Thuli Sani - Mechu Dhimal | Pema Dechen Tamang | Nepali Song

  Рет қаралды 402,698

Mechu Dhimal

Mechu Dhimal

Күн бұрын

Mechu Dhimal vocal
Arjun prasai(manager)
Back up band
Kasib Niroula (keys)
Ritesh Bastola (bass guitar)
David upreti (lead guitar)
Bishal karki (Guitar)
Babin pradhan (Drums)
Pravesh dhungana (sound engineer)
Riwas uprety (stage hand )
Manoj sapkota (lighting designer)
AUDIO CREDIT:
Song Title - Thuli Sani
Lyrics/Music - Mechu Dhimal
Vocal - Mechu Dhimal & Pema Dechen Tamang
Arrange/Mix/Mastering - Bisham Acharya
Flute- Kiran Baral
Studio - Sewa Recording
VIDEO CREDIT:
Camera/edit/color - Isak Jabegu
Light - Dhiren & Sunil Rai
MUA - Sanju Thalang
Concept/story/Choreographer - Mechu Dhimal
Direction - Mechu Dhimal
Special thanks to Brabim Sherma Chesung
Media Promotion - Raju Dangal
#Mechu_Dhimal #PemaDechenTamang #Nepalisong
--------------------------------------------------
Follow me on Facebook :
/ iammechu
Follow me on Instagram :
/ mechudhimalofficial
Follow me on Tiktok :
/ mechudhimal
© Copyright 2020 MECHU DHIMAL PRODUCTION ALL RIGHT RESERVED
*Uploding this video on other KZbin channels without prior permission is strictly prohibited. (Link sharing and Embedding to website is allowed)

Пікірлер: 769
@MechuDhimal
@MechuDhimal 2 жыл бұрын
✨ आदरणीय सम्पुर्ण संगित प्रेमी स्रोताजनहरुमा हृदय देखि नै हार्दिक नमन चढाउदछौ.....🙏🙏 आज हामी ठुली सानी मिलेर नयाँ चट्पटे तयार गरेका छौ...हजुरहरुको भर्पुण माया अनि साथको अपेक्षा राखेका छौ है हजुर.........🙏🙏🤗🤗💙💙💙💙💙💙💙
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
Pema bunu is nice all.
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
Congratulations all.🎶🇳🇵👌
@subbatiloktiloksubba4389
@subbatiloktiloksubba4389 2 жыл бұрын
अत्यन्तै राम्रो शब्द सङ्गीत & video सुभकामना ♥️♥️♥️💐💐🙏🙏
@Dukhijiwan12
@Dukhijiwan12 2 жыл бұрын
good luck
@durgayonjanyonjan3570
@durgayonjanyonjan3570 2 жыл бұрын
दामी लाग्यो है
@deumankebuk1562
@deumankebuk1562 2 жыл бұрын
आहा...पनुनुमा साम्लो 👍️ सफलताको अग्रिम शुभकामना 👏👏
@junamlimbu8736
@junamlimbu8736 2 жыл бұрын
मज्जा..अायाे यति मिठाे गीत सुनेर अनि दुवैलाइ अाँउदाे दिनका लागि शुभकामना 🙏🙏😊😊💚💚
@sureshrai2195
@sureshrai2195 2 жыл бұрын
सरै राम्रो भन्नेको रहेछ#ठुली# सानी शुभकामना छ 😘😘😍😍🤗🤗
@lionnmousestory7386
@lionnmousestory7386 2 жыл бұрын
गीत त्यैसै पानी मिठो छ सुनमा सुगन्ध थापाये नानु पेमा को स्वर हुन्दा। यो गीतले करोडौं दर्शक को माया प्राप्त गरुन मेरो कामना छ. ❤❤ to nanu and Hamra cheli Mechu Dhimal lai.
@sagarlimbusagar1495
@sagarlimbusagar1495 2 жыл бұрын
आहा कति राम्ब्रो video हाम्रो लिम्बू बासामा कति सुवाको अनि कति राम्ब्रो अभिनय जस्तो गित ले मागेको छ तेस्तै video बैनिहरुलाई हार्दिक बधाई छ । है
@limbuisporabin8191
@limbuisporabin8191 2 жыл бұрын
अति मिठो गित हाउ यम्मे congaratulation for new song
@abiraltekrai
@abiraltekrai 2 жыл бұрын
द भोईस अफ नेपाल शो बाट आउने मध्ये मेचु धिमाल जस्तो ट्यालेन्ट कमै देखियो । उहाँको स्वर देखि अभिनय सबै बराबर छुटाउनै गाह्रो हुने कति राम्रो । आउने दिनहरूमा झन राम्रो प्रगति होस् शुभकामना ।
@bhupennembang227
@bhupennembang227 2 жыл бұрын
सार्है मिठो! सधै सफलता मिलोस । 👏👏🙌
@dhanrajgurung8835
@dhanrajgurung8835 2 жыл бұрын
धेरै राम्रो अझै प्रगतिको कामना सम्पुर्ण टिम लाई ।।।
@mayachamling209
@mayachamling209 2 жыл бұрын
सारै उत्कृष्ट गीत बनेको छ मेचु तिम्रो प्रत्येक गीत राम्रा छन पेमा नानी र तिम्रो केमेस्ट्री पनी कती मिलेको के बधाई छ❤️❤️🇰🇼🙏🏼
@thamanthapa4361
@thamanthapa4361 2 жыл бұрын
राम्रो लागेयो, शुभकामना छ, सबै टिमलाई!
@dhanuyakha2674
@dhanuyakha2674 2 жыл бұрын
अति राम्रो साथै धेरै मेहनत गरेको देखिन्छ पेमा मेचू दुवैमा ।।।
@ramsrai4617
@ramsrai4617 2 жыл бұрын
नेपाली सङ्गीतको सागरमा निरन्तर सङ्घर्ष गरिरहेकि सुन्दरी गायिका मेचु धिमाल र पेमालाई यति मिठो गीतको लागि धेरै धेरै बधाई छ शुभकामना छ। अरु धेरै राम्रो गीतहरु भन्दा यो गीत निक्कै राम्रो लाग्यो। मेचुले विस्तारै विस्तारै सफलताको शिखर चुम्दै गरेको जस्तो लाग्दैछ। यो गीतले चाँडै करोड क्लबमा प्रवेस गरोस्। गर्नेछ। एसो गरम अब... मेचुसङ्गको एउटा रमाइलो किस्सा पनि शेयर गर्दिम... 😊 पशुपति क्यम्पसमा बि•ए• प्रथम वर्ष पढ्ने शिलशिलामा नेपाली विषयको क्लासमा पहिलो नजर परेको हो मेचु सङ्ग। सिल्पल खालको लाग्ने राम्री मेचुसङग एउटै बेन्चमा सङ्गै बस्ने अवसर पाउँदा खुब दङ्ग थियो ऊ । माघको मुटु काम्ने चिसोमा पनि उसलाई भने भित्रभित्रै गरम भैरहेको थियो। सरले बोलेका हरेक शब्दहरु नोट गर्दैथे दुवै जना। 'मसला' बनाउँदा बनाउँदा फुस्रो भएका ठेला उठेका हातहरु जति नै सफा गरे पनि भ्यास्लिन दले पनि औँलाका नङ्ग्राका फेदहरुमा फुस्रो नै रैछ। उनले देखी पो हाल्लान कि भनेर हत्त न पत्त गोजिमा हात लुकाइहाले। कैले पनि नबोलेको मेचुले ''किन नलेखेको ? खै म सारिदिन्छु ''भनेर फटाफट उनको नोट उसको कापीमा आफै सारि दिइन्। त्यस पछि ऊ आफ्नो कामले गर्दा अलि धेरै पछि मात्रै याम्पस गयो। त्यति बेला उसले थाहा पायो कि मेचु त सङ्गीत सिक्दै गरेको गायिका पो रैछ। त्यसपछि त ठोकिन खोज्दा पनि के छ मेचु भनेर बोलाउने आँटै गरेन| धेरै पछि सम्म उनी सङ्ग नभागेको भए , के छ मेचु भनेर बोलाको भए, फोन नम्बर मागेको भए ... एउटा साथी मात्रै भए पनि हुन सकिन्थ्यो होला भन्ने लागि रहयो 😊😂😆🌹
@existing64
@existing64 2 жыл бұрын
_wow wow अत्यन्तै मन छुने गीत बाल्याकालको झल्को दिलाउने गीत असाध्यै मन परो हरेक गीतमा हाम्रो मेचु ज्युको धमका मच्चाउने हो के कति राम्रो अभिनय गायन करोड करोड ।❤️पराई देश सुधार केन्द्र देखि म ।_
@indrabhabukofficial3567
@indrabhabukofficial3567 2 жыл бұрын
वोउ वोउ वोउ दामी दामी अति दामी मेरो दिल खुस सारै मन पर्यो। i love you so much.😘😘😘😘
@bhagatrai2509
@bhagatrai2509 2 жыл бұрын
वाउ सारै राम्रो सङ्ग मेछु र पेमा बधाई दामी 💟🙏
@manitalimbu7946
@manitalimbu7946 2 жыл бұрын
कति राम्रो गित र प्रस्तुति बधाई छ अल टिम लाई 💐🎉🎊
@DilkumarMabo
@DilkumarMabo 2 жыл бұрын
आजभोली साना-साना भाई-बहिनीलाई उमेरनै नपुगि माया पिरतीको जालोमा घेरेर जबरजस्ति प्रेमिल गितहरु भिडाउनेहरुको जमातमा यस्तो गीत पनि फिट हुन्छ है भन्ने गतिलो उदाहरण लाग्यो । धेरै-धेरै शुभकामना 💕
@sandipnembang8577
@sandipnembang8577 2 жыл бұрын
हाम्रो साना साना नानी हरुलाई यस्तो राम्रो अवसर दिनु हुने हाम्रो Mechu mam लाई धेरै धेरै धन्यवाद 👏👏
@sambhuphiyak4790
@sambhuphiyak4790 2 жыл бұрын
लिम्बू भाषा लगायत भिबिन्न जातजातिको भाषा मिलाएर बनेको गित अतिनाइ राम्रो छ।। सफल्ताको कामना मेचु धिमाल र बुनुलाइ लगायत सम्पुर्ण टिम लाइ।।।म लिम्बू भएर होला गर्व लाग्यो मेरो भाषालाई पनि त्यहा पाउदा
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
अाहा! साह्रै मिठाे मेचु सिस अनि पेमा नानी👍️👍️😚😚
@santudhimal1674
@santudhimal1674 2 жыл бұрын
ओहो!ले ते हिङ्ली माघाइपा रेम्का हि,चाम्दिगेलाइको!!आरो बु रेम्का पासु ले सङ्गितहेङ,कामना हि!!!
@laxumannamnu5190
@laxumannamnu5190 2 жыл бұрын
आह ! दामी 👌 मेचु बहिनीको चटपटे प्रस्तुति साथै हाम्री सानी छुनुमुनु पेमा नानुको प्रस्तुतिले साच्चै रमाइलो आनन्द आयो । जातीय पोशाक ,जातीय श्रृङ्गार, लोक लय बचाइ राख्ने एउटा सुन्दर प्रस्तुति 👌👌👌👌💕💕💕💕
@kishorlimbu6801
@kishorlimbu6801 2 жыл бұрын
वाउ दामी लाग्यो यसरि नै नया नया तरिकाले देख्न पौ मेचु म्याम गीतहरू
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 2 жыл бұрын
यो गित लिम्बु भाषा मिसाएर होला सारै मन पर्यो र सफलताको शुभकामना ठुली र सानी लगायत entire team🙏❤️
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
पछिल्लो समयमा नेपाली गित हरुमा नेपाल को विभिन्न भासाको फ्युजन हुन लाई सकारात्मक लिएको छु , समग्रमा गित अनि अति उत्कृष्ट लागो ,सफलता ले शिखर चुमुन शुभकामना ,मेचु धिमाल बैनी अनि पेमा नानी लाई पनि 🌹🌹🌹🌹♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🎸🎻🎧️
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 жыл бұрын
लौ अत्यन्तै मनछुने गीत 💖💖💖💖🐦️🕊️👍️धेरै धेरै धन्यवाद साथै शुभकामना
@ishordhimal7863
@ishordhimal7863 2 жыл бұрын
Wow धेरै राम्रो गीत बनेको छ मेचु बहिनी र पेमा नानुको आवाज अति मिठो, लिम्बु भाषा र धिमाल भाषाले अझै मिठास सुनिएको छ यो गीत सुपर हिट भएको होस
@nirmalnembang7936
@nirmalnembang7936 2 жыл бұрын
अाहा,,,,,,,साच्चै राम्रो लाग्यो👌👌👌 मेचु बैनि र पेमादिछेन तामाङ नानि दुबैजनालाई बधाई छ। एसरि नै स्रोतामाझ सुन्दर गित ल्याइ राख्नु ।
@hindukhurai9354
@hindukhurai9354 2 жыл бұрын
Derai mitho geet ani video baneko rahexha!😍❤️
@bhupendraaathpahariyarai6418
@bhupendraaathpahariyarai6418 2 жыл бұрын
अति नै राम्रो मेचु बैनी र पेमा नानिको🙏🙏🙏🙏🙏🙏
@ningwalimbu2102
@ningwalimbu2102 2 жыл бұрын
सारै राम्रो लाग्यो मेचु र पेमा नानिको को प्रस्तुती सम्पुर्ण टिमलाई हार्दिक बधाई।
@samjhanalimbu5826
@samjhanalimbu5826 2 жыл бұрын
सब भन्दा पैला त सबै टीम लाई बधाई छ कति राम्रो प्रस्तुति म धेरै खुशी छू अझै अगदी बद्नु नोगेन् है त् .
@arjunentertainment9055
@arjunentertainment9055 2 жыл бұрын
सबैले माया गर्दिनु होला😊गित धेरै राम्रो उत्कृष्ट छ्😍😍
@debrai9116
@debrai9116 2 жыл бұрын
व व व क्या मिठो स्वारको गित बहीनी मेचु र सानी छोरी पेमा लाई धेरै धेरै आशिरबाद सहीत सफलताको कामनाछ परदेसी दाई देबको युके बाट अई लभ मच मच
@lachhinrai2266
@lachhinrai2266 2 жыл бұрын
शब्द सङ्गीत एक दम सुप्प्प लागो धेरै धेरै सुभकामना ठुली र सानुलाई
@Dian_Dipa
@Dian_Dipa 2 жыл бұрын
आहा सारै राम्रो बनेको रैछ गीत बधाई छ।
@bikashtawa3852
@bikashtawa3852 2 жыл бұрын
Aaago aaago aagggao aaaggo Both of you dami mechu and pema Great work 💋💋💋💋💋💋💋
@tankalimbu4459
@tankalimbu4459 2 жыл бұрын
दामी गित साथै video पनि राम्रो लाग्यो😘😘😘
@rju419
@rju419 2 жыл бұрын
मेचु धिमाल बहुप्रतिभासाली सुन्दरी गायिका पेमा सङ्ग अत्यन्तै उत्कृष्ट ।लिम्बू भासाको सब्दहरु सुनेर खुसी लाग्यो।
@sugamlimbu5429
@sugamlimbu5429 2 жыл бұрын
दुबाई जानालाई बधाई छ अती राम्ब्रो गित बनेको छ सम्पुण टिम्लाई धेराई धेराई धन्यवाद
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
अत्यन्तै मीठो गित चुल,बुले पेमा को जोडि बल्ल मिलेछ मेचु सग उस्ता ,उस्तै
@kirat.online7594
@kirat.online7594 2 жыл бұрын
नया प्रतिभा लाई आवसर दिनु भएकोमा मेचु गायका बहिनी लाई नुनेन गित राम्रो बनेको रहेछ बधाई तथा शुभकामना 😍😍😍😍😍😍😘😘😘
@prathivetamang8709
@prathivetamang8709 2 жыл бұрын
Daami xa song mechu mechu sis.....pema tamang nanu congratulations..👌👌👌👌👌👌
@yubarajkhapung7789
@yubarajkhapung7789 2 жыл бұрын
समग्रमा गित अनि भिडियो उत्कृष्ट को मापनमा पुर्ण छ ,मेचु धिमाल आफैमा मेहनती ब्याक्तित्व लाग्छ ,साथै पेमा नानी पनि उदाउँदो तारा हुन ,सफलता को शुभकामना तपाईं हरु को कोसेली को लागि
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
आहा मीठो स्वरमा पेमा बैनी शुभकामना छ।चुल बुले पेमा दामी भिडियो सबै🎶🇳🇵🎶🇳🇵👌👌
@kamallimbumelodies
@kamallimbumelodies 2 жыл бұрын
म त हेरेको हेरेकै भएँ मल्टी ट्यालेन्ट म्याजिक मेचु जी, भविष्यको एक चम्किलो तारा पेमा देछेन तामाङ नानुको आवाज साथै अभिनयले विषेश गरेर लिम्बू भाषा र नेपाली भाषाको फ्युजन अत्यन्त गजब लाग्यो। यस्तो मिठो सांगीतिक कोशेली पदार्पण गर्ने सम्पुर्ण टीमलाई धन्यवाद साथै अपार सफलताको कामना व्यक्त गर्दछु। नोगेन.🙏 🇳🇵जय 📝गीत 🎤जय 🎸संगीत🇳🇵
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
वोह ! गायिका मेचु धिमाल बैनिलाई लिम्बू भाषा पनि राम्रो आउदो रहेछ खुसी लाग्यो । पेमा बैनी मेचु धिमालको यो गीतमा सारै केमेस्ट्री मिलेको छ । स्वर छुट्याउन नै सकिएको छैन । बधाई छ सबै टिमलाई 👏👏
@tararai2465
@tararai2465 2 жыл бұрын
Rai hola
@yakthung31
@yakthung31 2 жыл бұрын
@@tararai2465 limbu vasa ho sir first n last ko vasa
@alfredleewangun20
@alfredleewangun20 2 жыл бұрын
Rai ho la
@govindakatuwal6312
@govindakatuwal6312 2 жыл бұрын
दुबै जना किउट अनि कति राम्रो good lock kee it tem🙏🙏🙏❤️❤️💪💪🇳🇵🇳🇵🇦🇪
@dilliramram6272
@dilliramram6272 2 жыл бұрын
गित अती राम्रो बनेको रहेछ सफलताको सभकामना अल टिमलाइ
@Kishorraiofficial02
@Kishorraiofficial02 2 жыл бұрын
अति मिठो। दुवै जनालाई माया-हौसला-आशिर्वाद। बाट - दार्जीलिङ्ग
@xijitendraavagi7499
@xijitendraavagi7499 2 жыл бұрын
एकदमै राम्रो हजुर। शुभ कामना।
@laxmansinjalimagar6284
@laxmansinjalimagar6284 2 жыл бұрын
Ahaaaa mitho geet ❤️❤️💋💋❤️❤️👍👏👏🙏🙏🙏🙏🎧🎻🎤🎸🎻🎤🎸🎶🎼🎼🎼
@gurungniru9159
@gurungniru9159 2 жыл бұрын
बिसेस त हाम्रो अति नै मल्टि ट्यालेन्ट नानु पेमु लगायत सम्पूर्ण टिम लाइ धेरै धेरै धन्यवाद छ 🙏 गित राम्रो बनेको छ हाम्रो पेमु को भोइस पनि कोइ भन्दा कम छैन वेल डन पेमु यसरी नै डे बाइ डे प्रगति भएको देख्न पाउम गुड लक नानु खुसि लाग्यो लब यु 🥰😘💋❤️👍👏👏
@madanwanem981
@madanwanem981 2 жыл бұрын
वास्तवमा धेरै समयको फेरोमा हजुरहरुको ठेट नेपालिपनामा दुइ नेपालि गाउले चेलिहरुको अभिनयमा बन पाखाको वातवरन रमाएको दृस्य रहेको यो गीत सङ्गित र सृजना साथै स्रस्टा सहित दुबै कलाकारको कलाले बपाखामा बसन्ति मादकता छरिएर बन पखापनि रमाएको जस्तो महसुसभयो ।तपाइ हरुलाइ सुभकामाना ।
@bivuchannel4183
@bivuchannel4183 2 жыл бұрын
Wow nanu all the best 😍😍😍
@gajendralawati3122
@gajendralawati3122 2 жыл бұрын
वौउ गित दामी लाग्यो कलाकार बहिनिहरुमा शुभकामना all the best.
@sanjayalimbu9096
@sanjayalimbu9096 2 жыл бұрын
एति मिठाे एति मार्मिक लाग्याे भिडियाे टप बनेकाे रछ् बधाई साथै शुभकामना।
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du 2 жыл бұрын
दामि छ पेमा आहा ♥️♥️♥️💅💅💅💅💅💅💅💅💅💅💅
@badalrai4013
@badalrai4013 2 жыл бұрын
talented mechu bahini nice creation congratulations 🎶🎵🎶🎼🎼👍️❤️😍
@mankajigurung9520
@mankajigurung9520 2 жыл бұрын
Wow ! Perfect chemistry of Pema and Mechu ! Little and big Angels 🤣🤣🤣
@MilanSangita.
@MilanSangita. 2 жыл бұрын
Wow 😳😳 congratulations बैनी हरुलाई
@rajendrarai1001
@rajendrarai1001 2 жыл бұрын
उत्कृष्ट हुरुक्कै बनायो बधाई छ सम्पुर्ण टिमलाई
@deepaktamang4093
@deepaktamang4093 2 жыл бұрын
awesome outstanding fantastic beautiful song may god bless both of you
@75gangatch
@75gangatch 2 жыл бұрын
अहा! अति राम्रो भिडियो, मिठो गीत पनि । बधाई छ यहाँरुलाई
@ratanmagar9872
@ratanmagar9872 2 жыл бұрын
मेरो मन मुटुमा बस्न सफल पेमा नानू लगाएत मेचुजि लाई अग्रिम शुभकामना
@littleboymingmasherpa3075
@littleboymingmasherpa3075 2 жыл бұрын
अहिले सम्मको उत्कृष्ट लाग्यो गित, संगीत शब्द लय , सबै मेचु धिमालको अग्रिम शुभकामना
@diliprairai7692
@diliprairai7692 2 жыл бұрын
Wow nice songs damii Bane ko Rai cha 2 Jana sister haru lai God bless u 👌👏
@rkrpersonalvlog1168
@rkrpersonalvlog1168 2 жыл бұрын
आहा मेचु जि कति मीठो स्वर अनि कस्तो राम्रो अभिनय प्रस्तुति हजुर हरुको आहा सुनिरहुँ हेरिरहुँ लाग्नि आहा अत्यन्त उत्कृष्ट लाग्यो बधाई छ हजुर हरु सम्पुर्ण टिमलाई
@basantagiri9776
@basantagiri9776 2 жыл бұрын
Aaha kati ramro sani ani thuli ❤️❤️❤️❤️💐💐👌👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌💐❤️👌❤️👍️👌💐❤️👍️💐👌❤️💐👍️💐❤️❤️👍️❤️❤️❤️
@limbubikramraj7309
@limbubikramraj7309 2 жыл бұрын
मेचु लुङालाई लिम्बु भाषा पनि फरर।दुबै जनाको स्वर अभिनय एकदम राम्रो छ,खोट लगाउने ठाउँ कहि कतै छैन।
@yameshlimbu
@yameshlimbu 2 жыл бұрын
अति राम्रो दुबै जनाको स्वार गित र क्यामेष्ट्री र्पनि मिलेको हेर्दा हेर्दै कति चाडो सकियो
@Govindakarki2029
@Govindakarki2029 2 жыл бұрын
राम्रो बनेको छ गाना, सफलताको शुभकामना 💐💐💐😍🎉
@bishnugole8398
@bishnugole8398 2 жыл бұрын
अहा कति मिठो गीत बधाई छ मेछु sis and पेमा sis लाई
@j.b.moktanofficial2630
@j.b.moktanofficial2630 2 жыл бұрын
बधाई है पेमा र मेछु बहिनीलाई गित सुपर हिट होस सफलताको धेरै धेरै शुभकामना ।।।।❤️❤️❤️
@chemjongdhanush1399
@chemjongdhanush1399 2 жыл бұрын
मेचु धिमाल हजुरलाई बधाई शुभकामना बहुत मिठाे गित पस्किनु भाे❤️👏
@rishihangkhim7072
@rishihangkhim7072 2 жыл бұрын
मनोरञ्जन संगै मन छुने पारम्परिक संस्कृतिलाई झल्काउने नौलो सृजनाको निम्ति स्रष्टा मेचु धिमाल अनि उदाउदै गरेकी तारा पेमा डिकछेनलाई बधाई माथि पनि बधाई,,,
@ytlungkhim
@ytlungkhim 2 жыл бұрын
अति राम्रो। हार्दिक बधाई एवं शुभकामना !!
@mangjabungcollection1444
@mangjabungcollection1444 2 жыл бұрын
वाओ! निकै गज्जब अनि स्वादको गीत लाग्यो म्युजिक मन पर्‍यो गायनमा के कम र बैनीहरुमा हार्दिक बधाई शुभकामना👏🌺😍
@SAGAR_CHEMJONG
@SAGAR_CHEMJONG 2 жыл бұрын
बधाई छ दिबै जनालाई धेरै राम्रो लाग्यो ।
@ashokmukarung2096
@ashokmukarung2096 2 жыл бұрын
अति मिठो श्रृर्जना हार्दिक बधाई छ, मेचु....
@purnaangdembe8838
@purnaangdembe8838 2 жыл бұрын
बधाई छ पेमा नानि तिम्रो साङ्गितिक भबिष्य उज्ज्वल हाेस अाउने दिनहरुमा ,,,
@Torantmg
@Torantmg 2 жыл бұрын
derae ramro song bane ko xa all best for future pemba and mechu and keep continue super xa 💕
@sagarlimbu5083
@sagarlimbu5083 2 жыл бұрын
अती राम्रो छ करोडौ भ्युज चाडै पुगोस सफलताको शुभ कामना ।
@sumanlimbu6779
@sumanlimbu6779 2 жыл бұрын
Badhaix mechu baini limbu vasalai misayera geet banayekoma best of luck❤️❤️🙏🙏🙏
@magar7388
@magar7388 2 жыл бұрын
धेरै राम्रो❤
@damalilimbu3998
@damalilimbu3998 2 жыл бұрын
मेछु धिमा बुनुलाइ सफलताको कामना भबिस्य अझै उज्वल होस साथै पेमा नानुको
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
आहा ! कति मीठो ।बधाई छ है मेचु , पेमालाइ ।
@BalenRai_23kulung
@BalenRai_23kulung 2 жыл бұрын
धेरै र्नै राम्रो सुनी रहु जस्तै गीत अनि music vedio त झन चटपट च्वास्सै 🤣 दुबै जना लाई बधाई चाडै अर्को यस्तै गीत सुन्न पाइयोस 🙏🙏
@dammarjoshi9630
@dammarjoshi9630 2 жыл бұрын
बधाई छ दुवै जनालाई राम्रो छ गीत ❤️👌👌
@loklmbu6432
@loklmbu6432 2 жыл бұрын
Congratulations michu Dhimal Baini Ani pema Denchin Nanu Lai All The Very Best 🙏Sewaro 🙏🇬🇧
@itsmeutsab5450
@itsmeutsab5450 2 жыл бұрын
बधाई छ है दुबैजनालाई।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NewShanShresthaofficial
@NewShanShresthaofficial 2 жыл бұрын
वाह! मिठो।😍🙏
@hemantarai6378
@hemantarai6378 2 жыл бұрын
अत्ति सुन्दर गित बनाउनु भएकोमा बधाई ...
@raiking1972
@raiking1972 2 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई
@j.b.moktanofficial2630
@j.b.moktanofficial2630 2 жыл бұрын
kzbin.info/www/bejne/lWGWk3aroM9_eqs
@nisumofficial5616
@nisumofficial5616 2 жыл бұрын
मिठो गित पेमा नानू र मेछु बैनिलाई हार्दिक बधाई तथा सांगीतिक यात्राको शुभकामना ।
@himalsubba2151
@himalsubba2151 2 жыл бұрын
Great musuc video......best of luck mechu & pema ! god bless both of you....🙏🙏🙏
@Dschanneltv
@Dschanneltv 2 жыл бұрын
Wow एकदमै राम्रो छ best of luck both you ठुली सानी gorgeous.
@santiramlimbu8423
@santiramlimbu8423 2 жыл бұрын
दामी लाग्यो बधाई छ
@tilakmagorbabu1548
@tilakmagorbabu1548 2 жыл бұрын
धेरै मिठो गीत भिडियो धेरै बधाई दुबैजनालाई
UDNU CHHA - Mechu Dhimal & Ruksana Limbu | New Nepali Pop Song - 2022
8:15
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН
zalan - AAMA CHHORA RA BUHARI | AYUSH ALIZEH
14:05
zalan
Рет қаралды 454 М.
Mechu Dhimal "Nepali Hami" - LIVE -The Voice of Nepal Season 2 - 2019
5:57
The Voice of Nepal
Рет қаралды 3,2 МЛН
Yatra || Ep- 38 || Mechu Dhimal || Podcast with Sampada Limbu ||
1:18:17
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН