अङ्ग्रेजी नाममा मौलिक नेपाली स्वाद ❤ 😮😮 प्रदिप रोदनको प्रतिक्रिया र कविहरूको प्रस्तुतिले हृदय प्रफुलित भयो ❤️
@iamsunar3515 Жыл бұрын
प्रदिप रोदन सरको आगमन र गजलले झनै आनन्द दिलायो। thank you poet idol
@deshdainik Жыл бұрын
कविता मण्डप हो जहाँ विचार र हृदय पुरेत हुन्छ्न विम्वको सिउँदोमा भावहरु गएर बसिदिएपछी शब्दहरु जन्ती भएर नाचिदिन्छन् क्या वात 👏👏👏👏
@rajibpokhrel7825 Жыл бұрын
प्रदीप सरले नेपाली गजल कविताको स्तर लाई सगरमाथाको चुचुरो मा पुर्याउनु भयको छ सलाम छ।
@manabrpt8848 Жыл бұрын
आज सम्म को जति कविता सुने हेरे सबै राम्रो छ र थियोे, तर मन थाम्नै नसकिने गरि भत्कानो फुटाउने अति मर्म स्पर्शी कविता पाए गगन जि को । कविता जति अघि बध्दै थियोे मेरो मन कविता संगै भत्त्कानिदै थियोे । र मलाई लाग्दै थ्यो कि आज स्वयम् गगन जि सम्हालिन सकिन्छ या सकिन्न भन्ने प्रश्न मन्को कुना बाट गरि रहेको थ्यो । अनंत मा गगन जि मा जे भयो त्यो कविता को अति गम्भीर भाव थियो र माग थियो । जे होस गगन जि, सान्चै कविता मार्मिक, यथार्थ अनि भावै भाव ले भरिएको थ्यो । हजुरलाइ हार्दिक नमन अनि सफलताको सुभकामना छ 🙏🇳🇵💞
@Jassu562 Жыл бұрын
आहा गगन जिको प्रस्तुति कति धेरै मर्म बोकेको , सरल , मार्मिक ,ओजिलो , मर्मस्पर्शी 👌🙏शुभकामना गगन जि 👏
@Khumolibirahi Жыл бұрын
आज Poet Idol मा प्रदिप रोदन दाजुलाई देख्दा निकै खुसि लागेको छ ।
@pradiprodan Жыл бұрын
अमन गुरु आभार यहाँलाई सम्झिनुभएकोमा❤ आभार सम्पुर्ण आत्मीयहरुमा❤❤ लभ्यु अल
@wilfred9669 Жыл бұрын
❤❤
@jeeva4613 Жыл бұрын
❤❤❤❤❤❤❤
@riyarana8123 Жыл бұрын
आह! खुशी को खबर ! प्रदिप रोदन सर को हरेक मुक्तक, गजल हरु को प्रसम्सा गर्ने सब्द कोष मा शब्द छैन मेरो हार्दिक हार्दिक बधाइ सर🙏🙏
@rebirtheinstein225 Жыл бұрын
Yaaa only rodan sir Tori jaj haru 😁😁
@BadalOli-bg5vk11 ай бұрын
@@rebirtheinstein225king of gajal Pradip Rodhan
@rosanacharya7824 Жыл бұрын
सुनौलो बिहानी उम्केसी मैले समयको महत्त्व बुझे । उनी मदेखी टाढा भएसी उसको महिमा बुझे 😊 खाडीमा पसिना बगाएसी मैले पढाईको महत्त्व बुझे मेरो खुसिको लागि आहोरात्र खट्ने मेरा माता पिताको सहादत पछी उनको महिमा बुझे 🙏🙏🙏🙏
@sanju_gurung278 Жыл бұрын
हैट,, गगन जि को कविता ले साँच्चिकै रुवायो। अत्यन्तै उत्कृष्ट यथार्थ परक लाग्यो उहाँको कविता आगामी दिनमा पनि यस्तै सुन्न पाउँ। धन्यवाद !❤❤
@ashiskhapangeemagar368 Жыл бұрын
गगन दाई कति बेला आँसु खस्यो पत्तो भएन मेरो दाई तपाइको कविता ले मन सम्हालन सकिन 😢😢 मैले आँसु रोक्नै सकिन धेरै धेरै धन्यवाद दाजै 🙏😥😭
@diwantamang3678 Жыл бұрын
आँखा बाट आँसु आएको थाहै भएन,गगन बधाई छ तपाईंलाई,अगाडि बढेर जानु
@BrightFuture-h7c Жыл бұрын
प्रदीप रोदन जि नेपाली गजलको तारा🌟⭐️🌟⭐️🌟 हो ।
@शिव-स2झ Жыл бұрын
गगन ब्रो ले पनि फेरि आँसु भराइदिए यार आखामा।।अनुप र गगन ब्रो स्यालुट 🙏🙏🙏
@rabinrajpandeya952 Жыл бұрын
Finally, The Poet Idol invited Lyrical Poet- Pradip Rodan- which has been the most significant part of this show and long been waited for it.
@bdsvlog1135 Жыл бұрын
गगन दाइको कबिता हेरेर भाउजू कति रुनुभयो होला !!!😭😭😭
@milansaromprakash1850 Жыл бұрын
गजलकार pardip दाइले गर्दा खुब मज्जा आयो ❤
@ramdeuba9677 Жыл бұрын
आहा ,आज The poet idol मा गजलकार प्रदिप रोदन❤गुरुलाई देख्न पाउँदा खुसी लाग्यो।।
@chiranrajbansi6587 Жыл бұрын
I can’t express more how this show has profoundly raise the standard of Nepali shows!! Never thought the horizons would be this high. I am deeply moved with every performance and the every element within - music, RJ, concept. Simply out of this world. With no doubt very thoughtful and thought through, Shout out to director too. With much respect…
@prempratel1218 Жыл бұрын
गलजकार प्रदीप रोदन को उपस्थितिले यश episode निकै राम्रो सफल भएको महसुस गरे❤❤
@bhadurnepali6850 Жыл бұрын
प्रदीप रोदन लाइ सलाम छ यतिका गजल सुन्न पाइन्छ बेला बेलामा
@omstha Жыл бұрын
कविहरूलाई प्रदिप रोदनको सुन्दर कमेण्डको लागि धन्यवाद ।
@kamantamang4704 Жыл бұрын
गगन लिम्बूको कविताले रुवायो मनहरुलाई । वा वा वा अनि अनुप न्यौपाने शब्द प्रहार । वाउ ......क्या बात छ ।
@shiwanimagar3466 Жыл бұрын
गगन दाइ ले रुवाउनु भयो म पनि ३ बर्ष को नानी छोडेर बिदेश मा बस्दै छु अब छिट्टै नेपाल सरकार ले सबै नेपाली लाई नेपाल मै बस्ने वातावरण बनाईदियोस।
@premsagar4937 Жыл бұрын
अर्को एपिसोडमा नबराज पराजुली गुरु लाई देख्न मन छ।😊❣️🤟
@rajukshetri2995 Жыл бұрын
कविता र कविहरु को झुण्ड मा कमेन्ट गर्ने त कुनै वाक्य नै छैन, तेसमा पनि आजको प्रस्तुती ..........क्या बात
@baishsunar6799 Жыл бұрын
आहा कति मिठो गजल सुनाउनु भयो प्रदिप सर ज्युले साथै सम्पुर्ण कवि ज्युहरुको कविता उतिकै उत्कृष्ट छ द पोएट अाईडल लगाए सम्पुर्ण कवि ज्यु हरुलाइ बधाई तथा शुभकामना ।🙏🙏🙏🙏
@ShyamSapkota-vx3zs Жыл бұрын
सर्बप्रथम यो कविता प्रतियोगिता सन्चालन गर्ने र यो कार्यक्रम सुरु गरेर अहिले को युवा पुस्ता लाई पनि हाम्रो कला सस्कार सस्कृती हरु गित गजल कविता साहित्य रङ्गमन्च कमेडि हामिहरु ले विभिन्न समय मा प्रयोग गरिने गाजाबाजा रितिरिवाज चाडबाड हरु को संरक्षण गर्ने जिम्मा पनि हामी हरु को हो हाम्रो देश का विभिन्न ठाउँ मा भयका सम्पुर्ण स्रrटा हरु प्रती नमन
कवि र कविताको जीवन दिने काम स्मारिकाले गरेको छ। पुरा कार्यक्रम भरि नै स्मारिका र उसको आबाज सुन्ने लत बसेको छ । अनि नयाँ दिब्य देब चिटिक्क
@ramkumarkhatri8572 Жыл бұрын
Aakha ma aasu thamna sakiyana man ko vitri kuna kuna ma samma xoyo jitko suvakamana anup best wishes ❤❤❤❤love it
@chemjongdhanush1399 Жыл бұрын
गगन लिम्बुले आँखा बाट कतीखेर आँसु झारी दिनु भयेछ । ❤
@krishnaalemagar68 Жыл бұрын
सभ्य भब्य सरल संग्राहलय The poet idol जस्तै हाम्रो गरिमामय देश नेपालको असभ्य नेताहरू उनिहरुको दास कार्यकर्ताहरुलाइ The poet idol झै सभ्य र भब्य संग्राहलयमा कविता बनेर आउने नयाँ पिढिहरुका लागि निश्चल पबित्र बिम्ब शब्दमा परिवर्तन भै लेखियोस जय होस नेपाल सदा The poet idol 🙏🇳🇵
@eleanor63 Жыл бұрын
Smarika phuyal iz ❤️😘🍀 Poet Idol 1st season vayera ni yo level samma pugeko xa can't believe ❤️❤️
@janukaranamagar6071 Жыл бұрын
कबिताको शब्द र्सङीत अनि स्म्रीक फुयल्को स्वरले यो अश्रु दर्बीत हुन्छ फुयल बैनीलाइ बधाई छ ।
@ANGRYBIRD-8 Жыл бұрын
Gagan ! You are the Man! Love your poet and your presentation is amazing !!!
@harisubedi6415 Жыл бұрын
प्रदिप राेदन सरकाे गजल एकदमै मन पर्छ,राेदन आगामी दिनमा अझै राम्रा गजल सुन्न पाईयाेस
@sushilthapamagar8975 Жыл бұрын
कबिहरुको माझ आज गजलको दुनियाँको बादसाह साहित्यकार गजलकार प्रदिप रोदन ज्यु आउँदै हुनुहुँदोरैछ मलाई त एकदम खुसी लाग्यो 🤗🤗 त्यसै त यो प्रोग्राम नछुटाउने मान्छे झन आजत अचाक्ली खुसी भईकन हेर्ने हो । ❤😊😊🙏
@SilentPoet74 Жыл бұрын
😍 क कसको के के मन पर्यो, कुन कुन शब्द ले हृदय छोयो कैले भनी सक्नु अब त्यसैले सब्बै मन पर्यो 😊
@harshasaud2912 Жыл бұрын
प्रदिप रोदन को उपस्थिति ले poet idol धन्य भएको छ
@adhikaribikram6453 Жыл бұрын
जर्ज प्रदिप रोधन हुनु पर्छ अब अर्को season मा❤
@khemgautam9730 Жыл бұрын
यो भाग पनि निक्कै रमाइलो लाग्यो सबै बाध्य बादको मिठो धुन अनि सबै प्रतिस्पर्धी को मिठो कविता सुन्ने मौका मिल्यो बधाई सम्पूर्ण लाई
@dipankarshakya5079 Жыл бұрын
The best among the best episodes. Pradip Rodan is simply amazing……… Gaganji you couldn’t let me stop 😢 Best of luck
@laxmikumarisarumagar8929 Жыл бұрын
Kati bela aaipugnu hunxa
@dipendrapokharel8776 Жыл бұрын
गजल,कबिता,साहित्य मानिसले खुशी!र आँसु लाई जोडेर आत्मा बेदान्त लाई शब्द शब्द मार्फत पस्किने हो ।
@nothingspecial7753 Жыл бұрын
AJ Bob को यो एपिसोड बबालै दामि लाग्यो 😍 प्रदिप रोदन लाई देख्दा खुसि लाग्यो ❤❤
@barunsharma8247 Жыл бұрын
It is one of the inspiring shown for one of us but I was waiting for the show where the musicians were introduced and connected to the overall audience. Salute to this show. Never the less and should be continuously organized as a legend’s ones. Salute and more than hats off.
@nbsunuwar5383 Жыл бұрын
Love to watch The Poet Idol. Best of luck Milsan Rai.
@aakashbasnet1002 Жыл бұрын
Wow such a great personality Pradip sir ❤ and whole episode was awesome ❤
@maunata8669 Жыл бұрын
Aaja ko guest lai 10000 top ko salami... wow kya gajal kya kavita...
@binodsapkota7903 Жыл бұрын
अहिलेसम्म हेरेको थिइन जब प्रदिप दाइ आउनु भयो हिजो सङ्घर्ष को बेला मा सङै बिताएका दिन हरु को याद आयो आज हरु को यो गरिमामय मन्च मा देख्न पाउदा पुराना याद पुनर्ताजगि बनेर आयो । अर्को पटक जज को रुपमा देख्न पाउ । कार्यक्रम धेरै राम्रो रहेछ । पहिलाको पनि अब सबै हेर्ने छु । सबै प्रतियोगी हरु लाइ हार्दिक शुभकामना ❤❤❤❤
@emronlimbo1293 Жыл бұрын
GAGAN LIMBU ALWAYS BEST OF THE BEST❤🙏👏👏👏👏 Thank you the poet idol🙏
@krishnabahaduruparkoti711 Жыл бұрын
प्रदिप सर धेरै नै खुसि लाग्यो पिठ्युँमा घाउ ......
@sanjayapaudel3878 Жыл бұрын
pradip rodan, स्मारिका फुयाल, अनुप AK bob ❤❤
@BhujaLalpoudel Жыл бұрын
प्रदिप रोदनलाई देख्दा यो पुरै सो उनकै गजल सुनौ झै लाग्छ?प्रतियोगी का कबिता त अरु एपिसोड्मा पनि त सुनिन्थ्यो 🙏🙏
@madan_thapa_chhetri_53 Жыл бұрын
AJ BOB your poem is really fantastic, love to listen more, you deserved more
@jayathapa7326 Жыл бұрын
Exactly❤❤
@ghaubasi3035 Жыл бұрын
Yes😢😢😢
@BinodDanuwar1 Жыл бұрын
aaha Pradeep daju khusi lagyo dekhera , sampurna lai hardik shuvakamana
@oldsoulmusik4677 Жыл бұрын
milson rai you are the gem.i see winner already
@aeejinthapamagar3846 Жыл бұрын
आफ्ना हरु नै रैछन् आमा बाटो छेक्ने2।नदीलाई छेक्न नदी कै डुङ्गा हरु ले बाद लाय का छन्।क्या शब्द👍👍👍👏👏👏👏👏
@dkllotus111 Жыл бұрын
प्रदीप रोदन राम्रो गजलकार!!! उहाँलाई देख्दा खुसी लाग्यो ❤❤❤
@rohitbhandari1988 Жыл бұрын
क्या शालीन क्या भद्र टिप्पणी गर्नु भयो अनि तेस्तै गजल र कविता वाचन वाह! प्रदिप रोदन दिल जित्नु भयो तपाईंले ।।
@sumanthapa4037 Жыл бұрын
हजुरहरुको कबिता सुनेपछि आफैमा हराउन पुग्छु । बिदेशी भुमीमा दिनभरको थकाई र रातभरको अनिदो रात लाई पनी सजीलै भुल्न सक्छु । क्या आनन्द आउछ यार कबिहरुको कबिता सुन्दा कहिलेकाहि जीवनको पिडाबाट हराउन पुग्छु ।
@riyonsridaas9597 Жыл бұрын
जय श्रीमन्नारायण🙏 नेपाली साहित्य त्यसमा पनि विशेष रुपले कविता बिधाकोलागि यो कार्यक्रमले दिएको आफ्नो योगदान अदभूत अनि गर्ब गर्न लाएक छ।🙏
@zunujunu7430 Жыл бұрын
प्रदिप सर बिग फ्यान❤❤❤❤❤❤❤😊😊😊😊
@thirbahadurtamang4283 Жыл бұрын
अहिले सम्म रियालिटि सो मा जति देखियो सुनियो host हरुको बोल्ने शैली तर सुन्दर मीठो सर्बोत्कृष्ट दिव्य देव
@laghutamang9682 Жыл бұрын
जति सुनेपनि उतिसुनिरहु लाग्ने प्रदिप रोदनको गजल वाह
@SilentPoet74 Жыл бұрын
भन्ने हो भने खास मा म गुरु गजलकार प्रदीप रोदन अनि उहाँका गजल सुन्न अनि हेर्न मात्र आज यहाँ आएको।😍❤😊
@jiwanrayamaji49 Жыл бұрын
*मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,* *कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।* *अफ्ट्यारोमा कसैले साथ दिँदैन महोदय* *छाता ओढ्नेलाई पनि बाछिटाले रुजाएको छ।* *मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,* *कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।* 👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻वा वा वा वा👏🏻👏🏻👏🏻👏🏻👏🏻
@mailavlogs Жыл бұрын
Thank you sampurna poet team tollilai यो platform denu vayakoma hamra kabi harulai.
Pradip Rodan sir aaka le aaja ko mahol sun ma sundanda xaheko.thulo fan ma Pradip sir ko wow sir wow tapai lai salute x
@premrijal8696 Жыл бұрын
म यही episode को पर्खाइ मा थिएँ प्रदिप रोदन ❤😊
@chakraMilan-nx6cj Жыл бұрын
प्रदीप दाइलाई यहाँ देख्न पाउँदा निकै खुशी लाग्यो्
@bhadurnepali6850 Жыл бұрын
गगन जि म धेरै रोए आज तपाईंको सब्द शब्दमा
@bhupendrakhadka8339 Жыл бұрын
प्रदिप रोदन को कबिता ले आङ नै सिरिङ्ग बनाउछ। जति सुनेर नि अघाउदिन
@ranamaskey274 Жыл бұрын
गगन जि को कबिताले मन मात्रै होइन मुटु नै चुडाइदियो
@manojbudhathoki1 Жыл бұрын
प्रदिप रोदन dai नमन ❤️🙏🇳🇵
@Sunila_Rai Жыл бұрын
Big hands for musicians 🙏🙏🙏 And idol team 🌟
@adityabhujel1101 Жыл бұрын
Aajako episode 123 minutes ek palmai sakkeko jasto lagyo woooow aajako atithi Pradip sir ko sabdale stage ma aago lagaunubho bastav ma yo show sampurna nepali le hernu parne n super hit hunuparne show ho n nepali suteka bheda janatale bujhera manan garera aafno soch ma paribartan lyayera desh ko muhar pherna sakthyo ki Tara dukha ko kura jun kura jyada pachar pasar hunu parxa tyo kura hudaina NY yo show le sabaiko nabhaye pani kehi ko soch ma matra paribartan sakepani show ko jit hunexa sampurnama subhakamana ❤❤❤🙏🙏🙏
@mbtjanamlama7976 Жыл бұрын
आहा अत्यन्तै सुन्दर कविता निलम गुरुङ what the talented Nilam ❤
@shushitatilija4705 Жыл бұрын
WOW aja ko guest chai babal ho kasto mithoo gazal haru thank you poet idol
@suzatarai2453 Жыл бұрын
Aha kati ramro karyakram kati ramro prastuti Badhai cha sampurna The Poet Idol teamlai