LAIJA SANDESH - Samikshya Adhikari | Arjun pokharel | New Nepali Song | Chahidaina Sahar Thulo |

  Рет қаралды 509,892

The Divine Music

The Divine Music

Күн бұрын

Пікірлер: 2 700
@dhirajbm991
@dhirajbm991 Жыл бұрын
कोहिली को जस्तो तिम्रो स्वर र तिमी भित्र भएको त्यो एथार्थ चोट लाइ गित मार्फत प्रस्तुत गरिएको मा साहेद तिम्रो जस्तो चोट भएका तमाम नेपाली हरु को धणकन बन्ने छ यो गित🙏❤️❤️❤️
@kulbahaduroli6530
@kulbahaduroli6530 Жыл бұрын
समिक्षाको बिरोध गर्नेहरु पहिले मानिस बन्नुस अनि मात्रै अरुको बारेमा लेख्नुस, कुनै कुनै मानिसहरुको त अनुहार मात्रै मानिसको देको रहेछ भगवानले पनि
@indrathapachhetri7314
@indrathapachhetri7314 Жыл бұрын
समीक्षा नानिलाइ गित गाउन लागएर अघि बढ्ने मौका दिएकोमा सम्पुर्ण टिमलाइ धन्यबाद, बधाइ तथा शुभकामना !! यो मीठो आवाज सधैभरी सुन्न पाइयोस !!!!
@hukumoli2210
@hukumoli2210 Жыл бұрын
अर्जुन पोख्रेल दाइको मिठो शब्द /संगीत र अरेन्ज कति मिठो समिक्षा बहिनिको आवाज ।बहिनिको यात्रा निरन्तर अगाडी बढोस।
@nirdoshsharma6412
@nirdoshsharma6412 Жыл бұрын
100 चोटि हेरी दिन्छु यति राम्रो छ कला लाई सम्मान गरून् मान्छे लाई पनि सम्मान छ मेरो
@officialsuraj1915
@officialsuraj1915 Жыл бұрын
बहिनी गित गाउन कहिलै नछौड है!! तिम्रो उज्जवल भविष्य कामना गर्दछु!!❤ Thank you Arjun pokhrel sir यति मिठो गित बहिनी लाई दिनु भएको मा!!
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@Tigerkumar-g5f
@Tigerkumar-g5f Жыл бұрын
यति मिठो कमेन्ट देखेर खुशी लागेको छ ।आज सत्य को जित हुन्छ । बहिनी सफलता को शुभकामना।
@bimalakhadka487
@bimalakhadka487 Жыл бұрын
❤❤❤❤❤
@jenijeni3917
@jenijeni3917 Жыл бұрын
सत्यको जित भैसक्यो समिक्षा को कहाली लाग्दो प्रेम र उस्ले भोगेको जिन्दगिलाइ बुजिदिनु नै उस्को लागि जित हो ।।अब दोसिलाइ सजए दिएर मत्र जित हुन्छ भन्ने हुदैन ।।जो बात गाली र घृना पाइन तेहिबात माया र सपोर्त पाउनु नै जित हो❤
@S.P.MATHAWOR
@S.P.MATHAWOR Жыл бұрын
समिक्षाको जस्तो ठुलो मुटु जो कोहिको छैन संसारमा । अध्यारो उज्यालो दिन सबैको आउछ ।समिक्षालाई यत्ति भन्छु तिमी महान छौँ ।
@sitanepal664
@sitanepal664 Жыл бұрын
पहिला समिक्षाको सपोर्टमा कमेन्ट गर्दा मलाई पनि धेरैजनाबाट गालीको वर्षा आएर कमेन्ट नै डिलिट गर्नु परेको थियो । सबै गीतहरु सुपर हिट होस्, धेरै धेरै शुभकामना ।
@yalambarlimboo8035
@yalambarlimboo8035 Жыл бұрын
फलेको रुख पनि झुकेको हुन्छ।त्यसैले samikxya पनि त्योइ नारि हुन आफु हारेर वा जलेर अरुलाइ जिवन दिन सक्ने नारि हुन उस्मा महान मन छ।सलुट छ यसरि नै अघि बढेको देख्न पाउम।❤
@rajendrathapa9228
@rajendrathapa9228 Жыл бұрын
शब्द र स्वोर ले भावुक बनायो अब बिगत लाई बिर्सेर अगाडी बढ्नुपर्छ समिक्षा जि❤❤
@gopalshrestha5573
@gopalshrestha5573 Жыл бұрын
अत्यन्तै जादुमय सुमुधुर स्वर प्रतिभावान गायिका समिक्षा अधिकारी,तिम्रो साहस,हिम्मत र संघर्षलाई सलाम !
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
आहा कस्तो मर्मस्पर्शी गीत। समिक्षाको अधिकारीको स्वरको म फ्यान नै हु। जिवनमा आउने अनगिन्ती भोगाईले साच्चै नै तिमीलाई कङ्क्रीटको पिलर नै बनाईदिएको छ। अब आउदा दिनहरुमा हर पाईलाहरुमा सजग रहि साङ्गेतिक क्षेत्रमा सिखर चुम्न सक्नेछिन भन्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना भन्न चाहान्छु।
@bimalamalla2949
@bimalamalla2949 Жыл бұрын
विगत जे जस्तो भएपनि अब वर्तमान र भविष्यमा सधैं सकारात्मक सोच होस ❤सफलता को कामना छ तर मत समीक्षाको voice को बिग फ्यान हो सारै मन छुने गीत 🤗
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
सृजना गर्नेलेनि एत्ति राम्रो गर्नु भयो ❤ आवाज त झन् मेरो त नमबर १ गाईका सुन्दरी सधै हाम्रोआशिर्वाद अनि शुभकामना छ बहिनि लाई
@yamanlamsal6623
@yamanlamsal6623 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@kasamparajuli1711
@kasamparajuli1711 Жыл бұрын
अब नेपालको number one गायिका एबम कलाकार बन्नु बैनी🥰 शुभ-कामना साहस र हिम्मत तिम्रो जस्तै हुनु पर्छ भन्ने सिकाएकी छौ Go-ahead ❣️❣️
@gangakc5559
@gangakc5559 Жыл бұрын
समीक्षा साचिकै तिम्रो जिब्रोमा साक्षात सरस्वतीमाताको बास बनेको छ यति मीठो स्वर छ कि तिम्रो तिमी धेरै सफलता हासिल गर्नेछौ तिमीलाई शुभ कामनासहित आशीर्वाद छ तिमीलाई ❤
@Nabin11223
@Nabin11223 Жыл бұрын
फेसबुकमा थोरै देखेर पूरा गीत हेर्न आएको म, सुरु देखि मैले एउटै गलत कमेन्ट गरिन, त्यस्तो केही बोल्नै मन लागेन त्यति बेला,, अहिले यो गीत सङ्गै उसका आँखा रसाएका देख्दा अनि गीत का शब्द हरु ले मलाई पनि रुवाइदियो😢, God bless you.❤❤
@pradeepgadal9163
@pradeepgadal9163 Жыл бұрын
समिक्षाको आवाज नै मिठो, अझै यस्तै यस्तै मिठो गीत गाउदै आफू लाई अघि बढाउदै जानुहोस्🙏🙏
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@bishal7603
@bishal7603 Жыл бұрын
Timi lai ta gu poni mitho lagxa hola
@pradeepgadal9163
@pradeepgadal9163 Жыл бұрын
@@bishal7603 मलाई राम्रो लाग्न पाउन्न र!!
@ganeshbahadurshahi6004
@ganeshbahadurshahi6004 Жыл бұрын
सुरुदेखी नै समिक्षा बेठिक छैनन् भनेको ठ्याक्कै मिल्यो।।
@hemantagmgr6329
@hemantagmgr6329 Жыл бұрын
नेपाली गित संगितलाइ सधै जरुरी पर्ने गायिका हो समिक्षा त्यसमाथी पनि भर्सस्टाएल गायिका हुन जुन बिधाको गित नि न्याए पुर्ण गाउन सक्ने गायिका हुन। आफ्नै बहिनी सम्झेर बिगत भुलेर साथ सपोर्ट अनि माया दिनु होला धन्यवाद 🙏🙏
@hikmatbista8175
@hikmatbista8175 Жыл бұрын
😂😂
@budhaofcreater7556
@budhaofcreater7556 Жыл бұрын
प्रतिभा एकदमै राम्रो छ।सबै साथ दिन जरुरी छ।भाग्य र अरुलाई साबित गर्ने खोज्दा आफैं गलत हु भनी प्रमाणित भएकी महान आट साहस सोच त्यति राम्रो छैन यसको?
@rajumallathakuri4007
@rajumallathakuri4007 Жыл бұрын
मलाई त धेरै राम्रो लाग्छ बहिनीको स्वोर सफल्ता को धेरै शुभकामना छ ❤❤
@hikmatbista8175
@hikmatbista8175 Жыл бұрын
❤❤❤
@R2SURESHL95
@R2SURESHL95 Жыл бұрын
पल ले मोज़ गर्न खोज्यो समीक्षा ले case गर्यो दुबै दोषी हुन्,, Be strong samiksha ✌️✌️
@praniladallakoti-cf4mn
@praniladallakoti-cf4mn Жыл бұрын
Yatiko bibad huda pani samikshya lai aghi badne mauka dinubhayako ma ma Arjun g ko big frn bhaya. Chalda ta sabaiko tanatan hun6 Tara yasta abastha ma pani support garnubhayo God bless you Arjun g
@anilrayamajhi8763
@anilrayamajhi8763 Жыл бұрын
आहा कति मिठो Voice ❤😘❤️ सफलताको धेरै शुभकामना समिक्षा ❤
@yadabseerishta
@yadabseerishta Жыл бұрын
समाज एकातिर समीक्षा बैनी एक्लै हुँदा पनि समीक्षा बैनीले जितेकि छिन ।
@hiraghartimagar4941
@hiraghartimagar4941 Жыл бұрын
समिक्षा अधिकारी सधै कि रानी गायिका हुन सबैले बुझे हुन्छ,,,,,, बहुत बहुत शुभ कामना नया गीत को लागि
@anubc1455
@anubc1455 Жыл бұрын
पल पल नेपाल काे हिराे दयालु मनकारि हिराे हुन तिमी पनि राम्रो हाे कसैको कुरा नसुन नानि अब राम्रो सग अगाडि बढनु पल र समीक्षा काे भिडियाे हेर्न मन छ
@kesapmagar
@kesapmagar Жыл бұрын
मार्मिक छ गित मुटु जलाउने आवाज यसरिनै अगाडि बढि रहनु सफलताको शुभकामना 🥰🥰👍
@bishnupandey
@bishnupandey Жыл бұрын
अर्जुन पोखरेल सरलाई धेरै धेरै धन्यवाद 🙏 गित बबाल दामी छ । समीक्षा बहिनी लाई शुभकामना ।
@lakpalhemisherpa5542
@lakpalhemisherpa5542 Жыл бұрын
मिठो अवाज काे धनि समिक्षा बहिनि❤❤❤
@samipbhuje7183
@samipbhuje7183 Жыл бұрын
नेपाली भेडा हुन ??सत्य र यथार्थ बुज्ने कोही छैन यो दुनियाँमा !!
@purnapokharel5418
@purnapokharel5418 Жыл бұрын
तिम्रो आवाज गुन्जिरहने छ । म तिम्रो आवाज सुनिरहने छु । म तिम्रो आवाज को भक्त हु ❤❤❤
@arjunbibas9417
@arjunbibas9417 Жыл бұрын
अस्ति को अन्तरवार्ता मा भनेको कुरा र यो गीत मा भनेको कुरा धेरै मिलेको जस्तो लाग्यो।बैनी लाई धेरै धेरै शुभकामना।
@dipakbist2698
@dipakbist2698 Жыл бұрын
Samiksha लाइ गालि गर्ने हरु एक चोटी आफुलाई भन्दा पनी धेरै माया गरेको मान्छे ले धोका दियो भने बल्ल बुज्ने छ । र मैले कहिल्यै पनि गालि गरेन किनकि मैले त्यो सब भोगेर आएको छु । best of luck 🍀 sister ❤
@amritabhattarai8264
@amritabhattarai8264 Жыл бұрын
मायामा आफ्नो खुसीको त्याग गर्न सक्ने नारी❤❤
@prabinkafley3488
@prabinkafley3488 Жыл бұрын
म पहिले देखि नै समिक्षाको मात्रै गल्ती छैन भन्दै साथीहरू सङ बिमती राख्ने मान्छे हो धेरै साथीहरूसङ डिस्कस गरेको छ त्यो कुराले अब पुराना कुरा बिर्सिएर आगामी दिनको सफलताको सुभकामना 🌹🙏
@Sujanrai91
@Sujanrai91 Жыл бұрын
tei ta, dubai ko ho and tyo samikshya lai uchalne haru ko ho.
@dipendrapaudel9074
@dipendrapaudel9074 Жыл бұрын
अाहा सुनिरहु जस्तो अावाज अनि अाशु झार्ने शब्द, निकै मीठो गित, सफलताको शुभकामना ❤❤❤
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@kabitaniroula1188
@kabitaniroula1188 Жыл бұрын
५ पटक सुन्दापनी धित मरेको छैन असाध्यै मर्मस्पर्शी सब्द संगीत साथै आवाज कि धनी समिक्षा बुनुलाइ बधाई छ
@Mahesh25989
@Mahesh25989 Жыл бұрын
Same ❤
@zalakbohara5167
@zalakbohara5167 Жыл бұрын
कुनै शब्द छैन बोल्ने निःशब्द बनायो गीत सुन्दा गह भरी आँसु आयो सायद मन छोएर होला साँचो माया भए अवस्से सफल हुनेछ शाक्षी भगवान काे परमात्माले बुझोस्
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद समिक्षा अधिकारी ❤
@SUBIN98098
@SUBIN98098 Жыл бұрын
मैले पनि पहिले धेरै नेकतिक सोचे तर अहिले सबै तिम्रो गीत मन पर्छ Love you All time miss gareko hunxu timlai
@sunasubedi
@sunasubedi Жыл бұрын
समीक्षा लाई गालि गर्ने हरुले यत्ति बुझुन कि दाेसि समीक्षा हाेईनन् दाेसि समय हाे अनि दाेसि ती हुन् जस्ले समिक्षालाई प्रयाेग गरेर पल शाहलाई फसाउन चाहन्थे अब समीक्षा मुखमा राम राम बगलिमा छुरा राेप्ने पापिहरु सँग बच्नुपर्दछ🙏❤️🙏
@Mahesh25989
@Mahesh25989 Жыл бұрын
सही कुरो hjr ❤❤❤
@bhagwatibhattarai8687
@bhagwatibhattarai8687 Жыл бұрын
कति राम्रोसँग मनको कुरा गितमार्फत व्यक्त गरेको साह्रै मन छोयो❤
@gangaramgautam6604
@gangaramgautam6604 Жыл бұрын
चाहिँदैन शहर ठूलो, चाहिँदैन घर ठूलो...,,लैजा सरर हावा सन्देश बोकेर...❤️ यस्तो मान्छे चाहिँ पाइन्छन् चाहिँ कहाँ हाम्लाई
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@nagendrabahadurshahi5156
@nagendrabahadurshahi5156 Жыл бұрын
समधुर स्वरकी, धनी समीक्षा नानी! उज्ज्वलभविष्यको कामना!!
@khemrajmgr1.3m
@khemrajmgr1.3m Жыл бұрын
Respect दीन सिक बतराहरू बिचरिले कति पिडा खपेकी छे💪💪be strong sister👍👍
@durgabhattarai8980
@durgabhattarai8980 Жыл бұрын
तिम्रो स्वर मा भगवती सरस्वती को बास छ बैनी।।🎉🎉🎉🎉🌺🌺🏵️🌹🌹
@champathapa-qd8wc
@champathapa-qd8wc Жыл бұрын
हरेक गीतमा उत्कृष्ट रचना स्वर सँगीत शुभकामना नानु ❤❤❤👍️👍️👍️👌👌❣️❣️❣️
@shishirbhatta2976
@shishirbhatta2976 Жыл бұрын
कसैको स्वार्थि मायामा नफस्नु यो दुनियामा मायाको नाटक गर्ने नाट्यकारहरुको कम छइन तिम्रो अन्जान पनको फाइदा लुट्न सक्छ स्वार्थिमान्छेले कठोर बन्नु छिट्टै नपग्लनु
@deepnarayan9542
@deepnarayan9542 Жыл бұрын
Samikchhya तिम्रो यो गीत ले त भाबुक बनायो मलाई!! अब त तिमि मन पर्न थाल्यो मलाई!
@diparegmi7678
@diparegmi7678 Жыл бұрын
Finally i see positive comment for her ❤so happy for her ...
@anubc1455
@anubc1455 Жыл бұрын
नानि गित धेरै मिठाे र राम्रो छ पल जि काे बिराेध नगनु ल
@Jumla.
@Jumla. Жыл бұрын
आफू जलेर अरुलाइ उज्यालो दिने महान नारी मा तिमी पनि एक हौ।समिक्षा Good luck
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@Crazy-l9w1v
@Crazy-l9w1v Жыл бұрын
समिक्षा ले अहिले गाएका हरेक गित मा मेरो आशु झरेको छ सफल ता को सुभकामाना ❤❤
@mahimarasaili9255
@mahimarasaili9255 Жыл бұрын
जिन्दगीमा नसोचेको हुन्छ कहिलेकाही तर सानो उमेरमा यति पीडित तिमी सधै खुसी हुनु ।अब अलि भावना मा नबग्नु यहाँ साचो माया गर्ने भन्दा स्वार्थी माया गर्ने भेट्इन्छन।एकदमै होसियार हुनुपर्छ छोरी मान्छेहरु😍😍
@nirusigdel7303
@nirusigdel7303 Жыл бұрын
उमेरको परिपक्वता बढ्दै जादा स्वरमा पनि मिठास थपिएको छ, यस्तै मिठास ले जीवन भरीपुर्न होस बैनिको
@nabinbist7500
@nabinbist7500 Жыл бұрын
एक दिन इतिहास लेखिने छ समिक्षाको नाममा, दुनियाँ कै साहसी र निडर नारी भन्दै। शुभकामना समिक्षा अधिकारी❤
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@purbeliprincevlogs1927
@purbeliprincevlogs1927 Жыл бұрын
Ummm laykhi sako asti tha xaina😂😂😂
@luckyvai455
@luckyvai455 Жыл бұрын
चोखो माया गर्ने लाई मात्र धोका किन भगवान समिक्षा लाई सहन सक्ने शक्ति मिलोस हे भगवान म पहिले पनि फ्यान थिए सदा हुने छु कुल देउता ले रछा गरुन्🙏🙏🙏🙏🙏
@anuchychaudhary
@anuchychaudhary Жыл бұрын
Geet ko sabda jastai mero jindagi .... God bless u samikxeya ❤❤❤
@bharatgc8932
@bharatgc8932 Жыл бұрын
सत्य को जित हुन्छ । बहिनी सफलता को शुभकामना।❤❤❤
@dalbahadurthapa5729
@dalbahadurthapa5729 Жыл бұрын
सारै राम्रो गीत wow शब्द शब्द मा अर्थ लुकेको भेटे । आज भोलि खुशी लाग्छ तपाईं यसै गरी अगाडि बढ्नुस् सबै जनतलेनसाथ दिनेछन् । तपाईंको भ्वाइस त अझै real मा झनै मिठो सुनिने रैछ । मैले प्रकाश सुवेदी show बाट तपाईं प्रति झनै इज्जत बढेर आएको थियो र आई रहने छ । खुशी हुनुस् 🤔🤗😢🥹
@UshaAcharya443
@UshaAcharya443 Жыл бұрын
काकासँग लभ गर्ने भने धोका पाइन्छ नानू त्यो जाठो दुनियाको नाठो सँग फसेउ आज सम्म बिहे नगरी डुङ डुङ ति गन्याउदै बसेछ बोको हरेस नखाउ बहिनी स्वर राम्रो गित पनि राम्रो छ जीवन जिउन सजिलो हुन्छ
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@jyotikhand902
@jyotikhand902 Жыл бұрын
जस्ले पनि नबुझि पिडा माथि पिडा थपे अहिले 😢 ति हरेक ब्यक्ति गुनेगार हुन जस्ले बास्तबिकता नबुझी एक नारीलाई अपमान गर्छ😢😢
@Babeta278
@Babeta278 Жыл бұрын
कति प्यारी बैनि ❤❤स्वरको त झन के कुरा गरू यसरी नै अगाडि बढ्दै जानु॥🫨❤️❤️🥰
@GulmeliEntertainment
@GulmeliEntertainment Жыл бұрын
जिन्दगी पनी मैन बत्ती जस्तो हुदोरहेछ,,, अरुको खुसी को लागि आफै जलेर नष्ट हुनुपर्ने, , धेरै राम्रो छ गित सफलताको कामना नानु ,,
@jenijeni3917
@jenijeni3917 Жыл бұрын
जिन्दगी होइन हजुर माया हो। का सबैको लागि चोत त बदनाम सहन सकिन्छर😢😢
@JibrajThapa-th5dq
@JibrajThapa-th5dq Жыл бұрын
दिदी हजुरको यो गीतले सारै नै मन छोयो हजुरको भ्वाइस धेरै राम्राे छ । सबैले माया गर्दिनु होला नेपाली कलाकारलाई सम्मान गर्नुपर्छ। जय नेपाल
@srijanacbhandari9428
@srijanacbhandari9428 Жыл бұрын
हिजो तिमी माथी ढुङ्गा हान्ने आज वाहावाही गरिरहेका छन सारै खुसी छु बुनु तिम्रो लागि जीवन स्नग कहिले हार न मानी आफ्नो जीवन लाई सुखद बनाउन तिर लाग्नु है ❤️🥀
@prakasharyal9422
@prakasharyal9422 Жыл бұрын
पृथ्वी गाेलाे छ सबैकाे पालाे आउँछ ,मान्छे केहाे कुरा नबुझी भाइर हुने लाेभले जे नि भन्छन् तर तिमी साहासि नारि हाेउ ।।। तिम्रो सुरुमा 100 जना ले बुझेका थिएन अहिले 100000 पुगेका छन् र बिस्तारै तिम्रो पक्ष सार दुनियाँ गुनगान गाउँने छन् बस अगि मात्र हेरेर अगाडि बढ् ❣️❣️🇳🇵🇳🇵
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@Limbupariwar
@Limbupariwar Жыл бұрын
मानिस समय अनुसार चल्न सक्ने नै असल मानिस हो । एकता गल्ती लाई लिएर सारा जिन्दगी फाल्नु भनेको मुर्खता हो । त्यसैले यो अबस्थामा पनि सहजै जिन्दगी जिएकोमा बहिनीलाई सलाम गर्छु ।
@Rame773
@Rame773 Жыл бұрын
Wow... कति मिठो गीत, शब्द हरु पनि उस्तै, मिठो स्वर , ❤ coungratulation 🎉
@shovakhawasshrestha7803
@shovakhawasshrestha7803 Жыл бұрын
यति मिठ्ठो स्वर कि धनि बैनि सफलताको शुभकामना बैनि
@manojkathayat1754
@manojkathayat1754 Жыл бұрын
गित ले मन छोयो आँखा रसायो यस्तै हो समय को खेल यहाँ मनमा पिडा भयको कस्ले देख्छ र आखिर जिन्दगी भनेको यस्तै हो
@bhimsarki1512
@bhimsarki1512 Жыл бұрын
भोईस कि रानी समिक्षा । हामी सधैं तिम्रै साथ मा छौं। भुक्ने कुकुर भुक्दै गर्छन। हरेस कहिले नि न खानु bee strong singer💪❤❤
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@shashilama4036
@shashilama4036 Жыл бұрын
Sahi❤
@SP-vr6xu
@SP-vr6xu Жыл бұрын
स्वोर को जादु भयेकी महिला ❤️
@himalacharya
@himalacharya Жыл бұрын
अरुलाई गिज्याउन मा माहिर महिला
@sitakisan1072
@sitakisan1072 Жыл бұрын
अत्यन्त सुन्दर सोरको धनी समिक्षा बैनी सफलताको सुभकामन । हार खानु हुदैन अझै राम्रो मान्छे बनेर देखाउनु पर्छ।
@manojkshresthachandol9018
@manojkshresthachandol9018 Жыл бұрын
यस्तो ठाँउमा आएर बोल्न सक्नु भनेको नै.... उहाँ सहि भएको ठुलो प्रमाण हो।
@Raj_vloge02
@Raj_vloge02 Жыл бұрын
तिमी सही छौं बहिनी त्यसैले त तिमीमा सहने शक्ति छ । यो भीडको पछि लाग्ने भेडा नेपालीहरु ले एकदिन तिमी सही छौं भनेर बुझ्ने छन त्यो दिन देखि पहल जिन्दगी भर पछुताउने छ र पहलका supportaer ले नै पहललाई घृणा गर्ने छन्।
@bharatdhami8329
@bharatdhami8329 Жыл бұрын
शमिक्षा बहिनि को यहि अवाजले त मलाई घायल बनाउछ यशता यशतै गित हरु अझै लयाउदै र्गनुहोला ❤❤❤ यहि शुभकामना छ बुनु ❤❤❤🎉
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@Dorna64
@Dorna64 Жыл бұрын
अन्तरबार्ता हेरे पछि #respect sister #SA Fan थिए अहिले नि छु नानू ❤
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Жыл бұрын
राम्रो गीत👍️अर्जुन दाइ😍 सारै मिठो आवाज समिक्षा बहिनि🤗😍
@binitabhatta67
@binitabhatta67 Жыл бұрын
इनलाई नराम्राे भन्ने जति सबै बलात्कारि सोच भएका हुन्।😡 Best wishes 🤞 for your future ❤❤️❤️ keep it up strong lady ❤️
@basudevpoudel5021
@basudevpoudel5021 Жыл бұрын
Always support to samikchya !!!❤❤❤
@dajusigdel3694
@dajusigdel3694 Жыл бұрын
सङ्गत गर्दा बिचार गर्नु होला यहा बलेको आघो ताप्ने हरु कुरेर बसेका हुन्छ।
@saraswotigyawali8001
@saraswotigyawali8001 Жыл бұрын
कति राम्रो आवाज हो के...best of luck nani
@nitapun3017
@nitapun3017 Жыл бұрын
बधाई तथा शुभकामना बैनी बिगत मा जस्तो भय पनि बर्तमान मा जिउनु पर्छ ❤❤❤
@CHANMAGAR8848
@CHANMAGAR8848 Жыл бұрын
हरेक मानिसलाइ समस्या पर्दा बोल्ने गर्छ्न तर कसैको बोली तितो हुन्छ त कसैको बोली मिठो तेति फरक हो god blass you ❤❤❤❤❤nice song
@lalitbohara9047
@lalitbohara9047 Жыл бұрын
अब झन strong भएर आउनु भएकाे छ । छिटाे संगै देख्न पाईयाेस❤❤
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
एति मिठो स्वार छ बहिनिको सधै सुनिरहन पाउ नया नया गित मा अब बिस्तारै उठन सिक साङ्गितिक जिबनको धेरै धेरै शुभकामना
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@sunitakatwal7349
@sunitakatwal7349 Жыл бұрын
न पहिला गाली गरे न अहिले❤❤मेरि प्यारी बहिनी धेरै माया❤❤
@anjuthapa6866
@anjuthapa6866 Жыл бұрын
Ma ta arule gali garda pani kasto ris uthirakhyo
@saradapoudel.3433
@saradapoudel.3433 Жыл бұрын
तिमि निर्दोष छौ नानू।अगाडि बढ केही गरेर देखाउ यो समाज र यहाँक अन्धभक्तहरुलाई❤
@gopalpun1998
@gopalpun1998 Жыл бұрын
महान नारी गलत भएको तपाईं र गलत गर्नेलाई थाहा छ सत्य जिवित छ
@jenijeni3917
@jenijeni3917 Жыл бұрын
पैला पैला coment देख्दा सारै अत्यास लाग्थ्यो😢 सचो माया गरेर बर्बात भएका त धेरै छन फेरि समिक्षा लाई मात्र किन एत्ति सजाए😢 आज का दिन सम्म पुग्दा एस्तो राम्रो coment पनि आएको देखे साच्चिकै लाग्दैछ पल ले जितेर पनि हारे तर समिक्षा हारेर पनि जितिन❤❤ you are alwyes good singar ..sty keep up your voice ❤❤
@SamikshyaAdhikari
@SamikshyaAdhikari Жыл бұрын
Sabaile maya garidinu hola ❤️
@nabinjoshi123-y1r
@nabinjoshi123-y1r Жыл бұрын
Be strong nanu
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@msmklang6244
@msmklang6244 Жыл бұрын
Damix❤❤❤❤
@shivaadhikari6746
@shivaadhikari6746 Жыл бұрын
Ramro chha
@Haribhandari2
@Haribhandari2 Жыл бұрын
पहिला मैले न बुझेर गाली गरे माफ पाउ बहिनी हजुर को अन्तरवार्ता हेरे मलाइ भाबुक बनायो अहेले मलाई पछुतो छ।महान नारी आफू जलेर अरुलाइ खुसी दिने भगवान नै हुन
@Sujanrai91
@Sujanrai91 Жыл бұрын
tyo uchalne haru lai gali nagarera samikshya lai chai gali garthyo k!
@remtapas262
@remtapas262 Жыл бұрын
Hahaha finally brainless mass public comes to started support her, where as I was by her side from day one!!
@roshandhamidha3171
@roshandhamidha3171 Жыл бұрын
Keko mafi vaai rondilai rondi bhannu parxa keke bhanxa yasailai thaha hunna
@bhimsarki1512
@bhimsarki1512 Жыл бұрын
अनन्त बुझ्नु भयेछ। खुशी लाग्यो❤❤❤
@shashilama4036
@shashilama4036 Жыл бұрын
​@@remtapas262 ji me too
@hemrajbaral6508
@hemrajbaral6508 Жыл бұрын
Piyaro Arjun bhai lai vitri hirdayabatai salute samichiya nani lai support garekomaa
@saradtimalsina1568
@saradtimalsina1568 Жыл бұрын
भगवानको दोस्रो रुप हौ सानी मान्छे तिमी ❤❤
@allonenepal
@allonenepal Жыл бұрын
तिम्रो आवाज गुन्जिरहने छ । म तिम्रो आवाज ले भरिएको सुमधुर संगीत सुनिरहने छु । म तिम्रो आवाज को भक्त हु । सफलता को शुभकामना ✅✅
@TheDivineMusic
@TheDivineMusic Жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
Timi Jastai Nisthuri Bani Mayalu - Samikshya Adhikari - Roshan Singh - New Song 2080
8:08
Arjun Pokhrel Hit 2019 Song Jukebox Collection
41:55
Budha Subba Digital
Рет қаралды 33 М.
DOSEKESH x QOZZY | BASQA KIM?
2:27
Dosekesh
Рет қаралды 126 М.
Қайрат Нұртас - О Тоба-ай (Official Audio)
2:41
Kairat Nurtas
Рет қаралды 301 М.
Misha Miller x @AlexVelea - BAM BAM | Official Video
2:32
Misha Miller
Рет қаралды 15 МЛН
Alham , Saltanat - Өкінбеймін (Mood Video)
2:26
Mirjalol Nematov - Gulshan (Videoklip)
4:29
Mirjalol Nematov
Рет қаралды 3,8 МЛН
RUBI, Ramil’ - «Обнимаю-таю» (Official Audio)
2:47