रवि विरुद्धको बयान कान्तिपुरले कसरी पायो ?गोप्य सुचना दिने अधिकारीलाई मुद्दा चल्ने अधिवक्ताको खुलासा

  Рет қаралды 161,685

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 917
@raju_Thapa555
@raju_Thapa555 Ай бұрын
रबि दाई अघि बढ्नु 84 मा यक पटक हजुर लाई साथ दिने छौ।
@hemlalchenal
@hemlalchenal Ай бұрын
सबै नेपाली मिलेर कान्तिपुर लाई बहिस्कार गर्न सुरु गरुम
@mlbbking4573
@mlbbking4573 Ай бұрын
Maileta bahiskar gari sake
@iloveMom-s4v
@iloveMom-s4v Ай бұрын
होनी
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Ай бұрын
बहिस्कार मात्र हरेर नहुने भो सडक छाप बनाउनु पर्छ जागौ
@gopalgodar7043
@gopalgodar7043 Ай бұрын
Ban garauni parane ho
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
सहि भन्नुभयो
@bhupenrijal8515
@bhupenrijal8515 Ай бұрын
कान्ति पुर लाइ बहिस्कार गरौ ।। सबैले। आज बाटै ।। सुरु
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec Ай бұрын
I did already
@dennylama3716
@dennylama3716 Ай бұрын
Maile ni garisake rip kantipur
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt Ай бұрын
Yo kanitpur ra Prime Media utastiie ho
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
मैलेत पहिलेनै छाेरदिसकेछु 😮किनकि देश बनाउन भनेर अाउनि लाई ठाउदिदैन रहेछ ठुलाभनिहरूले यदि ठागनै हाे भनी समायर छानबिन गरेर जेल काेचन अबत जन्ताले पनि बुजिसक्याे त
@RajKc-y3s
@RajKc-y3s Ай бұрын
Rip kantipur
@hikmatmagar4191
@hikmatmagar4191 Ай бұрын
कान्तिपुरे मिडिया लाई घेरा हाल्नु पर्छ र कैलाशे लाई जेल कोच्नु पर्छ रवि लामिछाने को खेदो गर्दै छन् काङ्ग्रेस एमाले कान्तिपुरे मिडिया जहाँ भेट्यो त्यही ठोक्नु पर्छ 👊💪👊💪
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
right
@ripumardankarki9782
@ripumardankarki9782 Ай бұрын
कैलास जेल जान्छ 1000% तर यो देश रबिको हात मा जान्छ तब मात्र अनि मात्र पागल कुकुर लाई रेबिज बिरुद्दको भ्याक्सिन प्राप्त हुन्छ धन्यवाद
@JayantiNath-z6d
@JayantiNath-z6d Ай бұрын
यकदम सहीकुरा🇳🇵🇳🇵🔔🔔🙏
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l Ай бұрын
Ye daka okil gagan ko yehi kesh vaye yehi bolthish
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
सबैले कान्तिपुर बहिस्कार गरेर आगो लगाऔ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
कान्तिपुर, गगन थापा कृपया यस्तो झूट नबोल, तिमिहरू उत्तानो परिसक्यो ❤❤❤❤
@NarendraDobal-r7c
@NarendraDobal-r7c Ай бұрын
उतानाे मात्रहाेईन गाेलि ठाेकेर मार्नुपर्छ। छानि छानि
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l Ай бұрын
Goli sakari thag lai hanna jhole ​@@NarendraDobal-r7c
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l Ай бұрын
Yo khate rabi tero gorkha midiya ma paisanagako vay kura uthena yo khate rabi aafu chokho huna sake vai halyoni khate talai tero birudda bolna bislesan garna hahune ta raja hosh tero gukhane midiya le tero. Pakxe bolda huni arule nahuni ? Tyesale talai thag vaneko sakari ko kura aayo ki talai xatpati hunxa pidit lai kati cat pati hola dalal buj
@NarendraDobal-r7c
@NarendraDobal-r7c Ай бұрын
@@PurushottamRaut-b5l galat parechar garna lai ne hannu parxa
@premgurung2297
@premgurung2297 Ай бұрын
Right neupane sir
@bishnubk3822
@bishnubk3822 Ай бұрын
कान्तिपुरमा गएर अब हामी सबै जनता मिली त्यसको अफिसलाई खारेज गर्नुपर्छ। कैलाश सिरुवा भन्नेलाई इन्डियामा पठाउनुपर्छ
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s Ай бұрын
100%Thik kura
@BinduThakuri
@BinduThakuri Ай бұрын
Kailase ko bau chora Lai nai India lakhetnu parcha.
@Sisokatwal
@Sisokatwal Ай бұрын
आजै बाट बहिस्कार कान्तिपुर
@delsbabu1768
@delsbabu1768 Ай бұрын
ल मैले अन्फलो गरे।।।
@rajshrestha515
@rajshrestha515 Ай бұрын
कान्तिपुर मात्र होइन रबि सर ले बाह्र भाइको नाम लिए देखि नै मैले हेर्न र सुन्न छोडेको छु
@NunaStha
@NunaStha Ай бұрын
यो कान्तिपुर पत्रिका भहिस्कार गरोै नेपाली जनता हो ???/ रबि एउटा राम्रो मान्छे हो जनता साथ मा छोै रबि को ???? जबसम्म भर्ष्टचारी काग्रेस एमाले रहे सम्म यो देश अगाडि बडदैन?????????
@TekMagar-c8x
@TekMagar-c8x Ай бұрын
कान्तिपुर मिदियां लाई जेल कोच्नु पर्छ
@bishnushrestha500
@bishnushrestha500 Ай бұрын
कान्तिपुर लाई नजलए सम्म याे बिहारीले नेपाल सिध्याउछ जय घन्टी
@basantaadhikari9084
@basantaadhikari9084 27 күн бұрын
सत्य त्यहि हाे
@paudil1697
@paudil1697 Ай бұрын
जे होस २/४ जना इमन्दार पत्रकार जिवितनै छन त्यसमा तपाईं पर्नु हुन्छ सर, त्यसैले जनता ढुक्क छौ, अब कान्तिपुरमा आगो लाउनुको विकल्प छैन।
@aadikbhurtel5930
@aadikbhurtel5930 Ай бұрын
जे होस् नेपालमा दुई चारजना पत्रकार इमान्दार लाग्यो। त्यसमा तपाईँ पनि पर्नुहुन्छ ऋषि धमला जस्तो कहिले पनि नहुनु होला
@Ramesh777Karki
@Ramesh777Karki Ай бұрын
कान्तिपुर र काँग्रेस एउटै हो!चेतना भय.
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
कान्तिपुर बहिस्कार गराैे जनताहरू जय रवि जय 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@UpretyKusum
@UpretyKusum Ай бұрын
म त सन्जिब दाइ भिडियो कति बेला आउँछ भनेर हेरेर बसेको बल आयो मन नै खुसी लागो परदेश मा भएर नि सधैंभरि सन्जिब सरको भिडियो हेरेर मात्र बिशवास लाग्छ ठुला ठुला पुत्रकार गदा हरु सन्जिब दाइ बाट सिक निस्पकक्ष सत्य त्थय के हो भनेर खोजेर बुझेर यसरी जनतालाई बुझाएको मा नमस्कार छ सन्जिब सर त्यो गनगने लाई माग्नु परो अब त्यो समसध मा देखाएको त्यो रबिले सहकारी मा आफैंले हस्ताक्षर गरेर पैसा लिएको प्रमाण पेस गरौँ भनेको त्यो प्रमाण अब गनगने सँग जनताले माग्ने छन् र घिसारेर रोडमा ल्याउछन् हेक्का रहोस् जय देश जय रबि🙏🔔
@eshawagle1683
@eshawagle1683 Ай бұрын
अधिबक्ता ज्यु,राम्रो विश्लेषण धन्यवाद
@TangkanathSubedi
@TangkanathSubedi Ай бұрын
अब देशभरिका युवा जागेर यो सरकारलाइ परास्त गर्नु को विकल्प छैन।जय रवि❤❤❤ जय घण्टी ❤❤❤
@sameergautam3608
@sameergautam3608 Ай бұрын
एकदमै सहि विष्लेषण नेउपाने सरको👏👏👏
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l Ай бұрын
Yo neupane ko bislesan rabi ko unmukti matra garxa yo jhole ho
@RameshBhattarai275
@RameshBhattarai275 Ай бұрын
यो देश को भविष्य नै रवि हो, सबै जनता चनाखो हुनु पर्ने देखियो।
@RajRanabhat-r8v
@RajRanabhat-r8v Ай бұрын
सबै नेपाली जागौं अब अति नै भयो।
@merodaainepal2979
@merodaainepal2979 Ай бұрын
यो मुजि ठूला भनौदा दल जबसम्म सकिदैन देश र जनताको हालत यस्तै हो के गर्नु जनतानै भेडाभएपछि
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
यो कान्तिपुर लाई बहिष्कार गर्नु पर्छ देश का ठुलो पार्टी ठुलो मिडिया हरु ले कसरी हुन्छ रबि जि लाई फसाउने भनेर दोसि खोज्दैछ भेटेको छैन जय रबि जि जय घण्टी 🔔🙏🔔🙏
@bishnukandel2638
@bishnukandel2638 Ай бұрын
धन्यवाद न्यौपाने जी हजुरको बिष्लेशणको लागी
@chitrarana1214
@chitrarana1214 Ай бұрын
काङ्ग्रेस मा कैलाश सिरोहियाको जेठान,सालोहरु छन।
@basantaadhikari9084
@basantaadhikari9084 Ай бұрын
१००% सहि हाे
@parkashTamang-h9p
@parkashTamang-h9p Ай бұрын
कतिरामराे मुठाेकुरा सलाम हजुरहरुलाई❤
@iLaa-e5g
@iLaa-e5g Ай бұрын
अब जनताले यो कान्तिपुर को अफस फोड्नु पर्दछ
@BikramlamaBikram
@BikramlamaBikram Ай бұрын
रबि लामिछानेलाई जनताको समर्थन छ। ढुक्क भएरा बस्नु जय घण्टी🎉🎉🎉
@GunaramGurung
@GunaramGurung Ай бұрын
लास्टै खेदो खन्ने काम भयो यो अत्ति भयो ।
@ShibhaThing
@ShibhaThing Ай бұрын
अब त अत्तीबो अब 84 नकुरौ 81मै अन्दोलनको सुरुगरौ साथिहो तर एस्म बालेन र रबिको एउटा स्टाटस चाह्यो
@ramsharandulal827
@ramsharandulal827 Ай бұрын
हामी विदेशमा छौँ धेरै तर नेपालमै बसेर संगठित हुन आवश्यक छ। भोक भोकै पनि लड्न सक्नुपर्छ।
@sumanmagar2186
@sumanmagar2186 Ай бұрын
सबै जन्ता ले कान्तिपुर बहिस्कार गर्नु पर्छ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि तथ्य सत्य कुरा भन्नुभयो
@DK1987
@DK1987 Ай бұрын
यज्ञमणी न्यौपीने संगको interview सुन्न गजब आनन्द लाग्छ ।
@bibaslama2262
@bibaslama2262 Ай бұрын
एही भएर नेपाली जनताले यो पुरानो भ्रष्टचारी पाटीहरु लाइ पत्तासाफ गरौ ।
@ramsharandulal827
@ramsharandulal827 Ай бұрын
कहाँ गरे बदर पत्ता साप अरू अहिले कांग्रेस एमालेकै दुई तिहाई सरकार बनाएका छन् पत्तासाप गरेको भन्न मिल्यो र?? भेडा जनताहरू उसैलाई समर्थन गर्दै सामाजिक सञ्जाल हरेक ठाउँमा गाउँ गाउँमा बस्ती बस्तीमा संगठन बनाउँदै कुर्लिरहेका छन्। भेडा जनताको दिमाग अझै पनि सही बाटोमा छैन।
@paudelvijaya1803
@paudelvijaya1803 Ай бұрын
सहि बिष्लेषण यज्ञमणीनसर ।
@MIDDLECLASSKANCHU
@MIDDLECLASSKANCHU Ай бұрын
कान्तिपुरलाई बहिस्कार गरौ।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
जय घन्टी ❤️🇳🇵🔔🔔🔔💪💪
@AnupSijapati-tu5yg
@AnupSijapati-tu5yg Ай бұрын
जय घन्टी जय रबि दाई
@krishnasapkota1974
@krishnasapkota1974 Ай бұрын
निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खाेजिए जनस्तरले प्रतिराेध गर्छ नै। त्यसपछि तिमीहरू नामेट हुन सक्छौ, हेक्का राख। Rsp Nepal 🔔💪🔥🔥🔥🔥🇳🇵🇳🇵🇳🇵💙💙💙💙💙
@deepakrajbaral7888
@deepakrajbaral7888 Ай бұрын
कान्तिपुर बहिस्कार गरौ !
@arjunsubedi5901
@arjunsubedi5901 Ай бұрын
कान्तिपुर पत्रिका बन्द गरौं
@mayaadhikari3448
@mayaadhikari3448 Ай бұрын
आदरणीय मान्यवरहरु, न्यानो अभिवादन। नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
@shreeram8873
@shreeram8873 Ай бұрын
फसाउन ठुलै चलखेल भएको बुझियो 2 तिहाई बाट। किन यति खेदोहोला? काण्डैकाण्ड मुछिएका छन त हामी जनताको चाहना वा ल्याउन चाहेका ब्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रका हरेक दलका नेताहरु पनि। म त बिपि कोईरालाको यो उपदेश फलो गर्दछु। नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बसिरहने कार्यकर्ता यात चरम अवसरबादी हुन यात दास हुन।
@ganeshKunwar-w3t
@ganeshKunwar-w3t Ай бұрын
कान्तिपुर लाई पहिला बहिस्कार गरौ। अनि सत्य तथ्य को आधारमा काम कारबाही गरौं। यो मीडिया को पछाडि नलागौं।
@josephchand3576
@josephchand3576 Ай бұрын
Jaya ghanti
@AmritPun-wq1ci
@AmritPun-wq1ci Ай бұрын
रबि सर काे कुरा सहि हाे
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 Ай бұрын
एकदम सही कुरा योग्य मनी सर को
@laxmichhetri4780
@laxmichhetri4780 Ай бұрын
यगगे मनि नेऊपाने जी को सहि बिसलेसन छ जय देश जय रबि
@Something-f9g
@Something-f9g Ай бұрын
कानतिपुर लाई बहिसकार गरनुपरछ ❤जय घनटि जय रबि❤❤❤❤
@DebikaGautam-x4c
@DebikaGautam-x4c Ай бұрын
Jay ghanti
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx Ай бұрын
यो सर्कार र कान्तिपुरे बदमास को काम नया सक्काउने आफ्नो भ्रस्ट नीति कायमै राख्ने र अपराधिको बचाउ गर्ने ठूलो सणेन्त्र गरेको तियो र अझै गर्दैछ ! कान्तिपुरे लाई बहिस्कार न गरेकाले गरौ ! यो खणेन्त्रकारी सर्कार बिरुद्द देसै भरिबाट सान्ती पुर्ण आन्दोलन गरौ ! जरुरत अनुसार ससक्त आन्दोलन गरौ ! रबि र यो देस्मा भएका सहकारि पिडित लाई न्याय दिलाउन दबाब मुलक कार्बाइ गरौ !
@Netragc19
@Netragc19 Ай бұрын
सत्य कुरा यो हो नी सबै ले कुरा बुझौ ❤❤
@Sisokatwal
@Sisokatwal Ай бұрын
यो कान्तिपुर पतृका फटाहा सिरोहिलाइ देश निकाला गर्नु पर्छ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
धेरै राम्रो सहि तर्क ❤❤
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@youbrajpahadi8490
@youbrajpahadi8490 Ай бұрын
सहि ओकिल सहि ओकालत । धन्यवाद सर ।
@grgman8988
@grgman8988 Ай бұрын
Jaya rabi Jaya ghanti 🔔🔔🔔🔔 we are with rabi dai🔔🔔
@chhandaadhikari3717
@chhandaadhikari3717 Ай бұрын
लाखौं लाख सलाम hjr
@aayush.gamers9159
@aayush.gamers9159 Ай бұрын
Jaya Durga Sir Jaya Rabi sir Jaya Balen sir you are great 👍👍👍👍👍
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
कान्तिपुरलाई जनताले भाैतिक कारबाही गर्नुपर्छ।
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
इमानदार पत्रकार सन्जिब रेग्मि
@gunrajniraula1209
@gunrajniraula1209 Ай бұрын
जति गरे पनि वा रबि जेल गएपनी २०८४ मा नेपाली जन्ताहरुको साथ हुनु पर्छ र हुने छ।
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Very good journalist Sanjib Sir 👍👍👍❤️❤️👍🙏🙏🙏🙏🙏🙏🙏
@humbdr4571
@humbdr4571 Ай бұрын
हामि सिधा कानुन त्यति नजान्ने मान्छेले पनि पुलिस सँग कुनै घटनाको बारेमा पत्रकारले सोध्दा यो बिषयमा बयान लिईदै छ सकिएको छैन अनुसन्धानको क्रममा छ भन्न मिल्दैन भनेको सुनेका छौँ कयौबार ।तर यो कान्तिपुरले कसरि समाचार लेख्यो अचम्म
@sheetalburathoki8150
@sheetalburathoki8150 Ай бұрын
हामी जनता एक हुनु पछ सर रबिलाई यति सम्म गरेको छ ऊस्तै मान्छे भए आज यो धतिमा हुन्ने थिएन रबिलाई जन्म दिने मुवालाई सलाम छ रबिलाई सधै पशु पतिले साथ दिऊन
@devrajrai692
@devrajrai692 Ай бұрын
अहिलेको सरकार र कान्तिपुर मिलेर रबिलाई जेल हाल्ने कोसिस मात्रै हो ! जन्ता जागरुक हुनुपर्यो
@birbdrachhami1962
@birbdrachhami1962 Ай бұрын
right
@rameshpudasaini397
@rameshpudasaini397 Ай бұрын
100% right यस्तो पो सञ्चार माध्यम, सञ्चारकर्मी , अनि जवाफ good 👍❤❤❤❤❤❤
@tekkhatri9875
@tekkhatri9875 Ай бұрын
कान्तिपुर मुर्दावाद
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
सुर्य थापालाई मानहानिमा मुद्दा हाल्नुपर्छ।
@rajuchalise5933
@rajuchalise5933 Ай бұрын
रबि को पछाडि लाग्न दम हुने सरकार ले जिबि समात्न किन सक्दैन
@tejkc7263
@tejkc7263 Ай бұрын
Very good comment
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL Ай бұрын
सम्मान छ।यज्ञमणि न्यौपाने सर अब बाकी अरु केही होइन ७७ जिल्ला बाट युवा शक्ति जाग्ने बेला भएको छ।।।।नेपाली हरु भेडा झोले नबन्नुहोस कुरा बुझ्नुहोस सत्यको पक्षमा बोल्नुहोस।।।
@ThaneshwarNeupane
@ThaneshwarNeupane Ай бұрын
Absolute analysis
@AaronKhadka-j4l
@AaronKhadka-j4l Ай бұрын
Jay ghanti 🔔🔔🔔🔔
@surajtimilsina5666
@surajtimilsina5666 Ай бұрын
कांतिपुरलाई देश निकाला गरौ यो देश र जनताको हितमा छैन
@Devraaz_magar
@Devraaz_magar Ай бұрын
कान्तिपु काङ्ग्रेस लाई न सकि देस मा सान्ती आउदैन
@lilanathpagenilila
@lilanathpagenilila Ай бұрын
कान्तिपुर जेठो देखि अरु ११ भाइलाई बहिष्कार गरौ न हो न्यायप्रेमी साथीहरू 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@LachhiramPariyarPariyar
@LachhiramPariyarPariyar Ай бұрын
Jai ghanti
@ChandraNeupane-c4p
@ChandraNeupane-c4p Ай бұрын
सहि कुरा गर्नु भयो यग्यमणिजी
@takbahadur2238
@takbahadur2238 Ай бұрын
Jay. Ravi Jay ghanti 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o Ай бұрын
जय रबि ❤❤❤ कातिपुर बहिस्कार गराै
@deeparai9527
@deeparai9527 Ай бұрын
जय रबि दाई🙏
@BhaktaKarki-t9s
@BhaktaKarki-t9s Ай бұрын
अब, कान्तिपुर लाई नेपाली जनता ले पुरै बहिस्कार गर्नु पर्छ।
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Great speech 🎤 Sir ❤️❤️❤️❤️👍👍👍👍👍🙏🙏🙏🙏🙏👌👌👌
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb Ай бұрын
अब गफ मात्रै हाेईन अब ईमानदार जनता सबै सडक मा जाने निर्णय गर्नुपर्दछ। यी २१ सांसद सांसद भवन छोडेर सडकमा आउनुपर्ने हुन्छ।
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g Ай бұрын
आज धेरै खुसी लाग्यो हजुर को बहस सुनेर🔔🔔🔔🔔🔔
@tulasakoirala2437
@tulasakoirala2437 Ай бұрын
सत्य तथ्य जस्ताको तेस्तै बहिर ल्याउने तपाइको मिडियालाई ❤❤❤❤❤
@rambahadurbk5547
@rambahadurbk5547 Ай бұрын
नेपाल को राजनीति र नेता हरु सुधार्न को लागि कान्तिपुर र धमला को पत्रकारिता खतम हुनुपर्छ।
@Samarpanmagar-jj5ct
@Samarpanmagar-jj5ct Ай бұрын
कान्तिपुर लाई देस निकाला गर्नु पर्छ अब बोलेर होइन बाटो मा आगो बाल्नु पर्छ रबि सर???🔔🔔🔔🔔🔔
@surendrabhandari7235
@surendrabhandari7235 Ай бұрын
कान्तिपुरलाइ जहाँ भट्यो तेहि सिदाउनु पर्छ सहिकुरा गर्नु भो यगमनी सर ले
@sitaramshrestha4665
@sitaramshrestha4665 Ай бұрын
यज्ञमणिज्यूको बोली, वचन, शैली, तर्क 100% सही लाग्यो, मैले पनि धेरै कुरा बुझेँ । धेरै धेरै धन्यवाद छ कानुनका प्रवक्ता यज्ञमणिज्यूलाई ❤❤❤
@KaleKeto-ec8ok
@KaleKeto-ec8ok Ай бұрын
God Job Bro
@RamDarji-v3s
@RamDarji-v3s Ай бұрын
दाजुभाइ दिदिबहिनी हरु अगर रबि लाई फसाएछन भने पहिला कान्तिपुरे लाई आगो लगाउ अनि धमलाको टिभी लाई पनि आगो लगाउ
@rameshthapa8854
@rameshthapa8854 Ай бұрын
प्रणाम छ वकिल साव🙏🙏🙏
@hemantkattal9556
@hemantkattal9556 Ай бұрын
कान्तिपुर काङ्ग्रेसको अखडा जस्तै भयाे जलाईदिए हुन्छ ।
@yadrana3063
@yadrana3063 Ай бұрын
100000000000%sahi kura aayo hai aaj chahi thankyou okil sab.
@ShashiTimilsina-p5y
@ShashiTimilsina-p5y Ай бұрын
कान्तिपुर बहिस्कार गरौं है गाइज
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि तथ्य सत्य कुरा
@KeshavGhimire-e7i
@KeshavGhimire-e7i Ай бұрын
भ्रष्ट सरकार भ्रष्ट कान्तिपुर।जेल को सजाय हुनु पर्छ सरकार का सुचना लिक गर्ने लाई र कान्तिपुर लाई
@OLDISGOLDB
@OLDISGOLDB Ай бұрын
यसरी बयान सार्वजनिक गर्न मिल्दैन तर नेपालमा मिल्छ, कान्तिपुरलाई मिल्छ। यो भ्रष्टाचारीको नाइके संस्था हो। त्यसैले कान्तिपुरलाई सबैले बहिष्कार गरौं।
Trick-or-Treating in a Rush. Part 2
00:37
Daniel LaBelle
Рет қаралды 44 МЛН
这是自救的好办法 #路飞#海贼王
00:43
路飞与唐舞桐
Рет қаралды 126 МЛН
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 23 МЛН
Happy birthday to you by Secret Vlog
00:12
Secret Vlog
Рет қаралды 6 МЛН
Trick-or-Treating in a Rush. Part 2
00:37
Daniel LaBelle
Рет қаралды 44 МЛН