TRCमा काँचुली फेर्दै हरिया सर्प:नरभक्षी राजनीतिको कोपमा देश।मोदी,ओलीको दशा एउटै नाभिमा पुगेको खुलासा

  Рет қаралды 7,646

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 37
@reshamneupane6902
@reshamneupane6902 Ай бұрын
एकदम सहि कुरा गर्नु भयो तपाइँले ❤
@sushmasen4266
@sushmasen4266 Ай бұрын
Very very good kaidi sir.❤❤❤🎉🎉🎉
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
Jay Hos ! Jay Nyaayadev Shani ! Jay Gorakha !
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b Ай бұрын
धननेबाद पेरेम कैदि इसब अबरसदि हुन अब नेपालि जनता चनाखो हुनुपर्छ
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
जबरजस्त।
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 Ай бұрын
Sahi kura gariseyo dhannewad chh rajashab
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
Absolutely correct 💯 sir ❤❤❤
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
अब पेम सर सुरेन्द्व, फणिन्द्व बालेन भरत दाहाल मिलेर माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गनुपछ ,भारतको हैकमवाद खारेज गनुपरयो ,देशमा अझै जात्रखेल देखिनेवाला छ,सजक हुन जरुरि देखिन्छ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@user-ir3ix5nk8l
@user-ir3ix5nk8l Ай бұрын
Right.
@dipakgautam5007
@dipakgautam5007 Ай бұрын
Right
@mdmadav2163
@mdmadav2163 Ай бұрын
Good ❤❤❤❤❤
@bharatthapa9116
@bharatthapa9116 Ай бұрын
गुरु प्रेम कैदी सरकार ज्यु । यो दस दलादलहरुले पुर्ब तिर कहाँको हरियो घास पठायछ । धराको दस दलादलहरु सबै सेउती बगरमा भुसुक्कै खरानी भयको समाचार आको देख्छु लौत तपाइको दुर्बिन निकाले यसो एक फेर हेर्नुस त केहो।
@dillirajbelbase448
@dillirajbelbase448 Ай бұрын
Best kura..
@USAjaynepal
@USAjaynepal Ай бұрын
नेपालमा 🇳🇵 पनि हाल बङ्गलादेशमा 🇧🇩 झै हुन सक्छ: यी ३ चक्रे आलोपालो शासन प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप नेता, जसको कारण दशकौ राष्ट्र र जनताको दु:ख कष्ट पिडा बेरोजगारी युवा पलायन महगी अभाव अनुत्पादन भ्रष्टाचार तस्करी राष्ट्र ऋण घाटा बजेट कुसासन बेरूजु खर्च आकासियो।अन्तर्राष्ट्रिय जगतमा पनि बेइज्जती भो तीन दशक यता। अत: यिनको पतन अवस्यम्भव छ। यिनीहरूले देश छोड्नु पर्नेछ र सो अगवै भ्रष्टाचार तस्करी धन सम्पत्ति शर्वस्वहरण गरिनुपर्दछ।😮
@loknathtimilsina6833
@loknathtimilsina6833 Ай бұрын
यिनी प्रेम कैदी नेपाली जनता प्रेमी बन्छु भन्छन बन्न सक्दैनन !यिनले माओवादी आन्दोलनको सकारात्मक पक्ष को अन्देखी गर्छन त्यही कारण यिनी जनपृय हुन सक्दैनन्
@lalusharma620
@lalusharma620 Ай бұрын
Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏
@manishneupane3453
@manishneupane3453 Ай бұрын
100% right
@meghrizal4939
@meghrizal4939 Ай бұрын
jay gorakh
@NarayanAdhikari-kv2qd
@NarayanAdhikari-kv2qd Ай бұрын
रावन को gyang मा कुन ता को सत्यबादी साधु सन्त हुन्छ र । आफ्नो अस्तित्व जोगौन मिले तर यीनिहरुले आफ्नो कर्तुत आ आफै भन्छन ।।
@baluthapa5138
@baluthapa5138 Ай бұрын
माेदीकाे भाग्ने पालाे भन्छ यिनलाइ कस्ले फाेन गरेर भनेछ । कि माेदी लाइ यिनैले गुलेली लिएर लखेट्ने रहेछन।
@fooddeleverynepal
@fooddeleverynepal Ай бұрын
भारत मा त के होला त्यो खासै मतलब भएन । नेपालबाट नेता त भाग्नु नै पर्छ तर भगाउने कुन आन्दोलनले र नेतृत्व कसले गर्ने ? जति जना राजसंस्था बादि छन् ति सबैलाई नेता हुनु पर्ने कुर्सि चाहिने जनता वाक्क भएर सडकमा निस्किन तयार छन् दुर्गा प्रसाईं होस् कि केशर ब बिस्ट नै हुन । जति जना राजसस्था र हिन्दुबादि छन् ति सबैलाई नेता बन्नु परेको छ। आफ्नो पछि कति जनता छन् मतलब छैन । सहि नेतृत्व दिनु न जनता त सडकमा निस्किन तयार छन् ।
@cultureandcommunity2573
@cultureandcommunity2573 Ай бұрын
कसैले भनिन्छ यथार्थबाट क़ैदी भागे, साचोमा कट्टर हिन्दुवादी भई लागे । भनिन्छ उनी त पक्का राष्ट्रवादी हुन् साह्रै कडा भो कि जीउमा मस्टो लागे ?
@lalbnembang2966
@lalbnembang2966 Ай бұрын
यो मान्छे को हो एक घण्टा बढी अनतर्वाता लिए झन बढी उफ्रिनठ जस्तो छ !!!
@roshansunar4364
@roshansunar4364 Ай бұрын
ब्रुस गरेर आएछ 😂 आफ्नो झोला झ्याम्टा तैयार राख है pm ओली भन्दा पहिले तेरै श्री गणेश गरी खरायो खेदाई होला 😮 देश मा आगो लाउँचस् लोकतान्त्रिक जनतापानी काे नदी ल्यौलान!
@ManyataXettri
@ManyataXettri Ай бұрын
shar viru pakxe lai kina aarop lagako parman kaxa ?
@ManyataXettri
@ManyataXettri Ай бұрын
ramayan ma bhudha lai chor shaman danda dine kura lai k vanu hunxa
@NaingLinThu-pf8ld
@NaingLinThu-pf8ld Ай бұрын
तै मुजी हरूले देखीस ओठ तालु सुकेको
@ManyataXettri
@ManyataXettri Ай бұрын
nathaparmpara kasko ho ? baudha natha pasupti natha hindu ho ki budha ko?
@ManyataXettri
@ManyataXettri Ай бұрын
nepal jamu dep ho jamudep ka malik budha hun buda ka shan tan ko hun ?
@ManyataXettri
@ManyataXettri Ай бұрын
shar modi naukar ho kp oli naukarko varriya ho hajur ko ho ?
@kishorsunuwar3504
@kishorsunuwar3504 Ай бұрын
Ko ho teu Sharma?
@ManyataXettri
@ManyataXettri Ай бұрын
tapai ko ho ?
@bimalkhadka8562
@bimalkhadka8562 Ай бұрын
हैट लाज नगर भाइ,,सहि,गलत लाई पहिचान गरेर अगाडि बडयाै,,अाबेग मा न अायाै,,अगज बाट केही सिकाै,सहि काम,कुरा,,❤❤
@janamjanteli8551
@janamjanteli8551 Ай бұрын
त मुजि बहुला ले सक्छस ओलि लाई खेद्न तेरो करङ भाचिन्छ
@bimalkhadka8562
@bimalkhadka8562 Ай бұрын
गेडै हाे भाइ,,समान् गरन सिक न कि अाबेकमा,,janam id fack cha..
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 48 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 43 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 36 МЛН