6:13 म चाही पैलो पटक जोर्दन्-4 किन्नु पर्यो भनेर tiktok मा देखेको भरमा कीर्तिपुर देखी गोगो जुत्ता घर खोज्दै गाको 2/3 घण्टा सम्म घुमी घुमी न्यु रोदको एउतै गल्ली तिर मात्र हिँड्ने रैछु लास्तमा नकिनी फर्केको छु😅😂
@SunilMagar-e6p5 сағат бұрын
डेली भल्क गर्नुन नानी तपाईं र मेराे छाेरी सेम लाग्छ❤❤
@AadarshaTlt3 сағат бұрын
13:43 हजुरको लागी म आउनु पर्नेरैछ है😊 भाई हरु सबै जोडी जोडी हजुर एक्लै हुनुभएछ😊❤️❤️🙏
@AadarshaTlt3 сағат бұрын
15:00 एसरी उचाईमा जादा भुतेको भतमास्, सातु लानु एकदम जरुरी छ है किन की यो खायो भने लेक लाक्न बात बचाउछ