नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि,गीत लेखनमा पाईला चाल्दै गर्नु भएका,गीती सृजनमा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
@djsongskk1292 жыл бұрын
Atinai man pareyo sir ke cover videos banauna milx r sir
@prembk14042 жыл бұрын
Aaha kti mitho geet mitho sor
@nbmgr59592 жыл бұрын
Akdm Dami x bb sir dheri dheri suvkamana
@jayaramtamata21352 жыл бұрын
We salute BB Anuragee he is our popular musician of our Country Nepal
@ItsjustEvaz2 жыл бұрын
Sarbasrestha… atti ramro.. eso melody wow.. sabda, voice ani music.. music composition sabai atti ramro..
@jibnarayansharmasharma752 жыл бұрын
रचना लाई धेरै बधाइ सुभकामना अनि तिमिले यो समये राम्रो शीत सोचेर चल्नु पर्छ सन्सार ले चिन्छ तिमिलाइ तियो समिक्षा जस्तो दिमाख न आवोस येइ कामना गर्छु म
@gyanusp53652 жыл бұрын
Yes , it's true
@paldensherpa69312 жыл бұрын
Kanda 2 na aawos!!😂😂🙏🙏
@sagartamang39912 жыл бұрын
Good sugetions bro 😘😘
@jibanrai75392 жыл бұрын
@Bibek Tamang ###########w##w################w
@rameshkhattri84222 жыл бұрын
समीक्षा जस्तो दिमाग हैन पल जस्ता use and throw गर्दै हिड्न खोज्ने boka हरुको जाल मा नपर्नु ।
@ramabiral75952 жыл бұрын
बि.बि दाइ हजुर को संगीत पहिले देखिनै मनपरी राखेको हो म सानो छदा बात झन आफ्नै ठाँउ को भयर होला हजुर को हरेक गित हेर्छु माया अनि शुभकामना बागलुङको पहिचान हाम्रो बिबि अनुरागि😍😍अन्त मा रचना बैनी प्रबिन भाइ सफलता को कामना
@aashish__editzx9 ай бұрын
रचना रिमालको fan जती like गरम त ❤️🩹🕊🫶
@bbanuragee5 ай бұрын
हार्दिक आभार हजुरप्रति
@TikaPun2 жыл бұрын
आहा कति मिठो हो गीत जति सुने पनि अघाइन म बिबि दाइ सम्मान छ्🙏गायक गायिका दुबैलाइ माया र आशिर्वाद 🙋♀️
@dipenlimbu47962 жыл бұрын
कति मीठो शब्द सङ्गीत, त्यसै माथी Voice (Rachana & Prabin) wow!! Big Congratulation, BB Anuragee sir with for all team, यति मीठो गीत बजरमा पस्किनु भएकोमा Love you all ❤️❤️❤️❤️
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@gyanugurung43642 жыл бұрын
Nice
@parbatisunar3188 Жыл бұрын
Kkn. B😢🎉😂😂❤😂🎉🎉❤😂🎉😢😮😅😊❤😂Use the edit icon to pin, add or delete clips.🎉😢😢😅😊❤❤😂😂🎉🎉😢😢😮😮😅😊😊Use the edit icon to pin, add or delete clips.
@bharattamang96102 жыл бұрын
एक लाईन सुन्ने बितिकै मलाई त मेरो साईलि को याद आयो अनि अर्को कुरा रचना सधै यसरी अगि अगि लम्की रनु समिक्क्षा जस्तो बिबाद मा आको सुन्न नपरोश अगृम शुभकामना
@narendrank61002 жыл бұрын
नेपाल आइडल जितेका हरु कोहि पनि तेति चर्चा मा छैनन जो नजितेका हुन उनीहरुको स्वर गाउने शैली सबै नेपाल आइडल भन्दा हजारौं गुणा राम्रो छ
@Raj8Rana-dr6wl Жыл бұрын
यी गायकहरु अर्गानिक मेहेनत र कला भका हुन नेपाल आइडल वालाहरु सबै गायकहरु को चोरेर नक्क्ल र सिक लाउनेहरु हुन फरक परिहाल्छ नि कहाँ हिरा र किराको तुलना गरेर हुन्छ।
@3klo_Aakhir2 жыл бұрын
हाम्री रचना चेलि, यो मानेमा भाग्यमानी रहिन कि इनको डुएट प्रवीण सर संग रहनु किनकी बेडवाल सर गीत/संगीतको क्षेत्रमा अहिलेको पुस्ताहरुमा एक स्थापित हुनसक्ने गुण, खुवि र प्रतिभा भएका गायक हुन् त्यसो त्त् रचना पनी कम कि क्षमतावान चाहीं होइनन् तथापि शुरुआती काल देखी नै बन्ने सहीं केमेस्ट्रीले यस उद्योगमा स्थापित र परिचित हुन सकारात्मक भूमिका खेल्ने गर्दछ भन्ने मात्र हो;✍️
@Dilparsad-Syangtan2 жыл бұрын
बल्ल अति प्यारा भाइ प्रविण र बहिनी रचनाको मीठो गजल ......कति राम्रो !
@ARChannel-sy6bj2 жыл бұрын
मलाई प्रबिन जि को गायन सारै मन पर्छ यो गित चाहिँ डाउनलोड गरेर पछि समन सुन्न लाई राख्नु परो best of luck all team♥️🙏
@चिरायुमगर-श4ड2 жыл бұрын
क्या मिठो गित करोड क्लबमा पुगोस है सफलताको अग्रिम शुभकामना मिठो स्वरकी रानी रचना र प्रबिन बेडवाल लाइ।।💕💕💕
@mankumarrai8932 жыл бұрын
आहा कति मिठो शब्द र सोर यो शब्द को लागि धेरै धेरै शुभ कामना प्रविन सर रचना म्याम लाई 💘🤗 र Bb सर लाई धेरै धेरै धन्यवाद सधै यस्तै गीत पोस्ट ग्रनु होला 💯💝
@asmikayakkha67022 жыл бұрын
आहा क्या आनन्द लाग्ने मनै छुने सङ्गीत शब्द अनि स्वरको त झन कुरा नगरम वा वा सफलता को शुभकामना सबै टोलिलाई😘😘
@tejbahadurthapa40972 жыл бұрын
बिबि अनुरागी सरले सङ्गीत भर्नु भएका हरेक गीत हरु धेरै राम्रो छ अझै अगी बड्दै जानु होला best of luck
@rameshrai13012 жыл бұрын
अनि प्रबिन बेद्वाल भाइ राजा नमन मेरो हिद्रया बात बाबु।मो पनि सङीत छेत्रा लाई अति माया र सम्मान गर्ने मान्छे ilove nepali songs🌹🌹🙏
@rajendratamrakar53572 жыл бұрын
आहा ! कति मिठो गीत । सुन्दर सङ्गीत अनि मिठो आवाज । यति सुन्दर सिर्जनाको लागि बीबी दाजु लगायत तपाईंको समुहलाई धेरै बधाई तथा सफलताको हार्दिक शुभकामना !!
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@romanluitel8042 жыл бұрын
congractulation b b anuragi.. sir and hole team nepaalimusicindustry लाइ सबैले माँया गर्दिनुहोला।
@govindagurung38752 жыл бұрын
गज्जब मीठो लाग्यो बि बि सर। प्रवीण र रचना दुवै मेरो मनपर्ने गायक गायिका, त्यसमाथि बि बि सरको सुमधुर संगीत, सक्कि गो नि। सम्बद्ध सबैलाई हार्दिक धन्यवाद तथा बधाई। 👍👍👍🙏🙏🙏
@laxmighatari96922 жыл бұрын
आहा कतिमिठाे voice दुईतैकाे तेसैमा song झन मिठाे आगामी दिनहरुमा पनि यसतै मिठाे प्रस्तावित लियर आउनेगर्नु सफलताको शुभकामना 🙏🙏🙏
@creativenepal1712 жыл бұрын
कुनै कुनै गीत त यस्तो हुदो रैछ 20 पटक भन्दा बढी सुनी सके अझै धित मरेको छैन❣️❣️ बधाई छ सम्पूर्ण टिमलाई👏👏👏
@ItsjustEvaz2 жыл бұрын
Same here yesterday and today Kati patak sune malai nai thaha xaina
@creativenepal1712 жыл бұрын
@@ItsjustEvaz हो नि हजुर
@sanjyabudhathoki-wj9rt Жыл бұрын
Sai ho sar
@samjhanagrg52622 жыл бұрын
सधैं भरि यस्तै अभिमानि हुनु💝💝💝
@rambasnet76212 жыл бұрын
प्रविन भाइ काे स्वर कस्ताे मजाकाे जता नाेट लगायपनि तेतै लाग्ने यस्ताे पाे हाेस कला र सबै टिमलाई अग्रिम शुभकामना
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@aayushamagar26682 жыл бұрын
निकै राम्रो सोङ अनि रचन को त म पहिलेनै देखि ठूलो फेन हु आगमी दिन को धेरै धेरै सुभ कामन रचन 🤗🤗
@chakrasingh13812 жыл бұрын
बहिनि को स्वर मा के छ यस्तो राज। जस्तो सुकै गाना पनि कति राम्रो स्वर। तिमो् जहिले नि जित र सिर सधैं उचल रहोस
@SajjinThapaMagar6 ай бұрын
Rourea Timi Kanchi kanchhi Your
@kedarshah43642 жыл бұрын
निश्छल र स्वच्छ छवीकाे रूपमा उत्कृष्ट गायिकाकाे स्तरलाई कायम राख्ने प्रेरणा जागाेस
@tulsitamu2 жыл бұрын
यस्तो मिठो गित को लागि प्रबिन र रचना लाइ छनोट गर्नु नै हजुर को माहानता हो बिबि सर।आफुले भोट गरेको मान्छे आज यो स्थान मा देख्दा आफ्नो भोट को सदुपयोग भयको महसुस हुन्छ।
@tikarana57352 жыл бұрын
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु बहिनि❤️
@tulasilwal47322 жыл бұрын
बधाई तथा अपारसफलत्ताको शुभकामना सम्पुर्ण टिमलाइ ।विशेषत बिबि अनुरागी दाइलाइ धेरै धेरै शुभकामना यति मीठोगितका लागि
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।
@smirtimagar90102 жыл бұрын
Wow
@nealigamer22722 жыл бұрын
राम्रो गित हो सधै खुसी को सफल्त पौनु है😊😊😊😊👌👌👌👌🎉
@Dev.chamling__Official2 жыл бұрын
यो टिम नै अब्बल छ , आहा रचना बैनी, प्रबिण भाई अनि बिबी सर नमन, धेरै अब्बल छ बिबी सरको गीत ,संगीत । म धेरै ठूलो फ्यान हुँ है
@प्रकाशछेत्री2 жыл бұрын
म चाहिँ टिक टक मा सुनेर आएको धेरै नि राम्रो रहेछ शुभ कामना ❤️❤️
@narayan.pandey2 жыл бұрын
दमदार छ गित। रचनाको स्वर दिमागमा हैन मुटु भित्रै पस्छ।शव्द संगित पनि अव्वल छ।
@chitraentertainment42042 жыл бұрын
माकेट 1 मा छ ? मेले नि गित गाऊन पायको भय 👍 के गनु पछ याहै छैन दादा keep support song dada
@musicloverpuran2 жыл бұрын
Wowww trending 4 ma aayaxa😍😍😍😍👏👏👏👍️👍️👍️yati mitho song lai trending 1 ma xitttai dekhna pau😍😍😍😍jati sunepani man nai bhariyana 😍😍😍love all👍️👍️😍😍😍
@ansudangi33502 жыл бұрын
यो गीत सुन्ने मा मात्र हो कि अररु पनि हुनु हुन्छ दिनमा नसुन्दा पनि 5, to 6 CHOTI सून्छु
@prakashbohora53162 жыл бұрын
धेरै धेरै बधाई छ रचना र prabin bedwal dai lai जुनै गीत प्रस्तुत garnu huda ni राम्रो लाग्छ । bb अनुरागी sir lai नि धेरै धेरै बधाई तथा शुभकामना
@dillilimbu5802 жыл бұрын
प्रबिन बेड्वाल तिम्रो लाइभ प्रोग्राम हेर्न मन छ काठमाडौमा योजना मिलाउन प्लिज।
@abinaslimboo71692 жыл бұрын
एक चोटि होइन दुई चोटि होइन 50 चोटि सुनी सके ।।कति चाई मिठो गीत अनि संगीत साच्चिकै ठूलो fan हु म रचना को💜💜
@sunimaandparmis17872 жыл бұрын
मलाई रचना दिदी को गित धेरै मन पर्छ सुभकामना दिदि 🙏🙏दाइ
Kati mitho गीत जति सुने नी मन vhari ना तर views chae किन बढेको छैन येत्रो दिन समा
@misanthapa69132 жыл бұрын
यति सुमधुर गीत को भिउज किन धेरै न आको होला।
@nirdoshkhanal47422 жыл бұрын
यो दुईको स्वर एकदमै मिलेको छ (उदय र मनीला) जस्तो छ विवि जी यो जोडिलाई सगै राखेर गाउन लगाउनुस है सुपर हुन्छ
@parasmahara63682 жыл бұрын
धेरै राम्रो लाग्यो। बधाई छ पुरै टिमलाई।
@zenymagar69012 жыл бұрын
समीक्षा जस्तै काण्डै काण्डको भूमरीमा चाहिँ नफस है बैनी,,।😘😍
@tulasichapagain66532 жыл бұрын
समिक्षा को जस्तो नगर्नु 😉 god bless you
@चिरायुमगर-श4ड2 жыл бұрын
बल्ल 5 लाख पुगेको छ कहिले हो 1 मिलियन पुग्ने छित्तै पुगोस है सबैले हेरिदिनु होला।।💚💚
@rajugurdhami350910 ай бұрын
2 year paxi 6m pugeko raixa
@Janutmg9 ай бұрын
AJ 6 m. Vayex
@srijanaluitel20702 жыл бұрын
best of luck 👍️👍️ sweet💕💕 song best singer रचना जि म तपाई को फेस्बुक लाईभ बाट आको है ,,,,,
@premkatawal62312 жыл бұрын
आहा क्या मिठो बनेछ गीत ! बि बि सर लगायत सबै टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!🙏
@चिरायुमगर-श4ड2 жыл бұрын
म फेरि आछु है गित सारै मन पर्याछ।।।💕💕
@king19-z2 жыл бұрын
दामी लाग्यो ।।नेपाली सुगम संगीत फेरि आगमन भयेको जस्तो लाग्यो।।।अति राम्रो शब्द संगीत ।।अनि रिमाल र भेडुवाल को मीठो आवाज
@binpra36542 жыл бұрын
समीक्षा, रचना र एलिना मलाई उदाउदो कलाकार लाग्थ्यो अनि गर्व पनि लाग्थ्यो तर समिक्षाले यस्तो हर्कत देखाई कि नाममा समेत घृणा लाग्छ । बाकी दुईलाई धेरै सुभकामना छ । पल जिलाई नि न्याय मिलोस यहि छ कामना !
@roshanbista37492 жыл бұрын
waoooooooooo......yo honi ta geet suune ra maja line vaneko sathai sabailai dherai-dherai sfalatako subhakamana 👌👌👌👌👌👌
@dipakmishra36152 жыл бұрын
आहा! आहा! ओहो !!! मीठो !!❤️❤️🇳🇵🇳🇵
@anjurai70282 жыл бұрын
अतिमिठो स्वारमा युगलगित रचना र भेदवालको बधाईदुवईलाई |
@minalimbu72562 жыл бұрын
Kati sweet sng 💕💕💕badhai rachana bune samikxya jasto gatixada. Nhunu hai 🙏🙏 all teamlai🙏🙏🙏🙏
@buddhirajthapa64162 жыл бұрын
धेरै राम्रो शब्द बि बि अनुरागी सरको आनन्दमय सङ्गीत वाह अति उत्तम छिन् छिन् मै सुनु सुनु लाग्ने
@rameshrai13012 жыл бұрын
बैनि रचना हामि झापालि को नाम राख्नु है नानु but samikxa bunu जस्तो नहुनु है बाबा plz🙏🙏🙏 baba godblce u
@ashokaquila80892 жыл бұрын
यति राम्रो शब्द अनि संगीत मा सजिएको गीत कहिल्यै नबिर्सने गरी मन मै बस्यो.. हृदय देखि नमन 🙏🙏
@gamingman59982 жыл бұрын
आहा!कति राम्रो गीतको शब्द ,त्यसमा स्वर नि त्यस्तै राम्रो ।
@milanbist13332 жыл бұрын
यस्तै यस्तै गित संगीत ले गर्दा हामी पर्देशि हरुको मन समालियेको छ यक दमै राम्रो गित अनि सफल ता को सुभ कामना सम्पुर्ण टिम लाइ
@sabitrichaudhary50202 жыл бұрын
Aaha jati sune ni suni rahu lagne git🥰🥰🥰🥰sabai team lai hardik badhai tatha suvakamana😘😘😘❤❤❤❤❤
@ganeshrana11972 жыл бұрын
आहा कति मिथो अनि सुन्दर गित हजुरहरुको बिग फेन हो मो नेपाल आईदलबात नै दुबैजनालाई सफल्ताको सुभकामना
@चिरायुमगर-श4ड2 жыл бұрын
कति मिठो गित छ जति सुन्यो उति सुनम सुनम लाग्ने तर पल समिक्षा कान्डले गर्दा यो गित माथी जान पाएन जस्तो लाग्यो।।
@traveler66-u7c2 жыл бұрын
आहा कति मिठो सरल शब्द,सगित अनि सोचे भन्दा पनि मिठास स्वर साच्चै दामी ।।।।।
@चिरायुमगर-श4ड2 жыл бұрын
दिनमा एक चोटी नहेरी चित्त बुझ्दैन।।💗💗
@nimasherpa162 жыл бұрын
आहा आति सुन्दर गीत जति सुनेनी सुनौ जै लाग्ने हजुर हरु सम्पुर्ण teamlai धेरै धेरै सफल्तको सुभा कामना छ 💖💕🌹🙏🙏🙏👌👌
@raimayabuddha14422 жыл бұрын
Wow akdam man paryo😍😍😍
@hunterwangde96652 жыл бұрын
वि वि अनुरागी दाईको अन्तिम आलाप भनु या लयले झन मन मन्त्र मुघ्द बनाई दियो मतलव आनन्द तुल्याई दियो।
@ashokbihari72082 жыл бұрын
आहा कति मिठो गित सम्पुर्ण लाई बधाई छ
@musicloverpuran2 жыл бұрын
wowww trending ma aayaxa khusi lagyo😍😍😍👍️👍️👍️👍️👏👏👏
@shantigurung21662 жыл бұрын
Jati patak sune pani sunu sunu lagne yo geet sarai mittho baneko xa bb anuraagi sir lai dherai dherai badhai sathai rachana ani bhai prabin whole team lai pani dherai dherai subhakamana.. ♥️♥️♥️❤️❤️❤️👌😢
@cbshahi10822 жыл бұрын
रचना र प्रबिण दाई को स्वर आहा कति मिठो स्वरमा सजिएको सांगीतिक कोसेली । निकै राम्रो लाग्यो यस्तै नयाँ नयाँ सांगीतिक कोसेली सुन्न pau हार्दिक बधाई तथा थप सफलताको शुभ कामना व्यक्त गर्दछु।
@lbkambang40762 жыл бұрын
सेवारो नमस्ते म कुबेत बाट हो यो गित धेरै राम्रो छ मैले धेरै चोटि सुने सुनिरहुँ जस्तो लागिरहन्छ एति मीठो गित छिट्टै भाइरन हुन त सकेन तर यो गित चाँडै भाईरल भयेर हराउने खाल्को हैन अजर अम्मर बनेर रहिरहने खाल्को छ अनि यो गित का सर्जक संगित कार लगायेत सम्पुर्ण टिम अनि गायक गाईका लाई धन्यबाद छ
@laxmankc18022 жыл бұрын
Aaha kati mitho sor ani kati mitho sabdha mata jindagi var nai yahi channel ko parkhaimaima xu aaudha geetharu ko parkhai ma xu जय गीत जय संगीत
@magarmagar24192 жыл бұрын
रचना को आवाज र प्रबिन को आवाज सुन साथ मिठाई खाए जस्तो मिठो लाग्छ शुभकामना यो जोडी को धेरै धेरै गितहरु सुन पाउ बिबि दाइ को सङ्गीत को त म ठुलो फ्यान नै हो र सधै हुनेछु दिनको दिन सुने बानी पर्यो र हेर्ने बानी पर्यो यो मेरो एउटा् बेस्ट गित बन्यो र बेस्ट गायक गायिका शुभकामना अझ धेरै यो भन्दा अगाडि को गित तस्बिर दिललै मा नि मेरो एउटा् बेस्ट गित अझ यस्तो गित हरु सुन पाउ
@tarathapa23972 жыл бұрын
यहाँ हरु को सहकार्य सदैब अमर रहोस् सफल होस् भगवान् सङ्ग यही प्रथाना गर्दछु साथै हरेक पाइलामा सफलताले शिखर चुम्नुु !वि वि अनुरागी ज्यु धेरै धेरै धन्यवाद यति राम्रो प्रस्तुती पस्कनु भएको मा भाइ बहिनी उज्जल भविष्य को शुभकामना !!🙏❤
@devdevpari2 жыл бұрын
सबै तिर बाट राम्रो गर्नु भएकालेे नै अति उत्कृष्ट लाग्यो
@manustha58902 жыл бұрын
कति मिठो शब्द संगीत त्यसैमाथी स्वर रचना बैनी र प्रबिन भाइ धेरै धेरै बधाई अनि बि बि अनुरागी सरलाई सधैं यसरी नै मिठो मिठो गित संङित पस्किरहनुहोला 💕💕💕💕💕
@laxmishah18582 жыл бұрын
Wow prabin and रचनाको voice पटक पटक dhohorai dihorai sunda ni dhit नमर्ने दुइटैको voice le kati match खाको सुनमा सुगन्ध भनेझै
@Yograj123-h1w2 жыл бұрын
गीतका शब्द सङ्गीत एवं स्वर कहीं पनि खोट न देखिने यस्ता सुनिरहन मन लाग्ने गीत कालजयी बनोस ।सम्पूर्ण टिमलाई सलाम हार्दिक शुभकामनासहित ।
@cholung2 жыл бұрын
दुइ दिन मा 100 चोटि भन्दा बढी सुनियो 🥰
@gamingnepal21288 ай бұрын
Same here
@mdtraveldiary2 жыл бұрын
धेरै राम्रो गीत।सम्पुर्ण टिमलाई बधाई
@sanusubedi1352 жыл бұрын
यी दुबै कलाकार हरु मेरो मन मुटु मा मात्र होइन हामि सम्पुर्ण नेपालिहरु को मन मुटुमा बस्न सफल कलाकार हरु हुनु जति नै प्रशंसा गरे पनि कमै हुने तँपाइहरु को कलालाइ हृदय देखि नमन ।
@hirathapa68792 жыл бұрын
आहा ! रचना को सुमुधर सोर मा 👌👌👌👌👌👌👌👌👌👌👌👌
@samalsubba3668 Жыл бұрын
अति सुन्दर मधुर गीत धेरै-धेरै बधाई तथा शुभकामना 🙏🙏🙏
@bbanuragee5 ай бұрын
हार्दिक आभार हजुरप्रति
@naturalbeauty-by6on2 жыл бұрын
जब पनि रचना रिमाल दिदी को आवाज मा रहेको गीत सुन्छु..मन मा एउटा राम्रो उत्साह जाग्छ। ❤️❤️कति राम्रो स्वर छ ,जुन सुकै गीत गाउन मा पनि सर्वश्रेष्ठ हुनुहुन्छ हाम्रो रचना दिदी ।❤️❤️
@devendrasaud37652 жыл бұрын
BB अनुरागि दाजु कोटि कोटि सलाम सङ्गीत को के बयान गरौं त्यसमा अझै प्रविण भाइ रचना रिमाल बहिनिको अावाज अति उत्कृष्ट ।
@reenaniroula70662 жыл бұрын
सारै राम्रो हजुर हरुको प्रस्तुति 🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@purnayonghang38242 жыл бұрын
वाह बि बि सर जति सुनेपनी मन कहिले भरिएन । दुबै गायक गायिकाहरुमा बधाई
@roshanbhattarai1152 жыл бұрын
सारै राम्रो शब्द संगीत र स्वर बधाई छ सम्पुर्ण टिमलाइ
@cbshahi10822 жыл бұрын
रचना दिदी लाई हार्दीक बधाइ दिन चाहन्छु कि तपाईं कहीले पनि समीक्षा जस्तो गलत बाटोमा नहिन्नु हाेला ।
@sitasanu12332 жыл бұрын
मलाई सबै भन्दा धेरै मन परेको गित 😍😍 यो गितको सम्पुर्ण युनिट लाई भीषण शुभकामना 🙏🙏
@LearningPoint68 ай бұрын
Purity of love ..... Dherai nai ramro eti samay bit da kheri pani naulo lagne ..... Each generation can feel this song with their own situation.....
@bbanuragee5 ай бұрын
हार्दिक आभार हजुरप्रति
@baishsunar67992 жыл бұрын
मार्मिक छ सब्द सङ्गीत सोर झन उस्तै बधाई छ सम्पुर्ण स परिवार मा 🌹🌹🌹
@budhahang23792 жыл бұрын
सारै मिठो गीत, सारै मन् पर्यो।👌👌
@rojathapa6692 жыл бұрын
सारै राम्रो गित दुबै भाइ बैनी को स्वर अत्ति मिठो👌👌♥️♥️♥️♥️ शुभकामना
@ganeshshrestha86682 жыл бұрын
बधाई छ सुमधुर आवाजको धनी रचना र प्रबिन 👍️👍️ उत्तर उत्तर प्रगतिको कामना समिक्षा जस्तो मति नबिगार्नु
@tilaktamang26622 жыл бұрын
गीत अत्यन्त राम्रो छ music video बनाउनु भाको भए अझ सुनमा सुगन्ध हुने थियो।बाकी सब राम्रो छ अग्रिम शुभकामना सम्पूर्ण टिमलाई🙏🙏❤️❤️❤️