हजुरहरूको सकारात्मक सुझाब सल्हा आशिर्बाद र प्रोत्साहन प्रति मनै देखि एकमुष्टमा हार्दिक धन्यवाद ब्याक्त गर्दछु🙏🙏🙏
@Rekhasagar667718 күн бұрын
❤️🙏❤️
@salibirchas49624 күн бұрын
Well done well done menuka rai geet ekdam 👍👍👍👍👍👌👌👌👌👌👌👌 xa
@BhumiRajRai-f6y3 күн бұрын
Bahun xetri hindu saga B A nagarnu holaa. . . sate kala rai jasto hunu parla khanu lawunu pawula nam gayo khola ma so mero salla. . .
@ranarai14843 күн бұрын
आहा साह्रै राम्रो music भिडियो बनेछ।ancestors पुर्खा प्रेमी दाजुभाई दिदीबहिनीहरुले पितृहरूको नाममा एकचोटि यो भिडियो हेर्नुहोस्। तपाईँलाई गर्भ र आनन्दित महसुस हुनेछ।🌼🌺🌼🌺💖💖👌👌✅✅🙏🙏🙏🙏
@Deepak-Rai572 күн бұрын
Dd hjr ko gayeki ramro x 👏👏
@RajaChamlingRai5 күн бұрын
बिश्व लिम्बूको भिडियो मार्फत आइयो है ढिलै भए पनि जय किरात❤
@anusampangrai62283 күн бұрын
Same❤❤
@DKCHAMS215 күн бұрын
आहा धेरै राम्रो छ हाम्रो रिति रिवाज सस्कार लाइ समेटेर तयार गरियको रहेछ सफलताको सुभकामना छ चेलि !
@Terathumchanneel4 күн бұрын
नामस्ते मेरो घर तेह्रथुम सो अहिले हाल म मलेसिया बाट हेर्दै छु wonderful song and music video tem विल्सोन दै and सबैलाइ सुभकमना
@Animallife705 күн бұрын
बिश्व लिम्बुको भिडियो मार्फत यहाँ जोडीन आईपुगे गाना उत्कृष्ट छ
@hangkirat-lc5cq4 күн бұрын
Same here😅
@fire100-n6n4 күн бұрын
Mani tetae bat aako
@BhumiRajRai-f6y3 күн бұрын
Ma pani
@JamkaBhet5 күн бұрын
बिस्वो लिम्बुको भिडियो बाट येता आयेको म जय किरात सस्कार सस्कृती 🙏🙏
@hangkirat-lc5cq4 күн бұрын
अत्यन्तै राम्रो गित भिडियो बधाइ शुभकामना मेनुका बहिनी अनि सम्पुर्ण टिमलाइ❤ विल्सन बिक्रम भाइलाइ मेरो सुझाव- यदि तपाइ असली किराँती हो भने सभा समारोहमा सेवारो हैन सेवा हौवा भन्नुस। अलिशा बहिनिलाइ भन्नैपर्दैन उनी खाटी पारुहाङ सुम्निमाकी असल छोरी हुन। जय किरात❤❤
@TumrokGuman-c6t4 күн бұрын
मलाई आज सम्म गायिका मेनुका राई हाम्रो चेली गायिका हुनु हुन्छ भनेर थाहा थिएना तर मेरो अनलाईन टि वि विश्व लिम्बू सरको विश्व लिम्बु पोडकास्ट बाट यतिका राम्रो र मिठो स्वरमा सुन्न पाएकोमा चर्चित लोकप्रिय पत्रकार विश्व लिम्बु सर र गायिका मेनुका राई ज्युलाई धेरै धेरै धन्यावाद आउदा दिनहरुमा यस्तै यस्तै मीठो मिठो गित सुन्नु पाउँ
@dasratsinghthakur14717 күн бұрын
साँच्चै मन छोयो, धन्यवाद यो गीत बनाउनु भएकोमा।
@Khdgarajrai9877 күн бұрын
सेवा अदिम चेली ।अतिनै मिथो कोसेली सुन्न र हेर्न पाइयो।
@panjavisingh280016 күн бұрын
यो गीत हरेक नेपालीको प्लेलिस्टमा हुनुपर्छ।
@jyothirathore931817 күн бұрын
शब्दहरूले गहिरो भाव बोल्छ, लेखकलाई सलाम।
@A.svlogs774 күн бұрын
गितमा हाम्रो परम्परा सस्कृती रितिरिवाज लाई जगेर्ना गर्नु भएकोमा अति खुशी लाग्यो।हजुरहरुको प्रगतिशील पाहिलाहरु उचाईको शिखरमा पुग्न सकोस् ❤❤❤❤
@ranarai14843 күн бұрын
11000%✅✅✅✅✅🌻🌺🌼🌺💖💖🙏🙏🌍️
@arbeenkhatri97234 күн бұрын
Sarai ramro songs ❤❤❤❤❤
@khuksangkhamburai717524 күн бұрын
गीत निक्कै मिठो छ मेनुका बैनी । सबै टिमलाई शुभकामना, बधाई ।
@chomolungmacollectionoffic65317 күн бұрын
हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण सरोकारवाला ज्यूहरुमा❤❤❤
@BindraKhaling3 күн бұрын
Dami dami.......❤
@ArjunRai-k5w4 күн бұрын
Wow tq nana ani sewa🙏🙏🙏🙏🙏🙏🙏
@SunitaMagar-e2l17 күн бұрын
आफ्नो मौलकतालाई हामी संधै सम्मान garxou मिठो गीत सबैमा सम्मान विशेष आभारी ❤❤मेनुका mam lagayet all team
@pradeeprai5753 күн бұрын
सेवा❤❤❤❤❤ सारै राम्रो लाग्यो गीत।❤
@VirkattaManish199614 күн бұрын
हाम्रो परम्परा हाम्रो संस्कार संस्कृति ❤❤❤
@narendrabantawa942815 күн бұрын
हो हो केटा भन्दा केटि कडा हुन्छ, दामी गित बनेछ 😍👌
@HemRodung3 күн бұрын
निकै नै मीठो स्वर सङ्गीत।❤❤👌💐
@ArunArun-fj2ij5 күн бұрын
Jhara teem lai houwa 🙏 sarai ramro song
@BharichandraRai99992 күн бұрын
विश्व लिम्बू टिक टक बाट आइपुगेछु। राम्रो छ रहेछ सबैलाई बधाइ र शुभकामना!
@birrai6275Ай бұрын
उत्कृष्ट टिमवर्क । बधाई छ यहाहरु सम्पुर्ण कलाकार ज्युहरुलाइ ।
@ankitsaini339616 күн бұрын
यस्तो सिर्जनाको समर्थन गर्न पाउँदा गर्व लाग्छ।
@bandanarai22304 күн бұрын
Maile Dherai tapailai samjhiraheko hunxu ra tapaiko git harulai herna ra sunne manthiyo balla bishwo limbu Sir ko chenal bata tapaiko samakshya conected huna safal vaiyo khusilagyo
@DebindraRai-l7w14 күн бұрын
राम्रो लाग्यो हजुर।।😍😍😍😍
@skrai61814 күн бұрын
मेनुका बैनीकाे मीठो आवजमा यति राम्रो गित सुन्न पाईयाे।🙏🙏 अरुले पनि याे भिडियो हेर्न र सुन्नु हाेला है त।
@tekrai8411Ай бұрын
विश्व लिम्बू सँग अन्तरबार्ता देखेर गित सुन्न आको राम्रो लाग्यो..❤ good luck.
@santoshssram516513 күн бұрын
Wow sarai mitho git hajur❤❤❤ ma varkhar tik tik live bat aako❤❤❤❤❤
@piushmishara961716 күн бұрын
मेरो लागि यो गीत जीवनको प्रेरणा हो।
@GaneshKumar-pd2wh17 күн бұрын
यो गीत सुनेपछि गर्व लाग्यो नेपाली हुनुमा।
@X-Lungwa_gaming87574 күн бұрын
Bishow dai ko video herera ako ma support ko lagi. 😊😊😊😊😊
@ramsheeta501616 күн бұрын
गीतकार र संगीतकारलाई सलाम छ।
@gurupawriya305417 күн бұрын
नेपाली संगीत उद्योगले यस्तो गीत खोज्दै थियो।
@niranrai31292 күн бұрын
Bishwa lungwako videobata yaha aako hai safaltako subhakamana🎉🎉🎉🎉❤❤❤
@pankajola162516 күн бұрын
यो गीतले मेरो हरेक बिहान सुरुवात गराउँछ।
@krishnaathpahariya73454 күн бұрын
Bisawas limbu ko video bata thaha payera ayeko hi m ❤❤❤ wowo so lovely
@ballarai30175 күн бұрын
सम्पुर्न टिम लाइ मेरो सेवा सेमुना छ ❤❤
@RajendraChemjong-ch4lg5 күн бұрын
Biswo limbule vane ra aako herna ramro rahexa ❤❤
@susilakanwar944917 күн бұрын
यो गीत त बारम्बार सुनिरहूँ जस्तो लाग्ने खालको छ।
@bitujangir444117 күн бұрын
आवाज त स्वर्गीय लाग्यो, साँच्चै अद्भुत!
@ganeshrajrai48464 күн бұрын
आहा धेरै राम्रो गित मन परो 🙏❤❤
@RajendraSingh-vb4lb17 күн бұрын
धेरै समयपछि यति मन छुने आवाज सुनेको छु।
@AmararibiteeRai5 күн бұрын
म चैं बिस्व लिम्बूले एता जानु भनेर आइ रा छु सबैजना 🙏🙏 भोजपुर बाट
@tamangbhai518921 күн бұрын
अत्यन्तै उत्कृष्ट भिडियो अनि मीठो आवाज शब्द संगीत तेस्तै मीठो कोसेली बजारमा ल्याउना सफल गायिका मेनुका राइ लगयेत सम्पुर्ण अब्बल कलाकार ज्यु हरुप्रती बधाई साथै सफलताको सुभकामना व्यक्त गर्दछु
@JunaRai-se5gg18 күн бұрын
बधाई छ नाना ❤️🙏
@shyamswami957617 күн бұрын
तपाईंहरूको कामले नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याउनेछ।
@Suryarai7994 күн бұрын
Dherai ramrox cheli 🎉🎉
@battramrai61915 күн бұрын
निकै राम्रो छ
@mthangvlog19065 күн бұрын
म चाहिँ विश्व दाइको भिडियो हेरेर हेर्न आको है❤
@romancenepal5206Ай бұрын
आहा ❤❤ क्या दामी गीत "तिमी मेरो पारुहाङ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@RajyaRaiDeminАй бұрын
नेपाली गीत संगीतको क्षेत्रमा एउटा गतिलो इतिहास हुने गीत सार्बजनिक भएको छ।सबैलाई बधाइ/शुभकामना।
@mayankbajiya597717 күн бұрын
धेरै राम्रो क्रिएशन, धन्यवाद।
@bhogindrarai4321Ай бұрын
अत्यन्तै राम्रो शब्द रचना गर्नु भएछ चन्द्र जयपाल बाबैले ❤❤❤ शब्दलाई कलात्मक ढंगले प्रस्तुत गर्नु भएछ कलाकार ज्युहरुले । उत्कृष्ट बनेछ यो सिर्जना आहा ❤❤❤❤
@sarwanrajput546017 күн бұрын
आवाजको गहिराइले गीतलाई अझ भावुक बनाएको छ।
@Arjunbantawarai8497 күн бұрын
बधाई सम्पुर्ण टिमलाई 🙏
@anihasaini809216 күн бұрын
गायक/गायिकालाई सधैं समर्थन गरिरहनेछु।
@sudhirdajurai18 күн бұрын
धेरै राम्रो ,आगामी दिनहरु अझै सफलता सुभ कामना
@anusinghchoyal777217 күн бұрын
शब्दहरूले मेरो जीवनको कहानी सुनाएजस्तो लाग्यो।
@SamitaMagar-i1wАй бұрын
आहा सारै ठिटो गित सिस बधाई छ हजुरलाई 🎉🎉🎉❤
@namanlokhande187216 күн бұрын
नेपाली कला संस्कृति जोगाउन यस्तै सिर्जना चाहिन्छ।
@artenrai-official.8631Ай бұрын
Aaha kati mitho sakela geet aayechha menuka rai ko badhai subhakamana❤
@MohanRai-lp4vr5 күн бұрын
राम्रो छ मेनुका sis
@RameshLimbu-jy6xd26 күн бұрын
सारै राम्रो छ मेनुका दि??
@sarukour551016 күн бұрын
अझ मेहनत गर्नुस्, तपाईंहरूको भविष्य उज्ज्वल छ।
@ManuRai-h3dАй бұрын
अति मिठो गित राइ किराती सस्कृति बोकेको मनपर्यो 🎉🎉❤❤
@laxmirai6586Ай бұрын
अति राम्रो गीत , सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤❤🙏🙏🙏🙏 ।
@shreerai3920Ай бұрын
उत्कृष्ट शब्दहरू, किरात जातिको गर्विलो पहिचान सहितको भेषभूषा अनि उत्कृष्ट कलाकार द्धय एलिशा राई र विल्सन् बिक्रम राई को romantic पाराको अभिनय मा मेनुका बैनी को सुमधुर आवाज.... एकदमै गज्जब को समिश्रण, बधाई छ सम्पूर्ण team लाई 🎶 👌 💕
@yuemsonrai15503 күн бұрын
बिस्व दाईले टिक टक मा भन्नूभा थियो राम्रो रैछ गीत सुभकमना छ सम्पूर्ण टिमलाई🎉🎉
@kamalsain808417 күн бұрын
तपाईंहरू सबैको टिमवर्क अद्भुत छ।
@sanjayroyal41516 күн бұрын
नेपाली प्रतिभाहरूको समर्थन गर्दै छु!
@nikhilkumawat331716 күн бұрын
यस्तो राम्रो कामको लागि बधाई छ!
@jasmanrai8359Ай бұрын
गित निकै राम्रो लाग्यो सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना ❤❤❤
@mahiravarma945916 күн бұрын
यो गीत मेरो जिन्दगीको हिस्सा बन्यो।
@ToranGurung-lp7mf22 күн бұрын
मेनुका बहिनि बधाइ छ।सफल्ताको शुभकामना
@monjeetrai26445 күн бұрын
Ati ramro wow
@MiradeviRai25 күн бұрын
Awww beautiful song nana hardik badhai x yaha lai keep it up🙏🙏
@RohanraiOfficial476Ай бұрын
Congratulations 👏🎉 राम्रो लाग्यो ❤
@deepakchahar911817 күн бұрын
यो गीत मेरो मनमा सधैं रहिरहनेछ।
@anmolrai237Ай бұрын
बधाई अनि प्रगतिको शुभकामना मेनुका जि धेरै मीठो गित बनेको रहेछ भिडिओ पनि धेरै राम्रो
@mayachamling209Ай бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना💐😍
@mayankvarma318216 күн бұрын
हाम्रो संस्कृतिको वास्तविक प्रतिनिधित्व।
@Khaling16410 күн бұрын
गज्जब❤❤❤
@balkrishnachamling5 күн бұрын
अति राम्रो रहेछ मजा आयो हेरेर
@MinaRai-u5hАй бұрын
Wow mitho mitho 👌👌👌safalta ko suva kamana 🌹🌹🙏🙏🙏🙏🌹🌹
@harsitparik967017 күн бұрын
सपोर्ट गर्दै छु, अझ राम्रो गीतहरू ल्याउनुहोस्।
@BipanNischalRai9 күн бұрын
Badhai xa sis sarai mitho
@LalitRai429Ай бұрын
हाम्रो मौलिकता संग जोडिएको अति मिठो गित बनेको रहेछ। अबस्य पनि सबैको मन मुटुमा बसेर गित सदाबहार बन्नेछ र सदा गुन्जी रहनेछ। तपाईको सृजना तथा गायनले सदा सिखर चुमोस हार्दिक शुभकामना बैनी🙏साथै सम्पुर्ण युनिट लाई पनि🙏
@bebe-y5t27 күн бұрын
याे खाले गित चाहिँ धेरै बन्न पर्यो 👌👌👌
@nemaramsharma443717 күн бұрын
कमालको कम्पोजिसन, शब्द र संगीतले राम्रो तालमेल छ।
@surajkumawat587516 күн бұрын
यो गीत सुनेर मन आनन्दित भयो, गायकको आवाज सुन्दर छ।
@RakambhadurRaiАй бұрын
यस्तै गितको सम्झनामाछौ।है। हामी सबै टिमलाई बधाई छ (।अती नै। राम्रो)❤❤❤
@harichandraraiofficial16315 күн бұрын
मेराे नाना लगायत सम्पूर्णमा तिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यात्त गर्दछु❤️❤️❤️❤️❤️❤️