शब्दकोशबाट ॐ हटाउने विदेशी षडयन्त्र असफल- स्वागत नेपाल | Tamasomajyotirgamaya | Tikaram Yatri

  Рет қаралды 32,245

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

शब्दकोशबाट ॐ हटाउने विदेशी षडयन्त्र असफल- स्वागत नेपाल | Tamasomajyotirgamaya Tikaram Yatri
With nepali transcription (translation is done using google translator. Semantic might be different in some sentences )
Guest: स्वागत नेपाल- अधिवक्ता
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 158
@Drgaulebaldev
@Drgaulebaldev 3 ай бұрын
पत्रकार र लेखक भईकन अधिवक्ता स्वागत नेपालज्यूप्रति नेपाली भाषा बचनअौँ, अभियान : २०७२ को संयोजक हृदयतः धन्यवाद व्यक्त गर्दछु; टीकाराम यात्रीज्यूप्रति कृतकृत्य छु ।
@ramkrishnachalise7087
@ramkrishnachalise7087 2 ай бұрын
लामो समयको पर्खाइपछि स्वागतजीलाई ल्याउनु भएकामा धेरै धेरै आभार टीकाराम यात्रीजी ।
@SabitriGiriSaud
@SabitriGiriSaud 2 ай бұрын
नमस्कार यहाँहरू दुबईमा🙏🙏 । स्वागत नेपालजीको आफ्नो भाषा तथा राष्ट्रप्रेम देखेर धेरै खुसी लाग्यो। र उहाँलाई हामीहरुको सामुन्ने प्रस्तुत गर्नुभएकोमा टिकाराम यात्रीलाई धेरै धेरै धन्यवाद । हुन त अहिले जताततैबाट नेपाली भाषा सिध्याउने कार्यको लागिधेरै कार्य भइरहेको देखिन्छ । यसमा पनि विद्यालयहरूमा सरकारी कामकाजको कार्यालयमा बैंकहरूमा जताततै नेपाली विक्रम सम्वत प्रयोग नगरिकन इस्वीसम्म प्रयोग गरेको देखेर साह्रै दुःख लाग्छ।भाषा पनि धेरैजसो अङ्ग्रेजी प्रयोग हुन थालेको देखिन्छ, यसलाई पनि रोक्ने तथा विक्रम सम्वत्लाई र नेपाली भाषालाई नै नेपालमा सरकारी कामकाजको मुख्य भाषा बनाउनुपर्ने कुरा पनि स्थापित गर्न सके धेरै राम्रो हुने थियो।😊
@mahadevbaral24
@mahadevbaral24 3 ай бұрын
स्वागत दाई नमस्ते।राष्ट्र र राष्ट्रियताको सवालमा ज्यानको प्रवाह नगरी लडिरहेका हजुरहरू र अन्यमा मेरो नमन। विदेशीका चम्चा र दलालहरुलाई घुँडा टेकाउन र देशलाई जोगाउन नेपाली जनताको साथ छ। ईश्वर दाहिने होऊन।
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 3 ай бұрын
आज स्वागत सर सच्चा राष्ट्र भक्त हुनु हुन्छ भन्ने थाहा भयो , धन्यवाद टीकाराम सर 🙏🙏
@gopalpokhrel9181
@gopalpokhrel9181 3 ай бұрын
बहुआयामिक व्यक्तित्व स्वागत नेपाल ज्यू प्रति आभार ।
@gobindaghimire5551
@gobindaghimire5551 3 ай бұрын
अाहा कति राम्रो अन्तर्वाता धन्यवाद 🇳🇵🇳🇵🇳🇵
@subodhbastola8382
@subodhbastola8382 3 ай бұрын
कस्तो बौद्धिक ता, सुन्न कति आनन्द आयो।जय होस।
@achyutadhikari3625
@achyutadhikari3625 3 ай бұрын
❤आहा ! दिब्य सम्वाद ❤
@devibhandari9205
@devibhandari9205 3 ай бұрын
मुरी मुरी नमन् नेपाल आमाका सच्चा सुपुत्र
@shreepanthee2231
@shreepanthee2231 3 ай бұрын
स्वागत नेपाल जस्तो अधिवक्ता, टिकाराम यात्री जस्तो पत्रकार देशलाई चाहिएको छ ।🇳🇵
@sudarshandahal7086
@sudarshandahal7086 3 ай бұрын
❤️🕉️🕉️🕉️🕉️🕉️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@hemantawoli1236
@hemantawoli1236 3 ай бұрын
दुबै जनालाइ धेरै धन्बाद ज्ञानको ज्योति फिजिनु भएको मा
@maheshnepal7231
@maheshnepal7231 3 ай бұрын
बधाई छ स्वागत दाइ र हामी सबै नेपालीहरुलाई
@KumarGajmer
@KumarGajmer 3 ай бұрын
बौद्धिक मानिसहरूको बहस सुन्न मजा आउँछ ❤
@pblkamit
@pblkamit 3 ай бұрын
नेपालको मुख्य समस्या पाउ मोलाई आरक्षण कोटाबाट नियुक्ती हो । यात्री बोरोले त्यो नियुक्तीको कर्ममा बसिरहे यो अन्तर्वार्ता हुँदैनथ्यो। जब सबले यो आरक्षण कोटा छोडछ स्वाभिमान पलाई देश प्रेम ओतप्रोत अदास मानवको पुनर्जीवन हुन्छ । उदाहरण बालेन, हर्क, गोपी, सूमोना हरू हून यिनीहरुबाट मात्र देश बन्छ।
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 3 ай бұрын
भाषाविदको भन्दा पनि राम्रो ब्याख्या गर्नु भयो स्वागत नेपालले ।धेरै नै उपयोगी अन्तर्वार्ता र बिषय छनोटमा यात्री र नेपाल दुबैलाई धन्यवाद !!❤
@indiraneupane7269
@indiraneupane7269 3 ай бұрын
Ma pani yehi vanna chahanxu,both are very very replicated person .
@manighimire
@manighimire 3 ай бұрын
स्वागत नेपाल नेपाल माटोमा जन्मिएको नेपाल आमाको असल पुत्र हो।
@indiraneupane7269
@indiraneupane7269 3 ай бұрын
hami pani testai hune siko garau,
@khemrajshahi5331
@khemrajshahi5331 3 ай бұрын
सच्चा नेपाली छोरा स्वागत नेपाल
@suryaale9150
@suryaale9150 3 ай бұрын
Very good information interview
@harikunwar6396
@harikunwar6396 3 ай бұрын
म सोच्छु । यदि डा. बाबुराम भट्टराई संग आद्यात्मिक ज्ञान भएको भए कती राम्रो हुनसक्थ्यो ।
@Laxmanthapa-t1m
@Laxmanthapa-t1m 3 ай бұрын
नेपाली भाषाको संरक्षणका लागि यहाँको योगदानको लागि साधुवाद । इम्बोस्ड नम्बर बदल्न प्रयास गरौं ।
@anamanshrestha6502
@anamanshrestha6502 3 ай бұрын
यहांहरु दुवैजनालाई नमस्कार ! तमसाेमा ज्याेतिर्गमय कार्यक्रमकाे आज सम्मकाे प्रस्तुतीहरु मध्ये सर्वाेतकृष्ट प्रस्तुती ।
@basudevsiwakoti8427
@basudevsiwakoti8427 3 ай бұрын
It would have been pleasured to me that if you had done greetings at beginning and ending of the program to reach other, Anyway i like swagat nepal's activities and tikaram yatri's patrakarita
@shreerajpaudel5168
@shreerajpaudel5168 3 ай бұрын
wonderful
@yamb.raibhat568
@yamb.raibhat568 3 ай бұрын
सदाशिव जी कि जय ! ॐ नै भगवान हो । ॐ नै ब्रह्म हो । सत्यसङग शिव जी रहन्छु ।
@deepakmaharjan5022
@deepakmaharjan5022 3 ай бұрын
Ekdam ramro ra sahi kura bhannu bho
@tikaprasadbhandari7966
@tikaprasadbhandari7966 3 ай бұрын
धन्यवाद स्वागत नेपाल, टपेन्द्र कार्की,डा० वलदेव गाउॅले, शरदचन्द्र वस्ती, कमल दीक्षित,टीकाराम यात्री,न्यायमूर्ति सपना प्रधान मल्ल र सारंगा सुवेदी र सम्पूर्ण पत्रकार महोदय,वकीलहरू लगायत सम्पूर्ण नेपालीभाषा प्रेमीजनहरूमा।
@dayalama8664
@dayalama8664 2 ай бұрын
🕉️🪷 🙏 मेरो त भगवान हो ब्रह्म हो, ब्रह्माण्दको मालिक नै 🕉️ मेरो प्राण हो !
@dhruvasharma7670
@dhruvasharma7670 3 ай бұрын
पश्चिमा का खेतालले मेटन लागेको कुचेष्टा लाईनेपाली सपुत स्वागत नेपाल ज्युले बचाउनु भएकोमा धन्यवाद 🙏🙏
@user-krizal
@user-krizal 3 ай бұрын
त्यो दिनानाथ नामको आतंककारी लाइ कार्बाहि गर्न पर्यो स्वागत जि॥
@laxmantaradawadi4125
@laxmantaradawadi4125 3 ай бұрын
देश , कला , संस्कृति , परम्परा , धर्म , भाषा बिगार्न लागि पर्ने तत्व वा अन्तर्राष्ट्रिय तत्वहरु , ब्यक्ति वा समूह वा झुन्डहरुलाइ नाङ्गो बनाएर सडकमा घिसार्नु पर्छ !!
@balarambajgain5578
@balarambajgain5578 3 ай бұрын
नेपाली आमाको सच्चा सपूत जो राष्ट्र राष्ट्रियता जोगाउन लाग्ने नेपालका छोराहरू
@harigautam234
@harigautam234 3 ай бұрын
तमसोमा ज्योतिर्गमय को सबैभन्दा राम्रो अन्तरबार्ता उहाँ लाई फेरि पनि राजनीति लगाएत अरु विषय को बारेमा बहस गर्न फेरि पनि बोलाइरहनुस यात्री जि
@sudeepmalakar3781
@sudeepmalakar3781 3 ай бұрын
कहिँ नभएको जात्रा हाँडीगाउँमा!!! ॐ केवल हिन्दु धर्मको मात्र हैन...शैब, शाक्त,बौद्ध, जैन, शिख... सबैको हो!! ॐ संग खेलबाड गर्नु भनेको.... हाम्रा सबै धर्महरुसंग खेलवाड गर्नु हो!!ॐ ले नै हाम्रो सबै धर्मलाई जोड्ने हुनाले.. ॐ धार्मिक एकताको प्रतिक भएको हुनाले.....ॐ लाई शब्दकोषबाटै हटाउने षड्यन्त्र रचियो....कसले रच्यो त!! ....George Soras द्वारा पालिएका नेपाली कुकुरहरुले त हैन!! 🕉️🕉️🕉️🙏🙏🙏
@sudarshandahal7086
@sudarshandahal7086 3 ай бұрын
नेपाली कुकुरहरू वै छन् धेरै त बिदेशी कुकुरको मात्र के तागत चल्थ्यो होला
@matrikathapamagar2996
@matrikathapamagar2996 3 ай бұрын
त्यै भएर हाम्रा पूर्खाले पशुपतिनाथ मा अमालकाेट कचहरि स्थापना गरेका रहेछन ताकि न्याय दिने बेला घाटे वैराग्यले असर गराेस्।
@TNPandey786
@TNPandey786 3 ай бұрын
स्वागत योग्य कुरा बुझ्ने मौका पाईयो टिकाराम जीलाई धन्यबाद समयमा सबै सचेत र सचेतना पुरेऊ 🕉️🙏🏻
@chandrachetu159
@chandrachetu159 3 ай бұрын
Salute swagat Nepal jyu 🫡🙏
@nilimashrestha6228
@nilimashrestha6228 3 ай бұрын
Wonderful and amazing chit-chat about our national language Nepali. We all are need to be very serious due to our language is dying. Time is too short for this kind of chit-chat.☺️🙏🏼
@skumartamang5112
@skumartamang5112 3 ай бұрын
❤❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद!जो देशभक्त जागरुक छ उसले सधैं आफ्नो लागि भन्दा नि समाजको लागि र देशको लागि केहि न केहि राम्रो होस् भनि प्रयत्न गरि रहन्छन्🎉🎉🎉🎉तपाईं दुई जना नि त्यस्तै हुनुहुन्छ अझै राम्रो गर्दै जानुस् शुभ कामना र साथ सहयोग सधैं रहनेछन् ❤❤❤❤❤❤
@bindupaudel4424
@bindupaudel4424 2 ай бұрын
Balla lyaunu vo swagat nepal sir lai khusi lagyo
@gurungsidartha6275
@gurungsidartha6275 2 ай бұрын
👌
@chatgpt2023.
@chatgpt2023. 3 ай бұрын
स्वागत नेपाल टप लेबलका व्यक्तित्व हुनुहुन्छ। उहाँ देशलाई चाहिने मान्छे हो।
@manjukoirala3050
@manjukoirala3050 3 ай бұрын
Dherai ramro lagyo chachai nai kali byapt bhayekai ho.
@saugatey9185
@saugatey9185 3 ай бұрын
ॐॐॐॐॐ जय देश
@newlumbini28
@newlumbini28 3 ай бұрын
Great interview ❤❤
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 3 ай бұрын
यात्री ज्यू, ताजा विद्वान् भद्र प्रशाद नेपाल ( स्वागत् नेपाल ) लाई ल्याउनु भयो। साह्रै, राम्राे। लाग्याे मेरै, जीवन काल मा भद्र प्रशाद नेपाल ५ वर्षको लागी प्रधान न्यायाधीश वा प्रधान मंत्री, भयेको। देखने ईच्छा छ। यस्ता मूर्धन्य, व्यक्तित्व ले नैं, राष्ट्रको। शीर, विश्वसामु उच्च, बनाउँन सक्छन् वहाँ प्रती नेपाल आमाको अटुट आशा छ। 🌺💐🥰🥰🙏🙏
@gyankc4949
@gyankc4949 3 ай бұрын
सारंगा दिदी र सपना दिदी माननीय न्यायाधीश दुबैलाई बधाई शुभकामना 😊
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 3 ай бұрын
nice interview 👍️🙏
@rrara2282
@rrara2282 3 ай бұрын
शब्दकोष भनेको त शब्दहरु , अझ भनौ नयाँ नयाँ शब्दहरू थप्दै जाने किताब हो । शब्द कोष बाटै भएको शब्द अझ भन्नु पर्दा संसार मै सबै भन्दा बढी प्रयोग हुने ॐ शब्द नै झिक्ने भन्ने कुरा सुन्दा , अनी त्यसमा पनि धेरै चर्चित ब्यक्तीहरूको नाम सुन्दा दुःख को पराकाष्ठा मै पुगियो । कसैले केहि दिएकै भरमा आफ्नै घरमा आगो लगाएर खरानीमा रमाउने हरुबाट बचाउनु भएकोमा स्वागतजी लाई कोटी कोटी नमन।
@harigautam234
@harigautam234 3 ай бұрын
स्वागत नेपाल जस्तो देशभक्त र बौद्धिक व्यक्तीको अन्तरबार्ता आज हेर्न पाइयो धेरै खुसी लाग्यो ।
@chetanathniraula311
@chetanathniraula311 3 ай бұрын
टिकाराम जी ले Ap1 मा हुँदा कहिल्यै टेर्नुभएन।सायद त्यहाँको मालिकको आदेश विरुद्ध जान सक्नुभएन । आज बल्ल यो साइत जुरो वा टीका जी लाई पनि स्वागत जत्तिको ब्यक्तित्व चाहियो र यो भयो। तर जे भो,जसरी भो राम्रो भो।
@harigautam234
@harigautam234 3 ай бұрын
यात्री जि ले स्वागत नेपाल जि सग लिएको आज सबैभन्दा उत्कृष्ट अन्तरबार्ता लाग्यो सलाम छ स्वागत नेपाललाइ।
@sabinashrestha7413
@sabinashrestha7413 3 ай бұрын
दिलै भयो तर रामरै भयाे सहि व्यक्तिलाई ल्याउनु भयाे कार्यक्रम सारै राम्रो थियाे धन्यवाद टिकाजी🙏🙏
@MinaPaudel-y5f
@MinaPaudel-y5f 3 ай бұрын
❤❤❤❤
@sushilghimire6944
@sushilghimire6944 3 ай бұрын
नेपाल र नेपालीत्व लाई माया गर्ने जीउँदो भनेका स्वागत नेपाल , बालकृष्ण न्यौपाने लगायत २/४ जना मात्रै छन् । उनीहरुले लडेर जोगाएको ती सम्पत्तिहरु सबैलाई गौरव गर्न योग्य हुनेछ र इतिहासमा सुनौलो अक्षरमा लेखीनेछ यी जिउँदा सपुतहरुको नाम ।
@mespangrai5240
@mespangrai5240 2 ай бұрын
1. यात्रीजी तपाई एउटा जिम्मेवार र इमान्दार पत्रकार हो भने- ॐ कसले हटाउन खोज्यो - तेस्लाई तपाईको कार्यक्रम मा ल्याएर सोध्नु होस् - उसलाई र्याखराखी पारे पनि हुन्छ , उसलाई अदालतमा मुद्दा हाल्नुस, उसले किन तेस्तो " दुस्सहास" गर्यो सोध्नुस! 2. तर, कृपया यसरी सोझा नेपाली हरु लाई उत्तेजित पार्ने, भड्काउने काम नगर्नु होला! 3. सम्बन्धित मान्छे बोलाएर - जवाफ माग्नु सट्टा अरु हरु ल्याएर उत्तेजना फैलाएर मुलुक र नेपाली लाई केहि फाइदा हुन्न!
@dayalama8664
@dayalama8664 2 ай бұрын
मेरो प्रणाम 🕉️ को बिषयमा मलाई सोध्न मन लागेको 🪷🙏 मेरो मनको आँखाले 🕉️ भित्र गर्भ देख्छु, अनी 🕉️ को बिन्दु चांही नाभी जस्तै देख्छु, अनी बदाम, गेदागुडिहरु पनि त्यस्तै त्यस्तै नै देख्छु माटो मुनी बिऊ फुट्ने बेलामा पनि त्यस्तै, तेस्तै देख्छु, गुरुदेव मेरो जिग्यांसा हजुरलाई 🪷🙏 जय होस् प्रभुको !
@laxmighimire9055
@laxmighimire9055 3 ай бұрын
देश प्रती बफादार व्यक्ती स्वागत नेपाल
@परिवर्तन-व2ध
@परिवर्तन-व2ध 3 ай бұрын
धेरै अगाडि चिन्नु पर्ने मान्छे बल्ल आज चिन्नु भयो यात्रीज्यू , खुशी लाग्यो उत्तम अन्तरबार्ता 👏👏👏
@camilalll7894
@camilalll7894 3 ай бұрын
Ek dam Sahi bhanu bhayo swagat jiu 🙏🙏
@bimaldeep5923
@bimaldeep5923 3 ай бұрын
Swagat Nepal, my all time favourite individual
@aryankarki7900
@aryankarki7900 3 ай бұрын
🙏🙏🙏
@aakashkarki8281
@aakashkarki8281 3 ай бұрын
Thanks for saving Nepali Language
@KulprasadPahadi
@KulprasadPahadi 3 ай бұрын
हरेक क्षेत्रको ज्ञान भएको नेपालका एक मात्र बुद्दी जीबी स्वागत नेपाल❤
@rajuhamal2469
@rajuhamal2469 3 ай бұрын
Daka haru le sanskriti bechera khaye ,,hat's off nepal 🇳🇵 ji
@Nepacan-qt2sd
@Nepacan-qt2sd 3 ай бұрын
I used to watch Swagat in the different social media occasionally, but today I listened to him carefully because he was with Tikaram Yatri. I now have a clear opinion of Swagat, and I listened him as a perfect lawyer. However, I advise him to focus his intelligence like as a layer rather than trying to be a jack-of-all-trades. Because I see him in social media as he is trying to be multidimensional.
@chaalllaaann8294
@chaalllaaann8294 3 ай бұрын
नेपाली भाषाको प्रयोग गरौ महोदय।
@NatureVsMen
@NatureVsMen 3 ай бұрын
8:35
@Nepacan-qt2sd
@Nepacan-qt2sd 3 ай бұрын
I used to watch Swagat in the different social media occasionally, but today I listened to him carefully because he was with Tikaram Yatri. I now have a clear opinion of Swagat, and I listened him as a perfect lawyer. However, I advise him to focus his intelligence like as a layer rather than trying to be a jack-of-all-trades. Because I see him in social media as he is trying to be multidimensional.
@sunilkumarpariyar6197
@sunilkumarpariyar6197 3 ай бұрын
Ramro Interview, I appreciate Swagat Nepal!
@ajaymuktan162
@ajaymuktan162 3 ай бұрын
🙏🙏
@sushilparajuli007
@sushilparajuli007 3 ай бұрын
Dherai ramro episode
@dhrubaneupane2784
@dhrubaneupane2784 3 ай бұрын
स्वागत् नेपाल सरलाई बधाई तथा शुभकामना ।
@SharadaDhakal-ve7ku
@SharadaDhakal-ve7ku 3 ай бұрын
बौद्धिक ब्याक्ती हरुको अन्तरबार्ता सुन्दा नै आनन्द आउने ❤❤
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 3 ай бұрын
पश्चिम् न प सुनवल बाट
@shivamhotel594
@shivamhotel594 3 ай бұрын
टिकाराम सर न भएको भए आम मानिसले यी कुरा कहिले पनि थाहा हुने थिएन।
@dbmalla1272
@dbmalla1272 3 ай бұрын
स्वागत नेपाल ज्युलाइ धन्यबाद !
@amulyabasnet5497
@amulyabasnet5497 3 ай бұрын
Ek damai raamro bishleshan . Thank swagat nepal ji
@gobindaghimire5551
@gobindaghimire5551 3 ай бұрын
हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्याराे छ॥ नेपाल ज्यु लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵
@me2000
@me2000 3 ай бұрын
धन्यबाद सबैलाई 🙏🙏
@ramsedai804
@ramsedai804 3 ай бұрын
आहा हेर्न मजा आईरा छ,अत्यान्तै ओजनदार गेस्ट🙏♥️
@gitanepal6286
@gitanepal6286 3 ай бұрын
धेरै खुसीको कुरा !
@arjunkhand4300
@arjunkhand4300 3 ай бұрын
धन्यवाद हजुरहरु दुबैजनालाई ।
@chancepaayokigarchha3663
@chancepaayokigarchha3663 3 ай бұрын
Swagat Nepal jasta maanchhey chhan ra ta Nepali hunu ma garba lagchha. Nepal aama ko saput Swagat Nepal, mann dekhi naman
@ronashblontamang
@ronashblontamang 3 ай бұрын
स्वागत नेपालजीलाई राजनीतिक साहित्यिक दार्शनिक र अन्य विविध विषयमा पनि सवांद गर्न बोलाईयोस् टिका जी ❤🙏
@harigautam234
@harigautam234 3 ай бұрын
सहि हो उहाँ जतिको देशभक्त र बुद्धिजीवी मान्छे नेपालमा कम छन।
@gyanendraadhikari2302
@gyanendraadhikari2302 2 ай бұрын
निक्कै महत्त्वपूर्ण अन्तर्वार्ता । स्वागत नेपाल ज्युलाई हार्दिक धन्यवाद । महान्यायाधिवक्ताको कार्यलयको नाम मुख्य भित्तामा अङ्ग्रेजी भाषामा लेखिएको छ । यसलाई खारेजी गर्न जरुरी छ।
@birathpokharadp3003
@birathpokharadp3003 3 ай бұрын
नेपाल is रियल नेपाली
@ombhai35
@ombhai35 2 ай бұрын
भाषामा जस्तो बोलिन्छ, त्यस्तो लेखिँदैन। एकातिर भाषिकाको प्रभाव पर्छ भने अर्कोतिर मानक भाषामा पनि वक्ताले एकातिर बोलिरहेको हुन्छ अर्कोतिर लेखिरहेको हुन्छ। नेपाली भाषामा पनि यथेष्ट शब्दहरू त्यस्ता छन्। अङ्ग्रेजीको remember को उच्चारणगत सन्दर्भ दिने क्रममा अन्तर्वार्ताका वक्ता र श्रोताले नेपाली भाषामा लेख्य र कथ्य उस्तै हुने विचार अगाडि ल्याउनुभयो। सभ्य /सब् .भ्य/, भव्य /भब्. ब्य/... लगायत यस्ता धेरै शब्द छन् जसको लेखाइ र उच्चारण उस्तै हुँदैन।
@ombhai35
@ombhai35 2 ай бұрын
गत असार ९ गते सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासबाट जारी उत्प्रेषण आदेशपश्चात् गाउँले र नेपालको अन्तर्वार्ता हेरियो र सुनियो। अब यसै विषयमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको पनि अन्तर्वार्ता लिई प्रसारण गरिदिनु पर्‍यो।
@prativasubedi2605
@prativasubedi2605 3 ай бұрын
Very informative and interesting subject.
@NarayanA-q9s
@NarayanA-q9s 3 ай бұрын
अब हामीले कुन चाहिँ शब्दकोष प्रयोग गरौं वाकिसाब
@SanBisham-ik7rj
@SanBisham-ik7rj 3 ай бұрын
अमेरिका का राष्ट्रपति को स्पिच त्यहीँ का ५ कक्षा पढ्ने एउटा विद्यार्थी ले बुझ्नु पर्दछ । बहुभाषिक देश मा के गर्ने ?
@gyangmi39
@gyangmi39 3 ай бұрын
इम्बोस्त नं पनी देवनागरी लिपी हुनु पर्यो अग्रेंजी हताउनु पर्यो….
@jiwanilameli
@jiwanilameli 3 ай бұрын
स्वागत नेपाल स्वागतयोग्य व्यक्ति 🙏।
@teetekarelaa6064
@teetekarelaa6064 3 ай бұрын
स्वागत नेपाल ज्यु को नेपाल र नेपाली लाई लगाउनु भएको गुन नेपाल देश रहेसम्म कसैले तिर्न सक्दैन। बाचुन्जेल दिएर मात्रै जानुस स्वागत ज्यु। तपाईं रहेसम्म न्याय जिउँदै रहन्छ भन्ने आशा छ।
@harigautam234
@harigautam234 3 ай бұрын
सहि भन्नू भयो
@NepseMarket
@NepseMarket 3 ай бұрын
tikaram sir tapaile pani herdai hununchha hami sanggai?
@damodarbelbase8722
@damodarbelbase8722 3 ай бұрын
🎉🎉❤
@nepalivlogs8011
@nepalivlogs8011 3 ай бұрын
Om lai Christian lea amen ra Muslim lea allaha vaneko ho sathe ho
@Everest2142
@Everest2142 3 ай бұрын
.
@pawanpun9377
@pawanpun9377 2 ай бұрын
❤❤❤❤
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
शब्द कोष बाट ॐ शब्द हटाउने ले आज बिज्ञान ले समेत प्रमाणित गरिसकेको पुरै ब्रह्माण्ड मा गुन्जिएको ॐ ध्वनि लाई चाहिँ कसरी हटाउछन् अरे ?
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 71 МЛН
EP 285: Pabitra Kasaa | Learn Nepal Bhasa | Sushant Pradhan Podcast
1:31:15
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 233 М.