रबि लामिछानेको बारेमा फेक इमेल प्रकाशित गर्ने किशोर श्रेष्ठ र प्रणाम छ भन्दै संसद भवन खोस्टा हल्लाउने गगा्नेलाई पनी कार्वाई हुनु पर्छ।
@khempun301Ай бұрын
कर्बाहि त याे सरकारले गर्दैन निस्चित छ कार्बाहि जनताले गर्ने हाे
@purnabista7061Ай бұрын
यो सबै ३०-३५ बर्स देश लुट्नेहरुको करामत हो,यस्तै सबैलाइ हो भने गगन थापा पनि पक्राउ पर्नुपर्छ
@UmeshPrasad-bt4brАй бұрын
सबै कुरा आज सम ठीक थियो महोदय एकर जि दमन दाई को नेगेटि कुरा गरनु तपाँई अब भासिनु हो
@RajKumar-lq5mnАй бұрын
कानून भष्ट्रचारी पार्टी को हात मा छ ठुला दल लाइ कसले पो कारवाही गर्ने हो
@tikaramthapa6581Ай бұрын
ऐ News 24 hrs के पि वोलीकै हो क्या ।
@dbmalla1272Ай бұрын
नेपाल र कम्बोडिया एक आपसमा दुताबास छैन ता पनी पटक पटक ओली कंबोडिया जानुको रहस्य …. दुर्गा प्रसाई ले लगाएको सत्य नहोला भन्न सकिनन
@kumariu2b683Ай бұрын
होइन केपिले कस्को लागि थुपार्नुसर आफै बुझ्नुस न अन्दाजले एक करोड खर्च गरेर किर्ते गरेको उसैको मुख बाट खुस्किसक्यो
@yamunabhattarai3346Ай бұрын
जमानामा वनाकाे नागरिकतामा भएकाे सहि र अहिलेकाे सअि फरक हुन सक्छनि🤔बर्षाैँदेखि एउटै सहि हुन्छर?अनि यी नेतालाई 2 नागरिकता बनाउन के ठुलाे छर?
@mobiletravelerАй бұрын
International documents ma ta Passport ko name hernu parne hoina ra Nagariktama ta Nepalima po cha ta name?? Passport ma k cha Name ra signature tyo dekhauda hunthyo!!! 😅
@NarayanShrestha-j9zАй бұрын
Apuyalilai jhan dhanko lobha hunx @@kumariu2b683
@subhash7408Ай бұрын
@@mobiletraveler❤
@leeladhakal9029Ай бұрын
नेपालको सिआइबी भनेको नेता र तिनका स्वास्नीका कट्टु धुने संस्था हो यसबाट केही आश नगरे हुन्छ नेपाली जनताले
@astrokrp9235Ай бұрын
Exactly
@dolkhatri1054Ай бұрын
Sai vannu vo
@DevRaj-w4kАй бұрын
यो कूरा सही हो नेपाल का ती सि आई बी सरकार का चाकर हून तीनी बाट कूनै अपेक्षया रतीभर छैन
@bikrammoktan9191Ай бұрын
@SunilPangeni-q7zАй бұрын
Kaam nagari khanu kasailai xaina raja faleko paap lageko ho so vognu parxa bessari dukha paunu parxa paapi janta le jhuto arop lagayera raja lai nanathari vanera hatayeko le
@iamchiranranaАй бұрын
दुर्गा प्रसाईं को भनाई मा केही न केही सत्यता पक्कै छ होला।
@RamShresthaShresthaАй бұрын
यो देश मा एमाले काङ्ग्रेस लाई नलखेटे सम्म देश बन्दैन 100%
@bhuwanshrestha156Ай бұрын
झापा र डडेलधुराका राउटे हरुले तिनैलाई जिताउंछन। अरु ठाउंको हामीले के गर्ने!
@-Rr1990Ай бұрын
जनता जनार्दनले आफु र देशलाई न्याय दिनेभए सोच बदलौ र भोट बदलौ।
@mohankunwar-c5oАй бұрын
अनि रबि को नक्कली इमेल निकाल्ने र संसद भवनमा नक्कली प्रमाण पेश गरौ भन्नेलाई कहिले गिरफ्तार गरिन्छ !कि नक्कली प्रकरणमा दुर्गा प्रसाइ लाइ मात्र समात्ने कस्तो देश हो यो !!
@asianmagar3622Ай бұрын
हो नि यस्को बारेमा पनि कर्बहिको माग हुनुपर्छ ओलिको बारेमा दुर्गाप्रसाई बोल्दा जेल जानू पर्छ भने यी दुई जान पनि जेल जनु पर्छ ठिक भन्नू भयो हजु ले यो गगने हरु पनि जेल जनु पर्छ
@safalkc2489Ай бұрын
रबि दाइ लाई सपोर्ट गर्ने जति रबि समर्थक यता हाजिर हुनुहोला! धन्यवाद !!
@KabirajdangiDarimailoАй бұрын
अब सबै नेताहरूको सम्पत्ति शुद्धिकरण गर्नुपर्छ।
@AbhishekSunar-o3eАй бұрын
जन्मस्थान तेर्हथुम,स्थाई बसाइँ झापा अनि नागरिकता चै काठमाडौं बाट कसरी?कि यो नागरिकता मेरो हैन भन्नू पर्यो कि यसरी पनि बनाउन पाइन्छ प्रधानमन्त्रीले भनेर जनतालाइ भन्दिनु पर्यो।यसै कृते प्रसाद ओलि भनेका हैन रैछन।
@sagam1000Ай бұрын
गगनले संसदमा देखाएको रबि बिरुद्धको प्रमाण देखाउनु पर्रो . होईन भनि यिनले कृर्ते प्रमाण बनाएको रहेछ भनेर किन कार्बाही नगर्ने?
@RajKumar-lq5mnАй бұрын
गगन सित प्रमाण भएपो देखाउने यो षड्यन्त्र रबिलाइ सिध्याउन को लागि मात्र डिजाइन गरेको हो
@dhanatamrakar7968Ай бұрын
Agreed 1000% ✊✊✊
@indrashrestha2051Ай бұрын
Kp, सेरे ,बाख्रा ,घडी ,राणी, मिने,७० करोडे,,हरु नमरे सम्म यस्तै हो,,,
@gokulthapa9580Ай бұрын
अदालतले मात्र आम नागरिक लाई दोषी प्रमाणित भएमा समाउन तथा जेल हाल्न पाइन्छ। तर कसैको लहै लहै मा राज्यको शक्ति लगाएर कुनै पनि नागरिक लाई समाउन पाइदैन । दुर्गा प्रसाईं गलत होलान तर समाउने तरिका गलत छ । यो उत्तरकोरिया होइन ❤❤❤❤
@dhanatamrakar7968Ай бұрын
Tapain 100% thhik✊✊✊
@S.DhakalАй бұрын
सहि हो
@RamkritChaudhary-v3yАй бұрын
झुठ बोल्न हाम्रो समानिय प्रधानमन्त्री ज्यु संग र पार्टी पार्टिका नेता संग सिख्नु पर्छ ।
@ActionTheRevolutionАй бұрын
पत्रका ज्यु सलाम जसरी CIB लाई प्रश्न गर्नु भयो खुसी लाग्यो ।
@sternalgamer1461Ай бұрын
जिबी राईलाई पकड्न नसक्ने नेपालमा बसेर नेपालीको बलो गर्नेलाई केपी ओलीले अब सबै जनता मिलेर एमाले कांग्रेस भाइकोर्ट गर्नुपर्छ।
@ohmrai4255Ай бұрын
बिरेन्द्रजीले सहि प्रश्न गर्नु भयो! Cyber crime होस वा जुन सुकै अपराध किन नहोस सरकार निर्मम हुनु पर्छ तर विभेदपुर्ण कार्वाहि हुनु अत्यन्तै निन्दनिय र दुखत छ!
@shivarimal8011Ай бұрын
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद जय जय दुर्गा घर घर दुर्गा ♥️♥️♥️♥️🙏🙏🙏🙏🙏केपी दलाल मुरदाबाद
@basupokharel7924Ай бұрын
आजको न्युज बिरेन्द्र सर लाई सलाम
@NepaliMantgАй бұрын
कम्बोडिया अहिलेको जमानामा टाढा हो र,? खोजी पत्रकारिक्ता गर्नुब्पर्यो ,,कम्बोडिया को सरकार सङ सोध पुछ गरेर समाचार बाहिर ल्याउनुपर्यो , ओलि चोर फटाहा हैन भन्न मिल्दैन कम्बोडियामा पैसा छैन भनेर के प्रमाण छ,?
@ramshrestha1253Ай бұрын
रबि को पनि मान हानी भयको छ गगन थापा लाई पनि समाइयोस नालायक सरकार तिमीहरूको दादागिरी अति भयो
@bukeshmudbari2037Ай бұрын
स्वर्गिय दमननाथ ढुङ्गाना असल व्यक्ती थिए त्यसै कारण उनलाई काँग्रेसले रुचाउँदैनथियो । उनी वाँचुन्जेल वास्ता गरेनन तर मरेपछी तारीफ गरेर नथाक्ने स्वार्थीहरू ? असल व्यक्ती स्वर्गीय दमननाथ ढुङ्गानाज्यूलाई हार्दिक श्रद्धाञ्जली 😢😢
@kbadhikri8418Ай бұрын
🙏🙏🙏🙏वीरेन्द्र sir सलाम hajur को प्रस्तुति को लागी
@jpnnath4332Ай бұрын
जबसम्म एमाले कांग्रेस माउबादी मुक्त हुदैन,,तबसम्म नेपाल आमाले दुख पाईराख्नु हुनेछ😢😢 🙏🔔🇳🇵💐❤️
@gurungmukun676Ай бұрын
पुरानो नागरिकता पनी चेकजाच गर्ने होकी वोलीको
@mobiletravelerАй бұрын
International documents ma ta Passport ko name hernu parne hoina ra Nagariktama ta Nepalima po cha ta name?? Passport ma k cha Name ra signature tyo dekhauda hunthyo!!! 😅
@sternalgamer1461Ай бұрын
नेपालका cib पुलिस प्रशासन सौबकेपीको झोलामा
@SureshPrasad-k7lАй бұрын
एक्लै आन्दोलन गरेर कहीं पुगिन्न देसलाई माया गर्ने नागरिक समाज लगायतका सबै दल स्वतन्त्र नागरिक एक ठाउँमा नआए सम्म भ्रष्टहरुको हालीमुहाली देश मा रही रहने छ यो देश कहिले बन्दैन लेखेर राख्नुस्🙏✊
@BirendraRara-yl5phАй бұрын
यो कुरा छिटो भन्दा छिटो छानबिन हुनु पर्छ
@purnabista7061Ай бұрын
त्यसरी पक्राउ गर्न मिल्ने हो भने गगन थापा पनि पक्राउ पर्नुपर्छ।
@prasantchhetri4033Ай бұрын
आजको प्रश्नको लागि वीरेन्द्र सर लाई सलाम छ अब गगन थापा पनि पक्राउ गर्नुपर्छ
@KhadgaLungeli-o2uАй бұрын
अनुसन्धान को लागी जसरी दुर्गा लाई समातिए त्यसरी नै केपी ओलिलाइपनि🎉अनुसन्धान मा ल्याउनु पर्ने हो !ओलिको🎉बिषय मा चै अनुसन्धान हुनु न पर्ने?
@SureshJaishi-kd8mtАй бұрын
सुशासन ल्याउँछु भनेर नागरिकमा भ्रम फैलाएर कुशासन ल्याएर तानाशाही शासन गर्ने केपी बा को अब तनाबै तनाव को दिन सुरु ।
@BishnuPandey-ss2geАй бұрын
यो पतिसोद हो जय नेपाल ❤❤❤।
@pawanlalrajdhami6308Ай бұрын
सुनसरी बाट रेगुलर❤जयदुगाँपरसाई
@devkalapanta7919Ай бұрын
दुर दराज बाट उपचार को लागि र अत्यावश्यक कामले आउने हरूलाई कति धेरै असर गर्छ भन्ने कुरा सत्ता धारी लाई के थाहा
@omsharma818Ай бұрын
रबि लाइ सहकारि आरोपित बनाउन जि बि राइ बाट आएको भनिएको फेक न्युज मा साइबर कानुन लाग्न पर्नि होइन र।
@manmayarai7069Ай бұрын
यो बाबू को बोली सुने पछि एति मेरो मन भकानियर आखामा आशुको धारा भयो मन थामियन 😭😭😭😭😭
@rameshlama4645Ай бұрын
साच्चै सबैले योगदान दिएको भन्दै सार्वजनिक बिदा दिने हो भने ३६५ दिन नै सार्वजनिक बिदा हुन्छ होला नि
@MaheshGiri-gk2gtАй бұрын
Mewest 24 को भाष्य नै राम्रो भएन टाइटल के राखेको ओलीसँग पंगा लिगा दुर्गा प्रसाई खोरमा भने ओली को हो र भ्रष्टाचारी हो त्यसको विरुद्ध लड्नुपर्छ
@shantagadtaula2981Ай бұрын
रबि को सत्ता सक्ता छैन ओलीको सबैथोक हातमा छ अनि रबि र ओली संगै दाजेर हुन्छ ।
@MahendraKarki-xo1qxАй бұрын
ओलि भनेको आफुलाइ बिरोध गर्ने लाइ जसरि हुन्छ खतम गर्ने मान्छे हुन अनि यो सरकार भनेकै भ्रष्टाचारि लाइ जोगाउने र भ्रस्टाचार गर्ने हो
@sternalgamer1461Ай бұрын
सलाम छ हजुर पत्रकार ज्यू
@MahendraKarki-xo1qxАй бұрын
आदरणीय दाजु भाइ दिदि बहिनि हरु आउदो उपनिर्बाचनमा स्वतन्त्र अथवा रास्वपा, राप्रपा जस्लाइ भएपनि भोट दिएर जिताउनु होला
@kumariu2b683Ай бұрын
सत्यतथ्य बोल्ने एक मात्र खबर सिधा कुरा जनता संग बिरेन्द्र जैलु❤❤❤
@SOORAJKUMAR-hy7hjАй бұрын
जैरु जी राम्रो अन्तर्वार्ता सुहाउदो प्रश्न सोध्नु भयो👍️👏👏👏👏
@KabirajdangiDarimailoАй бұрын
दुर्गा परसाई कुरा हुन पनि सक्छ किनभने पहिलेदेखि नेताको आसपास रहेर सबैले थाहा छ होला
@yadavkhanal1245Ай бұрын
होईन भने अर्को खग्गप्रसाद ओली हुनुपरो नेपाली
@chakgurung3175Ай бұрын
दुबै के.पी ओली र दुर्गा प्रसाईं लाई छनबिन गर्नुपर्छ , दलमा कुछ काल है, नत्र गगन थापा, र कान्तिपुर लाई किन नछुने
@mobiletravelerАй бұрын
International documents ma ta Passport ko name hernu parne hoina ra Nagariktama ta Nepalima po cha ta name?? Passport ma k cha Name ra signature tyo dekhauda hunthyo!!! 😅
@laxmantaradawadi4125Ай бұрын
स्याल र ब्वासाहरुलाइ माननीय , सम्माननिय किन भन्ने ??
@gangabasnet2610Ай бұрын
नेपालको कानुनले अब ओली र देउवालाई के गर्छ राम्रो सँग हेर्नुछ।
@dipakc7871Ай бұрын
30/40 barsa baata k k gariyooo tehiii garniya hoooo soooo kp sheriyaa kunai leaders hun ra vharsta dalaala haru
@haripariyar2286Ай бұрын
❤ आमा भन्ने शब्द नैं साह्रै आनन्दको संसारकै सवौत्कृष्ट नाम रहेछ ❤ छिटै उद्धार गर्दिनु होला। धन्यवाद।
@bnsuppliersSuppliersАй бұрын
सहि प्रस्न सोद्नु भो । प्रधानमन्त्री को इज्जत हुने अरु को इज्जत नहुने?
@indrakumarjabegu2652Ай бұрын
शिक्षक हरुको झगडामा , कानुनी उपचार हुदाहुदै यस झगडामा बिध्यार्थी हरू सामिल हुन आवास्यक रहदैन।
@shreeramparajuli6569Ай бұрын
सबै सचेत हुनि बेला भयको छ । तर हामी नेपालि यक हुन पर्नी ठाउमा बिभाजित हुँदै छौ तेसैले मत भन्छु 🇳🇵। नेपाल यका देशको कथा मा पुग्नी वो ।सबैलाइ मेरो अन्रोध छ। मेरो पार्टी तेरो पार्टी भन्दा माथी उठेर देशको बेथिती र बेसङती हटाउनको लागि जुटाउ ।
@BadriPariyar-y5vАй бұрын
बिरेन्द्र ज्यु नमस्कार, राजनीति जनता र देश को हितमा हुनुपर्ने हो, तर देश र जनता को अबस्था नाजुक छ्, नेताले कस्को लागि केका लागी राजनीति गरिरहेकाछन। के दलिय ब्यबस्था प्रती नेपाली जनता ले प्रश्न गर्न पाइदैन र?
@sarmilarijal7355Ай бұрын
आठ बजि कर्मचारीलाई अफिस हिड्नुपर्छ। हामिले सुचना पाउदा १०:३० बजो यस्तो विदा किन चाहिन्थ्यो हामिलाइ 😢😢
@geshprasadsharma338Ай бұрын
के पि लाई जोगाउने रबि र दुर्गा लाई फसाउने हो यो साइबर बिउरो जनता को होइन
@RamBahadurTharu-z2zАй бұрын
नेपाल पुलिश पनि भ्रष्टाचारी छन बुझियो
@minabishwakarma3903Ай бұрын
rs.100 Dekhi suru hunxa nepal police bikna🤗aafnai aakha le dekheko
@virgorkhali5039Ай бұрын
यो आन्दोलन किन गर्नु पर्यो भने यो सतिले सरापेको देश नेपालमा अदालतका न्यायाधिशहरु पनि राजनीतिक नेताहरुद्वारा नियुक्ति भयका र राजनीतक सेत्तिंगले न्यायको सट्टा जनता माथि अन्याय थोपरेको हुनाले यो आन्दोलनमा रास्वपा मात्र होइन, पुर्व राजा, पुर्व राजाका समर्थकहरु, राजावादीहरु, दुर्गा प्रसाईको अभियन्ताहरु, राप्रपाका नेता कार्यकर्ताहरु र अन्य पार्टीका नेता, कार्यकर्ताहरु समेत एक महिना भित्र यो गणतन्त्रे बिदेशी इन्डो अमेरिकन दलाल नेताहरुको भ्रस्ट सरकार ग्याङ्ग विरुद्ध आन्दोलन सफल गरेर अवस्था होइन, व्यबस्था नै परिवर्तन गरेर नयाँ क्रान्तिकारी राजतन्त्रात्मक जनतन्त्रको सरकार गठन गर्नु पर्छ ताकि सबै सहकारी पिडित, मिटर ब्याजी पिडित, अन्याय पिडित नेपाली जनताले साँचो न्याय र राहत पाउन सकोस! सबै लाइ चेतना भया!
@PrabinLama-d1iАй бұрын
Durga Prasai ❤ is hero 🙏
@jeetpun1621Ай бұрын
प्रजातांत्रिक र गणतन्त्रका PM क्रमस हवल्दार कोइराला र भ्रस्टाचार को epicenter ओली हरू को कुनै नीति छैन, अनि कसरी बन्छ मुलुक, उदाहरण हवल्दार कोइराला ले पंचायत को अन्तिम PM मरिचमान सिंह श्रेष्ठ लाई बिना कुनै राजकीय सम्मानका साथ अन्त्येष्टि गरि दियो भने ओली सरकारले DN ढुङ्गाना को अंत्येष्टि कै दिन office time सुरु भएको एक घण्टा पछि अकस्मात बिदा घोषणा ले ओली सरकार जनता प्रति उत्तरदायी छैन भन्ने कुरा प्रमाणित हुन्छ | Abraham Lincoln को शब्द मा प्रजातंत्र , "जनता ले, जनताको लागि र जनता द्वारा गरिने शासन हो |" तर ओली को गणतन्त्र, ओली ले, ओलीको लागी र ओली द्वारा गरिने शासन हो |" अनि जनता खोई ? जय नेपाल 🇳🇵
@GyanBshadurАй бұрын
बिचारा बिचारा ती गरीब दुर्ग प्रसाईं पराधिन धुन्नकारी राक्षेसी लेणडुपे सभ्यताको राजा र लाखाै प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीने काट्टो धर्म को शिक्षा दिक्षाका शासन संस्कार को सम्रक्षाक दुर्ग प्रसाईं लाई सलाम गर्दै फेरी प्रहरी सम्म जानू पर्ने भए छ ?
@rayamajhinirmala6611Ай бұрын
ओलीजीको छानबिन गर्नु पर्ने। तर दुर्गा प्रसाईलाई पक्राउ गर्नु गलत हो।
@dependralamichhane4727Ай бұрын
असली ठग भ्रष्टाचारी समाउन सक्दैन उहीँ सोझो हरु लाई फसाउने त भो।
@nabinbastola1154Ай бұрын
रबि को पनि मान हानी भयको छ गगन थापा लाई पनि समाइयोस नालायक सरकार
@KhagendraSangraula-xt8ywАй бұрын
सही कुराे गर्नु भयो
@NunaSthaАй бұрын
सर जबसम्म नेपाली जनता एक हुदैनन् तबसम्म नया नेपाल बन्दैन किनकि जनता जनता मा धेरै जसो केपि चोर र शेरे को झोले भएर हिडछ त्यही भएर नेपाल अगाडि नबडेको हो जबसम्म सम्पूर्ण नेपाली एक हुदैनन् तबसम्म यो देश अगाडि बडदैन बङलादेश जस्तै आन्दोलन हुनु जरुरत छ
@prabingurung522Ай бұрын
One of the best news program ❤❤great job brother 👨 😊
@chakgurung3175Ай бұрын
सही कुरा
@necessaryitems2441Ай бұрын
बहादुर मानिस राम्रो काम गर्दा र भ्रष्टाचारीहरुको उछितो काड्दा जेल पर्नु देश र जनताकाे लागि अति राम्रो हो! कसैको टाउको काटेर जेल परेको त हैन नि !
@rameshuprety9340Ай бұрын
बाबुराम भट्टराई ले आज भन्दा 5 वर्ष अघि बुढी गण्डकी को बारेमा बोलेका कुरा चै के हो नि पत्रकार महोदय।।
@devendra2828Ай бұрын
अदालत ,न्यायाधीश ,वकिल ,पुलिस प्रसासन ,केन्दृय ब्युरो सबै एमाले कै हो ।हामी जन्ता सोचौं अगाडि के गर्दा राम्रो हुन्छ।जसरी भएनी एमाले र काङ्ग्रेस को सरकार ढाल्नु पर्छ ।
@bamdevbk9750Ай бұрын
यदि साच्चिकै प्रधान्मनत्रि लगानी रैछ भने कारबाही होला?
@padamdhami-vp4okАй бұрын
बोलेकै कारण धेरै छ
@jumgurung9188Ай бұрын
विकास देश मा कुनै पनि कर्मचारी होस वा कार्यालय बिदा दिनु छ भने १ घण्टा मा कुनै हालत ले पनि दिंदैनन। कामदार हरू ले आफ्नु काम गर्ने ठाँउ को दुरी १,२ वा कति समय लाक्छ त्यो अनुसार हिडछ भने १ घण्टा मा सरकार ले बिदा घोसना गर्नु भनेको नलायक र योजना बिहिन सरकार हो।
@ShivaPaudyal-g1nАй бұрын
कैलास सिरोहिया को डबल नागरिकता बनाउन मिल्ने ओलिलाइ किन नमिल्ने यो सहि समाचार हो तर कति सहि हो निष्पक्ष छानबिन हुदैन के गर्नु
@devkarki4944Ай бұрын
हवा न चली पात हल्ली दैन। यदि नाम प्रधानमन्त्री केपि को होइम भने अर्को केपि को छ पत्तालाउन त। फरि यादी प्रधानमन्त्री केपिको पैसा होइन भने किन दुर्गाप्रसाद लाई पक्राउ गरेको चोर आफै डराउछ भनेको यहि हो। यो सि आइ बि भन्ने पनि एमाले पार्टी कै हुनुपर्छ
@deenanathacharya2743Ай бұрын
शोभा पाठकले बिभिन्न प्रमाणहरु पेश गरेर आँफू कसैबाट पीडित भएँ भनेर पटकपटक प्रहरीमा जाहेरी गर्दा पनि उजुरी लिईएन भन्ने गुनासो किन ?
@JhabindraPariyar-xu9snАй бұрын
मेरो जन्म स्थल अर्घाखाँची जिल्ला बसाइँ कास्की जिल्ला र प्रधानमन्त्री को जस्तै कास्की बाट नागरिकता पाउन सकिन्छ
@khagendrabahadurchand6781Ай бұрын
उसो भए माननीय रबि लाई मान हानी गरेको छैन्न र गगन थापा र पर्यटन मन्त्री त्यसो भए अरुको सामाजिक ईज्जत् हुन्न है प्रबक्ता ज्यु?
@minabishwakarma3903Ай бұрын
Tyo jhyakne jhn jhole raixa
@YOGEN-ARTSАй бұрын
Real hero patrakar jairu sir ❤️🙏🙏
@raju_Thapa555Ай бұрын
हजुर जस्तो निडर पत्रकार ज्यु सलाम छ। रबि सर को पनि मानहानी भएको छ गगन बाख्रा लाई कहिले हुन्छ कार्वाही।
@rai.bantawa6047Ай бұрын
नेपालको कानुन नियम अदालतमा हुँदैन ठुल ठूला नेताहरुको गोजीमा हुन्छ। र पुलिस सिआइबी अख्तियार सबै ठुल ठुला संयन्त्रहरु नेताकै गोजीमा हुन्छ।
@ShamratKhanalАй бұрын
Salaam 🙏🙏🙏news24 keep it up Hamesha deshbhakta rahanu
@MishraBikash-l1lАй бұрын
ओलि माथि छानबिन हाेस
@dhrubasiwakoti891Ай бұрын
इ बजया हरु मरदा किन बिदा इनिहरुले के रामरो काम गरेकाछनर इत देसका लागि अनिसट हुन हामी मरदा बिदा हुनछर के इ राजा माहाराजा हुन ???
@gangalimbu2391Ай бұрын
साहि होईन, प्रसाईको भनै ठिकहो
@surachhathakuri9692Ай бұрын
हावा नलागी पात कसरी हल्लिन्छ र केही त अबस्य हुनु पर्छ अनुसन्धान नै नगरी फेक हो भनेर कसरी भनियो 🤔जय दुर्गा
@ombahadur7513Ай бұрын
Jay ghati good luck rabi sir
@krishnabamjan6235Ай бұрын
झोले जैरु बिदेश मा passport प्रयोग गरिन्छ कुनै पनि बिक्नेस या लगानी गर्दा नागरिता होइन kp oli को पहिला passport चेक गर के छ नाम
@dhanlo218Ай бұрын
सत्तामा बस्नेहरुको शक्तिको खेल
@manmayarai7069Ай бұрын
हो जब सम्म यो भष्टचारि सरकार काङषेष एमाले रउनजेल सम्म एस्तो हर्कत गरिरहने छ तेशै ले अब यो सरकार पल्टाउनै प्रछ
@danSingh-e2gАй бұрын
एमाले कांग्रेस रहे सम्म नेपाली ले दुख पाउछन
@khemrajdahal468Ай бұрын
हावा नचली पात हल्लिदैन भने जस्तो दुर्गा प्रसाईले भनेको कुरामा केही न केही त पक्कै छ सरकार ले दुर्गा प्रसाईं लाई थुनेर कहाँ धर पाउछ एक न एकदिन पक्कै समय आउँछ र जनताले प्रत्यछ हेर्न पाउने छन भन्ने बिस्वाश छ जय रबि जय नेपाल
@saradaacharya4752Ай бұрын
सक्तिको अ।डमा जे गरे हुने रछ नि अब सरकारले जेगरे पनि हुन्छ
@SoltablonLamaАй бұрын
यो कार्यक्रममा नेपालमा एउटा खेलकुद संघले मानव तस्कर गर्छ भनेर कल गरेको केही वास्तै गरेन
@bharatkhatri6332Ай бұрын
दुर्गा पर्साइ ले नेताहरू लाई लगाएको आरोप र भनेका भनाई हरू 100% सहि हुन जन्ताले बिस्तारै बुझ्ने छन यिनिहरू को कालो कर्तुतहरू! झोलेबाट कहिले मान्छे बन्ने हामि नेपाली ! 🙏 देश आधा डुबिस्को बेलैमा देशपेर्मी जन्ताहरू जाग्न जुरूरि छ !
@bktstha9072Ай бұрын
एक अधिवक्ताको भनाइ # ओलि pm ले 21करोड $ छानबिन गराउनु पर्छ sign जो कोहिको पनि नमिल्न सक्छ / फरक हुन सक्छ # एक अधिवक्ता को भनाइ।
@yamunabhattarai3346Ай бұрын
बर्षाैँ अघि काे सहि र अहिलेकाे फरक भईहाल्छनि
@ayushdmg4449Ай бұрын
दुर्ग प्रसाईं ले त यस्तो रहेछ भनेर देखाउन मात्र खोजेको हो तर उसलाई थुन्न खोजियो यदि त्यो पछि सहि भयो भने के हुन्छ सोचेका छौ कानुन हातमा लियर हिड्ने हरु राम्रो सङ सोच्नु
@xattri-nIsHanrawat4894Ай бұрын
ठुलालाई चयन सानालाई ऐन नेपालकाे कानुन.✍️
@Kushallama293Ай бұрын
100% शही नेता मोरे सार्ब जनिक बिदा जनता ऐक दीन रोजी नभऐ भोकै बस्न पर्ने कस्ता हाम्रो देश