कथा माइलीको भाग १४१ [Katha Maili Ko 141] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra

  Рет қаралды 618,740

Tika Sanu

Tika Sanu

Күн бұрын

Пікірлер: 518
@Sukumaya_Tv
@Sukumaya_Tv 2 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@RishiramPokhrel-sq3yk
@RishiramPokhrel-sq3yk 2 ай бұрын
टीका सानुले हरेक बर्ष झै यो बर्ष पनि बुहारी तिज गितको नया भाग लियर आउनुपर्छ भन्ने जति यता हाजिर हुम त
@Khumkanta
@Khumkanta 2 ай бұрын
पैलापैला जस्तो सिरियलको कथा एकदमै मन परेन अलि फरक कथा आयो हेर्न नि झ्याउ लाउन थाल्यो😢😢😢
@PratimaAcharya-l5v
@PratimaAcharya-l5v 2 ай бұрын
Honi
@sajanagwachha7643
@sajanagwachha7643 2 ай бұрын
Malae ni pahila vaea kati Bela new episode aauchha justo lagx aba ta testo lagea na😢
@phapendarbhandari
@phapendarbhandari 2 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@aashishalemgr8299
@aashishalemgr8299 2 ай бұрын
टीका सानु जि को कथा माइली मा यो सबै पात्र हरु 2 रोल खेलेको भुमिका कता कता नमिलेको नसुवा को होकि भन्नी महसुस भाछ हामी सबै दर्सक लाई भाग 1 देखि आज समा हेर्दै आएका छौ ! अझै हेर्नी रहर छ दब्ल रोल खेल्नु भएन 😭😭
@Sangita-x1l
@Sangita-x1l 2 ай бұрын
होनि अलि कस्तो कस्तो पो भाको छ
@aaratibhujel7508
@aaratibhujel7508 2 ай бұрын
मलाई पनि मन परेन यो २ रोल भएको पात्र
@sureshniroula9915
@sureshniroula9915 2 ай бұрын
Malai pani testai lagyax
@shantitamang8916
@shantitamang8916 2 ай бұрын
Ho ta😢😢😢😊
@kajalsunar5334
@kajalsunar5334 2 ай бұрын
Malae ni man parena 😢😢
@tomlalsubedi3573
@tomlalsubedi3573 2 ай бұрын
समाजकाे आँखा खाेल्ने अभिप्रायले असाध्यै मन छुने सन्देमूलक सामाग्रीसहित प्रशारित याे सिरियलकाे परिकल्पना र जीवन्त अभिनयकाे लागि सम्बद्ध सबैमा हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।
@upendrabhattarai6058
@upendrabhattarai6058 2 ай бұрын
कहानी कता गयो।माइली काे बहिनी कता बाट आइन् । दुईवटा रोल दुईतिर त अली अली मिलेकै छ।पहिले को जस्तो अली नुन चट्ट लागेन ।विलिनु जस्तो भो कतै अती राम्रो कहानी लाग्यो कतै खल्लो लाग्यो। कहानी कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@kenjaldeulakenjaldeula5688
@kenjaldeulakenjaldeula5688 2 ай бұрын
Ak jana mancheko 3 roal man paren hai haiterika
@lekhnathPoudel-r9s
@lekhnathPoudel-r9s 2 ай бұрын
हेर्दाहेर्दै झेउलाग्ने भयो माईली शिरीयल अली राम्रो बनाउनु न है❤❤❤
@Jyotishrestha-123
@Jyotishrestha-123 2 ай бұрын
राम्रो लगिन हो यल को सेरेअल
@TinaGurung-n2z
@TinaGurung-n2z 2 ай бұрын
यो यम बराल ज्यू को झुट बोल्ने बानी सुधार गर्नु पर्छ सधैं भरी कति बिना झुट बोल्नु भएको मलाई त पटकै मन पर्दैन यो रिठे र यम बराल र यो चोथाले आशा लाई देखेर सारै रिस् उठ्छ कथा माइली सिरियल सारै राम्रो लाग्छ तर मलाई सबै जना को डबल रोल गरे को देखेर अलि कता मिलेन जस्तो लाग्छ ल सम्पूर्ण टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤❤
@GaneshThapa-jw1mn
@GaneshThapa-jw1mn 2 ай бұрын
यान प्रसाद हो यम बराल होइन
@ushabhandari572
@ushabhandari572 2 ай бұрын
Akdam ramro Kam ❤❤❤❤❤
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 2 ай бұрын
शंकर र टिका सानु को जोडी जम्या छ तर कुरा न बुझेरै कुट्छ क्या सबै जना लाई मीठो सम्झना miss you टिका दिदी ❤❤❤
@MayaHh-yy8kz
@MayaHh-yy8kz 2 ай бұрын
रिठे र याने दाइ ले खुब हसाउछन😂😂😂
@RamBahadur-vlogs
@RamBahadur-vlogs 2 ай бұрын
टीका सानुको काम दामी छ खुसी लागेव
@dilabasnet5185
@dilabasnet5185 2 ай бұрын
ठिकै छ हेर्दै जाउ कस्तो हुन्छ कथा मोड्नु 3 भयो केसरी को छोरा मार्ने अरुले डबल रोल खेल्ने किन होला
@deepaktimalsina5170
@deepaktimalsina5170 2 ай бұрын
हार्दिक बधाई सहित शुभकामना छ । १४१ भाग भनेको थोरै होइन । सबै १४१ भागसम्म खेल्दाखेरि सबै कलाकारहरू परिपक्क भए खारीदै गएका छन्‌ । अझै उत्कृष्ट टेलिसिरियल हुँदै गएको छ । धन्यवाद सम्पूर्ण कलाकार मित्रहरूलाई ।
@LaxmiKhanla
@LaxmiKhanla 2 ай бұрын
Yan prasad vayara yo serial hirnako chutae Maja x😅
@Anjugharti-z5h
@Anjugharti-z5h 2 ай бұрын
Yo sankar daju ra Yan dada na vayasi kaha रमाइलो हुन्छ र 🤣🤣
@appskwt2586
@appskwt2586 2 ай бұрын
धेरै राम्रो छ ❤❤❤
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 2 ай бұрын
यो कथा धेरै राम्रो छ है।
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 ай бұрын
आहा सानि धेरै खुसि लाग्यो सानि अब म मजाले हेर्ने हो यो कथा माइलि सिरियल हेर्न लाई कति जना पर्खालमा बस्नु भएको थियो म त असाध्यै मन पर्छ यो सिरियल आहा यहीँ राम्रो कथा माईलि सिरियल को बयान जति गरे पनि कहिल्यै थाके न म सबै जनाले साथ र सप्रोट गरेर अगाडि बढाउने प्रेरेस गर्नु है नेपाली दाजुभाइ दिदिबहिनी आमाबाबु ले सानि हवुरले कहि पिर नगर्नु छोरिको कर्म भनेको यस्तै हुने रहेछ है जे भाग्य मा छ यहीँ भोर्नु पर्ने रहेछ के सानि र कथा माईलि सिरियल को टिमलाई धेरै सफलताको शुभकामना छ है अनि मेरो प्यारि सानिलाई धेरै मिस गरेको छु ल ❤❤❤🎉🎉🎉🎉
@SitaBen-wg9dw
@SitaBen-wg9dw 2 ай бұрын
एक दम रामराे छ मलायि त धेरै मन परछ
@maheshwariokheda6392
@maheshwariokheda6392 2 ай бұрын
Very nice siryal ❤❤❤🎉🎉
@sapanakhatrimatw20min39
@sapanakhatrimatw20min39 2 ай бұрын
मन पर्छ
@BinaThapa-r7f
@BinaThapa-r7f 2 ай бұрын
ठिकै छ सम्से भएर होला सधै एकै नास काँ हुन्छ र कहिले दुख कहिले सुख हो जस्तो सिर्याल बनाउनु हुन्छ दुख पाएको अनि सुख पाएको तेस्तै होनि हुन त सबै बुझ्ने काँ हुनु हुन्छ र सबै ले बुझ्ने भए यो सन्सार एउतै हुन्थ्यो होला अब फर्किए र राम्रो बनाउनु होला माइलि
@PasuPati-f8m
@PasuPati-f8m 2 ай бұрын
धेरै राम्रो छ
@nirmalagurung15
@nirmalagurung15 2 ай бұрын
Dherai Ramro xa sireal maili baini
@BikramBalami-o9u
@BikramBalami-o9u 2 ай бұрын
यो सिरेल हेर्न नै झ्याउ लाग्ने अहिलेत्त फितिक्कै मन परेन माइली दिदि❤❤
@MilanTandukar
@MilanTandukar 2 ай бұрын
❤😂🎉. Tika. Sanu. Mam. Lae. Namste. Ra. Subha. Kamna. ❤😂🎉. Ra. Aajako. Bhag. Sary. Ramro. Lageko. Xa. Aal. Tha. Best ❤😂🎉😢😮😅😊
@nishakc3393
@nishakc3393 2 ай бұрын
यनदाइ र रिठे को छुट्कारा भय हुन्थ्यो
@tilbhadur3736
@tilbhadur3736 2 ай бұрын
ठिकपरेयो आमातेरिठालाईतहालाउनुपरछातेजडीयालाई
@TopNan
@TopNan 2 ай бұрын
हाम्रो मान दाङकाेसान हाेनी
@krishnaportel9957
@krishnaportel9957 2 ай бұрын
धेरै मन पर्ने सिरियल आज चाहिँ हेर्न ढिला भए
@RamSunar171
@RamSunar171 2 ай бұрын
Back
@jeetbc6119
@jeetbc6119 2 ай бұрын
Yane ra ridhdhe sudrinu paro ani maili ra kesari didile pani sukha paunu paro
@lilram3667
@lilram3667 2 ай бұрын
Waw❤❤❤
@SaritaMaya-c2e
@SaritaMaya-c2e 2 ай бұрын
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@samserkamsamserkam515
@samserkamsamserkam515 2 ай бұрын
नाईस सिरियल
@Dangalijhamreofficial
@Dangalijhamreofficial 2 ай бұрын
हामी साथ मा छौ अझै सफल्ता को कामाना गर्छौ
@usersoniyakhatri321
@usersoniyakhatri321 2 ай бұрын
My favorite serial ❤❤❤
@shandhyashrestha9234
@shandhyashrestha9234 2 ай бұрын
रामरो छ❤❤
@GangaPathak-xh8vm
@GangaPathak-xh8vm 2 ай бұрын
राम्रो छ सहि छ ❤❤❤❤
@DilBahadur-k9i
@DilBahadur-k9i 2 ай бұрын
फेरिपनि कथा माईलिकाे भाक 142 फेरिपनि छितई अाउस ❤❤❤❤❤🎉🎉🎉
@chudalamichhane9848
@chudalamichhane9848 2 ай бұрын
जनचेतना मुलक सिरियल समाजका कु पर्थाकाे जालाे यसरिनै च्यात्दै जानुपर्छ धेरै राम्राे छ टिकाबैनि सफलताकाे शुभकामना धन्यबाद।१देखि १४१भाग सम्म न छुटाइ हेर्दै अाइ रहेकाे छु राम्राे लाग्छ।
@ghanshyampun2198
@ghanshyampun2198 2 ай бұрын
केसरी बैनी चाहिँ दानी भयछन है अझै राम्रो हौस है
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 ай бұрын
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep141, The serials are super best interesting romantic heart teaching organic..Tika best of luck &Thanks all actors👌
@manojpardeshi6939
@manojpardeshi6939 2 ай бұрын
So nice👌👌👌
@ghanshyampun2198
@ghanshyampun2198 2 ай бұрын
यान र रिठेली मकैचोर न लागेको देख्दा बच्पन याद आ यो है
@dharvindersingh5232
@dharvindersingh5232 2 ай бұрын
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤
@akanshyapandey8456
@akanshyapandey8456 2 ай бұрын
एउटै अनुहार ३/४ ठाउॅ भएको मन परेन
@ThirbahadurDanuwar-f9w
@ThirbahadurDanuwar-f9w 2 ай бұрын
❤ अती मनछुने मार्मिक शब्दको प्रयोग गरेर वास्तविकता लाई समेटेर वनेको छ।कथामाईली को साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।❤
@dipachaudhary5064
@dipachaudhary5064 2 ай бұрын
यो त्रिपल रोल सुहाउँदो छैन बरु मध्य पश्चिमी क्षेत्रमा हामि छौ सपोर्ट गर्नलाइ टिका सानु सिस
@manilarana93
@manilarana93 2 ай бұрын
malai rakhnu avinayama akdam fursadma xu 🙏❤️ra daily yo serail naxutai hereko pani xu akdam ramro lagx
@kamalajaishi6344
@kamalajaishi6344 2 ай бұрын
Tika bhini serioal yelkdam ramro 6
@nishakc3393
@nishakc3393 2 ай бұрын
माइलिले सुखपायको उन्को आमाले धनि भयको हर्न मन छ।
@JharnaRai-jw5bu
@JharnaRai-jw5bu 2 ай бұрын
रिठ्ठे कैले सुद्रेन जैले एस्तो नि राम्रो हुदैन है
@alinaadhikari1
@alinaadhikari1 2 ай бұрын
❤❤❤❤
@debidebidebi521
@debidebidebi521 2 ай бұрын
मकै🌽चोरेको किलिक चाहि रमाइलो थियो!तर शँकर भाइ त लाईफ दोहोरी पनि गाउनु हुन्छ !🤔🤔होइन समय कसरी म्यानेज गर्नु हुन्छ✍️💝सधैं नछुटाई हेर्छु कथा माईली सिरियल सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको सुभ कामना🙏💝💝
@sabitritripathi6677
@sabitritripathi6677 2 ай бұрын
दामि❤छ❤माईलि❤❤❤❤
@ishworsarki2418
@ishworsarki2418 2 ай бұрын
धेरै राम्रो छ शुक्रबार शुक्रबार हेर्ने सिरियल हो।❤❤❤
@Luckyboy-dk6pv
@Luckyboy-dk6pv 2 ай бұрын
❤❤ nice didi
@GitaMagar-u9j
@GitaMagar-u9j 2 ай бұрын
Wow❤❤❤❤❤❤❤
@Balikamagar-r7h
@Balikamagar-r7h 2 ай бұрын
Dheraii dheraii ramro x ajhaii ramro hosh
@SaimanaRai6484
@SaimanaRai6484 2 ай бұрын
कथा त ठिक नै कलाकार एउटा को दुई भएर खल्लो भाको महसुस थियो आज इस्पसट् भैयौ all tha best all teem 🙏🙏❤️❤️
@Sajina3gk7iw6d
@Sajina3gk7iw6d 2 ай бұрын
अहिलेको कथा अलि मन परेन
@ashusunar9782
@ashusunar9782 2 ай бұрын
सर्ब प्रथम निर्देशिका सानू मा हार्दिक 🙏🙏 छ ढिलाे अायनि धेरै राम्राे नेपाली टेलिसिरेल ब्यवाहारिक छ प्राकृतिक पुराना रुडि बाडि लाई समेटि बनायकाे मार्मिक छ सबै ले हेरि लाईक कमेन्ट गर्नु हाेला सबै ले🙏❤️❤️👌👌👌🌹🙏❤️👌👌👌👍️👍️👍️
@bishnubhandari2696
@bishnubhandari2696 2 ай бұрын
यो याने र रिट्ठे खलनायक पात्र, गाउँ घर भडाउने,रोल कति रिस उठाउने😂😂
@sapanakhanal8106
@sapanakhanal8106 2 ай бұрын
यो आसा लाई मितिनी बनाको फित्तिक्कै मन परेन छ्या माहिली हेर्न नि झयाउ लाग्न थाल्यो
@shankarbk1244
@shankarbk1244 2 ай бұрын
याे भाग कु पर्थाकाे जालाे च्याथ्न समाजमा राम्राे संदेश मुलक छ शुभकामना कथा माईलि टिम लाई विशेष त टीका बहिनिलाई❤️❤️
@ChetraGurung-b8p
@ChetraGurung-b8p 2 ай бұрын
धेरै राम्रो सिरियल बधाई छ होल्ड टीम लाई
@NitaBaniya
@NitaBaniya 2 ай бұрын
Ajai ramro vandai janu Kucakamana❤
@fireash5807
@fireash5807 2 ай бұрын
राम्रो छ ❤❤❤
@KhadkaBk-m7z
@KhadkaBk-m7z 2 ай бұрын
राम्रो छ सन्देस मुलक छ आसालाइ मितिनि आमा अल्लि सुहायन है टीका बैनि ।
@RupasingmagarMagar
@RupasingmagarMagar 2 ай бұрын
धिलै भय पनि हेरियो अनि सबै जनालाइ सुभकामना❤❤❤❤
@SumanaBuhura
@SumanaBuhura 2 ай бұрын
राम्रो छ माइली सेराल। यसैगरी राम्रो गर्दै गर्दै जानुहोला यसैगरी हजुरहरूलाई सफलताको कामना राम्रो लाग्यो हजुरहरुले यो पुरानो रितको बारेमा बनाउनु भएको छ खुसी पनि छौँ। देशमा अझै पनि यस्तै चलिरहन्छ त्यसैले यो हटाउनुपर्छ तिमीलाई मेरो तर्फबाट नमस्कार म कुवेतदेखि हो। ❤❤❤❤❤❤❤
@AmritaPun-mw9hw
@AmritaPun-mw9hw 2 ай бұрын
Tika dd ko katha maili ko siriyel bhag 1 dekhi naxutai herne gareko xu yekdam ramro r best lagxa from nawalpur
@HDGANG-j4f
@HDGANG-j4f 2 ай бұрын
कथाबस्तु राम्रो छ तर यो डबल रोल मात्र म्याच नगरेको हो समग्रमा कथा माइली अर्गानिक नै छ गाउकी प्यारी माइली लाई हिर्दय देखि नै सम्मान
@menukaBan-z1s
@menukaBan-z1s 2 ай бұрын
याे माइलिकाे बुडालाईर मेराे बुडालाइत ऐउटै खाडल मा लगार पुरनु परने👍️👍️👍️
@RamSunar171
@RamSunar171 2 ай бұрын
Back
@Puju-subu
@Puju-subu 2 ай бұрын
राम्रो त छ 😊😊😊😊
@lalmayabm6359
@lalmayabm6359 2 ай бұрын
रिठि याने धेरै राम्रो छ😊😊😊
@PyariMagar-s4n
@PyariMagar-s4n 2 ай бұрын
यो रिथेको मुख गतिलो हुन परो नि माइलिलाइ कहिल्यै रुचाउनी होइन सधै दुख मात्र दिन्छ यसरी पिर गर्नेले साथमा हुदा सधै माया गर्नु नि
@JaenOo-j6k
@JaenOo-j6k 2 ай бұрын
Nice.🎉🎉🎉🎉😮
@samirKkkk-r4d
@samirKkkk-r4d 2 ай бұрын
Dherai ramro❤❤❤❤
@ASTHALAMA-p9q
@ASTHALAMA-p9q 2 ай бұрын
malai yo katha mailiko sarai man parxa sabai timlai all the best
@AmritaRai-x7x
@AmritaRai-x7x 2 ай бұрын
बाबू पनि खुट्टा बिनाको पो रैछ😅😅😅😂😂😂😂😂
@asmitaadhukari9457
@asmitaadhukari9457 2 ай бұрын
😊😊😊Tei ta ni meila ni tei herirako thiyee
@KalpanaGautam-h7q
@KalpanaGautam-h7q 2 ай бұрын
Purano ramro theyo ahile ko ramro xain
@PuspaBahadurAdhikari
@PuspaBahadurAdhikari 2 ай бұрын
आजकाेसिरे लचैसारै सान्धर्बिछ
@sapanakhatrimatw20min39
@sapanakhatrimatw20min39 2 ай бұрын
धेरै राम्रो छ अझै राम्रो गर्दैजानु
@ganeshacharya5048
@ganeshacharya5048 2 ай бұрын
Sari Ramo serial kata maila serial tika baini ji ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@RamSunar171
@RamSunar171 2 ай бұрын
Back
@ParbatiNeupane-m3b
@ParbatiNeupane-m3b 2 ай бұрын
म नवलपरासी जिल्लामा हेर्दै छु
@liladevichettri5515
@liladevichettri5515 2 ай бұрын
हाजिर छौ
@rupkhatri3361
@rupkhatri3361 2 ай бұрын
आहा सारै रमाइलो कथा माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🍒🍒🎋🇳🇵
@ramBahadur-o5s
@ramBahadur-o5s 2 ай бұрын
alipurano ktha samiteko xa thikai xa Etyiko siryl 🎉🎉
@Simamgr
@Simamgr 2 ай бұрын
आज भोलि कथा माइली को सिरियल खल्लो हुदै गएको छ २/३ episode देखि यता तेत्ती हेर्न हातर त के मन पनि लाग्न छोड्यो
@anjanavlog58
@anjanavlog58 2 ай бұрын
🙏🙏
@ghanshyampun2198
@ghanshyampun2198 2 ай бұрын
रिठे याने झाक्रीबालाई दछ्छिना हालेको खैई
@ritabika767
@ritabika767 2 ай бұрын
होइन यो 2 जाना कहिले सुदरिन्छ हुदा हुदा मकै नि चाेरन थाले अजै नि छ हाे यो चलन नछुनि भकाे बृला छुनहुदैन भनछन गाउँ गाउँ मा
@kaphlekhima1620
@kaphlekhima1620 2 ай бұрын
टीका सानुको मितीनी आमाको रोल भएन है अर्को भेर्नु पर्यो
@RamSunar171
@RamSunar171 2 ай бұрын
Back
@raijaan4195
@raijaan4195 2 ай бұрын
माईलि न भेटेकै राम्रो 👍️पाेईकाे कुटाई खादै बस्नु भन्दात👍️👍️
@RamSunar171
@RamSunar171 2 ай бұрын
Back 😊
@bharatsunar8661
@bharatsunar8661 2 ай бұрын
राम्राे छ अझै सिरियल राम्राे हाेस शुभकामना छ ।
@ruparasaily7675
@ruparasaily7675 2 ай бұрын
Dhany bad tika sanu baini lagayat sampurna tim lai.hajur haru pokhara ma aauno hunna sutigko lagi.katha bastu sabbai milyako xa.tara harek rol ma yautai manxe dyakhida aalli khalo baya jasto vaxa.
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 111 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 10 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Osman Kalyoncu
Рет қаралды 4,5 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 111 МЛН