Good morning jay ghanti jay nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@abiskaroli93566 күн бұрын
घिसिङको कुरा सहि हो हजुर कसै लाई छोड्नु हुँदैन योदेस डुब्न लागो किनारा लगाइ देउ ❤❤❤❤
@swostiram552111 күн бұрын
जय नेपाल सिनपा २ छरछरे ओखलढुंगा देखि 🇳🇵🇳🇵🙏🙏
@rajendrachhetri344811 күн бұрын
नमस्ते भाई जी रेगुलर पोखरा देखी दैनिक हेर्छु सुन्छु राम्रो लाग्छ समाचार बचान। बिना भुक्तानी लाइन जोडिको गलत छ सबैले बीरोद गरौ हालको नेपाल सरकार प्रति 😢😢😮।
@Emotional_19111 күн бұрын
#कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख ले हाकाहाकी आर्युवेद काे सबै बजेट निकासा गरि ब्रहमलुट मच्याउँदै छन् #
@laxmanjnawali944211 күн бұрын
दशबुदे माग सहित ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई ज्ञापान पत्र दियछन।म प्रधानमन्त्रीलाई भन्छु " दस बुदे माग तत्काल पूरा गरिदिनोस प्रधानमन्त्री ज्यु जन्ताको प्रधानमन्त्री कस्तो हुन्छ देखाइदिनोस
@LalbahadurAyer-e1r11 күн бұрын
अब 3करोड नेपालि ले पनि बिघुत बिल नतिरे के होला र
@nature.nepal12311 күн бұрын
🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👌👌👌👌
@arjunSharma-y7m11 күн бұрын
india
@bishnukumarshrestha999711 күн бұрын
देशमा अर्थतन्त्र चलायमान हुन नस्कदा रोजगारीको अवसर खम्चदो छ।जनताहरू छट्पटी रहेका छन्।यस तर्फ गम्भीर समिक्षा छैन।नेपाली काङ्ग्रेसका नेताहरूमा केहिले खुल्छ होला चेत?एक अर्कामा आरोप प्रत्यारोपमा खुला रूपमा उत्रनु दु:खद छ।बेलैमा सोचौ है।सत्य खबर प्रशारणका लागी धेरैधेरै धन्यबाद छ ।
@Prajapati_vai_officer11 күн бұрын
Birjung
@bikramshrestha36811 күн бұрын
२०३६ सालदेखि ज्यानको बाजिराखि ल्यायकाे प्रजातन्त्र आज यिभतुवा नेता भनाउदाकाे लागि भ्रष्टाचार गर्ने लुतिखानेकाे अखडा बन्याे आफ्नो सन्तानहरु बुढेसकालकाे सहारा अहिले साथमा नभई बिदेशीकाे आश्रयमा पठाउनपर्दा पछुतो लाग्छ
@somgurung146711 күн бұрын
🙏😍Saudi Arab dekhi sundai xu
@Buddhilalbindash12 күн бұрын
first watch 🎉🎉🎉😋😋
@SafalYatri-yn2zv11 күн бұрын
best giro हिराे कुलमान सर
@yneshshrestha650211 күн бұрын
हवाइ भाडा कसरि दोबर भयोत...???
@dikbishwakarma208811 күн бұрын
रवि लामिछानेले भैरहवामा पत्रकार संग कुरा गरेको समाचार छ । तर.. screen मा देखाएको भिडियो भने पुरानो देखाउनु भएकोले धेरै खल्लो लाग्यो ! जहाँको घटना हो तेहींको ताजा भिडियो देखाउन नसक्नेले किन संधै एउटै पुरानो भिडियो देखाई रहनु ?
@laxmanjnawali944211 күн бұрын
रबि बिना रास्वपा रानिबिहिन घार जस्तै हुने देखियो। होइन भने अरुलाइ ७२ घन्टामा कार्बाही गर्ने पार्टीले रबिलाइ ७२ घन्टा भित्र कार्बाही गरेको देखियन र साएद गर्दैन। रबि फर्केर आए पछि उनी पनि प्रचण्ड ,ओलि र देउवा जस्तै आजिबन पार्टी अध्यक्ष हुने निश्चित भय पछि रास्वपा कसरी नयाँ ?
@bishnukumarshrestha999711 күн бұрын
नेपाल प्रहरी बाट यस्ता दानवरूपीलाई कानूनको दायरामा ल्याउने कार्य प्रशंसनीय छ।केही राम्रो काम गर्न नसके पनिअमानवीय काम कसैले नगरौ।यसैमा जगतको भलो हुने छ।
@krishnalama153611 күн бұрын
Ktm
@SafalYatri-yn2zv11 күн бұрын
निरमला काे foto xa समाचार खई किन यस्तो खालि राजनीति ,,, 😢😢😢😢
@devrajthapa225612 күн бұрын
मैले अब काँग्रेस छोडने अन्तिम निर्णय गरे 2046सालबाट बिपी गणेशमान शुबर्णशमशेर को आदर्शलाई मानी आएको थिए तर अहिले काँग्रेस भन्न लाज लाग्छ त्यसैले म सहित 70जना आफन्तसहित पार्टी त्यागेको जानकारी गरे ❤
@AAKRanj11 күн бұрын
Congratulations
@rimnathadhikari696011 күн бұрын
अब 🔔🔔मा जानु होला रास्वोपा नै हो अबको बिकल्प
@sushmajoshi564011 күн бұрын
Kulman sir is great 🙏🙏🙏
@bikers0.511 күн бұрын
#कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख ले हाकाहाकी आर्युवेद काे सबै बजेट निकासा गरि ब्रहमलुट मच्याउँदै छन् तर सरोकार राख्ने निकाय हरू मौन छन किन?? #ciaanepal
@Emotional_19111 күн бұрын
Right
@NamarajAcharya-t2y11 күн бұрын
❤❤❤❤❤❤❤❤❤Dubai
@Chandan-khadka6612 күн бұрын
First cmt
@binodkumarmahatobinodkumar795311 күн бұрын
Good
@Pusparajadvice99912 күн бұрын
😮😮😮
@dipendrakhadka893211 күн бұрын
सरकार नै व्यवसायिकाे फाईदाकाे लागि एक भयसि कस्काे के लाग्छ।यकदिन याे बिधुत प्राधिकरण टाट पल्टाई काैडिकाे भाउमा माडेलाई कमिशन खायर बेच्छन।
@Abhiyan-j9c11 күн бұрын
Pkr
@laxmanjnawali944211 күн бұрын
छानबिन बिचमै रोकेर रबि लामिछानेलाइ छोडिदेउ सरकार बिचराहरुको दयनीय अबस्था हेर्दा टिठ लाग्यो।