टीका सानू र धनमाया बिच तोरि केलाउदाकेलाउदै कडा दोहोरी।

  Рет қаралды 183,397

Tika Sanu

Tika Sanu

Күн бұрын

Пікірлер: 869
@laxmanhamal8606
@laxmanhamal8606 4 жыл бұрын
Baini haruko working dekhda gaon ko yad aayo. Jhannai Kati ramro dohori kamko sath sath. Saraai ramro lagyo. OK tks Baini Tika ra Dhan maya.
@ravikumarravikumar463
@ravikumarravikumar463 4 жыл бұрын
Ati ramro xa sabai ko pastuti dhanyabad sabai lai ani ke man singh bro...khai ke (TIKA ) sis....
@yashodamalla9885
@yashodamalla9885 4 жыл бұрын
Malai pani mero maaiti gauko yad aayo yo video dekhera kati ramailo garnubhayo
@अर्जुनएकलयात्री
@अर्जुनएकलयात्री 4 жыл бұрын
कति महान र सफा मन टीका सानू को जुन काम नि फिट miss you टीका सानू बिना इन्द्रेनी अधुरो भयो हजुर बिना को इन्द्रेणी नुन बिना को तरकारी झैँ खल्लो लाक्छ
@bedkumartrai9928
@bedkumartrai9928 4 жыл бұрын
आज सम्म कस्सम टीका सानू जस्तो मेहेनती सुमधुर स्वर की धनी र राम्री अती नै राम्री यती ठूलो कलाकार भएपछि पनि मनमा कतीपनी घमन्ड छैन गाउले परीबेश गाउले कल्चर गाउँको हावा पानी सार्है राम्रो छ best of luck i miss you all gays
@TikaSanu
@TikaSanu 4 жыл бұрын
धन्यवाद हजुर।
@gitakadariya6435
@gitakadariya6435 4 жыл бұрын
Kati ramaelo kati mitho sor tika bahini
@krishnathulung7043
@krishnathulung7043 4 жыл бұрын
Wow katti ramailo sap dd baini milera dohori gauda
@पूजाथापा-ठ3ण
@पूजाथापा-ठ3ण 4 жыл бұрын
Mansing vai khai ta sopab xa git tika ra dhanu Ko
@rajansunar1664
@rajansunar1664 4 жыл бұрын
Malai ni hjr haruko video derai man parxa
@gyanuoli5288
@gyanuoli5288 4 жыл бұрын
एकदम रमाइलो लाग्यो// अझ मान सिह खडका भय धेरै रमाइलो हुन्थियो// मान सिहं जि खै कता जानू भो??
@dharbarajbhartibharti4849
@dharbarajbhartibharti4849 4 жыл бұрын
Honi
@gayatridotel6075
@gayatridotel6075 4 жыл бұрын
टीका सानू ले र धन माया ले काम त सबै जान्नु भएको रैछ गाउँ घर को काम देक्दा मलाइ पनि गाउँ घर को याद आयो है।
@milanrokaya413
@milanrokaya413 4 жыл бұрын
Tika didi timi la dhery dhannya bad chha phursad ko samay ma yati ramaila videos pathaunu hunchha gau ghar ko yad aai rahanchha ,
@raikushal2372
@raikushal2372 4 жыл бұрын
टीका सानू ,धनमाया बहिनि लु रमाइलो लाग्यो ,बधाई छ दुबै जनालाई ।
@rameshsubash6688
@rameshsubash6688 4 жыл бұрын
आहा कति रमाईलो होला तोरि केलाउदा पनि लोक्दोहोरी हुर्‍र्‍र्‍र्‍र सर्‍र्‍र्‍र्‍र 🎤🎤🎤🎤🇳🇵🇳🇵🇳🇵👌👌👌
@kavirajtiruwa1016
@kavirajtiruwa1016 4 жыл бұрын
Sachikai tika ji tapai le ta geet Gauda ta Gauko yada aayo nice song
@tanahunmedia6190
@tanahunmedia6190 4 жыл бұрын
निकै राम्रो छ टीका सानू र हुमा अनि धनमाया सबैलाई
@bishnugaha4910
@bishnugaha4910 4 жыл бұрын
निकै राम्रो छ टीका सानू र हुमा अनि धनमाया र अामा लाई पनि
@user-ld2il6bn6g
@user-ld2il6bn6g 4 жыл бұрын
एकदमै धेरै भन्दा धेरै रमाइलो मिठाे भाकामा दाेहाेरी प्रस्तुत गर्नु भयाे धनमाया बहिनी र टीका बहिनीले गँउ छरेकाे बारीमा ताेरी भएछ नाइ नाइ दिन्न दिन्न भनेकाे मन चाेरी भएछ वाव एकदमै मिठाे भाका सुरिलाे सुमधुर अावाजमा दाहाेरी गाउनु भयाे हुमा बहिनी ले पनि मीठाे गित गाइन अामा तेस्तै सबै जना परिवारमा संगीत खानी छ हजुर सबैमा धेरै धेरै बधाई साथै शुभकामना यस्तै यस्तै मिठाे मिठाे गित गाँउदै जानू हाेला हामी सुनीरहने छाैं कहिले बनपाखा पात टिप्न , कहिले सिस्नु टिप्न ,कहिले मिल ,कहिले गंउ काट्न यस्तै रमाइलो भिडीयाे हरु हेर्न पाउँदा एकदमै रमाइलो लाग्छ म हरेक भिडियाे हेर्दै अाएकाे छु धेरै मन पर्छ अझ भन्नू पर्दा रबिन् लामीछाने र टीका सानू बहिनी काे दाहाेरी घम्सा घम्सी धेरै मन पर्याे ।हाैस त नमस्कार म नियमित दर्शक राेहिणी गाैतम घर सुनसरी जिल्ला धरान -६ पानबारी हाल साउदी बाट ।
@narjitnb5016
@narjitnb5016 4 жыл бұрын
Ramro xa tika ji rooma basirako bela tika jiko vido hern payko xa
@hsninmohammeawaadh273
@hsninmohammeawaadh273 4 жыл бұрын
good tika sanu kati ramilo gauko yad aayo
@निर्दोशीमन
@निर्दोशीमन 4 жыл бұрын
अब हुमा पनि पत्रकार 😁😁 ल बधाइ छ
@singhchandra4510
@singhchandra4510 4 жыл бұрын
गाउँमा त यस्तै यस्तै रमाइलो हुन्छ । हामी प्रबासी नेपाली हरुलाइ गाउघरको झल्को लगाउनु भाको छ । अहिले यो lockdown मा शहरमा बस्ने मानिसहरू लाई पनि गाउघर को निक्कै झझल्को आएको छ । यस्ता यस्ता video ले मनै रमाउछ टीका जि धन्य छ ।
@khadkadailekhi752
@khadkadailekhi752 4 жыл бұрын
सारै राम्रो छ गित टिका दिदी र धनमाया दिदी र हुमा दिदी को
@sukdevnepal3588
@sukdevnepal3588 4 жыл бұрын
But 🐑🐏 vrye nice Dhanmaya Napali damiiiii dobori so nice thanks Didi
@abiralyatra5451
@abiralyatra5451 4 жыл бұрын
Dherai ramailo ani mitho lok dohori ko aananda line ak Matra tika sanu ko youtube channel.
@anjanlamatamang4707
@anjanlamatamang4707 4 жыл бұрын
कति रमाइलो सबै जनालाइ नमस्कार यो कतार बाट दोहोरी घम्सा घम्सी भयो टीका बहिनी धनमाया बहिनी को हुमा बहिनी ले भिडियो धेरै राम्रो खिच्नु भयो साह्रै खुसी लाग्यो हजुर हरुलाइ देखेर
@namastenepal8041
@namastenepal8041 4 жыл бұрын
Ramro chha hai geed molai man pareu
@ushamagar7751
@ushamagar7751 4 жыл бұрын
Nice song. I love you Tika
@indraale1817
@indraale1817 4 жыл бұрын
Aaha kati ramailo mailo maile pani Gauma huda tesari nai kaam gare ko thiye kasto yaad aayo Bahini haru ❤️❤️
@subodyadav6424
@subodyadav6424 4 жыл бұрын
Aaha kati mitho sawar tika didi ko
@milammilan5031
@milammilan5031 4 жыл бұрын
बैइलाइ दर्सन नमस्ते कडा रहेछन राम्रो ।
@harkkhadayat8015
@harkkhadayat8015 4 жыл бұрын
निकै खुसी लाग्छ समय समय मा गाऊ घर को याद गराऊनु हुन्छ तेल राम्रो तोरिको रुपै राम्रो सासुकि छोरिको सेर बहादुर आचार्य दाई को गित याद आयो
@harkkhadayat8015
@harkkhadayat8015 4 жыл бұрын
तपाई हरु को त काम गरेर टाईम पास त भएको छ टिका दि म त दिल्ली मा छु कोठा बाट बाहिर आउन मिल्दैन तनाब छ के गर्ने
@arjunkto1945
@arjunkto1945 4 жыл бұрын
Huma lai Lop you Vandenu tika G
@mayagiri4775
@mayagiri4775 4 жыл бұрын
तेल राम्रो तोरिको गितै राम्रो हाम्रो दङगालि गाइका टीका सानू जिको
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
बजारको मिसावट तेल खानु नपर्ने भो कति मिहनेति परिवार गर्व छ टिकासानु 😍😍😍🙋‍♀️🙋‍♂️👍️👍️💓❤️
@Ujjwallllll.30
@Ujjwallllll.30 4 жыл бұрын
🎈
@jaykumarrai2964
@jaykumarrai2964 4 жыл бұрын
कति रमाइलो लग्यो सुनिरहु झै भयो टीका बहिनी हजुर आमा लगायत सबै जना को गित तारिफ योग्य छ ।हजुर हरु सबैमा मेरो नमन 🙏🙏
@laxmanbc8229
@laxmanbc8229 4 жыл бұрын
Wow nice song didi hjr haru ko
@karnakhadka7261
@karnakhadka7261 4 жыл бұрын
Kam gardai geet gaudai kati ramailo ho dhan maya lai dang tirai keta khojdinu paryo lau👌👌👌♥️♥️👜💞
@yadavdangi959
@yadavdangi959 4 жыл бұрын
टीका जिकाे घर परिवार निकै रमाइलो रैछ ,त्यसमा नि जुन काम पनि त्यतिकै राम्राे गरेर गर्न अाउने टीका जि काे बहुप्रतिभा !!🙏🙏🙏🙏
@meenukutty7643
@meenukutty7643 4 жыл бұрын
ल रमाइलो छ मान्सिङ भाइ खोइ त नि
@aniloli746
@aniloli746 4 жыл бұрын
सबैलाई नमस्कार । अनि मिठो सम्झना शान्त बाताबरण रमाइलो गाउँ , साधारण जीवन शैली देख्दा खुसी लाक्छ । अर्गानिक खान पिन लहन सहन आहा बयाननै ग्रन सकेन । कर्म भुमी Qatar बाट हेर्दैछु ।
@simranthapa1916
@simranthapa1916 4 жыл бұрын
आहा ! कति रमाइलो 👌👌🙏🙏 💃💃
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु,लकडाउनकाे समयमा अाहा कति मिठाे गित सुमधुर अावाजमा धन माया र टीका सानुकाे गुँहु छरेकाे बारीमा ताेरी भए छ।साँच्चै चाेरि भएको हाे त दिल धेरै राम्रो छ गित बधाई छ।
@Cr7_messy7777
@Cr7_messy7777 4 жыл бұрын
Yo bela ma sarai rmailo garnu bhako x tika ji
@khadaksingh13
@khadaksingh13 4 жыл бұрын
टिका सानुको चित र हासो धेरै रमाइलोछ
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
अाहा टीका सानू जि र धनमाय जि लाई घराइसिकाम गर्न कति अाएको होला गित गाउन अाएकै थिथो हुमा जि लाई पनि मीठो बोल्न अाउदो रहेछ। टीका जि सधाभार यस्तै गाई बन्नु है ❤️
@narendraneupane8510
@narendraneupane8510 4 жыл бұрын
कति रमाइलो दोहोरी गायको बदाइ 2 लाई राम्रो गरिबी केटा इमानदारी केटा मिलोस सुख्खसित बित्छ जिन्दगी टिकासानु गाउघरमै रमाइलो देखियो ।बज्जेले गाउनु भो अझै 50 बर्स बाचोस
@mantmro6065
@mantmro6065 4 жыл бұрын
मलाइ टीका को स्वर र हासो सारै मन पर्छ
@laxmanbc8229
@laxmanbc8229 4 жыл бұрын
Kati ramailo garnu vayko hoke hjr haru
@moc_netrashrestha6179
@moc_netrashrestha6179 4 жыл бұрын
वा ओ टीका दिदि धनमाया दिदी राम्रो छ आसा गरेको छु यस्तै राम्रो राम्रो भिडियो हरु हामी सामु ल्याउनु हुन्छ भने यो भिडियो को लागि ह्र्दय देखि नै धन्यवाद हजुर हरु लाई💕💕💕💕💕💕💕💕
@gangatandan9734
@gangatandan9734 4 жыл бұрын
तोरी कति राम्रो हो हजुर हरुको काम देखेर मलाई पनि तोरी बारीमा खेलेको याद आयो हजुर हरुको काम पनि उस्तै दोहोरी पनि उस्तै 👌👌👌
@khadakthapa7116
@khadakthapa7116 4 жыл бұрын
आहा नै कति राम्रो ठाउँ अनि टीका सानू धनमाया हुमा सबै लाई मिस गरेको छु
@kesharlimbuyonghang2031
@kesharlimbuyonghang2031 4 жыл бұрын
लक डाउनको फाईदा सहि सदुपयोग रमाइलो लाग्यो।
@premthapa9015
@premthapa9015 4 жыл бұрын
सारै राम्रो लागो म दुबै बाट हेर्दै रमाउदै छु गाउले जीवन
@tulthapa2261
@tulthapa2261 4 жыл бұрын
आज भोलि माउसुलिको लभ परेको छ जस्तो मलाई पनि लाग्दै छ केटा आफै खोजेकी छिन खोज्न पर्दैन टीका जि अति नै राम्रो छ तपाईं हरुको सोर
@bee-nodhtofficial5336
@bee-nodhtofficial5336 4 жыл бұрын
दामी दामी दामी रमाईलो लाग्यो दोहोरी
@ganeshacharya2993
@ganeshacharya2993 4 жыл бұрын
ल रमाईलो छ।। घरको काम गर्दै हामी परदेशी हरुलाई पनि रमाईलो को साथै लक डाउन को समय बिताउन सजीलो बनाउनु भएको मा हिर्दय देखि धन्यवाद छ।। Miss you all ♥♥♥🙏🙏🙏💗💗💗🌹🌹
@jiwankumar7159
@jiwankumar7159 4 жыл бұрын
एकदमै राम्रो लाग्यो भिडियो लकडाउनको समयमा घरायसी काममा ब्यस्त हुनुहुन्छ गाउँको याद धेरै आयो यो भिडियो हेरेर आजभोली मान सिंह सर सुर्खेत गए कि केहो देखिदैनन
@tulbkkanchha7005
@tulbkkanchha7005 4 жыл бұрын
kati ramailo ...ho launa hjr tori kinna aaunu parla ...hoie dangtir..
@sumankhwas3817
@sumankhwas3817 4 жыл бұрын
बिऊटी फुल यार बधाई छ ।हुमा कति राम्रो मिठो गीत हुमा आईलवुयु आईलवुयु आईलवुयु
@badalsunar9373
@badalsunar9373 4 жыл бұрын
दिन्न दिन्न भन्ने हरु को मन चोरी गर्ने चोर लाई कडा कार्बाही गरिदिनु पर्यो केपि सरकार बहिनिहरु को अनुरोध छ रे ।सो रमाइलो गीत धन्यवाद सबैलाई 😀😀😀😀
@milammilan5031
@milammilan5031 4 жыл бұрын
धेरै देरै राम्रो छ टीका बैनी मान्सिङ भाई अचेल घर जानू भयो देखिन दैन त
@बागलुङसेरोफेरो
@बागलुङसेरोफेरो 4 жыл бұрын
तिका ले गित गायर मात्र हैन कामै गरेरै बुढो पाल्ने खुपी छ जस्तो लाग्यो ।रमाइलो लाग्यो 🎧️🎧️🎧️🎹🎺🎸🎻🎀🎀
@jayakhatri1823
@jayakhatri1823 4 жыл бұрын
मेरो मन पर्ने गाइका टीका सानू र हुमा हो
@gangayogi9412
@gangayogi9412 4 жыл бұрын
दामि छ दी दोहोरी गाउदा र तोरी केलाउँदा म पनी डान्स गर्दै इ छु ह इ
@laxmanhamal8606
@laxmanhamal8606 4 жыл бұрын
Tika Baini ko t puraai khandani gayek rahexa. Baini huma ko geet tatha ancoring pa ni ramro lagyo Well done.
@devipaudel4968
@devipaudel4968 4 жыл бұрын
टीका बैनी हजुर हरु लाई गाउको मिठो सम्झना गरायको मा र साधारण जीवन शैली हजुर को हजुर को तो रूपमा म सम्मान गर्दछु
@प्रकाशशानु-प9य
@प्रकाशशानु-प9य 4 жыл бұрын
Wow Tika ji fantastic video👌👌👌👌
@rahulsahoo697
@rahulsahoo697 4 жыл бұрын
Thank you Tika Sanu. You please not stop your wonderful videos I am enjoying your videos
@hiralalb.k.2501
@hiralalb.k.2501 4 жыл бұрын
गाइका हरु लाई तोति बनाउन पनि आउदो रैछ राम्रो लाग्यो गित
@haribhandari5327
@haribhandari5327 4 жыл бұрын
शम्पुरन हजुर अामा मेाम टीका शिश धनमाया हुमा शिश लाई शधै यशरिनै खुशिमा तपाइहरु केा जीवन बितिरहेवश भन्दै श्र पशुपतिनाथ शङग यहि छ मेरेा कामना अनि हजुर अामा र ममिलाइ दरशन हाल देाहा कतार
@pujamagarsaili6181
@pujamagarsaili6181 4 жыл бұрын
Naice tika and dhanmaya diju
@sabitrishahi6188
@sabitrishahi6188 2 жыл бұрын
Wow Tika dee Gau ko yad aayo k ❣️❣️❣️❣️❣️❣️❣️❣️🙏🙏👍👍I miss you deee
@dayaramsunar8073
@dayaramsunar8073 4 жыл бұрын
Aha Kati ramro gari Tori kelauna janeki hun Dubai jana le good
@jbgrg1485
@jbgrg1485 4 жыл бұрын
Kati mithyo geet gaunu vako tika sanu ra dhanmaya ji le
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
टीका बईनि र धनमाया बईनिको सौर दामि छ
@padamthapa8630
@padamthapa8630 4 жыл бұрын
waw nice ghau gharko yad po aayo barai malai ni
@kuwaitphone5512
@kuwaitphone5512 4 жыл бұрын
सर्बपर्थम टीका सानु लाई नमस्का अनि धन माया लाई नि अनि तोरि त धेरै नै छ क्या हो
@ffgffffwk8395
@ffgffffwk8395 4 жыл бұрын
Tika sanu ko haso mitho xa ani manxe pani sarai ramri
@bishwastanahunge5378
@bishwastanahunge5378 4 жыл бұрын
बिचरा धनमाया लुरि लाई कति काम गराएको होला झन पातली पातली हुँदै गएछन ।।।। अनि कति मिठो बोलेको।मेरि प्यारी हुमा i love u la
@jagannathpaudel4294
@jagannathpaudel4294 4 жыл бұрын
टीका फ्याउरी धनमाया माउसुली 😀😀😀😀😀😀😀 हुमा मुसि 🤣🤣
@prakashnagargee9826
@prakashnagargee9826 4 жыл бұрын
लकडाउनकाे बेलामापनि दुरिकायम गरि कति मिठो गित गाएकाे
@rajantimsina8251
@rajantimsina8251 4 жыл бұрын
गाउकाे याद अाउछ टीका सिस काे भिडियाे हेर्दा दाेहाेरि धेरै राम्रो छ सिस
@ManojKumar-tz1zg
@ManojKumar-tz1zg 4 жыл бұрын
यो हो सच्चा नेपाली चेली । अरू गायिका लाई साउद आउदैन यस्तो घरायसी काम । कलाकार देखि हरेक ठाउँमा फिट देखिने टिका सानु र धन माया नेपाली ❤️❤️❤️
@madhabrajsharmanepal7945
@madhabrajsharmanepal7945 4 жыл бұрын
ताेरि पेलेपछि तेल मलाई पनि दिनुहाेला मिठाे गित सुनाउनु भएकाेमा धन्यवाद टीका धनमाया लगायत सबैलाई म परदेशि काे
@namastebirgorkhali4660
@namastebirgorkhali4660 4 жыл бұрын
Maile tapai lai subscribe Gareko xu sir malai pni subscribe garera sathi banaunu Hola Hai ta
@karanlama678
@karanlama678 4 жыл бұрын
हजुरआमा को प्रस्तुति झनै मीठो 👍️👍हजुरआमा लाई नमस्ते
@zsen2438
@zsen2438 4 жыл бұрын
लहै हुमा को पनी मिठो बोली सुन्न पाइयो अझै मिठो मिठो अल्ली धेरै बोल्नु टिका जस्तै फेमस हुनु टिका को बोल्ने शब्द पनी धेरै राम्रो लाग्छ धेरै धेरै धन्यवाद धन मया टिका हुमा सबै परिवार लाई
@rajutamang3587
@rajutamang3587 4 жыл бұрын
हामी पर्देसी बसेरा हजुर हारुको गित सुनेर मनो रोन्जान लिराएको छा है अजा जन ईन्देनी त म सदै हेरि राह्न्छु कुनै दिन नेपाल अको दिन ईन्देनी म पासेर मत्र घार जनेछु रा त्यो बेला हजुर हरु सबै लाइ बेटउला है i miss you sabai lai🤔🤔😍😍
@rajeshgc8460
@rajeshgc8460 4 жыл бұрын
टिका सानुले घरायसी काम सबै जानेकोमा धन्यवाद।
@bishantyt53
@bishantyt53 4 жыл бұрын
हे दोहोरी गाउन टिका दिदि यसै पनि पाका माउसुलिको जेन सुकेर कति दुब्लो भाका सै सै चेत राम्रो है दोहोरी दिदि हरु को 🌹🌹
@lalbahadur-db9jr
@lalbahadur-db9jr 4 жыл бұрын
धन्माया को आवाज मीठो छ हुनत दुबैको मिठो 10&9 मात्र
@tusibhai952
@tusibhai952 4 жыл бұрын
धनमाया बैनी लाई काम को साथ साथ खाना पनि राम्रो खुवाउनु होला है दुब्लाएर यस्ती भकी छिन गीत सारै राम्रो छ गाउँ घर को काम रमाइलो गर्नु भाछ जे होस् अनि मान्सिङ सर देखिनु हुन्न त कहाँ जानू भोर
@yadabprasad1991
@yadabprasad1991 4 жыл бұрын
रमाइलाे छ लकडाउनकाे सदुपयाेग । बेनगरि माेज गरेछाै किन खाेज्छाै केटा । सारै मन बिग्रेभाए अाउन मैयाँ एता। गाैछरेकाे बा ,,,,,,,,,,,
@kailashmagar2719
@kailashmagar2719 4 жыл бұрын
गजब छ होल सबैलाई हार्दिक शुभ कामना
@tejeshpariyaar2051
@tejeshpariyaar2051 4 жыл бұрын
अति आनन्द आउँछ गाउले पन देख्दा म पनि आअफ्नै गाउँ मा छु जस्तो लाग्छ।
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 4 жыл бұрын
अति मार्मिक गित गाउघरको परिबेसमा असल लोक गायिका टीका सानुको सम्पुर्ण टिमलाई बधाई
@shivagurung7102
@shivagurung7102 4 жыл бұрын
सारै रमाइलो लाग्यो.. तर दिन्न दिन्न भनेको मन चोरी गर्ने लाई कोरोना को भन्दा पनि कडा सजाए हुनु पर्यो टिका सानु जी... र सबै लाई धेरै धेरै धान्ने बाद यो रमाइलो गित सुनाउनु भएकोमा
@Minraj
@Minraj 4 жыл бұрын
Mansingh dada Pani vaye ramro huntheo
@dharbindraaryal1380
@dharbindraaryal1380 4 жыл бұрын
जे हाेस गाउँ घरतिर रमाइलो गरिराख्नु भएको छ काम पनि गर्नु भएको छ धेरै रमाइलो लागेको छ हामीलाई पनि बिदेश बाट हेर्दा पनि
@bedbahadurgurung1956
@bedbahadurgurung1956 4 жыл бұрын
kati ramro gita tika dhan maya love you dhan maya
@punampun3771
@punampun3771 4 жыл бұрын
saarai mitho x sor humaa saaliko yaar Aaja bholi jhan raamri bhaeko rahixn yaar
БАБУШКА ШАРИТ #shorts
0:16
Паша Осадчий
Рет қаралды 4,1 МЛН
Buddha Jayanti festival 2081 Lumbini Nepal (Buddha was Born in Nepal)
40:48
RAMILO NEPAL(रमाइलो नेपाल )
Рет қаралды 4,9 М.