वकिल लाई धेरै धेरै धन्यबाद , यसरी नै अन्याय परेको लाई न्याय दिनुहोला
@RajKumar-lq5mn14 күн бұрын
100% सहि अभिव्यक्ति दिनुभयो वकील ज्यु ले
@kaptashahi708514 күн бұрын
Utkrist entervewko lagi baristh adhibakta Raman sheresth jiu Ra patrakar Tika ram yatri jiu Lai naman sarai rochak kura haru Sunna bujhna paiyo
@stopcorruption393314 күн бұрын
रमण श्रेष्ठ ज्यू याे देशकाे बरिष्ठ शशक्त वकिल हुनुहुन्छ, पूर्ब महान्यायधिवक्ता भइसकेका रमण सरकाे तर्कमा सत्यता हुने र उनकाे जिकीर ठहर हुने कुरामा याे मुलुकमा कसैलाइ सन्देह छैन ।
@khadkabk971214 күн бұрын
पुर्व महान्यायधिबक्त रमण श्रेष्ठ ज्युको विश्लेषण एकदम प्रष्ट छ। कोहि जनता भ्रममा नपरौ। सम्मान छ हजुर।❤
@sabinashrestha741314 күн бұрын
🙏🙏❤️❤️
@madhavkhadka361814 күн бұрын
वकिल सरलाई धेरै धेरै धन्यवाद छ।
@omThapa-f1k14 күн бұрын
आदर्णिय अधिवक्ता रमन श्रेष्ठज्यु प्रति हार्दिक नमन् 👏 जय घन्टी 🔔🔔
@vivekmahat146914 күн бұрын
धेरै सन्तुष्ट अभिव्यक्ति। रमण श्रेष्ठलाई थाहा छ रबीलाई अन्याय भको कुरा। सलाम 🫡 छ पूर्वमहाधिवक्ता श्रेष्ठजी ।🙏
@Bijaye-hv6hy14 күн бұрын
यहाँ रबी को कुरा मात्र छईन देश को कुरा कती मज्जा ले स्पष्ट पार्नू भको छ ।यो interview हेर्ने पर्छ है सबै जना ले।
@debukhatiwada-mr7ir14 күн бұрын
आकास नै खुल्ला भएजस्तो बनाईदिनु भयो ओकिल ज्यु ले धेरै धेरै धन्यबाद 🙏
@bause_kabita14 күн бұрын
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको विचार सुनेर धेरै कुरा बुझियो । धन्यवाद छ, उहाँलाई!
@reshampurja699614 күн бұрын
सहि विश्लेषण वरिष्ठ अधिवक्ता ज्यु को👍️👍️👍️👍️
@rajkumarkoirala679114 күн бұрын
रमन श्रीमानले व्यक्त गर्नुभएका कुराहरू अति नै विषयवस्तुपरक सत्य राम्रा छन् ।उहालाइ देशको बारेमा अति नै चिन्ता रहेछ । हामी सबैलाई देशको बारेमा चिन्ता हुन अति नै आवश्यक छ र टिकाराम जी को कार्यक्रममा देशको वर्तमान परिस्थितिको बारेमा निष्पक्ष छलफल हुन आवश्यक देखिन्छ।
@samirthapa797214 күн бұрын
रमण श्रेष्ठ सर प्रति उच्च सम्मान तपाईँको यो काम हामी कहिले भुल्ने छैनौं।। 🙏🇳🇵
@dhandhami88414 күн бұрын
समय सान्दर्भिक बहस खुसि लाग्यो धनयवाद दुवै जना र न्यायाधीश नितिज राई ज्यु प्रति उच्च सम्मान छ जय होस जय नेपाल ❤❤️❤️🙏🙏🇳🇵🇳🇵
@nabarajlamichhane380015 күн бұрын
हाम्रो देशमा यस्ता सहि मान्छे पनि छ्न र त ! सोझा जनता शीत भोट किनेर जित्ने हरुले हाली मुहाली गर्न पाउदैनन ! छोटे राजा बन्न अब कठिन छ !
@skyzoey598014 күн бұрын
उदारनको लागी भर्खरै ताजै छ ह्जुर कीर्तिपुर को मेयर चुनाबको
@nepaligorkhevlog130114 күн бұрын
आहा कति राम्रो अन्तरवार्ता र विश्लेषण ❤
@arjunmagrati283113 күн бұрын
रमण श्रेष्ठ माओवादी सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता हुन, जाे सँग क्षमता, तर्क र विचार छ।
@milannepal692914 күн бұрын
सरल र सहज तरिकाले कानुन बुझ्न पाइयो । धन्यवाद वकिल ज्यु ।
@chiranGaha-k4w14 күн бұрын
एक्दमै सत्य तथ्य कुरो हो बदा मजा आयो 👍👍👍 के पी ओली र गगनेको घट्ना सार्वजनिक भएन नी सबै मीडिया चुइँक्क बोलेन बल्ल यहाँको interview देखि Clear भयो।।
@sitaneupane397014 күн бұрын
सत्य को पछ्यमा बोल्न सक्ने अधिबक्ता ज्यु हार्दिक नमन्
@RameshPudasaini-m3e14 күн бұрын
१००% सही एव वास्तवीक कुरो को उजागर गर्नु भएको मा धन्यवाद दुवै जनालाई त्यसो भएर पो उत्कृष्ट प्रस्तुती को कसीमा टिकाराम को पात्र र प्रश्न मा खोट लगाऊ ने ठाउ छैन भनेको होनी❤ जयहोस सबैको
@amitpulami903313 күн бұрын
पुर्व महान्यायाधिवक्ता आदरणीय रमण श्रेष्ठ ज्यु ले आम जनताले प्रष्ट बुझ्ने गरि कानुनी हिसाबले छर्लङ्ग पार्दिनु भयो।एकदमै सकारात्मक लाग्यो।🙏🌹🇳🇵
@jagatbahadurkc635614 күн бұрын
100% सहि विश्लेषण गर्नु भयो
@yomanlimbu866015 күн бұрын
@yoman limbu:आदर्णीय नितिज़ राई लाई धेरै धेरै धन्यबाद किन की आज तीन कडौं नेपाली जनता को जीत भएको छ 🙏
@JM-rc5xv14 күн бұрын
२१ मिनेट मा हेर कानुन अन्धो हुन्छ, ठग हुदा हुदै पनि कानुन ले छोडे। पिडित को पछ्यमा कसैले एक सब्द बोल्दैन् मात्र ठग को हाइ हाइ। नेपाल बन्ने भो।
@yomanlimbu866014 күн бұрын
@JM-rc5xv यदि रवि कसुर गरेको भए जेल जान्थ्यो होलानी कसरी ठक भयो
@supersenterem359114 күн бұрын
Ravi kukur/Bahun le paisa ko agadi ryal kadi halxa, Very clever Ravi le paisa khaye ni under table khaye kanun le tyo chinne kura vayena, So npl ma Harka/Balen jati ko clear Neeta kohi xaina lunga..!!
@anjantulachan991214 күн бұрын
यात्री ज्यु , अहिले भने तपाइँ ले कुनै पूर्वाग्रही नरही अन्तरवार्ता गरेँको देख्दा र सुन्दा साह्रै मिठो लगयो ! शुभ दिन 🙏
@shankarneupane914813 күн бұрын
पूर्वाग्रह अझै बाँकी छ यात्रीको
@rajupangeni165414 күн бұрын
रमण sherstha लाइ धेअरि सम्मान।।उहाको कुरा सुनेपछि मन ह्लका भयो।।उहा साच्चिकै बौद्दिक हुनु हुदो रैछ।स्वागत नेपाललाइ र उहालाइ सङै राखेर डिबेट गराउनु पर्यो।।
@BagwanSapkota14 күн бұрын
रमन सर र स्वागत नेपाल एउटै टबलमा बसेर कुरा गर्न सुहाउदैन कीनकी स्वागत नेपाल कुनै बिसेसको गोटी हो
@SURJAN4813 күн бұрын
कति राम्रो भनाइ सरल स्वभाव अनि देशप्रतिको चासो र चिन्ता देखियो वहा प्रति नमन
@indrasunuwar235114 күн бұрын
सहि बिस्लेश्रन गर्नु भएको छ धन्यवाद नियाधिस साप लाई 🙏🙏🙏🙏
@ManojChepang-g2i14 күн бұрын
यो उमेर भएको पत्रकारले सांसदको तुलना मेयरसँग 😊😊
@user-mv3ov3ly1j13 күн бұрын
शत्रु होनि सोल्टी पनि😂😂😂
@leo-dtm.896014 күн бұрын
आदरणीय व्यक्तित्व रमन श्रेष्ठ ज्यु लाई कोटिकोटी नमन साथै धन्यवाद 🎉🙏🙏💛
@sabinashrestha74139 күн бұрын
सान्दर्भिक बिषयमा भएको हजुरहरुकाे छलफल राम्रो छ हजुरहरुमा नमन 🙏🙏❤❤
@sarojkumarpandey825014 күн бұрын
धन्यवाद रमन सर कानुन हिसाबले राम्रो कुरा नेपाली जनतालाई बुझाइदिनुभयो... त मुजि टिकराम राम्रो पत्रकार लाग्थे मलाई आज तेरो प्रस्तुति हेर्दा त मुझे पनि १२ भाइ मध्यको एक रहेछेस
@parsuram853715 күн бұрын
साधारणसभा मा सहकारी बिभाग का मानिस हरु ले मोटो रकम उठाउने र संचालक लाई लुटिखान छुट दिएको पाइन्छ नेपाल मा ।
@sureshkhatri185812 күн бұрын
एकदम सफल अधिबक्ता।सत्यता नगुमाउनु कहिले पनि ।सत्यको पछ्यमा लाग्नु होला।
@khagenlimbu531614 күн бұрын
कुरा छर्लङ्ग भो मलाई पनि यात्री जि नोगेन जान्कारिको लागि
@Aarluv-y9x14 күн бұрын
जय जय
@RamitRc14 күн бұрын
आहा यस्तो बौदिक मान्छे मैले चिन्न पाय आफुलाइ खुशि महशुस भयो | 🙏 उच्च सम्मान छ अब रास्वपा ले चिन्ने छ यस्तो ब्यक्तित्व लाइ |❤️🙏
@jbshrestha213014 күн бұрын
🙏🙏🙏🙏 धेरै कुरा बुझ्ने माैका मिल्याे ।दुबै जना सरहरू लाई धन्यबाद।
@kumarghale922313 күн бұрын
रबि लामिछानेको मुद्धा र देशको वर्तमान अवस्था बारे धेरै राम्रो छलफल र विश्लेषण सुन्न पाइयो रमण जी र यात्री जी दुवैलाइ मुरी मुरी धन्यवाद। देशको टट्कारो लाग्दो अवस्थाले प्रतेक देश भक्त नेपालीको मन मश्तिश्कमा चिन्ताको भुमरी घुमी रहेको छ। त्यसैले अब भने देश चलाउने मुख्य मुख्य नेताहरु र पात्रहरुलाई बोलाएर प्रश्नको बर्षा गर्नु पर्यो र समाधान र बिकाश कसरि हुन्छ यी समस्याहरुको समाधान गर्ने योजना र भिजन के छ प्रस्ट्याउनु लगानु पर्यो यात्री जी।
@BattingBoy-w5n13 күн бұрын
देश को बार्य सै विस्लेसण गर्दीनु भयो धन्यवाद वकिल साहेब देश नाजुक अबस्थामा पुगी सक्यो तर यो कुरा मा बहस गर्दै गर्दा पत्रकार ले कीन अन्तै मोडन खोज्नु भयो अच्चम लाग्यो
@ambikasigdel912114 күн бұрын
ऐना हेरे जत्तिकै छर्लङ्ग पारिदिनु भयको मा हजुर हरु दुबै जना लाई धन्देबाद❤
@rupabaral762114 күн бұрын
एउटा गहन विश्लेषण गर्ने सक्ने विश्लेषक , उहालाई सलाम छ ,यस्ता विश्लेषक भएको मुलुक को अवस्था दयनिय छ हाम्रा छोराछोरी स्वदेश मै बस्नसक्ने अवस्था सृजना गर सरकार
@OppoAs-gn6ot14 күн бұрын
दिनेश त्रिपाठि सुरेन्द्र भण्डारी स्वागत नेपाल सुन वकिल भनेको कस्तो हुनुपर्छ बरिस्ठ अधिवक्ता रमन श्रेष्ठ ज्यु लाई नमन 🙏
@jitendradhimal350414 күн бұрын
Well explained by Raman shrestha, 😊bhulna nahune kura..Aftab alam nirdosh hoon bhanne ni yinai hoon hai !
@surendralingdam378713 күн бұрын
चिकेराम सरको अन्तरवार्ताको पाहुना राम्रो लाग्यो 👍
@kirankc106814 күн бұрын
यक्दमै सत्यतथ्य कुरा वकिल जि को❤❤
@devilalsubedi764214 күн бұрын
कति राम्राे संग बुझाउनु भयो रमण सर धन्यावाद हजुर लाई
@JK-co8er14 күн бұрын
कति राम्रेा व्याख्या,🙏🙏
@KhadakBohara-ej2zw14 күн бұрын
यात्रीज्युकाे प्रश्न रवि ज्यु माथी अली पुर्वाग्रही जस्ताे लाग्याे ।
@samirthapa797214 күн бұрын
यो झोले पत्रकार हो
@Sonamlamaofficial-k2g14 күн бұрын
सम्पुर्ण भ्रमहरुलाई चिरेर, यथार्थ बताई दिनु भयो। धन्यवाद सर जि 🌺🙏
@minayer633414 күн бұрын
साह्रै राम्रो अन्तरबार्ता लाग्यो तथ्यामा आधारीत कुरा तर टीका जी तथ्यमा रहेर बोल्नु तपाई नी
@ExcitedBowling-kp5vg14 күн бұрын
राम्रो लाग्यो अन्तरवार्ता,आफ्नै पाटीको सरकार भएपनि यसरी नै बोल्नु पर्छ है।
@kamalrawal204114 күн бұрын
सही बिश्लेषण सर ❤
@iloveMom-s4v15 күн бұрын
रबी निर्दोष छ
@Pawan-26SS15 күн бұрын
हामी रबिको साथमा छौ।
@pritamregmi94014 күн бұрын
सरासर प्रतिशोध होनि गजब कुराकानी रमन श्रेष्ठ जि लाइ 🙏🙏🙏🙏🙏
@d.ksundasyoutube.463614 күн бұрын
वकालत सच्चा गर्ने महान ब्याक्तित्व को कुराहरु ले , छर्लङ्ग भइयो।।।।❤❤❤
@kedaradhikari303115 күн бұрын
सहि लाग्यो।
@tikabaniya15 күн бұрын
राष्ट्रिय ठगबन्धन सरकारको बिरुद्धमा नागरिक एक जुट हुनपर्छ अत्ति भो
@Premoli_official14 күн бұрын
कति धेरै राम्रो अभिव्यक्ति ❤❤
@GhanashyamKhatri114 күн бұрын
मलाई निकै बौद्धिक लाग्ने महान्यायाधिवक्ता लाग्छ ।
@Debukalasapkota14 күн бұрын
कति राम्रो सुनिराखाै जस्तो अन्तर्वार्ता 🇳🇵❤️🙏🙏🙏🙏
@DipakDahal-o3b14 күн бұрын
न्याय मुर्तिकाे जय।
@amarg.m.743414 күн бұрын
रमन सर को तर्क सरल र सहज बुझ्न सकेने नमन छ जनजाती को छोरो घुमाउन फिराउन जन्दैन सिधा सिधै उत्तर 🙏
@bhanucommu14 күн бұрын
Ke Garnu Sir Janjaati Ko ChhoraHaru Lai Yo Desh Le Sewa Garne Maukai Dina Chahandaina......
@lamsaltukraj545814 күн бұрын
साह्रै राम्रो कुरा सुन्न पाईयाे
@Dikson1914 күн бұрын
सलाम छ रमन श्रेष्ठ सरलाई यो इन्टरभ्यु हेरिसकेपछि एउटा कुरा चाहिँ के पक्का भयो भने राम्रो काम गर्ने जो कोहीको पनि जनताबाट बहुतै धेरै समर्थन र माया दिँदा रहेछ भन्ने प्रष्ट भएको छ। अहिले कहाँ गए कांग्रेस एमालेका झोले कार्यकर्ताहरू यो अन्तर्वार्ता सुनेर सबैको मनमा ढ्याङ्ग्रो बजिरहेको होला। एउटा पनि आँखा छैनन् कमेन्ट लेख्न कुकुरका बच्चाहरु कांग्रेस एमालेका झोले कार्यकर्ता हरु?
@supersenterem359114 күн бұрын
Hait lawyer Raman Stha ko saroo sandharbik & balanced statement, he is so great person..!!
@samirthapa797214 күн бұрын
खास मा त यस्ता मान्छे न्यायाधीश हुनुपर्ने 🙏🙏🙏
@shivaraj823513 күн бұрын
Wawoo desh banauni bhijan vako okil..mero manko kura garnu vayo thank you okil g..🙏🙏🙏🙏🙏
@manharichalise14 күн бұрын
सत्य तथ्य सार्वजनिक गरिदिनु भएकोमा तपाइलाई धन्यबाद
@Zyan-l2n15 күн бұрын
Hats off to Ramen Shrestha❤
@JM-rc5xv14 күн бұрын
सरकारि वकिल लाइ धन्यबाद देउ😂😂 वकिले भने त सरकारि वकिल ले कडा कागजात बनाएर पेस गरेका रहेनछन्। दाल मे कुछ काला हे।
@sushmashresthaamatya584614 күн бұрын
Very intellectual & dashing personality. Excellent & clear analysis by Lawyer Raman Shrestha. Absolutely agrees with you 👍 We still have a hope that nepal will rise because we have lawyers like you, Sir Raman in our justice system 👍
@Ishwor_Milangulmeli13 күн бұрын
रविको बारे पहिलो पटक सत्य निष्पक्ष बार्ता गर्नुभयो
@shreemashtamusic520414 күн бұрын
salam chha पुर्व महान्यायधिबक्त रमण श्रेष्ठ ज्युको विश्लेषण एकदम प्रष्ट छ। कोहि जनता भ्रममा नपरौ। सम्मान छ हजुर।
@Kirateeee15 күн бұрын
एउटा कुरा टिकाराम सर संग पनि प्रस्न सोध्नु पर्ने देखें माफ गर्नु होला म रवीको समर्थक हैन। AP1 मा तपाई पनि हुनु हुन्थ्यो र जीबीको पैसा AP1 मा लगानी थियो भनेर तपाईले नै माथी भन्नु भएको छ। सहकारीको रकमको कुनै न कुनै रूपमा तपाईको खातामा पनि आएको देखिन्छ। अप्रत्यक्ष संलग्नता त तपाईको पनि पो देखिन आयो कि ! हाहा आरोप लागी आरोप, कि कि तपाई त AP1 को लगानी कर्ता होईन नि त !
@papularbanjade854814 күн бұрын
yo putikar ho
@kendrashrestha493714 күн бұрын
हजुर को विश्लेषण धेरै गहन छ । धन्यबाद छ सर
@Mast3291214 күн бұрын
अत्यन्तै सान्दर्भिक महत्वोपुर्ण विचार जो यथार्थ छ
@debendragc284712 күн бұрын
प्रतिभाशाली व्यक्तीत्व रमण श्रेष्ठ 🙏🙏🙏
@prakashbishwakarma171614 күн бұрын
समय सान्दर्भिक अन्तरवार्ता टिकाराम यात्री।
@ashokbhandari256714 күн бұрын
Sarbapratham Raman shreshtha jyoo lagayat hajur ko sampurna team lai bhitri man dekhi naman. Sattyako pakshyama laddinu bhayo hami aabhari chau.
@riyadh133913 күн бұрын
धेरै राम्रो बिश्लेशण, बधाइ छ, बरिस्ठ वकिलसाबलाइ
@gopikarki79987 күн бұрын
यात्री जि को "परिकल्पनाकार नै रवि हुन नि" भन्ने कुरा पक्षपाति लाग्यो।
@dandisherpa31195 күн бұрын
सबैभन्दा उत्कृष्ट अन्तरवार्ता रवि लामिछाने निर्दाेष भन्ने कुरा।
@arbindyadav145514 күн бұрын
One of the best Attorney.
@tejendrashrestha829314 күн бұрын
धन्यबाद पुर्ब महाधिभक्ताज्यु
@lamsaljagannath537413 күн бұрын
Wow..good interview Ramad Shrestha is great okil jyu Rabi Lamichhane is great leadership❤❤
@govindaaryal682015 күн бұрын
एउटा कुरा सम्झिनुस् त संसदमा कांग्रेस महामन्त्री गगन थापाले के भनेका थिए ? ‘रवि लामिछाने आफैले ऋण फारम भरेर ऋण लिएको प्रमाण मसँग छ’ भनेका थिए । यदि त्यो प्रमाण अदालतमा पेस भएको हुन्थ्यो भने रवि धरौटीमा छुट्थे होलान त ?! कदापी छुट्ने थिएनन् । यस अर्थ सबैभन्दा ठुलो सहकारी ठग त गगन थापा हुने भए । ठग्नका लागि नगद वा जिन्सी मात्र हुदैन भावना र विश्वास पनि हुन्छ । सहकारी पीडितको भावना माथी खेलबाड भएको छ । आफुसँग सहकारी ठगेका यथेस्ट प्रमाण हुँदाहुँदै अदालतलाई सहयोग नगरी आरोपितहरु बचाउने काम निन्दनीय छ । गगन थापाको ‘पेश गरु पेश गरु’ भन्ने प्रमाण र सूर्य थापाको छानविन समितिको प्रतिवेदन दुवै प्रतिसोधपूर्ण थियो भन्नेमा अझैं पनि दुई मत छ र ?
@bikashshrestha.jhapa9714 күн бұрын
सही कुरा
@haribdrbudha173713 күн бұрын
हृदय देखि धन्याबाद वकिल ज्यु मन जित्नु भयो ❤️🙏
@GyanbahadurAdhikari-x7d14 күн бұрын
यी पत्रकार पनि टेरह भाई मध्येमा हुन। घुमाई घुमाई रवि लाई परिकल्पनाकार भन्दै छन्।रमन ज्यू लाई उच्च सम्मान छ।
@maxmaxie132813 күн бұрын
कडा प्रशन ले नै सबै कुरा छरलङग पार्छ, पत्रकरीता को धर्मै यो हो।
@munadhakal014 күн бұрын
बालेन को अगाडि रबि केही होईन भनेर न भन्नु यात्री जि!!!! दुबै सेतो र निलो हिरा हुन् । राम्रो राम्रो मान्छे लाई जुधाउने काम नगर्नुहोला। राम्रो राम्रो मिले हाम्रो मुलुक बन्ने होईन र ??? अनेक राजनिती जानेर खप्पिस भएकाहरु संग नयाँ आउने युवालाई जतातता ढडिया थापे , नयाँ सिधा भए, दुख पाए तर ..... अब सिकाए पुराना दलहरुले... रमण श्रेष्ठज्यूलाई धेरै धन्यवाद।
@arunthapa320914 күн бұрын
अति सान्दर्भिक सम्बाद🇳🇵🇳🇵🇳🇵🇳🇵सबैले सोचौ
@Muskaan_for_You10 күн бұрын
रमण श्रेष्ट ज्यु को कुरा धेरै सहि लाग्यो ....
@anitagurung966814 күн бұрын
Hardik naman wakil jyu 🙏🏻 ati raamro ra sahi abhibyakti. Saarai chitta bujyo. Tika jyu lai pani dherai dhanyabaad. Yesta bidwaan hasti haru lai lyai dinu vako maa. Thank you so much both of you 🙏🏻 and good luck ❤
@srt795314 күн бұрын
कुरो छर्लङ्गै छ राज्य यतिसम्म निर्मम भएर एउटा व्यक्तिको पछाडि लाग्नु सबैभन्दा दुर्भाग्य हो हामी नेपालीको लागि यसलाई रोक्न सकेन भने पछि यो हालत टिकाराम यात्री अथवा रम श्रेष्ठ अथवा म अरु कुनै व्यक्तिहरुलाई पनि पर्न सक्छ नपर्ने भन्ने हुँदैन तपाईंहरू दुवै जनालाई धेरै धेरै धन्यवाद अहिलेको राज्यको शक्ति दुरुपयोग गर्यो सरकारले सरकार धेरै प्रतिशोधी भयो। एउटा व्यक्तिको लागि 👈️
@LokBahadurkhadka-ed1qx14 күн бұрын
आज को सम्बाद चै धेरै सार्थक लागो किन भने सरकार मा भय भन्दैमा अरुलाइ निमठ्न्न खोदा आफू नै तल पर्न्नु पर्ने बाध्यता आयो रमन श्रेष्ठ ज्यु ले धेरै कुरा बुझाइदिनु भयो ।।।
@RamitRc14 күн бұрын
एक चोटि हेर्दा धित परेन दुई चोटि हेर्दा नि अन्तिम तीन पटक मा बल्ल धित मर्यो हजुर ल ।🙏❤️
@rla123114 күн бұрын
Thanks Tikaram-ji, wish you could interview Rabi Lamichane too.
@dibakarpant339014 күн бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@bnjoshi730514 күн бұрын
दलका दलेहरुको भासा र व्याख्या नै अनेक हुन्छन । जनतामा भ्रम रहुन्जेल केही हुनेवाला छैन । समाजिक र राजनीतिक चेत जरुरी छ ।
@nishasubedi570112 күн бұрын
धेरै राम्रो विश्लेषण
@junamagar997314 күн бұрын
ओकेल सर को। कुरा १००.॰/॰ राइट छ🔔🔔🔔जय घण्टी. 🐅
@kamalpaudel340014 күн бұрын
रबि लामिछाने को रिहाइमा को को खुशी हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤🔔🌹🌻🙏