No video

Timai Refugee Camp । अमेरिका 10 बर्ष बसेर नेपाल फर्किदा । बुबा भन्छन् नेपालमै मर्छु, बिदेश जाँदिन

  Рет қаралды 302,554

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Present Condition of Timai Refugee Camp, Jhapa. Tara Dhungana returns from USA and visits Timai Camp.
Contact Us For Video, Documentry and Vlogs at 9804916225(Nepal) or Facebook link / sachin.neupana
Check Our Other Videos in Given Links
Beautiful ilam Drone Video
► • Ilam इलाम तपाइको प्रति...
Taplejung Pathivara Darshan
► • ठूलो पाथीभरा आफै गए जत...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
Jhapa Top Ten Places Drone Video
► • #Drone, JHAPA TOP 10 |...
Tags
TImai
Siwir
Camp
Bhutan
Bhutanese
Refugee
Dhulabari
Budhabare
Shantinagar
Jhapa
Drone
Video
Photo
America
USA
Australia
Nepal
Canada
Beldangi
Goldhap
Sanischare
Khudunabari
Damak
Sector
Hut
Number
india
return
present
condition
new
unhcr
uno
iom

Пікірлер: 447
@prakashadhikarivlogs2138
@prakashadhikarivlogs2138 5 жыл бұрын
भुटानी सरकारको अन्याय सहन नसकेर रातारात आफ्नो बाल बच्चा सम्हाल्दै भोक न तिर्खा भनेर नेपाल आएर नेपालमा नि नेपाल सरकारले आफ्नो देशबासी बनाउन मानेन्न ओत त दियो तर बिजुली पानी केही दिएन तै पनी यत्रो दुख सहेर आज बिदेशमा गएपनी एक सच्चा नेपाली भएर नेपालको हर दुख र बिपतमा नेपाललाई सहयोग गरीरहनु हुने नेपालभासी भुटानी दाजुभाई दिदिबहीनी आमा बुवा सबै प्रती एक नेपालीको तर्फबाट मुरी मुरी धन्यवाद प्रकट गर्न चाहन्छु यसरी नै सधैभरी नेपाललाई माया गरीराख्नु होला...... जय नेपाल 😃❤️🇳🇵
@sabitrigurung2668
@sabitrigurung2668 5 жыл бұрын
सबजी
@rairahul1281
@rairahul1281 5 жыл бұрын
नेपालले भुटानी सरनार्थीहरुलाई नागरिकता नदिएर राम्रै गर्यो , दिएको भए आज usa, aust., आदि ईत्यादी देशहरूमा पुग्न पाउने थिएन in that case , thanks to nepal government
@prakashadhikarivlogs2138
@prakashadhikarivlogs2138 5 жыл бұрын
Rai Rahul जि अहीले हेर्दा हामीलाई राम्रो भयो होला जस्तो लाग्छ तर उनीहरुले १८ बर्स बिजुली बिना नागरीकता बिना बसेर आज usa पुगेका हुन अझै पनी नेपालीलाई मात्र १० बर्स नागरीकता र बिजुली बिना बस तलाई usa लान्छु भन्यो भने को नेपाली तयार होला र............?? मलाई लाग्छ यदि हामीले ने १० बर्स मेहनत गर्ने हो भने usa जान कुन ठुलो कुरा होला र 😃
@janakthapa3874
@janakthapa3874 5 жыл бұрын
Prakash ji Nepal🇳🇵 government can give citizen to Bhutanese refugees also Nepali people want but Bhutan🇧🇹 government related issue and they should have accept their political matter .😍
@bibekregmi4576
@bibekregmi4576 5 жыл бұрын
Tyo Kura Hoina Nepal mai janmeka Nepali Haru KO Tyo Vanda Na Ramro Awastha Thio
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 жыл бұрын
जन्म र कर्म ले कहाँ पुरायो आफ्नो जन्मस्थल लाई कहाँ माया मार्न सकिदो रहेछ यो भुटानी दाजुभाइ हरुले देखाउदा मन छियाछिया बनाउछ सात समुन्द्र बाट आएर आफ्नो जन्मघर लाई खोज्दै आउनु हुन्छ खुशी लाग्छ कुनै बेला युटुब मा हेर्दा 👏👏👏👏👏👏👏👏सबैलाइ धन्यवाद ड्रोन अबलोकन हेरियो
@mangkhapuraii8174
@mangkhapuraii8174 5 жыл бұрын
I was bon in Bhutan 🇧🇹 I grown of Nepali Now I’m in USA 🇺🇸 When I saw this video, make me cry 😢 I can’t forget, Really missed 😢😢 Thanks 🙏🏻 a lot for sharing this beautiful video....... ❤️❤️💖💖💕💕😢😢🥰🥰😍
@santoshasmith6520
@santoshasmith6520 4 жыл бұрын
😭😭
@jitgurung3980
@jitgurung3980 4 жыл бұрын
Never forget our country nepal we love you all and we are beothers and sisters.
@santoshasmith6520
@santoshasmith6520 4 жыл бұрын
@@jitgurung3980 ❤️❤️❤️
@haripokharel4378
@haripokharel4378 4 жыл бұрын
Im from Nepal now I'm in kuwait if u want I want to be friend with you
@rabinadewan2407
@rabinadewan2407 4 жыл бұрын
paschim maa ni basnu vako x ki nai(
@shankarwosti113
@shankarwosti113 5 жыл бұрын
नेपाल सरकारले बिहारिलाई नेपाली नागरिक बनाएर नागरिता दियो भने असली नेपाली भासी नेपाली लाई शरणार्थी नै बनायो। सबै युरोप अमेरिका को नागरिक बनायो।धिक्कार छ नेपाल सरकारलाई। फ़ेरि पनि नेपाली भासा गैर नेपालीहरुलाई नेपालको माया असाध्यै छ। नेपाल आउछ्न घुम्छ्न र रमाउछ्न। अनि नेपाल र नेपालीको माया बाचुन्जेल गर्छ्न। सबै गैर नेपाली प्रति धेरै धेरै माया र मिठो सम्झ्ना कतारको खाडी देखि शंकर वस्ती को।
@jitgurung3980
@jitgurung3980 4 жыл бұрын
Jaha baseko bhaye pani nepali pakkai hun ra nepali ho bhanera thaha lagda lagdai pani kaha nepali nagarikta dinchhan ra chor bhatuwa dalali sarkar le yini harule ta baru bihar bata ako ghati saap lainpo dinxan nepali nagarikta kutta ko jati buddi xaina nepali neta mantriharuko herdai jau kun halat ma purauchha desh ra janatalai yi chorharule.
@tillrupamongol1373
@tillrupamongol1373 4 жыл бұрын
Yineru lai vutan bata lakhetne us ra india ko modi haina .? Ani nepal ko gidi navako sarkar nai us ra india ko varaute vaye si kina uddaar garxa ra..? Uta vutan sarkar lai pani yo us ra india le nepali magrikta nadina vani launa dabaab deko huna saktho. I kina vane yiniru ko plan nepali haru panxaune niti thiyo vanne kura gham jastai xarlanga xa hai. I
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
म अमेरीका बाट हेर्दै छु, हेर्दा रमाईलो लाग्यो, आफ्नो मात्रीभुमी लाई कसले बिर्सन सक्छ र,
@rosnagiri3642
@rosnagiri3642 5 жыл бұрын
America janae sapana ne aadhuri vhyara marene vaiyo aaphno ta
@rosnagiri3642
@rosnagiri3642 5 жыл бұрын
Aaphno ta America jane sapana pani aadhuro vhayra mariena vhyeo😭😭😭
@ramkadariya8999
@ramkadariya8999 4 жыл бұрын
This is the place where I was grown. This is the place where I got education. Whenever I watch this, I literally cry. I had nothing there, yet I feel I had everything. Thanks to my two friends Tara and Sachin for this video. Hope I will be there someday and that day, I will hug black rocks just up my hut where I grew, smell the sand I used to play with, and will lost for hours. Those days were precious and will never ever come back.
@PURVIBLUES
@PURVIBLUES 4 жыл бұрын
🤣🤣🤣
@janakpurivlogger2244
@janakpurivlogger2244 Жыл бұрын
Whete r you now?
@M_SKoiralavlogs
@M_SKoiralavlogs 5 жыл бұрын
म त भन्छु जति पनि नेपाली भाषिहरू भूटान, थाईलैंड, बर्मा, बंग्लादेश, ईण्डियाका सिक्किम, मेघालय, दार्जिलिंग, देहरादून,बृटिश, अमेरिका,मलेशिया, फिजी लगायतका ठाउमा छन् ती नेपालमा बस्नचाहने सबैलाई नेपाली नागरिकता दिनु पर्छ,किनकी तिनका पुर्खाहरू सबै कुनै न कुनै राजनितिक, आर्थिक र राज्यएकीकरण को सिलसिलामा त्याहा पुगेको देखिन्छ, ति सबै नेपाली नै हुन उनिहरूलाई नेपालको माया पनि छ दुई चार बर्ष भारत बाट नेपालमा आएर बसेकालाई जन्मसिद्ध भनि नागरिकता दिनु भन्दा नेपाली भाषिहरूलाई नागरिकता दिन जरूरी छ। राजा महेन्द्रले बर्मा बाट नेपालमा आएका नेपाल भाषीलाई नागरिकता दिएका थिए, आज म ती उद्धारबादी राजाको यो देशमा आवश्यकता महसुस गरीरहेको छु। यदि म यो देशको राजनीतिक उच्च ओहोदामा पुगे भने सबै भन्दा पहिला सम्पुर्ण नेपाली भाषिहरू लाई नेपालमा फर्काई नागरिकता दिई जग्गा उपलब्ध गराउने छु, मेरो देशलाई फिजीकरण हुन बाट बचाउने छु। जननी जन्म भूमिश्च, स्वर्गादपी गरीयसी जय नेपाल
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
jani rakhe ramro जी संग म १००% सहमत छु ।
@bhupenrai8350
@bhupenrai8350 5 жыл бұрын
इन्डिय बाट धोती हरु चोर जस्तो चुप चाब नेपाल छिरेर नेपाली नागरिता बनाउछ र नेपाली र नेपाल लाई हात मा खेलाउछ बिरालो ले मुसा खेलाको जस्तो गरेर बर्सौ देखि नेपाल मा बसोबास गरेको नेपाली भासी आफ्नै सन्तान लाई चै नेपाल सरकार ले बनाउदैन नेपाली दिदैन नागरिता मुजि कुकुर सरकार पागल मुजि सानो कागज को टुक्र को लागि एति ठूलो सड्त्र 🖕🖕🖕
@muktagc39
@muktagc39 5 жыл бұрын
I am from Nepal I agree with you
@pritamgurung4931
@pritamgurung4931 5 жыл бұрын
Ekdam thik sahi vannu bhayo.
@ashishrai3198
@ashishrai3198 5 жыл бұрын
अतिनै उपयुक्त र उत्तम विचार हजुरको। यस्ता जायज कुराहरुलाई बुलन्द गर्नुको लागि यस्तै मनभएका व्याक्तित्वहरुको खाँचो छ नेपालमा।
@buddhisagarsubarna7395
@buddhisagarsubarna7395 5 жыл бұрын
भिडियो हेर्दा साह्रै मन दुख्यो नेपाली हामी भनेर गर्व गर्न पनि कहिले काहीँ लाज लाग्ने अबस्था बनाएको रहेछ।अझै अाफु जन्मेको ठाउँ अाफु नेपाली भाषी भएकोले फर्कि फर्कि केशि अाशा अनि ममता बोकेर अाउदै छन ।
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
I am watching from Turkey. Wherever we may be but we have Nepali blood. Keep loving Nepal and Nepalese.
@dambarbasnet7449
@dambarbasnet7449 5 жыл бұрын
दुनिया विहारि अटायाे नेपालमा तर नेपाली भाषि अटाएन दुख लाग्छ।
@meghnathdevkota3814
@meghnathdevkota3814 4 жыл бұрын
yes ur right ithing. Tara sir malai pani sarai samjhana aayo k vanda khas me used to work at LWF NEPAL KATHMANDU SCINCE From 1984 its biigenning
@janakpurivlogger2244
@janakpurivlogger2244 Жыл бұрын
Yes man I remember King Mahendra. If he had been that time then there was a chance as Myanmar Nepalese got chance to come back...
@pradipkarki3761
@pradipkarki3761 5 жыл бұрын
दुख नमान्नुहाेला सत्तामा बस्ने चाेर र भ्रष्टाचारी हरुले शरणार्थी भनेपनि संसारमा छरियर रहेका नेपाली भाषीहरु अाफ्नैलाग्छ मलाईत
@MuskanPoudel527
@MuskanPoudel527 4 жыл бұрын
Namaste ma saudiarab bata
@bhimbahadur6098
@bhimbahadur6098 4 жыл бұрын
जसरी हाम्रा पुर्खाहरु बिदेशमा पुगेर त्यतै बस्नु पर्ने स्थिती आयो र कालान्तरमा त्यहाबाट पनि जबर्जस्ति ( विना कारण ) खेदाइयो र अन्तमा हाम्रा पुर्खाका सन्तानहरु नेपाल आउँदा शरणार्थी भए कुनै सहयोगी आएर फेरि अर्कै देशतिर लगे अब त्यहा जन्मने नेपाली पुर्खाका रगतहरुलाइ आफ्ना अतितहरु वृतान्त सुनाउदा पक्कै पनि हाम्रो देश नेपाललाइ अवस्य घृणा गर्ने छन अनि सम्झने छन आफ्नै नागरिकलाई अङ्गाल्न (स्वीकार गर्न ) नसक्ने देश भनेर। अनि धिक्कार्ने छन हाम्रो देश नेपाललाई । कानेपोखरी, मोरङ्ग हाल चाहिँ साउदी अरेबिया
@satyarai2383
@satyarai2383 2 жыл бұрын
यो भिडियो हेर्दा त साच्चैिकै मन कुडीयो कता कता मन दुख्यो बिहारी अटायो हाम्रो नेपाली अटायन
@user-tu6io6sx5n
@user-tu6io6sx5n 3 жыл бұрын
अति राम्रो भिदियो सचिन सर
@nischaltamang1226
@nischaltamang1226 5 жыл бұрын
रमाईलो हुन्थ्यो त्यो बेला जब सम्म भुटानी नेपाली दाजुभाई हरु टिमाइ सिबिर मा हुनुहुन्थ्यो। बुधबारे हाट बजार हिडेर सङ्गै गइन्थ्यो पहिले मेला पात रमाईलो हुन्थ्यो।तर आजभोलि सुनसान लाग्छ उजाड लाग्छ सङ्गै खेलेका भुटानी साथीहरू पुनर्बास मा जानुभो। ती साथीहरू कता गए अब भेट होला नहोला
@tamangskitchen2328
@tamangskitchen2328 5 жыл бұрын
Dherai dukha ko kura rahechha sunda...
@somubomjan2320
@somubomjan2320 5 жыл бұрын
कस्तो दुख लागेउ मलाइ पनि...😍 भुटानमा तेहाको सरकारले हेपेउ हेपेउ अनि नेपाल सरकारले पनि 😘जो जुन देश मा रहे पनि खुशी रहनु।नेपाली भावना बोक्नु।जय नेपाली दाजु भाइ।
@An_athiest_boy
@An_athiest_boy Жыл бұрын
Hi sachin sir im dual citizen nepali and American both iam Pennsylvania USA 🇳🇵🇺🇸
@ksbblossom5570
@ksbblossom5570 5 жыл бұрын
भुटनिज साथीहरू संगको आत्मीयता निक्कै अनमोल र यादगार सदैब रहिरहनेछ ।
@gopalbam5900
@gopalbam5900 2 жыл бұрын
जे सुकै भय पनि नेपाल सरकार ले नेपाली नागरिकता दियेर सम्मान को साथ ईनिहरु लाई घर जग्गा दिनुपर्ने हो खै किन दियेन नेपाल सरकार ले
@yubarajparajuli2416
@yubarajparajuli2416 2 жыл бұрын
तारा ढुङ्गाना जि काे घर भए ठाउमा पुगेर ड्राेन् उडाइयाे सचिन् जि लाई धन्येबाद्
@denylim8035
@denylim8035 4 жыл бұрын
सारै मन छुयो कथा र भिडियोले उहाँ हरु जहा रहनु भएपनि नेपालको माया र हाम्रो माया सदैव रहनेछ् ।।
@saritalimbulimbu4405
@saritalimbulimbu4405 5 жыл бұрын
मित्रहरू सारै राम्राे भिडियाे बनाउनु भएछ धेरै धरै धन्यावाद
@kishanmagar6462
@kishanmagar6462 5 жыл бұрын
मेरो जन्मभुमी नेपाल नै गर्व लक्दछ
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 5 жыл бұрын
मानिस जाहा जाहा पुगेपनी आफू जन्मेहुर्केको ठाँउ भुल्न सक्दैन ।
@prakashp3909
@prakashp3909 4 жыл бұрын
नेपाली भाषी भूटानी दाजुभाइ दिदीबहिनी हरु जहाँ बसे पनि आफ्नो योग्यता र क्षमता बढाउँदै जानोस्। संगीत कला व्यापार खेलकुद सबैमा नाम कमाउँदै जानोस् त्यसको लागी राम्रो मौका पनि पाउनु भएकै छ। अत्याचारी भूटानी शासक हरु लाई आफ्नो क्षमता देखाई दिनुहोस। ताकि उनीहरू पश्चाताप मा परुन। आफ्नो पिता पुर्खाको भूमिलाई कहिल्यै नबिर्सनुहोस्। सफलताको शुभकामना।
@amountainboy
@amountainboy 4 жыл бұрын
I been to this refugee camp in 1999. It was very lively place that time. But I am happy for the people who managed to go overseas and having better life.
@Dinalemagar
@Dinalemagar 3 жыл бұрын
भारतिय बिहारी हरुलाइ नागरिकता दिनु भन्दा त यी हाम्रै नेपाली भासी हरुलाइ दिएको भए धेरै राम्रो हुने थियो यिनी हरुको पुर्ख्यौली नेपाली नै थिए
@rajshankar7735
@rajshankar7735 4 жыл бұрын
Sir tapai ko video haru maile sabai nai hereko chhu dherai ramro lagyo good job sir
@zeevan2705
@zeevan2705 5 жыл бұрын
यानीर नेपाल सरकारले भुटानी सरणार्थीलाई नागरिकता दिएन भनेर गुनासो गर्ने भुटानी होस या नेपाली माथी दया लागेर आउछ नागरिकता दिएन ठिकै गर्यो किनभने लाखौं नेपाली गरिबीको कारण आज बिदेशमा श्रम बेच्दैछन कती नेपाली चेलीहरु विदेशमा बेचिदै छन यदी भुटानी सरणार्थीहरुले पनि नेपाली नागरिक हुनुपरेको भए यही भोग्नु पर्थ्यो बिचरा तेत्रो बर्ष भुटानले सोसण गर्यो अब बिदेशीले सोसण गर्थे ठिकै भयो उनीहरुले राम्रो भबिस्य पायो नत्र नेपाल सरकारले नागरिकता नदिएर तेस्रो मुलुक पुनर्बासको पहल गरि तेस्रो मुलुक पठाएर राम्रै काम गरेका हुन चाहे भुटानी सरणार्थीहरुले बुझुन या नबुझुन तर मेरो बिचारमा राम्रै गरेको हो नेपाल सरकारले
@rajlimbu3828
@rajlimbu3828 4 жыл бұрын
Neapl ma bashano pako teyo
@chandragurung1153
@chandragurung1153 5 жыл бұрын
Katti maya lagxa hai tara sir aafhu janme hurkeko gauthau hajur ko video herda mutonai xinalo jaha puge pni man nepalmai hune
@vtrlegend8414
@vtrlegend8414 5 жыл бұрын
Bichara Nepal malai Mann parxa Maya lagxa mo Sikkim ko vaya pane Nepal ko Sarai Maya lagxa
@vtrlegend8414
@vtrlegend8414 5 жыл бұрын
Yo maan ta mero Nepali ho.....
@pankajadhikari1525
@pankajadhikari1525 4 жыл бұрын
उहाँहरुलाई त अटाउन सकेन नेपाल सरकारले, कम्तीमा यो ठाउँ संरक्षण गरेर राख्न सकेको भए पनि गर्व गर्न लायक हुने थियो। त्यति पनि गर्न नसकेको देख्दा दुःख लाग्छ।
@magarokil5417
@magarokil5417 5 жыл бұрын
नमस्कार म मलेसिया बाट हेर्दै छु जति पनि भुटानी सर्णाथी भनेर ट्याङ लगाएर राखिएको छ नि तर वाहा हरु भुटानी होइन ओर्जिनल नेपाली हुन दुख लाग्छ र नेपाल सरखार को काम देख्दा घृणा लाग्छ कैयोउ बिहारी हरुलाइ नेपाली नागरिक्ता बितरण गरे तर आफ्नै नेपालिलाइ नागरिक्ता दिनु सकेको छैन दुख लाग्छ बिदेसिलाइ लाखौ नागरिक्ता दियो तर हम्रै नेपाली एउटै उत्पती हो हाम्रो जो भुटानी नेपाली भनिन्छ तर म भुटानी भन्दिन म सिरिप नेपाली भन्छु वाहा हरुलाइ किन कि वाहा हरु र हामी सबै नेपाली को एउटै उत्पती हो सरखार ले बिहार तिर भन्दा भुटानी भनेर तार्बार को घेरा भित्र राखिएका हाम्रा नेपाली लाई नागरिक्ता बितरण गरियो स अनि सरखार मा बस्ने हरुको हाइ हाइ हुने छ भारत को जन्तालाई भन्दा हाम्रा भुटानी भनेर तार बार भित्र सिमित राखनु भन्दा वाहा हरुलाइ गर्नुस सलाम गर्ने छु तर दुख लाग्छ आफ्नै नेपालिलाइ तेसरी राख्दा
@user-gz9hz9ph4i
@user-gz9hz9ph4i 5 ай бұрын
Jaha.Bhaye.Pni.Nepali.Honi Nepal.Sarkar.Po.Bharatya.Bhayer.Aafno.Deshma.Aayer.Sarnathi.Bhaye.Huna.Ta.Hamrai.Nepali.Honi.❤❤❤❤❤
@gpaijagallery9033
@gpaijagallery9033 3 жыл бұрын
माटोको कथा जस्तै लाग्यो ......👍😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Meronepal-Tv9361
@Meronepal-Tv9361 4 жыл бұрын
धेरै दुख लाग्छ मेरो त्यो ठाउँ पहिले कस्तो रमाईलो थियो सबै साथी हरु कहाँ कहाँ पुगे आज यस्तो उराठ लाग्दो रहेछ ३०लाख बिहारी अटायो तर आफ्नो नेपाली दाजु भाइ लाई अर्काको मा खेदेर छाड्यो धिक्कार छ नेपाल सरकार लाई
@KNBhatta
@KNBhatta 3 жыл бұрын
i can't control my tears while watching this video. दुख लाग्छ नेपाल सरकार तपाईहरुलाई यहीँ बस्ने बेवस्था गर्न नसकेको मा। तपाईं हरु जो जहाँ भय पनि नेपाल लाई नबिर्सनु होला यसरी नै नेपाल लाई माया गर्नु होला।
@rjddhisiddhi3468
@rjddhisiddhi3468 5 жыл бұрын
Bhutanese Nepali people were very friendly.They were really soft hearted people.They are still in my heart.Be happy and prosperous wherever you are.Watching it from India.
@cashmensathi5290
@cashmensathi5290 2 жыл бұрын
Thank you for video I am watching from Australia.
@mongol7417
@mongol7417 5 жыл бұрын
दिनरात भारतीहरुलाइ बिहार बाट ल्याएर देशको नागरिकता बाड्छ तर हाम्रो नेपाली भाषी भुटानी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ चिनेन पाखाण्डी नेपाली सरकारले । अबो उनीहरूलाई नेपालको पनि नागरिकता दिनुपर्छ जो जो नेपालमा जन्मेका छ्न तिनिहरुलाइ ।
@kabirajrai9386
@kabirajrai9386 4 жыл бұрын
Ati Easmariniya Katha Bethako Samjana Sorup Eas Video.
@Anttu94
@Anttu94 5 жыл бұрын
Aaha afai yatra ma hideko mahasus vayo 💕 watching from South Korea 🇰🇷 🇳🇵
@pavitralama6549
@pavitralama6549 3 жыл бұрын
कति दुख को कुरो, नेपाल भूमिमा नेपाली नै शरणार्थी भएर बस्नु पर्दा साँच्चै नै मन रोएर आउँछ, शायद नेपाल सरकार को कमजोरी हो कि भन्न गाह्रो छ, यदि UNHCR द्वारा कुनै प्रकार को सहयोग न मिल्थ्यो भने के हुन्थ्यो होला भूटानी शरणार्थीहरूको जीवन? सवाल धेरै गम्भीर हुनु का साथै चिंताजनक पनि हुन्छ ।
@digambardahal6373
@digambardahal6373 5 жыл бұрын
Ek kisim le video herda ramailo lagyo bhane arko tarfa ujad camp dekgda dukha pani lagyo. Sibir ko lagi kaam garne santha ko karmachari bhayeko nata le purana kura ra sambhanda lai taja garyo. Haal USA mai chu.
@tulasiprasai2918
@tulasiprasai2918 3 жыл бұрын
म बिर्तामोड बाट हेर्दै छु।है सर ।
@bhimkalathapa1930
@bhimkalathapa1930 4 жыл бұрын
याे भिडियो हेर्दा मेराे अाखाबाट अासु झराे
@bishnudulal6782
@bishnudulal6782 5 жыл бұрын
पहिला रहेकाे सिबीर हाल मरूभुमी! हालकाे अबस्था जानकारी गराउनु भएकाेमा धन्यवाद ।
@surajthulung4463
@surajthulung4463 Жыл бұрын
Why Nepalese are so Loyal and honest and as well as strong...
@bimlak.c2292
@bimlak.c2292 3 жыл бұрын
Hi Sachin g , ma Nederlands bata tapai ko vedio herchu . Ma aaphai Nepal na aayeko dherai barsa bhayo tesai karan malai Nepal years herda ramro lagcha . Thanks a lot . Bye
@meenagurung8206
@meenagurung8206 4 жыл бұрын
Very nice video , Thank you n keep it up bro 👍👍👍👍👍👍
@durgarai9740
@durgarai9740 5 жыл бұрын
Iam so glad to see this all. Thank you so much for friend Tara. That’s the place where we spends our childhood.
@Rohitsubba74
@Rohitsubba74 4 жыл бұрын
Hajur le devid Rai or resham Rai Lai chinnu hunthyo?
@sagarkumarchhetri9591
@sagarkumarchhetri9591 4 жыл бұрын
तारा जी एकदमै राम्रो लाग्यो हजूर हरु सबै तेस्रो मुलुल तिर लाग्यो भयो ! हजुरलाई हार्दिक बधाई शुभकामना ।। अनि हाम्रो दाई DB दाई को के खबर छ कस्तो हुनु हुन्छ केही खबर पाइन्छ ?
@FirstLast-hp6jb
@FirstLast-hp6jb 5 жыл бұрын
ओहो ल बदाई भाइ लाई जे भऐनि जनमँ थल हो 👍️👍️👩‍💼👩‍💼👩‍💼🙋🙋🙋🙋
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
सचिन भाइे ले बनाउनु भऐ काे सबै भिडियाे म हेरने गरछु रामराे छ भाइे म अाईले लेपलान बाट हेरछु म लेपालना काे झनडा र राकछु 🙏🙏🇳🇵🇱🇧
@khusarai2396
@khusarai2396 5 жыл бұрын
I’m watching from USA 🇺🇸 I was born in Nepal 🇳🇵
@meenamoktan2090
@meenamoktan2090 5 жыл бұрын
मेरो घर शान्ती नगर 1 जोर लाबार हो अहिले कुबेत बाट हेर्दै छु खुशी लाग्यो लग भग 9/10 बर्स पछि देखि आफ्नु गाउँ ठाउँ कहिले को भिडियो हो यो हजुर लाई धेरै धेरै धन्यवाद है भिडियो बनाएर हाली दिनु भएको मा जे होस हेर्नू त पाइयो गाउँ घर
@kamalthapa6445
@kamalthapa6445 3 жыл бұрын
afu janme ko bhumi kati maya hunx jo kohila lai pani our nepal gvrment le kehi kanuni abdhara garaedinu parne jasto lagx !!!?
@noorashrestha8350
@noorashrestha8350 3 жыл бұрын
Lockdown ko bela tapai ko sabai jaso video heriyo. Sarai ramro video cha. Hami Australia bata.
@janakthapa3874
@janakthapa3874 5 жыл бұрын
All the best all of the Bhutanese refugees who are flee from Nepal🇳🇵 their family👪 and future .we love all of them 💘💟♥️❤️💑 ever. Please🙏🙇
@binodtamang3185
@binodtamang3185 5 жыл бұрын
भूटान ले त अन्याय अत्याचार गरयो तर नेपाल पनि कम चै होइना ।😭😭😭
@jitenderbaral3941
@jitenderbaral3941 4 жыл бұрын
Very sorry as a Nepali we love you ❤️.
@sangtamang6637
@sangtamang6637 5 жыл бұрын
I am watching from America I love timai camp
@kamalraiofficial8792
@kamalraiofficial8792 5 жыл бұрын
Love you Bhutanese Nepali Community
@suramonisharma6352
@suramonisharma6352 Жыл бұрын
Ramro lago
@gopalbk9234
@gopalbk9234 4 жыл бұрын
दुःख लाग्छ यस्तो भिडियो हेर्दा के गर्ने मान्छे भएर मान्छेकै कदर छैन
@user-zp1pq5ml9j
@user-zp1pq5ml9j 5 жыл бұрын
Watching this video from south korea such a good moment that day where when we had good relationship with each other...always loves...
@prashan237
@prashan237 3 жыл бұрын
I am from this place, I grow here study here I love this place very much ❤💕💖💗💜💙❤
@EmmaSharma12
@EmmaSharma12 5 жыл бұрын
I am from dhulabari we used to go timai siwir ghumnulai.
@nirmallama2582
@nirmallama2582 5 жыл бұрын
When we r small age I heard this bhutani saranarthi......now I was look in to you tube. ...anyway nice video...and message to every this town people's who leave it here to USA 😉😉😉😉😉😦😦😦😦🙋🙋🙋🙋🙋
@runnyban3579
@runnyban3579 3 жыл бұрын
I m watching this from Nepal
@rajsubba7792
@rajsubba7792 5 жыл бұрын
Thanks guys for video I am really missing my country
@chandrarimal4258
@chandrarimal4258 5 жыл бұрын
नेपालको माया गर्नेहरु मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु अनि मेरा आफन्त इष्टमित्र नेपाल छोडेर पर हुनुहुन्छ वाहा हरुलाइ मेरो धेरै माया छ मेरो हजुर बा,हजुर आमा,काका,काकी जति पनि नेपाल बाट विभिन्न देशमा पुग्नु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आमा बुवा हरुलाइ यो भिडियो बाट नमस्कार छ बिसेस मेरा रिमाल परिवार हरु र बिष्ट परिवार हुनु हुन्थ्यो वाहाहरुलाइ मेरो सम्झना छ मेरो घर झापा जिल्लाको बनियानी मा हो वाहा हरुलाइ थाहा छ चिन्नु हुने मेरा आफन्त इष्टमित्र हरुलाइ एक पटक नेपाल आउनुस् हामी हजुर हरुलाइ भेट्न मन लागेकोछ धेरै याद आउछ धेरै सम्झना छ भन्न चाहान्छु म ऐले दुबाइ बाट हेरे यो भिडियो धेरै कुरा मन्मा खेले नेपाल सरकारले केही गर्न सकेन हजुर हरुलाइ दुख लाग्छ तेस्तै रहेछ जन्मेको ठाउ काहाँ र मरन काहाँ के लेखेको छ! केहि थाहा छैन तर पनि हजुर हरु प्रती मेरो धेरै माया छ त्यो ठाउँ देख्दा आज दुख लाग्छ मलाई चिन्नु हुन्छ भने मलाई सम्पर्क गर्नुहोस् मेरो फेसबुक मा चन्द्र आयुश रुमाल मेरो आइडी हो र मालइ इमो वा WhatsApp ma pani contact गर्न सक्नुहुन्छ नम्बर बाट+9715280492840रहेकोछ धन्यवाद सम्पुर्ण टिमलाइ पनि
@mandirarai1377
@mandirarai1377 5 жыл бұрын
Among many of you!some of you were my tuitor some of you were my best friend.I miss you all. Beghat lai samjida dukha lagcha .But I wish u all good luck. From UAE
@ZxFc12
@ZxFc12 4 жыл бұрын
म चितवनबाट हेर्दैछु
@jasrai1789
@jasrai1789 2 жыл бұрын
Nepali. Lok Dohori songs Jukebox collection 🎸🎧🎤💃💃💃💃🏬🏬🏬🏬🏬🏬🏬✈️✈️✈️✈️✈️✈️
@dilukhimutamu9891
@dilukhimutamu9891 5 жыл бұрын
आफ्नोमन आफ्नो तन लाई यो नेपाल सरकारले आफ्नो सन्तान लाई नचिनेको कारण अर्काको देशमा बस्नु परेको छ!!!
@rijaltikaram8969
@rijaltikaram8969 4 жыл бұрын
Nice video ma qatar bat herdai xu
@GaneshAryal
@GaneshAryal 2 жыл бұрын
Dami
@bikashparajuli3053
@bikashparajuli3053 3 жыл бұрын
PURVI BLUES को regular viewers ✋ किनकि यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ । butwal aauda vetnu parx hai 9857032827
@dayghost379
@dayghost379 5 жыл бұрын
How lucky they are in USA... however it's great to live in own country by respect and peaceful environment
@pasangshrpa9145
@pasangshrpa9145 5 жыл бұрын
आज भन्दा लगबग 10 बर्ष पहिला म सिक्किम बाट भुटानीज शिबीर हेर्न नेपाल आएको थिएँ, त्यस बेला बेलडाँगी,खुदुनाबारी,र टिमाई शिवीर हेरेर फर्केको थिएँ, महिले फेरि आज युट्युभ मा हेर्न पाउँदा मन मा कता कता नमिठो दुख लागेर आयो, हाल बिर्तामोड बाट पाशाङ शेर्पा 9817907729
@Hope-pu3db
@Hope-pu3db 5 жыл бұрын
This video brought back so many memories from my childhood, especially those school days at Oasis Academy. Thank you very much!!
@marigoldhill5077
@marigoldhill5077 5 жыл бұрын
भिडियो राम्रो बनाउनु भएको छ तर नेपाली भुमि देखाएपछि यसै साद्र्भिक नेपाली गित भएको भये झन् सुनमा सुगन्ध थपिने थियो
@pembapakhrin596
@pembapakhrin596 5 жыл бұрын
l m watching from Saudi Arabia l love my country.
@sumankarki3871
@sumankarki3871 4 жыл бұрын
nice video lock down xa kam lageko xa hernalai ghar pharkene aasaxaina thank you for video.
@somthapa9195
@somthapa9195 5 жыл бұрын
Verry nice I'm watching from UK.
@prempun8606
@prempun8606 4 жыл бұрын
again hats off u..u did so emotionally attachment wid those peoples who left this place...!!!m so touched ..!
@bharattimsina9916
@bharattimsina9916 5 жыл бұрын
I'm watching your videos form Dubai and I would like to thank you for the all great videos your making Sach perfect volg
@mrjitendra123
@mrjitendra123 5 жыл бұрын
बिचरा आफू बसेको ठाउँ फर्के र आउनु भएको रहिछ माया लाग्छ जोलाइ पनि तर नेपाल सरकार ले भेवभाप गरेको रहिछ
@tirthathapamagar3000
@tirthathapamagar3000 4 жыл бұрын
I am watching from Qatar. I really appreciate.
@sabinarai5466
@sabinarai5466 4 жыл бұрын
खास मा भान्नु पर्दा उनी हरु नगैको टिक हुन्तियो होला मैले धेरै दाइ भाइ हरु चिनेको तिय हाम्रो तिर धेरै काम गर्नु आउनु हुन्तियो कति काम गरेको सङै उनी हरु का छ्न कुन देस मा छ यो भिडियो हेर्दा उनी हरुले काम गरेको यात आउँछ कति दुख गर्तियो उनी हरुले सम्जिन्दा आँसु आउँछ 😂😂😂😂😂
@rinjisherpa2726
@rinjisherpa2726 4 жыл бұрын
मलेशिया बट हेर्दैछु राम्रो लगेउ हजुर को बिडियो
@kiratrai6972
@kiratrai6972 5 жыл бұрын
hajur dherai ramro purano thau haru samjher aunu bhakoma badhai chha hajur harulai ma qatar bat herdai chu hai
@user-yz9kp9rl1t
@user-yz9kp9rl1t 4 жыл бұрын
GREAT work guys
@bhimsanesi2947
@bhimsanesi2947 3 жыл бұрын
I’m from USA
@goldenfitnesskumar1756
@goldenfitnesskumar1756 5 жыл бұрын
salaam x daju haru lai npl laai maya garnu vaakoma
@hemantpradhan6783
@hemantpradhan6783 2 жыл бұрын
Bhutan refugi came Nepal but Nepal not accept them but other country accept them it is very Shay to Nepal
@manojguha5694
@manojguha5694 4 жыл бұрын
I'M watching from Bhutan..feeling to cry
@meghanplnepal8893
@meghanplnepal8893 3 жыл бұрын
Nepal sarkarle nepali vasi haru lai nagrikta uplvda garaos jai nepal hami nepali hamro nepal 🇳🇵🇳🇵🇳🇵
@kumararkan2740
@kumararkan2740 4 жыл бұрын
I am watching from Saudi Arabia bro your doing Good job bro
@xiteezpakhrin8706
@xiteezpakhrin8706 4 жыл бұрын
Bhutanese should be thankful to Nepal because it is Nepal that helps them to settle in America.
@rowdymek397
@rowdymek397 4 жыл бұрын
Xiteez Pakhrin really dude !!! Half True 👀
@user-ek6re2bb5e
@user-ek6re2bb5e 3 жыл бұрын
सुनेको थिय तर आज देख्न पाईयो जेभो दुख लाग्यो
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 114 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 163 МЛН
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 52 МЛН
Bhutanese Tourism in Beldagi Refugee Camp
34:23
Bhim Gurung LLC
Рет қаралды 20 М.
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 114 МЛН