सारै रमाइलो भयो दोहोरी गित, सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,
@NarjangGurung4 ай бұрын
THANKS FOR SANGIT MALA TEAM REALLY ENJOY IT MILAN BHAI TAKRIPAN SABAI KETI HARU KO 12 BAJAYARAXODE XA. THANKS
@SamitaRawal-offlcial4 ай бұрын
आहा संगीत माला को मेरो प्यारि सानि यस्तो राम्रो कार्यक्रम चलाउनु हुन्छ कि सारा रोधी घर भन्दा पनि असाध्यै राम्रो चलाउनु हुन्छ सारै खुसि लाग्छ के सानि मलाई आहा आज ठुलो दिदिलाई देखि अनि धेरै खुसि दोहोरी पनि गाउनु भएको रहेछ झनै खुसि लाग्यो सानि लगाएत दादा मिलन लगाए सर्पुणा लाई सफलताको शुभकामना छ ❤❤❤❤
@BirBudhathoki-o2v4 ай бұрын
आफ्नो दिदीको गाउने धोको पूरा गर्दिनु भयको मा धन्यबाद छ टिका सानु लाई दिदीले पनि राम्रै गाउनु हुने रहेछ।
@krishnaportel99574 ай бұрын
ओहो कत्ती मन पर्ने कत्ती रमाइलो अनि राम्रो लाग्यो सम्पुर्ण कलाकार टिम प्रती उच्च सम्मान छ
@BajjirAgri4 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@kamalakulunglucky23654 ай бұрын
आहा ! सबै भन्दा बढी मन पर्ने कलाकार मिलन लामा ज्युसँग प्यारी दिदी शाेभा 🙏🙏💗💗 मिठाे पर्खाइमा छु ❤
@rameshgirirolpa49784 ай бұрын
आहा सारै रमाइलो गीता दिदी लाई बिशेष लाग्यो आज टुक्का कडा उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी त जहिले पनि मेरो लागि दोहोरी छेत्र मा हिरोइनी नै हुन र धनमायाँ नेपाली मिलन लामा लगायतका सम्पुर्ण टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤म पनि गाउने छु एक दिन सँगितमालामा मेरो प्यारी बहिनी टिका सानु ले सम्झिनु हुनेछ आसाछ धन्यावाद ❤❤❤❤❤
@deepaktimalsina51704 ай бұрын
कस्तो स्वार को धनि हो !!! यो मिलन मोरो !!!! मेरो यस्तो स्वार भए लोकदोहोरी क्षेत्र पुरै उज्यालो बनाउॅथे ।।।।
@tekenrai51104 ай бұрын
Sarai ramailo dohori prastut Gari dinu bhayo Tika sanu j Lai thanks you so much All of you
@tomlalsubedi35734 ай бұрын
गीता दिदीले गाउनु भएकाे दाेहाेरी पहिलाे पटक सुन्न र हेर्न पाइयाे, अति राम्राे गाउनु भएकाे छ । अब्बल सांगीतिक व्यक्तित्व मिलन लामाकाे हाराहारीमा गाउनु भएकाे याे मीठाे दाेहाेरीकाे लागि उहाँलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति मीठाे संगाेग जुटाउनु हुने र पूरै परिवारलाई क्रमशः सांगीतिक बिधामा समाहित गरी राेचक सांगीतिक सिर्जनाहरू मार्फत दर्शकश्राेता समक्ष पुर्याउनु हुने आदरणीय एवं लाेकप्रिय लाेकगायिका टीका सानुप्रति हार्दिक आभार । यस्तै सुन्दर एवं सुमधुर सांगीतिक काेशेलीकाे लागि संगीतमाला परियारलाई अनगिन्ती शुभकामना ।
@durgabahadur77694 ай бұрын
आहा कति राम्रो गित स्वरका धनी सरजक बरिष्ट मिलन लामा भाइ अनि स्वरकी धनी गिता सुनार अनि दुबै जाना लगाएत टीका सानू बैहिनी शुभ कामनाछ❤️❤️❤️
@suryaprasadpradhan67604 ай бұрын
Damdar ramailo meetho hasilo rasilo dami prastuti🎵🎶 Tika best of luck & Thanks Milan Gita Dhanmaya HuMa👌
@ritabika7674 ай бұрын
धेरै रमाइलो भाे आज बिच मा धनमाया अनि टीका बैनि काे नि आगमन ले झन रमाइलो
@TejRajTamang-bw1bz4 ай бұрын
मिलनको बेग्लै नै रमाइलो र बीचम बिचमा प्रस्ट पार्ने गरि पनि बोल्ने जहा गए पनि मिलन दाईको सुन्न मन लाग्छ
@jibarajlama4 ай бұрын
अहा! कत्ति रमाइलो अनि मजाको दोहोरी । मेरो बेस्ट गयिका टीका सानु ❤❤❤❤❤❤❤
@KrishnaSunuwar-mq8yg4 ай бұрын
M Saudi Arabia bata ho Dhari Ramilo xa ❤❤❤❤❤❤
@ARJUNSawaden4 ай бұрын
WOW di di jhanai kada la dherai dherai suvakamana 🎉🎉🎉🎉🎉🎉
@Shrijana_magar4 ай бұрын
Aaha ramailo lagyo❤❤
@rupkhatri33614 ай бұрын
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🎋🇳🇵🇳🇵
@okhaldhungavlogar4 ай бұрын
मिलन दाइकाे सुरुवातनै बबाल लाग्छ शब्द,लयकाे त झन अति मन छुनि साथै नब गाइका जि लाई पनि सम्मान
@GopalAcharya-cu1kt4 ай бұрын
मिलन लामा नामै काफी छ सोर असाधै राम्रो लाग्छ मलाई आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bashrajsharma90794 ай бұрын
गिता मेडम काे गला र कला निकै राम्रो रहेछ शुभकामना ।
@ashusunar97824 ай бұрын
संगित माला सन्चालिका सानू मा उच्च सम्मान छ🙏🙏❤️🌷👌 यति मिठाे दाेहाेरि गित काे लागि गिता र मिलन लामा काे धेरै धेरै शुभ कामना छ👌👌❤️❤️
@BrahMaSiriMeetra1234 ай бұрын
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤
@suryagole82624 ай бұрын
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक4 ай бұрын
अह कति रमाइलो। टिका बहिनी अब साइलि बहिनीको पालो कहिले आउछ।
@kajipariyar50654 ай бұрын
यो खाडीमा बसेर एति राम्रो मनपरेको भाका को गित सुन्ना पाउँदा धेरै मन खुशी भो दिन भर को थकाइ पनि आनान्दा भयो सम्पुर्ण शुभकामना 🙏🙏🙏
@malbsunar12394 ай бұрын
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज निकै रमाई लो गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लाग्यो गिता दिदी पनि निकै मिठो गित गाउ नु भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤
@DilBahadur-k9i4 ай бұрын
धेरै धेरै राम्रो छ ल बधाई छ सङगित माला तिम फाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉👌👌👍️👍️💕💖❤️💗💙💚💛💜🧡🎉🎉🎉❤❣️❣️💞
@prayashalemagar95014 ай бұрын
Dohori ekdam ramro hola jasto xa aba herna ra sunna suru gariyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉
@AakashKumar-g4g4y4 ай бұрын
❤❤❤❤❤ dherai ramro lagyo
@DeviTilija4 ай бұрын
आहा! ❤❤❤❤❤
@dhansunar49614 ай бұрын
टिका सानु को दिदी बैनीआमा सबैजना गित गाउनु हुदा रैछन ❤❤❤🙏🙏👌👌👍👍❣️❣️💘💘अनि नाचेर मनोरञ्जन दिने दिदी लाइ पनि संमानछ भन्दीनुहोलानी सारै राम्रो लाग्यो मलाइ त ❣️❣️❣️❣️
@dharmarajtimalsena41694 ай бұрын
टिकासानुकाे सबै प्रस्तुतिहरु निकै भव्य र सभ्य हुन्छन न त छाडापन न त उच्छ्रिङ्खलता नै यसैले त संगीत छेत्रमा उच्चस्तरीय स्थान भएकाे देखिन्छ
@sibrajnepali3434 ай бұрын
हाम्रो गिता म्याम को कति राम्रो दोहरि दाङ बात माया पुनम को
@BrahMaSiriMeetra1234 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW A BEAUTIFUL FINAL TOUCH BY LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI AND SWEET SINGER DHANAMAYA JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@belkumarisunar6904 ай бұрын
मिलन दाई हामी बच्चा हुँदै मा यस्तै हुनुहुन्थ्यो अहिले पनि यस्तै हुनुहुन्छ मान्छे पनि राम्रो गीत उस्तै राम्रो ❤❤❤🎉🎉🎉
@jibarajlama4 ай бұрын
होनि है सारै हासिलो मिलन दाई❤❤❤
@Chandrasingh-x9o4 ай бұрын
धेरै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई
प्यारी बुनु धनमायाको स्वर मीठो साथै सबैजनाको ❤❤❤❤❤
@TejRajTamang-bw1bz4 ай бұрын
जस्तालाई तस्तै जवाफ दिने एकदमै राम्रो कुरा शुब्दहरुको जवाफ दिने मिलन लामा राजु परियार त साचिकै एक नम्बरको दोहोरी च्याम्पियन हो हिरो नै हो एक छिनमै जवाफ आउने मन दिमाग कस्तो यार
आहा कति रमाईलो दोहोरी my favorite dizu tika sanu miss you
@PhanindrarajRokaya4 ай бұрын
अति राम्रो छ दोहोरी बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Dipeshpesh4 ай бұрын
Aaha damii dohori ❤🎉❤
@sunilbc35364 ай бұрын
Ati ramailo dohori gaunu vayo dubai jana kalakar jiu haru le malai sarai nai man paryo dhanyabad ❤
@prashantdangi18444 ай бұрын
अति रमाइलो भो❤❤❤❤❤
@sangdorje33094 ай бұрын
Milan❤❤❤
@BrahMaSiriMeetra1234 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW WONDERFUL SANGITMALA PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ A BEAUTIFUL SONG - ENTERTAINING SINGING BY SWEET SINGER GITA JI & AWESOME & AMAZING SINGER MILAN JI. ❤ WHAT A GENE ALL FAMILY MEMBERS- FATHER, MOTHER, AND SISTERS HAVE SINGING QUALITY. ❤❤❤❤❤❤❤ WHAT A GREAT JOB OF TIKA SANU JI INTRODUCING ALL FAMILY MEMBERS THROUGH SINGING AS WELL. ❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@DependraChalaune4 ай бұрын
दामि🎉🎉
@devikc28524 ай бұрын
ओहो लौ लास्टै रमाईलो😂😂 ल बधाई छ
@nareenthapa82554 ай бұрын
Dd ko sabda ma ati mithas love you di❤❤❤
@shantajaishi40054 ай бұрын
Tika sanu❤❤❤
@kamalakulunglucky23654 ай бұрын
हेरि सकियाे है साह्रै रमाइलो आहा ! मिलन लामा ज्यु धेरै रमाइलो गर्नुहुन्छ 👍️ झन कुरा रमाइलो अाजकाे कार्यक्रममा 💗🙏
@krishnarasali4 ай бұрын
tika ji sister ramro gaunu vo milan sir 🙏🙏🙏🙏🙏
@SushilaThapa-yt1qj4 ай бұрын
Dami ❤❤❤❤❤
@ChhabilalGole24 күн бұрын
Babal ramailo dohori xa
@tankrajsunar96194 ай бұрын
wow nice dohori
@Anju-Bishowkarma4 ай бұрын
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@RamshranKhadka-c3h4 ай бұрын
Okay 🎉🎉🎉🎉🎉🎉
@balbahadur56664 ай бұрын
Hass. Hass
@ManRana-dd8uu16 күн бұрын
@?कं@@RamshranKhadka-c3h
@chinbdr30054 ай бұрын
अति नै राम्रो दोहोरी
@jamalarai83834 ай бұрын
वाउ कत्ती मन पर्ने लय मिलन भाईकाे त्याे हसीलाे मुहार मा उस्तै रमाईलाे दाेहाेरी सबै जनामा न्यानाे माया टीका बहिनीकाे बाेलीमा क्या मिठास्छ प्रगतीकाे शुभकामना टिकाकाे सम्पुर्ण टिम्मलाई😘😘❣️🙏
@anishabc63924 ай бұрын
बधाई अनि सुभकामना दिज्यु अझै अगाडि बड्नु हाेला🎉🎊🎉🎊🙏🙏🙏🌹🌹🌹🌹
@bishnuthapatt4 ай бұрын
Sab Family Ek Se Ek hunu hudo rahha jethi Bahini pani kada.
@HariBik-c4w4 ай бұрын
दिदी llai ni leunu ha doharima ranro lago ❤❤😂😂😂😂
@RameshSoni-b8d4 ай бұрын
Nice
@sher.b.rai123 ай бұрын
रमाईलाे दाेहाेरि सम्पुर्नमा best of luck 🙏
@surakshyaduwadi39194 ай бұрын
आहा कति मिठो दोहोरी ठुली दिदि पनि कति कडा हो के बरै सबै जनामा धेरै सम्झना 🙏 ❤️❤️❤️
@saraswatinepali43604 ай бұрын
धेरै राम्रो गित सम्पूर्ण नमस्कार ❤❤❤❤❤
@GangaTamang-rh1os3 ай бұрын
मिलन लामा लाई रमाईलो गर्न उखुम आउँछ है मलाई त उहाको जुनैगाना पनि रमाईलो लाग्छ है♥️♥️♥️♥️
@anandisarmila14944 ай бұрын
Tika bhanda ni dd kada
@shivakandel61944 ай бұрын
गिताको पनि शब्द चयनत धेरै राम्रो रहिछ
@SovitapaudelDahal4 ай бұрын
अति राम्रो प्रष्तुति कलकारटिमलाई धेरै धन्यवाद
@HarimayaTamang-fd6dk4 ай бұрын
Wow ❤❤❤❤❤❤❤❤
@binitakc26844 ай бұрын
मिठो रामो र रमाइलो छ
@khumabhandari-wx7sy4 ай бұрын
Sarae ramro dhohori gaunu vayo❤❤
@parbitilamchana85074 ай бұрын
धेरै धेरै आशिर्वाद यसै गरि अगाडि बडिरहनुकहिल्यै पछाडि नहुनु
@tilakthapa77694 ай бұрын
ढिलो आयो कडा आयो
@rajbhakta26554 ай бұрын
मिलन दाईले टिका सानु पट्याउने भो आज फेरि पर्खाइमा।
@Namastehub4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rambahadurrambahadur91814 ай бұрын
Vote love you all
@ChetraGurung-b8p4 ай бұрын
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टीम लाई
@ramnathchalise17834 ай бұрын
Nice song badhai xa sabi teams lai tika 🎉🎉🎉
@dbkarsang61874 ай бұрын
टिका बहिनि लगायत सम्पुर्ण सङ्गितमाला टिम लाई धन्यवाद अनि शुभकामना सधै मिठो रमाईलो दोहोरी प्रस्तुत गराई दिनु हुन्छ । र त कहिलै छुटाउन मनै हुदैन । माईलि सिरेल समय अभाबको कारण छुटिदै गयो तसमा क्षमा दिनु होला 😢 अनि दिदिको मिठो आवाज , शब्द राम्रो लाग्यो लास्टमा माउसुलि बहिनिको एकै टुक्का झनै काफि थ्यो अझ लामो समय सुनिरहन मन हुदा हुदै सक्कि गएछ । ❤❤❤
@narmayag5024 ай бұрын
Very very nice ❤❤❤
@manbahadurrasaili55534 ай бұрын
Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa
@Sentuery.vlogs.4 ай бұрын
Ma ta live nai hereko hijo Bai 😁
@Santosh-g2z1c4 ай бұрын
मिलान दाई एकदम हसिलो हुनुहुन्छ ...अब राजु दाई सङ्ग गाउन लगानी ।।। राम्रो छ दोहोरी ।।।।❤❤❤
@yubarajsadashankar1234 ай бұрын
दिदी झन कडाँ हुनुहुदो रैछ शुभ कामना दिदी हजुरलाई सफलता को 🙏🙏🙏
@rupagurung92294 ай бұрын
Dami 6
@shivarajshahi49294 ай бұрын
Kati ramro ramailo aaha
@MansinghMan-p9h3 ай бұрын
धैरे राम्रो दाेहाेरि बधाई छ ❤❤❤❤
@khemrajkhatiwada91644 ай бұрын
Dherai ramro lagyo
@ritasonar83234 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@rudrabgurung25084 ай бұрын
Very good what a beautiful families all are singer mommy siblings 100% nice good luck all team and best wishes