कुरा स्पष्ट छ। रबि( ब्यक्ति) सहकारी ठग हाेइन तर गाेर्खा मिडिया सहकारी ठग हाे र रबिकाे गाेर्खामिडिया संगकाे हैसियत अनुसारको करवाहि हुनुपर्छ भन्नेमा शिशिर लगाएत सबै सहमत हुनुहुन्छ त।। मुख्यतया सहकारीका निक्षेप कर्ताले निक्षप फिर्ता पाउनुपर्यो ?
@bandhuniraula6337Ай бұрын
रवि ठग होईन, अर्कोलाई ठग्न उक्साउने र ठगेको खाने ठगको नाईके हो ।
@deshbhaktanepalirpАй бұрын
टिकाराम यात्री जि तपाईको मालिकले पैसा कता कता बाट ल्यायो मानौ सहकारी बाटै हो रे अनि तपाईले त्यो तलब पनि पाउनु भयो भने तपाई दोषी ???
@deshbhaktanepalirpАй бұрын
यात्री जि पैसा जिबि ले ल्यायो मेरो पैसा भनेर अनि रबिले कसरी कता बाट ल्याईस भनेर खोजी गर्नपर्ने?? छि छि
@deshbhaktanepalirpАй бұрын
यात्री जि पैसा जिबि ले ल्यायो मेरो पैसा भनेर अनि रबिले कसरी कता बाट ल्याईस भनेर खोजी गर्नपर्ने?? छि छि टिकाराम यात्री जि तपाईको मालिकले पैसा कता कता बाट ल्यायो मानौ सहकारी बाटै हो रे अनि तपाईले त्यो तलब पनि पाउनु भयो भने तपाई दोषी ???
@deshbhaktanepalirpАй бұрын
बिनोद चौधरिको कालो धन पत्ता लगाउन यात्री जि लाई चौधरी ग्रुपको .0000000000000009% सेयर दिलाईदेउ सरकार् 😅
@shivaplamichhaneАй бұрын
टिकारामजीले यसमा आफूलाई तटस्थ पत्रकार देखाउन सक्नुभएन वा चाहनुभएन !
@nirmalashrestha6529Ай бұрын
Exactly, sahi vannu vayo
@rupashrestha4483Ай бұрын
Absolutely right 👍
@khagendradhakal6241Ай бұрын
wrong analysis!
@LAXMANPANDEY200Ай бұрын
yinko saino ap1 sanga jodiyako xa fasinxa ki vanera arulai doshi karar garna khojdai xan
@deepapoudel256Ай бұрын
Tike ram lai Rabi le interview dina aayena bhanera rabi sanga risayera 12 bhai ko sadasye lech😂
@amitpulami9033Ай бұрын
माननीय शिशिर खनाल ज्यु ले सरल,शालीन तरिकाले आम जनताले प्रष्ट बुझ्ने गरि अभिव्यक्ति दिनुभयो।सत्यतथ्य जानकारीको लागी धन्यवाद माननीय ज्यु।🙏🌹🇳🇵
@SDPElectricPlumberАй бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@binasherchan945Ай бұрын
YO CONGRESS NETTRILE AJHAI RAVILAI DOSI DEKHAUNA KHOJDAIXE. ABA TIMRO POI DHANRAJ GRG KO XANBIN GARA.
@PurushottamRaut-b5lАй бұрын
Yo sisir rasopa ka ? Sakari pidit ko lagi dalal hun xan bin garna lai rabi dalal dosi navay yo gafadi le giry huda xan bin hunthiyo giry huda kukur haru rasopa dalal thag have xanbin gar thish sisir kukur thulu kura nagar dalal ta kukur le garda pidit ojwl ma parenan ta dalal haru ko le garda pidit marna baddey pareka xan
@rajkmr4875Ай бұрын
Padelekheko naya youn uba ko power yahi ho sathiharu aba pani bujena bane desh janata nepal gayo bhat ma
@Smart-xb4fАй бұрын
टिकाराम यात्रि ज्यु लुकायर राखेको भित्रि अनुहार प्रष्ट रुपमा देखाऊनु भयो आज, आम नेपालि जनताले बुझ्नु पर्छ ऊहा कुनै स्पस्ट पत्रकार नभै खोल ओढ्नुभको हो।मानिय शिशिर ज्यु हजुरको बौद्धक र सरल अभिब्यक्तिलाई ऊच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏
@DipenPaudelАй бұрын
केही थाहा छैन भन्ने भगवान ले एकदिन चाक देखाए पच्छी थाहा पाईएला😆
@chhatramanchhatraman230Ай бұрын
Samagra Sahakari vanda ni Rabi Rati Badi Kandrit
@premmira6530Ай бұрын
आज सम्म यो टीकाराम यात्री भन्ने मान्छे स्वच्छ छवि भएको बौद्धिक व्यक्तित्व भन्ने लाग्थ्यो तर यो अन्तर्वार्ता हेरेर यस्तो लाग्यो कि यो त काँग्रेसको झौले पो रहेछ।
@BharatLama-k6lАй бұрын
एउटा सुनचोरले चोरेको सुन पसलेलाई बेचेको हुन्छ तर त्यो चोर पक्राऊ हुन्छ त्यो सुन खोई भनेर अनुसन्धान हुन्छ तर त्यो चोरले मैले सुन पसलेलाई बेचेको छ भन्छ अनि त्यो अनुसन्धान त्यो सुन पसलेसँगलेसँग पनि तेर्सिन्छ। यस्तै होइन त रविजीको अनुसन्धान
@nabarajgurung1333Ай бұрын
बौद्धिक क्षमतावान व्यक्ति माननिय शिसिर खनाल ज्युले एकदम सत्य तथ्य अभिव्यक्ति दिनु भएको छ... 🙏🙏
@PurushottamRaut-b5lАй бұрын
Ma pidit vanxu rabi dalal giry mantri huda xanbin garau vanda garni vanera bolyo yo sisir kukur baudik le giry mantri mantri rasopa ma aru xemata vaka xainan sabai dalal lai garni GAF matra garni raxan vanni rasopa gafadi dalal haru hun vanni 2 mat xain
@TAC464Ай бұрын
माननिय शिशिर ज्यू एक शब्दमा बौद्धिक क्षमता रहेको व्यक्ति
@safurkhan7276Ай бұрын
शिशिर खनाल जि को सालिन तरिकाले बुझाउनु भएको मा धन्यवाद छ।
@brcreation2Ай бұрын
बौद्धिक भनिने टिकाराम यात्री पनि तर्कमा शिशिर खनाल सङ्ग हारेको छ आज।
@ghanshyambhatta9495Ай бұрын
हारे मात्र होइन जहापनी आबस्यकता भन्दा बढी बोलेर मपाइ अर्त्गात "धेरै जान्ने"मा दर्ज हुने मनोबृत्तिको आत्मरतिमा अभ्यस्त यिनी बाह्र्भाइ मध्यकै "जन्तरे"मा दर्ज भएका छन्।हिजो एउटै फिल्डमा रहेका मित्र प्रती यिनिभित्र कतिधेरै डाहा,ईर्ष्या,कुन्ठा र कुभलो रहेच्ग भन्ने निर्कज्ज ओकलेका छन् भुमिका बाहिर गएर।प्रबृत्ती उपर खेद छ।
@princedhakal4559Ай бұрын
टिकाराम चोर हो यो नकाब लगाएको एमाले कांग्रेस हो
@harisapkota5938Ай бұрын
Sahi
@jayabudha8911Ай бұрын
💯
@narathapachetri202Ай бұрын
टिकाराम यात्री लाई आज बाट बिदा गरियो
@sagaradhikari7906Ай бұрын
Timaru ghanta ko jhole haru 😂
@jayabudha8911Ай бұрын
12 vai madhya mai parxa yo
@bksudip391Ай бұрын
same lagyo malai ni
@premmira6530Ай бұрын
आज सम्म यो टीकाराम यात्री भन्ने मान्छे स्वच्छ छवि भएको बौद्धिक व्यक्तित्व भन्ने लाग्थ्यो तर यो अन्तर्वार्ता हेरेर यस्तो लाग्यो कि यो त काँग्रेसको झौले पो रहेछ।
वाह..शिशिररजी जवाफ तर्कसंगत र सुुन्न लायक यथार्थ परक छ।🙏
@MilluruchalАй бұрын
पत्रकार हो कि काङ्ग्रेसको प्रवक्ता हो tikaram के कसरि प्रश्न्न रबि विरुद्ध question सोध्नु भो । के सारो रबिको पछाडि परेको मान्छेहरु सबै को हिसाब गर्नु पर्छ।
@khagendradhakal6241Ай бұрын
रवि बिरुद्ध बोल्नै नहुने कस्तो चेतना हो? यस्तै व्याक्ती देवत्वकरण गर्ने प्रवृत्तिले मान्छेलाइ झोले बनाउँछ।
@rajkmr4875Ай бұрын
Satya k ho bujna jaruri xa jasari hunx fasaune dabaune niyad ho thulo partiko 84 ma dekhinxa prasta xaena bane jagdis kharel le leko interview surya thapa ko hernus
@rajkmr4875Ай бұрын
Satya k ho bujna jaruri xa jasari hunx fasaune dabaune niyad ho thulo partiko 84 ma dekhinxa prasta xaena bane jagdis kharel le leko interview surya thapa ko hernus
@rajendragurung4640Ай бұрын
टिका राम यात्रीको अन्तर्वाता अति सुन्दर ओजन्दार सोतन्त्र लाग्दथियो जस्तै शब्द छनौट, पात्र छनौट हरेक कोणबाट"तर आजको अन्तर्वाता को प्रकृति हेर्दा खेरि अलि वायस जस्तो बाह्र भाई मध्यकै एक हो भन्ने प्रस्ट भयो !!
@papularbanjade8548Ай бұрын
Ho ho
@tajinrana383Ай бұрын
Rabi ko kura garyo vaner hola
@Mayankkhadka5630Ай бұрын
Tika ram lai pani paisa mleya hola ni yo surya , ra rukha bata jhole patakar
@rajukumaryadav4068Ай бұрын
सत्य तितो हुन्छ साथी।
@TaraKhatri-wb3rpАй бұрын
Yo tikaram bhanne manxe Pani 12 Bhai madhya ko yek ho
@cmnepal1187Ай бұрын
इ यात्री नि रास्वपा घण्टी रबि प्रति कुन्ठा डाहा गरे र बोलेको आभास भो ?स्वतन्त्र पत्रकार भएर कार्यक्रम सन्चालन गर्न सुझाव छ
@vijaya.gautamАй бұрын
आगामी दिनमा जगदिश खरेलले जस्तै fairly प्रश्न सोध्ने कोशिस गर्नुहोला। यो कार्यक्रम हेर्दा कता कता ऋषि धमला जस्तो भान भयो।
@tankaghimire2853Ай бұрын
तर शिशिर खनाल त ववाल ट्यालेन्ट नेपाल मा यति योग्य मानिस पनि रहेछन
@rameshthadarai1453Ай бұрын
@@tankaghimire2853 शिशिर खनाल कति दक्ष हो भन्ने कुरा उहाको बिगतको बारेमा थोरै बुझ्ने कोशिस गर्नु होस् त अझ बढी प्रष्ट हुनुहुन्छ 🥰🥰
@rameshthadarai1453Ай бұрын
@@tankaghimire2853 शिशिर खनाल कति दक्ष हो भन्ने कुरा उहाको बिगतको बारेमा थोरै बुझ्ने कोशिस गर्नु होस् त अझ बढी प्रष्ट हुनुहुन्छ
@sumanadhikariadhikari6364Ай бұрын
मैले टिकाराम लाई १२ भाइ सम्झेको थिइन आज बाट प्रष्ट भयो लाइन ।
@rameshthadarai1453Ай бұрын
मलाइ थाहा छैन किन टिकाराम यात्री रबि लामिछाने लाइ दोषी साबित गर्न पटक पटक प्रयास गर्नु भएको छ यदि सहकारी बाट ठगि गरेर ल्याएको पैसा गोर्खा मिडिया प्रालि बाट रबिलामिछाने ले प्रयोग गर्दा उनि दोषी देखिनु पर्ने हो भने त्यस्तै लगानी जीबी राइले एपी १ टेलिभिजन मा पनि लगानी गरेको देखिन्छ जहाँ यहि टिकराम यात्री प्रबन्धक निर्देशक भएर काम गरेका थिए अहिले पनि एपी १ टेलिभिजनको अधक्ष रामेश्वर थापाको सम्पति को श्रोत खुलेको देखिदैन अब अहि टेलिभिजनमा काम गरेको तलब खाएको आधारमा टिकाराम यात्रीलाई कारबाही तथा दोषी करार गर्न मिल्ने कि नमिल्ने ?
@kumarnepali6839Ай бұрын
टिकाराम काङ्ग्रेसको भाइ हो नि।12 भाइ को कान्छो भाइ हो।रबि रबि किन भनेको होला।पत्रकार गर्न आउदैन भने के गर्नु।
@DeepuSabuVlogsАй бұрын
💯 % true
@ngimasherpa4067Ай бұрын
छि छि छि क़स्तो अंधो भक्त
@deshbhaktanepalirpАй бұрын
@@ngimasherpa4067अन्धभक्त हैन हजुर, यो यात्री बुद्धिजीवको खोल ओडेको 12 भाईको झट्केलो भाइ नै हो।
@shivanmainali9506Ай бұрын
टीकाराम यात्री पनी बाहेस भएर प्रस्तुत भएको देखियो ! दुःख लाग्यो !! कांग्रेस, एमाले संसद अझ पनी राजनीतिक भासा बोलेका छन तर शिशिर खनाल भने तथ्यमा रहेर भद्रता प्रस्तुत हुनूभएकोमा शिशिर जी प्रति सम्मान अझ बढ़ेर गयो ! तिम्रा कार्यक्रम आज देखि हेरीन्न ! असली रुप देखायौ
@keshabsubedi9733Ай бұрын
टिकारामजीलाई कँम्पनि सँचालन कसरी हुन्छ र बैक वित्तीय सँस्था कसरी सँचालन हुन्छ भन्ने ज्ञान रैनछ। यस्मा मुख्य दाेषी भनेकाे त्याे सहकारी हाे जसले गर्नै नहुने किसिमले कमिसन खाएर ऋण प्रवाह गरयाे। रविले पाँच लाख तलब खाने कुरा त रविकाे अफिसकाे नियमावली मा के छ भन्ने कुरा महत्त्वपूर्ण हाे।
यात्री आज साह्रै पुर्बाग्रही देखिए। यात्री यति तल गिरेर प्रस्तुत नभएको भए हुन्थ्यो।
@tankakarki4583Ай бұрын
किन यति सारो रवि लामिछानेको पछाडि हात धोएर लागेका होलान् मान्छे। सहकारी ठग्ने अर्कै छ टार्गेट अर्कामा छ।
@bishnuchaudhary5745Ай бұрын
ठगको योजना कार नै थाहा छैन।।।।
@st.brightdigital2415Ай бұрын
टीकाराम यात्री पनी बाहेस भएर प्रस्तुत भएको देखियो ! दुःख लाग्यो !! कांग्रेस, एमाले संसद अझ पनी राजनीतिक भासा बोलेका छन तर शिशिर खनाल भने तथ्यमा रहेर भद्रता प्रस्तुत हुनूभएकोमा शिशिर जी प्रति सम्मान अझ बढ़ेर गयो !
@uttamadhikari5385Ай бұрын
Pailai bata ho
@suraz555Ай бұрын
रबिको बिरोधी टिके
@bhattarai595Ай бұрын
Hujur pane rabi ko ghola ra 6
@KumarkhadakKhadakАй бұрын
Rabi ❤❤
@khadkaurdabahadur9641Ай бұрын
बौदिक व्यक्ती शिशिर सरको बिस्लेशन 100% सहि छ।
@dipanshubaral4266Ай бұрын
तिमीहरू को धारण यस्तो सुनियो...???? जीबी लें कहाँ को संग के के गर्यो लुट्यो सब जिम्वेवारी रबि लामीछाने ले लिनु पर्ने.......?????????
@rocky-ro7biАй бұрын
शिशिर जि को कुरा सहि छ है 👍️
@SDPElectricPlumberАй бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@UdayaPandit-z8gАй бұрын
यात्रिजि तपाईले काम गरेको ap1 HD मा सहकारी काे पैसा गएकाे छ तपाईं गलत छ कि सहि
@dipakraj2262Ай бұрын
ap1 मा गएको पैसा को जिम्मेवारी तपाईं हरु लिन सक्नु हुन्छ पत्रकार ज्यु
@suraz555Ай бұрын
अब टिकाराम भन्ने ज्युले पनि कुनै मुलको पानी पिएजस्तो लाग्यो।
@naulotarangaАй бұрын
यात्रीले पनि सहकारीको पैसा खाएको देखिने भो । किनकी जिवीले स्वर्णलक्ष्मि सहकारीको पैसा ७३ सालमा एपि वानमा हालेर उपाधक्ष बनेका रहेछन् ।
मालिक जिबि फरार छन रबि जतिसुकै उच्च पद मा भय नि जागिर नै हो कहिले बुझ्ने हजुर 🙏🙏🙏🙏🙏🙏
@epstopiknepal2023Ай бұрын
थुक्क
@jivankumar1712Ай бұрын
धनराज गुरुङले आफ्नै नाम मा मितेरि सहकारी संस्था बाट ऋिण लिएको प्रमाण आयो त टिकाराम जि खोइ त बोलेको
@st.brightdigital2415Ай бұрын
ओहो यात्री पनी शिशिर खनाल जत्तिको तथ्यगत बोलने माँछे अगाड़ी फीका सावित भए !!
@birugc5043Ай бұрын
बौद्धिक सालिन नेता माननीय शिशिर खनाल ज्यु को तर्क बिल्कुल सहि छ।
@bhupaloli6628Ай бұрын
१२ भाइको कान्छी भाई टिके रहेछ
@himalbc3668Ай бұрын
पत्रकार टीकाराम यात्री लाई पत्रकारिता को धर्म थाहा नभएको त हैन तर आजको कार्यक्रम हेर्दा लाग्छ साम्सद र पुर्ब गृहमन्त्रीको पदले सारै आत्मा जलेको रहेछ । देखियो तपाईंको पत्रकारिता , देखियो तपाईंको बौद्धिकता शहकारी कान्ड अरु पनि छन हेरौला त्यहा तपाइँको बौद्धिकता कुन रङ्ग मा प्रस्तुत हुन्छ ।
@mohanshahi6154Ай бұрын
टीकाराम को कार्यक्रम बहिष्कार गरियो आज bata. Never I see this program. तिमी tikaram पनी 12 भाइको लिस्ट ma पर्यो. पत्रिकारिता लाई nyaye diyera बोलने ग़र. पत्रकारिताको धर्म nibhayaune ग़र. Sadaiko लागी bye bye यों program.
@aasthacreation3556Ай бұрын
ravi lai saat khun maph hunuparcha bhannelai ta sahi kura ta kaha paccha ta.
@L.B.Chhetri525Ай бұрын
यो पत्रकार पनि 12 भाइ मध्ये नै रहिछ ।रिस नै उठ्ने ।
@prakashpandey7448Ай бұрын
टिकाराम सर नमस्कार , समितिकै व्यक्ती बोलाएर धेरै कुरामा स्पष्ट पार्ने महत्त्वपूर्ण सम्बाद गर्नु भएकोमा साधुबाद ।
@brcreation2Ай бұрын
यो काङ्ग्रेसको बोक्सी पनि १ थियो ठूलो स्वरमा रबि ठग हो भन्ने, अहिले पनि घुमाएर ठग नै हो भन्न खोज्दैछिन
@sagaradhikari7906Ай бұрын
Thukka language aafni aama age ko sanga ! Hunata Ghanta party ko jhole ta paris
@binodshakyaofficialАй бұрын
tyo sari tandai tinhat ufrine enai po hun?????
@kamalsapkota8560Ай бұрын
शिशिर ज्युको बौद्धिक स्वभावलाई उच्च सम्मान छ ।
@sumanadhikariadhikari6364Ай бұрын
यो नेपाली कङ्रेस कि गोरुको अनुहार परेकी गाई खाली रबिको बिरोध रास्वपा को बिरोध गर्न आतुर छे ।
@rambaral550Ай бұрын
काङ्ग्रेसी हरूपनी मान्छे हुन् र? यी त बाँदरका झुण्ड हुन्...
@ghanshyambam4597Ай бұрын
तेरिमा चिग्ने खाते ठगको झोले
@jayathapa679Ай бұрын
@@sumanadhikariadhikari6364 rabi le aago lagayako yini haru chhak ma
@cnthapa9405Ай бұрын
तेरी आमा झन गधेनीको अनुहार परेकी छ रे त गधेबाट जन्मेको सुंगुर।तेरो स्तर हेरेर रियाक्ट गरेको ल नरिसा।
@mohan_silwal1176Ай бұрын
बौद्धिक क्षमता को धनि मानिने पत्रकारिता गर्ने टीकाराम यात्री पनि शिशिर खनाल सँग तर्क मा हारेको छन्, यो एक किसिम को राज्यको चौथो अंग बाट जनतालाई अन्याय भएको छ।
@manishaneupane9954Ай бұрын
लाग्थ्यो टिकाराम sir स्वतन्त्र हुनुहुन्थ्यो। तर होइन अब program हिरिन्न।
@binaymoktan8302Ай бұрын
12 bhai ko gang honi yo chor tw
@papularbanjade8548Ай бұрын
Yo khate putikar ho
@bishnumahat-yf3zfАй бұрын
है,ठगलाई ठग भन्न नहुने है
@tajinrana383Ай бұрын
Her kati andho nabujne ghas xan rabi jel gaye ke garne hola hun ta timi haruko paisa thageko xainan chunab aayoki rajnitik dalko jhanda boker masu vat khanxan ani aafno neta le desh nai bechyo vane pani jaye jaye kar gauxan kun chahi netale sahi vaneko rahixan janata nai vwda xan vaner kahile sudhrine holan janata rabi lai jati saport gariyo dekhau timi harulai tar kandai kanda niske paxi chitta dukher rabi hoina aba balen ko lagi saport ho rabi american dalal hun swrnim ra rabiko ta mukul le mukundo kholdiyeko xan ta
@rogerkvt7643Ай бұрын
12 vai le grne yehi ho
@Katwalaartic_official1985Ай бұрын
पढेलेखेका मानिस शिशिर जि को बौद्धिक क्षमता देखेउ मुलाका साग हो ती 2 ओटि आइमाई र त्यो बबुरो टिकेको ताल देखेर हास उठ्यो
@LilBahadurkhatriLilBahadurАй бұрын
यात्री सर तपाईंको tv संचालक ले यो tv चलाउदा पैसा कहाँ बाट ल्याएका रहेछन् सोध्नु भएको छ छ भने कहाँबाट ल्याएको रहेछ भन्दिनुस न
@jaya6453Ай бұрын
Exactly
@Onthevoyage88Ай бұрын
bro there is difference between a normal employee and someone who has authority to sign a cheque of a company.
@Keep-HODLАй бұрын
शिसीर जी is clearly winer of the show .. there's no drought Ravi is innocent.
@ramhariregmi2701Ай бұрын
टिकाराम यात्री कम्मर कसेर जबर्जस्त रबिलाइ ठग प्रमाणिात गर्न खोजी छन । अब यो यात्री प्रत्रकार रहेनन,यो य प्रत्रुकार वलीको झोले कार्यकर्ता भय ,धिक्कार छ तिमिजस्ता झोले प्रत्रकार लाइ
@jayathapa679Ай бұрын
Absolutely
@suraz555Ай бұрын
सहि कुरो
@kumarnepali6839Ай бұрын
यस्ता नालायक पत्रकार के खान भनेको होला कुन्नि
@shankarkarki3019Ай бұрын
Timlai manparne kura garda thik natra chor hunxa kai? Jo sukai hos galat lai galat nai vannu parxa
@premBk-e2uАй бұрын
@@shankarkarki3019rabi kasri gal bhayo
@pashanglamaАй бұрын
Shishir sir , I really appreciate the way you explanation
@MukundaRajDangi-b4pАй бұрын
रबि जतिसुकै उच्च पद मा भय नि जागिर नै हो, रबिले आपचलन गरेको भन्न मिल्दैन
@SDPElectricPlumberАй бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@JayaramWaiba-g8vАй бұрын
टिकाराम जि आज पुर्ण रुपमा स्खलित हुनु भयो भन्ने स्पष्ट भयो। टिकारामलाई पनि केही छिटाहरु परेको छ पार्टीगत रुपमा भन्ने स्पष्ट भयो। बाहिस्कार आज देखी😏
@rampaudyal2041Ай бұрын
रिण प्रबाह गर्ने सहकारी संचालक बढि दोशि होला नि? रिण दिनै नमिल्ने ठाउँमा रिण दिनेको बिसयमा बहस देखियन खालि रविलाई कसरी खुइलाउने भन्ने विषयमा छलफल केन्द्रित भएको देखियो।
@lxbogati958Ай бұрын
यो पत्रकार पनि पुत्रुकार जस्तो छ
@jagangurung8901Ай бұрын
यो कांग्रेसी Madame चाही आरजु मेडम बाट मनोनित को झल्को दिन्छ त हौ 😤
@kumarnepali6839Ай бұрын
काङ्ग्रेस को सबै झोलेहरु नेताहरु आर्जु बाट चल्छ।
@rajanpandey3526Ай бұрын
टिकाराम जि रिजर्भ स्वभाव तपाईको विशेषता होईन तर आज त्यस्तै भान भयो । सन्तुलिन र आरोप दुवैमा स्खलन भएको मज्जा लागेन ।
@ganeshthapa2023Ай бұрын
पत्रकार अगाड़ी बड़ेको छ अनि ईगो जो छ त्यो हाबी भा हो.
@nandasunar5006Ай бұрын
यार रबि कामदार को हैसियत ले काम गरेको हो भने साहुले पैसा कहाँबाट ल्यायो केगरि ल्यायो भन्ने केको चासो ए कांग्रेसी त्यसोभए शेरबहादुर देउवा को छोरा ले तेतिका जग्गा जमीन किन्ने पैसा कहाँबाट सोध्नु पर्दैन ? खैत सोधेको
@bipinbk377Ай бұрын
लाखौं जनताको अर्बौं रुपियाँ लुटिएको छ साला सारा सरकार पत्रकार हरु रबिको पछि लागेका छन यिनिहरुलाइ जनताको चासो छैन रबिलाइ कसरी सिध्याउने भन्ने मात्र छ
@mohan_silwal1176Ай бұрын
टीकाराम सर अर्को पटक यही विषय लाई लिएर अर्को कार्यक्रम भयो भने, रवि यो कान्डमा नाम नआएको भए संसदीय समिति बन्थ्योकी नै सोध्नु पर्छ, कति अपुष्ट काम भयो तपाईंको आज। रविको गलत नै भइदिएको भए हुन भन्ने तपाईंको नीच सोच
@Jenishbhandari85Ай бұрын
टिकाराम जि तपाइको पत्रकारिता मा नि शन्का लाग्न थाल्यो। अहिले सम्म राम्रै लाग्थ्यो कुन्नि
@rameshthadarai1453Ай бұрын
मलाइ थाहा छैन किन टिकाराम यात्री रबि लामिछाने लाइ दोषी साबित गर्न पटक पटक प्रयास गर्नु भएको छ यदि सहकारी बाट ठगि गरेर ल्याएको पैसा गोर्खा मिडिया प्रालि बाट रबिलामिछाने ले प्रयोग गर्दा उनि दोषी देखिनु पर्ने हो भने त्यस्तै लगानी जीबी राइले एपी १ टेलिभिजन मा पनि लगानी गरेको देखिन्छ जहाँ यहि टिकराम यात्री प्रबन्धक निर्देशक भएर काम गरेका थिए अहिले पनि एपी १ टेलिभिजनको अधक्ष रामेश्वर थापाको सम्पति को श्रोत खुलेको देखिदैन अब अहि टेलिभिजनमा काम गरेको तलब खाएको आधारमा टिकाराम यात्रीलाई कारबाही तथा दोषी करार गर्न मिल्ने कि नमिल्ने ?
@khadgakarki5948Ай бұрын
Malai pani testai lagxa afnao manxe ko kartut kholdiyo vane😮
@PangtanghpАй бұрын
@@khadgakarki5948 sala dherai na bol tera neta le garda ma jasta yuba bidesin pareko x feri thulo kura garsas
@bishnusapkota980Ай бұрын
यो यात्री रबीको भलो नचाहने मान्छे हो पहीले बाटै।
@Onthevoyage88Ай бұрын
Bichara civilians ko life savings misuse garera kati jana ko zindagi bigrne, ani aile aayera usko valo chitayena re. He might not be sahakari thag but he has misused funds, ruining hundreds of lives.
@allnepalnetwork7385Ай бұрын
यो खातेनि काग्रेंसकि नकचरि जसरि पनि घुमाइ फिराइ प्रमाण नभए पनि रबिलाई नै दोषि देखॅाउदै छे खातेनि।
@jayathapa679Ай бұрын
Hoina yo yatri 12 vai madhy ek rahech congress ko jhole lai matrai bolna dincha
@kumarnepali6839Ай бұрын
जिबिले काङ्ग्रेसका नेतालाइ चुनावमा खर्च दिएको छ अनि बचाउमा लागेको छ
@Onthevoyage88Ай бұрын
Jau vai timi pani naya Jhole raichau
@TilakTilak-x5nАй бұрын
खुरो धेरै नगरौँ जुन इङ्गलबाट हेरे पनि रवि ठगै हो😊
@BinodkumarGurung-pg2lkАй бұрын
शिसिर खनालको कुरा तर्क संगत छ।जुन आरोपको लागि समिति बन्यो त्यस्मा रबि दोषि देखियन सकियो त कुरा,बडि प्यार प्यार किन अरू
@kumarnepali6839Ай бұрын
हो नि।यो काङ्ग्रेसको नेता खाली रबि रबि भनेर समय सकियो
@kshitijkarki5418Ай бұрын
टिकाराम सर ले रबि लाई दोसि साबित गरी के पाउदो रहेछ्न्न ? यसरी दसौकौदेखि ठगि गरी रहेका पुराना दलका दले हरु बोल्दैमा हामि पत्याउदैनौ अब सत्यतथ्थ हामिलाई नि थाहा छ्।
@uttamadhikari5385Ай бұрын
Tikaram ko dheri suneenx but astai astai xn
@Bibekkhadka-l2hАй бұрын
Uha ko prashna garne saili nai yei ho..yaksha prashna kp jasto rajendra baniya haina, aarju rada lai bolaune tyo pani clarification garna, arko jibram asrit snga ni ho ki khai ko sngaa interview deko thee
@MilluruchalАй бұрын
Tikaram जसरि हुन्छ रविलाई ठग नै सावित गर्न खोज्नु भो शिशिर सर जस्तो सालिन सरको जस्तो वचन भएन
@arjunsubedi4381Ай бұрын
यो केही पनि होइन रबि अधि बड्ने भो भनेर काङ्ग्रेस ऐमाले लाई टाउको दुखेको हो यस्ले रबि लाई केही फरक पर्दैन
@kamalsapkota5804Ай бұрын
Lesson after watching the Full Video: Biased mentality kills your creativity, critical thinking and Judgement. And on today's interview Yatri was one of the Victim of Biased mentality. WellDone Sisir Khanal on educating us on the fact based analysis rather than assumptions and speculation. Binod Chaudhry's example on Yatri was on the spot......
@tejendrabikrambasnet6342Ай бұрын
Company rules and regulation consider that board of member including MD knows the sources of funds which they are using for operations. If any members pretend that they are unknown about source then court don’t agree principally.
@rupbahadurshahi9633Ай бұрын
शिशिर मानवीय ज्यु को तर्क कडा ।।
@TilakTilak-x5nАй бұрын
कति बचाउ गर्नुहुन्छ र बिजीको शिशिरजी कति बजाउ गर्नुहुन्छ गलत मान्छेको बचाउ गरेर आफ्नो राजनीतिमा दाग नलगाउन
@binodkalpit2872Ай бұрын
आज टीकाराम को खासै प्रस्न शोधाइ मन परेन
@nanunanu7483Ай бұрын
@@binodkalpit2872 Rabi sir asadhyai ramro Rabi sir sahi hunuhuncha vaneko vane man parthyo hola.
@kumarnepali6839Ай бұрын
पक्का काङ्ग्रेस को चिया पिएर आएको छ।
@jhalak24538Ай бұрын
यात्री त्यत्रो बर्ष AP1 मा हर्ताकर्ता भएर बसेकै हो अनि कहिल्यै क्याप्टेन रामेस्वर थापालाई यत्रो मिडिया चलाउने पैसा कहाँबाट आयो भनेर कहिल्यै सोध्यो?यदि त्यस अबधिमा केही आर्थिक चलखेल थिए भने त्यस अबधिको जिम्मा लिन यात्री तयार हो?
@krishnarokaya9383Ай бұрын
रवि मात्र ठग रहेछ कि के हाे देश भरिका सहकारिका पैसा खाने अरूकाे त नामै आउदैन गाठे कडा रहेछ बाई 😊😊
@shivarajpokhrel1896Ай бұрын
सबै कुरा बुझियो म टिकाराम यात्रीको फ्यान पनि हो ! उहाँले चलाउने सबै (थाहा भएसम्माका) च्यानलका सस्क्राइबर पनि हुँ ! तर यति चाई भन्न सके रवि लामिछाने टिभिमा छदा पनि मिडिया हाउसको टाउको दुखाइको विषय थिए र राजनितीमा आउदा पनि ठुलै टाउको दुखाई रहेछन् !
@suzallbahadur1496Ай бұрын
यो टिकाराम यात्री भने पत्रुरकारले माननीय शिशिर खनाल ज्यु को कुरा एउटा नि सहि भन्दैन ।
@umeshbudhathoki3582Ай бұрын
धन्यवाद पत्रकार ज्यू रवि लामिछाने को भनाई सही गरिदिनु भएको मा नेपाल मा मीडिया के कति को सरकारको अधिनमा छ भन्ने प्रष्ट पारेको मा।
@jivankumar1712Ай бұрын
काङ्ग्रेसका सोच यति मात्रै हो कि कानुन रहेछ भने कानुन बमोजिम होइन भने नयाँ कानुन बनाएर भएपनि रवि लाइ कोच्नु पर्छ नत्र ८४ सम्ममा काङ्ग्रेसि लाई नङ्गाइ दिन्छ भन्ने कुरोमा स्पस्ट छ
@sanjibshrestha4970Ай бұрын
एकदम ध्यान दिएर सुनै शिशिर खनालले धेरै कुरा प्रत्यक्ष्य अप्रतक्ष्य रुपमा स्विकारेको छ ।
@alianaentertainment2063Ай бұрын
रविमा मात्रै केन्द्रित भयो, यो भन्दा ठूलो रकम अपचलन गर्नेहरुको त नामै आएन त
@shivasubedi4188Ай бұрын
agreed
@pradhan7735Ай бұрын
सहकारी खोलन दिने निर्णय निकाय नहेर्ने सरकार दोषी हो।
@ratnakarkiuser3529Ай бұрын
यो बहस नै वाहियात छ पहिला कुरा बुझ्नुस । यति पनि था नहुने काङ्ग्रेस एमाले र टिकाजी कसरी यो स्थान पुगे । कम्पनी सन्चालनमा जस्को बढी लगानी हुन्छ त्यस्को अधिकार बढी हुन्छ । ८५% शेयर होल्डर भयको मालिक लाई १५% शेयर होल्डरको सेयर सदस्यले तपाइले काहाँ बाट पैसा ल्याउनु भयो भन्न मिल्दैन त्यो कानुन सम्बत हुदैन।यो दुनियामा तेस्तो हुदैन। मानौ कम्पनी सन्चालन गर्न 1 अर्ब चाहिन्छ त्यस्को 15% रबिलाई स्वेट शेयर दिइयो 85% पैसा जिबीले लगानी गर्ने सहमती भयो । अब त्यो ८५% पैसा काहाँबाट आयो स्रोत के हो कसरी ल्याउने भन्ने हुदैन। त्यसपछी सहकारीबाट आयको भनियको पैसा कम्पनीले डाइरेक्टर लोन भनेर लेखेको छ । त्यहाँ सहकारी भनेर लेखेको छैन। वा रबिले सहकारीबाट पैसा ल्याउने ऋण लिने सहमती गरेको छैन यो अबस्थामा अब कम्पनीले सहकारी चिन्दैन । कम्पनीमा आयको पैसा डाइरेक्टर लोन भनेर भनियको पनि छ । शिशिर जि ले भनेको कुरा यहि हो ।त्यो सहि छ। सहकारीमा रबि जोडियको तथ्य कहि छैन उन्को पार्टनरले चाहे सहकारी चाहे बाउको अंश बेचेर चाहे श्रीमतीको तिलहरी बेचेर जे सुकै गरेर ल्याउस काम चल्नु पर्यो । गोर्खा मिडियामा आयको पैसा चाहिँ यदि टिभी सन्चालन नगरी गगनेको झै बाख्रा कम्पनी खोल्ने तर बाख्रा नहुने भयको भय त्यो चाहिँ मिलिभगत हो त्यो अबस्थामा यी ठग हुन भन्न मिल्छ। त्येस्तो नभै गोर्खा मिडियाले राज्यलाइ कर तिरेर अडिट भै सकेको छ काहाँ काहाँ खर्च भयो त्यो सबै लिखित छ ।कम्पनीले गर्ने दायित्व पूरा गरेको छ । त्यसपछी कम्पनिको शेयर बेचेर रबि निस्केका छन । १५% को मूल्य पनि फिर्ता गराइ उनी निस्की सकेका छन । रबि बाहिरोयको २ बर्ष पछी कम्पनी डुब्यो सहकारी डुब्यो । कम्पनी बेचिसकेपछी दायित्व पनि बेचिन्छ त्यो दायित्व अहिले तैले लिनु प्रछ कानुनले व्यबहार ले भन्दैन । यो भाबनाका तर्क सुनेर अचम्म लाग्यो । हावा रहेछन काङ्ग्रेसका मान्य बिचरा । कति पढेकी हुन यिन्ले ? भाउजुको सेवा गरेर मान्री भय जस्तो लाग्यो। हैट यस्ता ब्यक्ती कसरी मान्य हुनुभयो ? मेरो ट्याक्समा तलब खायर अपराध गर्नु भयो ।। अहिले एउटा जनप्रतिनिधि भयको भयर नैतिक जेम्मेवारी यो छ कि ती गरिब सहकारी पिडितको पैसा फिर्ता गराउन पहल कदमी कानुन बनाउनु प्रछ ।।
@ganeshkcableАй бұрын
Cooy pest गर्दिए है सर को कमेन्ट मुनासिब लागेर।।
@gurungbikas4583Ай бұрын
Sahi kura
@blasttv5613Ай бұрын
टिकाराम जि ले रबि जि दोषी होस भन्ने चाहिएको भान भयो!
@kajitamang3219Ай бұрын
सिधै
@mohanpantmanu6723Ай бұрын
जिम्मेंवारी र ठगी फरक कुरा हो
@मेरोदेश-त7थАй бұрын
जिम्मेवारि पूरा गर्न नसके ठग पनि भइन्छ।
@Bibekkhadka-l2hАй бұрын
Uml le yestai ma khataauxa k, jasko laaj saram kei hunna..
@TheGodfather094Ай бұрын
😂😂15% share holder liye ko manxe ko accountability hudaina ho jhole ajha managing director post ma rahera
@PratikBohara-qh8ofАй бұрын
जिम्मेवारि पुरा गर्न नसक्दा कसरि ठग हुन्छ असफल हुन्छ @@मेरोदेश-त7थ
@prithvibudhathokiАй бұрын
स्यालुट छ माननिय शिशिर खनाल ज्यु हजुरको बौद्धिकताप्रति ।
@dipanshubaral4266Ай бұрын
ऋण लिने साउँ तलब दिने साउँ कर्मचारी रवी लामीछाने लाई जबर्जस्ती सहकारी ठग करार गर्ने काँग्रेस एमाले माओ बादी र राप्रपा का झण्ड, झुण्ड हरू लाई ८४मा ठेगान लगाउन पर्छ.....! ओली देउबा का हली हरु...... जति भुके पनि केहि फरक् पर्दैन्
@Gmaangurung2024Ай бұрын
सहि कुरा❤❤
@DeepuSabuVlogsАй бұрын
यात्री त फिका रहेछन् शिशिर खनाल भन्दा ।
@kiranghalelama_123Ай бұрын
अव यो चसमीस ले धनराजको बिषयमा बोल्नुपर्छ।
@MiniProCreatorАй бұрын
पत्रकार बाट पत्रकारको कतिको खुट्टा तान्न खोज्छन् भन्ने कुरा टिकारामको कुराले देखीन्छ।
@bishalsharma427Ай бұрын
सहकारी बाट पैसा ल्याउनेमा नै संलग्न छैन भनेपछि के को खैलाबैला हो🤣🤣 जबर्जस्ती गरेर हुन्छ
@sablood-ve8opАй бұрын
टिकााम यात्री को कार्यक्रम सधै हेर्थे राम्रो पत्रकार लाग्थ्यो देखाउने दाँत र चबाउने दात फरक रछ
@gspuri235Ай бұрын
नमस्कार टिकाराम सर यदी रबि दोषी भए धनराज गुरुङ्ग र ऋषिकेश पोख्रेल चाहिँ निर्दोष साबित होलान् त धनराजको त फाईल नै रोकियो भन्ने छ अनि काङ्ग्रेस कि भाउजू र गिरिबन्धु बा को चाहिँ के हो प्रकरण कहाँ पुग्यो छानबिन वा फाईल लुकाईयो यो प्रस्न पनि गर्नुस है त
@SantoshGajmer-g3xАй бұрын
धन्यवाद tika sr यो बहस को खाँचो थियो
@beastinnepalАй бұрын
12 मद्ययको एक टिका पनि हो जस्तो छ्।
@Sunilthapa_kaziАй бұрын
टिकाराम जि लुकाउन सक्नु भएन तपाइको स्तर तपाइ जस्तालाई बुद्धिजीवी पत्रकार मान्ने भ्रम हट्यो आज बाट । माखाको पित्त जत्रो चित्त भए अनि शब्दले धानेको तिम्रो ब्याक्तित्व धन्य छ यार !!
@dhakalchudamani9369Ай бұрын
जस्तै मैले बाहिर बाट ल्यायको पैसा घरमा दिय र घरमा कसैले खर्च गर्ने मान्छे दोसि हुन्छ कि ल्याउने मान्छे दोसि हुन्छ।
@Wonders-p2uАй бұрын
Eni gwatch anusar ta leraune Van’da kharcha garne doshi re
@ヤシヨーダАй бұрын
Sorry yatri ji yo nai last vedio vayo aab tapai ko vedio herena metho bholi ma naramro soch raixa ahele saama ko program ko lagi thank you
@dipendrabhandari1468Ай бұрын
This issue has been heavily politicized! Now we know that Rabi ji didn’t go to cooperative finance to get the loan, it was G B rai who got the loan and sign the loan then some part of this loan goes to his Galaxy media, some to super market and some to real state. The money that went to Galaxy media then was used by this media house for salaries, HR and other expenditures. As we all know Rabi was the managing director and as a director his role was to sign the checks and manage the company as efficiently as possible. As a manager you are not in the position to know the source of investment and so there is nothing that i can see is illegal in the case of Rabi lamichanne! I am also a manager at the renowned pharmaceutical company where i have to sign the checks and documentation but do i ever question where these money are coming from, absolutely not! Case closed, no need to politicize this case
@pradipbhandari6547Ай бұрын
Do you own 15 % share in you pharmaceutical business ?
@dipendrabhandari1468Ай бұрын
@@pradipbhandari6547 yes i own class A shares every year, its been 5 years now! As long as money is deposited in the company’s account, its doesn’t need to be validated. There is a separate banking system to check whether the source is black or white! Case closed
@dipendrabhandari1468Ай бұрын
@@pradipbhandari6547 yes I do, I get 1000 shares every year and its been 5 year, so let me be clear until the money is deposited in the company’s bank account not in my individual I have zero concern on where that money is coming from!
@AsmiMoktan-gq2dqАй бұрын
भावनाको कुरा पोखाएर केहि हुँदैन नि तथ्य प्रमाणमा जानु राम्रो। शिशिर जि बाट सिकाै
जम्म 83 अर्ब सहकारिको बचत अपचलन भएकोमा गोरखा मिडियाले 85 करोड अपचलन गरेको र बाकि 82 अर्ब 15 करोड कांग्रेस र एमालेले अपचलन गरेको पुष्टि भएको छ
@sujanbasnet8819Ай бұрын
नेपाली काङ्ग्रेसका ईश्वरी न्यौपाने भनौदी गगन थापाको दिदी नै त परि जसरी नि माननीय रवि लामिछाने ज्यू नै दोषी हो भन्न त खोजिहाल्छ नि तिमीहरूको कुरा नेपाली जनताले यी पत्ताउँछ। जय घन्टी🔔
हामीले विदेश मा बसेर पठाएको remitance यो कांग्रेस को आइमाईले सांसद भएर तलब खाएको छ। तर देश को लागि केही गरेको छैन।
@avishekkhadka3564Ай бұрын
तिकाराम यात्री जि लाई शिशिर जि ले दिनुभयेको झापत अति राम्रो लाग्यो याहा पार्टी देखि लिएर प्त्रकार सम्म रा स पा लाई सक्न लागेका देखियो
@himlalregmi4656Ай бұрын
रवि लामिछाने एउटा मिडियामा काम गर्ने एमडी तथा जिएम हुन्। कम्पनीमा पैसा कहाँबाट आयो भन्ने कुरो जानिराख्नु उनले पर्दैन
@dhrubakarki2071Ай бұрын
म कुनै कम्पनीमा काम गर्छु तर म कहिले पनि मेरो मालिकलाई सोधपुछ गर्दिन कि मलाई दिने तिम्रो पैसा कुन स्रोत बाट आयो !!!त्यासैले रबि यो प्रकरणमा पूरा निर्दोष हो❤
@binodkcnepali9915Ай бұрын
तिम्रा कार्यक्रम आज देखि हेरीन्न ! असली रुप देखायौ
@ravipariyar7479Ай бұрын
Ati ramro patrakarita tikaram yatri....nipakxe kura garnu bayeko dannedad