भखरै श्रीमती यस्तो अबस्थामा भेटियो, श्रीमानले माया गर्दागर्दै पनि डिभोर्स दिने इन्डिया जाने

  Рет қаралды 378,977

Tinjure Online Tv

Tinjure Online Tv

Күн бұрын

Пікірлер: 365
@rabindrathapa7317
@rabindrathapa7317 Жыл бұрын
यो केटी पनि महिला को नाममा कलन्क रैछ धर्ती को बोज भालुनी मर बुढा बुढीमा झगडा कसको हुँदैन था भो येस्को बाहिर अर्को नाठाे छ 100%।
@udendukpa882
@udendukpa882 Жыл бұрын
Sahi ho
@SwitchOled-u7u
@SwitchOled-u7u Жыл бұрын
100%yo valu ko arko natho xa
@purnashrestha7457
@purnashrestha7457 Жыл бұрын
केटीलाई पनि जेल हाल्ने कानुन बनाउनु पर्याे बुढा छाेरालाई 30 लाखमा काे क्षतिपूर्ति दिनलाउनु पर्याे
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty Жыл бұрын
राईट
@dambarsinghsonar816
@dambarsinghsonar816 Жыл бұрын
निर्दयी महिला आफुले जन्माएको बच्चाको माया पनी नलाग्ने
@udendukpa882
@udendukpa882 Жыл бұрын
Yasto Gatixara Aimai 😠 Lai ta Jiwdai Jalayera marnuparxa 😠
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
नाठो सङग लठ्यारिएकी होला भालुनी अनि छोरा को कसरी माया लागछ भालुनी लाई थु थु पातकी भालुनी
@TulsiSharma-ub8mf
@TulsiSharma-ub8mf 7 ай бұрын
9:30pm.
@GopalBastola-y9l
@GopalBastola-y9l 3 ай бұрын
xi
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
छोरा छोरी लाई आमा बाउको कति आबस्यक्त्ता पर्छ एउटा शब्दमा नै मुटु छुने आमा ( ममि )
@ChameliBiswas-in7tt
@ChameliBiswas-in7tt Жыл бұрын
ta gasta mar buda ko maya navaya pane mojo garako samge
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
कति मत्तिएकी रहिछे छि! बच्चाको पनि माया नलाग्ने !
@sanuthapa9847
@sanuthapa9847 Жыл бұрын
ठिक छ बुढा बुढी मा झगडा हुन्छ तर आमा भइ सकेपछि कमसेकम त्यो सानो बच्चाको त माया हुनुपर्छ नि, पापिनी नै रहेछ यो आइमाई यसलाई एकदिन त्यो छोराहरु को आसुको पाप लाउने छ, बाबुहरु लाइ धेरै धेरै माया ❤
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यो आईमाई पनि खत्तम नै रैछनि भालुनी लोक्ने स्वास्नीको झगडा कस्को हुँदैन पोइको माया नभए पनि बिचरा बच्चाहरुको त माया लाक्नु पर्ने होनि कति निर्दयी आईमाई।
@kasamthapa3243
@kasamthapa3243 Жыл бұрын
नेपाल सरकार यस्ता महिला होस् या पुरुष दुबै लाई फासी दे।यस्ता धर्ती को बोझ बाँच्नु भन्दा मर्नु बेस।😡😡😡😡😡😡😡😡😡😡
@GopalBastola-y9l
@GopalBastola-y9l 3 ай бұрын
Bachhako testo bijok parne radilai khojikhoji mariyos
@anjujabegu4737
@anjujabegu4737 Жыл бұрын
नेपालमा आइमाई हरु के भुत चठेको होला बच्चाले तेति राम्रो बोल्दा हेर्नू त
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
यस्ता निश्ठुरी आमाले त सातजन्म सम्म पनि छोराछोरिको मुखै देख्न नपाओस जै नेपाल
@ashokthatal7780
@ashokthatal7780 Жыл бұрын
बिचरा छोराको सारै माया लाग्यो ममि आउनुन खाना खानु भयो भन्दा कति निर्दयी आमा
@nishaxettri8524
@nishaxettri8524 Жыл бұрын
हुदा कदर गर्देन पीडा दिन्छ भागे पछि खोज्न आँउछन्
@narmatabura4746
@narmatabura4746 Жыл бұрын
Sahi ho 👍but Nani sanga ramro bolnu partheyo 😢❤
@Usahbohara
@Usahbohara Жыл бұрын
Right
@nishaxettri8524
@nishaxettri8524 Жыл бұрын
@whatnextfact tapi lai अरु ko अगाडि कुट्ने विजेत गरे के हुन्छ अनेक बोल्ने narmro kura रिस ko झोकमा Tyo मन ma बसेको हुन्छ Maya गरेको नि bistari हटदाई जान्छ Afno सन्तान ko माया लागे पनि छोडेर जाने बदयत हुन्छ Koi सह्यार बसाछन् afno सन्तान ko lagi koi शयादन सन्तान maya vaya पनि afno maya garnu बादयत हुन्छ Josle sayako hunxa उसलाई थाहा हुन्छ हामीले just मसुस या परीकिय दिने हो त्यो negative hos positive hos
@bijayrai9114
@bijayrai9114 Жыл бұрын
कस्तो आईमाई रैछ यो नानीहरूको आसुले कहिल्यै राम्रो हुदैन
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
याे केटि छिट्टै भारतकाे काेठिमा बेचिएर नर्क जस्ताे जीवन बिताउन पराेस। श्रिमान बाट माया बालक काे घरमा अाउनु भन्दा पनि ईन्कार गर्न सक्ने कस्ताे मन् निष्ठुरि रहेछ। बालक र श्रिमानकाे अांसु लागाेस।
@rajusapkota7711
@rajusapkota7711 Жыл бұрын
कस्तो निष्ठुरी आइमाइ रहिछि हो भन्या अचम्मै छ हो नाथो लिएर बसेपछि आइमाइको जात यस्तै हो।यस्तालाइ किक हानेर मुख बङ्गाइदिनु प्रदछ हो भन्या।
@mafia715
@mafia715 Жыл бұрын
एकोहोरो कुरा सुनेर आफ्नो धारणा बनाउनु राम्रो कुरा होईन। केटीले अत्याचार सहनु नसकेर आत्महत्याको साटो परिवार छाडेर टाढा बस्न चाहनु उनको स्वतन्त्रता हो। युटुबेले लामो तन्काउनै जरुरी छैन, उनले अड्डामा आएर डिभोर्स दिन्छु भनेकै छ त। केटीको कुरा सहि सुनिन्छ, बुढोको बोलीमानै तमीज छैन भने उसले कसरी सहन्छ। ईमोसनल ब्लाकमेल युटुबेले किन गर्नपर्यो?
@mohanskoti2910
@mohanskoti2910 Жыл бұрын
यस्ता आइमाई लाइ किक आउट गर्दा हुन्क्ष यो जाठी को नाठो छ नभई जे जस्तो भय नि क्षोरा को त माया हुन्क्ष
@bhagwangiri9467
@bhagwangiri9467 Жыл бұрын
यो पत्रकार ले किन जबरजस्ती गरेको होला उसको जीवन हो उ स्वतन्त्र रुपमा बस्न पाउनुपर्छ
@nirmalgmi4281
@nirmalgmi4281 4 ай бұрын
गाह्रो छ जिन्दगी
@raisarita3587
@raisarita3587 Жыл бұрын
बुडा लाई माया न लागेनी बिचरा बच्चा ले कस्तो राम्रो शीत ममि खाना खानु भो भन्दा खुत्ते को सब्दा छि एस्तो नि आमा हुन्छा त्यो आइमाइ को बोली सुन्दा मलाई त पारो तातियो बच्चा को त जस्तो नि माया लाग्छ हौ
@Ashimrai246
@Ashimrai246 Жыл бұрын
सानो बाबू नानी हरुको दिमाखमा कस्तो असर पर्छ एस्तो आमा भए पछि।
@NepalNepal-w3x
@NepalNepal-w3x 6 ай бұрын
यो पापिनि लाई कहिलेई भलो हुदैन अाफ्नु सन्तानको माया नलाग्नि
@tarasarma255
@tarasarma255 Жыл бұрын
बिचारा याे गाेल माेल ले धेरै नि सताएको रछ माईति टाढा रहेछ जान पनि पाउनु छैन छाेरा छाेरी भनेर पनि के गर्नु श्रीमान ले जहिले नराम्रो गरे पछि आजित भएकि रहिछन्
@pujarai4777
@pujarai4777 Жыл бұрын
😂😂gol mol re😂😂
@jackrai4291
@jackrai4291 Жыл бұрын
एस्ता आईमाई लाई हेड सट हन्नु पर्ने सिजान 2 को बन्डल लएरा🙏🤣🤣🤣🤣🤣
@kumarimagar7418
@kumarimagar7418 Жыл бұрын
पोइ ठूलो होइन हामी केटि मान्छेलाइ हामी बाच्नि बच्चाको लागि हो
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Жыл бұрын
Sirimatile sirimanko sammana garna sikeyo vane sirimanle pani sirimatilai sammana dinxa yo thulo sano ko sabda chai kabata aayo mitiro rasibarga usai sanga mildo juldo raichha ni farka vaneko yattixa timle jehosa bachchalai maya garda raixau
@maniramdhenga6375
@maniramdhenga6375 Жыл бұрын
घर बुढा सङ्ग बस्ने इच्छा छैन ब्यने दिभोर्स दिने बाटो खुल्ला हुदाहुदै भागेर हिद्ने भनेको बाहिरको नाथो खेलाउन पल्केर हो कुरा किलिएर छ
@karnapun2689
@karnapun2689 Жыл бұрын
यो मोटे नामर्द रहेछ यस्ता भालुको पछि लागेर जीवन बर्बाद पार्ने,खुररूक्क आफ्नो मिसनमा लाग्नु पर्छ।जीवन लामो छ भोलिको सुनौलो दिनको लागि अघि बढ्नु पर्छ नकि यस्ता भालुको पछि परेर समय खेर फाल्ने होइन मेहनत गरेर सुनौलो दिन ल्याउनु पर्छ।
@Lifeisstruggle-w6g
@Lifeisstruggle-w6g Жыл бұрын
पोइ बिना बच्चा बनाउदी रहिछ्स है 😂
@kumarimagar7418
@kumarimagar7418 Жыл бұрын
छिछिछि यस्तो कलङ्गारि पनि आमा यत्रो खान बन्ने पापिनी बिचरा बाबू कति मन रोयो मेरो बाबू ले ममि मलाइ भात कोले पकाइ दिन्छ भन्दात
@BijayLimbu-wi6wu
@BijayLimbu-wi6wu Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@BijayLimbu-wi6wu
@BijayLimbu-wi6wu Жыл бұрын
🎉🎉
@SabinaNeupane-oc3ze
@SabinaNeupane-oc3ze 6 ай бұрын
6
@madhabchaulagain729-fl5gu
@madhabchaulagain729-fl5gu 6 ай бұрын
Oooooooo0o😊lpppllllll lol one too lol pllp lol😅😅😊😅ī​@@SabinaNeupane-oc3ze
@SapanaSubba-r8o
@SapanaSubba-r8o 5 ай бұрын
​@Sa❤zbinaNeupane-oc3ze 🎉🎉and try z😢5555😢🎉❤❤a😢🎉1🎉here aQ13❤😂
@PratimaJoshi-s9o
@PratimaJoshi-s9o Жыл бұрын
कति राम्रो बच्चा रैछ बैनी सुख दुख गरेर बस्नु आमा भाको जस्तो न भाको हुँदैन बच्चाको मुख हेर्नू ल पछी पछुतो हुनि काम नगर्नु बैनी
@premshrestha3472
@premshrestha3472 Жыл бұрын
महिला लाई अधिकार धेरै भयो ।
@tikasubba7241
@tikasubba7241 Жыл бұрын
भालुनी मईलेभेटेभनेनी तेरो खप्पर फुटबल खेलछु बुझ भालुनी आफुनु बचाको मायालाकदैन 😡😡😡😡😡😡😡😡😡😭😭😭😭😭😭😭😡🤛🤛🤛🤛🤛🤛🤛👊👊👊👊🤛👎️👎️👎️👎️👋👋👋👋👋👋👋👋👀👀👀👀🤜🤜🤛
@purangautam8770
@purangautam8770 Жыл бұрын
यस्ले केता लाई पैसा दियर दिभोर्स गर्नु पर्छ आइमाई को मनपरी छ नेपाल मा
@Surendrakhadka-m1n
@Surendrakhadka-m1n Жыл бұрын
गतीछाडा " यस्ता चै बलात्कारको सिकार बन्नु पर्ने
@lilabudha2698
@lilabudha2698 Жыл бұрын
कस्तो आईमाई हो के पोईले जे गरेपनि छोराछोरी को त माया मान्नु पर्छ्नि छोराछोरी सङ्ग त राम्रो बोल्न सकिन्छ नि बिचरा बाबुले कति राम्रो ममि खाना खानु भयो रे😭😭😭😭😭😭😭😭😭
@comedy19766
@comedy19766 Жыл бұрын
Achamma ko simai tukna man lagne😡
@tankalimbu9788
@tankalimbu9788 Жыл бұрын
उनिलाई कति पीडा दियो होला छोरा छोरी सँग बस्ने रहर हुदाहुदै पनि बाध्यताले आज सबै छोडेर गाकि होलि
@ramitadogandelephant843
@ramitadogandelephant843 Жыл бұрын
बुरा संग नबसे पनि बाबु को मायात गर्नु पर्ने
@Lifeisstruggle-w6g
@Lifeisstruggle-w6g Жыл бұрын
डोज पुगेन यो आआइ लाई
@laxmirai6910
@laxmirai6910 Жыл бұрын
कस्तो जमना आयो बरै बिचरा भगवान जस्तो बाबुहरलाई किन यस्तो पाप गरेको जन्म दिसके पछि कर्म दिनु पनि सक्नु परेयो😢😢😢😢😢😢
@DeepakRai-f2w
@DeepakRai-f2w 5 ай бұрын
Iyo sisko kura sahi ho logne Manisaru 98% khatam hunxa hai vai ho
@laxmanshrestha905
@laxmanshrestha905 Жыл бұрын
आफ्नो बुढालाई त छोडे फरक परेन।तर१० महिनासम्म कोखमा राखेर प्राणको बाजी राखेर जन्माएको छोरालाई बिर्सन सक्ने त भालु नै हो।
@NamitaRai-nv5fi
@NamitaRai-nv5fi Жыл бұрын
जिन्दगी पनि कस्ता कस्ता हुन्छन् मान्छेको🙄🙄🙄
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
थुक्क आमा आमाको छाेरा सँगै माया सँग बाेल्न सक्दिनँ स् आमाको नाउँमा कलङ्कित बुढा सँग जसरी बाेले पनि बच्चाको सँग मिठास सँग बाेल्न सक्दिनँ स् थुक्क तेरो जिन्दगी 😰😰😰😰😰🐕️🐕️🐕️🐕️🐕️
@sarumewahang2795
@sarumewahang2795 11 ай бұрын
बुढो को माया छैना भने नानि बाबु को माया हुनु पर्छ नि
@pradipbudha7331
@pradipbudha7331 Жыл бұрын
हैत यस्तो रण्दी लाई त कोथी मै ठिक छ हो भालु हरु को चर्तिकला।
@KeshupunMagar
@KeshupunMagar 6 ай бұрын
Nanu babu ko lagi vya pni milnu parxa ❤❤
@kamaladevisigdel1982
@kamaladevisigdel1982 Жыл бұрын
थुक्क थुक्क थुक्क पापिनि आईमाई तलाई यो छोरा र लोग्नेको पापले जिबन रुन परोस यस्ता कलँकको कोखमा बास किन दियौ भगवान 😮😮
@kamaladevisigdel1982
@kamaladevisigdel1982 Жыл бұрын
कमेन्ट हेर नकचरि आईमाई तैले त जिबन भरि हु खान परोस
@SleepyFloatingIceberg-rf1yk
@SleepyFloatingIceberg-rf1yk Жыл бұрын
आज कल आइमाइहरुलाइ बच्चा जन्मएपछी बुढाले पो छोड्नु पर्ने .......अलि ठूलो भयो भनेर तर श्रीमती ले छोड्नु को कारण छोरा मान्छेको ...... ठूलो भये बस्ने नत्र छोडेर जाने प्रबीत्ति दिन प्रती दिन बड्दो छ । यो 100% सहि कुरा हो।
@estherthapa955
@estherthapa955 Жыл бұрын
Shreemati yetikai कठोर हुन्न.... Shreeman ले पक्कै पनि निष्ठुर काम gareko हुनुपर्छ यस्तै ती कठोर ❤हुन्न.
@FinjuVlog
@FinjuVlog Жыл бұрын
बुडाले जे गरे पनि बच्चाको शब्द सुनेर अलि दया त लाग्नुपर्छ नि हौ के सारो निस्ठुरी आइमाई
@mmdc6435
@mmdc6435 Жыл бұрын
यो आइमाई महाको रण्डि हो।नाठोले बोल्न लगाको छ।बच्चाको माया नहुने रण्डिलाई के मान्छे भन्नु।
@SmilingKangaroo-lt3eu
@SmilingKangaroo-lt3eu Жыл бұрын
हैत मर्न दिनुनी यार के को घुसापैठ हो यो बेकार समाज भडकाउने माध्याम
@SabinaRai-l2w
@SabinaRai-l2w Жыл бұрын
सानो बाबुले ममि तपाईंलाई कस्तो छ भन्दा मनै छिन्यो 😢😢😢
@Gaming00Bishal
@Gaming00Bishal 6 ай бұрын
थुक सन्सारमा जौडि नमिल्ने रैछ कति रुखौ बौलेकौनि लै लै
@krishnadhungana7688
@krishnadhungana7688 6 ай бұрын
बाहिर पलकिएर घरको बुढाको,कुरा नसुनने,झरकिने फरकिने,बाहिर,घुमने केटा हरु संग मोज मसती,गरदै ,चाखदै हिडने,महिला हरु,को ठेगान हुदैन,आफनो,मुटु को रगत,लाई त विरसनछ,मॅाया मारछभने,अरुकुनै,कुराले,जति समझावोस,बुझावोस,अनेक गर,नु तर,घरफरकाउन,जोड गरनुस,सकिदैन,बाहिरखाने बाहिर,डुलने,र बिगरिसकेको,केटी वा महिला,लाई,घरफरकाऊनु,बेकार,छ,
@chunusunar2482
@chunusunar2482 Жыл бұрын
Babu lai dekheyara runa man. Lageyo malai ta
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Baini t ramro rahecxan patrakar jiu le milaunu hune cxan Hust namskar patrakar jiu sailot ❤❤ M dubaibat
@user-li3dh6wj7b
@user-li3dh6wj7b 7 ай бұрын
यो अलछिनी आईमाई लाई कति भाउ दियको के छ यस्को
@nabarajrai5564
@nabarajrai5564 Жыл бұрын
भतिजो हेर्दा मत भाउजू क्षेत्री बाहुनी भनेको त! भाउजू त तामिल्नी परिछन, तर भाषाचाहिँ 1ग्रेट बोलिन, तराईको बासिन्दा भन्दा!!
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views Жыл бұрын
के के सुन्नु पर्छ 😢😢😢❤
@laxmithapa8995
@laxmithapa8995 Жыл бұрын
होइन यो कानुनले केटामान्छेले बिभा गरेयो भनि बौबिभा लाग्ने केटि मान्छे अरुसङ्ग गयो भनि किनहोलि कानुन नलाग्ने यो कानुन बदलिनु पर्छ यो केटा मान्छे को आसु कल्ले देख्ने यार अति भो 😢😢😢
@nimalama116
@nimalama116 Жыл бұрын
यो आईमाई कहिले पनि भयो नहोस बाबु हरुको आसुले
@Barsalimbu-w2w
@Barsalimbu-w2w Жыл бұрын
यो लोग्ने मान्छे पनि उस्तै हो नेपाल मा केटी नमाएर तामिल लाडो बिहे गर्ने ठिकै पर्यो आइमाई पनि झल्ला हो
@khadkapurnima7956
@khadkapurnima7956 Жыл бұрын
Yo aaimai lai kahilai ramro hudaina
@SushilaAle-cn9mt
@SushilaAle-cn9mt 7 ай бұрын
Babu dhekher kati run man lagyo😭😭😭😭😭😭
@sanubaniya6613
@sanubaniya6613 11 ай бұрын
घाटीमा खुकुरी ले छुट्याउन पर्ने बेहोरा रहेछे
@mirakhadka2496
@mirakhadka2496 Жыл бұрын
पत्रकारजी जबरजस्ती किन गरेको
@nirmalalimbu4366
@nirmalalimbu4366 Жыл бұрын
kati ramro naniharu xa hera aamako gati xi
@SunarPrakash-r2s
@SunarPrakash-r2s Жыл бұрын
कति पापिनी आमा रहेछ बाबुले त्यति माया लाग्ने गरेर बोलाएछ बिचरा
@prakashkhatri8675
@prakashkhatri8675 Жыл бұрын
हे भगवान नेपाल मा आइमाई हरु किन बिग्रिएका हुन
@anjubhattarai9717
@anjubhattarai9717 Жыл бұрын
पापिनि आमा 😢😢😢😢😢
@Gumakanxi
@Gumakanxi Жыл бұрын
बुढाको माया नभए छोराको माया मान्नु नि😢😢😢
@laxmikumari4266
@laxmikumari4266 4 ай бұрын
बैनि बुढाको माया नभएनि छोराछोरी को त माया गरनु परछ त मेरो पनि बुढाले कान्छि लेर बसेछ तर म मेरा छोराछोरी सगं छु बैनि छोराछोरी लाई हेला नगरनु
@reshamsubedi3906
@reshamsubedi3906 5 ай бұрын
याे गुहु खाने आईमाई लाई किन यस्ताे बल गरेकाे ।कति साेझाे लाेग्ने रहेछ याे राक्षसनि संग याे भाईलाई शान्ति हुदैन ।
@manjuchy3631
@manjuchy3631 Жыл бұрын
Bichara bachako anuhar dekher sarae man royo😢😢
@miragurung2828
@miragurung2828 Жыл бұрын
यस्ता अाईमेको नाममा कलङक के बाच्नु धर्तीको बोच भएर बनच्नु भन्दा मरे हुन्छ
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 Жыл бұрын
यो आइ माइ नै ठिक रहेन छ यार।
@HomBhandari-d1f
@HomBhandari-d1f Жыл бұрын
छोरा मान्छे होस या छोरी मान्छे होस अर्को सँग लागे पछि जति माया गरे पनि मिल्न हुन सक्दैन❤❤❤❤
@sandipthapa3561
@sandipthapa3561 Жыл бұрын
पापी रैछ आमा चाहिॅ 😡😡
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty Жыл бұрын
भालु लाई बुडो़ को माया त के बच्चा को माया त छैन रछ कम से कम बुडो़ सँग डिभर्स गरेर नानी बाबु हरु लिएर बसेको भए कती राम्रो हुने थियो थुक्क धर्ती को बोज।
@KalpanaTamang-ju2xu
@KalpanaTamang-ju2xu Жыл бұрын
Amo bichara Babuko kura sunda ashu ayo😢😢😢😢
@RajuThapa-x2h
@RajuThapa-x2h Жыл бұрын
निसटुरि अामा कसतो माया लागदो बाबु हरु मायालागदै नर भनदा लागदैनरे अरुसित पलकेको होली तेहि भयेर त होला नि तेति माया गरने परिवारलाइ छोरेकि😢😢😢😢😢😢😢😢
@AnushkaAdhikari-p2z
@AnushkaAdhikari-p2z 5 ай бұрын
हैन हौ आफ्नो संसार चलाऊनको लागि बिहे गरेको कि, छोरा छोरीको निम्ति लागि? छोरा छोरीलाई पड़ाउन,खान लाउन दिने बेलामा, आमाले खान लाउन दिन सकेन भन्नू लाज लाग्दैन,छि छि सरम पचेको आईमाई
@subashmin3387
@subashmin3387 Жыл бұрын
बिचरा बाबू यो महिलालाई पाप लाग्ने छ
@pamphathapa8581
@pamphathapa8581 Жыл бұрын
कस्तो पापिनी आमा छोराले कसले भात पोकाइदिन भनि राखेको छोराले बिचार
@खाम्बेकसा_याक्थुङ
@खाम्बेकसा_याक्थुङ Жыл бұрын
कस्तो आइमाई रहेछ आफ्नो बच्चालाई समेत माया नलाग्ने छोडेर जाने
@monkumarikumari2258
@monkumarikumari2258 Жыл бұрын
Bicharaa Babu haru ❤
@sudhaayt-f6m
@sudhaayt-f6m Жыл бұрын
Maya dherai vayerw ho Aafno santan ko Maya na hune aaimai yestani aama hunxan papini aaimai
@bhumirajpulamimagarmagar4563
@bhumirajpulamimagarmagar4563 Жыл бұрын
गोब्रे बराबर नठोकेर यो अ‍ाईमाई हिडेको रैछ यसो कुरो बुझ्दा तेस्तो बुझिन्छ
@mmdc6435
@mmdc6435 Жыл бұрын
चारमाना खुर्सानी हालीदिनु पर्ने यस्ता भालुलाई
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
कस्तो पापिनी आमा रन्डी आमा थुक्का पापिनी यो पापिनी लाई यो छोरा को पाप ले भत भती पोल्नु परोस आफुले जन्म देको छोरा कि माया नहुने रन्डी लुगा लाउनु नपाएर छोरा छोड्ने तलाइ छोरा ठुलो भएसी तेरो कात्रो किनदिन्थो त रन्डि
@anjushrestha3526
@anjushrestha3526 Жыл бұрын
Bchara babu ko tw maya hunu parne honi babu ko k doss honi
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
भन्न त हुन्नथ्यो होला तर उस्तै रिसाहा जडिया लोग्ने हुन्थ्यो भने यो आईमाई लाई दुई टुक्रा बनाई सक्थ्यो !!
@sujendrarai9053
@sujendrarai9053 Жыл бұрын
यस्ता आइमाई हुन्छन कस्तो यस्को बोलिसुन्दापनी मुख्मा हान्नुजस्तो,नाठोसित लागेपछी किन उल्टो कुरोगर्छन नानिहरुसित पनि बोल्नु कति गारो यस्तो आइमाई ।नाठोसित लागेपछी बारथ्स्री कुरोगर्छ!
@damodarrasali4554
@damodarrasali4554 Жыл бұрын
मातेको आइमाई हो धोका खाय पछि थाहा पाउछे
@rakashkotimagar9952
@rakashkotimagar9952 Жыл бұрын
निर्दयी पापिनी राक्षेस् आईमाई आफूले जन्माएको बच्चा लाई माया लाग्दैन भन्छ
@sareekamagarsareekamaga6234
@sareekamagarsareekamaga6234 Жыл бұрын
पागल्नी आईमाई रैछे नि एस्लाइ भेतेर झ्याम कि झ्याम झापड लाउनु पर्छ
@nepalichannel6731
@nepalichannel6731 Жыл бұрын
यो आईनेत नेटो सिता लागोको रहिछ बोलिनै सुन्दा त
@shantarai6363
@shantarai6363 Жыл бұрын
यो भाइ अलिक घर परिवारको जिम्मेवारी छैन कि क्याहो?यो बहिनि पनि कस्तो आमा हो। सानो-सानो बाल बच्चा छाडेर हिड्न सक्ने हैट😕
@SONIYAMAGAR-w5e
@SONIYAMAGAR-w5e 6 ай бұрын
@lilarokaya3375
@lilarokaya3375 Жыл бұрын
कन्चनपुर को बेल डाडु हो कि दाइ
@sarmilarai1141
@sarmilarai1141 Жыл бұрын
छिछी यो आईमाई रक्सी खाएर बिजोक छ के शोधिराको कुन केटा सङ्ग मस्ती मा छ जस्तो बोल्दैन
@RupakGurung-b2m
@RupakGurung-b2m Жыл бұрын
😢😢😢😢त पापिनी साला बाबुहरुको बिजोग बनायो मोर मोर तइ मोर
@KeshabranaMagar96
@KeshabranaMagar96 11 ай бұрын
कस्त्यो पापिनि आमा रैछ छोरा ले राम्रो सङ्ग बोल्दा पनि के सारो चर्के को होला कस्त्यो ढुङ्गा जस्त्यो मन रैछ
@Prinshalimbu2.10
@Prinshalimbu2.10 Жыл бұрын
भालुनी 😢😢रिप
@ParbatiSharma-q5t
@ParbatiSharma-q5t Жыл бұрын
Bichara babuharu❤
@sushilathapaliya6675
@sushilathapaliya6675 Жыл бұрын
भालूनि नरपीचास
@pradipbomjan7364
@pradipbomjan7364 Жыл бұрын
Haina yesto ramro sreeman paune haruko chai kina mati vrasta hudoraixa ha yeti ramro sreman jati yestai bessye harulai matra jurauda raixa vagabanle 😢😢😢
@kumarimagar7418
@kumarimagar7418 Жыл бұрын
बिचरा बाबू 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@prakashlimbu2058
@prakashlimbu2058 Жыл бұрын
येस्तो छोरी मान्छे लाई त घाँटी चवताई xinaunu पर्ने हो के xori manxe कोे man yasto kathaor हुँदो रहेछ हामी xora manxe ले kati दुःख garer bihe garer ल्याएको budi le नै yesto garx vane
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
दया माया करुणा
14:02
Public Post
Рет қаралды 818 М.