`म कसैको झोले हैन तर राष्ट्रिय स्वतन्त्र पार्टीको शुभेच्छुक भने हुँ´ | tannerikakura

  Рет қаралды 105,054

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv #Tannerikakura
#tamasomajyotirgamaya
#adhyarobataujyaalotira #तन्नेरीकाकुरा
Guest: विकास शाही- सामाजिक सञ्जाल प्रयोगकर्ता
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhikari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #rishiramadhikari #kitabjatra #kitabyatra

Пікірлер: 627
@tikaramyatri
@tikaramyatri 4 күн бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@BasantTila
@BasantTila 4 күн бұрын
हामी सधै निरन्तर छु ढुक्क हुनुस
@DipeshLimbu-oo4li
@DipeshLimbu-oo4li 3 күн бұрын
Tikaram sir Lai thanks
@krishnabhattarai4786
@krishnabhattarai4786 3 күн бұрын
Im big fan sir ❤
@dbmalla1272
@dbmalla1272 3 күн бұрын
म कांग्रेस एमाले माओबादि को पक्छधार १०बर्षे जनयुद्ध समय जति माओबादि अराजक गरेका थिए लेखेर राख्नुहोला अहिले रास्वपा को कार्यकर्ता ले गरेको गतिबिदी अराजक १०बर्षे जनयुद्ध समय #माओबादी ले गरेको अराजक भन्दा कमि हुने छैन !
@SamarpanChhetri-b6h
@SamarpanChhetri-b6h 3 күн бұрын
​@@dbmalla1272​माओवादी लाइ हतियार उठाउन बाध्य बनाएको पनि कांग्रेस एमाले नै थिए, अब फेरि त्यस्तै दोहोर्याद्उदैअछन् एमाले कांग्रेस भनेका तिनै पञ्चायती,राणाशासनका गुण भएका र तिनकै घरमा नोकर गरेर जन्माएका सन्तान कांग्रेस एमाले मा छ्न्, कांग्रेस एमाले भनेकै भ्रष्टाचारि,बलत्कारि,ज्यानमारा,असलि सहकारी ठग हरु, दलाली,तस्करी,बिचौलियाहरुको झुण्ड भैसक्यो, अब माओवादी जस्तो हैन अब नयाँ बिद्रोही शक्ति बनि सक्यो ( कांग्रेस एमाले नै बनाइदिए) तर अब जनता हैन जति पनि दलका ठुला टाउकेहरु छन् दबै संसद भवन भित्रै स्वहा हुन्छन्, यो टेच्नोलोजिको जमाना हो बुझ्यौं बलत्कारि भ्रष्टाचारि ज्यानमारा असलि सहकारी ठग का गु खाने झोले???​@dbmalla1272
@kajipariyar5065
@kajipariyar5065 2 күн бұрын
टिकाराम जि लाई धेरै धन्यवाद बिकास साही जि लाई बोल्ने मौका दिनु भो बुद्धिजीवी युवा हुनुहुन्छ बिकास जि उहाँ बाट धेरै कुरा सिकिन्छ देश बिदेश देखाउनु हुन्छ सलाम छ जय घण्टी 🙏
@DharmasinghSaud-r4v
@DharmasinghSaud-r4v 4 күн бұрын
म पनि रास्वपा एक चाेटी बहुमतका साथ सरकार मा देख्न चाहन्छु,तर म रास्वपा काे कार्यकर्ता हाेईन।
@dhanthagunna1089
@dhanthagunna1089 3 күн бұрын
Same here sir ❤❤
@bishnushrestha322
@bishnushrestha322 3 күн бұрын
same here sir🙏🙏
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 3 күн бұрын
Same❤🙏
@UdaySharma-j1i
@UdaySharma-j1i 2 күн бұрын
Me too
@bishallamaghalan8059
@bishallamaghalan8059 2 күн бұрын
We're just supporters
@bikashshahi9548
@bikashshahi9548 4 күн бұрын
सुनेर सल्लाह सुझाव दिनु होला 🙏🙏❤
@dharmaraj468_
@dharmaraj468_ 4 күн бұрын
@Sandeepdahal2
@Sandeepdahal2 4 күн бұрын
सहि र सत्य उजागर गर्ने जोसिलो युवा म सधै हेर्न र सुन्ने दर्सक
@manojgahamagar740
@manojgahamagar740 4 күн бұрын
जोश जाग्यो bikash bro
@kabiramkhadka
@kabiramkhadka 4 күн бұрын
हेरिराको छु है ।
@theloverman5887
@theloverman5887 4 күн бұрын
दिन्न 😂
@dipakthapa9564
@dipakthapa9564 3 күн бұрын
युवा लाई मौका दिएको मा टिकाराम सर लाई धन्यवाद।
@deepakbhandari6632
@deepakbhandari6632 4 күн бұрын
देशबिदेस जानेबुझेको एक स्वतन्त्र शिक्षित युवा 🙏🙏♥️
@Govind-b5l
@Govind-b5l 4 күн бұрын
झोले हैन शुभ चिन्तक हुन पाइयो रविको म नी
@pradeepGurung814
@pradeepGurung814 4 күн бұрын
बिकास साही अहिलेका एकदम अप्डेटेड अहिलेका युवा हुनुहुन्छ,आम नेपाली युवा जस्तै मेरो बिचार नै भन्नू भयो मतलब तपाईं युवाको आवाज हो,अहिले तपाईं सुदुरपश्चिमको पहिलो ब्यक्ति हो आम म जस्तो ब्यक्त्तिले चिन्ने ज्ञानेन्द्र शाही पछि बिकल्प बिकास शाहि हो!गर्व गर्छु तपाईं जस्तो युवा देखेर फेरि यो भिडियो मात्र हेरेर भनेको होइन नि!तपाइको भिडियो धेरै पहिला देखि नै हेरिरहेको छु र सधै हेर्ने गर्छु,i am proud of youth.❤❤love you bro.
@Phatta_Thapa
@Phatta_Thapa 4 күн бұрын
भाईको तर्क सुनेर म पनि फलो गर्न मन लाग्यो | एकदम चित्त बुझ्यो |
@janakbudh64
@janakbudh64 2 күн бұрын
सचेत युबा हरु दिन प्रदिन जागदैछन सलाम बिकास शाही ज्युलाइ
@toypandey6866
@toypandey6866 4 күн бұрын
सरले देश भनेको के हो भन्नि प्रश्नमा एकदमै चित्तबुझ्दो जवाफ दिनु भो मन छोयो । अनि बिदेशिनु बाध्यता हो भन्नि कुरा पनि प्रष्ट गर्नु भो, कोहि कोहि कुरा को जवाफ सटिक दिन सक्नु भएन । तर समग्रमा राम्रो सम्बाद भयो टिकाराम जि सङ्ग !!
@dhandhami884
@dhandhami884 4 күн бұрын
एक स्वतन्त्र निसपक्ष सचेत युवा प्रति सम्मान छ ।🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@hangkirat-lc5cq
@hangkirat-lc5cq 2 күн бұрын
रास्वपा नयालाइ हेर्नुपर्छ भन्ने ब्यक्ती स्वतन्त्र भनिदैन
@manparichannel3786
@manparichannel3786 3 күн бұрын
विकास शाही राम्रो मान्छे हुन, सत्यको पक्षमा पत्रकार, जनता सबै उभिनुपर्छ किनभने हामिले त राज्यको कारणले दुख पायौं पायौं तर भावी पुस्ताको लागि केही गर्नैपर्छ त्यस्को लागि हामी जनता स्वतन्त्र भएर स्वतन्त्र रुपमा बिरोध समर्थन गर्दै एउटा स्वतन्त्र मतदाता हुनेबित्तिकै हाम्रो पुस्ताले पनि केही सुख पाउनेछ र पछिल्लो पुस्ताले पनि देशको स्थिती देखेर खुशी हुनेछ❤
@rajgiri7533
@rajgiri7533 4 күн бұрын
अब सबै मिली रास्वापा लाई 2084 मा बहुमत ल्याउनु पर्छ।।
@Yonjan-c9g
@Yonjan-c9g 4 күн бұрын
सहकारिकाे पैसा चाेरेर सकनु लाई बहुमत दिने
@rameshneupane4153
@rameshneupane4153 4 күн бұрын
​@@Yonjan-c9gEk jana po kharab hola ta aru xainan
@SaralSameer-h2l
@SaralSameer-h2l 4 күн бұрын
​@@Yonjan-c9gअनि बाकी 85 अर्ब सहकारी काे पैसा ठगेको एमाले,कांग्रेस काे नेता लाई क भन्छौ, तिमी के जंगली,अनपढ हो यत्रो 84 दिन सम्म बयान अनुसंधान गर्दा प्रमाण भेट्न सकेको छैन,अनि तिमीले ठग कसरी भन्छ मिल्छ,अब त एक सचेत नागरिक भएर राम्रो नेता लाई देश चलाउन भोट हालौ।।।
@mgravi1204
@mgravi1204 3 күн бұрын
​@@Yonjan-c9gएमाले काङ्ग्रेस देशकै दुई ठुला दलको सरकार अनि भए भरको राज्यको सम्यन्त्र लगाएर पनि रबिलाई सहकारी ठगेको प्रमाणीत गर्न सकेको छैन त मुजी झोलेले भनेर हुन्छ र तलाई कुकुर
@laxmankhanal6686
@laxmankhanal6686 3 күн бұрын
भो बाबै नेपालला नेपाल नै रहन दिउ युक्रेन नबनाउ
@jbjourney24
@jbjourney24 4 күн бұрын
टिकाराम जि यो भिडियो चाहिँ skip नगरी हेरियो । किनकि नयाँले के भन्छ भनी चासो हुने हर्दछ ।
@tekkaucha6771
@tekkaucha6771 4 күн бұрын
यो तन्नेरीलाई राम्रै लाग्छ मलाईपनि...
@Epskorea1000
@Epskorea1000 4 күн бұрын
हेर्दै छौ हामी विकास शाही दाजुको फेसबुक बाट आको ❤ उहाँ हाम्रो कर्णालीको आवज हो । कर्णालीको सुर्खेतको सिम्ता तिर नी ध्यान देखाउनुस् आदरणीय दाजु❤
@rameshkumarbhandari1828
@rameshkumarbhandari1828 3 күн бұрын
सरल मान्छे सरल व्यवहार सरल बोलिचाली सरल शब्द सबै कुरामा सरल तरिकाले बुझ्ने र बुझाउने तरिकाले बोल्नुभएको छ विकास सरले र टिकाराम यात्री सरले पनि त्यति धेरै पेचिलो शब्दहरू नगरी विदेशीहरूको चाहना उनीहरुको सोचाइ कस्तो हुन्छ भन्ने जिज्ञासाको साथ अन्तरक्रिया भएको एकदम राम्रो छ।
@Nimrajshahithakuri
@Nimrajshahithakuri 23 сағат бұрын
सीधा कुरा प्रस्ट विचार विकास शाही जि को🙏🙏❣️❣️🌹
@Patherkot-Highkot
@Patherkot-Highkot 4 күн бұрын
युवा जति एकजुट भएर 84 मा बहुमत दिनुपर्छ अब बिकास दाइ मन पर्ने मान्छे हुन म दार्चुला ब्यास गापा बाट
@yatharthanewss
@yatharthanewss 4 күн бұрын
बिकास जी को कुरा तार्किक छ है ||
@nabinyogi3423
@nabinyogi3423 4 күн бұрын
यो तन्नेरीका कुरामा हामीले अन्तर्वार्ता दिन पनि मिल्छ होला कि टिकाराम दाजु!
@MBSOnline039
@MBSOnline039 3 күн бұрын
😂😂
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
राम्रो संदेश मुलुक कार्यक्रम , धन्यवाद ❤❤❤
@KhagenJungBudha
@KhagenJungBudha 3 күн бұрын
Karnali ko euta person 💛 thulo successful ❤Bikash dai❤
@resham81
@resham81 3 күн бұрын
विकासजीले दीएको उत्तर त्यति चित्तबुझ्दो लागेन।
@binodmahat6519
@binodmahat6519 4 күн бұрын
एकदम राम्रो छ म लाईत मज्जा आयो तन्नेरीका गफैमा🎤⚖️🎉
@chhatraluitel4850
@chhatraluitel4850 4 күн бұрын
सरल र सहयोगी विकासजी लाई ल्याउनुभएकोमा धन्यवाद!🙏
@KamiSherpa-lz8vc
@KamiSherpa-lz8vc 4 күн бұрын
बिना कुनै विवाद उहाँलाई राउटे हरुको मुखिया बनाउनु पर्छ विकास जी लाई
@jivanacharya777
@jivanacharya777 3 күн бұрын
Eaaa
@bishnushrestha322
@bishnushrestha322 3 күн бұрын
सहि ब्यक्तित्व लाई बोलाउनु भयो धन्यवाद टिकाराम सर 👏👏🙏🙏
@khagendradarlami-x9h
@khagendradarlami-x9h 2 күн бұрын
100% सहि कुरा हो बिकास सर सलुट छ ❤❤❤❤
@birendrasangamsnr5117
@birendrasangamsnr5117 Күн бұрын
बिकाश जि भनेको देश र जनताको चिन्ता गर्ने मान्छे हुन र सत्य तथ्य बुझेर मात्रै जनता सामु यो कुरा यस्तो हो यस्तो छ यो मान्छे लाई सहयोग गर्नु पर्छ खुलेर समर्थन गर्ने मान्छे हो टिकाराम यात्रि सर लाई सम्मान छ युवा लाई यो मौका दिनु भएको मा
@TekBahadur-sc7ft
@TekBahadur-sc7ft 2 күн бұрын
छिटो छरितो तरिकाले हरेक कुराको समाचार सुन्न पाइन्छ विकास सरबाट।🙏👌👌👌
@BudhimanSunar-l2f
@BudhimanSunar-l2f 3 күн бұрын
confident level पुगेन, आत्तिनु भयो बिकाश जि!
@surenraahmal8127
@surenraahmal8127 2 күн бұрын
तन्नेरीका कुरा सुनियो,एकदमै राम्रो लाग्यो शुभकामना बिकास सर👍️🙏
@yagyarajgiri691
@yagyarajgiri691 Күн бұрын
100% झोले नै हो सहकारी ठग तथा संगठित अराजकता अपराध घण्टेको झोले नै हो ।
@ratnatamang799
@ratnatamang799 4 күн бұрын
शुभकामना बिकास जि। ❤
@PoudelHarendra
@PoudelHarendra 4 күн бұрын
रबि र विकास जी को समर्थन हुँ म ❤️🙏
@shirishdhimal1596
@shirishdhimal1596 4 күн бұрын
धेरै राम्रो कुराकानी आदरणीय बिकास शाही सर 🙏🙏❤️
@hangkirat-lc5cq
@hangkirat-lc5cq 2 күн бұрын
तन्नेरीका कुरा एक दम मन पर्यो बिकाश सरको कुरा
@BHIMRAWAL
@BHIMRAWAL 3 күн бұрын
साच्चै नै मीठो लाग्यो तन्नेरी का कुरा बिकास जि लाई अझ शुभकामना
@ShrishParajuli-b8j
@ShrishParajuli-b8j Күн бұрын
टिकाराम सर, क्रान्तिकारी काम गर्नुभएको छ, तन्नेरीका कुरा कार्यक्रमको थालनी गर्नुभएकोमा एकदमै धन्यवाद , निरंतरता दिनुहोला धन्यवाद
@mahendrathapa7059
@mahendrathapa7059 4 күн бұрын
तपाईले बिदेशमा बस्ने हामी नेपालीको सॅाचो मनको मन को कुरा ब्यक्त गरिदिनुभयो धन्यबाद
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 3 күн бұрын
देश भित्र वा विदेश सबै कुरा काे अनुभव व्यक्ति देश जनताको लागि आबस्यक छ 🎉🎉🎉
@pradipchhetri7210
@pradipchhetri7210 Күн бұрын
विकास जि मनपर्ने युवा हुनुहुन्छ । मेडिया क्षेत्रमा जनतालाई निषपक्ष र सत्यतथ्य सुचना समप्रेषण गर्नुहोला।
@pawankdka5681
@pawankdka5681 4 күн бұрын
हामी पनि कसैको झोले होइनौं तर रासोपा समर्थक चै हौ।
@SurajBalayar-v4n
@SurajBalayar-v4n 3 күн бұрын
Umm ma niii
@jibanpoudel1327
@jibanpoudel1327 3 күн бұрын
Tikaram yatri ko yesto karyakram herni din aayexa mero kaha bata suru kaha antya ho
@mohansinghmahara9548
@mohansinghmahara9548 3 күн бұрын
आदरणीय पत्रकार यात्री ज्तु र बिकास ज्यु बिचको सम्बाद सालिन सान्दर्भिक र राम्रो लाग्यो ।
@sabinashrestha7413
@sabinashrestha7413 3 күн бұрын
पत्रकार टिकाजी र बिकास भाइ हजुरहरुकाे कार्यक्रम सकारात्मक र प्रेरणा मुलक हुने भएकोले मलाई राम्रो लाग्छ हजुरहरु संवाद सान्दर्भिक थियाे नमन हजुर दुईमा🙏🙏❤️
@rijaltikaram8969
@rijaltikaram8969 3 күн бұрын
धेरै खुसि लाग्यो बिकाश जि को कुरा सुनेर
@nareshupadhaya
@nareshupadhaya 4 күн бұрын
That line " teo tapaile pani bujhnu bha xa tapaiko k xa yesma chai" was epic.
@MBSOnline039
@MBSOnline039 3 күн бұрын
😂😂
@dillibudhathoki5745
@dillibudhathoki5745 10 сағат бұрын
अहिल्यै भाइरलको जमना ,चटकेहरूको जमना र क्षणिक पपुलर हुनको लागि चर्चा परिचर्चा गर्नेहरूको जमना छ ।
@chanthapa7943
@chanthapa7943 2 күн бұрын
I like his content bcoz he speaks truly like.....Bikas Shahi belongs to Raute community. He feels proud of being Route ORIGIN, JAYA HOS 🇳🇵
@balaramsharma4966
@balaramsharma4966 3 күн бұрын
निकै राम्रो मान्छु विकाश जि लाई। उहाँले देशमा निकै राम्रो योगदान गर्दै जानू भएको छ। ❤
@BihaniMusic
@BihaniMusic 18 сағат бұрын
पुरा भिडियो हेरियो रमाइलो लाग्यो
@rajdigitaltechno5040
@rajdigitaltechno5040 3 күн бұрын
राम्रा मान्छे को लागि निस्वार्थ समर्थन गर्ने विवेकी नागरिक हुन्।
@bishallamaghalan8059
@bishallamaghalan8059 2 күн бұрын
Bikas sir le janta ko media digital facebook sanchar ma sthapit gardinu vayeko ho Thank you for intviting him ❣️❣️❣️
@khagendraregmiqatar8296
@khagendraregmiqatar8296 4 күн бұрын
राम कुमारी झाक्रीलाई यस्तो शिक्षा कस्ले दियो होला।
@govindabhandari650
@govindabhandari650 3 күн бұрын
सहि कुरा गर्नु भयो बिकास शाहिले
@GaneshMagar-yp5cn
@GaneshMagar-yp5cn 9 сағат бұрын
बिकास सर भनेको एउटा् अर्गानिक शुद्ध मान्छे हो जो अहिले सबै युवा मा हुनुपर्छ
@Amangurung869
@Amangurung869 4 күн бұрын
विकासले आफनो धारणा सही तरीकाले राखनू भयो ।।
@JeewanNepal-n5n
@JeewanNepal-n5n 4 күн бұрын
मलाई पनि मन परो ❤
@TourNepal
@TourNepal Күн бұрын
बिकास सरको काम र बोल्ने सैलि मन पर्छ
@sarojnyaupane3034
@sarojnyaupane3034 3 күн бұрын
तपाईंले गर्नुभएका प्रश्नमा म यहाँभन्दा सपाट जवाफ दिन सक्छु । अहिलेका समसामयिक एवम् साझा मुद्दामा अझै गहिरो संवाद गर्न सकिन्छ । एउटा साझा डबलीको आयोजना गर्नुस्, सामाजिक संजाल विधेयक, पछिल्लो राजनैतिक घटनाक्रम, युवाहरूले के सोचिरहेका छन्, अबको दिशा के जस्ता विषयमा छलफल गरौँ । म पनि उत्साहित छु ।
@rajurijal3090
@rajurijal3090 3 күн бұрын
देश परदेश बुझेका र शिक्षित अनि सचेत युवा होलान् कि ठानेका थियौं, तर बौद्धिक, राजनीतिक, तार्किक र विश्लेषणात्मक दृष्टिले बिचरा पो रहेछन्। टिकाराम सर तपाईँको यो कार्यक्रम मार्फत हामी धेरै बौद्धिक र तार्किक, ज्ञानबर्धक र चेतनामुलक प्रस्तुति पस्किन सक्ने व्यक्तित्व बोलाउने गर्नुहुन्छ भन्ने अपेक्षा छ भन्ने कुरा नबिर्सनु होला है!!
@subedinawaraj6773
@subedinawaraj6773 3 күн бұрын
नयाँ पुस्ता नयाँ बिचार खुसी लाग्यो कार्यक्रम सुन्दा
@Dipendra-mgr435
@Dipendra-mgr435 3 күн бұрын
बिकास जि को एउटा कुरा ले मन छोयो हामी नेपाली हरु समयमा सचेत र परिवर्तन हुनु भयो भने देश बन्छ भन्ने कुरा हामी खास गरि बिसौ वर्ष एमाले मा हुने बिसौ वर्ष काङ्ग्रेस हुने परिवर्तन नहुने हामी जनता को मन परिवर्तन नहुने यहि सोच परिवर्तन भयो भने नेपाल बन्छ यो चाहिँ पक्का हो ।
@bishalokja
@bishalokja 4 күн бұрын
टिकाराम जि ।। कार्यक्रम : तन्तेरिका कुरा मा आजको इपिसोडमा Guest उपयुक्त नभएको महसुस भयो।। कार्यक्रम : तन्नेरीका कुरामा तन्नेरी चाहियो।। हजुरकै परिभाषा : पुर्ण रुपमा चेत हुन नसकेको अल्प अल्प समज भएको व्यक्ती हो - तन्नेरी ।। उहाँ त परिपक्व उमेर भैसकेको हो त ।। आज तन्नेरी (युवा ) विदेश पलायन धेरै भैरहेका छ्न्। +2 , स्नातक गरेर विदेश पलायन बढिरहेको छ।। यस्ता तन्नेरीलाई कार्यक्रममा समावेश गर्नु पर्यो जस्तो लाग्यो।।
@Jayabahadur1
@Jayabahadur1 Күн бұрын
Pakkai pani
@prakashchaulagain1106
@prakashchaulagain1106 2 күн бұрын
Bikash sahi bhaneko sacho bolne manxe ho..best of luck bikash ji.
@SagarTamang-b6c
@SagarTamang-b6c Күн бұрын
good work Tikaram je.....
@gopaloli8536
@gopaloli8536 3 күн бұрын
राम्रो लागाे बिकास भाईकाे कुरा
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Very good programme 👍 👌 ❤
@navinrai6079
@navinrai6079 4 күн бұрын
Bikash shahi sangako sambad ramro lagyo positive vibes influence lagchha. Keep it good working for it .
@ChitrabahadurKingring
@ChitrabahadurKingring 4 күн бұрын
मलाई मन पर्ने ब्यक्ति हुनुहुन्छ बिकाश शाही
@RatanRatanshahi-n1b
@RatanRatanshahi-n1b 3 күн бұрын
❤❤कुरा एकदम ठिक छ
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj 4 күн бұрын
युवाको बिचार भनेको युवाको नै हाे बिकास शाही काे फेस्बुक देखि सकरात्मक भिदियाे जनचेतना मुलक भिदियाे देखेर नै फ्यान भएको हाे।❤
@Ainvlogs09
@Ainvlogs09 17 сағат бұрын
Thank you.
@KHADIKOVLOG-kg3ke
@KHADIKOVLOG-kg3ke 4 күн бұрын
उहाँको म पनि ठूलो फ्यान हु है!
@Sontosghalegod
@Sontosghalegod 3 күн бұрын
सफा मन खुला हृदय
@kalyangauli3145
@kalyangauli3145 Күн бұрын
बिकाश जिका कुरा समग्रमा ठिकै हुन।
@binodbist6793
@binodbist6793 4 күн бұрын
अली ठाडो ठाडो भासा भएरै होला सरल र सर्बसाधारण ले बुझ्ने गरी अन्तर्बार्ता सम्पन भयो
@sumanthakuri6631
@sumanthakuri6631 Күн бұрын
Ramro kura bikash Shahi jiu
@tikaadhikari392
@tikaadhikari392 3 күн бұрын
सबै नेपाली आफ्नै देस आउ गरेकाम केछर असम्भव आफ्नो देस आफै बनाउ देस सुन्दर नेपाल हो छ र रहि रहोस जय रास्ट्र❤
@karkidev123k
@karkidev123k 4 күн бұрын
म पनि एक चोटि रास्वपाले बहुमत पाएर सरकार चलाएको हेर्ने मन छ ✊💪रास्वपामा सबै एक से एक विशेषज्ञता हासिर गरेको personality देखेर म त अति आतुर छु यिनिहरुको नेतृत्व 🙏🔔🔔 न म रास्वपाको सदस्य न कार्यकर्ता तर मेरो मनले त्यही भन्छ
@bikashgyawali1208
@bikashgyawali1208 4 күн бұрын
सबै मान्छे कांग्रेस एमाले मा थिए धेरै जसो विज्ञ हरु। चलाउने 12 पास लामिछानेले नै हो पार्टी।
@karkidev123k
@karkidev123k 4 күн бұрын
@bikashgyawali1208 औपचारिक किताबी ज्ञानलाई मात्र सर्बस्व ठान्ने हो र?? रबिमा नेतृत्व क्षमता अतुलनिय छ✊💪🙏🔔 अन्य बिज्ञ grup मा छन् काफी छ👍️👍️
@brighternepal2813
@brighternepal2813 4 күн бұрын
उत्कृष्ट पत्रकार गुरु ,चेला लाई सम्मान ।
@rameshneupane4153
@rameshneupane4153 4 күн бұрын
Ekdam sahi👍️🙏
@dibakarpant3390
@dibakarpant3390 3 күн бұрын
लाजनितिको भयन्कर गोलचक्करले बहुसन्ख्यक निर्दोश जनतालाई अनाथ बनाउने घीनलाग्दो अवस्था हो यो । तर,अनाथको पनि नाथ हुन्छ ती हुन श्री पशुपतिनाथ । चेतना होस् लाजनितिकर्मी, यो सर्वशक्तिमान पशुपतिनाथको भूमी हो !
@Nep997
@Nep997 3 күн бұрын
जय पशुपतिनाथ ❤
@netramasrangi5798
@netramasrangi5798 4 күн бұрын
Bikaas Saahi ji raamro byakti mai ganine person ho !raamroblaagx yaahako video .
@Uthalputhal4480
@Uthalputhal4480 2 күн бұрын
great person bikash ji❤
@johnsherpa07
@johnsherpa07 4 күн бұрын
Tikaram Yatri Needs to Be More Humle To the Guests . His Proudness reflects in his interviews.
@OriCruSE
@OriCruSE 4 күн бұрын
Mai khatra vanne soch xa hamro top 12 ma parna safal daju
@johnsherpa07
@johnsherpa07 4 күн бұрын
Tei​@@OriCruSE
@romio3creation69
@romio3creation69 2 күн бұрын
Nice programme!
@yambabu6069
@yambabu6069 3 күн бұрын
धेरै राम्रो लाग्यो बिचार बिकास जि
@Varieties100
@Varieties100 3 күн бұрын
सुन्दर प्रस्तुति।
@MakarBhandari-du5kh
@MakarBhandari-du5kh 3 күн бұрын
निडर जुम्ली पुत्र प्रति नमन
@बासुलम्साल
@बासुलम्साल 4 күн бұрын
केही न केहिको यस्तो इन्टरभिउ लिनुपर्ने दिन आएछ टिकाराम यात्रीको दुर्दशा
@uttamadhikari6036
@uttamadhikari6036 4 күн бұрын
बिकाश जी को कार्यक्रम प्राय हेर्नेगरेको छु । किनकि बिस्वासनिय लागेर हो ।
@dineshpokhrel5933
@dineshpokhrel5933 3 күн бұрын
ओहाे टिकाराम यात्रीले बनाएकाे शीर्षक मा प्रयाेग शब्द "पार्टिकाे झाेले" । यहि पतन देख्न बाँकिथियाे त्याे पनि पूरा भाे अब ।
@chandragurung2567
@chandragurung2567 4 күн бұрын
Good interviews clear views ❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@hirashahi4908
@hirashahi4908 3 күн бұрын
प्रष्ट मान्छे सहि तथ्यमा बोल्ने मान्छे हुनुहुन्छ अझ प्रगती होस बिकास शाहीको।र फेसबुक मार्फत संदेश सुचना दिदै गर्नुस
@pritamregmi940
@pritamregmi940 4 күн бұрын
देखिरहेको हेरिरहेका मान्छे 🎉🎉❤❤
@hardikrajadhikari9576
@hardikrajadhikari9576 2 күн бұрын
Good comments sir.
@ChandraRokaya-h7q
@ChandraRokaya-h7q 3 күн бұрын
यो मान्छे जता बलियो उतै ढालियो युबा हुनुहुन्छ
REAL OR CAKE? (Part 9) #shorts
00:23
PANDA BOI
Рет қаралды 81 МЛН
Drink Matching Game #игры #games #funnygames #умныеигры #matching #игрыдлякомпании #challenge
00:26
vampire being clumsy💀
00:26
Endless Love
Рет қаралды 31 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 626 М.
Suman Karki || Sajan Shrestha || Mero Euta Sathi Chha || Naresh Bhattarai
1:20:50
Do or Die: Don't Ask Why || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:52
Manokranti Centre
Рет қаралды 33 М.
REAL OR CAKE? (Part 9) #shorts
00:23
PANDA BOI
Рет қаралды 81 МЛН