हृदय देखि नमन गुरु! बिदेशी हरुले अध्यान गरेर वैदेशिक सनातन धर्म अप्नाउदैछन तर केही नेपाली हरु बहकाउमा आफ्नो धर्म छोडेर अर्को धर्म अप्नाउछन जस्ले मस्ट,तिनचुला र गुम्बा त्रीपिठक छोडेर बाउ बाजेको पहिचान छोडेर अन्तै बहकिएको छ उसैले आज पहिचानको आवाज बुलन्द बनाएको छ। ए हजुर तपाईंको पहिचान तिनचुला हो मष्ट हो गुम्बा हो। समग्रमा तपाईं नेपाली हो।🙏🙏
@chetanshahi70618 ай бұрын
Ma radhe radhe
@ramabharadwaj27638 ай бұрын
नमन गरेँ गुरुलाई 🙏 बिदेशीको यो रुप देखेर नेपालीले केही सिक्नु पर्छ । मैले सेयर गरें।
हाम्रो सरकारले यो देशमा नैतिक शिक्षा हटाएर गल्ती गरेको थियो, अब भागबत गीता प्राथमिक कक्षा देखि नै कोर्स बुकमा राखेर गल्ती सुधार गरि सम्पुर्ण बिश्व लाई लिड गर्न सक्छ । सबैको जय होस ❤️इश्वर ले सबैलाई सद्बुद्धी प्रधान गरुन् 🙏
@viveksharma-my5rz8 ай бұрын
निकै राम्री लाग्याे। कति गहिरो ग्यान रहेछ उच्च सम्मान गर्छु उहाँलाई।
@krishnapaudel94977 ай бұрын
एउटा विदेशी नागरिक,भाषा फरक, समाज देश फरक , सँस्कार सँस्कृति फरक भएर पनि नेपाली भाषा, सँस्कृति,साहित्य, शास्त्रको कस्तो ज्ञान हासिल गर्न सकेको हो! अचम्मको बौद्धिकता ।हार्दिक नमन।
@sanjeebgartaula4548 ай бұрын
म आफु आध्यात्मिक त हैन केबल मानबियता मात्रै मेरो लागि धर्म हो।तर यस्तो कुरा सुन्दा लाग्छ्।बडा आन्न्द लाग्छ्।
@sachinkhadka78478 ай бұрын
श्री पत्री दास गुरु को पाउ मा मेरो नमन ❤ हरे कृष्ण ❤
@RihannaGurung-u5n7 ай бұрын
नेपालीहरु डलरमा बिकेर धर्म परिवर्तन गर्दैछन् , बिदेशी गुरुजी आयेर सनातन धर्मकाे प्रचार गर्छन्। उहाँलाई आत्मा देखि सम्मान छ मेराे हजुरकाे जय हाेस।❤🙏
@alawatiadhikari418 ай бұрын
कृष्ण हाम्रो साथी सबै भन्दा माथि, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
@sabitaaryal71557 ай бұрын
हरे राम हरे राम राम राम हरे हरे 🙏
@yogendraadhikari93438 ай бұрын
कलिकालका मानव हरुलाई यस्तो आध्यात्मिक ज्ञान दिनु हुने यस्ता महान गुरु लाई नमन🙏🙏🙏
@RakeshShrestha-bb8np4 ай бұрын
Radhe Radhe 🙏🙏♥️❤️♥️
@durgaadhikari25354 ай бұрын
नमन छ !
@manojkumarshrestha10724 ай бұрын
एक छिन मात्र सुन्दा पनि कति आनन्द ।। तपाईंको बिचारलाई हार्दिक सम्मान एबम नमन छ ।।
@samirkc15928 ай бұрын
दुनियाँ भरिका वाद पढेर भाेकवादि भएको म जब गिता पढे तब सबै वाद तुच्छ लागेर अाध्यात्मीक भएँ ।घाेर नास्तिक नै घाेर अास्तिक हुन्छ भन्ने अाेशाेकाे भनाइ ममा चरितार्थ भएको छ।
@jibanpaudyalofficial82847 ай бұрын
Hai
@khemkoirala14867 ай бұрын
रात को पौने बाह्र बजे हेर्दै छु, छोड्नै मन् लाग्दैन ।। हरे कृष्ण
@shantiramniraula88107 ай бұрын
हामीले नचिनेको विश्वले जानेको कृष्ण प्रमात्मालाइ सधै प्रणाम 🙏🙏
@HariChongbang7 ай бұрын
पत्रीदास गुरुको ज्ञानको उच्चाइ,मानव समाजमा हेर्ने दृस्टी कोण लाई नमन।
@harikhadka41286 ай бұрын
धेरै राम्रो ब्यक्तिलाइ निम्त्याउनु भयो धन्यवाद यात्री सर।
@pokhrelom64408 ай бұрын
पत्रिदास जी लाई नेपाली नागरिकता सरकारले दिनु पर्छ। र नेपालकाे प्रसिद्व नँ, 1 काे तक्मा प्रदान गर्नु पर्छ। यहाँ त अपराधीलाई पाे त तक्मा दिएर सजाय मिन्हा गरिन्छ।
@vedthulung21824 ай бұрын
Patri Das Prabhuji you really are more than a pundit. Your mastership in Nepali and Sanskrit is astounding. Jai SriKrishna Jai SriRam.
@sushilghimire69446 ай бұрын
भगवान र भक्ती चाहे जहाँ भएपनी एक आपसमा जोडिने रहेछ । पत्री दासले त्यो परिवार त्यो धर्म र त्यो जिवनसैली त्यागेर यो धर्म र यो जिवनयापनमा सुख र शान्ति पत्ता लगाउनुहुन्छ र जीवन लाई ३६०° मा घुमाएर जिउन सक्नुहुन्छ भने कमसेकम हामिलेनी बुझ्न जरुरी छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵
@jiwanilameli8 ай бұрын
यो मन त मेरो नेपाली हो । पत्रिदास जीको विचार मननिय।🙏
@binodthapa54 ай бұрын
कोटी कोटी हजुर को चरण मा प्रणाम ❤
@maiyaprasaiupreti23878 ай бұрын
कति राम्रो सत्सगं सुन्न पाइयो ,गुरु को जय होस ,आमा को गोलोक गमन को कुरा सुन्दा अच्म्म लाग्यो ,तेस्तो सौ भाग्य जो कोहो को हुदैन सायद छोराको कर्म को प्रताप ले होला ,हामी नेपाली हरु ले एस्ता पबित्र आत्मा हरु बाट धेरै सिक्नु पर्द्छ
@RihannaGurung-u5n7 ай бұрын
हामी नेपालीले उहाँ जस्तो बिद्दान व्यक्तिलाई सम्मान गर्नु पर्छ। ❤🙏
@TheMrgurung6 ай бұрын
गुरुमा नमन छ।उहाँको कुराहरू सुनेर यो मन प्रफुल्लित भयो। यस्तो ज्ञान पाउन को लागि पवित्र मन अनि आत्म भित्र भगवान हुनु पर्छ।❤❤❤❤
@ramsedai8048 ай бұрын
नेपालीले नचिनेको नेपाल चिनाईदिनु भयो गुरू,नमन हजुरलाई,फेरि ल्याउनु होस् है वाहांलाई।🙏🙏🙏❤️
@sarojlamichhane42115 ай бұрын
हजुरहरु दुवैजना लाई हृदय देखिनै नमन 🙏
@sumitrapudasaini20527 ай бұрын
सारै राम्रो शन्देस हेर्न पाईयो गुरु स्टुडियो नै कृष्ण मय भयो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
@gridharibhattarai80317 ай бұрын
हृदयबाट नमन गुरु जि जय जय होस कल्याण होस् ।
@HariSharanKarki7 ай бұрын
आध्यात्मिक ज्ञान ले मात्रै जीवन सफल र शार्थक हुन्छ भन्ने सुनेको थिए आज पत्रीदास गुरु को प्रवचन सुनेर आध्यात्म लाई आत्मसाथ गरेर जीवन जिउनु पर्ने रहेछ भन्ने कुरा बुझ्नु पाये धन्यवाद टीकाराम यात्री सर लाई
@SDFNI3894YR4 ай бұрын
i dont understand nepali but its sweet to listen. dhanyawaad tikaramji. aabhaar swamiji.
@sitagorkhali53093 ай бұрын
Hare Krishna hare krisna krisna krisna 🎉❤😢🙏🙏🙏
@शुपृया7 ай бұрын
कति राम्रो !बिदेशी गुरुबर नमन ❤❤❤
@rajupangeni16545 ай бұрын
सनातन धर्मामा जुन ग्यान छ अरु कहिसङ छैन।
@gomagurung46144 ай бұрын
Guru jee Pranam 🙏🙏🌳🌳❣❣kati Talented hunuhunchha k 🤔👏👏🇳🇵🇳🇵 Nepali ko Tarfa bata Naman chha🤲🤲 thank you guru👏👏 Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Krishna Radhe Krishna 🙏🙏🙏🙏
@susilaaryal83858 ай бұрын
सत्य र तत्वको बोध पछिको आहा,आहा, सत्चितानन्द सहितको भाव ! हार्दिक नमन वक्ता र प्रस्तोता दुवैलाई🙏
@sachinkhadka78478 ай бұрын
नेपाली ले आफ्नु दिब्य ग्यान भुले, नेता ले सनातन धर्म बेचे , नेपाल मा भएको ढाेङ्ही गुरु भनौदा हरु पैसा कमाउन लागे, एस्तो बेला बिदेशी आएर ग्यान दिनु भएको मा श्री पत्री दास गुरु लाई धेरै धेरै धन्यवाद ❤ नेपाल लाई बैधिक सनातन बुध्ह किराँत सहित को सनातन रास्ट्र बनाउनै पर्छ। जय सनातन हिन्दु रास्ट्र नेपाल❤
@npl20458 ай бұрын
कलिकालका मानवहरुलाई यस्तो आध्यात्मिक ग्यान दिनुहुने यस्ता महान गुरुलाई नमन गहिरो अद्ध्यान रहेछ 🙏🙏🙏
@Geeta_Smriti_Kathayat7 ай бұрын
टिकाराम दाइ तपाइको यो आध्यात्मिक प्रेमको पनि म प्रशंसक हु ..... एक पटक टाढैबाट देख्ने मौका मिलेथ्यो भेट्न पाएन .... एकपटक साक्षात्कार गर मन छ.... यो समयमा यो युगमा तपाईको यो आध्यात्मिक चेत र मानव चेतना जगाउने कार्य अद्भुत छ🙏🙏🙏
पत्रकार जि को हरेक प्रश्न को भरपुर उत्तर कति गहन संस्कृत को ज्ञान् कति प्रष्ट बाचन श्री पत्री दास जि कि जय। कति धेरै नेपाली उखान टुकका जानेको ।जय!जय श्री कृष्ण ।
@chandrakalabagaleghimire49246 ай бұрын
नेपालमा ३ करोड जनसख्या मध्य १ जना मात्र नेपाल आमाको सन्तानले यति कुरा बुझे पनि कति राम्रो हुन्थ्यो हिरा जस्तो देशलाई देश हाक्ने तत्वले नबुझ्दा आज हतेक नागरिक रोजि रोटिको लागि आफ्नो धर्म सस्कृती बिर्सिएर बिदेशिन बाफ्ह्य भए।आज बिदेशिले हाम्रो धर्म सस्कृतिको ल्होज गरेर विश्व चिनाएको छ।हामी आफनी देशमा जन्मिएर पनि नेपाली पहिचान भन्दा धेरै फरक छौ।ईस्वर हामी नेपालिलाई सद्बुध्ही र सद बिचार दिनुहोस।🙏
@ambikaduwadee22153 ай бұрын
हरे कृष्णा हरे कृष्णा कृष्णा कृष्णा हरे हरे हरे राम हरे राम राम राम हरे हरे
@arjundulal14504 ай бұрын
हरे कृष्ण ! हरे कृष्ण ! कृष्ण कृष्ण हरे हरे !! हरे राम ! हरे राम ! राम राम हरे हरे !! 🙏
@YoyoHoney-t8l7 ай бұрын
सर्व प्रथम टीका राम जी लाई अात्मा देखि धन्यवाद यतिधेरै मन छुने धार्मिक कुराबुझाउने गुरुजी प्रति काेटि काेटि नमन यस्तो कार्यक्रम फेरि फेरि सुन्ने र हेर्ने पर्खाइमा
@sagarlamsal82485 ай бұрын
Very impressive spiritual talk. Huge respect Swami jee
@laxmirawal46798 ай бұрын
हरे कृष्ण नमन गुरुदेव्🙏🙏हजुर को लक्ष्य पूरा होस्🙏🙏
@netrarokaha3728 ай бұрын
He is The Guru of all Nepalese peoples ! thank you for his interview Tika ji ...from USA 🇱🇷
@PrabhuDbsir-ih7uh7 ай бұрын
🙏🕉️🙏तस्मै श्री गुरुवे नम:🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹धर्मो रक्षति रक्षित्:🙏🇳🇵🌸🍇🕉️🌺🌷🌼💮🍥💐🌻🎯
Nepal is “ Never Ending Peace and Love.”How beautifully perceived!Live long and spread your wisdom Guruji!!!
@reyanshuprajapati28807 ай бұрын
100000 naman gurugi
@panchasheelakakshapati64217 ай бұрын
स्टुडियो नै कृष्ण मय बनाइदिनु भएछ । गुरु जी ले । हार्दिक नमन।
@RadhikaDahalpoems8 ай бұрын
हार्दिक नमन : गुरूजी ! मन शान्त गराउने प्रवचन् !
@slate23687 ай бұрын
नमन छ गुरुलाई युद्धको बिसयमा सोधि दिनु परयो
@ishworvlog60707 ай бұрын
6 time full watch vaisako hara ram hara krishna ❤❤
@dorjelama66118 ай бұрын
अतयन्तै महत्त्वपूर्ण सम्बाद आध्यात्मिक ज्ञान्को पराकाष्ठा
@BishnuBist-d3i7 ай бұрын
धेरै राम्रो विचार गुरु की हरे कृष्ण हरे राम
@rubinakoirala78518 ай бұрын
धेरै उत्कृष्ट सम्बाद🙏🙏🙏🙏🙏🙏🙏
@newvip30627 ай бұрын
Jay sita ram
@amritbasnet22278 ай бұрын
नमन गुरु
@GopalJBista7 ай бұрын
संसार विचित्र छ । I want meet with Patridas in my life. He is great man.
@jyotishrestha42994 ай бұрын
U can go to ktm budanilkantha iskon temple
@kashappandey34407 ай бұрын
जय जय जय श्री गुरु पत्रिदस जु मा कोटि कोटि नमन छ गुरु
@dambarnath56368 ай бұрын
म्लाई असादै म्न प्ररेने कार्यक्रम र आज धर्म बारेमा अजै झ्न आज धर्म बारेमा सुन्दा धेरै रामो लागो (रुस बाट आयर नेपाली र नेपाल को बारेमा यति धेरै गेयान बाड्नु भो धेरै धन्यवाद 🙏🙏🧘♀️🧘♀️🧘♀️🧘♀️हरे किर्स्न ह्रे राम ज्य ब्ब्म भोले 🧘♀️🧘♀️🧘♀️🧘♀️🙏🧘♀️🔔❤️🔔❤️
@MotoNWorldTrip_97 ай бұрын
जय श्री राम 🚩
@sentvchannel5 ай бұрын
जय श्रीराम होईन जय सीता राम हो ।
@yamthapa50057 ай бұрын
वाह मेरो नमन छ। के मीठो विश्लेषण। वा कति कति धेरै उखान टुक्का ओलि बालाइ पनि जित्ने रहेछ।
@ramrajbhandari85667 ай бұрын
जय हाेस हजुरकाे।
@BuddhikalaAdhikari8 ай бұрын
ज्ञानवर्धक अन्तरवार्ता !!🙏🙏
@PrabhuDbsir-ih7uh7 ай бұрын
🙏🇳🇵🌸🍇🕉️🌺🎯🌻🍥💮🌼🌷💐🌹राधे श्याम्🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹
@harikhadka40738 ай бұрын
गुरुको यो उपदेशको मनन गर्नु आवस्यक छ ।
@laxmilaxmi92308 ай бұрын
ह्रदय देखि नमन गुरुदेव्🙏🙏🙏
@kalagiri55478 ай бұрын
आध्यात्मिक गुरु लाई कोटी कोटी नमन्।
@sabinashrestha74137 ай бұрын
हजुर बिदेशी भएर पनि नेपालकाे बारेमा यति धेरै गहिरो ज्ञान रहेछ।नेपालकाे धर्म ,संस्कार र परम्परालाई यति मिठो गरि बुझाएकोमा नमन छ हजुरगुरु ज्युलाई साथै टिकाजी हजुरलाई पनि धेरै आभार र नमन छ २,३वर्ष अगाडि र अहिले पनि सुन पाए फेरि अर्को भागकाे प्रतीक्षामा❤
@sabalbhandari82237 ай бұрын
Hare krishna hare krishna Krishna krishna hare hare Hare rama hare rama Rama rama hare hare!!
@Geeta_Smriti_Kathayat7 ай бұрын
नमन गुरुदेव 🙏 आत्मा अमर हुन्छ भनेको यही हो प्रमाण... एउटा इसाइको घरमा जन्मेको एक आत्मा हिन्दु धर्म र शास्त्रप्रति यति धेरै प्रेम र मोह देखे मन प्रफुल्ल भयो 🙏❤
@ustab3317 ай бұрын
जय गुरु देव। नमन हरे कृश्न हरे किर्श्न किर्श्न किर्श्न हरे हरे।
@Yubrajkandel6 ай бұрын
परभुमिमा जन्म लियेर हिन्दु सनातन धर्मलाइ येसरि बुझ्नु धन्यछ ञहाँलाइ । हे हिन्दुभुमिका सपुतहो थोरै लोभले धर्म परिबर्तन गरेर इशाई वा इश्लामि हुनु के राम्रो होर? कृस्चेनका रेतबाट उत्पन्न उहाँलाइत सनातन हिन्दु धर्मको यस्तो आस्था र ज्ञानछ भने हे चर्चका साथिहरु! हजुरकी माताजिलाइ ता कुनैं कृस्चेनले गर्भ धारणा गरायेर तपाईंको जन्मभएको पक्कैपनि होइन । तेसोहुनाले उहाँका कुरा सुनेर सबैले चिन्तन वा मनन गरौंत धन्यबादः सबैको जयःहवस् ।
@subashkhanal24928 ай бұрын
प्रतिदाश जी लाई नमन छ। 🙏❣️ हरे राम हरे राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे।🙏🙏♥️
@kxgamerz16066 ай бұрын
Radhe Radhe goru.
@Ompoudel-oq4ik7 ай бұрын
निकै राम्रो लागो
@thakurpandit40397 ай бұрын
Use of simple Nepali and Hindi proverbs. It is superb. Salute.
@keshavekhatiwada87887 ай бұрын
टिकाराम सरलाइ यो सम्बादले कतिको प्रभाव पार्यो जानकारी पाउ प्रभु हरे कृष्ण 🙏
@sujalbhattrai40327 ай бұрын
Radhe Radhe guru ji
@kplfun64893 ай бұрын
कस्तो आन्नन्द आयो सुन्दा नेपालीले आफ्नो सस्कृती त्याग्दैछ्न बिदेशिले बुज्दैछ्न खास हिन्दु धर्म