गुल्मी बाट आएकी नव प्रतिभा अमिसा सुबेदीले सबैलाई रुवाईन | Tika Sanu Vs Amisha Sanu Live Dohori 2081

  Рет қаралды 319,026

Tika Sanu Official

Tika Sanu Official

Күн бұрын

Пікірлер
@tikasanuofficial
@tikasanuofficial 2 күн бұрын
आजको सङ्गितमालामा गुल्मिकि नव प्रतिभा Amisha subedi को प्रतिभा र पारिवारिक बेदनाले सबैलाई रुवायो हेरेर बहिनिको हौसलाको लागि सियर गर्दिनुहोस है? ।
@basantasangam6334
@basantasangam6334 2 күн бұрын
Hajulai danebadha❤❤❤❤❤❤❤
@RameshGiri-f5g
@RameshGiri-f5g 2 күн бұрын
❤❤❤❤गित हेर्दाहेर्दै मेरो पनि आँसु रोकिएन बैनि😢😢धेरै मार्मिक ❤❤❤😢😢❤❤
@KashiMarahatta
@KashiMarahatta 2 күн бұрын
यो नानीको गला र कलालाई सलाम।
@nanukamala8392
@nanukamala8392 2 күн бұрын
धेरै राम्रो छ गित कति खेर आँसु आयाे मेराेत बैनि मेराेपनि छाेरि छ 15 बरसकि भई गित गाउने धेरै रुचि राखछे धेरै चाेटि भाे भनेकि गित गाउनु जानछु भनेर मिलछ भने तपाईं काे नम्बर दिनुन वाडसप ईमाे जे भए पनि म हजुर सङ बात गरन सकछु भने म दुबईमा छु ❤❤❤❤❤
@DineshMukhiya-xl9xu
@DineshMukhiya-xl9xu 2 күн бұрын
म गुल्मेलि यो बहिनिलाइ प्रिन्स सङ्ग गाउन लगाउनु ल
@cheflaxman5101
@cheflaxman5101 2 күн бұрын
मेरो भान्जी अमिसा सुवेदीलाई आफ्नो कला र आफ्नो गलाद्वारा आफ्नो मनको पीडा प्रस्तुत गर्न मौका दिएकोमा बहिनी टिका सानुलाई धेरै धेरै धन्यवाद।❤
@laxmiGiri-f5x
@laxmiGiri-f5x 2 күн бұрын
Hajurlai sammanx
@lilamanibhattarai4833
@lilamanibhattarai4833 2 күн бұрын
Great maama of our country salut mamaji
@sajanalemagar6285
@sajanalemagar6285 2 күн бұрын
Great mama proud of you
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 2 күн бұрын
great mama
@bijayabhusal9298
@bijayabhusal9298 2 күн бұрын
Mama g great🎉
@BishnaGhimire-uf8lu
@BishnaGhimire-uf8lu 2 күн бұрын
म जस्तै रूदै को को ले हेर्नु भयो धेरै राम्रो दोहोरी शुभकामना ❤❤ बहिनी लाई
@KwKw-w3q
@KwKw-w3q 2 күн бұрын
Ma😢😢😢
@ranakhorbahadur4288
@ranakhorbahadur4288 Күн бұрын
🙋😭😭😭
@Shirisha-l4e
@Shirisha-l4e Күн бұрын
Ma
@lalitayer7340
@lalitayer7340 Күн бұрын
😭😭😭🙏🙏🙏
@lalitayer7340
@lalitayer7340 Күн бұрын
Sabdai xnnn 😭😭😭
@TikaSanu
@TikaSanu 2 күн бұрын
आजको सङ्गितमालामा गुल्मिकि नव प्रतिभा Amisha subedi को प्रतिभा र पारिवारिक बेदनाले सबैलाई रुवायो हेरेर बहिनिको हौसलाको लागि सियर गर्दिनुहोस है? ।
@basantasangam6334
@basantasangam6334 2 күн бұрын
Hajulai danebadha ❤❤❤❤❤
@RameshGiri-f5g
@RameshGiri-f5g 2 күн бұрын
❤❤❤❤मत हेरेर टिक्टक मा पनि राखेको छु बैनी ❤❤टीका धेरै सम्झना छ है म पनि घर फर्किदा सङ्गीत माला मा गयर गाउन धेरै धोको ❤❤❤❤त्यो धोको पूरा हुने छ भन्ने बिस्वास छ ❤❤❤❤❤टीका बैनि❤❤❤❤❤❤
@ArdffgFaffhh
@ArdffgFaffhh 2 күн бұрын
मत के भाको कसैको दुख देकेको आसु आईहालछ😢😢😢😢
@binitapandey9931
@binitapandey9931 Күн бұрын
अाफुले पनि दुःख पाएको भएर हो कि अरुले दुःख पाएको सहन सक्दिन धेरै रुन मन लाग्छ झन अाज टीका बाहिनिसग यती मिठो तिग सुन पाउँदा र अबसर दिने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@rudragurung1786
@rudragurung1786 Күн бұрын
Jiban ma ghateko yatarth get ma utarnu bhayo sabai bhanda pahila tika sanu baini ani gulmeli nani lai badhai xa
@rajbhakta2655
@rajbhakta2655 2 күн бұрын
अरुको मामाले यस्तो हुंदा भान्जी लाई बालगृहमा लगेर भर्ना गरि दिने चलन छ नानीको मामाले पालन पोषण र पढाउने काम गर्नुभयको रहेछ मामा माइजू लाई सल्युट छ ।
@meghnathkhanal5519
@meghnathkhanal5519 2 күн бұрын
दोस्रो घरबार गरेता पनि आफ्नो पहिलो घरबारको आफ्नो सन्तान लाई भेट्न पाउनु पर्छ!दोस्रो श्रीमान ले सन्तान लाई भेट्न को लागि रोक्न मिल्दैन। साथै माईती ले पनि स्वीकार गर्नु पर्दछ सबैले रहर ले होइन बाध्यता दोस्रो घरबार गरेका हुन्छन।
@saraswatimanadhar8051
@saraswatimanadhar8051 2 күн бұрын
हजुरको जस्तो सोच भएको भए सायद नेपाली समाजको सोचमा धेरै अगाडी बढिसक्थ्यो ।
@rosekc9417
@rosekc9417 Күн бұрын
हजुरकाे जस्तै साेच भए हामी छाेरि चेली किन रुनु पथ्र्यो र अनि माइती बाट टाढा घृणा गर्ने हाम्रो समाज छ हजुर 😢
@sujanpaudel1354
@sujanpaudel1354 2 күн бұрын
हामिले नि सानै मा भान्जि लाइ पालेको छौ सारै रुन मन लाग्यो हामिले जतिनै माया गरे पनि आमाको माया दिन सकिदैन
@KamalSunar-x6p
@KamalSunar-x6p 2 күн бұрын
नरुने काे हाेला शुभकामना नानीलाई धेरै धेरै धन्यवाद टीका सानु लाई
@MohanBikramGC
@MohanBikramGC 2 күн бұрын
टिका दिदी महान नारी धेरै खुसी लाग्यो सफलताको शुभकामना
@IndraThapa-q2n
@IndraThapa-q2n Күн бұрын
अति मिठो स्वर छ नानु को सबै ले साथ सपोर्ट दिनु पर्छ नानु लाई धेरै धेरै धन्यवाद शुभकामना छ नानु लाई ❤❤
@mahendrakaushal1993
@mahendrakaushal1993 2 күн бұрын
नमस्कार म महेन्द्र कौशल। सम्पुर्ण भगवान रुपि दर्शकहरुमा निकै मन देखि नै सम्झिरहेको छु। बहिनी अमिसा सुवेदीको कलालाई तपाईं हरुले नै मन पराएर हामी उस्किएर काठमाडौं सम्म पुगेका हौँ। यो स्थान दिनुहुने दिदी टिका सानुको यो गुणको ऋणी हुने छु। बहिनिलाइ मेरो आशिर्वाद छ। हाम्रो मिडिया टीमले ठूलो कलाकार भएको हेर्न चाहान्छ। पृय सर प्रकाश टन्डन,मौसम अर्याल सर भाइ ओम सेन्चुरी लगायत सबैलाइ Thank you so much ❤❤
@arjunbibas9417
@arjunbibas9417 2 күн бұрын
तपाईहरुको मीडिया को लिंक राख्नु भयो भने अझै राम्रो हुने थियो
@puspabasnet5582
@puspabasnet5582 2 күн бұрын
शब्द सङ्कलक कति राम्रो स्वरमा जादुमय आहा कति राम्रो गित गाएर सबैको मनमुटुमा बस्न सफल प्यारी बैनि अमिसा सुबेदी लाई सबैले साथ सपोर्ट गरिदिनु होला टिका सानु दिदि लाई यो अवसर दिनु भएको मा धेरै धेरै धन्यबाद 🙏🙏❤❤❤
@premBk2736
@premBk2736 2 күн бұрын
आहा कति मिठो दोहोरी यथार्थ अनि वास्तविकताको पिडा झल्काउनु भयाे,सफलताको शुभकामना बहिनी
@bharatbirsinjapati3766
@bharatbirsinjapati3766 Күн бұрын
धन्यवाद !नानीलाई !!❤️ सफल सफलताको शुभकामना ! उच्च सफलताको लागी अग्रिम शुभार्शिबाद ! ❤️! कला र गलाको सम्मान मिलोस ! नानी सफलता र सत्यको बाटो मा हिड्न केहि क्षेण कठिनाइ हुन्छ नाआत्तिनु सफलताको शिखरमा अवश्य नै पुग्नु हुनेछ !🌹
@ishworibhusal9592
@ishworibhusal9592 22 сағат бұрын
आजको दोहोरी हेर्दै खाना खाँदै गरेको दोहोरी सुन्दा सुन्दै खान पनि मन लागेन अत्यन्तै मार्मिक दोहोरी गुल्मीकी नानीलाई सम्मान😢
@RamKrisbna
@RamKrisbna 2 күн бұрын
सफलताको शुभकाम्ना कसम मैले नि यो गित सुन्ना साथ आखाबाट आशु आयो😢😢
@mirabishwokarma4254
@mirabishwokarma4254 2 күн бұрын
बिहानै ओछ्यान मै टीकटक मा हेरेर धेरै रोइयो। anyway Best of luck. सांगीतिक यात्रा सदैव सफल रहोस्।
@deviprasad1434
@deviprasad1434 11 сағат бұрын
गितको माध्यमबाट मनको पिडा छताछुल्ल पारिएका एक एक शव्दले ऑशु रोकिएनन। गितको भाका छनोट पनि एकदमै उत्कृष्ट छ। पैलो पटक दोहोरी गाए पनि खारिएका कलाकार को भन्दा कम छैन अमिसा नानिको प्रस्तुति। धन्यवाद चानस दिने टिका सानु छोरी र मिडियाका भाइहरूलाई।
@omprakashjoshiofficel
@omprakashjoshiofficel 2 күн бұрын
आहा कति मार्मिक शब्द ❤मन भरी पिडा गह भरि आसु मन नै रुहाने बेदना 😢😢😢😢😢 धेरै धेरै धन्यवाद छ दिदि टिका सानु आगामी दिनहरुमा सफलता को शुभकामना 🎉😢❤
@nirusubedi3336
@nirusubedi3336 2 күн бұрын
धेरै धेरै धन्यवाद हाम्री विधार्थी बहिनीलाइ यो अवसर दिनुभएकोमा 🙏उच्च सफलता को शुभकामना नानि❤
@krishnaportel9957
@krishnaportel9957 2 күн бұрын
निकै राम्रो धेरै मन पर्ने भाका नंया प्रतिभा निकै मार्मिक मन छुने सब्द हरु भाबुक भाबुक बनायो बैनी को शब्दमा निकै पिडा भएको जस्तो लाग्ने मन समाल्नै गारो भो
@PrakashAdhikari1
@PrakashAdhikari1 Күн бұрын
आहा नानि कति मीठो दोहोरी दिदी लाई धेरै धन्यवाद यो अबसर मिलाउनु भयको मा अब हाम्रो पनि छिट्टै भेट हो है नानि
@karanNeupane-c9j
@karanNeupane-c9j 18 сағат бұрын
आज सम्म मैले सुनेको दोहरिमा उत्कृष्ट दोहरी उच्छ समान छ ।अमिसा बहिनिलाइ❤❤❤❤
@sitabista1807
@sitabista1807 Күн бұрын
बहिनी धेरै चिन्ता नलिनु हजुर संग राम्रो प्रतीभा छ।हजुरको प्रतिभाले शिखर चुमोस । संघर्षले प्रगति गर्न सिकाउछ ।हजुर को प्रगति भएको हेर्न मन छ।भगवानले साथ दिउन🙏
@NawarajMagar-d5o
@NawarajMagar-d5o 7 сағат бұрын
हिमाल पाहाड तरै गाउ पाखा कुना कन्दरामा लुकेर रहेको कलालाई यो संसार को अध्यारोमा बत्ति झै झलमल्ल पारि संसार सामु देखाउने आदरणीय पत्रकार साथि र आदरणीय दिदि टिका सानु लाइ हृदय देखिनै धन्यवाद दिन चाहान्छु, र अमिसा बहिनिलाइ अझै प्रगति गर्दै जानेछ भन्ने शुभकामना साथै आसा छ, जय गित जय संगीत 🙏🙏🙏🙏
@Reempoudel
@Reempoudel 2 күн бұрын
नमस्कार सबै लाई म रीम पौडेल यो दोहोरि धेरै राम्रो लाग्यो अनि अलि भाबुक पनि भए म पनि।अजै सफलता को शुभकामना🙏🙏अनि अर्को कुरा मलाई पनि टीका दिज्जु सङ दोहोरी गाउन मन लागेको छ। म पर्बत देखि हो। मेरो पनि खास सपना(singer) हो। सकेसम्म साथ दिनुहोला भन्न चाहान्छु। 🙏🙏🙏🙏🙏🙏
@padamkumar840
@padamkumar840 Күн бұрын
टीका सानु दिदीलाई र बहिनीलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद यो बहिनीको उज्ज्वल भविष्यको शुभकामना। धेरै मन रोयो यो भिडियो हेरेर
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 2 күн бұрын
सारै मार्मिक गित❤️❤️ सफलताको शुभकामना 🎉🎉🎉
@dilusharma5833
@dilusharma5833 2 күн бұрын
नानु यो भिडियो ले अति नै भावुक बनायो😭😭 सुरु देखि अन्तिम सम्म हेरे आसुको मुल फुट्यो रिम्रा आगामी दिन सङ्गितमय बोनोस तिम्लाइ हार्दिक बधाई छ नानु धेरै माया धेरै❤️❤️❤️❤️ आशिर्वाद छ मौलाकालि माता ले रछ्या गरुन best of luck ननु❤️❤️🌹
@lacchuSunuwar
@lacchuSunuwar 2 күн бұрын
शब्दले सारै मन छोयो, दुवै जनाको शब्द एक दमै राम्रो छ,यो लाईभ दोहोरी ले मिलियन भिउज जावोस,र बैहिनी को स्वर पनि राम्रो छ, बेस्ट अफ लक,र टिका बैहिनी को लाईभ दोहोरी सारै राम्रो लाक्छ।
@santabahadurgurung6284
@santabahadurgurung6284 2 күн бұрын
आहा मार्मिल दोहोएइ गाउनु भो र बैनी अमिसा को स्वार शब्द चयन उत्कृष्ट छ । टीका बैनी को नामै काफो छ । सम्पुर्ण टिम लाई सम्मान ❤❤❤
@NAOnlineTelevisionGroup
@NAOnlineTelevisionGroup 2 күн бұрын
अग्रिम शुभकामना अमिशा बहिनी मैले पनि मन थाम्न सकिन नरुने को होला शुभकामना नानीलाई धेरै धेरै धन्यवाद छ टीका सानु लाई पनि ।
@kopilashrestha613
@kopilashrestha613 2 күн бұрын
धेरै धेरै आशिबाद छ बहिनी अझै अगाडि बढ्दै जानु ❤❤❤❤❤
@matinamaharjan4561
@matinamaharjan4561 2 күн бұрын
हरेक कोशिस मा सफलता त नमिल्ला तर हरेक सफलताको कारण चाँहि कोशिस नै हुनेछ।💝 hjr lai dherai dherai suvakamana dijju ❤❤
@padambhandari3854
@padambhandari3854 2 күн бұрын
धेरै धेरै धन्यवाद हाम्रो बहिनिलाइ यति राम्रो अबसर दिनुभएकोमा
@InnocentDaffodils-do8jm
@InnocentDaffodils-do8jm 2 күн бұрын
नानिको कला प्रति हार्दिक सम्मान निरन्तर साङ्गीतिक यात्रा को शुभकामना। लोकप्रिय गायकी टीका सानु प्रति धेरै धेरै आभार सहित महेन्द्र सर को कार्य कुसलता को सदैव सम्मान ❤❤❤
@namratauprety7945
@namratauprety7945 22 сағат бұрын
आफ्नो पीडा मार्मिक शब्द द्वारा प्रस्तुत गर्यौ नानु धेरै रुन मन लाग्यो , दोस्रो बिवाह गरे पनि आमासँग बस्ने धेरै छ्न , ईश्वरसंग प्रार्थना छ मामुछोरी संगै बस्ने वातावरण बनोस❤❤
@SamjhanaBasnet-gv1fq
@SamjhanaBasnet-gv1fq 2 күн бұрын
आहा सुन्दा आनन्द आउने सुरिलो भ्वाइस अनि मन छुने दुनिया रुहाउने गित बैनी लाई सुभकामना अझै सुन्न पाउ सहि बाटो र सत्य को बाटो न छोड्नु भग्वान दाहिने पर्नु हुन्छ बैनी अझै सुन्न पाउ
@RupakBudha-tw3qy
@RupakBudha-tw3qy Күн бұрын
अत्यधिक मार्मिक गित अनि शब्द नयाँ प्रतीभा लाई यसरी प्रस्तुत गर्ने मैका दिनु भयको मा गाइका टीका सानू लाई हार्दिक आभार सहित धन्यवाद र बैनी को थप प्रगती को कामना अनिसा
@RameshGiri-f5g
@RameshGiri-f5g 3 күн бұрын
❤❤❤आहा मेरो प्यारी बैनी टीका सानू सङ्ग गाउने बैनी लाई बेसेस सम्मान छ इन्टर्भ्यु हेर्दाह्रेदै दोहोरी हेर्न पाउँदा धेरै खुसी लाग्यो मेरि बैनी टीका सङ्ग जो समाबेस हुन्छ त्यो सक्सेस हुन्छ मलाइ बिस्वास छ बेसेस त मेरो बैनी टीका सानु लाई उच्छ सम्मान छ आहा योहो दोहोरी को मार्मिक आहा❤❤❤❤❤❤❤❤❤❤मेरो बैनी टीका लाई कहिल्यै नराम्रो नहोस टीका सानू लाई चिन्ने जति हाजीर हुनुस❤❤अबस्य ❤❤
@janukaadhikari8979
@janukaadhikari8979 26 минут бұрын
मार्मिक कथामा बेजोड प्रतिभा ! पहिलो पटकमा नै यति राम्रो प्रस्तुति दिन सफल यी बहिनीको उज्ज्वल भविष्यको कामना ।
@narayanthapa5877
@narayanthapa5877 Күн бұрын
हाम्रो गुल्मेली प्यारी बहिनि लाई थप सफलता को अग्रिम शुभकामना 🙏🙏❤️❤️❤️
@anishapunam3646
@anishapunam3646 2 күн бұрын
धेरै गाह्रो भयो गित सुनेर 😢😢😢😢😢😢😢😢डिउटिमा हुदा पनि सुनेर धेरै रुवायो गितले मेरो छोराछोरी को याद आयो धेरै मन समाल्न सकिन😢😢😢😢😢नानू धेरै प्रगति गर्नु सम्पूर्ण टिम लाई शुभकामना छ।🎉🎉🎉🎉🎉🎉
@sagarthapa9290
@sagarthapa9290 2 күн бұрын
कति मिठो गीत नानु को नानु लाई धेरै धेरै शुभकामना र टिका जी को टिमलाई धेरै धेरै धन्यवाद ❤❤🎉🎉
@AmbikaThapa-bj5pf
@AmbikaThapa-bj5pf 2 күн бұрын
म जस्तै रुदै क कसले हेर्नु भयो धेरै धेरै शुभकामना नानु ❤
@Shrijana_magar
@Shrijana_magar 2 күн бұрын
टीका दिदी हजुर तभगवान हाे सबै काे टीका दिदी हजुर काे बाेलि नै जादुमय छ दिदी मलाई हजुरकाे बाेलि सुनिरहु जस्तो लागछ गित त कुरै नगरम जुनसुकै गित मा पनि समाबेश भयर गित गाउनु हुन्छ तैहि भयर हाेला सबै काे मुखमा टीका सानू टिका सानू दिदी हजुर लाई धेरै धेरै धन्यवाद अनि अमिसा बहिनी लाई सफलताको शुभकामना
@bikashkhanal8335
@bikashkhanal8335 Күн бұрын
धेरै गाह्रो भयो गित सुनेर डिउटिमा पनि सुनेर धेरै रूवायाे गितले ❤❤❤❤धेरै धेरै सुभकामना छ नानी तिमी लाई
@HobbyHobby-n4n
@HobbyHobby-n4n 2 күн бұрын
धेरै धरै धन्या बाड तिका जि र बैनि सफल्ताको सुभकामना छ 🎉🎉🎉🎉
@BhawanaBbk
@BhawanaBbk 2 күн бұрын
टिका दिदी महान नारी धेरै खुसी लाग्यो सफलताको शुभकामना ❤❤❤❤❤❤
@SagarBudhathoki-o9s
@SagarBudhathoki-o9s 2 күн бұрын
नभ प्रतिभा को शब्द चयन लगायत सम्पुर्न कला गला एक दमै उत्कृष्ट लाग्यो
@indrakhati3465
@indrakhati3465 2 күн бұрын
धेरै धेरै धन्यवाद टीका सिसटर ❤️❤️❤️❤️
@gomapantha494
@gomapantha494 2 күн бұрын
जिन्दगी धेरै लामाे छ नानि ,अबस्य सफल हुनेछौं ,पर्यास जारि राख❤शुभकामना
@MandirwRimal
@MandirwRimal 2 күн бұрын
म हाल कतार बाट हेर्दै छु तर मलाई पनि मेराे छाेरि काे धेरै याद आयाे महिले पनि छाेरि सग नभेटेकाे 6बर्स भयाे 😢😢😢😢😢😢😢😢
@priyatamamajhi-zp4bv
@priyatamamajhi-zp4bv 21 сағат бұрын
अत्यन्तै मार्मिक दोहोरी आज दिनभरि यही मात्रै हेरिरहे ठ्याक्कै मेरो जीवनसँग मेल खायो मनलाई सम्हाल्नै सकिन
@manishabishowkarma
@manishabishowkarma 2 күн бұрын
कति राम्रो शब्दमा आफ्नो जिन्दगीमा भएको पोखिन मलाई नि रुवायौ नि अमिसा😭थोरै पिडा साथीको नाता बाट बुझेको थिए 😭 सधै भरी साथ देकि छु र सधै दिने छु😘😭
@DillirajBhandari-x5r
@DillirajBhandari-x5r Күн бұрын
next part khila auux
@RiteshThapa-w1s
@RiteshThapa-w1s 2 күн бұрын
हेर्दा हेर्दै कतिखेर आँसु झर्यो पत्तै पएन ,।यो नानीसङ्ग मलाई पनि गित गाउनु मन लाग्यो ! यस्तो दुखको सब्दहरुले मनै छिया छिया भएको महसुस भयो ! नानीलाई सफलताको अग्रिम शुभकामना।🎉❤🙏💕
@LalitGodar
@LalitGodar 23 сағат бұрын
सारै राम्रो प्रस्तुति धन्यवाद बहिनी हरुलाई
@sukrajgharti1567
@sukrajgharti1567 2 күн бұрын
अति मार्मिक गित एक एक शब्दले मेरो मेरो मुटु छिया छिया भैदियो बिरानो मुलुकमा बसेर हेर्दा 🙏🙏
@nanukamala8392
@nanukamala8392 2 күн бұрын
एकदमै मन छुने गित मात्र हैन रैछ साच्चिकै वास्तविक रहेछ धेरै न राम्रो लागाे आँसु झरेकाे पतै भएन धेरै मार्मिक गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@QwQ-u6s
@QwQ-u6s 2 күн бұрын
आर्को भागमा मामा भान्जी को दोहोरी आउनु पर्यो बहिनी को जिबन कथा मा आधारित भएको कुरा टिका सानु आमा बनेर गाएको जस्तो।
@Dynamic840
@Dynamic840 2 күн бұрын
गुल्मेली चेली अमिसालाइ उच्च प्रगतिको शुभकामना
@kyamunaadhikari972
@kyamunaadhikari972 3 сағат бұрын
हरेक शब्दले मन रुवायाे😢 सफलताकाे शुभकामना नानी ❤
@humabk7264
@humabk7264 2 күн бұрын
आखा रसाउनि मन रुवाउनि मार्मिक गित ❤
@Traveling-Hunt
@Traveling-Hunt Күн бұрын
अति उत्तम गित संगीत। सबै जना लाई धेरै शुभकामना। बिशेष गरि टिका जी लाई . Ghar Dang..recent days residing in New York, USA
@yurajmahat3521
@yurajmahat3521 Күн бұрын
नानिको गायन कला र क्षेमता लय भोकल र शब्द सङ्गकलन गर्न सक्नी राम्रो प्रतिभा रैछ सफल्ताको सुभकामना नानुलाई
@ChetanPanthi-px1jf
@ChetanPanthi-px1jf 3 сағат бұрын
निकै राम्रो कला रैछ बहिनी को सबैले साथ सपोट गरिदिनु होल ता कि नब पर्तिभा ले राम्रो ठाउँ पाउन सफल हुन सकुन
@BipanaRawat-x2e
@BipanaRawat-x2e Күн бұрын
सबैको मन मुटुमा बस्न सफल टिका दि❤
@basantithapa6954
@basantithapa6954 2 күн бұрын
हाम्रो बारे सबैलाई चासो भो मोरम बरु लगाइदिम पासो भो😭😭😭😭😭😭पर्गतिको सुभकामना नानू
@Bishwokarma9816
@Bishwokarma9816 2 күн бұрын
अति नाई राम्रो छ बोइनी को कला सबै ले साथ दिनु होला।❤
@deepikashirmal1604
@deepikashirmal1604 2 күн бұрын
रुवायो यो गीतले अब योनानीलाई राजुपरिवार संग गाउनलगाउनु पर्छ
@rajuparadhan8735
@rajuparadhan8735 2 күн бұрын
पहिलो समय को मन पर्ने लोक दोहोरी गायिका मध्य टीका सानु एक हो र आज एउटा नभ प्रतिभा लाई स्थान दिएको देख्दा खुसी लाग्यो , नभ प्रतिभा बहिनी लाई उज्जल भविष्य को शुभकामाना ❤ पढाइ सगै गायन मा सगै अगाडि भड्नु
@sunitakcnani
@sunitakcnani 2 күн бұрын
बाउ हराय आमाको बिहे भो😭😢 मेरो जिन्दगी मा यस्तै भएको थियो सानोमा मामाको घरमै हुर्कियको हु अहिले आमाको साथैमा छु 😢😢😢😢😭😭😭😭😭😭 यो दोहोरी ले पुरानो घाउ सम्झाइदियो 😢
@SirjanaThakulla-i2j
@SirjanaThakulla-i2j 23 сағат бұрын
😢😢😢😢😢
@SumanThapa-w3y
@SumanThapa-w3y 3 күн бұрын
आहा अति नै मार्मिक सब्दहरु😢😢
@rameshgautam6880
@rameshgautam6880 9 сағат бұрын
कति धेरै रुवाउनु भयो यो दोहोरी ले । आझै अगाडि बढनु है बुनु
@ghanshyampun2198
@ghanshyampun2198 2 күн бұрын
धेरै धेरै धन्याबाट टीका सानू लाई नयाप्रतिभा लाई साथ दियको मा
@RupakBudha-tw3qy
@RupakBudha-tw3qy Күн бұрын
अत्यधिक मार्मिक गित अनि शब्द नयाँ प्रतीभा लाई यसरी प्रस्तुत गर्ने मैका दिनु भयको मा गाइका टीका सानू लाई हार्दिक आभार सहित धन्यवाद र बैनी को थप प्रगती को कामना अमिसा
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 2 күн бұрын
प्रतिभाको खानी अमिसा बहिनी मीठो गाउनु भयो
@ruparasaily7675
@ruparasaily7675 22 сағат бұрын
सर्बा पर्थाम सम्पुर्ना टिमलाई हिर्दाय देख्ही नामन गर्दाछु।टीका बैनी को कटी कमलो मन छा।आजा को यसगितले ।आमा छोरी को दुख्खा र बेदनाले सारै नै मन समालना गारो भयो।यस्तै छा मेरो पनि जीवन काहानी।आजा एस गितले मलाई समालनै गारो भयो।😢😢😢😢😢नाया परतीभा नानु लाई एसै गरि अगाडि बढ्दै जानू सफलताको शुभ कामना❤❤❤🎉
@magarvai866
@magarvai866 Күн бұрын
सधै अगाडी पढेको देख्न पाउँ शुभकामना छ नानु
@arjunbibas9417
@arjunbibas9417 2 күн бұрын
Highlight मात्रै सुन्दा पनि निकै भावुक भएछु।आँखाबाट बर्वरी आँसु आएको पत्तै पाएनछु।धेरै पछि सम्हालिएर सुन्ने प्रयास ग्रया।धेरै धेरै शुभकामना बैनी अमिषा सुवेदी तपाईंको प्रतिभा ले शिखर चुन्नेछ।धेरै धेरै धन्यबाद नानीलाई ल्याउने भाई अनि मिडियाकर्मी साथीहरु साथै त्यहाँ आइसकेपछि प्रतिभालाई गीत मार्फत प्लेटर्फम उपलब्ध गराउने टीका सानु बैनी साथै सम्पूर्ण टिमलाई।यो बैनीलाई सबैले उनले गाएका गीतहरु हेरेर सहयोग गरिदिनुहोला
@b2kfan543
@b2kfan543 Күн бұрын
उज्वल भविष्यको हार्दिक मंगलमय सुभकामना छ ❤❤❤❤
@lalsinghdhami7028
@lalsinghdhami7028 2 күн бұрын
आमा सृजना , माया , स्नेह कि खा नि हुन यसै गरि साे भुमिका बहिनी टीका सानू मा छ त्यसैले हरेक दुख सुखका ब्यक्ति सृजना भयेका प्रतिभाहरुकाे भेट हुन्छ याे शृङ्खला हेरिरहदा आँखा रसाये
@Apeksha-thapamagar
@Apeksha-thapamagar Күн бұрын
म कुबेत बाट हेर्दै छु सारै छोरिको याद आयो😢😢
@KalapatiJoshi-wp4il
@KalapatiJoshi-wp4il 5 сағат бұрын
भाग2 पनि चाहियो दिदी ❤❤
@Arun_Chamling
@Arun_Chamling Күн бұрын
नानिकाे कुराले अांशु नै,अायाे,। सधै ज्ञ्यानि हुनु,।❤ जति गल्ति गरे पनि अामा अामा नै,हुन,। अामा प्रति नानिकाे माया सधै यसरी नै, रहि रहाेस,है।😘
@krishnakinara377
@krishnakinara377 Күн бұрын
भाग्य सबैको एकै हुदैन र जस्ले अभाव झेल्छ उस्ले जीवन जिवनको लागि सामर्थ जुटाएको हुन्छ र सफलपनि हुन्छ । सबै कुरा ठिक सधै ठिक हुने छ शुभकामना ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Күн бұрын
भाबुक भय ।धन्यबाद टिका बहिनि लाइ नया प्रतिभा लाइ मौका दिनुभयो । नानि को उज्जल भबिस्य को शुभकामना ❤❤❤❤❤❤
@sudarshanbk3262
@sudarshanbk3262 Күн бұрын
टिका बहिनी ❤️👌 को बोल्ने भाषा सैली सारै राम्रो छ बहिनी लाई धेरै धेरै धन्यबाद ज्ञापन गरन चाहान्छु टिका बहिनी ❤️
@BadalSaru-s6c
@BadalSaru-s6c 2 күн бұрын
अति मार्मिक टुक्का❤ यो बैनि लाइ अब राजु परिवार सङ्ग जोड्नु होला
@khimprasad7026
@khimprasad7026 23 сағат бұрын
मार्मिक छ गीत बैनिहारु लाई शुभ कामना छ 🌹🌹❤️❤️👍👍
@KalpanaShahi-n8h
@KalpanaShahi-n8h 2 күн бұрын
धेरै धेरै धन्यबाद टीका लाई❤
@bibaslimbu6880
@bibaslimbu6880 2 күн бұрын
मानव जीवन भनेको सँर्घष शिल जिवनहो दुःख हुन्छ तर हरेस खानुहुदैना / अमिसा बहिनि राम्रो प्रतिभा भएको ब्यक्ति हुनु हुदोरहेछ / उहाँको कला सफलताको शुभकामना छ,
@gangamagar9810
@gangamagar9810 2 күн бұрын
मेरो र यो बहिनिको कथा आटिकुटि एउटै रहिछ ।मैले केहि भन्न सकिन ।तिम्रो परगति होस् ❤बहिनि सुबकामना छ तिमीलाई😢
@BudhimanBiswakarma-d3v
@BudhimanBiswakarma-d3v 3 сағат бұрын
सम्पूर्ण गायिकाको र गायक गायिकाको यस्तै घटनाहरू देख्नेछन् तर दुर्भाग्यवश हाम्रो समाजमा लाखौं लाख नेपाली जनताको यस्तै हुन्छ
@rjngautam9255
@rjngautam9255 2 күн бұрын
शब्द चयन कति राम्रो हो नानिको, निकै मार्मिक दोहोरी ❤best of luck
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Күн бұрын
नानी लाई भविष्यको लागि शुभकामना 🎉🎉🎉🎉 यसरी नै अगाडी बढनु ❤❤❤❤
@ishworapaudel1432
@ishworapaudel1432 Күн бұрын
कति मनछुने शब्द😮😭😭आखा बाट आशु झरेको पतै भएन😭😭
@RabinPariyar-r8v
@RabinPariyar-r8v 2 күн бұрын
टीका सानू दिदिले येस्तो पर्तिभालाइ देखाउनु भयो धेरै धेरै खुसी लाग्यो तर मन समाल्न गरो भयो गितले सारै मन छोयो बैनी तपाइलाइ अझै राम्रो गर्दै जानू होला सुभकामना
@dilbahadurkshetry8660
@dilbahadurkshetry8660 2 күн бұрын
Excellent thank u somuch.terka Sanusi chhori for the support
@navintmg4900
@navintmg4900 19 сағат бұрын
धन्यवाद टीका दिदी अनि धेरै धेरै शुभकामना अनि धेरै धेरै माया ननिलाई❤️❤️❤️
@ParbatiGc-yy7ns
@ParbatiGc-yy7ns 2 күн бұрын
धेरै धेरै शुभकामना छ नानि लाई
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН