प्रधानमन्त्री प्रचण्ड विश्वासको मत पाउन असफल | House of Representatives Nepal | Tikaram Yatri

  Рет қаралды 233,234

Tikaram Yatri

Tikaram Yatri

28 күн бұрын

#HouseofRepresentativesNepal #samsadbaithak
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 535
@rishichapagai2396
@rishichapagai2396 26 күн бұрын
कुर्सी जान लागे पछि जनता सम्झ्ने नेताहरू !
@humrajali1351
@humrajali1351 26 күн бұрын
पुर्व प्रधानमन्त्री केपी ओलि र पुर्व प्रधानमन्त्री शेर बाहादुर देउवा कहिले मरछ्न?त्यस् दिन कुखुराको भाले कात्ने हो
@nagendraingnam5344
@nagendraingnam5344 26 күн бұрын
Hum Raj ji - केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? संस्थागत भ्रष्टचारको नाइके नै रहेछन नि - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ?
@sitabaral7276
@sitabaral7276 26 күн бұрын
तिमि कहिले मर्चौ भन है म खसी नै कट्ने छु
@bharatkhatri6332
@bharatkhatri6332 26 күн бұрын
त्या बस्नु भएका सबै माननिय ज्युहरू लाई हार्दिक शर्दानजिल भन्न चाहन छु! २०८४ पछि तिमिहरू कसैलाई पनि देख्न नपरोस !
@user-ek2po7mq4f
@user-ek2po7mq4f 26 күн бұрын
Sarai chitta bhujney kura garnu vo
@thakuri_videos
@thakuri_videos 26 күн бұрын
Mero mankai kura garnuvayo 😊
@nagendraingnam5344
@nagendraingnam5344 26 күн бұрын
सेवा रो, केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? Le's join the hands around the world.! - संस्थागत भ्रष्टचारको नाइकेहरु हुन - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ? ढिलो नहोस, जय देश!
@HappyChicken-ep4uq
@HappyChicken-ep4uq 26 күн бұрын
तपाईं जस्तो बुझने आम जनता भोएको भोए आज यो अवस्था देखिने थिएन।यो देश बिगार्ने कर्याकर्ता झोलेहरु हुन।प्रत्यक्ष उ..डडेलधुरा र इलाम ले दिएरको छ
@ramanandsah2079
@ramanandsah2079 26 күн бұрын
😅😅😅😅😅
@sangitamanju5059
@sangitamanju5059 26 күн бұрын
प्रचण्ड राजनीति सत्ये हो कसैले झुट्मुट ले केही छिन एताउता हुन सक्छ आखिर् जित सत्य कै हुनेछ
@nandasinghthakuri
@nandasinghthakuri 26 күн бұрын
प्रचण्डको रोइलो देखियो,डाँको छोडेर रुन मात्र नसकेको हो।
@BP-jq1ru
@BP-jq1ru 26 күн бұрын
हो आफुले धोका दिदा केहि भयन
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 26 күн бұрын
स्यालहरूको हुइयाँ भन्थे हो रहेछ। जनताहरू बाढी र पहिरोमा विस्थापित भएका छन् मरेका छन् उनीहरुलाई सधैं रमाइलो
@nagendraingnam5344
@nagendraingnam5344 26 күн бұрын
सेवा रो, केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? Le's join the hands around the world.! - संस्थागत भ्रष्टचारको नाइकेहरु हुन - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ? ढिलो नहोस, जय देश!
@basudevchaulagain2216
@basudevchaulagain2216 26 күн бұрын
काङ्ग्रेस र एमालेको गठबन्धन पनि धेरै दिन टिक्ला र भन्या ,पत्यार छैन हो,सत्यको जयहोस ।
@user-gt9el7hs8l
@user-gt9el7hs8l 26 күн бұрын
धन्यवाद प्रचण्ड ज्यु
@shankharramrumba6479
@shankharramrumba6479 26 күн бұрын
अजा 28 गते को बैठक मा भ्रष्ट चरी रोक्ने भया प्रचण्ड लाई मात दिनु होला भ्रष्ट नरोक्ने भया जसलाई दियनी दिनु
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 26 күн бұрын
काले काले काले मिलेर खाउ भाले रविलाई भित्तामा पुर्याउन को लागि यी तीन काले मिलेर खाउ भाले 🎉🎉🎉🎉🎉
@diliplama1132
@diliplama1132 26 күн бұрын
रबि लाइ असहयोग गर्ने जे गर्दा पनि बिरोध गर्ने एमाले काङ्ग्रेस हो माओवादी र प्रचण्ड ले त पुर्ण रुपमा साथ दिएका छन
@ChampaDahal-jd3hy
@ChampaDahal-jd3hy 26 күн бұрын
यो प्रचण्ड पनि कालेहो गोरे होइन
@riddhikafle5544
@riddhikafle5544 26 күн бұрын
यि सबै फेल खाए अब मुलुकले शैनिक शासन खोज्यो
@chandraxetry2294
@chandraxetry2294 26 күн бұрын
धोका खाए पछि त रुन मन लाग्ने रैछ
@dwarikakc8495
@dwarikakc8495 26 күн бұрын
पुष्प कमल दाहाल ले देश र जनता प्रतिखासै न्याए गरेको देखिएन । हजुरको संबिधानले देश को यो हालत बनायो । अन्तिम अबश्थामा कु गरेको भए बरु हुने थियो ।
@bhimsendangi9801
@bhimsendangi9801 26 күн бұрын
धोखा कहिले काङ्ग्रेस लाइ कहिले एमाले लाइ दिने अनि चाखे थाप्दै सत्ता मा तासिरहने कदम फेल भयो??
@Torankshetri
@Torankshetri 26 күн бұрын
राई माईलाले गाउँ छोड्यो रे.....
@postarajbhattarai1641
@postarajbhattarai1641 26 күн бұрын
जाे जाे प्रधानमन्त्री भए पनि नेता र कार्यकर्ताको पार्टीको प्रधानमन्त्री बन्नेछन् अाशा छैन ।
@bhajinbasnet2577
@bhajinbasnet2577 26 күн бұрын
यि समुह खडा गरेर समुदायमा छिरेका दलाल/ ठगहरु बाट केहि भएन र हुनेपनि छैन!!
@tankarajbaral9897
@tankarajbaral9897 26 күн бұрын
आफै ईमानदार नभएपछि भन्ने कुरा पनि केही नहुंदो रैछ ।
@RedomSharma-xj6fy
@RedomSharma-xj6fy 26 күн бұрын
जे भयाे,भैरहेकाे छ,हुनेछ एकदम राम्राे हेर्दै जाउ।
@sherparobin
@sherparobin 26 күн бұрын
Muji
@dipakkumarray5214
@dipakkumarray5214 26 күн бұрын
Good luck Rabi Sir 👌 & Prachand Sir 👌 👏 💙
@user-fb8oo1rm2d
@user-fb8oo1rm2d 26 күн бұрын
आफ्नै शाखा र सन्तान मात्रै बनायौ
@chakrabahadurbam6987
@chakrabahadurbam6987 26 күн бұрын
दुइथोपा आँसु खसाल्नु भयकोभय संसदभित्रको माहोल सारै राम्रो हुनेथियो फिलिम सुपरहिट हुनेथियो।
@user-oj9pd8pe3u
@user-oj9pd8pe3u 26 күн бұрын
युवा हो यी भ्रष्ट जुन जोगि आएपनी कानै चिरेको । यिनिहरुलाइ बर्खास्त गरेर युवा शक्तिको सरकार बनाउने जमर्को गरौ।
@narayanprasadsharma6762
@narayanprasadsharma6762 26 күн бұрын
जनताको नाममा यी सबै नै नेताहरुले आजसम्म लुटेरै खाएको हुँदा धेरै भन्नु नपर्ला ।
@geetapanta9193
@geetapanta9193 26 күн бұрын
देश सक्नेहरु कै ठूलो स्वर । शरम गर ।
@dhrubachapagain5432
@dhrubachapagain5432 26 күн бұрын
सहि बात प्रचण्ड
@user-zv5bb2fu9i
@user-zv5bb2fu9i 26 күн бұрын
Prachand is a Great leader Huge respect ❤️
@parsuram8537
@parsuram8537 26 күн бұрын
बाइ बाइ प्रचण्ड ज्यु , अब कसलाई मुर्ख बनाउने ? सडक तताउने पुरानो ब्यापार थाल्नुस ।
@ChampaDahal-jd3hy
@ChampaDahal-jd3hy 26 күн бұрын
सडकमा ३२ जना यिनिहरु सबै को जोडि भए ६४ अनि बडिमा ५००/ होला आन्दोलन कारिहरु बुझ्नु होला सत्य कुरा चाहि
@nirmaladhital6975
@nirmaladhital6975 26 күн бұрын
राजनितीमा जे भनिन्छ त्याे गरिदैन, जे गरिन्छ त्याे भनिदैन।
@kumardahal7207
@kumardahal7207 26 күн бұрын
Right prachanda
@user-dh1fw1bb7m
@user-dh1fw1bb7m 26 күн бұрын
तरजनताले ल्यायकाे सम्बिधानभन्नुभाे तरयेासम्बिधानले जनतालायि केहिदियकाेपायियन जयनेपाल
@kamalsaud3818
@kamalsaud3818 26 күн бұрын
प्रचण्ड सरकार भित्तामा पुराउनु भयो कि आफै भित्तामा पुग्नु भयो त 😂😂
@cbrroka103
@cbrroka103 26 күн бұрын
काले काले मिलेर खाम भाले 2 ता चोर मिल्ल छ देशको के हालत हुन्छ
@a.shakya025
@a.shakya025 26 күн бұрын
बिचरा प्रचण्ड । आई यम विथ हिम ।
@mypersonal2022
@mypersonal2022 26 күн бұрын
Bhuimanche, janta, tharu , madhesi, newar, garib janta ko yad satta jada aaune rahecha.
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 26 күн бұрын
❤❤❤❤❤ प्रचण्ड सरकार जिन्दावाद 🎉🎉🎉🎉🎉
@padamsunwar1357
@padamsunwar1357 26 күн бұрын
नया किसिम को कोट पर्ब जस्तै संसद भवन भित्र बहुमत को कुरा हुदै गर्दा सवै संसद भेला तेतिखेर हुन्छ त्यो मौका छोपेर जो जस्लाइ पगडनु पर्ने तिनि हरु लाइ सोझै पगडेर जेल हाल्दिय हुन्छ मौका यो हो 😎
@puruda4673
@puruda4673 26 күн бұрын
सब झुसे हुन । आटिलो मान्छे त्यहा छैन
@chhotantudu7481
@chhotantudu7481 26 күн бұрын
यतीबेलाचै राजा आउनुपनेॅ कोतपवॅ मनाउन
@user-mq6vi4uq9m
@user-mq6vi4uq9m 26 күн бұрын
सई कुरा गरे अहिले बुडाले
@ganganiroula4676
@ganganiroula4676 26 күн бұрын
ठिकै छ अहिले रमाइलो गर्दै गर 84मा जनताले चखाउने छन
@navarajpun7786
@navarajpun7786 26 күн бұрын
इतिहासमा कालो राष्ट्रघाती काङ्ग्रेस बिमालेको पोइल गयो !
@geetapanta9193
@geetapanta9193 26 күн бұрын
माओवादीका दिगो निल्यो अब।
@user-qt8co2ze2d
@user-qt8co2ze2d 26 күн бұрын
कयौ जनता जिन्दगी भर एउटा पद नपाएर बसेका छन यी पटक पटक प्रधानमन्त्री भएर पनि अब जान पर्यो भनेर कत्रो रोइलो !
@kabindrashrestha1195
@kabindrashrestha1195 26 күн бұрын
जे भएपनि सर केपी ओेली र देउवा भन्दा धेरै राम्रो हुन्
@hitmanshrestha3176
@hitmanshrestha3176 26 күн бұрын
नेकपा एमालेलाई बिस्वास गर्ने को गति यस्तै हुन्छ डाहाल जी ।
@kishorrai2359
@kishorrai2359 26 күн бұрын
रेसम चौधरि ले बोलेको कुरा याद आयो,आफ्नो घर को सारि को सप्को मिलाउनु अर्काको घर को सारि को सप्को नमिलाउनु भन्थे ।
@shashibhushanjayswal6538
@shashibhushanjayswal6538 26 күн бұрын
great prachand ji
@khagendrarai9821
@khagendrarai9821 26 күн бұрын
सँधै उथलपुथल र क्रान्तिको गफ। दिनेले आफ्नो पद् के कारणले पछारियो भन्ने आक्रोस सम्म ओकल्न नसक्नेले अबका दिनमा जनता सामु त के घर बहिर पनि ननिक्लेकै राम्रो ।
@saurabraut1922
@saurabraut1922 26 күн бұрын
भ्रष्टाचार नियन्त्रण भनेको त यिनी सबको भ्रष्टाचारको नियन्त्रण हो तिमिहरुको
@rajupathak2298
@rajupathak2298 26 күн бұрын
Great Rabi
@user-yb7rn3zz1q
@user-yb7rn3zz1q 26 күн бұрын
डर पेाख रबि र दाहल बेाल्दा बेाल्दै अ स्ताउदै छ चेार केा बाहादुरहरु लाई हेर्दा हेर्दै सत्ता जिम्मा लगाए अब घिउ चेार तरवार बेचुवा ले देश लाई काहा पुराउने हेा? हेरॐदै जाउ
@reshamoli5682
@reshamoli5682 26 күн бұрын
Amazing good
@dhanaRokaya-w6v
@dhanaRokaya-w6v 26 күн бұрын
आफनै पार्टी सिद्दी सकेकाेछ अर्काकाे पार्टीकाे चिन्ता किन हाेला उकसायकाे जस्ताे लाग्याे।
@gurungkarna4868
@gurungkarna4868 26 күн бұрын
❤www ❤very good pranchda and rabi ज्यु❤🎉🎉🎉अब मिसन 84 मा जेल ठोक्नु पर्छ यो कुकुर गद्दार भ्रष्टाचार हरु lai 🎉🎉🎉❤
@gokranadhakal35
@gokranadhakal35 26 күн бұрын
सबै नेता सिसी फेरिने हो रक्सी उही हो डाकाहरू
@premsubedi3048
@premsubedi3048 26 күн бұрын
Very good you are systemic chitwan dai n sagai pokhara dhikur pokhari dai
@ssubodhrisal2456
@ssubodhrisal2456 26 күн бұрын
प्रचण्ड जि सधै pm भैरहनु पर्ने ?
@kulrajthapa343
@kulrajthapa343 26 күн бұрын
Guines Book world record मा किन नेपालको नाम नराखेको? एक जना अभियान्ता निस्कना पर्यो नेपाल भ्रस्टचार र ५/५ महिनामा सरकार फेरीने देश भनेर।
@dipakbhattarai7726
@dipakbhattarai7726 26 күн бұрын
यो त २०४७ सालको संविधानमा व्यवस्था थियो त?
@khemrajadhikari8078
@khemrajadhikari8078 26 күн бұрын
भ्रष्टाचार र भ्रष्टाचारीहरुको मज्जाले संरक्षण हुने भयो , ठूला भ्रष्ट दुईवटै दल सरकारमा बसेपछि! हुनत, तिनिहरुको मूख्य उद्देश्य पनि त्यही हो!!!
@nagendraingnam5344
@nagendraingnam5344 26 күн бұрын
सेवा रो, Khem ji, केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? Le's join the hands around the world.! - संस्थागत भ्रष्टचारको नाइकेहरु हुन - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ? ढिलो नहोस, जय देश!
@pokhrelsharada5186
@pokhrelsharada5186 26 күн бұрын
Cantonment को हिसाब खोज्यो अर्को समुह डरायो।आफू प्रधानमन्त्री हुदा सब ठिक आफू बाहिरीदा सब खराब। के हेरेर बसेको यति धेरै पटक प्रधानमन्त्री हुदा, यस्ता भ्रमपूर्ण र झुटको राजनीति कतिदिन खेल्छौ परचण्डाल। के हिम्मत छ तिम्रो एक एक हिसाब नेपालि जनतालाई दिन। तिमिहरू सबै देशका लुटेराहरु हौ। तिमिहरूको एउटै चिहान नभए सम्म नेपाल आमा र नेपालि जनताको कहिल्यै भलो हुन्न। राजा आउ, बालेन आउ देश बचाउ।
@YogendraBajgaiN
@YogendraBajgaiN 26 күн бұрын
प्रचण्ड रबि जिन्दाबाद❤वलि देउवा मुर्दाबाद😂राजाआउ देशबचाउ❤
@khagendrarai9821
@khagendrarai9821 26 күн бұрын
ए यो संविधानको धारा ७६(२) चाहिँ एक संसदीय कार्यकालमा कति पटक प्रयोग हुने रछ महामहिम नेताजीहरु ?
@vijayagyawali7582
@vijayagyawali7582 26 күн бұрын
जति भाषण गरेपनी व्यावहारिक वन्न गार्हो छ।यिनका चरित्र विचित्र ।
@bambahadurrai3572
@bambahadurrai3572 26 күн бұрын
भो भो अब रोईलो धेरै भयो प्रचण्ड सर् । चारैतिर क‍पारेर सोहोर्न पाउँदा सबै राले सिगाने भाउरे सर्पे उखाने गाडे च्यने हरु राम्रा थिए ।ऐले तिनै गोया भाइ हरु मिलेर आशन् देखि बाहिर किनार मा फालि दिदा ।चीत्कार गर्न स्वभाबिक् हो ओलि बा लाई खसी पार्न खोज्दा र आर्जु देउवा लाई ल्यप्रोस कोपि गर्न खोज्दा यो हबिगत भो । रबिलामे छाने त असिकारु कच्चा अउजार बिना गोरु खसी पार्न जाने भेटनरि कार्य कर्ता जस्तै देखियो गोरुको फल समाउदा गोरुले लात्ती हानेर तीन काल्ला खसाई दियो रबिको मिशन २०८४ ।एकैचोटि धुलिसाफ पारि दिए रत्नपार्कमा नाकको डाडि भाच्न गएको आफै घाइते भएर फर्किए हैन ।
@dharmasubedi6211
@dharmasubedi6211 26 күн бұрын
यो देश बिगार्ने नै काङ्ग्रेस हो ।एस्ले कहिले देस बिकास चाहदैन
@MukeshThadrai
@MukeshThadrai 26 күн бұрын
Good
@chandrashekharpathak8647
@chandrashekharpathak8647 26 күн бұрын
चाहें डुबान होस,मान्छे मरोस, नौकरी न मिलोस, युवा हरु चाहें बिदेश जाओस, रोजगार न मिलोस, पानी कों धनी देश मा पानी न मिलोस हजुर हरु कों भुडी भर्नु नै आज कों नेपाली जन्ता कों पुरा जिवन खपीएको छ
@Gangadahal6945
@Gangadahal6945 26 күн бұрын
ठग,जाली,फटाहा,भ्रष्टाचारि,ज्यान्मारा हरुको खैला-बैला र मन्थन मन्थनबाट निस्कने पदार्थ दुसित ॐनम शिवाय
@user-jz5wu3vk7o
@user-jz5wu3vk7o 26 күн бұрын
Great leader Prachanda , 🙏 Biswash ko maat baiman haro sanga magera hoina aba janata maajma aaira janatako biswash jitera agi badnu hola
@DipendraGiri-js6dk
@DipendraGiri-js6dk 26 күн бұрын
सत्ता बेगर इ 4 कुकुर बाच्न सक्दैन्न इ ब्यासा हरु सत्ता जादा रुन खोज्छन
@SureshDhakal-te3bt
@SureshDhakal-te3bt 26 күн бұрын
खादै आएको भत्ता खोसेर खायौ अनि कस्लाई जनताले पाएको अधिकार खोसेको आरोप लगायौ?
@harichandraadhikari4886
@harichandraadhikari4886 26 күн бұрын
कहि बाडि पिडित, कहि दुर्घना तर नेतालाई आफू बच्ने रोइलो मात्र खै....?
@haripathak4830
@haripathak4830 26 күн бұрын
सत्ता जदामात्रै सीमान्त वर्ग र उत्पीडित वर्ग याद आउँछ अरु बेला दलाली तस्करी भ्रष्टहरू मात्र वरिपरि तेरीमा बेइमान
@chakrashahi3395
@chakrashahi3395 26 күн бұрын
Timi jau Prachanda. Timi li history le dhikarnex.
@mohanhangsarumba4213
@mohanhangsarumba4213 26 күн бұрын
बल चिनुभो नेपाली काङ्ग्रेस ।लाई
@user-gm2nl4lg6z
@user-gm2nl4lg6z 26 күн бұрын
सत्तालाई प्रयोग गर्दा आफ्ना नातागोतामात्र देख्नेले सत्ता बाहिर हुँदा सीमान्तीकृतको कुरा गर्दा लाज लाग्दैन कमरेड ?
@nabinbiswakarma5062
@nabinbiswakarma5062 26 күн бұрын
प्रचण्ड जिन्दावाद ❤
@alkhrijj1784
@alkhrijj1784 26 күн бұрын
देस लाई यो संविधानले बर्बाद बनायो ३ करोड जनता माथि अन्याय गर्यो भन्ने चिन्ता छैन ८२५ सांसद को सुख सुविधा खोसिन्छ कि भन्ने ठूलो पिर रहेछ प्रधानमन्त्री जी लाई ।। संविधान संशोधन गरेर समानुपातिक नाम को देशको पूँजीगत खर्च खाने राक्षस लाई हटाइयोस् ।।
@user-py3wy1or4n
@user-py3wy1or4n 26 күн бұрын
देशकाे आबसेक्ता अब पटि का डांका चाेर हरु हाेईन
@krishnarajshrestha4173
@krishnarajshrestha4173 26 күн бұрын
आज त संसदमा भेडा बाख्रा बाख्री सबैभेला भएको रहेछ देश दुबा.उनला.ई
@govindadhamee2226
@govindadhamee2226 26 күн бұрын
खै के खै के सर्पको खुट्टा सरपले नै देख छ।
@narendrathapa5246
@narendrathapa5246 26 күн бұрын
सत्तामा हुँदा सम्म गरिब उत्पिडित, सिमान्तकृत वर्ग,भुइमान्छे, सर्वहारा जनता,श्रमजीवी यि कुनै कुराको ३ पटक प्रधानमन्त्री बन्दा सम्म याद आएन जब पद छोड्ने बेला भयो अनि सबैको याद आयो। सत्तामा हुँदा परिवार, नातागोताको सेवा विदा हुने बेलामा मिठो भाषण गरेर काम छैन।
@BookJunction441
@BookJunction441 25 күн бұрын
जनता लाई कति दुख परेको छ।बुज्ने होइन हा हा हा हा गरेर किच्च दात देखाए र बस्तै ठिक छ।सबै एकै ड्याङ्का मुलाहरु।
@bikramjha6271
@bikramjha6271 26 күн бұрын
जनताको अधिकार राजतन्त्र व्यवस्था मा मात्र सुरक्षित छ।गणतन्त्र हाम्रो व्यवस्था होइन - राजतन्त्र हामी नेपाली हरुको व्यवस्था हो।हाम्रो व्यवस्था हामी नेपाली हरुले नै ल्याउ छौं ल्याउ छौं - केही प्रतीक्षा मात्र हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🇳🇵🌹🙏🌹🙏🌹🇳🇵
@RabiChy-yx5pj
@RabiChy-yx5pj 26 күн бұрын
देसमा बाडिपैईरो ले जनता हरू मरीरयका छन् यिनिबाते नेताहरूले यिनै जनता को गुमाउनुपर्छ
@keshavpdadhikari8742
@keshavpdadhikari8742 26 күн бұрын
Fall position of prachanda after taking retaliation to him by Nepali congress.
@sumankhadka1335
@sumankhadka1335 26 күн бұрын
ज्यानमारालाइ सत्ता जाँदा कत्रो रोइलो दुई चार दिन पछि काङ्ग्रेसको पुच्छर समातेर दुई तीन वटा मन्त्रालय मागेर चुप चाप लागेर बस्नेछ।
@navrajaran2427
@navrajaran2427 26 күн бұрын
Great 👍
@ritumambasnet7163
@ritumambasnet7163 26 күн бұрын
कामरेड हिजो एमाले र काङ्ग्रेस लाइ धोका दिएको होइन र ।
@DhaneshworJha
@DhaneshworJha 26 күн бұрын
भोकाएको बेला मिल्नु अघाउँदा बाझनु
@user-ft1on4pm5s
@user-ft1on4pm5s 26 күн бұрын
बालेन बाहेक ।पुराना पार्टी दल ले देश मा बिकास गर्न सक्दैन नत रोजगार नै सिर्जना गर्न सक्छ
@ramchandrapaudel3377
@ramchandrapaudel3377 26 күн бұрын
राम्रो ❤️ दनक!
@kumarthapa5810
@kumarthapa5810 26 күн бұрын
यो अरु केही होईन । रबी चिप्ल्याउने खेल हो साथी हो । यो तिन्टा बांदर हुन यिनले जे पनि गर्छन ।
@RadicalHindu156
@RadicalHindu156 26 күн бұрын
Kina chipleko ta tyo ghanta lamichaney? First day ma kaam garera dekhauna parthyo.
@sushilghimire6944
@sushilghimire6944 26 күн бұрын
सत्ता गुम्दाको रोदन हेर हेर गतिछाडाको ताल ।
@manshingkami8222
@manshingkami8222 26 күн бұрын
great
@RishiramFuyal
@RishiramFuyal 26 күн бұрын
बाम एक ठाम भए एस्ताे भाेग्नु पर्थ्याे अाज धन्यवाद
@MotiSunar-qy5pz
@MotiSunar-qy5pz 25 күн бұрын
truth 100% rights voices
@thakurthapa693
@thakurthapa693 26 күн бұрын
सबै उस्तै हुन, चोर हरु यहाँ देश बनाउने र जनताको एजेण्डा छलफल हुन्छ अँहं कदापि हुँदैन , सुन्नुस कोर्सीको लागि मात्र कटाक्ष हुन्छ थुक्क
@bishangurung4025
@bishangurung4025 26 күн бұрын
जब कुर्ची हल्लिन्छ बाहुनहरु सत्य बोल्छन् । यति मिठो बोल्ने प्रचण्ड पहिलो संविधानसभामा दलित,मधेसी र जनजातीको विजयले झसङ्ग भएर दाहाल पुष्प कमल भइदिए ।
@padamrajbist7054
@padamrajbist7054 26 күн бұрын
😂😂
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 26 күн бұрын
यहाँ सफलमान्छे असल हुँदैंन, असलमान्छे सफल हुंँदैन,विर्शनुृूभयाे मिींँत्र/डा.बाबुराम भट्टराई /
@balbahadurkunwar6651
@balbahadurkunwar6651 26 күн бұрын
छद्मभेषी प्रचण्ड अझै कहिले सम्म देशलाइ कठपुतली बनाउछौ
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 67 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 45 МЛН