम्पूर्ण टिमलाई बधाई 🎉❤
@Reshamsunuwar Жыл бұрын
कविता बुझ्न साहित्यिक मन, बौद्धिकता चाहिन्छ । वास्तवमा कविता दमदार र चोटिला छन् । बौद्धिक जमातहरुले चासो राख्ने विधा हो कविता । कवि मनहरुलाई मेरो नमन ।
@kalyanadhikari2032 Жыл бұрын
❤
@ShantiramSigdel-d3rСағат бұрын
Nirasabadi hun kabi Jo auta jhole hun hutihara le kabita lekha x damdar le garera dekhaux kam
@sanjeev2800 Жыл бұрын
Munu ,Munu Munu Really missed a lot कवियत्री Munu Love from Kalimpong, Darjeeling
@arbinshrestha6762 Жыл бұрын
Ma big fan for nabraj parajuli❤❤
@mausamgrg8125 Жыл бұрын
वाह भाइ मिल्सन बेजोड कविताको लागि धेरै धेरै धन्यबाद , तपाइको कविताको यात्रामा सफलता मिलिरहोस् । धेरै कविताहरु पढ्न पाऊ धेरै धेरै शुभकामना । 🙏❤️💐
@thapasanjay2713 Жыл бұрын
आजको कवितामा पल्ल्बिबको कतिता सुन्दा अँखा बाट आँसु नै झरेयो मेरो हामी भुमिमा जतै रहे पनि हामी सबै नेपाली हौ मात्र नेपाल सरकार नालायक भएर मात्र हो नत्र सबै एकै हौं
@pujagajurel3931 Жыл бұрын
मेरो सपना को मन्च हो The poet idol...आफ्ना यी हातहरुले त्यो मन्च लाई अभिन्न्दन गर्दै शब्दहरु ले ती भित्ता गुन्जाउन पक्कै आउनेछु....the poet idol जुगौ जुग चलिरहोस।।।❤❤
@biyogiasafalyatriipuskar2033 Жыл бұрын
नेपाली नयाँ बर्ष २०८० को आगमन र शुरुवातको अवसरमा संसार भरि छरिएर रहनु भएका तमाम नेपालीहरूको सुस्वास्थ्य, दिर्घायु र सम्बृद्धिको कामना गर्दछु।❤️🙏💐
@sagarfago3234 Жыл бұрын
The most awaited guest, Nawaraj sir❤ I knew that he will be somewhere in the final as guest
@sunilkumarraidambarbahadur6488 Жыл бұрын
बबाल इपिसोड।आगो मेल्सन,बबाल पल्लविब,अनि एउटि नारी सबैमा भारी।अनि खतरा गेस्ट कवि नवराज पराजुलिको उपस्थिति ले सुन मा सुगन्ध थपिएको महसुस भो।
@pinkyboharaofficial8552 Жыл бұрын
Thank u Anup sir 🙏😊 Thanks entire team of Poet idol🙏❤️ Poet idol ले अझै सम्झिरहेको रहेछ।😌 and best wishes to all the finalist contestant(कविहरु)😊🤘❤️
@raibimal_022 Жыл бұрын
वाह ! रुपेस श्रेष्ठ जि क्या दमदार कविता ओ नेपाल यातायात ! वाह वाह सबै फाइनालिष्टलाई शुभकामना !
@eleanor63 Жыл бұрын
poet idol को 1st season नै यो उचाईमा पुगेको देख्दा एकदम खुशी लाग्छ ❤️
@Mantra36 Жыл бұрын
नवराज पराजुली ज्यु हजुरको पाउ छोए🙏।। ।पोएट आइड्ललाई धेरै धेरै धन्यबाद ।दिव्य देव जि लाई धेरै माया ।निर्णायक दिर्घा मा नमन🙏 कवि हरुलाई शुभकामना ।।।
@bhumikabista3764 Жыл бұрын
Most awaited one♥️♥️ I won’t be wrong to say I just came for Nawaraj Parajuli dai❤️🍀 He is magical🌼❣️
@railimbu6905 Жыл бұрын
हामी जस्ता अन्धा लाटा हरुलाई कविता लाई नजिक बाट महसूस गराउनु हुने poet idol team लाई धन्यबाद🙏🎉❤
@mt.everestgaming9187 Жыл бұрын
कवि र कविताको नाम आउदाँ नवराज पराजुली पुरै देश ले सम्झन्छ । ❤❤❤
@srijanaadhikari6647 Жыл бұрын
Smirika’s voice have magic, i wish she create her own band and sing more songs❤
@suhangmaphago3734 Жыл бұрын
PALLAWIB DA😭💛 GOOSEBUMPS 👏👏👏👏👏 HUGE LOVE FROM DARJEELING... GOD BLESS YOU DADA...
@Educational_Platform1 Жыл бұрын
धन्यवाद नवराज पराजुलीलाई ल्याउनुभएकोमा🎉🎉🎉
@sosteekaneupane468 Жыл бұрын
Goosebumps aayo pallawib's ra milson's performance le😮🇳🇵 best wishes to all four❤
@gobindaghimire9877 Жыл бұрын
सुन मा सुगन्ध थपे जस्तै भयो।धेरै पर्खाइ पछि नवराज सरको उपस्थितिमा धन्यवाद the poet idol 🙏❤️❤️✍️
@Nabin812 Жыл бұрын
Nobody can't bit to Minson Rai, he's the best. Congratulations and wish you good luck Menson Rai.
@yaatree35 Жыл бұрын
he is just a drama.. real gem is anup
@raeeneehold Жыл бұрын
Yes and he will have another winner troffy as well 🎉
@Bimalarai887 Жыл бұрын
जहाँ अन्याय हुन्छ, त्यहाँ बिद्रोह हुन्छ। I'm so proud of you milson brother.❤
@raeeneehold Жыл бұрын
Yes exactly 🎉
@manishatiwari8446 Жыл бұрын
Aman sir, the way you celebrated the power of spoken word was truly inspiring and huge respect to all talent here. Sir, you have such a commanding presence on stage and it's clear that you were born to create innovation.
@Jassu562 Жыл бұрын
वा वा वा मिल्सन राई आफैंमा एक कविताको सागर हो , बिद्रोही कवि हो , दमदार कवि हो ! poet Idol को बन्छ हेरौंला तर मेरो लागि Milson is one and only Idol 🤞🤞
@blackhat6611 Жыл бұрын
Hats off to the dare of Aman Pratap Adhikari to launch a show designed and executed not based on any franchise. It requires a lot of guts and courage to do so. May the best wins and Of course we want Season 2 :)
@all_about_akshuu Жыл бұрын
Finally dreams come true to see nawaraj prajuli sir on this stage❤ Always being fan of his poetry
@nirkumar2428 Жыл бұрын
अमन सर, नबराज र मिल्सन तिनैजानको कबिताहरु ले आ-आफ्नो तरिकाले पहिचानको मुद्धा लाई उठाएको बुझे । धन्यवाद छ तपाईंहरु सबैलाई ।
@saroozadhikary7492 Жыл бұрын
This is epic episode! Nawaraj parajui, kutumba band! Wow!❤
@jayaadhikari9614 Жыл бұрын
नवराज पराजुली लाई देखेर अत्यन्तै खुशी लाग्यो साथै ओहाको कविताले आँखा रसायो !
@RANDOMNEPAL1 Жыл бұрын
😢😢😢 same here 😢
@BISHNUMBA Жыл бұрын
I always appreciate for Nathan Rayan & Milson Rai. Watching from New York.
@sumanlimbu7584 Жыл бұрын
Angreji ta kadai chata, New York bashne jastai h😂
@arjunsharma4057 Жыл бұрын
anti depression medicine khane haru le nabraj sir ko yeo poem sunda hunx therapy ko kam garxa jasto lagyeo hats of Nabraj sir malie masga chinjan garyedeko ma 😊❤
@ranujjungkarki4835 Жыл бұрын
More than anyone.. I wanna thank The poet idol... Genuinely from the bottom of my heart ❤❤
@chamlingchamling7743 Жыл бұрын
कस्तो मुटु नै ढुकढुक हुने ४ जना नै कविहरू एकसे एक हुनुहुन्छ अब भोटरहरुले निपक्ष भोटबाट छान्ने नै छन जय होस the poet idol Nepal ❤❤
@gitaneupane402 Жыл бұрын
आफ्नो देश भनेको आफ्नै देश हो त्यसलाई कुनै सिमानाले केही फरक पर्दैन जाहाँ जाहाँ रहेपनी आफ्नो देश दुखेको बेला सबै नेपालिको मुटु दुखेको हुन्छ । पल्ल्बित ज्युको कबिता अति मन पर्यो । धन्यवाद हजुरलाई यति मिठो कबिता पस्कनु भयो ।
@srijanaadhikari6647 Жыл бұрын
Huge respect and kudos to AMAN sir who brings such a powerful organic show for all Nepali, i have never missed any episodes and i am already waiting for season 2. And i want to clap for Divya Dev for being such a great host❤
@poudelsharmma9153 Жыл бұрын
will watch this episode just because of Nawaraj Parajuli
@SSSfamilyhouse Жыл бұрын
Me too ❤
@bzayhamalthakuri8502 Жыл бұрын
Actually
@binod7583 Жыл бұрын
धन्न नवराज पराजुली र रुपेश श्रेष्ठ आएछन् र कविता सुन्न पाइयो। बाँकी कविहरु त आउट भैसकेछन् poet idol बाट । लाज लाग्यो भोट किन्न सक्ने मात्र बाँकी देखेर।
@901keshabkhanal Жыл бұрын
तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो . उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो . उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा स्वर अलग भएनी , भाव त आखिर एउटै थियो . उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो . धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो . तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो . उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो . उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा स्वर अलग भएनी , भाव त आखिर एउटै थियो . उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो . धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो . तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞
@kp77creator1 Жыл бұрын
Very nice
@ashimbagar2729 Жыл бұрын
❤❤❤❤❤
@SangitaGhalan-yx5jr Жыл бұрын
season2 ma janu hola👍️😊
@901keshabkhanal Жыл бұрын
@@SangitaGhalan-yx5jr huss hunxa
@chandrarai9036 Жыл бұрын
Wow मिल्सन राईको कबिता बब्बाल लाग्यो! Best of luck!
@raeeneehold Жыл бұрын
Yes same here
@sanjeev2800 Жыл бұрын
All over in reality show madhye u r No 1 Anchor Divya Dev I respect 🙏 👍✌️ u a lot.
@sambitshrestha Жыл бұрын
Haami dherai ko laagi Munu Adhikari ho poet idol 🙏💯👏
@bishnumanandhar2131 Жыл бұрын
आहा कति मिठो😚 nawaraj parajuli दाईको शब्द🙏
@bhabishshrestha6580 Жыл бұрын
Milson, you will be the pioneer of Nepalese poetic history regardless of the results❤
@SudurvoiceTV Жыл бұрын
नवराज पराजुली दाईको फ्यान काे काे हुनुहुन्छ?☺️😊😊❤️
@arjunsir6886 Жыл бұрын
Me tooo
@HemantaKhaling-df1qp Жыл бұрын
ma xu hai big fan nawaraj parajuliko
@binaghimire4404 Жыл бұрын
✋✋
@shrishtithakulla Жыл бұрын
🤞❤️
@mohankc4727 Жыл бұрын
❤❤❤
@ramadulal Жыл бұрын
Nav Raj Parajuli--a wonderful person, an amazing poet,a mystic poem ...no words to describe him💕💕💕. Love u Parajuli !!!
@sunilbasnet3722 Жыл бұрын
Lovely day for me ❤❤ you're making a .nabraj sir Nd Rupesh sir really grateful new year for us ..🎉🎉
@sudarshanroka5062 Жыл бұрын
कति सालिन र सरल उदघेाषण कला दिब्य देवकेा ... शुभकामना छ कतार बाट
@hotviewskisha3945 Жыл бұрын
नवराज पराजुलीको लागि आएको सारै मनछुने गरि कविता भन्नुहुन्छ ❤❤
@nepalese7800 Жыл бұрын
Nawaraj parajuli Gave me goosebumps in every words❤️ Huge respect❤
@manojrai7154 Жыл бұрын
नवराज दाइको रुवाउने कविता happy birthday छोरा with rajesh hamal हेर्नु होला ♥️♥️
@thediginfo9553 Жыл бұрын
The Poet Pallawib ko kavita sunera, laptop ko screen agari basera hriday dekhi taali mardaixhu. Ani sabai gyan ra sabdh ko dhani sabai Kavi haru prati, aadar ani samman. Thankyou Poet Idol ma hamru Gunaso, Maaya, Rish, Astitwa, Desh ani Byaktitwa bachi dinu vayeko ma. Huge RESPECT👏👏👏👍👍🙏🙏
@rajendrakumarshrestha9457 Жыл бұрын
ओहो साँच्चै म त भुतुक्कै भएँ कबिता को यो रूप कल्पना मैं थिइन् धन्यावाद र आशीर्वाद छ सबैलाई। धेरै धेरै राम्राे।
@kubermanilimbu4257 Жыл бұрын
साहित्यमा बेजोड प्रस्तुतिहरु यस्तै गरि यो क्षेत्र लाई उचाइ दिदै जानुस शुभकामना 💐💐🍀👍👍🙏🙏
@sharadthapa2183 Жыл бұрын
Wah!! Pallavib amazing.... माटाेकाे कविता... हाम्रो माटाेकाे कथा ब्यथा....
@MaxonSaru Жыл бұрын
क्या मीठो शब्द !!! बडली रहन्छु तर बिग्रीन्न म पग्ली रहन्छु सकिन्न म।वा वा क्या मन पर्यो
@happylearning4166 Жыл бұрын
शब्द छैन मसँग The poet Idol team लाई कसरी धन्यवाद दिनु धेरै धेरै धन्यवाद र शुभकामना आगामी Session पनि हेर्न पाउ धेरै माया 👏👏👏👏👏👏🙏🇳🇵🕊️💚
@sauravdevkota2372 Жыл бұрын
कान्तिपुरका पूर्व समाचार वाचक तथा अति वाेजनदार अावाजका मुमताज Rupesh Stha sir! नमन
@jeetbhardwaj7668 Жыл бұрын
😃😃😃🤚🤚🤚
@nirazzone5198 Жыл бұрын
The lines before 1:00:54 and song at 1:00:54 gives goosebumps withs tears🔥🔥🔥🔥🔥🔥❤️❤️❤️❤️
@shambhubasnet7615 Жыл бұрын
सबैमा नमन!! कीन सुदुरले झुन्छ, न जन्मेको हुँ न कुनै केही तर कर्म गर्दा धेरै साथीहरु छन र पृय छन र प्रकृती मनोमोहक लाग्छ, केही भाषा बुझ्छ, ज्यादै होनाहार चेली बाहिरीय पछी अप्ठ्यारो लाग्यो झन मनु त फाईनल सम्म देख्न पाइएला भन्ने आस अब न्याथममा सिमीत भयो। जय होस
@bharatshakya9341 Жыл бұрын
मैले त आज मुनु लाई धेरै मिस गरिरहेको छु ।😍😍😍 मलाइ मुनु को कबिता सारै मन पर्छ । तिमि गुरास लियर आउ म अर्को जुनि । यो लाइन अझ पनि मन मुटु मा बेला बेला मा झस्काइ रहन्छ । गुरास देख्दा भनौ या गुरास को नाम लिदा मुनु को झझल्को आउँछ । 😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️
@love_your_mountain Жыл бұрын
Munu Adhikari, त्यो आवाज र शब्द। नयाँ सालको शुभकामना अनि तपाई लाई नमस्कार अनि सदै लेख्नु अनि हामीलाई 🎉🎉 रमावनु दिनुहोस्। ,, Kalimpong bata maya
@bidhyakatuwal8758 Жыл бұрын
Wow that poem …..I didn’t even blinked once…..hatts off to nabaraj parajuli jiu❤️❤️❤️❤️
@shantiacharya6157 Жыл бұрын
म एक्लै एक्लो छैन म जस्तै अर्को एक्लै छ। दुइटा एक्लो संगै हुनुको मजा पनि त बेग्लै छ। मेरो कहानी लेख्ने पनि एक्लै बसेर लेख्दै छ। मलाइ कसैले देखोस नदेखोस देख्नु पर्नेले देख्दैछ। नवराज पराजुली सर हजुरको कविता अनि वाचन गर्ने शैली घरी आनन्द आउँछ घरी झस्काउछ प्रतेक हरफ सकिदा अनायास ''वा''निस्किन्छ के लेखु के भनु कुनै शब्द नै छैन बस ''वा''🙏🙏
@radheyradhey7210 Жыл бұрын
वाउ ! एउटा गाडिको ड्राइभर का नि कत्ती धेरै कर्तब्य हरु हुदा रहेछ्न यात्रुप्रती , ❤❤❤ रुपेस जि धन्यवाद र प्रतियोगी हरु लाई शुभकामना !!
@Dhanyabad_ Жыл бұрын
स्मारिका म्यमको स्वर एकदमै मिठो,राम्रो लाग्यो❤❤❤
@subashx1 Жыл бұрын
Standardising poetry in next level, what a fusion. Level up hats off don director Aman ji.❤❤ म पनि परदेसबाट देश खोजि रहें।
@kamanamagar1822 Жыл бұрын
नेपालकाे अन्यन्तै दुर्लभ कार्यक्रम the poet idol सार्है मन पर्छ ।🎉🎉🎉🎉🎉🎉🎉
@madanchapagain3075 Жыл бұрын
"अल्झेछ क्यारे " गित गाउने दिज्जु को स्वर कति सुन्दर 😊👌👌 त्यै गित गाएको सुन्न धेरै पटक back गरे😊
@BirendraKc-go1mn Жыл бұрын
I will have love to listen other judges comment on Nawaraj
@nischalmagar3079 Жыл бұрын
ओहो! आजको शृङ्खला अरु उत्कृष्ट लाग्यो मलाई निकै नै मन पर्ने ब्याण्ड "कुटुम्ब"ले पृष्ठभुमिमा संगीत दिनु भएछ।
@aratradegroup8612 Жыл бұрын
Nawaraj sir and kutumba band epic episode ❤
@LaxmiKhadka-r6f Жыл бұрын
निलम गुरुङको कबिता लेखन, शब्द चयन, छनौट, मेटाफोर र सिमिलि धेरै नै राम्रो लाग्यो ।
@purnabishwokarma Жыл бұрын
पोयट आईडको यो मञ्च मा सबै कविताहरु 1सय एक छन तर आज म सिक्किम चेली निलम गुरुङलाई भोट गर्छु जसको कविताले नेपाल आमाको खुलेर तारिफ गर्यो त्यसैले मेरो मछ छोयो सफलताको कामना तपाईको कलम निरन्तर चलिरहोस
@Banira1234 Жыл бұрын
Neelam and Pallawib you both are gem of our country 🇳🇪.... Winning and loosing is a part of a game so whoever wins it doesn't matter us.... You both have already won our hearts... Thank you both for making us and our nation proud..... Love and best wishes for you both from us... Jai Hind 🇳🇪
@BirendraKc-go1mn Жыл бұрын
And Other poet?
@mafia715 Жыл бұрын
Missing you Munu...you are in our hearts...❤️
@shivaacharya1386 Жыл бұрын
भेलु बाजेका छाडा कुरा सुन्न रमाइलो मान्न्ने हाम्रो समाज पोइट आइडल जस्तो प्रोगाम जम्मा 63 हजार ले मात्र हेरेका छन अहिले स्म्म
@swikritichhetri7837 Жыл бұрын
हाम्रो इतिहासलाई यति असल दंगमा प्रस्तुत गर्नु भयो@pallawib दाई।धेरै शुभकामना।
@rewanrai1960 Жыл бұрын
Really thanks whole poet Idol team, and kutumba band for wonderful episode 👍❤️
@roshanpokhrel8319 Жыл бұрын
सर्ब प्रथम त यो कार्यक्रम सन्ञ्चालन को लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । सम्पुर्ण टिम मेम्बर लाई, साथै मन छुने कबिता द्वारा हजुर हरुको हृदय स्पर्श सब्द हरुले हरेक दु:खद क्षण तनाब लगायत अनेक बितृषणा लाई परास्त बनाउछ ।र मन मा एक प्रकार को आनन्द प्रदान गर्दछ। यति भन्दै नबराज पराजुली साथै नेलशन भाइ लगायत सम्पुर्ण टिम लाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै यो कार्यक्रम हेरि आनन्द लिनु हुने सम्पुर्ण मा पनि धन्यवाद दिन चाहन्छु।👍️👍️❤️❤️❤️
@gorkhabdrmagar7020 Жыл бұрын
युबराज घिमिरे जि तपाईले भनेको आफ्नो भासा,सस्कृती,सस्कार जोगाउनु पहिलो भुमिका आफैको हो भन्नुभो तर मेरो यो विचारमा असहमती छ किनकी त्यो जिम्मेवारी प्रथमतः राज्य वा सरकार को हो हुन्छ ।।
@liladharpaudel60 Жыл бұрын
नवराज पराजुली सर अति मीठो कबिता को लागि ❤️
@ghartiprem5159 Жыл бұрын
मिल्सन्को कविता छर्लङ्ग छ । कसै कसैको मुतु काम्योहोला कम्नु पर्ने नै छ एक्दिन। धेरै धेरै बढाई ब्रो गुड लक 🎉❤
@sayarakrrish1725 Жыл бұрын
नवराज पराजुली सरको सिक्किमे पाहुना ले साह्रो मन छोयो😢 निलमलाई नेपालमै राख्नु पर्छ!
@madanrai2596 Жыл бұрын
स्याबास मिल्सन राई दम्दार बदाई छ पुरुसकार जित्नु मात्रै ठुलो कुरा हैन एउटा समुदय वा राज्य ले बिलाय बनाएको समुदय को आवाज बुलन्द गर्नु पनी जित हो
@BabusabinКүн бұрын
तालु खुइलिने हरेक मान्छे हरेक भलाद्मी लाग्छ अझ तालु खुइलिदै गरेको मनको कवि नवराज अझ धेरै बिशिस्ट लाग्छ।किन हो किन उहाका रोमान्सवाला कबिताले नि रुवाउछ जस्तै लाग्छ।
@jayathapa7326 Жыл бұрын
Smarika bina poet idol adhuro chha sacchi..❤
@resabhandari551 Жыл бұрын
oh god my fav nawaraj and rupesh jee thank u poet idol
@survivalBR507 Жыл бұрын
श्रम बिक्यो, शरीर बिक्यो कला अनि साहित्य बिक्यो सपना देख्ने आखाॅ अनि सपनाहरू पनि बिक्यो बिक्न बाॅकि भावना र यसका भाबहरू मात्र थिए Poet idol को भोटको नाममा भावनाका भाव नि बिक्यो ।।
@koshisprayas8287 Жыл бұрын
Finally the wait is over. Our true poet idol on the stage
@yaamsomaremagar1140 Жыл бұрын
छुट्टै आनन्द आउँछ यो कार्यक्रम हेर्दा। सबैजना पर्तिसपर्धी बबाल।शुभकामना सबैमा🙏💐💐💐💐
@jaspaija2362 Жыл бұрын
Wa wa wa what a amazing performance Neelam Gurung all the best 👍👌💕♥️🙏
@lokraj58 Жыл бұрын
happy New year २०८० ,म बन्छु कलम तिमि बन्नु मसि ,अनि लेखेर कविता सुनाऔंला poet idol को मन्चमा बसि
@mbtjanamlama7976 Жыл бұрын
वाह वाह मिल्सन तिमी नै हो यो शो को बेजेता दमदार प्रस्तुति 🙏🙏
@omstha Жыл бұрын
यो फटा घिमिरे पत्रकारको दिमाग र आखालाई रतन्दो लाहेको युगौ भएको छ । १२ भाईका एक पात्र
@manojkatuwal4062 Жыл бұрын
hope to see thi man (nawaraj parajuli) as a judge next season
@mukeshxha1389 Жыл бұрын
And those lines of nabraj dai gives goosbooms❤️
@nimatamang3453 Жыл бұрын
I cried watching pallawib ❤ Thank you
@risebandu Жыл бұрын
Goosebumps nai aayo... Nabraj prajuli....❤
@nischalneupane4629 Жыл бұрын
दाई नेपालकाे याद आयाे 🇳🇵😥 दुबाई बसाइ र नेपाल बसाइ धेरै फरक भैराकाे छ 🇳🇵🇦🇪