Tap to unmute

निष्ठुरीलाई माया गरि आफैंलाई जोगी बनाएँ| Adhyarobata Ujyaalotira | Rajesh Payal Rai

  Рет қаралды 532,190

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 1 400
@tikaramyatri
@tikaramyatri 9 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@TheLama7000
@TheLama7000 9 ай бұрын
एकदम मज्जा अनन्धलागेउ अजाको इंटरव्यू बाटा।
@Sushilpunmagarvlogs
@Sushilpunmagarvlogs 9 ай бұрын
Mazza ayo interview here rw sir.❤️❤️
@shantikalarai4470
@shantikalarai4470 9 ай бұрын
सत्य र सुन्दर ❤❤🎉🎉
@TekShrestha-nx3dh
@TekShrestha-nx3dh 9 ай бұрын
Mero Jiban ma lagvag 70% Mel khanxa attitude also
@panjugolelama5623
@panjugolelama5623 9 ай бұрын
Thanks for giving satisfaction from this interview of Rajesh Payal Rai. I have got many answers of curiosities. I am big fan of his.❤
@Anantbudha4151
@Anantbudha4151 9 ай бұрын
यत्तिकै किङ्गको उपनाम पाउनु भएको होइन राजेश दाइलाइ हजुर प्रती हाम्रो सधै सधै उच्च सम्मान ❤👍️
@amritthapa7822
@amritthapa7822 9 ай бұрын
ओहो राजेश भाई पार पारचुके भएसी झनै खुलेर बोलेको जस्तो लाग्यो जे होस् खुशी लाग्यो बधाई
@marasini123narayan
@marasini123narayan 9 ай бұрын
अर्को इतिहास रच्न सफल सबै भन्दा महङ्गो डिभोस्।।।।। नेपालि समाजमा पैसा देखेर बिहे गर्नेहरु देखि सबै सजग हुनु पर्ने समय छ अहिले।।।।।।
@Guru23455
@Guru23455 9 ай бұрын
Rajesh payal Rai le divorce mageko ho Ketile hoina Babu Raja
@ManRai-j3u
@ManRai-j3u 9 ай бұрын
​​@@Guru23455 अनि छोरी मान्छे ले (साम्बुहाङ)दायाँ बायाँ औठा छाप नलाइ काहा पारपाचुके हुन्छ त
@shibdanuwar1291
@shibdanuwar1291 9 ай бұрын
पैसा कै लागि डिभोस गर्नेहरुका लागि यो पहिलो उदाहरण हो,भाबि जीवन उसको मायाको लागि होइन पैसाले चलोस।
@durgalimbu9765
@durgalimbu9765 9 ай бұрын
आफू भन्दा आधा उमेर सानो केटिले पत्यायो भन्दैमा फुरुक्क हुनु कति घातक हुदो रहेछ भन्ने कुराको पनि शिक्षा पाए कि
@bikashsubba9474
@bikashsubba9474 9 ай бұрын
महंगो पारपाचुके के भनौं दायाँ गोजिको पैसा बायाँ गोजिमा सारेको जस्तैहो । साम्बुहाङले पाएको सम्पत्ति बेचेर अर्को संग बिहे गरेर लानु पाउदैन क्यारे छोरा लाई हुर्काउदै बस्नुपर्यो आखिर त्यो सम्पती छोराकै हो । छोरा भनेकै राजेश पायलको हो त्यसकारण पाँच करोड मात्र होइन दश करोड नै दिएपनी के फरक पर्योर !
@pramodsm3040
@pramodsm3040 9 ай бұрын
जब मैले गित सङ्गीत था पाए त्यो बेला राजेश पायल राइको गित सुने आजपनी मोबाइल मा हेरेभने राजेश पायल राईको नै गित धेरै छ!🙏🙏🙏
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 9 ай бұрын
राजेश पायल राई जीवन भोगाइ मज्जाले बुझ्ने माउका पाइयो धन्यवाद।
@shuvarajbhomjan4494
@shuvarajbhomjan4494 9 ай бұрын
मेरो मनपर्ने गायक मध्येको 1 नम्बर मा हिजो थियो आज पनि हुनुहुन्छ । राजेस दाइलाइ मायागर्ने जत्ति एत्ताहाजिर हुनुहोस ।
@Pandeylaxu
@Pandeylaxu 6 ай бұрын
Gulay jadeya ho mugi yo thula kura nagar dherai jhad ma nachada mugi lai
@sunderjiwan
@sunderjiwan 9 ай бұрын
अन्तर्वार्ता हेर्न यसरी लामो समयदेखि प्रतिक्षा गरेको जीवनमा पहिलो पटक❤❤❤
@gitapradhan8874
@gitapradhan8874 9 ай бұрын
❤❤❤
@sachitraaryal9276
@sachitraaryal9276 8 ай бұрын
3 times heri sakya. Ajhai ramro lagchha❤ Rajesh Payal rai jiu ♥️
@d.b.pradhan9145
@d.b.pradhan9145 9 ай бұрын
कलाकार को जीवनमा पनि हरेक उतारचढाव त आइहाल्छ नि। त्यस्तै हो के सोच्यो के हुन्छ कहिलेकाहीँ बाध्यात्मक परिस्थिति मा परिन्छ। नेपाली सङ्गीत को एउटा प्रमुख धरोहर राजेस पायल राई जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि सधैं सफल रहिरहोस् । शुभकामना ।
@samiryonzannn
@samiryonzannn 9 ай бұрын
One of the beautiful भलाकुसारी with Rai is king #congrats tikaram yatri ji . Keep going with it..!!😮
@ManRai-j3u
@ManRai-j3u 9 ай бұрын
यो चलिरहेको गलत समय लाई सहजै रुपमा पार गर्न सुम्निमा पारुहाङले बल दिउन सबै को प्यारो किङ दाइ❤
@Yakthungsa50
@Yakthungsa50 9 ай бұрын
मेरो पनि यहि चाहाना छ
@themikki8360
@themikki8360 9 ай бұрын
He is always king 🤴
@Yakthungsa50
@Yakthungsa50 9 ай бұрын
@@themikki8360hajur malai subscribe garnus na maile hajur lai gari sake
@IAMKRITAGYA
@IAMKRITAGYA 9 ай бұрын
lado ko sumnima ra paruhang le geda garcha muji
@ManRai-j3u
@ManRai-j3u 9 ай бұрын
​​@@themikki8360Yes नत्र यो साङितिक आकास मा 3 दसक राज गर्दैन थ्ये हिलो छेपने मान्छे धेरै छन सबै जना प्रथम हुदा आफू प्रथम नहुनुको पीडा आजको दिन मा स्वोर सुक्यो स्वोर खासियो स्टेज मा गित गाउन सकेन भने अब राजेस पायल को दिन गयो नि भन्छ्न
@ableonlinekoreanlanguage8786
@ableonlinekoreanlanguage8786 9 ай бұрын
यो अन्तरबार्ता सुन्दा.. Rai is king प्रती झन् आदर, सम्मन बधेर गयो....❤❤❤❤🎉
@mahendraamita3326
@mahendraamita3326 9 ай бұрын
तपाईं को यो अन्तर्वार्ता को भिउस् दस मिलियन पुगोस् मेरो शुभकामना छ
@aryanrai-z5q
@aryanrai-z5q 9 ай бұрын
8 घन्टामा 71k छ पुग्छ 10 मिलियन
@chinmagar8520
@chinmagar8520 9 ай бұрын
आम मान्छे भन्दा धेरै फरक असमान्ने जिबन बाचेको भोगाइ अनि अनुभव कति कति । अन्तरबार्ता सारै रमाइलो लाग्यो। धन्यवाद
@bikramrai5499
@bikramrai5499 9 ай бұрын
एउटा मन कति पटक जित्नु हुन्छ किङ दाजु नेपाली साङ्गितिक क्षेत्रमा म कसैको यति ठुलो फ्यान छु भने त्यो राई इज किङ राजेश पायल राई हो ।
@mahenrai1
@mahenrai1 9 ай бұрын
Uncover the Top Activities on Maria Island kzbin.info/www/bejne/nGiVnWSlhZKYhdk
@Jeevan_Bayalkoti
@Jeevan_Bayalkoti Күн бұрын
कुनै शंका छैन राजेस पायल राई एक शताब्दी गायक हो युगौ गायक हो मेरो मनमा तपाईको लागी सबैभन्दा ठुलो ठाउ छ अन्य गायकगायीका हरुमध्य्। दुख यस्मा लाग्छ हजारौको मन जित्ने मान्छेले यस्तो कदम उठाउदा।
@Khag1120
@Khag1120 9 ай бұрын
आज यो वार्तालाप सुन्दा राजेश पायल त धेरै राम्रो मान्छे लाग्यो , यात्रीलाई पनि थोरै बोल्ने बनायो !
@sumntamagar3702
@sumntamagar3702 9 ай бұрын
@MrHitandhot
@MrHitandhot 9 ай бұрын
sahi ho khagen ji... khotange Rai is king
@goretopoetry
@goretopoetry 9 ай бұрын
बाहिरी रुप मात्र यस्तो हो, भित्री रुप दरदनाक
@rasmedia5300
@rasmedia5300 9 ай бұрын
​@@goretopoetry kaha veteu vai dardanak... Vannalai ?
@Khag1120
@Khag1120 9 ай бұрын
@@goretopoetry सबैको अ-आफ्नो ठाउँमा दर्दनाक पिडा र कथा होला र हुन्छ। तर, यस्तो अबस्थामा पनि धैर्यतासाथ आफ्नो कर्तब्य,सहनशील र परिपकवता पुरा गरेको देखियो।
@baltamang9038
@baltamang9038 9 ай бұрын
आजा यति धेरै खुशी भए म राजेस पायल राई ज्युको समय अनुसार आफैले भोगेको सत्यताको जिबन गित संगीतको ज्ञान गुनका कहानी ❤️❤️❤️❤️❤️🙏🙏🙏 बिशेष धन्यवाद टिकाराम ज्युलाई। मैले पनि कहिल्यै जिबनमा यति लामो समयको अन्तरबार्ता हेरेको थिएन। अझै सुनी रहु जस्तो लाग्दा लाग्दै हजुरले आजलाई बिदा भन्दा मात्रै झसंग भए कि सिधेछ। भाग 2 plz
@bikramrai5499
@bikramrai5499 9 ай бұрын
सुरु देखि अन्तिम सम्म स्क्रिप्ट नगरी हेरियो रमाइलो लाग्यो राई इज किङ को धेरै नया कुरा हरु जान्ने मौका मिल्यो खुशी लाग्यो ❤
@Rameshblogs55
@Rameshblogs55 9 ай бұрын
म भगवान हु भन्ने ठान्ने अनि बोल्दा पनि यता उता बिमुख हुने पात्र रैछ राजेश पायल त
@karnakharkhatiwada504
@karnakharkhatiwada504 9 ай бұрын
१ः३१ः३० मिनेटको अन्तर्वार्ता एकै बसाइमा सुनि/हेरिसकियो। राजेश पायल राईका व्यक्तिगत कमीकमजोरी पक्कै होलान् तर उनको नेपाली गीतसङ्गीतप्रतिको माया र कठिन जीवन सङ्घर्षका बाछिटाहरूले पूरै भिजाए। उनको आत्मविश्वासले मन छोयो। पत्रकार टीकाराम यात्रीजीले लिने गरेका अन्तर्वार्ताहरूमध्ये शीर्ष १० छान्नु पर्‍यो भने यो अन्तर्वार्ता छुट्ला जस्तो लागेन। राई इज किङ!! जय होस्!
@suhanglaxmi
@suhanglaxmi 9 ай бұрын
मेरो मन पर्ने गायक, महागायक। आदरणीय दाई को पुस्ता भएर जन्मेकोमा भाग्यमानी सम्झन्छु😊😊🤗 यहाले गीत मार्फत सबैको जीवन सुन्दर अनुभूत गराइदिनु त भयो तर तपाई आफैको चाही के के भइराछ…सम्हालिनुहोस दाजु, जे गर्छन् हरिले गर्छन् भनि जेजे नगर्नुस कतिपय अवस्थामा बहेक रिमोट हामीसंगै हुन्छ🫡🩷
@SabThokcom-oc3kx
@SabThokcom-oc3kx 9 ай бұрын
धेरै बर्ष पछि एक घन्टा भन्दा बढी आज पुरै कार्यक्रम हेरियो । यसरिनै कुनै बेला ,दिशा निर्देस,टफटक ,तमसोमा जोतिर्गमय हेरिन्थ्यो । धेरै पछि आनन्द लाग्यो यो कार्यक्रम हेर्दा
@PriyaTimsina-ym9kj
@PriyaTimsina-ym9kj 9 ай бұрын
Great rajesh dai god blessed you🙏❤️❤️❤️😇😇😇🥺
@nabinrai761
@nabinrai761 9 ай бұрын
एतिको आत्मा बिश्व कोहीसग छ त त्यो किङसग मात्रै छ yo yo love u❤❤❤❤
@ReshmaSubba-d1t
@ReshmaSubba-d1t 9 ай бұрын
जसले जे भने पनि राजेश पायल राई भनेको जादुगर स्वार भएको गायक कार हुन ।स्पट बक्ता हरेक कुरा को प्रफेक्ट र सत्य लाई स्विकार गर्न सक्ने क्षमता भएको गायक हुन। 🙏🙏🙏🤜🤜✊️✊️
@chandrarai9475
@chandrarai9475 9 ай бұрын
अति साहाशी गायक नेपाललाई अति माया गर्ने राई ईच किङ मात्र हो अरू भए आफ्नो देशलाई लात हानेर पलान भईसक्थे किङ त नेपाल आफ्नो देश चिनाउनू नै चिन्ता छ यस्तै साहास सधै मिलोस ✊️✊️✊️
@bipin_jr.1111
@bipin_jr.1111 9 ай бұрын
सहि।🙏
@laxmanbhandari2154
@laxmanbhandari2154 9 ай бұрын
राजेस दाइ सेवा, प्रिय हुनु हुन्छ, यस्तै सग अगाडी तपाईंको जीवन बितोस, मनै देखि कामना। अफ्रिका बाट...
@pranitarai2106
@pranitarai2106 9 ай бұрын
हाम्रो प्राण भन्दा प्यारो किङ दाईलाई सुम्निमा पारुहाङ्ले सधै कल्याण गरुन्❤️
@aryanrai-z5q
@aryanrai-z5q 9 ай бұрын
Yasta muji balatkarilai k ko kalyan ho??? Duniyalai bhudi bokayar suikarna nasakne daka ko kaile bhalo nahos
@Pem8888
@Pem8888 9 ай бұрын
Chup laag Chori KO umer KO keti sanga Bihe garne BOKA ho yo Rajesh Payal
@aaitarajgurung2302
@aaitarajgurung2302 9 ай бұрын
@@Pem8888Machekna bahun muji gu 😂
@Pem8888
@Pem8888 9 ай бұрын
@@aaitarajgurung2302 Bholi tero pani Chori hola Tero Chori lai pani Rajesh Payal Rai jasto BOKA budo le bhagayera lag dela. Raat bhari Chikera bholi Divorce diyera jala Ani thaha pauchas balla
@aryanrai-z5q
@aryanrai-z5q 9 ай бұрын
@@Pem8888 boka hoina rando ho mahaako rando
@lands86
@lands86 9 ай бұрын
मेरो अहिलेसम्मकै रोचक लागेर मनै देखि श्रव्य र दृश्य गरेको यो अन्तर्वार्ता ! अत्यन्तै रमाइलो लाग्यो !
@stopbuy1046
@stopbuy1046 9 ай бұрын
तिव्र प्रतिक्षामा छौ।यो..यो...महागायक राई ईज किङ्ग र हजुरको भलाकुसारी सुन्न।🙏🙏
@bhupenrai7104
@bhupenrai7104 6 ай бұрын
सार्है रमाइलो लाग्यो यो अन्तर्वार्ता हेर्न।धन्यवाद यात्री सर र राई इज किङ्ग ज्युलाई🙏सेवा
@pramod1472
@pramod1472 9 ай бұрын
राजेश दाइ यस्तो मान्छे हो कि बास निडर मान्छे हुनुहुन्छ तेसैले यो घटना लाई पनि सहजै पार गर्ने शक्ति मिल्योस यहि कामना गर्दछु भगवान सङ ! राजेश दाइ मेरो दाइ हुनुहुन्छ हामी सबैको प्यारो देशको गहना हुनुहुन्छ !
@GangaStha-y1q
@GangaStha-y1q 9 ай бұрын
आजको अन्तरवार्ता सुन्दा राजेशपायल ज्यु धेरै राम्रो मान्छे लाग्यो राजेश जी सलाम अभिवादन
@jrmr790
@jrmr790 9 ай бұрын
स्वर सम्राट नारायण गोपाल पछिको उत्कृष्ट आवाज भएका ३ राजेस पायल राई, रामकृष्ण ढकाल , यम बराल मैले धेरै सुन्ने मध्येका उत्कृष्ट गायक हुन्।
@PramilaRaut-bg8xd
@PramilaRaut-bg8xd 9 ай бұрын
राजेश पायल राई को अरु पनि अन्तरबार्ता उत्कृष्ट हुन सक्छ तर मैले हेरेको मध्य आज सम्मकै उत्कृष्ट 🇳🇵🙏
@asminatamang322
@asminatamang322 9 ай бұрын
जे होस राजेश दाजु ले सत्य बोल्नु भयो। बुवा को कर्तब्य पुरा गर्नु भयो। राम्रो हो गल्ति भए नि सुइकर्नु भयो । राम्रो हो
@rudradhakal5536
@rudradhakal5536 9 ай бұрын
राजेश पायल राईका भनाइमा म सहमत छु।
@Pratikchamling466
@Pratikchamling466 9 ай бұрын
हरेक कुरालाई सहजताका साथ स्वीकार गर्न सक्ने मान्छे राजेश पायल राई सदा सम्मान 🎉🎉❤
@gaganoli8703
@gaganoli8703 8 ай бұрын
साच्चिकै king हो नेपाली गित सङ्गितको👌👌❤️❤️
@BALABAHADURRAI
@BALABAHADURRAI 9 ай бұрын
त्येतिकै किङ भनेको होइन रहेछ । गित संगीतको बादशाहा !!!
@NbNb1987
@NbNb1987 9 ай бұрын
Timi rai vyera king lagya ho .....king xaena nepalma bujhis keta😂😂😂😂😂
@mahenrai1
@mahenrai1 9 ай бұрын
Uncover the Top Activities on Maria Island kzbin.info/www/bejne/nGiVnWSlhZKYhdk
@BiwasBhattarai
@BiwasBhattarai 9 ай бұрын
बहुप्रतिभाशाली व्यक्तिहरु एकैसाथ!❤
@HemRodung
@HemRodung 9 ай бұрын
कलाकार र पत्रकार दुवै जना वौद्दिक। निकै आनन्द लाग्यो । नकारात्मक भन्दा सकारात्मक विषयलाई बुझेर केही ज्ञान लिईयो। धन्यवाद।🙏सायरेम
@gangaadhikari6389
@gangaadhikari6389 8 ай бұрын
Very nice song of Rajesh sir. Phailiyo maya duboo sari geet mero favorite song of Rajesh sir.
@rudramani777
@rudramani777 9 ай бұрын
अभाव को पुर्ण अनुभव र सफलाता को महशुष,राई ईज किङगको प्रेणादाईक भलाकुसारी। रमाईलो लाग्यो।
@DeepakPandey-ym2vo
@DeepakPandey-ym2vo 9 ай бұрын
लामो अन्तर्वार्ता पनि छोटै लाग्यो भनेपछी कसरी डुबेर हेरेछु।धन्यवाद यात्रीजी एवम् राजेशजी।
@kamalpaudel3400
@kamalpaudel3400 9 ай бұрын
नारायण गोपाल पछिको स्वर सम्राट गायक को उपनाम पाएका चर्चित गायक राजेश पायल राइ❤❤❤
@KumarPrayash
@KumarPrayash 9 ай бұрын
King is king 🤟
@raikirat3067
@raikirat3067 9 ай бұрын
गित गाउन जन्मेको हो राजेश
@baghbangsikirat2545
@baghbangsikirat2545 9 ай бұрын
भिल्ल को देशमा मणि हाम्रो किङ दाई❤❤भुकिराख्छ कुकुर लम्किराख्छ हात्ति🙏
@PMMGR
@PMMGR 5 ай бұрын
एक उमेरमा खुब सुनिने गित ...निस्ठुरिलाई
@nirmalagurung6819
@nirmalagurung6819 9 ай бұрын
राजेश पायल लेआफ़नो श्रीमती संग पापरचुके गरे पनिमाया रेहछ भन्ने कुरा वाहको अंतरबार्ता बाट स्प्रट् हुनछ यती सम्पति दिनु अनि छूटे पछि पनि पूर्ब श्रोमति ले दुःख नपाओस भन्ने कुरा स्प्र्स्ट हुनछ जे होस लोभी भएको भए त दिदैन थियो होला जय होस राजेश ❤भबिस्या उज्जल होस ❤❤
@gkukaki2682
@gkukaki2682 9 ай бұрын
म भएर हेर्नुस ! आहा कति राम्रो भनाई धन्य राजेश पायल बाबु
@balkrishna6448
@balkrishna6448 9 ай бұрын
सुरु देखि न कटायेर येति लामो अन्तरबार्ता हेरेको मेरो जीवन को पहिलो अन्तरबार्ता भो मेरो आइडल किङ्ग
@kumarsinghlama3136
@kumarsinghlama3136 9 ай бұрын
यो अन्तरबार्ताको लागि व्यग्र प्रतीक्षामा थिये । आय पछि हेरियो पनि । एक पल पनि आखा झिमिक्क नगरी हेरियो । हेर्दै अनि सुन्दै जाद केही चाहिँ लेख्नै कर लाग्यो । अन्तरबार्तामा अधिकांस प्रश्न जसरी जे जे कन्टेन्ट्मा सोध्नु भयो तेसरी नसोधी दिनु भ को भये हुन्थ्यो । टिकाराम यात्री सर यो देशको अब्बल दर्जाको मर्यादित पत्रकार हुनु हुन्छ । उहाको हजारौ अन्तरबार्ता हेरेको छु । अति समाबेशी, अति बिद्ध्वत, अति मार्मिक, अति घत लाग्दो, अति मन लाग्दो हुन्छ । तर यहाँ किङलाइ सोधिएको प्रसङ्गहरुले र उपकाइएको बिषयले किङ स्वयमलाइ द्बाब परेको र अलि असहज अनि अलि चर्केर जवाफ दिनु परि रहेको हामी दर्शकले महसुस गरे । यसो हुदा अरु एपिसोढहरु भन्दा यो अलि नरमाइलो लाग्यो । सहार्दापुर्न र अत्मिक अनि एक अर्कोको बेईजत नभै राम्रा राम्रा मान र प्रतिस्ठा बढ्ने प्रसङ्ग मात्रा ल्याइ दिनु भ को भय अति सुन्दर हुन्थ्यो । तेसैले त यो अन्तरबार्तामा किङ अरु बेला भन्दा बढी आक्रमक अनि धेरै नै बिगतका कुराहरु पनि ओकली रहनु भयो । र उल्टै टिकाराम जी लाई धेरै बिषयमा अर्ति बुद्धि दिइ रहनु भ को जस्तो देखिन्थ्यो । जे भए पनि किङ खुल्ला छ्दै छ किन उपकाइ रहनु पर्यो ?? तेसैले किङ्ग यो पटक धेरै नै खुलेर बोल्नु भयो । उहाले बोल्दा हिजोका दिनका अरु कसैको पोलहरु पनि खुल्दै गयो केही । तेसैले उहाले गरेको उन्नत कार्या सङ्ग मात्रा अन्तरबार्ता लिनु हुन बिनम्र अनुरोध गर्द्छु । कोहि सार्बजनीक ब्यक्ती भए पनि उनको पनि ब्यक्तिगत जीवन हुन्छ । ब्यक्तिगत जिबनका घट्नाहरु सुषुप्त राखी छड्नु नै राम्रो । सडक किनाराका यु ट्युबे ले जस्तो छताछुल्ल टिकाराम जी बाटा हुनु हुन्न । तपाईं दुबै जना यो देशको पृया ब्यक्तित्व हुनु हुन्छ । अब कसैको जिबनमा कुनै यस्ता अपृया लाग्ने घट्ना बिशेसको कुरा बहिरा नआवोस कृपय । सुभ रहोस ।
@bhimphago8874
@bhimphago8874 9 ай бұрын
तपाईंको जीवनमा जे जस्तो घटना परिघटना घटिरहेको भएता पनि तपाईंको अावाजमा गुन्जिएको गित सदा सर्बदा सुनिरहन पाँऊ, किङ् सदा किङ🙏🙏👍️👍️❤️❤️
@durgadipti3741
@durgadipti3741 9 ай бұрын
शुरुमा पुरै सुन्छु जस्तो लागेको थिएन तर कति बेला सकियो पत्ता पाईन
@laxmanpandey4873
@laxmanpandey4873 9 ай бұрын
दाइ आज खुलस्त तपाईंलाई हेर्न पाय , तपाईंको धेरै दिब्य वचन पाय जो मेरो जिन्दगीमा पनि परेको छ अबको मेरो लेखमा तपाईंको दिब्य वचन र तपाईंको गितका शब्द प्रयोग गर्छु है कपि राइट लाउन नपाइ 😂
@ShahadevRai
@ShahadevRai 8 ай бұрын
King ho king
@Nabin812
@Nabin812 9 ай бұрын
Legend and king of melody.... God bless you, My fvrt singer.
@omstha
@omstha 9 ай бұрын
यस कार्यक्रममा सबै भन्दा धेरैले हेर्ने राजेश पायल बास्तव मै लेजेन्ट हो भन्ने प्रमाणित गर्छ ।
@nareshrai7714
@nareshrai7714 9 ай бұрын
हैट खुशी लाग्यो राजेश राजेश नै हो
@surajrana5636
@surajrana5636 9 ай бұрын
यिनी अमर रहुन अजम्बरी रहुन युगौ युग सम्म यिनका गितहरू बजि रहुन कहिले नअस्ताउने सूर्य बनेर नेपाली संगीतमा उदाई रहुन - शुभकामना तर टिकाराम जी लाई हायल कायल बनाउनु भएछ, अन्तर्वार्ता यसरी पो दिने हो त !!!🥰
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
राजेश पायल राईको फ्यान जति यता है ❤❤❤
@ashishthapa7849
@ashishthapa7849 9 ай бұрын
हे अस्ति या इलाम चुलाचुलीस्थित ऐनापोखरी मा आउद राजेस जि झ्याप हुनुन्थ्यो नि नि??
@simon_for_u
@simon_for_u 9 ай бұрын
गितसंगितको धरोहर बादसाह महागायक " Rai is King"❤❤❤
@shivaniroula8770
@shivaniroula8770 9 ай бұрын
तपाइको सँगित क्षेत्र यत्ति फराकिलो छ तपाईं जातीले किराँती हो त्योभन्दा ठूलो नेपाली अनि देसको माटो हावा पानी सँग घोलित हुनूहुन्छ तपाइको यात्रा अज्झ देस र द्रसकलाइ आबसेक छ जतिसुकै अफ्ठेरा आयपनि बिचलित नभोइ अघि बढनुस तपाइको यात्रा सफल रहोस यहि कामना छ ।
@chamlingshusma1389
@chamlingshusma1389 9 ай бұрын
सारै आनन्द आयो आजको एपिसोड यों यो 🤘🙏 tikaram sir ko साहित्य शब्द हरू अनि rai is king le गीत गाउनु हुदा मन्त्र मग्न भएर सुन्नु भएको देख्दा झनै गजप्
@Harkasir23-
@Harkasir23- 9 ай бұрын
गायकसङ्गै बौद्धिक पनि रहेछ्न
@nareshrai7714
@nareshrai7714 9 ай бұрын
खुशी लाग्यो केही दिन बडो अफसोचमा थिए बल्ला छर्लङ्ग भए
@BadeRai-r5h
@BadeRai-r5h 23 күн бұрын
ललियुगको गायन क्षेत्रमा एक मात्र बादसाह राजेश पाएल राई।😘❤️🙏
@bhupenlimbu8048
@bhupenlimbu8048 9 ай бұрын
धेरै राम्रो कुरा आयो सत्य कुराहरु
@jayaramtamata2135
@jayaramtamata2135 9 ай бұрын
Nice singer
@chyangbatamang7038
@chyangbatamang7038 9 ай бұрын
One of the legends of this generation king Rai! ❤ what a great Idea!!salute
@kirangurung2207
@kirangurung2207 9 ай бұрын
Bachha dekhi ahile samma ko favourite singer Rajesh Payal rai😍
@SushmaTmg-ri9ej
@SushmaTmg-ri9ej 9 ай бұрын
पहिलो पटक tiktokma देखि पर्खाइमा बसेर हेरेको अनि tikaram yatriko मैले हेरेको पहिलो पटक हेरेको कार्यक्रम यो हो!!! be strong our idol RAi is king❤❤❤
@Tuwachungpres
@Tuwachungpres 9 ай бұрын
नेपाली सङ्गितका एउटा तारा हुन गायक राई
@suneegrg
@suneegrg 9 ай бұрын
Interesting program and Rajesh Payal Rai is alwys favourite singer, Failiyo maya dubo sari kahile ghatena reminds my childhood ❤❤🙏🙏
@shresthamk97
@shresthamk97 9 ай бұрын
Yo Ta Ho Paribartan Samaya Ko Aaz Nabujhi Layeko Maya Aaz Maya Ko Artha Bujhi Sakai Aasoo jhardina Ma !!! Good Luck From Hamptons Prince of New York.
@GanpaRatepa-xq9zl
@GanpaRatepa-xq9zl 9 ай бұрын
सान्दर्भिक तर्क 👍️
@ArunRai-e8i
@ArunRai-e8i 9 ай бұрын
Darshanik Pani hunuhundo rahex hamro rai is king 👑👑👑
@ramrai7511
@ramrai7511 9 ай бұрын
यस्तो गित नगाइदेउन हौ ब्रो जिउदै मर्नु मन लाग्छ 😭😭🙏🙏💔💔
@netrasaruofficial8690
@netrasaruofficial8690 9 ай бұрын
संवत १ दिन मा ३ लाख पटक हेरिएको पहिलो episode होला।
@niranjankarki392
@niranjankarki392 9 ай бұрын
He is great singer.. je jasto vaya pani manxe ramro ho rajesh bro..
@GyanusaSen-rc1zs
@GyanusaSen-rc1zs 9 ай бұрын
उहाँको व्यक्तिगत जीवनको सत्य जे सुकै होस् , त्यो थाहा भएन, तर बौद्धिक आध्यात्मिक रूपमा मनुष्य जीवनलाई पृथक रुपमा ब्याख्या गरेको सुन्दा 🙏 राजेश पायल राई एक उच्च व्यक्तित्व लाग्यो । 🙏 जय होस् 🙏🙏☺️
@shreetamang4736
@shreetamang4736 9 ай бұрын
हामी यो धर्तिमा एउटा पात्र मात्र हौ🙏🙏 बौद्दिक ब्यक्तित्व लाग्यो राजेश दाजु 🙏🙏🙏
@yamsarumagar8527
@yamsarumagar8527 9 ай бұрын
पूरा भिडियो हेरियो हरेक पुराना सर्जक को नाम संगीत पनि बुझ्न पाइयो
@dayakafle2143
@dayakafle2143 9 ай бұрын
अत्ति उत्कृष्ट लाग्यो , बौद्धिक व्यक्ति राजेश जी पनि !❤️🌹
@MonahSome
@MonahSome 9 ай бұрын
मलाई मन परने गाएक ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amanlimbu9825
@amanlimbu9825 9 ай бұрын
अधिकाम्स अन्तर्वार्तामा लागेको लाल्छनालाइ अन्देखा गरेर मेरो यो क्षेत्रको योगदानलाइ मात्रै हेरिदियोस र मैले गरेका गलती लाई सिलि मिस्टेकको रुपमा मात्रै हेरिदिउन अथवा पचाइदिउन भन्ने आसय बारम्बार ब्यक्त गरेको मज्जलेनै आभास भयो। दुर्भाग्य दुनियामा कतै त्यस्तो भएको छैन। भए गरेका कुरा र कमिकमजोरिलाइ खुलेरै स्विकारोक्त्ती गरेको भए गज्जब हुनेथ्यो। बाकी रह्यो गायन , जस्मा कुनै सन्देह नै छैन मेरो हिसाबमा तपाइजत्तिकै भर्सटायल गायक एक सताब्दी यता जन्मिदैनन। समग्रमा गायकिको कुरै नगरौ त्य्स्मा समस्यै छैन। ठूलो मान्छेको सबै कुरा नियालिन्छ र उछालिन्छ यो समाजमा। भए गरेका कुरालाइ सहर्श स्विकार्नुको बिकल्प छैन। अन्त्यमा उज्जल भविस्यको कामना।। 🙏🙏
@basunmedia
@basunmedia 9 ай бұрын
Pura interview here sarai inspiring lagyo jiban ko utar chadhab sabai sarai ramro sang bayan garnu vayo😍💝🥰🎉🎊 watching from Canada 🙏
@chandraparkash3489
@chandraparkash3489 9 ай бұрын
यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏...
@vivophone2204
@vivophone2204 9 ай бұрын
मन पर्ने गायक 👍️
@mailachams39
@mailachams39 9 ай бұрын
The most awaited interview in my life.. Die hard fan from Singapore ❤ yoyo Rai is king forever ✌️❤
@hemrajsiwakoti7870
@hemrajsiwakoti7870 9 ай бұрын
Music bina pani sunna sakine gayek Rajesh payel Rai hun ...unima aafai musician hun jay hos keep doing great music
@limbudinesh3615
@limbudinesh3615 9 ай бұрын
आज मलेसियामा छु भोलि नेपाल झरेर हेर्ने छु🙏🙏
@Sunaulonepalnews
@Sunaulonepalnews 9 ай бұрын
फूल भिडियो हेरे है राजेश पायल राई को पूरा अन्तरवार्ताको धेरै कुरा सिक्न पाए खुसी लाग्यो ❤❤🎉
@naindrarai5092
@naindrarai5092 9 ай бұрын
राजेश पायल राई सारै राम्रो माहागायक हुनुहुन्छ आज बाट त झन सारै राम्रो लाग्न थाल्यो❤❤❤
@shantagautam4320
@shantagautam4320 9 ай бұрын
मेरो अत्यन्त मनपर्ने गाएक सारै सुन्दर स्वर ।
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
Yatra || Ep -1 || Rajesh Payal Rai || Podcast With Sampada Limbu ||
1:36:21
SAFALTA KO KATHA With RAJESH HAMAL || Episode 2 || Dinesh Bhattari
49:58