Рет қаралды 1,238
Tinai hun tinai meri Aama 😍💖
😍आमा😍
तिम्रो आमाको आनिबानी र मेरो आमाको आनिबानी फरक होला तर तिमी र म प्रतिको ऊहाॅहरुको माया ऊस्तै छ चोखो,निस्वार्थ, हामी जन्मनुभन्दा अघि देखि नै सधैभरीलाई ।
म सानो छॅदा हेरेको थिएॅ चलचित्र " मुग्लान "।एकदमै मार्मिक कहानी थियो अनि यो गीत त्यति बेलैबाट खुब मन परेको मलाई।गुनगुनाई दिएॅ आज 😊😊
#aama #NKbabu
follow me 👇👇
Facebook : / nobalkiss
Instagram : / nobalkiss