Remembering Gopal Yonjan | Interview with Renchin Yonjan & Shrijana Singh Yonjan |nepali podcast |

  Рет қаралды 25,015

TheDeepeshShow

TheDeepeshShow

Күн бұрын

Пікірлер: 146
@ganeshgurung5191
@ganeshgurung5191 2 жыл бұрын
I m from Bhutan 🇧🇹 I was born late so could not meet him I listen to his every songs. Sirjun dd i will meet Aunty one fine day when I go to Nepal. Presently I m in Auatraila. My best song of Ur Dad is Jiwan ko Harka more Ma. His last breath he gave in New Delhi was most unforgettable day. I include him my prayers everyday.
@raz3360
@raz3360 3 жыл бұрын
कमैले निकटबाट चिनेको औधि मायालु मुहार जस्तै मन अनि लजालु स्वभाव पनि भएका सांगीतिक विराट व्यक्तित्व वाद्यवादनको सम्राट सिकन्दर अर्थात गोपाल योन्जनको बारेमा अप्राप्य तथा दुर्लभ जानकारी सुन्न पायौ धन्यवाद रिन्छिन योन्जन म्यामलाई ...... वहाँको मनको औधि कोमल, राष्ट्रवादी, देशभक्त, प्रेमिल तथा ओजस्वी गायक, संगीतकार, एवं गीतकार शताव्दीमा एकपटक जन्मिने दुर्लभ सपूत माता सरस्वतीको वरदान प्राप्त हाम्रो गोपाल योन्जन देशले रगत मागे, यति चोखो यति मिठो दिउला तिम्लाई माया, तिम्रो जस्तो मुटु मेरो पनि, आदि एउटा सरस्वति बन्दना गीत सायदै हामी मध्ये कमैले सुनेको हौला ... दार्जीलिंगमा प्राय गाउने गरिएको पाउछौ ''न फुल चढाए न माला चढाए तिम्रो गीत तिमीलाई चढाए ''... अजर छन् अमर छन् हुनेछ भैरहनेछ .... सधै सधै हाम्रो गोपाल ....श्रद्धापूर्वक हार्दिक नमन राजेश्वर उदय, तानसेन, नेपाल
@bishnuaryal470
@bishnuaryal470 2 жыл бұрын
साह्रै दुःखको कुरा प्रवासी नेपाली कलाकार, साहित्यकार तथा थुप्रै स्रस्टा सर्जकहरू जसले नेपाली कला र साहित्यलाई आजसम्म बचाउनलाई अमूल्य योगदान दिनुभयो वहाँहरूलाई सरकारी तवरबाट निकै हेय दृष्टिवाट हेरिएको थियो र आजसम्म पनि कुनै पहल भएको छैन। वहाँहरूलाई Honorary Citizenship दिनुपर्ने हो। सरकारमा रहने र उच्च पदमा बस्नेलाइ के कुराले रोक्छ यी सबै कामको लागी ? नेपाल सरकाले केहि नगरेपनि आम नेपालीहरूमाझ गोपाल योन्जन सर प्रति उच्च सम्मान र आदर छ ।
@dalmanrai7144
@dalmanrai7144 Жыл бұрын
गाेपाल सरकाे सब गितहरु भरिपुर्ण छ भननुमा शबद भेटिनन
@mayapoudel6033
@mayapoudel6033 3 жыл бұрын
Ma mare pani mero desh bachi rahos...this song was penned by prem Prakash malla and sung by shiv Shankar. Only the first line of the song was ‘said’ by the king Mahendra. Let’s not forget to credit the real lyricist. 🙏🙏
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
Thank you so much Maya ji. Thanks for correcting, thanks for watching, thanks for taking time out to comment and thank you for caring.
@dawagyalmodewan7753
@dawagyalmodewan7753 Жыл бұрын
आदर्णिय भौज्यु नानी सृजना दिपेश बाबु नमस्कार। आदर्णिय गोपाल दाजु हामी प्रवासी गायक गायिका को निम्ति काठमाडौं आउदा हाम्रो अभिभावक नै हुनु हुन्थ्यो ।
@CMRai-pk5fc
@CMRai-pk5fc 3 жыл бұрын
गोपाल योञ्जन सर संधै नेपाली अनि गोरखा जातिको निम्ति अमर रहिरहनेछन् 🙏🙏🙏
@mathurashrestha3072
@mathurashrestha3072 2 жыл бұрын
Uhan ma Pk padhdako saangeetik guru.Mero ahovaggya ho.Honahar bekti.Aba uhako sthan kasaile lina sakdaina."Khiladi hun ma nepali matoma chamkane" geet record gerne shuabsar paen.Tq god.vaabpurna shradhanjali arpan gardachhu sirma
@mathurashrestha3072
@mathurashrestha3072 2 жыл бұрын
Immortal hunuhunchha sir.
@mathurashrestha3072
@mathurashrestha3072 2 жыл бұрын
"Sansaarka saralai ti jasale kakhma pale dhannema aaja tehi naari vaera janmen"pkma hunda dherai thaunma gauna lagaunu vaeko thiyo sirle
@asokshrestha4155
@asokshrestha4155 3 жыл бұрын
नेपाली गीत संगीतको अजर अमर धरोहर श्रद्धेय आदरणीय गोपाल योंजनज्यू प्रति हार्दिक श्रद्धाशुमन..... !
@jalpadevi421
@jalpadevi421 3 жыл бұрын
याे conversation हेरेर सुनेर अत्यन्त खुसी लाग्याे धेरै जानकारी पाए,अत्यन्त आदर्णिय गाेपाल याेन्जन ज्युलाई अझै नजिकबाट चिन्ने मौका पाए आभारी छु।
@Kala_Sahitya_Anuragi_Man
@Kala_Sahitya_Anuragi_Man 3 жыл бұрын
It is 2021 , 28th of May today ,I am Shiva Sharan Rasaili aged 33. I am fortunate to learn and hear about the legendary musician of Nepal whose songs we have heard since childhood . Every musical piece of him are are immortal just like him. Although he is not with us he is with us in the music. कालजयी अजर अमर संगितका स्रष्टा गाेपाल याेन्जन सर प्रति सदा हार्दिक सलाम छ।
@chulidadanirmansewa1062
@chulidadanirmansewa1062 8 ай бұрын
Love from nepal.. No words to explain ❤❤people from Darjeeling has given immense dedication for the devolopment of nepales music. So they r always our family.. Always insipired by the great sir gopal yonjon..❤❤
@geetashrestha7089
@geetashrestha7089 3 ай бұрын
Gopal yonjan was pure gem to nepali music industry salute to sir
@CMRai-pk5fc
@CMRai-pk5fc 3 жыл бұрын
नमस्कार प्रणाम म्याम 🙏🙏साथै हजुरकी सुपुत्री ज्यू लाई पनि नमस्कार अनि अस्ट्रेलिया मेलबर्नबाट गोपाल योञ्जन सरको विषयमा अन्तवाॅता लिन हुने उहाँलाई पनि नमस्कार गोपाल योञ्जन सर को प्रोग्राम दार्जीलिङ जीडीएनएस हलमा 1976/77 मा होला मैले पनि उहाँ को सांगीतिक कार्यक्रममा रस्वादन लिने सुनौलो मौका पाएको थिएँ गोपाल योञ्जन ज्यूले प्रथमतः यो मेरो टोपी हो मेरो टोपी हिमालको टाकुरा जस्तो मेरो टोपी आमाको छात्ती जस्तो प्रस्तुति दिनु भएर हलमा सबै दशॅकहरूले आफनो आखाँमा आँसु पुछ्दै थप्पढीले हल नै गुन्जीएको थियो त्यो आँसु पुछ्दै थप्पढ़ी मानेँ व्यक्ति मपनि थिएँ अति नै मीठो स्वर मनछुने शव्दहरु संगीत पनि उस्तै अन्य गीतहरू स्वर सम्राट नारायण गोपाल ज्यूका गीतहरू प्रस्तुति दिनु भएको थियो अन्तमा प्रोग्राम समाप्त भएको घोषना गर्नु भयो गोपाल सरले । हलमा दशॅकहरूले अझै प्रस्तुती गर्ने अनुरोध गरे । म थाकि सके अब भोलि क्यापिटल हलमा प्रस्तुती गनुपर्ने छ भन्दै दशॅकहरूको अघि छमा चहान्छु भन्दै अनुरोध गर्नु भयो । त्यो सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो मलाई पनि गोपाल सरको प्रस्तुती अझै हुनुपर्ने थियो भन्ने लागेको थियो । मीठो खीर खाँदै गदाॅ बिचैमा सकिएको जस्तो भान भएको थियो।गोपाल योञ्जन ज्यूको रचना संगीतले नै नारायण गोपाल ज्यू स्वर सम्राट हुनु भएको थियो यो अकाट्य सत्य हो । गोपालसर ज्यू द्वारा रचना संगीत गायनले प्रत्यक्ष रुपमा नेपाल देशको नाम उच्च राख्नु भएका छन् उहाँ जस्तो प्रतिभाशाली संगीतकार रचनाकार गायक आजपयॅन्त जन्मनु सकेका छैनन् । जन्मिनु पनि सक्तैन । अन्तमा यहाँहरूले गोपाल सरले संगीत क्षेत्रमा जे जति कार्य गरेर ख्याति प्राप्त गनुॅ भयो त्यसको सही मुल्याकंन गनुपर्ने सन्दर्भमा मा जो पहल गर्नु हँदैछ त्यसको सरहाना गदैॅ गोपाल योञ्जन सरलाई हार्दिक श्रद्धाञ्जलि अपॅण गदॅ छु 🙏🙏🙏 द्रष्टव्य नेपालले उहाँ जस्तो प्रतिभाशाली संगीतकार गायककार रचनाकार ज्यू लाई आजसम्म कुनै मूल्यांकन नगरेकोमा खेद प्रकट गर्दछु ।
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
Thank you
@gyankirantrai1771
@gyankirantrai1771 2 жыл бұрын
Sachchi nai nepal government bata ati saro bewasta kalakar harulai gariyeko x nepal sarkar ko dhyan jaos
@unmaarmik2468
@unmaarmik2468 Жыл бұрын
देशले रगत मागे बोलको गीत ज्यादै सान्दर्भिक लाग्छ।
@limbuisporabin8191
@limbuisporabin8191 3 жыл бұрын
एक्दम राम्रो कुरा राख्नुभएको मा हजुरहरुलाइ धेरै धेरै बधाई छ येस्तै हो हाम्रो नेपाल तर नेपालीहुमा गर्ब लागछ तर कति येस्तै कालझै गीत गाउने कलाकारहरु रिफुजी जस्तै नागरिता बिना बितेर गए दुख लाग्छ बन्दुको नालबाट कहिले गुलाबको फुल निस्क्न्न बरु खिएर जान्छ भन्न्थे बाउ बाजेले
@godwordsandsongs5538
@godwordsandsongs5538 3 жыл бұрын
Gopal yonjan sir ko sabai geet haru mon parcha.I like all song.
@pawannamdung5631
@pawannamdung5631 Жыл бұрын
गुरु गोपाल योन्जनजीकाे कुरा गर्दा मेरो गला अवरुद्ध हुन्छ। केही लेख्न सक्दिन, शब्दकाे बद्ली केही थोपा आँखाबाट शब्दकाे अनुवाद मात्रै झार्न सक्छु। - पवन राई Namdung, धजे, दार्जीलिङ।
@hemvexkhanal5425
@hemvexkhanal5425 3 жыл бұрын
सलाम छ गोपाल सर लाई ।। नेपाली कला छेत्रमा काल झै सिर्जना गर्नु हुने ।। तर तेस्ता प्रतिभा हरुलाइ सरकार बाट राज्यस्तर बाट सम्मान हुन नसकेको मा सारै दुख लागेको छ । नेपालमा तेसको संरक्षण हुन नसकेको मा सारै दुख लागेको छ । तेसको लागि म धेरै दुखी छु ।। त्यसको लागि म पनि क्षमाप्रार्थी छु।
@ragamaniac
@ragamaniac 3 жыл бұрын
Sarai ramro show banaunu bhaecha, Nepali aadhunik sangeet ka pioneer shraddheya gopal yonzan ko vishaya ma. I came across him in 2048; very close. I was one of the contestants of first Narayan Gopal Sangeet Prativa competition program. I was also one of the 24 finalists out of 80 plus applications. He conducted by himself voice tests of all contestants at Music Nepal studio back then, twice to choose finalists. So he was just across the control room from the studio, “Ke geet gauna lagyau Aaja Babu, ko ho rachana kar, sangeet kaar, la ramro sanga gau, ... all those, I can’t believe how that went well. And the Program went well at Rastriya Naach Ghar, despite not earning trophies, I watched him very closely how he is working hard for that show, so much dedication. I know, follows, sing all those eminent and rare songs of Gopal Yonzan that Renchin Ma’am and Srijana is talking about. It will be an opportunity for all Nepali people to contribute financially and with other means to contribute for this national treasure’s cause. I am definitely in for fund raising program to do something on this cause. Long Live Gopal Yonzan and his music.
@birajrai6865
@birajrai6865 7 ай бұрын
❤❤Huge respect to the legend Gopal Yonjan🙏 and thanks to his family!!
@gopalsinghchhetri7966
@gopalsinghchhetri7966 Жыл бұрын
Very interesting program about our music legend Gopal yonzan. He is not with us physically but will remain in our hearts forever. I am Gopal Singh Chhetri from kalimpong.
@geetashrestha7089
@geetashrestha7089 3 ай бұрын
Kati mitho suneko ho Nepali boleko waha harule
@hem2020
@hem2020 3 жыл бұрын
एकदमै राम्रो लाग्यो
@arunramudamu9320
@arunramudamu9320 Жыл бұрын
Hardik shradhanjali ....Gopal Yogen...from Mirik Darjeein
@dilman4028
@dilman4028 11 ай бұрын
गोपाल सर लाई हार्दिक श्रद्धांजलि 🙏
@godwordsandsongs5538
@godwordsandsongs5538 3 жыл бұрын
मेरो विचारमा साँचो भन्नुपर्दा पहिलाको नारायण गोपालको आफ्नो संगीतमा त्यति मिठास थिएन तर पछि गोपाल योन्जन संग भेटे पछि नारायण गोपालको संगीत भए पनि गोपाल योन्जनकै संगीत हो भन्ने लाग्थ्यो किनकि गोपाल योन्जन संगको नजिकैको सम्बन्धले गर्दा नारायण गोपालको संगीतको कलर वा शैलीमा गोपाल योन्जनको संगीतको बासना आउन थालेको हो ।
@krishnathapa177
@krishnathapa177 3 жыл бұрын
I am quite disappointed that I missed this live show....
@jalpadevi421
@jalpadevi421 3 жыл бұрын
सानाे हुदा धेरै सुनेकाे तर अहिले सुन्ने नपाएको आदर्णिय गाेपाल याेन्जनज्युकाे धेरै गीतहरुकाे सम्झना आउँछ,ती गीतहरु सुन्न के गर्नु पर्ला जानकारी पाए आभारी हुने छु हजुर!!!
@sauhardhasigdel7594
@sauhardhasigdel7594 3 жыл бұрын
thank you so much for exploring legend family and his magical journey in Nepalese Music 😍 Respect for Legendary Family 😍
@jalpadevi421
@jalpadevi421 3 жыл бұрын
गाेपाल सर BC-1969 (२०२६) मा तानसेन पाल्पा आउनु भएको सम्झना ताजा भएको छ।
@sureshyonzon1432
@sureshyonzon1432 2 жыл бұрын
Great legendary Gopal Yonzon a versatile musician, singer, composer, lyricist, and singer will live in the heart and soul of Nepalese forever and ever.
@jalpadevi421
@jalpadevi421 3 жыл бұрын
आदर्णिय गाेपाल सर चाडाे स्वर्गीय हुनु नेपाली सगींतकाे लागि दुर्भाग्य !!!! अझ कति सृजना सुन्न पाइन्थ्यो हाेला।
@rhythmdhun3547
@rhythmdhun3547 3 жыл бұрын
उहाँहरूलाई यसरी देख्न पाँउदा पनि ठूलो आशीर्वाद पाएको महसूस गरेको छु/यों अवसरको निम्ति धन्यवाद श्री दिपेश सर
@badalgurung2639
@badalgurung2639 2 жыл бұрын
It is so humble program and u make my day thank you...dai u r open minded person which nepal has a little about the misconception of being nepali....!
@sunmoktan2976
@sunmoktan2976 3 жыл бұрын
Enjoying a lots.... legendary families 😍😍
@dorjeelama.3152
@dorjeelama.3152 3 жыл бұрын
Ati ramro.
@crea5091
@crea5091 2 жыл бұрын
Almost 3 hours but feel like still not enough!! Thanks bro , I m huge fan of gopal younjan and narayan gopal!!! Just watched today, I searched gopal yonzon’s interview and it comes up!!! I subscribe your and of course legend gopal sir fb page !! Just loved it man!!
@jmahadevshah2409
@jmahadevshah2409 3 жыл бұрын
मेरो टोपी !! गोपाल योंजन दाजु we miss you ❤️❤️❤️
@anjanaabhandari4527
@anjanaabhandari4527 3 жыл бұрын
उत्कृष्ट अन्तर्वार्ता ..भाषा कति सरल मीठो दीपेश्ज्युको बधाई तपाईलाई 🙏🙏🌹🌹
@anjanaabhandari4527
@anjanaabhandari4527 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जली हाम्रा सङ्गीत जगतका हीरा गोपाल योञ्जनज्युमा
@rajendrarajbhandari738
@rajendrarajbhandari738 2 жыл бұрын
Good information about my favorite Gopal Yonjan dai from his family members. Love from Kupandole, Nepal.
@daltamang1543
@daltamang1543 2 жыл бұрын
धेरै राम्रो सम्झना । धेरै याद गरेको छु मैले पनि ।
@godwordsandsongs5538
@godwordsandsongs5538 3 жыл бұрын
Nepali sangeet jagat ka mahan hasti gopal yonjan sir Amar hunuhuncha.
@anuprashpradhaan
@anuprashpradhaan 3 жыл бұрын
गोपाल योंजनज्यूलाई हामी दार्जीलिङ्गेको तर्फबाट धेरै धेरै सम्झना ।
@parasdewan918
@parasdewan918 2 жыл бұрын
For some reason I got to listen to this interview only now but am much happy to learn facts and figures from Rinchin madam and her daughter Srijana bahini. One of the surprise for me is to find out there were no issues between Narayan Gopal and Gopal Yonjon and their families. Nevertheless, truth will prevail. I would like to go into this archive as soon as available but do not really know the process yet. Nepali mentality is the product of twist and turns of Rana reign, then what followed next and the people just beginning to wake up to the world around them. I can understand Rinchin madam and Srijana's furore and can relate to it.
@jasyonjan8963
@jasyonjan8963 3 жыл бұрын
I am from Darjeeling.I am very proud to be in your programme.
@teysonrai9046
@teysonrai9046 Жыл бұрын
Namaste sir. hajurlai ricoist. G. yonjan janmeko thau. Tyohi thauma. sano nani. Minchama rai. Ahile voice 3 ma fainli huna safal vaye. Nanilaipani milchavane ietarviu lidinuna. Sarai ramroxa. Voisc naniko.
@TheNetrakhadka
@TheNetrakhadka 9 ай бұрын
दुःखको कुरा "कन्भेन्ट"बाला श्रीमती य‍ोन्जन के भने यदि तपाईं संगीत बिज्ञ होईन भने कसरी नारायण गोपालको एउटा उल्लेख गर्नु भएको गित क्वालिटि नभएर उदेश सोताङ्गलाई गाउन लगाउनु भएको भन्नु भयो। करडौ नारायण गोपालका म जस्तो फ्यानलाई यो कुरो तितो लाग्छ पक्कै। जय होस ।
@kamalnepal9854
@kamalnepal9854 Жыл бұрын
धेरै मायाँ लिजेन्ड योन्जन सर
@devikamoktan8423
@devikamoktan8423 2 жыл бұрын
2and half hours program auta film hereko jastho lagyo. Film vanda ni interesting. Gopal Yonjon sir Ko family sanga vet hunu pauda Dheri khusi lagyo. Thank God Gooal Dai sanga vet hune opportunity Maile ni hasil gareko theye. 1990 ma Kathmandu ma huda Darjeeling group vabya picnic ayojana vako theyo. Tys picnic Godwari ko fulbari garden ma vako theyo. Tyo samaro ma Gopal Yonjon sir ni aunu vako theyo. 1991 ma Hami ni USA ayouw. Tara pachi Waha Ko death vayeko samachar le Dheri dukha lageko theyo. Aju yahi side ma Hamro Gopal Dai lai hardik shrandajali denu xahanchu ani waha Ko mrs. lai ani srijana bainee lai ni.
@barun2509
@barun2509 3 жыл бұрын
beautiful songs ❤️❤️❤️
@parasdewan918
@parasdewan918 2 жыл бұрын
Yes, I do remember Gopal Yongen Sir and Rinchin Doma madam from those days. They did stood out from the crowd. Perhaps I was in 3rd or 4th standard. He was our music teacher. Richan madam was strict but beautiful, they paied well.
@hamromaya7043
@hamromaya7043 2 жыл бұрын
i came from sa re ga ma, i enjoyed renchin maam being there i want to know more and came here, so maam hajur ra dijju dherai media ma aauna pareo so we can know more about gopal sir
@rameshlama712
@rameshlama712 3 жыл бұрын
thanks to watch like this program.
@jiwanilameli
@jiwanilameli 3 жыл бұрын
नेपाली सुगम संगीतका त्रिवेणी गोपाल योञ्जनमा हार्दिक श्रद्धाञ्जली ।
@jasyonjan8963
@jasyonjan8963 3 жыл бұрын
I am Jas Yonjan from SALBARI METHIBARI siliguri. Feeling very happy to see चाङ छोरी and deepeshji.
@sunithapa6574
@sunithapa6574 3 жыл бұрын
Malai sir ko sabai geet man parcha but malai yaad cha ma ekdam sano huda kalimati ko ek hotel ma Gopal Yonjan saaj bhako thiyo, teha sune ko geet haru madhya malai jahile ni dimag ma pahile aaune gaana (मेरो टोपी कैलाशको शिरजस्तो) 🙏🙏🙏🙏
@daulatrajpande1127
@daulatrajpande1127 2 жыл бұрын
Its our pleasure of finding you all ..! We respect you all !
@dhruvakarki3158
@dhruvakarki3158 Жыл бұрын
Highly impressive! Nepal!
@raymondstone2478
@raymondstone2478 2 жыл бұрын
Very Nice episode. Came here after Sa Re Ga Ma Pa show.
@bishamtmg78910
@bishamtmg78910 3 жыл бұрын
सम्झना गोपाल योन्जन
@kamalrupa1097
@kamalrupa1097 3 жыл бұрын
Please release all bhajans of Respected Gopal Yonjan. I am desperately searching " Din Dukhi Ko Ekai unai Hari Om Hari Om"
@sandychettri1535
@sandychettri1535 3 жыл бұрын
Namaste Renchin di...Namaste Srijana ji....
@issortamang1232
@issortamang1232 Жыл бұрын
Live from Virginia USA. Originally from Chitwan Nepal
@PiushDahal
@PiushDahal 3 жыл бұрын
Thank you very much Deepesh!!
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
You're most welcome
@nimalama5335
@nimalama5335 Жыл бұрын
Gopal yonjan dai bishswa bhari chari raheka sampurna nepaliharuko sangitka prateek hun sathai hami yonjan ra tamang samudaye ko thulo garbako bisaye ho tesaile hamile itihashko lagi kehina kehi garnai parcha. Nima
@nimalama5335
@nimalama5335 Жыл бұрын
Nima wangel lama ,swoyambhu
@tseringsherpa6018
@tseringsherpa6018 3 жыл бұрын
Hami darjelling,hos ya india ko nepali hos ek erka lai respect garnu parcha ra garba garnu parcha.akhiri man ta nepali ho.
@potatoboi5780
@potatoboi5780 2 жыл бұрын
Timiharu dhoti hou Nepali haina
@birkhagurung8493
@birkhagurung8493 2 жыл бұрын
Complete interview herey.. dherai kura haru bujhna paye Gopal Yonjon sir ko barema.. ! Live show miss garey chu.. Dherai dhanyabad Aunty ra Di lai... dherai kura haru espastha paridinu vayo. Thanks to Deepesh Ji... hajur ko channel subscribe garidiye hai..( From New York )
@raz3360
@raz3360 3 жыл бұрын
म मरे पनि मलाइ मेरो देशको माया छ यो छाती भरि मुरीका मुरी नेपालको माया छ नारायणगोपालको स्वर र गोपाल योन्जन कै संगीत अनि रचना नै हो नि हजुरहरुले अर्कै बुझ्नु भएछ त्
@jyotisubba7853
@jyotisubba7853 2 жыл бұрын
Namste sewaro👍️👍️👌👌👏👏🙏🙏🙏🙏🙏
@suzannepal4497
@suzannepal4497 3 жыл бұрын
Vanide nepali dai mero desh kaha paryo Yo geet maile hajar thau khoje kahi pauna sakina.. Kasaile link dina sakxa yo geet ko
@Jpayotyai123
@Jpayotyai123 3 жыл бұрын
Wow ♥️♥️♥️
@somkumarkhawaskhawas412
@somkumarkhawaskhawas412 2 жыл бұрын
Legend Gopal yonzen ko kaam ko jati taarif garyo, uti nai kamti hunxa. Sadabahaar musician.
@tmxkenzo18x
@tmxkenzo18x 2 жыл бұрын
Sorsamrat ho Gopal yonjan Narayan Gopal ta Cor daka ho itihas janyka haruly nispakxy kura lyunu parxa
@gopaldahal7388
@gopaldahal7388 3 жыл бұрын
My favorite singer n musicians
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
Thank you
@hamromaya7043
@hamromaya7043 2 жыл бұрын
i love all his songs
@santoshlimburecreation7050
@santoshlimburecreation7050 3 жыл бұрын
Gaurabpurna interview lagyo.
@ashikkhatri9034
@ashikkhatri9034 3 жыл бұрын
Respect from core of my heart
@bhuwanthulung
@bhuwanthulung 2 жыл бұрын
My tribute to late Empire G Younzen! Music is the language of love and, THE LOVE is the first Tongue of GOD" Unless the meaning of Love is understood civilization seldom comes. We are wildslike without the civilization. None can do as he did. Without him the Nepali music could have been lame today. Nonetheless, his soul gets eternal tips for his divine deeds. Thanks!
@tomthapa774
@tomthapa774 3 жыл бұрын
True Legend
@tirthakapri2522
@tirthakapri2522 Жыл бұрын
Namaskar
@geetashrestha7089
@geetashrestha7089 3 ай бұрын
Movie nai banaunu parne biography racha Gopal yo Jan sir ko
@sonamtamang8239
@sonamtamang8239 4 ай бұрын
Samar khelna satru china jitna parnay uddha chaina santi bhanda parra orko vetna parnay buddha chaina. Ma Sonam yonzon. Darjeeling, Rangbull bata. Dhanyabad.
@rajkuikel1720
@rajkuikel1720 2 жыл бұрын
Mero geet ma ubhiko dhulo le sunos I like must this song .
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
😍👍👏
@prasannasingh7120
@prasannasingh7120 3 жыл бұрын
जितेन बरदेवा, नरदेन रूम्बा, दिब्य खालिड्ग, अम्बर गुरूडगहरूको परीवार सदस्यहरूको पनि interview लिनु भए राम्रो हुन्थो
@shantanukoirala3958
@shantanukoirala3958 3 жыл бұрын
mohan koirala,guwahati,assam,India
@teysonrai9046
@teysonrai9046 Жыл бұрын
Sarai man choyo. Selut gopal yonzank
@ragamaniac
@ragamaniac 3 жыл бұрын
Such an honorable and respected family of late Gopal Yonjan. What a great show? Uha ko geet harulai sunera gaera sikera jhandai pachas barsha hami pugisakyau. Yasto byaktitwa Nepal ma pheri janmalan ra?
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
Thank you for watching and taking time out to comment. Cheers!
@ragamaniac
@ragamaniac 3 жыл бұрын
@@thedeepeshshow after a month? Anyways I will take it😂
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
@@ragamaniac I am so sorry! I am just busy with Momo World Record (we are attempting to set a world record by eating momos by 1500 people simultaneously online) Will try to get to it sooner. check this out facebook.com/groups/momoworldrecord
@ragamaniac
@ragamaniac 3 жыл бұрын
@@thedeepeshshow I am eating our home made Momo for last 3 dinners. What a coincidence. Take your time and enjoy. MOMO always get excused.
@shankar1ful
@shankar1ful 3 жыл бұрын
Enjoying a lot
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
Thanks
@BhimRai-j7d
@BhimRai-j7d 6 ай бұрын
i am looking from kathmandu
@rajkuikel1720
@rajkuikel1720 2 жыл бұрын
Sir m from kathmandu
@nupktm
@nupktm 2 жыл бұрын
Dipesh dai dherai dherai Namaskar, it’s been nearly 15 years since I last heard your voice. All those fond memories listening to “Hits Countdown”, “Naulo Saugat” “Jhajhalko” and so on were flashed back. Hats off to you for what you are doing- remembering the legends; past and present. Hope you will upload regularly on this series. Best wishes.
@aashishkhadgi1376
@aashishkhadgi1376 2 жыл бұрын
garne ta vannu vayo bt its almost a yr we coulnt do anything khali kura ma matra simit rakhna ta vayena ni
@puransing2127
@puransing2127 Жыл бұрын
Puran from mysore
@hamromaya7043
@hamromaya7043 2 жыл бұрын
wikipedia ma indian lyricyst bhaneko cha please correct garna bhannu he is gem of nepal
@rambahadurbk1905
@rambahadurbk1905 3 жыл бұрын
Sir ma Nepal ko jhapa bata herdai chhu
@jiwanilameli
@jiwanilameli 3 жыл бұрын
नमस्कार 🙏🙏
@thedeepeshshow
@thedeepeshshow 3 жыл бұрын
Namaskar
@suryakarki7960
@suryakarki7960 10 ай бұрын
Hello
@godwordsandsongs5538
@godwordsandsongs5538 3 жыл бұрын
Narayan gopal ko pahila ko geetharu mitho lagdaina thiyo malai chain jaba gopal yonjan sir sanga bhete paxi matra narayan gopal le stariya geet haru payeko ho bhanne satya kura bujeko chu narayan gopal lai stariya sangeet dine gopal yonjan sir bahek aru lai tulna garnu sakdina second ma Divya khaling sir hunuhunthyo narayan gopal ko kura garnu parda gopal yonjan sir ko name chutawnu anyai huncha tyo anyai aile pani media le gariraheko cha yo anawtho dukha ko kura ho.
@durgakhanal9430
@durgakhanal9430 2 жыл бұрын
Namaskar Didi
@jnlstudio8953
@jnlstudio8953 2 жыл бұрын
Gopal yonjan dai ko xora xaina ra ?
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 80 МЛН
EP-155 | The 'Original Bad Boy' of Bollywood Feat. Ranjeet
1:45:09
50-MAJLIS : Interview of Engineer Muhammad Ali Mirza Bhai [ 21-Questions Recorded on 17-Feb-2019 ]
3:57:24
Engineer Muhammad Ali Mirza - Complete Lectures
Рет қаралды 3 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН