सौरभको अर्थपूर्ण सन्देश: अब देश जगाउने नीति ल्याउनुपर्यो ! Tikaram Yatri

  Рет қаралды 91,601

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 331
@ramuraut1047
@ramuraut1047 3 күн бұрын
Podcast को प्रतीक्षा रहनेछ छिट्टै आओस्।
@tekchhetri7963
@tekchhetri7963 3 күн бұрын
वा टिकाराम जि, आज बल्ल बौद्दिक ब्याक्तित्व ल्याउनु भयो, धेरै दिनको प्रतिक्षा पछी सौरभ सरलाई देख्न पाइयो 🙏🙏🙏
@mama-xm7mb
@mama-xm7mb Күн бұрын
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
@prakashvlogs20
@prakashvlogs20 2 күн бұрын
केमेष्ट्री मिल्ने भनेको सायद यही होला, प्रश्न र उत्तरको तादम्यता मिल्यो भने अन्तर्वार्ता सार्थक हुने रैछ । मैले टिकाराम जि को सो वाहेक सौरभलाई अन्य कुनै अन्तवार्तामा खुलेको देखेकै छैन, पक्कै सही प्रश्न नै आधा उत्तर रहेछ । धन्यवाद दुवैलाइ साह्रै मार्मिक र कालजयी अन्तर्वार्ताका लागि ।
@theeasycreativetips8523
@theeasycreativetips8523 22 сағат бұрын
आहा ! बौद्धिक व्यक्तित्वको विश्लेषण नै सारै समय सान्दर्भिक , तार्किक र तथ्यपरक हुने ।।। हार्दिक धन्यवाद टीका सर हजुरले एकदम सहि विश्लेषक सौरब जिलाई लेराई नेपाली जनसमाजलाई सचेत हुने मौका जुराई दिनु भएकोमा 😊🙏
@cjansapkota
@cjansapkota 3 күн бұрын
यो संसारभरिका नेपालीहरुले हेर्नु पर्ने वार्ता हो । देश लाई माया गर्ने र पैसा हुने कसैले SEO र promote अनि Sponsser गरिदिन मेरो आग्रह ।
@niteshkarki1091
@niteshkarki1091 3 күн бұрын
अन्तरहृदय देखि नमन जिउ लाटो भएको महसुस गरेको थिए तर यो कार्यक्रमले जिउ नै फ़ुर्तिलो भयो !!! बल्ल एक पुर्ण राजनीति सत्सङ्ग सुन्न पाइयो धेरै धेरै धन्यवाद !!! र अब आउने तपाईंको पोड-कास्ट छिटै सुन्न पाइयोस् !!! धेरै प्रश्न चै माहाभारत बाट होस !!! शुभकामना 🎉🎉🎉🎉🎉
@mama-xm7mb
@mama-xm7mb Күн бұрын
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
@rajendranayak2584
@rajendranayak2584 3 күн бұрын
धन्यबाद टिका जि उपयुुक्त मान्छे ल्याउनु भयो
@dacreations8368
@dacreations8368 3 күн бұрын
समस्या अरू देश संगहरू हैन वास्तवमा समस्या हाम्रो सोचमा छ । हो न सच्चिए सकिने त हो नी !! क्यावात सौरव सर । यो कुराले सोच्ने स्थान पायो । धन्यबाद 🙏
@prasadneupane5473
@prasadneupane5473 3 күн бұрын
धेरै समय पछि सोउरभ सर को व्दो हेर्न पाइयो निक्कै खुसी लाग्यो । टीका सर लाई धेरै धन्य्बाद छ ।
@ashoksanjel3555
@ashoksanjel3555 3 күн бұрын
सम्पुर्ण देश नै मनोचिकित्सक कोठा जस्तो लागिरहेछ...नितान्त सहमत यहि वेवस्थाले यो देशको मुहार फेरिन्न फेरिन्न फेरिन्न....नमन सर नमन,दिल भरियो,प्रस्तोता पाहुँना दुवैलाई 🙏
@prabhuewai9905
@prabhuewai9905 2 күн бұрын
Tara, bahula laai sabai aru bahula laagchha haina?
@ashoksanjel3555
@ashoksanjel3555 2 күн бұрын
@prabhuewai9905 जस्तो दृष्टि ऊस्तै सृष्टि....गधा धोएर गाई बन्दैन,देश बिग्रनुको मुल कारण नेतृत्व भन्दा बढि नेतृत्वको ईर्दगृद रहेछ छ्याक्कनको कुँडो खाएर चिया चौतारो अनि सामाजिक संजालमा अध्ययन बिनाकि सतहि चिया गफ गरेर कुर्लिदै बस्नेहरुले गर्दा हो,सत्यमा आधारित तय्य लिएर अाऊनुस वहस गरौ म तयार छु।
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 3 күн бұрын
सौरभ जि को बोली सुन्न आतुर थिए आज फेरि सुन्न पाइयो
@marasinirishi
@marasinirishi 3 күн бұрын
टिकाराम जि धन्यवाद मन ले अति सुन्न मन पराउने व्यक्ति ल्याउनु भयकाेमा।🙏🙏🙏🙏🙏
@ramgurung8516
@ramgurung8516 3 күн бұрын
धन्यवाद यात्री जि सौरभ जि ल्याउनु भएकोमा।👍️
@shreekrishnaadhikari5787
@shreekrishnaadhikari5787 3 күн бұрын
गज्जब लाग्यो । सारै बौद्धिक व्यक्तित्व
@mama-xm7mb
@mama-xm7mb Күн бұрын
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
@basundharak.c.4803
@basundharak.c.4803 2 күн бұрын
सौरभ सरको बिश्लेषण सुन्दा त मन अमिलो भएर आउँछ। अब त देश लयमा चल्छ होला भन्दै भन्दै गाउँ बस्ती रित्तो खाली भैसके ।यो देशले कहिल्यैँ देशप्रेमी नेता भेटेन। जताततै सन्काहा प्रबृत्तिले देश सक्काउने भए । अन्तिममा सतिले सरापेको देश के गर्नु र खै???
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 2 күн бұрын
नसुनेको धेरै भएको थियो सुन्न पाइयो सत्याल सर लाई खुशी लाग्यो । 🎉🎉🎉🎉🎉
@yadavdevkota1171
@yadavdevkota1171 3 күн бұрын
कति महत्वपूर्ण कुरा गर्नु भयो सौरव ज्युले वास्तवमै मानव तस्कर वैधानिक रुपमै सरकारले गरिरहेको छ !
@dibakarpant3390
@dibakarpant3390 3 күн бұрын
देखेको-भोगेको सत्य कुरो भन्नु र यस्को पक्षमा दर्हो सँग उभिनु पनि शन्तिपूर्ण क्रान्ति हो । आजको भद्दा लाजनिती (भईरहेको नाङगो नाच राजनीति होइन )बेथिती,भ्रष्टाचार अनी देश र जनता प्रती शासकहरुको उदासिनताको बिरुद्ध आवाज बुलन्दको क्रान्ति समयको माग हो ! जय मातृभूमी !
@sunderkhadka2826
@sunderkhadka2826 2 күн бұрын
याे हाे नि असली खुराक । सम्भब भए नेपालीकाे भविष्य जाेडिएकाे राष्ट्रीय परिचय पत्रकाे चिरफार हाेस ।
@purushottamsilwal5299
@purushottamsilwal5299 3 күн бұрын
धेरै धेरै धन्यबाद यात्री ज्यु ! सारै राम्रो !
@pramodsunrise
@pramodsunrise 3 күн бұрын
बेजोड अन्तर्वार्ता; अतिथि र प्रस्तोता दुबै प्रती नमन !🙏
@Mr.karkivlogs
@Mr.karkivlogs 3 күн бұрын
बल्ल मन पर्ने ब्याक्तित्व लाई ल्याउनु भयो अब हेर्न सुरु गरियो 🙏
@mama-xm7mb
@mama-xm7mb Күн бұрын
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
@romanaryal3159
@romanaryal3159 3 күн бұрын
सौरभ सरलाई नमन । नियमित स्रोता दर्शक हुँ म । सही कुरा हाम्रोमा ईस्यु वास्तवमा नभएजस्तै भको छ। हामी पतनकै बाटोमा छौँ, नसच्चिए सकिने निश्चित हो । तर ट्रम्प ले ग्रिनल्याण्ड पनामा क्यानडा लिने कुरा चर्चा वा हल्ला चैँ हाम्रालागी ठूलो , कत्रा कत्रा कदापी हुनुहुँदैन । हाम्रा कुरा लाई, कामलाई कत्रा कत्रा ठुला बनाउनुपर्छ । ठुला काम गर्न नसक्नेलाई फाल्नुपर्छ । हाम्रो लागि हामी र हाम्रो नै ठूलो हो, हुनुपर्छ ।
@resham81
@resham81 2 күн бұрын
सौरभ सरको कुरा सुन्दा समय गएको पत्तै हुँदैन।🙏🙏
@aanandapaudel1354
@aanandapaudel1354 2 күн бұрын
धन्यबाद यात्री जी, लामो पर्खाई पछि ल्याइदिनुभो 🎉❤
@bishnuadhikari452
@bishnuadhikari452 3 күн бұрын
देश लथालिङ्ग छ यो कुरा अधिकांश नेपालीलाई थाहा छ । यत्तिको बौद्धिक ब्यक्तिले १-२-३ गरेर बुँदामा समाधान र सुधारका बाटा देखाइदिउँ न , कति नकारात्मक र विरोध मात्र सुन्नु । कि नेपालमा राजनीति इतर हुनु भनेको विरोधी मात्र हुनु हो ? जसलाई सुन्दा पनि दिक्क लाग्दो ।
@nakulkhatiwoda9997
@nakulkhatiwoda9997 3 күн бұрын
सबै "हाेशमा आउनुपर्याे" । नशामा बसेर हुन्न नि सधैं ।
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 3 күн бұрын
झोला बोक्न छोड्न पर्यो !
@diipakpokharel6225
@diipakpokharel6225 3 күн бұрын
​@@rameshsharma-vg5iwtetro sangharsh garer lyayeko daliye byabastha ho ani jhola bokna chhodna parch rey ! Kasto buddhi ko kuro garya ho ?? Jhola bokna chhodeko din euta autocrate aayer hamro tauko ma tung haanchha ... So jhola sahi manchhe ko sahi partyko boknu paryo ..
@binaymoktan8302
@binaymoktan8302 2 күн бұрын
सबै जनताले एमाले कांग्रेस लाई भोट हाल्न छोडौ देश १००% आफै बन्छ✋🙏
@prabhuewai9905
@prabhuewai9905 2 күн бұрын
​@@diipakpokharel6225you are 100% right. Bahula le aafu bahek aru laai bahula dekhchha!
@trinity396
@trinity396 9 сағат бұрын
Great to listen to Saurav sir..as always
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 2 күн бұрын
सैारभ महेादय मलाइ अति मनपर्ने विद्वान हुनुहुन्छ, पहिला गेारखापत्रमा अाउने वहांकेा लेख कुनै पनि नछुटाइ हेर्थें । दुवैजनामा नमन🎉🎉🎉🎉🎉❤❤❤❤
@RadhikaDahalpoems
@RadhikaDahalpoems 18 сағат бұрын
राम्रो विश्लेषण , अब देश उठाउने नीति सोच्नु पर्यो ।
@sunilghaju1864
@sunilghaju1864 Күн бұрын
10 l 12 वर्ष अगाडि बाटो मा हिँड्दा जति विदेशी पर्यटक भेटिन्थे त्यो बिल्कुल शून्य भएको छ
@anmolsapkota9671
@anmolsapkota9671 Күн бұрын
सौरब जि को सबै जसो अन्तर्वार्ता हेछु एकदम सटिक र न्याय संगत लाग्छ
@nitantkarki8782
@nitantkarki8782 3 күн бұрын
सलाम छ विश्लेषणलाई
@pritamregmi940
@pritamregmi940 13 сағат бұрын
क्या दनक दिनुभयो सुरु मै बिस्लेसक यस्तो हुनुपर्दछ वाह सौरभ जि 🙏🙏🙏
@aura9725
@aura9725 3 күн бұрын
This program had lost its legacy , but this interview has revived its old legacy
@NabarajbistaNabarajbista
@NabarajbistaNabarajbista Күн бұрын
घत लाग्दो तथा महत्वपूर्ण विश्लेषण को लागि टिकाराम जी तथा सौरभ सरलाई धेरै धन्यवाद🎉
@binodtimilsina3356
@binodtimilsina3356 Күн бұрын
पुरानाले लगाएको आगोमा नयाँ हुँ भन्नेहरुले घ्यु थपे पछिको अवस्थामा छ देश,खरानी त देश नै हुने हो।।
@khadakshreekoti6194
@khadakshreekoti6194 2 күн бұрын
ब्रह्मदेव कञ्चनपुरमा पर्छ । यो देशलाई सुन्दर बनाउन मेरो भूमिका के छ ? त्यता तिर हाम्रो सोच बनाऔ ।। कमजोरी केलाएर मात्रै के गर्नु ।।
@kumarshrestha8305
@kumarshrestha8305 3 күн бұрын
उन्नत नेपालको लागि बैचारीक विभागमा समावेश गरिनुपर्ने एक नक्षत्र।
@Anjan-i1b
@Anjan-i1b 2 күн бұрын
अहिलेको जमानामा दलिय ब्यबस्थाको कल्पना गर्न नसकिने भए खाडिका राष्ट्रहरु कसरी दलबिहीन राज्यब्यबस्थामा चलेका छन् त ! उनीहरु नै तिब्र गतिमा विकसित बनिरहेका छन्। संसारकै सबैभन्दा सुरक्षीत सभ्य शान्तिपूर्ण स्थान बनेको छ बाच्नको लागि!
@SundarDhital-q1z
@SundarDhital-q1z 2 күн бұрын
यज्ञ कुण्डमा हाम्फाली प्राण त्याग गरेकी सतीदेवी हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा जन्म लिइन् । शुक्लपक्षको चन्द्र झैँ बढेकी पार्वतीले महादेव स्वामी पाउँ भनी स्वस्थानीको ब्रत गरेकी कथा स्वस्थानीको १२औँ अध्यायमा वर्णन गरिएको छ ।
@netrakunwar5553
@netrakunwar5553 3 күн бұрын
आधा सुन्दा सुन्दै उहाँलाइ थप धाराबाहिक रुपमा सुन्न चाहन्छु भनेर लेख्न मन लाको थियो तर अन्तिममा यात्री सरले नै घोषणा गरेपछि निकै खुशि लायो देशको वास्तविकता यहिपो होकि उहाँ सँगको कुरोले कहिलै आशावादि हुन चै सकियन हुनत भ्रम मा बाँच्नुभन्दा वास्तविकता सँग सामना गर्नु राम्रो
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 күн бұрын
रबि गृहमन्त्री उपप्रधानमन्त्री भएको धेरैलाई पचेन १००% सहि विश्लेषण सौरभ सर्👏👏
@ankitgelal9350
@ankitgelal9350 3 күн бұрын
धेरै समयको प्रतिक्षा पछि सौरव सरलाई सुन्न पाईयो 🙏🙏🙏
@ramghimire5416
@ramghimire5416 3 күн бұрын
उत्सुकता पुर्बक प्रतीक्षा गर्दै छु है ।
@tekendrarajchemjong4552
@tekendrarajchemjong4552 Күн бұрын
नेपाल राष्ट्रको निर्माण जुन दार्शनिक जगमा भएको छ त्यसको गम्भीर समिक्षा नगरी देशको उज्यालो भविष्य कल्पना फगत दिवास्वप्न मात्र हो । हामी पूर्वाग्रहपूर्ण दाउपेजको मनोदशा भन्दा माथि नउठे देश रसातलमा जानबाट कसैले रोक्न सक्दैन ।
@sabinashrestha7413
@sabinashrestha7413 2 күн бұрын
साैरभजी सँगकाे अन्तरवार्ता जति पटक दाेहरिए पनि सुनिरहन मन लाग्ने टिकाजी बाट गरिने सरल वा जतिल प्रश्नकाे उत्तर वहाँबाट साैहार्द र सरलताका साथ दिनुहुन्छ एकदमै राम्रो हजुरहरु दुईमा नमन साथै आभार❤❤❤❤❤
@oagnreportingcentral
@oagnreportingcentral Күн бұрын
My Nepal my pride ...किनकि सौरभभित्र नेपालै नेपाल छ।
@ronashblontamang
@ronashblontamang 3 күн бұрын
धेरै समयको अन्तरालपछि सौरभलाई सुन्दै छु !
@bikrambhattarai1046
@bikrambhattarai1046 Күн бұрын
टिकाराम जी अली व्यस्त हुनुभएको हुनाले केही समय बौद्धिक व्यक्तित्व संग बस्ने मेसो नमिसेको होला बल्ल निकै लामो समय पछी मन परेको मान्छेका कुरा सुन्न पाईयो
@sunilghaju1864
@sunilghaju1864 Күн бұрын
बिल्कुल सहमत संघीयता खारेज नै हुनुपर्छ
@-Opponent
@-Opponent 3 күн бұрын
यो मान्छे संग असहमत हुदा हुँदै पनि एउटा कुरामा पुर्ण समर्थन देश अहिले psychiatric ward जस्तै छ । अनि एउटा कुरा चै त्यो Ward को एउटा पात्र यो मान्छे पनि हो ।
@heyu9869
@heyu9869 2 күн бұрын
What about you?
@prabhuewai9905
@prabhuewai9905 2 күн бұрын
Opponent, tapai thik ho. bahula le aru sabai laai bahula dekhchha!
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl Күн бұрын
कुरा सुन्दा त छ निराश लाग्यो
@RoshanPujara-sg2zy
@RoshanPujara-sg2zy 3 күн бұрын
सन्तुलित बिचार खुसी लाग्यो 🤗
@binodadhikari1125
@binodadhikari1125 3 күн бұрын
नेपालका उत्कृष्ट दुई मानव
@nischaldhakal1969
@nischaldhakal1969 3 күн бұрын
तपाईँ अँध्यारोबाट उज्यालोतर्फ कार्यक्रम चलाउनुहुन्छ। तपाईंले अर्जुन ज्ञवालीलाई पनि लिएर आउनुस् त कार्यक्रम मा 🙏
@ramkrishnachalise7087
@ramkrishnachalise7087 2 күн бұрын
धन्यवाद पत्रकार टीकाजी र विद्वान् सौरभजीलाई ।
@ushapaudel397
@ushapaudel397 2 күн бұрын
नेपालमा विगत केही समयदेखि भएका नकारात्मक कुरा सम्बन्धमा धेरै जनतालाई थाहा नै छ त्यसैले त्यस्काे व्याख्या नगराै । बरू देश विकासमा मेराे याेगदान के रहेकाे छ भन्ने साेचकाे विकास गराै । सानाे सानाे क्षेत्रमा याेगदान गरि देश विकासमा याेगदान गर्नुभएका व्यक्तिलाई यस्ता कार्यक्रममा ल्याउदा राम्राे हाेला सर । हाम्राे देशमा धेरै पढेका हाेईन केही गर्ने वा गरेका मान्छेकाे खाँचाे छ । नमस्कार ।😢
@janakbhatchhetri
@janakbhatchhetri 17 сағат бұрын
Awaited for podcast with saurav💛🧡
@Nepalibabu543
@Nepalibabu543 2 күн бұрын
Same thought Saurabh sir 😊 Happy to listen you after long time 😊
@raogama5655
@raogama5655 3 күн бұрын
राणा र शाहहरुले बाहुन क्षेत्रीलाई फुर्काए अन्य समुदायलाई उठ्नै नसक्ने बनाए। त्यसै पापको असर देशले अझै पाइ रहेको छ।
@yashodakrish2714
@yashodakrish2714 2 күн бұрын
लेखक को अँखा बाट उहाँ प्रति सम्मान नै छ ।तर राजनितीक अजेन्डा खासगरी राजतन्त्रकाे विषयमा आजभोलि उहाँको धारणा मा असहमति छ ।सायद उहाँ जत्तिको मान्छेले नबुझ्ने कुरा हुदैन तर उहाँको सम्पर्क सुत्र राणा भने पछी उहाँको राजनैनिक लाईन कता रहेछ प्रष्ट हन्छ ।त्यसकारण बौद्धिक र अनुसन्धनात्म्क कुरामा उहाँ लाई र नेपाल राजनैनिक परिवेशलाई बुझ्न अर्जुन ज्ञावलिलाई हेरदा छर्लङ्ग हुनेछ । अर्जुन जि का भिडियो हेरे पछी को कुन घेरा र समुह कहाँ बाट कसरी खेलीरहेको छ सबै प्रष्ट हुन्छ ।तेसैले एक जनाकाे कुरामात्र सुनेर धारणा नबनाउ ।धेरै जना र फरकफरक बिचार धारा भएका मान्छेका कुरा सुनेर धारणा बनौं र सचेत पनि हौ ।
@prabhuewai9905
@prabhuewai9905 2 күн бұрын
You are 100% right
@mahendraamita3326
@mahendraamita3326 3 күн бұрын
टिकाराम जी येस्तो समाजलाई निराश बनाउने व्यक्ति लाई ल्याउनु हुन्न हजुर जतिकाे पत्रकार ले उहाँ महासाएले जैले जन्ता लाई भ्रम छर्ने काम मात्रै गर्नु हुन्छ
@mlnabin
@mlnabin 2 күн бұрын
देश नै `साइक्याट्रिक वार्ड´ जस्तो बनिसक्यो !
@purnarai597
@purnarai597 3 күн бұрын
टिके ले कति ल्याउदो रैछ यसताहरुले समाज भाडने हुन ई बेकुबिको कुरा सुनो कि कानछेरि टातेर आउने😊😢
@bsunshakya
@bsunshakya 3 күн бұрын
Great to hear Saurav!!!!!!
@NawarajPokheral
@NawarajPokheral 2 күн бұрын
दुबैजनालाई मनैदेखि आदर गर्दैछु।
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 2 күн бұрын
Man pareko ra respectful manxe liyeko ma thanks Tikaram ji
@tulashthapa2087
@tulashthapa2087 Күн бұрын
देश नै साइक्याटिक वाडमा छ । हाम्रो अस्तित्व बिस्वमा छ र? वास्तव मै यतार्थ कुरा।
@sanjayapaudel3878
@sanjayapaudel3878 2 күн бұрын
Dherai pachi Saurab sir lai dekhna paiyo khushi lagyo. Saurab sir le boleka harek sabda shilalekh banaye huncha
@smoothoperator2008s
@smoothoperator2008s 2 күн бұрын
नेपालका केही विध्वंसक अर्थमन्त्रीहरू- युवराज खतौडा, बाबुराम भट्टराई, जनार्दन शर्मा, प्रकाशशरण महत
@nischaldhakal1969
@nischaldhakal1969 Күн бұрын
प्रिय पत्रकारज्यू, यदि तपाईं साँच्चिकै नेपालको हितको लागि पत्रकारिता गर्दै हुनुहुन्छ र नेपालको समस्या, समाधान, र वास्तविकता जनतालाई जानकारी गराउन चाहनुहुन्छ भने, तपाईंको पोडकास्टको पहिलो अतिथिको रूपमा अर्जुन ज्ञवालीजीलाई बोलाउनुहोस् भन्ने अनुरोध गर्दछु। धन्यवाद।
@kcbmrcni3891
@kcbmrcni3891 3 күн бұрын
हार्दिक नमन् सर सारै राम्रो लाग्यो
@bishalbshah
@bishalbshah 3 күн бұрын
Valuable discussion.
@TrutWith0utFear
@TrutWith0utFear 3 күн бұрын
यो व्यवस्था पनि हैन राजा पानी हैन केहै पनि हैन हो चाहिँ के , एक चोटि उहाँसँग के के भएको छैन हैनकि के हो के चाहिँ चाहिन्छ भन्ने बारमे मात्र अन्तरवार्ता गर्नु पर्यो
@DilliRambhattarai974
@DilliRambhattarai974 2 күн бұрын
यो अन्तर्वार्ता सुनिसकेपछि अर्जुनको ज्ञउलीको पनि भनाइ आइसकेको छ युट्युबमा हेर्नुहोला। कसरी उहाँहरु बाबुराम भट्टराईसँग मुद्दामा नजिक आउनुभयो। बाबुराम भट्टराई उहाँको केन्द्र एउटै भएको हुनसक्ने।
@shantichaudhary2056
@shantichaudhary2056 2 күн бұрын
Saurabh sir ko political analysis ati ramro lagx.
@nepapps
@nepapps 2 күн бұрын
Yatri ji, keep bringing people like Saurav.
@shantarajshakya7061
@shantarajshakya7061 2 күн бұрын
यात्रीजी, तपाईको अन्तर्वार्तामा वहांले महिला राष्ट्र्पति हुँदा यो हप्ता भित्र महिला प्रधानमन्त्री हुन्छ लेखेर राख्नुस् भनेर जोड दिएर भन्नु भएको थियो । यस्मा तपाईले यो के भन्नु भएको ? यो रेकर्ड भइरहेको कार्यक्रम हो पनि भन्नु भएको थियो । केही समय पछि अर्को टेलिभिजनमा महिला प्रधानमन्त्री हुने भन्नु भएको अहिलेसम्म भएन नि त भनेर सोधेको प्रश्नमा वहाँले चिया खाने पसलमा सुनेको कुरा त हो नि भन्नु भएको संझना अहिले पनि ताजै छ । अव भन्नुस वहाँको बोलीलाई कसरी लिने ?
@HumagainHari
@HumagainHari 14 сағат бұрын
भरत दाहाल लाई लियर आउनुस यात्री सर।
@ganeshpaudel8394
@ganeshpaudel8394 3 күн бұрын
Great one as always ❤❤ I might disagree to him but i can't unhear him
@RohanKarKii
@RohanKarKii 3 күн бұрын
What a factual bombshell analysis 🙏
@reshambhushal1906
@reshambhushal1906 3 күн бұрын
माडून् तेल लिएर मर्दहरुले सेकाउदै अग्निमा, तन्काउन् कति यत्न युक्ति बलले हालुन् कि ढुंग्रा महा । यै चाला गरि बाह्र बर्ष पछि त्यो खोलेर हेरुन् तर, सोझो हुन्न कदापि सम्झ सबले कूकूरको पुच्छर ।।
@sunilghaju1864
@sunilghaju1864 Күн бұрын
गरीब छन् त गरीब नै देखाउँछन् त्यो डिजिटल दुरुपयोग होइन , नभएको सम्पन्नता भन्दा भएको गरिबी देखाउनु उपयुक्त हो
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 Күн бұрын
Hats off sir, Saurabh🙏🙏🙏🙏🙏🙏
@sabrinakhadka8731
@sabrinakhadka8731 23 минут бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
@damodarhym3305
@damodarhym3305 2 күн бұрын
Great interview, I like surav ❤
@sukmanpradhan2003
@sukmanpradhan2003 3 күн бұрын
Best productive person love to listen him.
@simplicity354
@simplicity354 3 күн бұрын
सौरभ सरको इन्टरभिउ सधै गज्जब लाग्छ।
@parbatachaudhary5494
@parbatachaudhary5494 Күн бұрын
Good sir .
@ps.subedibipin
@ps.subedibipin Күн бұрын
सुचनाको संग्रहको भारले थिचिएको सौरभ र म को हुँ भन्ने प्रश्नको उत्तर आफू बाहिर खोज्दै हिड्ने यात्रि । गज्जबको बुद्दिबिलास 🤪
@surajamgain531
@surajamgain531 3 күн бұрын
intellectual analysis . 🎉🎉🎉🎉
@prabhuewai9905
@prabhuewai9905 2 күн бұрын
Des anusar ko intellectual!
@trinity396
@trinity396 9 сағат бұрын
We Miss you King Mahendra
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 2 күн бұрын
के नेपालि जनताको दैनिक जीवनयापन सहज र सरल छ त? राज्य प्रमुखको एकमात्र​ कार्यभार आर्थिक क्रान्ति गरेर​ देशलाइ समृद्धिको बाटोमा लैजादै गर्दा जनताको दैनिक जीवनयापन सहज र सरल बनाउनु हो। राजनीतिक दल, नेतृत्व र सरकारमा भ​एकाहरु नितिगत कुरा र भाषणगर्दा युवाका लागि रोजगारी, शिक्षा र स्वास्थ्यका कुराहरु गर्छन्, तर ब्यवहारमा युवा युवतिहरु देशभित्र बस्न मन नगरेर किन पलायन भैरहेका छन​? के नेपालि युवा युवतिहरुमा क्षमता दक्षता उद्यमशीलता र नवप्रवर्तनको जानकारि नभ​एको कारण बिदेश पलाएन भ​एका हुन​? स्वदेशमै केही गर्न सकिन्छ र स्वाभिमानि भएर​ राष्ट्र गौरवको कामगर्दै सुबिधा सम्पन्न जिवन बिताउन सकिन्छ भन्ने विश्वास दिलाउन किन सकिन्न? प्रश्नहरु खदिला छन समयमा उत्तर खोजिएन भने परिस्थिति कावुबाहिर जान सक्छ। सरकार हो कि चिट्ठा परेर जितेको साहु हो छुट्याउन मुश्किल छ। निर्बाचन पश्चात जनताको आवाज सुन्ने कुरा त कता हो कता समस्या परिसक्दापनि हेर्दैन​, केवल ध्यान संसदको अङ्क गणितमा केन्द्रित देखिन्छ​। युवा पलाएनले गाउबस्ति उजाड भैसक्यो, सामाजिक सञ्जाल ब्यवस्थित गर्न कानुन ल्याउने कुरागर्छ​, देशको नागरिकता छोडिसकेकाहरुको बारेमा लामो छलफल र चिन्ता ब्यक्त गर्छ​। अरबको खाडिमा पसिना बगाएर मुलुक भित्रिएको रेमिट्यान्सको मतलव बास्था गर्दैन​, कसरि सदुपयोग गर्ने, कहा लागानि गर्ने भनेर​, चासो छ त केवल एनआरएन को लगानि भित्र्याएर देश बानाउने हैन​, भ​एको डलर सन्चिति, देश बाहिर लैजाने। परिश्रम गरेर देशभित्रै बस्ने सन्तानको माया छैन​, पिर छ त देश छोडेर परदेशमा बसि देशलाइ धोका दिनेहरुको। सबै कोसेलिको करामत​।
@DeepakAmgai
@DeepakAmgai 3 күн бұрын
अबकास भयको भोलीपल्ट देखि प्रसासन सुधारको ठुलो ठुलो कुरा गर्ने गर्छन
@Nepalibabu543
@Nepalibabu543 2 күн бұрын
Experience senior vnya intellectual vnya yo ho k Saurabh sir uff Dinesh Satyal is legend 😊Tikaram Yatri is also learning from him with due respect 😊
@bishnuneupane3679
@bishnuneupane3679 2 күн бұрын
Great analysis
@nawarajghimire974
@nawarajghimire974 2 күн бұрын
गज्ज्ब👏🙏
@kalidashadhikari3089
@kalidashadhikari3089 Күн бұрын
🙏🏻🙏🏻🙏🏻
@deepakthapa1263
@deepakthapa1263 2 күн бұрын
Please invite Bharat Dahal
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 3 күн бұрын
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵👌👌👌👌 Both of you GREAT
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН